रविमाथि मुद्दाको चाङ,उठ्नै नसक्ने गरी थला पारिँदै-कांग्रेसको मिसन पूरा। मेडिसिटीसँग ५ करोड !

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 690

  • @chakraGhimire4
    @chakraGhimire4 Месяц назад +494

    रवि का समर्थक यता हाजिर हौ❤

  • @S.B.D_Vlog156
    @S.B.D_Vlog156 Месяц назад +241

    भ्रष्टाचारीको माफिया भनेकै केपि ओलि हुन।

  • @ramkrishnaghimire5491
    @ramkrishnaghimire5491 Месяц назад +246

    भ्रष्टाचारि र माफियाको हालीमुहाली भएको देशमा न्याय हराउदै गको देखियो 😢😢

    • @shatrudhanshatrudhan1893
      @shatrudhanshatrudhan1893 Месяц назад +4

      Right

    • @prembishowkrma2065
      @prembishowkrma2065 Месяц назад +6

      सत्य कुरा निर्दोष लाट सिधा सादा जनतको भोट लिएर आज इनै जनता माथि यस्तो आतेचर भयो कानुन बुझेका नियम बुजेकालाई त खोरमा कोचे भने हामी सामान्य जनता कहाँ जानी ए भगवन केही त उपाय देखाई देऊ 😢😢😢😢

  • @kapilgurdhami7965
    @kapilgurdhami7965 Месяц назад +237

    सम्मानका साथ केपी वलीलाई हार्दिक श्रद्धाञ्जली

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад

      वइ पागल रबिको यो गति भाको काङ्ग्रेस ले गर्दा हो

  • @birugc5043
    @birugc5043 Месяц назад +198

    माफियाहरुको चोर सरकार मुर्दाबाद रबि सर जिन्दाबाद।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Месяц назад +86

    याे राजनितिक प्रतिशाेत हाे रबि काण्डमा

  • @buddhisagar5778
    @buddhisagar5778 Месяц назад +128

    आदाणिया बिरेन्द्र जैरु दाइ तपाईं नेपाली जनताको अपेक्षा प्रत्रकार हुनुहुन्छ

  • @hariosti8421
    @hariosti8421 Месяц назад +33

    रबि लामिछानेको आगमनले भ्रष्टाचारी दलाल माफियाहरुको निन्द्रा हराएको पक्कै हो। त्यसैले रबि लामिछाने जिंदाबाद ✊✊🔔🔔

  • @rajendragautam9481
    @rajendragautam9481 Месяц назад +41

    देश बिदेश मा बस्नु हुने सम्पुर्ण नेपाली बुबा-आमा दाजु-भाई दिदि-बैनी मिलेर रवि लामिछाने लाई बचाउनु आवश्यक छ।न भय यो देश चीन सरकार को जिम्मा दे हुन्छ🙏कठै मेरो देश भ्रष्ट जन्माउने मा १ नम्बर छ।

  • @jagdishuraw
    @jagdishuraw Месяц назад +68

    रा स्व पा जिन्दावाद,

  • @ramkrishnaadhikari4364
    @ramkrishnaadhikari4364 Месяц назад +76

    रास्वपा नै यो देशको विकल्प हो । 🔔🔔

  • @tvbabaal
    @tvbabaal Месяц назад +60

    मुलुकलाई पुरै री-इन्जिनियरिङ गर्नु पर्ने बेला आएको छ।

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k Месяц назад +171

    रबि माथि अपराधि गति बिधि गरिऐकाे छ😢😢😢😢😢😢😢😢

    • @ShivaTimalsina-r7h
      @ShivaTimalsina-r7h Месяц назад

      कर्मको फल भनौ ।नखायको बीस लाग्दैन

    • @birendrathapa9009
      @birendrathapa9009 Месяц назад +2

      Ho jhuto aarop laga ko xa ramro garxa vanera thulo thak haru le

    • @akashchetry664
      @akashchetry664 Месяц назад +3

      87 arba sahakari ko paisa khane congress ra emale lai kaile samaune ​@@ShivaTimalsina-r7h

