Bhupu Pandey • Pirai Pir (पिरै पिर) • Chatta Herda Hajur Jindagi Daami Chha • Official MV
HTML-код
- Опубликовано: 20 ноя 2024
- Dive into Pirai Pir पिरै पिर a song that captures what young people today feel about their future and the state of our world. This song is special to me because it's packed with emotions and experiences I've personally gone through. So, in this music video, we're keeping it real-showing life as it is, without making it seem more glamorous or perfect than it really is.
Join us as we explore the real challenges and dreams of today's youth. "Pirai Pir" isn't just my story; it's a story that many of us can relate to. Let's get real together.
#piraipir #bhupupandey #chattaherda #paisakaikamichha
Blessing from
Mother : Shobha Pandey
Father : Prem Bahadur Pandey
Special Thanks to
Dadhi Kafle
@RajeshAryal
Bimal Acharya
@sunilgirimusic
Man G.C.
Puran Puwar
Surendra Pandey
@shyamdhakal330
@singerrameshpathak
Keshab Pandey
Audio Credits
Lyrics, Music Compose, Music Producer, Mixing Mastering, Vocal : Bhupu Pandey
Additional Vocal : Tilak Basnet @TilakBasnet, Simanta Santosh, Ram Krishna Thapa, Narendra Biyogi
Sound Recordist : Samir Karki, Wave Studio
Sarangi : Dharma Gandarbha
Madal : Kumar Lamichhane
Guitar : Sanjeev Baraili @sanjeevbarailiofficial
Flute : @RatnaBKUtsukratnabk
Video Credits
Cast : Bhupu Pandey, Kamal Giri @ghumdaijada1312 , Miraj Sen Thakuri, Rabi Raut, Surya Bhai, Ganesh Pandey, Sushil Jung Pandey, Ashok Giri, Arjun Kunwar Chhetri, Manoj Giri, Devendra Gharti, Bharat Subedi, Pawan Pandey, Arjun Oli
Intro, Extro Text : Bimal Acharya
IT Advisor : Rajendra Aryal @RajendraAryal
Poster Designs, Digital Asset Management and Distribution : Pawan Simkhada, (www.pyaro.studio)
Cinematography : Yogesh Dahal
Visual Edit, Color Grading : Manoj Karki
Concept, Producer, Direction : Bhupu Pandey
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ
पिरै पिरमा छ
गारो भयो हजुर खुलेर हाँस्नलाई
बेरोजगारी हजुर भएर बाँच्नलाई
चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमि छ
न त पढाई हजुर न ठुलो लगानी
अब खाडी हजुर जाने त होला नि
जोगी आउँछन् हजुर देवताको भेषमा
जनताभन्दा हजुर नेता छन् यो देशमा
फ़्रस्ट्रेशनले हजुर जाँड बोक्छु झोलामा
उमेर बित्यो हजुर चुरोट र भोलामा
विदेश जाँउ त हजुर लाग्दैन भिसा
उमेर पनी हजुर पुग्दैछ दुई बिस
बाउ आमाको हजुर साहारा छोरो
कस्तो देशमा हजुर जन्मेछु मै मोरो
घरबारी हजुर राखेर बन्धकि
उधारोमा हजुर चल्दैछ जिन्दगी
एउटै डर हजुर लाग्दछ बेस्कनी
छिमेकीले हजुर लान्छ कि देशपनि
ऐर्पोर्टैमा हजुर मान्छेको ताँती
नेपाल रित्तो हजुर हुने भो ए साथी
ful fulera k garnu bhirai bhir ma chha
jindagi chalna ta chalya chha pirai pir ma chha
garo bhayo hajur khulera hasna lai
berojgari hajur bhayera bachna lai
chatta herda hajur jindagi daami chha
sabai thik chha hajur paisa kai kami chha
na ta padhai hajur na thulo lagani
aba khadi hajur hune ta hola ni
