Bhupu Pandey ft. Melina Mainali - Chhoto Chha Jindagi (छोटो छ जिन्दगी) • Usha Uppreti
HTML-код
- Опубликовано: 14 окт 2024
- Explore the poignant narrative of migrant workers and economic immigrants from Nepal's far western region through the evocative strains of "Chhoto Chha Jindagi Photo Khichera Rakha" (छोटो छ जिन्दगी फोटो खिचेर राख). Penned by the talented Narayan Nepal, this soul-stirring composition sheds light on the challenges and aspirations of those who migrate to India in search of better livelihoods.
Performed with heartfelt sincerity by Melina Mainali and myself, this musical masterpiece captures the essence of resilience amidst adversity. Its melodic structure, deeply rooted in the Raag "Megh Malhar," resonates with raw emotion and authenticity.
Embark on a journey of introspection and empathy as you immerse yourself in the rich tapestry of experiences portrayed in "Chhoto Chha Jindagi Photo Khichera Rakha." Join us in celebrating the indomitable spirit of those who dare to dream of a brighter tomorrow amidst the challenges of today.
#bhupupandey #melinamainali #ushaupreti #chhotochhajindagi
♪ Listen and Stream Full Song
TikTok Official Audio: t.ly/YDmg
Spotify : t.ly/58d3
Apple Music : t.ly/Vbvk
Amazon : t.ly/9umN
RUclips Music : t.ly/Fh76
Deezer : t.ly/W7he
and many more stores. (t.ly/EZPG)
Download ring back tone with your Cell phone providers
NTC - 0827340
NCELL -70254826
Smart -30112988
Blessing From
Mother : Shova Pandey
Father: Prem Bahadur Pandey
Introducing Vocal : Melina Mainali
Audio Credits
Vocal : Bhupu Pandey & Melina Mainali
Lyrics : Narayan Nepal
Compose, Music Arrangement : @bhupupandeymusic
Audio Mixing, Mastering : Narendra Biyogi, Wave Studio Nepal
Live Musicians
Mohan Veena : Roshan Sharma
Acoustic Guitar : Sanjeev Baraili
Bass Guitar : Anup Das
Violin : Rabin Karki
Flute : Nirmal Singh
Video Credits
Kitchen : Laxmi Majhi, Binita Majhi
Transport : Ganesh Pandey
Production Controllers : Dilip Majhi (Nepal), Pawan Khadka (India)
Light Management : Shiva Dhakal
Technical Head : Rajendra Aryal
Makeup : Urmila Lama
Cast : Bhupu Pandey, Usha Upreti
Cinematographer : Yogesh Dahal
Visual Edit : Manoj Karki
Color : Shyam Kunwar
Creative Head, VFX, Publicity Designs, Distribution & Digital Asset Management : @pyaropawan
Concept, Story, Producer : Bhupu Pandey
Direction : Sagar Babu Bhatta
A Joint production with @Keylight Motion Pictures , @Luminous Postworks & Sagar Babu Bhatta Production
Shooting Location
Tulta 6, Turmakhad Rural Municipality, Achham, Nepal
Jaisalmer, Rajasthan, India
Special Thanks
Deepak Acharya
Satiz Shrestha
Shiva Pariyar
Prabin Bhatta, BP Films Nepal
Pandit. Kuber Subedi
Anil Krishna Manandhar
@sunilgirimusic
Dipendra Timilsina
Ramesh Pathak
Binod Mainali
Kamal Giri
Shyam Dhakal
Ratan Bahadur Nepali
Rana Saud
Kalam Budha
Amar Majhi
Narendra Bista
Rajesh Aryal
Gyan Chandi Ji (Rajasthan)
Dungar Ram Ji (Rajasthan)
Uttam Kuamar Karki
Bhojraj Thapa
Prakash Gurung
Purna Bahadur Basnet
Bimal Yogi
Aadim KC
Sita Rijal
Hira Sharma Hamal
Bikram Rana Magar
Bijay Pun
Om Prakash Gupta
Shantaraj Bhandari
Prakash Bista
Ishwori Prasad Adhikari
Madan Pokharel
Suresh Pokharel
Ghanashyam Pokharel
Maniram Belbase
Aman Nilsagar
Surya Bhai
CR Basnet
Suman Bajagain
Himmat Singh Chaisir
Lyrics:
जाऊ उमेर बेची सपना किनेर ल्याऊ
यी आँसुका कलशको साइत गरेर जाऊ
म हुँ प्रेमधागो चङ्गा भएर जाऊ
हिमताल हुँ म तिम्रै
तिमी गङ्गा भएर जाऊ
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख
अन्तरा १
धनको लिएर आशा मनको गर्यौ तमासा
म मुनासरी रुँदै छु बुझ आँसुको यो भाषा
परदेशको हुरीले निभ्ने हो कि प्राण सित्तै
बरु फर्की आउ रित्तै मधुमास यो नबित्दै
सय लाखको यो जुनी कौडीमा नफ्याँक
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख
अन्तरा २
तिर्खाहरु सँगाली पानी बनाउदै छु
आफै जलेर हीराखानी बनाउँदै छु
रित्तो छ आज बादल फर्किन्छ क्यै लिएर
आँगन उज्यालिनेछ मुस्कान फैलिएर
तबसम्म दिलको चाह दिलमै मिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख.....
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
© & ℗ Bhupu Pandey, All Rights Reserved.