    • @keshuworld5374
      @keshuworld5374 Месяц назад +2

      @@ShivaTimalsina-r7hNepal ma lagxa aru thauma nalage ni

    • @rai.bantawa6047
      @rai.bantawa6047 Месяц назад +1

      रविको भुतकाल देख्नु भएको छ कि छैन्??? चितवनको पत्रकार घटना चितवनकै उसको डाइभरको घटना उसको पार्टीकै स्वास्थ्य मन्त्री बन्न लाई कति करोड पार्टीले मागेको उसकै पार्टीका मुकुल ढकालको बिचल्ली नागरिकता मुद्दा पासपोर्ट मुद्दा पारिवारिकको कुरा त नगरौं। पद र कुर्सीको लागि के पी शर्मा ओली र प्रचण्डमा लमपसर भएकै हो।

  • @gangarai3501
    @gangarai3501 Месяц назад +33

    बल्ल यो news 24 पनि खुशिले आनन्द लिदैछ। रविको खेदो मात्रै खान्थ्यो ।
    तर हामी सबै सत्यको पक्षमा छौं । जय घण्टी जय देश। रविको जित हुने नै छ।❤❤❤❤❤ अन्याय बिरूद्ध सचेत जनताले आवाज उठाईरहेछ।

  • @raisantosh327
    @raisantosh327 Месяц назад +50

    सति ले सरापेको देश। राम्रो र असल बन्न नखोज्नु होला।।

  • @SthaRajen
    @SthaRajen Месяц назад +36

    हा..हा..हा..धन्नै होस् एमाले काङ्गेस को ठगबन्धन् शासक ... तेरो दम्भी हुकुमत् को हुर्मत राम्रोसँग बुझेका जनता ले देश भरि नै आन्दोलन र पुत्ला दहन् गर्छन् .... कहाँ कहाँ कस् कस्लाई सरुवा र कार्वाहि गर्दै जान्छस् । तेरो जमानाको निरङ्कुशता बाट सिकेको पाठ अहिले लाद्न नखोज् । सक्दैनस् ।

  • @tektamang4248
    @tektamang4248 Месяц назад +20

    त्यस्तो होईन अब सिधै 84 मा प्रधानमन्त्री बनाउछौ सलाम ठोक्ने हो -प्रहरी

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Месяц назад +41

    अब बहुमतले रास्वपा लाई जिताए पछि मात्र यी बुढा ब्वासोहरुलाई ठिक पार्न सकिन्छ ।

    • @yadrana3063
      @yadrana3063 Месяц назад +1

      Ho yo kura allali pahilay hunuparthiyo ahilay dhila vayo ki vanni vaan vairacha.

    • @dhanatamrakar7968
      @dhanatamrakar7968 Месяц назад

      100% ho

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 Месяц назад

      राजा सहित्को बहुदलिय प्रजातन्त्र नल्याएसम्म कसैको पाटिले सफलता हासिल गर्न सक्दैन गणतन्त्र फालौ ८६४ राजानपालौ ।

    • @MaYaLimbu2024
      @MaYaLimbu2024 Месяц назад

      👍👍👍👍👍

    • @SunilPangeni-q7z
      @SunilPangeni-q7z Месяц назад

      ​@@suryabdadhikari6422thik vanu vayo kunai neta vayeni kaam xaina raja falnu ko natija ho

  • @himlalbhandari4593
    @himlalbhandari4593 Месяц назад +30

    ,,,,के पि वलिलाइ लागेको छ होला,, यतिबेला रबि लामिछानेको समय गलत चलेको छ, ,,तर उसलाइ थाहा छैन आफैले बाधेको ३ करोणको घडि उल्टो चल्दै छ।,,। आफै पतनको बाटो तिर जादै छु।। पापको घडा भरियो अब पोखिन्छ भनेर...,,

    • @SunilPangeni-q7z
      @SunilPangeni-q7z Месяц назад

      Rabi pani gatilo manxe hoina ho. Aba raja aunu parxa sabai neta lai lakhetnu parxa , Rabi afu lai paad dine ho vane chup basxa ra baseka pani thiye. Desh lutna napayera baulako ho Rabi pani, tesaile sabai netalai lakhetera Raja leunu parxa