jogi aauchhan hajur deuta ko bhes ma
janata bhanda hajur neta chhan yo desh ma
frustration le hajur jaad bokchhu jhola ma
umer bityo hajur churot ra bhola ma
bidesh jaau ta hajur lagdaina visa
umer pani hajur pugdai chha dui bisa
bau aama ko hajur sahara chhoro
kasto desh ma hajur janme chhu mai moro
ghara bari hajur rakhera bandhaki
udharo ma hajur chaldai chha jindagi
euta dara hajur lagdachha beskani
chhimeki le hajur laanchha ki desh pani
airportai ma hajur manchhe ko taati
nepal ritto hajur hune bho eh sathi
© & ℗ Bhupu Pandey, All Rights Reserved. - Видеоклипы
यो एकादेशको कथा होइन
यो हाम्रै गाउँको कथा हो
यो हामी युवाहरुको आजको व्यथा हो
मनको पिर ओठले बोलेको सानो गाथा हो ।
कलाले समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउँछ । यथार्थ देखाउँदा देखाउनुपरेको नशालु धुवाँ र झोल हाम्रो प्रचार होइन ।
मापसे गरेर सवारी नचलाऔँ, देश पनि मापसे गरे जसरी नचलाऔँ ।
बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ ।
मनमा लागेका कुरा कमेन्टमा लेख्नुहोला अनि गीत मन पर्यो भने साथीहरु माझ शेयर गर्न नभुल्नु होला है,
हजुर हरुको दुई शब्द प्रतिक्रिया र एक शेयर नै हाम्रोलागि हौशला हो । 🙏
समग्रमा उत्कृष्ट गीत दादा!❤
तपाइ अनि सम्पुर्ण सहयोगि ब्यक्तित्वहरुको प्रस्तुति धेरै राम्रो छ ।
Right suva rahos feri yastai man xuni song ma vetamla all enter teem parfect performance 👍👍👌🥰
यथार्थ दाजु 😢❤
मेरै लागि बनेको गीत love you,
यो level को गित जिन्दगीमा सुनिएको थिएन , एक्काइस तोप को सलामि छ
भुपु पाण्डे दाजु!🙏🙏🙏
❤❤
Copy paste daju reaction 🎉🎉🎉
❤❤❤
यो शब्द रच्नेलाई 21 तोप को सलामी,,,🙏💓❤
brilliant ❤
Hats up🤘
Lyrics is outright revolutionary. Exact mirror of the times we live in. Simple and beautiful. Right on point.
Yo geet rachanakar lai 21 topko salam yarr yasto arganik geet jati suneni afnai betha katha jasto lagne
❤❤❤❤❤❤❤😊khnm
Gajjab dai yati mitho git rachana garnu vo
यो गीतको सर्जक र गायकलाई राष्ट्रिय अवार्ड दिनुपर्छ।
यो गित बनाउने रच्नेलाई राष्ट्रिय सम्मान दिनु पर्छ।
Right
Right👍️🙏
जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा!
पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ?❤️🙏😌😍😢
🎉🎉🎉
🖐️🖐️ yes
🎉🎉
Suneko sunei xu 2 din dekhi ma pani
Dherai ramro geet xa 💐
मो पनि छु दादा हजुर😊😊😊😊😊😊😊😊
जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा!
पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ ❤❤❤
14 choti😂😂😅
हो भन्या के जादु छ होउ गितमा फुल साउन्ड हो लाउने म त
Testai testai lago malai ni tiktok ma sunera RUclips ma pura sunnu paya yo gana sarai dami lago ❤
15 CHOTI jati vayo
50 चोटि सुनि saket❤❤❤🎉
हाम्रो देशको हैसियत यस्तै छ। गीतले त्यही भन्छ
चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमि छ....
देश खाने गीत,
एकदम सिम्पल तर बास्तबिकता बोकेको धेरै राम्रो गीत अहिलेको यथार्थ नै यहि हो,
युवा युवतीहरु देश छोड्दैछन तर बुढाहरुले कुर्ची छोड्न मान्दैनन, अब यस्तो लाग्दैछ की यो देशमा कि त् झोलेहरु कि त बृद्ध र बच्चाहरु बाहेक अरु रहदैनन !
कठै मेरो देश
मेरो देश बिरामी !
