Tech Tanka CHANNEL ma herau na yee Purana PARTY haru ra teenka TAUKE NETA harule deshka udhyog haru ,sarkaari jagga haru ani bhrastachaar garii kasari DESH luteka chhann sabai THAHA hunchha
Tech Tanka CHANNEL ma herau na yee Purana PARTY haru ra teenka TAUKE NETA harule deshka udhyog haru ,sarkaari jagga haru ani bhrastachaar garii kasari DESH luteka chhann sabai THAHA hunchha
If every shop do their part and clean their area, it will be much cleaner. But Nepalese like to expect Government to do everything for them. Nepalese people don't clean up their streets.
ठीक भन्नू भयो एक अरबको जग्गा भेटी पाउने जस्तो राम्रो र ठूलो पार्टीलाइ जरीबाना गर्ने बालेन गलत नै हुन कमरेड तपाइको कम्निष्ट शासन बिश्वमा नै उत्कृष्ट छ होला!
राष्ट्रबादी मेयर बालेनले फोहर फाल्नेहरुबिरुद्द जे जति जरिबानाको कारबाहि गरिरहेका छन्; ठिक गरिरहेका छन। एमालेले गरेको फोहरका बिरुद्द जरिबाना तिराउनु मनासिब छ।
भ्रष्टाचारी को epicenter ओली बात 01 पैसा पनि गोजी बात दिनुभएको छैन अनि नियम अनुसार को एक लाख तिर्नुपर्ने भय पछि uml पार्टी को समाप्त भए जस्तो हल्ला गर्छ | लाल सलाम
बुझ्नुपर्छ बुझ्नुपर्छ काठमाडौं जस्तो राजधानीको ठूलो शहरलाई फोहर गर्नु हुन्न भन्ने कुरा पनि नबुझ्ने महानगर मेयर बालेनको कदम हेर्दा नबुझेकै हो जस्तो लाग्यो
गलत गर्दा जरिवाना हुनु स्वभाविक होइन र।फेरि त्यत्रो जागरण सभामा भेला भएकाबाट भएको फोहोर वापत जरिवाना तिर्नु किन सकस सबैले तिरेकै रहेछन।सत्तारुढ दलले तिर्दिन भन्नु दम्भ भएन र नियमविपरीत हुदा अरुलेपनि तिर्दिन भन्दा के हुन्छ ।अराजक पो हुन्छ कि।प्रधानमन्त्रीले सम्बोधन गरेको जागरणमा भएको फोहोर को जरिवाना १ लाख तिर्दा अरुसानालाइ सवक भएर शहर सफा पनि हुन्छ नि।मेयर बालेनको ब्यक्तिगत पनि होईन होला नि।
तागत देखाउनी नाममा दरवार मार्ग ट्वालेट जस्तो बनाउनी अनि जरिवाना स्टण्टबाजी हुन्च ? कस्तो रमाईलो ! द-दश रोपनी दाईजो पाएपछि जावो एउटा लाख तिर्न के को कन कन होला ? लाज पनि हांस्यो वाई !
जाे अगुवा,उहीँ वाटाेमा हगुअा?नियम कानुन संविधान नमान्ने केन्द्र सरकारमा सहभागी एमालेलाई कामनपाले अाफ्नाे स्वायत्त अधिकार अनुसार एकलाख जरिवाना गराएकाेमा प्रश्न उठाए पनि हेप्नु एमाले अलाेकप्रियताकाे सिकार हुनु हाे,यसकाे उचित् निष्कर्ष निकाल्न नसक्नु अविवेकि हुनु हाे?
तपाई बालेनको पक्षमा हो भने यहा लाईक गर्नु होस ।
I'm ready 🎉🎉
Always❤❤❤
Tech Tanka CHANNEL ma herau na yee Purana PARTY haru ra teenka TAUKE NETA harule deshka udhyog haru ,sarkaari jagga haru ani bhrastachaar garii kasari DESH luteka chhann sabai THAHA hunchha
लाइक मात्र होइन, दिल खोलेर मायाँ ❤️ गरिन्छ! राष्ट्रबादी 🇳🇵 मेयर बालेनले फोहर फाल्नेहरुबिरुद्द जे जति जरिबानाको कारबाहि गरिरहेका छन्; ठिक गरिरहेका छन। एमालेले गरेको फोहरका बिरुद्द जरिबाना तिराउनु १००% मनासिब छ।
बालेन दाइ लाइ मन पराउने जती यता हाजीर हौ त्।।।।
Tech Tanka CHANNEL ma herau na yee Purana PARTY haru ra teenka TAUKE NETA harule deshka udhyog haru ,sarkaari jagga haru ani bhrastachaar garii kasari DESH luteka chhann sabai THAHA hunchha
If every shop do their part and clean their area, it will be much cleaner. But Nepalese like to expect Government to do everything for them. Nepalese people don't clean up their streets.
