माया गुरुङले राजेश हमाल भन्दा कम छैनौ भनेसी श्याम रानाले उधुम गरे | Maya Gurung | Shyam Rana |
HTML-код
- Опубликовано: 28 апр 2023
- Watch new Nepali Live Dohori Relai Salala By Shyam Rana & Maya Gurung only on Enepal Khabar Official's RUclips Channel.
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
#mayagurung
#shyamrana
#enepalrodhighar
#livedohori
#newlokdohori
#newlokdohori
#Virallivedohori
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Original Audio Credits:-
♪Music Collection:-
Maya Gurung
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Relai salala
♪Male Vocal:-
Shyam Rana
Bibek Dhital
Ajikal Pariyar
♪Female Vocal:-
Maya Gurung
Sirjana Kunwar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Bhagirath Susling
Kumar Lamichhane
Mahendra Tiwari
Deepak Majhi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Surya Purbachhane Magar
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ruclips.net/channel/UCfyS...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. Развлечения
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा चर्चित गायक श्याम राना र गायिका आदरणीय माया गुरुङ बिचको रमाइलो रत्यौली दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
P😊😊
@@sumanpun2299
@@sumanpun2299 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊@😊
अति उत्कृष्ट प्रस्तुती दुबै जनाको हार्दीक मंगलमय शुभकामना ❤❤❤❤❤❤❤❤
उत्कृष्ट दोहोरो श्याम माया को
नमस्कार 🙏
म लोक तथा दोहोरि गायक श्याम राना मगर ।
मेरा शुभचिन्तकहरुले यति धेरै माया गरिदिनुभयको छ।यहाहरु प्रती हार्दिक नमन ब्यक्त गर्दछु।🙏
आज यो दोहोरी सुनेर अत्यन्तै आनन्द आयो
❤❤❤❤❤
2080 उत्कृष्ट दोहोरी टुक्रा को खानि माया गुरुङ्ग श्याम राना सबै बिधामापोख्त दोहोरी बात्साहा श्याम जी सम्मान
Dohori ko king nai ho shyam bro love from papla ❤❤❤❤
Hiramgr2897 mero shyam dada ❤❤❤
नमस्कार🙏म माया गुरुङ हजुर हरु सबैलाई उच्च सम्मान का साथ यो दोहोरी गित पनि पुरा हेरेर साथ दिनु होला।
माया दिदिको दोहोरी अत्यन्तै उत्कृष्ट लाग्छ
धेरै राम्रो छ मया जि👍️👍️👍️👍️👍️👍️👍️😁😁😁😁😁😍😍😍😍😍🌹🌹🌹🌹🌹🌹
नमस्कार दिजु म त हजुर को ठुलो फेन हो हजुर को सबै पस्तुती हरु नछुटाइ हेर्दै आएको छु आगामी दिन मा नि हेर्ने छु सो सारै राम्रो लाग्छ आगामी दिन मा नि एस्तै कोसेली हेर्न सुन्न पाउ दिजु❤❤❤❤
माया हजुरले सधै मिठाे गाउने ❤❤
Akdam ramro x maya sis voice &song
श्याम राना फ्यान कति हुनुहुन्छ ❤
मपनि श्मराना को फेन हो
नमस्कार
म गायक/ प्रस्तोता आजको बसाइँ बहुतै रमाइलो छ पुरा हेर्नुहोल है
दोहोरी असाद्धै रमाईलो लाग्यो।
दुबै कलाकारलाई सत् सत् नमन् 🙏🙏
साथै पूर्ण सफलता को शुभ कामना 🌺🌺
आहा कति रमाइलो टुक्का !चढ्ने भयाै दाइ काेल्माकाे उकालाे ।