Totally agreed 😢
Yes
Yes
😢😢😢😢
लाखौं खर्चेर बनाएका भिडियो हामी दर्शकले खोजेको हैन हामिले त यस्तो भुपुजिले देखाएको नेपाली समाजको यथार्थ बादी चित्रण यहि हो खोजेको। जुन कुरा ऐनामा देखाए भुपुले।सलाम🎉🎉🎉❤
Mata denko 2/ 3 patak herxu Sarai ramro xa
Sahi ho
Mero Pani same bichar ho hjr
Hbbgfss\pppkloz😎@@ravindragurung54
youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1
❤❤❤❤एक पल्ट ❤❤❤❤भन्दा बडि यो ❤❤❤गित सुन्ने कति जना ❤❤❤❤हुनुहुन्छ !!!!! ❤❤❤❤❤
म
Ma xuhai
Ma Pani xu
Ma ❤
Jati heryo teti nai herna man lagxa
Yo geet 10.12choti vanda dherai heryo mixeko xaina ho
यो गित त अति राम्रो बधाई छ अल टिमलाई❤❤
एयरपोर्टैमा मान्छे को ताती
नेपाल रित्तो हुने भो ए साथी
गीत धेरै राम्रो बनेको छ युवाहरुको यथार्थ छरपस्ट पारिएको मन छोयो
हार्दिक बधाई तथा शुभकामना ❤
देस्को स्थिति अनि युबाको यथार्थलाई साभार गरिएको ले मन छोयो
हार्दिक बधाइ सुभकामना bhupu Pandey dada❤❤
Esma thorai scene airport ko bhaye ajai Dami hunethito
यतिमिठो गित जति सुनेपनि नअगाउने कोको हुनु हुन्छ लौ हाजिर गरौनत🙏
Me❤❤❤❤❤❤❤
👋👋👋
😢😢😮😮
Love sang
Yati maarmik xata ❤❤
गरीबको चामेली, साईली, पंछी अनी यो गीत लाई रास्ट्रिय गीत माने पानि हूने भयो। सलाम छ भूपू जी .
विधान श्रेष्ठको नालापानी पनि एकदमै राम्रो छ
उत्कृष्ट गित सङ्गीत को लागि सबै टिम लाई धान्यवाद छ
यो गित गाउने दाइ लाई हृदय देखि नै धन्यवाद छ 💗!! हाम्रो जिन्दगी यस्तै चली राछ 😢
100 मा 90% जनताको कथा समेटेकाे यथार्थ गित मनै देखि बधाई
हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त
Ma xu
First time सुनेको यो गित दामि लाग्यो,,,,१०००००००००००००००० likes
कसैले सोच्दै होला कठै मेरो जिन्दगी यस्तै चल्दै छ तर हैन हामी धेरै नेपाली हरुको जिन्दगी यस्तै चल्दै छ।
सबैले सेयर गरेर Trending No-1 मा पार्न सहयोग गर्नुपर्छ। यति सुन्दर गीत छ। हरेक युवाको यथार्थ कथा बोलेको छ। जति सुनेपनि धित नमर्ने। नाचेर नथाकिने। हरेक कोणबाट उत्कृष्ट गीत छ। सम्पूर्ण टीम तथा दादालाई हार्दिक बधाई सहित शुभकामना छ।❤🙏😌😢
५० करोड तोपको सलामी छ। यति मिठो गीत बनाउने गाईकारलाई❤🙏🙏🙏
गितकार कि गाई कार?
गनेर सादे छैन कति हेरिनछ रिपिले भई रहनछ 🎉🎉🎉🎉🎉❤❤❤❤
Views देखेर चित्तै बुझेन के, 100 मिलियन + Views हुन पर्ने गीत हो यो त। यती राम्रो गीत धेरै पछि सुनियो र हेरियो ❤ धन्यवाद छ यती राम्रो शब्द लेखेर गीत बनाउनु भएकोमा ❤❤
👏👏👏👏
दिनमा 10..20 चोटि सुन्छु यो गित।❤ यो गित मात्र होईन यथार्थ पनि हो वास्तविक पनि हो।
म योगीत सुनेर रोएँ हजुर . . . . यो .गीत सारै यथार्थ परक रहेछ . . अन्य यस्तै गीतहरुको आशा गर्दछु । ❤❤❤❤😮