    • @pramodsm3040
      @pramodsm3040 Месяц назад

      एकदम सहि स्पष्टीकरण छ सर तपाईंको 🙏

  • @RuthMagar-k8k
    @RuthMagar-k8k Месяц назад +24

    यो केपी ओलिलाई कालले पनि बिर्सेर छोडेको रहेछ, त्यहीँ भएर दुई पटक किड्नी फेरेर पनि देशको इज्जतमाथि खुलमखुल्ला बलात्कार गरिरहेको छ। यो भन्दा बढी दुःखको कुरा अरू के हुनसक्छ र? 😭😭😭😭

  • @govindapdshrestha
    @govindapdshrestha Месяц назад +15

    पञ्चायत ढल्ने बेलामा शासकहरू उत्तेजित भएका थिए। त्यही छाँट देख्छु त।

  • @moonnnnmn
    @moonnnnmn Месяц назад +16

    Jay rabi Sir 👍👍👍👍

  • @sunitadahal1008
    @sunitadahal1008 Месяц назад +15

    Jay rabi

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 Месяц назад +26

    सरकार मोरे होइन अब मार्नुपर्छ आन्दोलन अब काठमाडौँ केन्द्रित गराएर नेताहरूको घर घरमा गएर हान्नुपर्छ अनि मात्र श्रीलंका हुन्छ त्यस अनि बन्छ देश

  • @toyotabhai6037
    @toyotabhai6037 Месяц назад +24

    35 साल मा केही गर्न सकेनन 100 दिन मा के आस

    • @BirbalRai-h1n
      @BirbalRai-h1n Месяц назад

      100 ma 70% ramro Kam garoreta aafau mulyankan gardai thiye pm jyule😂😂😂😂😂

  • @tudayNewsupdate
    @tudayNewsupdate Месяц назад +5

    रवि समर्थक यता हाजिर हौ❤❤

  • @shorts1videos-s9f
    @shorts1videos-s9f Месяц назад +20

    २०८४ को चुनावमा सबै नेपालीहरु विदेशबाट नेपाल आएर 🔔लाई साथ दिनुपर्छ।

    • @DThree-ys4px
      @DThree-ys4px Месяц назад +1

      मेरो तर्फबाट म आउने पक्का है।०८४🙏

  • @rudrakhanal2276
    @rudrakhanal2276 Месяц назад

    उत्कृस्ट सहि र सत्य प्रस्तुतिकोलागि असिमित धन्यबाद । जय रास्वपा, जय रबी भ्रस्ट सरकारको तु अन्त्यहोस ।

  • @mantarakc
    @mantarakc Месяц назад +11

    आउने वर्ष त केही नयाँ काम राम्रो हुन्छ भन्यो परदेशमा बस्यो फर्किने आश राख्यो उस्तै फेरि विसा थप्यो अर्को वर्ष कुर्दै बस्यो 😢😢

  • @idovlogs114
    @idovlogs114 Месяц назад +9

    समय सधै एकैनास हुदैन ख्याल गरोस बहुमते बहुमुखे हरु ले

  • @purnathakali7484
    @purnathakali7484 Месяц назад +18

    सबै साबधान हुनुहोस मौका मिल्यो भने चोरहरुले च थुना भित्रै पनि हत्या गर्न पनि सक्छन् है......।

  • @Sonilamaofficial
    @Sonilamaofficial Месяц назад +7

    जब सम्म यो देसमा नेपाली काङ्ग्रेस र एमाले जस्तो सरकारमा पुग्छ भारत जस्तो छिमेकी पाउछ र केपि ओलि र सेरे जस्तो प्रधानमन्त्री बन्छ यो देसको गरिब निमुखा जनता ले सुख पाउदैन

  • @dhanrai4486
    @dhanrai4486 Месяц назад +11

    मेडियाले नसोदे नी जनताले सोध्छ। जनता भन्दा कानुन ठूलो होईन।

  • @comedytiktok2318
    @comedytiktok2318 Месяц назад

    सत्य को जित एक दिन पाक्कै हुनेछ जय राबी दाइ जय🔔घण्टी

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад +1

    राजनितिक प्रतिसोध कुनै ब्यक्ति माथी हुनु हुन्न ,सत्ता र शक्ति को दुरुपयोग र अधिनायकवाद बिरुद्ध चौतर्फी आवाज बुलन्द गरौ✊