बस है पाले दाइ पछि यो दोहोरि हेरियो साह्रै मीठो सम्मान सम्पूर्ण लोकप्रिय कलाकार लाइ🎉🎉
यस्तै यस्तै प्रस्तुति लिएर आउनु बलचन्द्र सर ...👌👌👍️👍️🙏🙏🙏
माया गुरुङ v/s श्याम राना को दोहोरी कडा हुन्छ है😍
आहा कति रमाईलो दोहरी माया दिदी र शयाम भाई लाई बधाई छ फसताको शुभकामना
आदर्निय स्याम राना दाजु को नभय नि लाहुरे को पेन्सेन दिने छोइन तिम्लाइ कहिलै तेन्सन भन्ने तुक्का तिक तक मा सुनेर यता आउने कोको हुनुन्छ हाजिर हुम त गाइज ❤️❤️❤️❤️💙
Aaha Kati ramailo geet sabai singar bhai baini jiu lai hardik sammaan xa from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🇳🇵🙏❤️🌹
माया दिदिको गितमा यतिसम्म हसाउने शब्दमा गित पस्किनु हुन्छकि ममात्रै होलान् सायद दिदिको गितमा हासेर मुर्छापर्ने त ❤❤❤❤❤
सानो छदा गाउँमा रमाइलो हुदा गाउँका दाई दिदी हरुले गाएको याद आयो
माया दिदी श्याम राना क्या राम्रो दोहोरी दिनमा दश पल्ट हेदैछु दुबै जनालाई धन्यवाद ❤❤❤
हाेनि राम्रेा दाेहाेरी दुबै धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉 ❤❤❤❤❤❤
स्याम राना मन पर्नी यता हाजिर गरम त❤
जति सुन्यो जति हेर्यो सारै सुनी रहु लाग्ने
शब्द लय अति सुन्दर दुवै जनाको मिठो
स्वर बधाई छ सम्पुर्ण टिम लाई 🙏👍🎉
म चाहिँ Tiktok तिर बाट आयको है
गाउले भाइ र दिदिलाइ शुभकामना
आहा कति रमाइलो बिदेशमा भएर नि गाउघरकै झल्को मेटाउनु पाइयो साह्रै राम्रो लाग्यो सधै यस्तै रमाइलो दोहोरी सुन्न पाइयोस..🌹💐
💘❤️💗💕👄👄हाहाहाहा कति राम्रो अति मिथो👄👄💕💗❤️💘
Namaskar ma pyuthan napa 1 Bata Shyam Rana Maya gurung jee ko dohori sunda utkrista Kya daami majja aayo best lagyo esto po dohori ho testai ramro badhyabadan
,Cheliharuko naach❤❤❤❤❤❤❤
टीकटोक बटा आउनु भएको लाई मेरो मिठो नमन छ ❤❤🎉🎉🎉
Namaskar ma lokgeet sangeetko ko thulo fan Shyam Rana ,Maya gurung ❤❤❤❤ yo geet mitho lagyo safaltako mastai suvkamana pyuthan municipality 1 Bata
मेरो भदैनी माया साधैमा श्याम भाईलाई उच्च सम्मान साथै बधाई धेरै राम्रो गीत ❤❤❤👌👌👌
❤❤❤❤❤
Ahahaha Kati mitho get Maya bahiniko Sarai majja ayo❤❤❤❤❤🎉🎉😅😅
अर्गेनिक गित आउछ्न श्याम राना अति मिठो प्रस्तुति दुबैको सान्दार छ
पहिलो पटक श्याम राना जि को ह्याउ घटेको अनुभव भयो 😢 ! आत्थु आत्थु भो आज रानालाई 😢😢 माया दिज्युको कडा थियो जवाफ ! ! ! जे होस गितले न्याय पाएको छ , धेरै उत्कृष्ट ❤❤
0
आहा मार्मिक अनि सारै रमाइलो लाग्यो धन्यवाद सबै टिमलाई 😍🙏
माया गुरुङ र स्याम राना लगायत सम्पूर्ण टिमलाई बधाई तथा गितले सफलताको सिखर चुम्न सफल रहोस धेरैधेरै शुभकामना ❤🙏
आहा कति मीठो दोहोरी हो लु बधाई र सफलता को शुभकामना छ सम्पुर्ण टिमहरु लाई😘😘😘😘😘
राम्रो छ सबैलाई समान छ🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️
सारै राम्रो लाग्यो अर्को पाट पनि हाल्नु पर्यो काम बाट थाकेर आउदा सुन्दा आनन्द आउछ यो दोहोरी सुन्द्