Ma ni roye
मलाई मन परेन ।
यो गितले राष्ट्रिय अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हौ अनि एक अर्कालाइ suport garau ta
मलाई पनि त्यस्तै लागिरहेको छ अवार्ड पाउनुनै पर्छ।तर भर्ष्टचारि दलाल तस्कर चाेर नेता झाेले ले कहाँ राम्रो लाई दिन्छन् र।
Paunu parxa ❤🎉
रेशम फिरिरि पछि कुनै गितले नेपाल चिनाउन सक्छ भने त्यो यहि गित हो....🙏🙏🙏 दुबै हाथ जोडी कोटी कोटी नमन छ मेरो
Evergreen youthful song🇳🇵
Ma pani ho
जति सुने पनि आफ्नै कथा,व्यथा सुनाएको जस्तो लाग्ने म मात्र होकी अरु साथीहरु पनि हुनुहुन्छ❤❤😊😊
Sahi ho
Same ho bro
bro ma pani
Ma pani chhu
Hami nepali 95% ko jindagi ko situation astai xa hami sabaiko life ma Mel khanxa😢
हरेक गाउँ को बेरोजगार युवा को कथा टपक्कै टिपेर जस्ताको तस्तै पस्कनु भएछ । अति मिठो सिर्जना १,००० तोपको सलामी पिरै पिर सर्जक लाइ🙏🙏🙏
धेरै राम्रो गीत छ दाई
यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हुनु त साथी हो
भुत्रो जडिया गित्😡
youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1
Ho ho ❤❤
समय सापेक्ष यो गितले निक्कै भावुक बनायो र सहकारी ठगीमा पर्नेहरुको लागि मर्म स्पर्शी गित रहेछ यस गीतका रचनाकार र गायक लाइ राज्य र बैंक सहकारी र साहुको ब्याज पीडितले जति सम्मान गरे पनि कमै हुन्छ !
आज भोलीको अथार्त हामी नेपालीहरुको कहानी मन छोयो दाजु,
विदेशको भरमा बाच्ने Dependent नेपालीहरु 😢😢😢
🎉 कत्ति सुन्दर देश भक्ति मनै रुवाउने गीत।
शब्द संगीत अनि स्वर सबै कुरा नै मिलेको🎉
अहिलेको समय र परीस्थिती अनुसार ठ्याक्कै मेल खाको छ यो गीत रच्ने साथी लाई २१ तोपको सलामी छ🙏🙏🙏
यति सदाबहार गीत Trending मा कहिले पर्ला? कुरिरहेछु!❤️🙏
देशको युवाको यथार्थ झलक।सलाम भूपू पाण्डे सर।
मन छुने शब्द रहेछ यस्तै गितहरु अझै निकाल्नु 😢😢😮😮
अहिलेसम्मकै सबैभन्दा सुपरहिट गित आए छ
खुसि लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भुपुले देश र अहिले युवाको यो गितबाट यथार्थता प्रस्तुत गर्या छन ! ❤
समय सान्दर्भिक नेपाली युवा र जनताको जिबन मा 100% मेल खाने गित। मन छोयो
Yadam marmik song
गित चाई खत्रै बनाएको हो हामि युवा केटाहरुको लागि 👍️👍️👍️
😂😂😂👏👏👏
कति मज्जाले सामाजिक यथार्थ बोकेर संगीत मा पस्केको।
भूपू पाण्डे जी लाई सलाम ❤
आइले सम्म कै उत्कृष्ट प्रस्तुति दाजु हरु लाई धेरै धेरै धन्यवाद गरिब बेरोजगार युवा हरु को दुख गुनासो आफ्नो मिठो अवाज मार्फत सबै माझ यथार्थ सुनाइ दिनु भएको को मा 😢?
मोहम्मद सनी कुबेत बाट । सबै लाई 🙏
कस्तो ठ्याक्कै मेल खाको यार मेरो जिन्दगी सङ्ग ....प्रत्येक शब्द शब्द ले मन बिझाउने !!