  • @shreefashion501
    @shreefashion501 Месяц назад +17

    तिमिहरुको बचत फिर्ता हुदैन !१ सुको अनि बुझेउ!!तिमिहरुको सरकार मरेको छ धेरै उफ्रिनु पर्दैन

  • @sudanpariyar3201
    @sudanpariyar3201 Месяц назад +1

  • @007robinhoodlove5
    @007robinhoodlove5 Месяц назад +7

    😮😮नेपाली आम जनताहरुलाइ, पुराना दल र तीनका शीर्ष नेताकार्यकर्ताले जनता भेडा नै हुन् यीनीहरुलाइ जे गरेपनि हुन्छ ,हाम्रो केही वीगार्न सक्दैनन् भन्ने व्यवहारमा पुस्टी नै गर्दैछ 🤷‍♂️🤷‍♂️ अब पनि जनता सुतेर ,भेडा बनेर ,झोले बनेर नै बस्ने हो ?😮😮

  • @yampaudel4640
    @yampaudel4640 Месяц назад +12

    पीडित बनेर नक्कली पीडित को रूपमा कांग्रेस र एमाले ले झोलेहरु उतारेको छ। यहाँ भन्दा लज्जास्पद के हुन सक्छ

  • @bhuddiram-d8p
    @bhuddiram-d8p Месяц назад +4

    रबिलाई सबैले साथ दिउ नत्र देश धेरै पछाडि जानेछ

  • @sadajiban
    @sadajiban Месяц назад +4

    गाउँ गाउँबाट उठौ वस्ती वस्ती बाट उठौ
    काँग्रेस एमाले मुक्त देश बनाऔँ 🙏 🇳🇵

  • @padamrana3245
    @padamrana3245 Месяц назад +9

    रबि होस वा अरु कुनै होअ।देश र जनताका हितमा काम गरन।जनताले तिमिलाइ जनताको सहयोग मिल्छ।जो जसले जनताको उद्दारमा काम गर्छ अनि अब हाम्रो खेली खाने भाडो बन्द हुने भयो भनेर त्यसता ब्यक्तिलाइ कसरी हुन्छ मुद्दाको चाङ लगाएर थुन्ने।।तर तिम्रा यस्ता कालो कृत्ते धेरै दिन चल्दैन।

  • @joshiakabar7305
    @joshiakabar7305 Месяц назад

    रवि लामिछानेलाई तत्काल रिहा गर! ✊
    #JusticeForRabi #EndTheConspiracy #FreeRabiNow #IamwithRabi🇳🇵🔔🔔

  • @PremBudhathoki-z8t
    @PremBudhathoki-z8t Месяц назад +3

    Good job sir

  • @navrajkhadka9667
    @navrajkhadka9667 Месяц назад

    रवि समर्थकहरु यता हाजिर हुम त🔔

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r Месяц назад +2

    हेर्न सुन्न र भन्न लायक केही छैन।देश माओवादी द्वन्द्व कालभन्दा अराजकतातर्फ गइरहेको छ।

  • @mukeshraut7512
    @mukeshraut7512 Месяц назад +1

    राम्रो कुरा गर्नुहुन्छ दाई सलुट छ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    राजनीतिक प्रतिशोध नै हो , सबैलाई छर्लङ्ग भएको कुरा हो

  • @shyamdas8506
    @shyamdas8506 Месяц назад +4

    यो देश मा लागछ रवि लाई मुदा चलायेर सबै लघुबीत को समस्या सामाधान हुन्छ तर कुनै समस्या सामाधान हुदैन यो एमाले कांग्रेस को चाल हो कुनै युवा लाई अगारी आउन दीदैन छान-बीन गरयो भने सबै भ्रष्ट एमाले कांग्रेस मा छन

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 Месяц назад +1

    अब देश अनि जनता लाई जोगाउन हरेक छेत्र बाट कुनै पार्ट्री बिसेस नसोचेर हरेक घर बाट बाहिर निस्की यो बिसालु हुकुमत लाई तोड्ने समय आयको छ्,सबैले आ आफ्नो तर्फ बाट सपोर्ट गरौ बिरोध गरौ । समय यकपटक आउछ त्यो समय चिन्नु पर्छ्,जुन समय अहिले आयको छ्,,जनता ले ठाडै सजाय दिने समय हो यो । यस्तै कुकार्य गर्न त हो शेरेले केपिलाई मुन्त्री पद देको यस्तै नगरे केपी लाई सेरेने किक हान्दिन्छ के गाह्रोश