मलाई त एकदमै मन परेर यो गित धेरै चोटी सुन्यो माया दिदी र स्याम सर लाई बधाई छ।
सम्पूर्ण अग्रज कलाकार प्रति उच्च सम्मान छ सम्पूर्ण टीम लाई नमस्कार
आज भोलि निकै नै रुचाएको गीत tik tok सञ्जाल लगायत सम्पूर्ण सञ्जाल मा अति नै रुचाएको र दर्शक हरु ले मन पराएको गीत ले कति हो कति मनोरञ्जन लीन पाउँदा निकै खुसी हुन पाउँदा सम्पूर्ण टीम लाई उच्च सम्मान छ आउने दिन मा नी यस्तै मनोरञ्जन दिनु होला
अाहा कति रमाइलो दाेहाेरि 😃😃😃😃😃😃😃😃😃😃😃😃😃
दामी दामी लोक दोहोरी ❤️❤️❤️💃💃💃💃💃💃💃🙏🙏🙏🙏🙏
आहा अति मिठो गीत यहाँ हरु सबै जनालाई सम्मान छ🙏🙏🙏🙏🙏
राम्रो छ प्रस्तुति स्याम राना लगाएत सम्पूर्ण टिमको ।
मलाईत साह्रै मन पर्यो यो गीत अनि भाका टिकटक पनि बनाए❤❤❤❤🎉🎉🎉
स्याङ्जाली दिदिभाइको दोहोरी धमका छ
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
सारै राम्रो गित श्याम दाइ र माया दिदि🎉🎉🎉
धेरै रामाे छ गित❤❤❤
माया दिदिको कुनै पनि दोहोरी गितहरु सारै मन पर्छ समय मिल्दासम्म हेरिराख्छु❤❤
आहा १० घन्टा डिउटी गरेर थाकेको शरीर यो दोहोरीले निक्कै आन्नद दियो फलामको खाट्मा सुतेर हेर्दै सुन्दै छु !!
मायाँ दिदी र श्याम राना दाई को सोर अति राम्रो छ एेसै गिरी अघाडी बड्दै जाँनु हो मे तर्फ बाटा अग्रिम शुभकामना व्यक्त गर्दछु म अभागी मान्छे
Aaha kati ramaillo dohori aatti ramro x safaltako suvakamana❤❤❤❤❤❤❤
श्याम भाई र माया दि ले गाएको यो दोहोरीको भाकाले लठ्ठै पारेको ब्यहोरा जानकारी गराउन चाहें सत्य रामा राम ।
सललल बगेकाे दाेहाेरी ।मिठाे मनमाेहक।
Kati ramro ❤ git thank you hajur haru dubai jana lai 🎉
आहा अति नै मिठो रमाइलो दोहोरी आहा जत श्याम दाजु उतै रमाइलो आहा❤️❤️❤️🍀🍀🍀🍀🍀🌹🌹🌹🌹🌹
यति मिठो टिपिकल लय शब्द ले मनै आनन्दित बनायो दुवै जनाको उत्तिकै बेजोड लाग्यो।
आहा ,,, औधी रमाइलो 💃💃
अति मीठो र तकडा दोहोरी असो हेर्दा माया गुरुङ ले उठिबास लगाय रानालाइ ❤❤❤
माया गुरुङ दिदिको आवाज यो गीतमा असाध्यै फिट भयो । श्याम राना भाईको बारेमा त धेरै भन्न परेन ।गीत सुनेर हेरेर साँच्चै मज्जा आयो । दुबै जनाको कलालाई उच्च सम्मान छ ।
अति राम्रो दोहोरी ...❤❤❤
नमस्कार तथा उच्च सम्मान सम्पूर्ण गायक गायिका सबैलाई! हजारौ चोटि हेर्दै गर्दा नि हेरू हेरू लाग्ने ! ऑहा "" कति मीठो गीत छ ! आगामी दिनहरूमा यस्तै गीतहरूको प्रतिक्षमा छु! (हाल दुबई बाट)
बस्मा जस्तो उभिर न बस को सट्टा । बस मा जस्तो हुट मा नबस भनेको भय कति राम्रो हुने थियो।।। जे होस गित १००% राम्रो रमाइलो छ । सबै टिम लाई बधाई छ। यस्तै गित को आस मा दर्सक बसेका हुन्छ्न 💘💘💘💘🙏🙏🙏❤️❤️❤️
Hahahaha, Kati mitho prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️
माया गुरुङ र शयाम रानाको गित आति मिठो लागेयो यसतै गितमा खुब झयामरे नाचिनथे समापुरन गित सगित मित्र हरु सलाम छ
Maya gurung dohori ko bagh ho ❤ jasto khale geet pani sajilai gauna saknu hunxa