लाइक मात्र होइन, दिल खोलेर मायाँ ❤️ गरिन्छ! राष्ट्रबादी 🇳🇵 मेयर बालेनले फोहर फाल्नेहरुबिरुद्द जे जति जरिबानाको कारबाहि गरिरहेका छन्; ठिक गरिरहेका छन। एमालेले गरेको फोहरका बिरुद्द जरिबाना तिराउनु १००% मनासिब छ।
विदेशको जस्तै स्वच्छ शहरको परिकल्पना गर्छौं भने नियम मान्नै पर्छ बालेनलाई अझै सपोर्ट गरौ
तिमिहरुले गरेको जनप्रदर्शन पनि स्टन्टबाजी हो
जे गर्छ अब बालेन ले गर्छ ❤❤❤
यो देशको सबै भन्दा फटाहा भनेकै एमाले हो अब जनताले यो पार्टीलाई दण्डित गर्नुपर्छ।
बालेनले बुझेरै जरिवानाको पत्र लेखेको हो तिमिहरुले आफ्नो दम्भको कारण यो बखेदा उब्जाएको हो ।
सात्तामा बस्नेले जे गरे पनि नियम नलाग्ने अनि नियम जति विपक्षलाई मात्र लाग्ने हो? फेरी यस्ता लाज हराएका नालायक हरुले सुशासनको नारा लगाउनछन
Right
जनता लाइ कानुन लाग्ने पार्टी लाइ नलाग्ने भन्ने हुन्छ जनता ले फोहोर गर्दा तिरि राखेका छन भने पार्टी ले पनि तिर्नु पर्यो ।।
राम्रो गर्छन भने स्डन्ड बाजि नै होस हामि जन्ताको साथ छ जय बालेन 🫡।बामाले मुर्दाबाद
बालेनसग टक्कर लियाे भने एमाले सकिन्छ
लगभग पक्कापक्की भैसक्यो अब
हार्दिक शर्जन्जलि एमालेका नेता र झोले कार्यक्रताहरू लाई
ठीक भयो । जरिवाना कम भयो ।
यमालेले जरिवान तिरेर फोहर नगरोै काठमाडौ लाई सफा सुग्गर गरोै काठमाडौ सबैको हो
कानून विपरीत कार्य गर्नेलाई कारवाही हुनैपर्छ।
कानुन बनाउने हरु ले कानुन नमान्ने हरु निर॔कुश हुन राजा होइन ।।। चेतना भया।।🇳🇵🇳🇵🇳🇵
कानुन सबै लाइ सम्मान हुनु पर्छ 👏👏 good job Balen and team
ल एन्ड अर्डरलाई स्टन्ट बाजि भन्ने बामालेका मुलासागहरुलाई कानुनि पाठ पढाउन जरुरी देखिन्छ।
जय बालेन । जय जनता ।।❤❤🎉❤❤
कुरा बुझेरै जरिवाना गरिएको हो जथाभावी फोहोर गर्ने एक लाख होइन पाँच लाख जरिवाना हुनुपर्छ ,
एमाले पतनको बाटो मा जादै छन ।
बालेन लाई सबैले सहयोग र समर्थन गरौँ
अबको समय बालेन जस्तो व्यक्ति चाहिन्छ भन्ने हरु यत हाजिर गरौं है🎉🎉🎉❤❤
❤🎉❤🎉❤ विकास र संमृद्धि का सम्बाहक बालेन शाह
जय बालेन !
ठीक भन्नू भयो एक अरबको जग्गा भेटी पाउने जस्तो राम्रो र ठूलो पार्टीलाइ जरीबाना गर्ने बालेन गलत नै हुन कमरेड तपाइको कम्निष्ट शासन बिश्वमा नै उत्कृष्ट छ होला!
यमाले को होर भनेको के ??? जरिमाना सहि छ।जताततै फोहोर गर्न पाइन्छ र???
जरिवाना अनिवार्य गर्नुपर्छ 🎉🎉🎉🎉
ठिक गरे बालेन ले
यो कहाँ पढेको डाक्टर रहेछ ?
कार्यक्रम एमालेले गर्ने तर आयोजक
को रहेछ ? 🤣🤣🤣
अब बालेन आयो बाटो छोडेर पाखा लाग एमाले ।
sahi ho saho ho😅😅😅.