  • @yadshrestha3759
    @yadshrestha3759 Месяц назад +6

    केपि ओलि राजा भन्दा १०० गुणा सोसन कारी छ।

    • @SunilPangeni-q7z
      @SunilPangeni-q7z Месяц назад

      Raja jasto vagwan koi xaina gyanendra Raja vagwan ho drsh lai uhale jati maya garne manxe koi xaina aru neta sab chor ho

  • @गोपालकोइराला
    @गोपालकोइराला Месяц назад +1

    जय रबि🙏🇳🇵💐🔔
    जय रास्वपा🙏🇳🇵💐🔔🔔🔔🔔🔔🔔

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 Месяц назад +1

    धेरै चिकित्सक हरुलाइ जिउदै जलाउनु पर्ने छ !!

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh Месяц назад +7

    यो केपी ओलीको सरकार नढानेसम्म देशले पनि न्याय पाउँदैन रवि दाईले पनि न्याय पाउँदैनन् यही केपी ओली भ्रष्टाचारीसँग मिलेर भ्रष्टाचारी जोगाउनलाई रविलाई फसाएको हो ।

    • @SunilPangeni-q7z
      @SunilPangeni-q7z Месяц назад

      Jo ayeni tei ho hajur kunai party le ramro garne wala xain kaile congress kaile yemale kaile mawobadi. Aba kaile ghatni yestai ho Raja leunu parxa natra desh yestai ho

  • @bhimtmg_waiba
    @bhimtmg_waiba Месяц назад

    100% sahi samachar samresan garne nyayik patrakar lai dhanyavad !!!

  • @KeshabSDahal
    @KeshabSDahal Месяц назад +2

    जनता जागौ

  • @shreeramthapa6885
    @shreeramthapa6885 Месяц назад

    अब यहाँ एउटा रबि हाेईन लाखाेरबिहरु यहाँ उपस्थित छन।

  • @shivak.c8876
    @shivak.c8876 Месяц назад +9

    साच्चिकै भने हो भजि एमाले र काङ्ग्रेस सरकार लोदर नै हो किनकि १००दिन मा एउट हेलि एउटा पिलेन बाढि ढुबान देश ले र जनताले एमाले सरकार मा आयपछि जनताले धेरै ठुला ठुला दुख कष्ट भोगेका छन जस्तै भुकम्प कोरोना पनि एमाले सरकार मा हुदानै भयको हो अब अर्को चोटि फेरि एमाले आयो भने नेपाल देश नै न रला किनकि अहिले त दुईटै काङ्ग्रेस एमाले दुई चोर मिलेर ससकता दरो बलियो भयका छन😂😂😂

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +5

    सायद यती पिडा त राणा शासनमा सहिदहरूलाई पनी दिइएनहोला ?
    अब सबै देशभक्त आम नागरिक, पिडित, असहाय र सर्वहाराहरूले न्यायकालागी वलिदान दिनुपर्नाहोकी केहो ?

  • @alsonsharma1941
    @alsonsharma1941 Месяц назад +4

    अनि रवि थला पर्दा त चाई किन दुखी?
    रवि र केपी मा के नै फरक छ र? उनीहरू आफूले गरेका सबै कुरा राष्ट्रबादी अरूले गरेका देशघाती भन्छन्।
    हिजो केपिका भेडाहरू यसै गरी उफ्रन्थे आज रवि को त्यसै गर्छन्। ५ वर्ष पछि रवि पनि तेई ठाउँमा हुन्छ जुन ठाउँमा केपी ओली अहिले छ