पाल्पा देखि हेर्दौछु कति मीठो स्वर शब्द सारै मन पर्यो उच्च सम्मान छ समपुण टिम लाइ❤❤
धेरै धेरै रमईलाे छ सर ।
निकै मन पर्यो मैले डाउनलोड गरे❤❤
सर्व प्रथम नमस्कार सम्पूर्ण इ नेपाल रोधीघर टिमलाई आजको दोहोरी श्याम दाजु र माया दिज्यु को दोहोरी एकदमै रमाइलो भयो ।अझै यसरी नै राम्रो दोहोरी गाउनु धेरै धेरै शुभकामना
Aaha hami pani aysari nai gidyra nachne garthem gauma hamro palama laurehar aauda ratbhari mero jawani yad aayo sarai khusi lageo
यो हो नि लोक दोहोरी गीत वा 👏👏
बरु यो गीत को ओर्जिनल गीत भेटाउनै सकिएन कि युटुब मै छैन होला
Dohoriii vaneko yesto hunu parxa K majja aayoo ❤❤❤👍👍👍👍👍
देशको नेता प्रधानमत्री मियारले देश बनाउँदैन त्यसैले गाँउ गाउँ बाट उठौं श्रमदान गरौँ देशको बिकाश गरौं
जय नेपाल
❤❤ अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ ❤❤❤❤
अति आकर्षक प्रस्तुति आहा।
नमस्कार छ यहाँ हरु सबैलाई 🙏🙏🙏🙏
Dherai ramro lagyo relai salal
धेरै मन पर्यो स्याम दाइ र माया दिदी को गित्👌👌
आहा आहा कति मीठो डोहिरी गाउनु भयो माया दिदी र श्याम दादाले र होल टिमलाई 🙏🙏🙏जति हेरे पनि हेरु हेरु लागेर आउछ 💓💓💓👌👌👌
माया सोल्तिनी लय शब्द देख्दा सुन्दा निसब्द छु
जति सुने उति सुनम लाग्याे समय कम भयाे
काेसिस राम्राे छ सुमन जि र मन्जु जिकाे❤❤❤❤
सानो छँदाको याद आयो पुरानो लोक भाका धेरै राम्रो लाग्यो,❤
Derai nai mitho live dogori mero man xoyo
दोहोरिको राजा रानि ।।माया दि श्याम दाइ
shyam rana sanga maya grg vye paxi ramailo nhunita vyena
जय स्याङजा 🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद माया गुरुङ श्यम राना लाई
धेरै राम्रो गित 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
माया गुरुङ्ग र श्याम राना मगरको गित पुरै सुने अति राम्रो लाग्यो।फेरि पनि यस्तै दोहरी गितहरु सुन्ने अवशर पाउ।
sarai mitho geet gaunubho badhai xa dibai timlai
कति रमाइलो दोहोरी हो
Dui jana syngjali kalakar le dhoom machuni vae❤🎉
साह्रै राम्राे लाग्याे जति सुने पनि सुनिरहु लाग्ने।काेल्माकाे उकालाे जस्तै १,२ वटा टुक्कामा नया ठाउहरु जाेडि दिय
धेरै चोटि हेरे मैले,बाइक मा हिन्दा अडियो मात्र पनि धेरै सुनेँ!!!अति मज्जा लाग्दो गीत,श्याम को दिन्न भो टिन्सिन लाइ माया लाग्यो
उत्कृष्ट छ ❤👏
Sarbautkrista dohori syam daju and maya dd hjur harulai pargatiko suvakamana.
याे हाेनि दाेहाेरी,,,,उ बेलाकाे याद,,हृदय देखि सम्मान,,सम्पूर्ण मा,,र,ई नेपाल,,यूनिट,मा,,म्युजिक झन,,दामि,
Syam rana alwyz rocks 🤘🤘🤘
सारै मिठो लिभी दोहोरी बधाइ छ
दामि छ ❤❤🎉🎉
Dohoriko king nai ho shyam dai love alot❤❤❤❤
Kati mithoo geet
Hamaro syangja tira gaeyne vaka feri suna paeyo dherai badhae chha jhorle pata lafa ko keyy 🙏🙏♥️♥️♥️♥️👍👍⚘⚘⚘⚘⚘🌹🌹🌹
उच्च सम्मान छ गायक र गाईका र सबै टिम लाई