नियम कानुन सबैको लागि समान हुनु पर्छ र सबैले मान्नु पर्छ।
यसैमा जन्म्यौँ, यसैमा हुर्केउँ,यसैमा बिलाऊँ । फुटेका भाई, जुटेर सबै, छुटेको मिलाऊँ ।। मिसन 84 माउबादि✊❣️
STan बाजी हो भने हो तर एमाले चाई काे हो र जरिवाना लाग्दैन लगाउनु पर्छ सबैलाई एक कानुन हुनु पर्छ
फोहोर गर्नु हुदैन भन्ने सामान्री कुरा चाहिँ भ्रष्ट ले जानेन
Good 💯💯💯💯जय बालेन दाई नेपाल काठमाडौं
The intention of KMC Mayor Mr. Balen is not to collect Revenue BUT to maintain discipline.
Jay Mr. Balen, Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
Good job बलेन g
एमाले आफाई चोर कतै जरिमाना तिर्छ???
हामीलाई चाहियकाे नेता बाले र रबि नै हुन सहि गरेका छन दमभ देखाउन कसैले पर्दैन ।
Good Job Mr.Balan Bro.
Keep it up you rocking Bro
नेपाल काे बालेन हिराे हाे
कानूनको अवहेलना !
सात्तामा बस्नेले जे गरे पनि नियम नलाग्ने अनि नियम जति विपक्षलाई मात्र लाग्ने हो? फेरी यस्ता लाज हराएका नालायक हरुले सुशासनको नारा लगाउनछन Copied
Great news😊😊😊😊desko Maya vako manxa lai desko Maya lagxa tesaile garxa jarimana ...salut xa balen sir lai 😊😊😊😊😊 ani dharai Maya
यो चै सरकार वा सरकारकै नेतृत्व पार्टीको कम्जोर देखिन्छ,किनकि गाऊँ,टोल हुँदै केन्द्र समनको राम्रो,नराम्रो कामको जस,अवजस केन्द्र सरकारै हैनर ?
(झापाबाट)
नियेम कानुनको पालना नगर्ने सत्ताको दम्ब देखाको हो यो यमाले ले।
❤जय बालेन जिन्दाबाद❤❤❤❤मोरङ्गबाट❤❤❤❤❤❤❤
सामान्य कुरा बुझ्नु पर्दैन !फोहोर गर्नु हुदैन भनेर ?
राष्ट्रबादी मेयर बालेनले फोहर फाल्नेहरुबिरुद्द जे जति जरिबानाको कारबाहि गरिरहेका छन्; ठिक गरिरहेका छन। एमालेले गरेको फोहरका बिरुद्द जरिबाना तिराउनु मनासिब छ।
गुड बालेन शाहा जिन्दावाद जिन्दावाद
राजनितीग्य सब्य र असब्य मेयर बालेन सग काग्रेस,एमनलेले ६ महीना राजनिती प्रछीक्षण लिन गयहुन्छ नेताहरूले।
100%सही छ बालेनको हरेक कदम तिमिहरु नि गरन राम्रो कुरामा ईस्टन
एमाले को कामछैन बालेन जि हाइ हाइ
Rule follow garau .
Sabhya nagarik banau.
Afanta ra pariwar lai anusasit .banau .
Jaya Respected Balen 👍
भ्रष्टाचारी को epicenter ओली बात 01 पैसा पनि गोजी बात दिनुभएको छैन अनि
नियम अनुसार को एक लाख तिर्नुपर्ने भय पछि uml पार्टी को समाप्त भए जस्तो हल्ला गर्छ | लाल सलाम
सबै ठाउमा लुट्ने एमालेकाे दिन अस्तायकाे जस्तै हाे ।
यो समाचार ओली बा लगायत ओली बाको अन्य साथी हरुलाई सुन्नु हुन अनुरोध गर्दछु।
डाँका हरुले डाका गिरि दर्दा पनि ठिक गर्यो भन्ने बेवकुफ हरुले आफनै छोरिलाई बेशया बनाउन पछि पर्दनन।
सही निर्णय . . .चेत खुलोस झोलेहरुको ।
फोहोर गर्ने ब्यति वा संगठन
पार्टी सबैलाई जरिवना गर्न ठिक
होनी बालेन नगर सफ्फा राख्न
माहिर देखियो ।
नगर समिति जयहोस्
जय बालेन सर
बुझ्नुपर्छ बुझ्नुपर्छ काठमाडौं जस्तो राजधानीको ठूलो शहरलाई फोहर गर्नु हुन्न भन्ने कुरा पनि नबुझ्ने महानगर मेयर बालेनको कदम हेर्दा नबुझेकै हो जस्तो लाग्यो
एकदमै राम्रो काम, बालेन सर
एमाले ले आफुले आफुलाई राजा सोच्छ यो सोचले कसैको हित हुदैन
सधैं आफूलाई बा भन्छन भन्ठानेको होला केपी जी ले अब बा को पनि बा बलेन् बा आइसक्यो बुझ्यौं एमाले सरकार
बालेनको स्टन्ट नै हो अन्ने कुरा सबैले भन्न थालेका छन अज नेपाल्को सबै भन्दा भ्रस्टचारी पालिका भएको भन्ने हल्ला छ ।
१ लाख जनसंख्या ले फोहोर पार्छ भने प्रतिब्यक्ति रु १ मात्र पर्ने छ।
Very good 👍👍
पेलेर नै अघि बढनु पर्छ बालेन सर, नत्त्र कसैले टेर्दैन ।
यो कुरा १००% ठिक हो।
Emaaley hosh junsukai party hosh jarewana ternu parxa ra karbahi Pani garnu parxa
साथीहरू एमालेको नेताहरू संग पैसा साच्चिकै भनेको
वा बालेन ।।।
सरकारी नियम अनुसार 5000 हजारले काम गर्ने क्रमटचारि लाई पुग्छ ? समय र सत्ता राजनीति दलहरुले फेर नियमपालना बालेन्ले लागू गरे । कस्को कति अब्राध।
यो बिषयमा ज्ञानेन्द्र शाहीले के भन्नुहुन्छ ?