नेपाली दोहोरी गीत ले समाज लाई नकरात्मक सब्ध ले मात्र बनाउन थाले।। तर यो गीत जिन्दगी मा मन छुनी खाल्को छ ।।
जीवन के यथार्थ को दर्शाने वाला यह गीत है। बेरोजगारी के कारण युवा वर्ग हताश है। अपने देश में रोजगार ना होने के कारण खाड़ी देशों में जाकर मजदूरी करता है, नशे का शिकार हो जाता है। सरकार को इस पर ध्यान देना चाहिए। ये गीत आइना है समाज का।
काठमाडौंसम्म बसको यात्रा गर्दा बसमा यो गीत सुने पछि download गरेर रात दिन यही गीत सुनेर जिन्दगी चल्या छ ।😄😄
Gawna hu ne Bannu hune sir li❤❤❤❤❤❤❤❤❤
भुपुजिको हालसम्मको सबैभन्दा बढी भिउज गएको र सायद करोड क्लबमा जाँदै गरेको गित हो यो। ❤❤❤❤🎉🎉
सुख दुःख दुबैमा मिल्छ । गित भनेको त यस्तो हुनुपर्छ ।
सबैकाे जिवनमा मेल खाने गित १० आैलाकाे शलाम छ यति मिठाे गितकाे लागी🙏🙏😘😘💕
बास्तबिक नेपालि हरुकाे कथाहरु समेटेर रचियकाे रचनाकार र गायकार हरुलाई धेरै धेरै बधाई छ
म पठाओ इन्ड्राइभर चालक हु म पुरै दिनभर एइ मात्र गीत सुनेर हिड्छु।।मलाई एकदमै मन पर्ने गीत हो यो❤
Bike ki car taxii
Uhaalaaii sabaile help garau bike taxi j bhayapni desh maa nai kehi garnuparxa bhanne yuwaa ❤❤❤
RONB देखि आउने यता हाजिर हम ल🙏
🖐️
🤚
🤚
🤚🏻
👍
अबको सय वर्ष भन्दा बढी चल्ने र सुनेर रमाउने गीत❤❤
Sabda artha geet sangeet😊❤❤🙏
छाेयाे मात्र हैन क्या याे गित ..भाका सङ्गितले ...हान्याे नमज्जाले ..मुटुकाे भल्व नै वजाउछ...
हरेक नेपाली युवाको मनको कथा ( जिन्दगी चल्नत चल्या छ पिरै पिरमा छ ) ❤❤❤❤❤❤
यो गित 3 दिन भो रिलिज भएको मैले तुरुन्तै हेरेको थिए । दिनको 3 पटक हेर्छु र सुन्छु शेयर पनि गरे एउटा टिकटक पनि बनाए अबत सामाजिक सन्जाल तात्दै छ यो गितले बजार खाइदिन्छ मलाइ लाग्छ ट्रेन्डिङ नम्बर 1 हुनुपर्छ 🎉🎉🎉🎉❤❤
Jay Jay hos pande ji.
गित यथार्थ छ तर अन्त्यमा फ्रस्टेसनमा भएका युवाहरूलाई ठूलो सन्देश पनि दिएको छ है 🎉🎉🎉❤❤❤
मापसे गरेर सवारी नचलाऔ देश पनि मापसे गरे जसरी नचलाऔ बेरोजगार युवालाइ खाडितिर होइन स्वदेशमै रोजगारी र उधमतिर धकेलौ वाउ क्या दामी सन्देश दिनु भयो राम्रो छ 👆️
जति हेरेपनि धित नमर्ने गित ❤❤
सबैभन्दा पहिला त म सम्पुर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु 🙏💐 । तपाईहरुको गितको शब्द र स्वरमा सारा नेपालिहरुको दु:ख, मर्का र देशको स्थिति झल्किन्छ । अझ हाम्रा देशका झान्डु नेताहरु सम्म यो गित पुगोस 🙏
दामी गित। यो गित होइन नेपाली को बासतविकता हो।
बल्ल बल्ल सुनियो यो गित । यातायात मा सवारि गर्दा सुनेको थी 4 दिन अगाडि ❤❤
एक दिनमा 9,10 चोटी यो गीत सुन्ने को को हुनुहुन्छ यता हाज्जिर हुम्न्त
me
maile ta 20 choti sune feri sundaixu
Manandhar ram banepa
Fc
Mero 967 patak xa Aru kohi xa Dami geet yar❤
आदरणीय भुपु पाण्डे जी अत्यन्त प्रतिभा कला स्वर भयेका गायक हुनुहुन्छ !यो गित सक्दो सेयर गरौ !धन्यवाद छ भुपु जी यति सान्दर्भिक यथार्थ गित हामी जनता को बिच मा पस्किनु भयेकोमा #❤