  • @HastaBahadurKarki-c5e
    @HastaBahadurKarki-c5e Месяц назад +5

    देशमा युवा नबसुन भनेर दुधको पैसा नदिएको हो काग्रेस एमाले माओवादी को नियत नै हो

  • @DThree-ys4px
    @DThree-ys4px Месяц назад +1

    हामी सचेत नेपाली जनता होकी हैन ❓🇳🇵

  • @punamkarki2062
    @punamkarki2062 Месяц назад

    Great job news 24 ❤

  • @jamanbist6436
    @jamanbist6436 Месяц назад

    कांग्रेस र कमाउनिष्टहरूले देशको हरिबिजोग गरे।

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 Месяц назад +4

    सङ्घीयता hamro nepal jasto desh ma kunai halat ma chahidaina,,खारेज हुनु parchha

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Месяц назад

    रबि लामिछाने दाई का फ्यानजतिले हाजिर गर्नुस त

  • @rameshtamang601
    @rameshtamang601 Месяц назад +4

    बाबुराम ले पार्टी को नयाँ शक्ति नाम राख्नु र चोर डाँका ले नाम फेर्दै हिँड्नु उस्ता उस्तै हो😅

  • @garjnandg221
    @garjnandg221 Месяц назад

    Jay shree sita ram good news jay Rabi ji Jay ghanti

  • @laxmijaigurugurung4022
    @laxmijaigurugurung4022 Месяц назад +1

    Thanks 😊

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r Месяц назад +4

    किर्ते प्रधानमन्त्री हुन नेपालीको लागि हानिकारक हुदैछ ।

  • @ShilpaNarayan12
    @ShilpaNarayan12 Месяц назад +1

    सींगो देश नै आन्दोलनमा उत्रेको छ।यहाँ रास्वपा कार्यकर्ता मात्र हैन।सत्यको पक्षमा

  • @RajKeshav99
    @RajKeshav99 Месяц назад

    नेपाल को धर्म ,सस्कार,सस्कृती सबै गणतन्त्र ले खाईदियाे।धिक्कार छ 😢

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +1

    Rabi Sir Jindabad 🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌♥️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌♥️♥️

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад

    प्रहरि उपरीक्षक को कुरा सुनौ है सबैले येस्लाइ सबैले चिनौ पछि राम्रो काम लाग्न सक्छ है नेपाली जनता हरु

  • @Pawan-26SS
    @Pawan-26SS Месяц назад +1

    We are with Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @khemlimbu7922
    @khemlimbu7922 Месяц назад

    Keep it up Entire Team 👏

  • @Anjan_raj2024
    @Anjan_raj2024 Месяц назад

    सबै ले सम्मान केपि ओलि देउवा गगन थापालाइ ससम्मान हार्दिक श्रद्धाञ्जली गरेर बिदाइ गरौ

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 Месяц назад

    Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +1

    Good luck Rabi Sir Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️♥️👌👌👌🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🌺🌺🌹🌹🌹❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @pratikchaudhary8978
    @pratikchaudhary8978 Месяц назад +2

    Jay ravii🎉🎉

  • @jyotisubba7809
    @jyotisubba7809 Месяц назад

    Thank you so much bhai

  • @RAMSHARAN-h2q
    @RAMSHARAN-h2q Месяц назад

    Welldone News 24 channel whole unit for such as great & helpful work.

  • @hemranjit7740
    @hemranjit7740 Месяц назад +1

    अनुसन्धान सबेै लाई गर्नु पर्छ रबि हाेस कि कवि हाेस

  • @k.padhikari9917
    @k.padhikari9917 Месяц назад

    लाजै छैन जे बोलेपनि हुने रहेछ । बास्तबमा नेपाली जनता नै उस्तै हुन त्यसैको परिणाम हो यो देशले भोगि रहेको जलन हो के यसैका लागि ल्याइएको थियो त गणतन्त्र ? दखद छ

  • @padamprasai3879
    @padamprasai3879 Месяц назад +9

    रबि बिरुद्ध आन्दोलन गर्ने सबै पार्टीका झोले हुन

  • @RajeshChaudhary-dc9kd
    @RajeshChaudhary-dc9kd Месяц назад +2

    My best program ❤❤

  • @rameshsilawal2315
    @rameshsilawal2315 Месяц назад

    नेल्सन्मन्डेलाले तिस बर्षमा न्याय पायको बिर्सन हुन्न ।रबिले पाउने न्याय यस्तै तिस बर्षे हुन सक्छ ।