ठिकै हो भन्नुहोला कि!
Jo chor uskai thulo swar😂😂
नेकपा एमालेलाई जरिवानाथाेरैभयाे ५ लाख५००००० ।ठिकहुन्थाे अहङकारि कानुन सवैलाई लाग्नपर्छ
Good job 👏👏👍
bado ramro kam
1 aarab tiraunu parx bhrastachari haru lai........
सही काम बालेन को 🇳🇵🇳🇵
गलत गर्दा जरिवाना हुनु स्वभाविक होइन र।फेरि त्यत्रो जागरण सभामा भेला भएकाबाट भएको फोहोर वापत जरिवाना तिर्नु किन सकस सबैले तिरेकै रहेछन।सत्तारुढ दलले तिर्दिन भन्नु दम्भ भएन र नियमविपरीत हुदा अरुलेपनि तिर्दिन भन्दा के हुन्छ ।अराजक पो हुन्छ कि।प्रधानमन्त्रीले सम्बोधन गरेको जागरणमा भएको फोहोर को जरिवाना १ लाख तिर्दा अरुसानालाइ सवक भएर शहर सफा पनि हुन्छ नि।मेयर बालेनको ब्यक्तिगत पनि होईन होला नि।
बालेन काे काम धेरै राम्रो
यो जरिमाना धेरै कम भयो
कानुन लाग्दैन हो एमालेलाई,
Kina
@@HankhimRai किन भनेर नसोध्नु फेरि जेल हाल्दिन्छ एमालेका बा ले।
उ त सत्तासिन डाँका हो नि त! डाँकाले बाहिर सत्ताबाहिरका डाँकाहरु लगाएर जनता निमोट्छ।
No one is greater and stronger then time..
एमाले मा एक मत न भएका नेता रहेछन् भन्ने कुरा यो व्यवहार ले देखाउँछ,, जानी जानी शब्द बोलेको हेर
An arbitrary beauty❤❤❤
तागत देखाउनी नाममा दरवार मार्ग ट्वालेट जस्तो बनाउनी अनि जरिवाना स्टण्टबाजी हुन्च ? कस्तो रमाईलो ! द-दश रोपनी दाईजो पाएपछि जावो एउटा लाख तिर्न के को कन कन होला ? लाज पनि हांस्यो वाई !
हामीले बालेन् मात्र बुझ्छौ अरु केहि बुझ्दैनौ
यो दांत उछुट्टेको दांते आफुलाइ के सम्झेको?सिधाान्त को कुरा सुनाउछस?किन फोहोर गरेको त ?सिधाान्त को कुरा गर्छ यार
Very good news & info, so cpn uml must pay
आफु सभ्यबनम ओउर देशलाइभी सभ्यबनाम।।
मेयर जस्तो होइन मेयर हो त जस्तो होइन फोहर गरेर जरिबाना नतेर्ने
एमाले सक्किने मेसो मा आफैं लागिपरेको पाइन्छ पतन निस्चित छ
Good 👍 Balen sir
जाे अगुवा,उहीँ वाटाेमा हगुअा?नियम कानुन संविधान नमान्ने केन्द्र सरकारमा सहभागी एमालेलाई कामनपाले अाफ्नाे स्वायत्त अधिकार अनुसार एकलाख जरिवाना गराएकाेमा प्रश्न उठाए पनि हेप्नु एमाले अलाेकप्रियताकाे सिकार हुनु हाे,यसकाे उचित् निष्कर्ष निकाल्न नसक्नु अविवेकि हुनु हाे?
इस्टनबाजी त बालेनले हैन तिमी चोर हरु ले देखाई राखेका छौं।
एमालेको दादागिरी चल्चैन अब , जे गर्छ बालेनले गर्छ ! जय बालेन
एमाले को दादागिरी अनि दम्भ बालेन is king