Love this song 💗
सहि हो जिन्दगी त मेरो पनि पिर मा छ ।❤
सारा नेपाली युवाहरुको बेथा गीत बाटै प्रस्तुत गर्नु भएको मा भुपु दाजु लाई लाखौं लाख सलाम छ ❤❤❤
नेपालको राजनितिको समाचार सुन्नु भन्दा यो गित सुन्ने हो सुत्ने हो
100% right sathi
अहिले को नव युवा हरुको जिन्दगी मा मेल खाने हरेक कुरामा यो मार्मिक गित ले जनचेतना मुलक सन्देश दिएको छ। ❤
अहिले को यथार्थ छ सारै राम्रो❤
एउटै डर लाग्छ नि बेस्कनी
छिमेकीले लान्छ कि देश पनि चुप्पा .....❤❤❤❤🎉🎉
के छ के यो गित मा जति हेरेपनि मनले मान्दैन मलाई मात्र हो कि सबै लाई हो❤
आह यो हो नि त कला भनेको मनै आनन्द भयो 10 चोटि भन्दा बढी हेरिसक्य😊
शब्द चयनहरु कस्तो दामी हो। निसाना मै तीर चल्याचलै छ।
Really nai ho
दिनको 100 पटक चाहि यो गित सुनेर भए पनि मन बुझाऊने को को हुनुहुन्छ होला 😢😂अती राम्रो 🎉🎉
मेरो आफ्नै जिन्दगीको गाना बनाई दिएछन् यार गित सर्जक लाई नमन।🙏🏻🙏🏻
यो गित मैले हिजो लोक सेवा आयोगको परीक्षा दिन धनकुट्टा जादा सुनेको पिक्षा सकिने बितिकै हेरेर डाउन्लोड गरे सारै मन छोयो
Wooo, कति राम्रो गीत, साँच्चै मेरो मन छुन्छ❤❤❤❤
बिल्कुलै फरक स्वाद र यथार्थको गित ! न छाडापन,न कुनै ढर्रा बिशुद्द नेपाली समाजको आजको अबस्था ! सारै मिठो गित
गीत भनेको यस्तो हुनु पर्छ गाउँले जीवन , त्यस मा देश र जनताको हालत यो गीत गाउने मान्छे लाई भन्छ नेपाली अरु गीत पनि यस्तै जनता को जीवन संग मेल खाने ल्याउनु होला
I agree 💯 with you
@@PrakashChaudhary-il2yw
Ki fr r🎉😮
आजकल को यथार्थ एस गीत मा छ ध्यान जवास मुख्य युवा बेचुवा हरुको
राम्रो गीत।
हे मेरो महादेव बचाई राख्नु मेरा नेपाली हिंदूहरु लाई🙏🙏🙏🙏🙏Har Har mahadev
आफ्नै कथाव्यथा सुनेजस्तो लग्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ!❤
Ho ni Sayed dharai manisharu ko life ma yeastai vairako xa
❤
Ma Pani xu hjr ❤❤❤
अब त हेर्ने बित्तिकै बिज्ञापन अाउन थाल्याे,ल बधाई छ
मलाई साह्रै मन पर्यो।😊
आहिलेको समसामयिक घटनालाई विस्तृत रुपमा गीत मार्फत प्रस्तुत गर्नु भयको यो मामिक गीतले अवार्ड पाउनुपछॅ❤❤❤❤❤
मेरो जिन्दगीले गाएको गित भन्छु म त
धेरै धन्यवाद र आभार व्यक्त गर्दछु भुपु पाण्डे ज्यु🙏🙏🙏🙏🙏
❤❤ ea bhagawan kasto ठ्याक्कै मिलेको नेपालको हालत सेम १० तोपको सलाम xa यो गीत गाउनेलाई
आजसम्म 50 चोटि हेरिसके । नेपाल देखि युकेसम्म । मेरो पनि जिन्दगी यस्तै छ हजुर । कहिल्यै सुखको अनुभुती गर्न नपाउने रहेछु
भुपु पाण्डेको कडा बर्षौको मेहनत पछि निस्केको उत्कृष्ट रचना ।❤❤❤❤
अरे वाह! खोजेकै गाना पो पाईयो त
संगीत नाचौ नाचौ अनि शब्दमा रुम रुम
दोधारमा परे।
म गित नै नसुन्ने मान्छे भूपू जीको गित भनेर सुनेको अहिलेत म आफ्नु स्पिच मा पनि यिनै सब्द हरु प्रयोग गर्छु तिन हप्तामा ४४ पटक सुनीसके एक पटक पुरा हेरे । जय जय हो प्यारो भूपू जी भोलेनाथको कृपाले अझ प्रगति ले सिखर चुमोस
सर्जक लाई सलाम छ ❤