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 Месяц назад +1

    तेसै जनता बौलाउदैन रहेछ! 😢

  • @bindirashrestha2133
    @bindirashrestha2133 Месяц назад

    You are right 🙏🕉🙏

  • @devthapa1
    @devthapa1 Месяц назад +4

    नेपालमा अब,पुलिसले न्याय दिन्छ,अदालतले न्याय दिन्छ भन्ने कुरा तेस्तै तेस्तै हो।

  • @mayaadhikari3448
    @mayaadhikari3448 Месяц назад +1

    Rabi is the hope of the country ❤❤❤❤

  • @jasongrg5469
    @jasongrg5469 Месяц назад

    The way you are staring the headlines no words to describe ❤❤❤keep up the good work sir!,,

  • @ashishrai208
    @ashishrai208 Месяц назад +11

    यो बिरेन्द्र जैरू पनि अन्धो नै रहेछ। धरानमा मेयर हर्क साम्पांग बिरूद्ध मुद्दा परेको कुरा गीद्दले सिनु पत्ता लगाएझै छिटो पत्ता लगाउने News 24 ले धरानका मेयर हर्क साम्पांगलाई UK मा भब्य राजकिय स्तरको सम्मान गरिएको देखेन कि क्या हो?

    • @rishibhagat7597
      @rishibhagat7597 Месяц назад +1

      जसरी स्वास्नी छोराछोरी पाल्न सहज हुन्छ उसै गरि प्रस्तुत हुने होला नि सर । पत्रकार महोदय हरु ।

    • @mohankunwar-c5o
      @mohankunwar-c5o Месяц назад +1

      के भनि दिनु पर्यो सर हर्के को बारेमा Uk गएर गितार बाजएको भन्नु पर्यो कि 13 लाख को जुत्ता होइन 69 डलर मा किनेको लाइभ आएको कुरा भनि दिनु पर्यो news 24 ले !मित्र

    • @mrgyan7701
      @mrgyan7701 Месяц назад

      😢😢😢😢😢😢

    • @ashishrai208
      @ashishrai208 Месяц назад +1

      @@mohankunwar-c5o खुसी लाग्यो मित्र हर्क सामपांगको बारेमा जानकारी राख्नु हुदो रहेछ।

  • @balikamagar9501
    @balikamagar9501 Месяц назад +2

    Jay ghati jay Rabi ghanti 🙏🎉❤

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад

    अरु त अरु अन्याय विरुद्ध जनताको खबरदारी हुनुपर्छ जुन सरकारमा पुग्यो राज्य नै तीन्का हुदैन दोषीलाई कार्वाही र निर्दोष नफसायोस।

  • @madankarki2964
    @madankarki2964 Месяц назад

    नेपालको नयाँ क्षेत्र पनि किनबेच हुँदोरहेछ भन्ने कुरा मैले पनि बुझ्दै गए अब किनकि अहिलेसम्म यो नेपालमा ठूला एमाले कांग्रेस माओवादीका नेताहरुलाई भ्रष्टाचारको मुद्दा धेरै नै लाग्यो तर उहाँप्रति कसले गर्यो छानबिन खड्क प्रसाद ओली त प्रत्यक्ष संलग्न भएको व्यक्ति हो भ्रष्टाचारलाई संरक्षण गर्ने व्यक्ति हो। उहाँलाई कसले गर्यो त कारबाही

  • @bhojrajdukhi1822
    @bhojrajdukhi1822 Месяц назад

    देशका लागि सच्चा सपुत चन्मियको भय यहा हजारौ रविहरु को लाईन हुनुपर्थ्यो
    तर यति देखियो यो देशमा गगने ओलिहरुजस्ता कपुतहरुको निधन हुन जरुरि छ।

  • @indrajoshi8119
    @indrajoshi8119 Месяц назад

    गगन थापा र विश्व प्रकाश शर्मा बाख्रा काटेर खाइरहेको होला मज्जाले तातो। जय रविजय बालेन

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti Месяц назад +2

    यो भ्रष्ट्रचारी सरकारबाट परिचालित छ।त्यसैले रबिको बयान ढिला गरेको छ।

  • @bhaktatamu7176
    @bhaktatamu7176 Месяц назад

    नेपालको डाक्टरहरु सरई लारपरबाही छ