दोहोर्याएर आउनुहुने को को हुनुहुन्छ ? सहभागी जनाउनुहोस् न है 🙂
तपाईंहरूको हरेक प्रतिक्रिया पढेकोछु,व्यक्तिगत रुपमा सबैमा reply गर्न नसकेपनि हरेक कुरालाई आत्मसात गरेकोछु , धेरै हौसला मिलेकोछ, तपाईंहरूको अमुल्य सल्लाह सुझाव र माया पाउँदै जाउँ र म मेरो तर्फबाट फरक फरक स्वादमा विभिन्न गीति परिकार पस्कदै जानेछु । धेरै माया 💟 धन्यवाद 🙏
Yakdam ramro banya ko raixa varkhar ramilo chha ko interview heyryrw yata search garyrw aako❤❤❤
मैले १० चोटी सुनिसके सर
मन छोयो सर घरको सम्झना आयो सर
Thank you Bhupu Sir
Love from Dubai❤
nice song!
म त दिनको एकपटक सुन्छु शब्द लेख्न काहा बाट आयो यस्तो मुटु नै Heart गराउने from saudi
dami
नेपालको नम्बर १ हुनेछ मेलिना नानी हेर्दै जानु भचेछ भने हेर्न पाउछ ।। समत भए हजिर गरुम ।।
कुरो ठीक हो ।
फेरि पनि यी दुई स्वरलाई एकसाथ सुन्न चाहान्छौँ हामी 💓💓💓
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख ,❤❤
सफलताको शुभकामना 😊😊
फोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्कि आउँछु म , मुटु थिचेर राख
फोटो छ जिन्दगी फोटो खिचेर राख
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
❤❤❤🔥
Thank you So much
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिटै फर्किआउछु म ,मुटु थिचेर राख💕
पिरै पिर सुनेर यता आउने को को हुनुन्छ ❤ ?
Me
हजुर❤
Me
म पनि 😂😂
Ma xu
आहा ! नेपाली परिबेश झल्किने निकै मिठाे स्वर, शब्द र लयमा सजिएकाे गित र उस्तै राम्राे भिडियाे पनि । धेरै पछि नेपाली दर्शकहरूले यस गित मार्फत नयाँ स्वाद फेर्ने माैका पाएका छन् । मेराे धन्यवाद सगैँ शुभकामना छ पुरै टिमलाई ।
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
Bhojraj thapa and tika sanu ko tik tok herer youtube ma khojdei aayako sarei nei ramro lagyo song aba vag 2 ko parkhaima xu
भोजराज दाइ साथी बन्दिनुस है
धनको लिएर आशा मनको गरेउ तमशा
म मुनासरी रुदैछु बुझ आशुको यो भाषा" एकदमै touching लाइन।😊😊
धन्यवाद अम्बिका जी !
@@narayannepal6653 77i0
भगवान कस्सम ❤ मुटुले ठाउँ छोड्छ यो गीत सुन्न ठालेसि......कति साह्रो मन छुने शब्दहरू जोडेर गीत लेखेको यार ..
सप्रेम धन्यवाद !
हजुर लाई पनि मुरी मुरी धन्यवाद नारायण नेपाल सर अति मन छुने गितको लागि। हृदय देखिनै सलाम छ मेरो हजुर लाई।🙏🙏❤️
गीत अतिनै मार्मिक छ पर्देसी हरुकोलागी। हरेक रात यो गीत नसुनी सुत्न मन लाउदैन। team लाई धेरैनै बधाई छ।
धन्यवाद अशोकजी !
❤❤धन्यवाद :❤
मेलिना मैनाली को मिठो स्वर मन पराउने हरु को- को होइसिन्छ एता हाजिर गरिसियो ल साथीहरु...👍️👍️🙏🙏🙏
शिशिर दाजु संगको कुराकानी सुने पछि म यता आको है मेलिनाको पनि स्वर राम्रो छ।। अनि उषाको अभिनयको त के कुरा गर्नु हो मुटुमै हान्छ।।👌👌👌👌
Wow yasto ramro song. Kasto mutu ma xoyo ab ko palo dai ko
जीबन्त अभिनयले भरिएको मर्मस्पर्शी शब्द,संगीत र कलात्मक निखारिएको आवाजमा सजिएको कालजयी गीत नेपाली संगीत जगतले पाएको छ! उत्कृष्ट छायांकन सुन्दर निर्देशनले सुनमा सुगन्ध थपेको छ 💕💕💕 सर्बप्रिय गायक भुपु जी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐💐
ruclips.net/video/G4wNyQufsAM/видео.html
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
हुनत जिन्दगी चट्ट छ
गित हेरेर फेरो यो गित सुन्ने हाजिर हौ 🖐️
M Pani ho hai
जाउ उमेर बेची सपना किनेर ल्याउ,यी आँसुको कलशको साइत गरेर जाउ!!!
आहा मर्मस्पर्शी 🌺सफलताको शुभकामना दाइ!
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Heart touching....प्रदेशिएका युवाहरूको गाथा...😍
अत्यन्तै मार्मिक परिवार प्रेम र मन छुने शब्दहरु संग
"छाेटाेछ जिन्दगी फाेटाे खेचेर राख" यति नै काफी थियाे तर यश गित संगीत,छांयङ्कनले मन मस्तीक छुने भईदियाे, गीत संगितकाे छेत्रमा अमर उर्जा दिने
यश गितले संगीत र शब्दले जिवनकाे हरे परिस्थिती र प्रेम र परिवार लाई माया स्नेह गर्न सकिन्छ भन्ने भाव गराइ दियाे,भुपु पाण्डे सहित यसका सम्पुर्ण टिमलाई धन्यबाद।
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
यस विरहगीतका बीस लाख विवेकी श्रोता-दर्शकरूलाई शतशत नमन !
कति मिठो शब्द, लय, भाका त्यस्तै कति राम्रो अभिनय छायांकन। हरेक कुराले भरिपुर्ण। त्यसैले त पटक पटक हेर्न मन लाग्छ। धन्यवाद तथा बधाई सपुर्ण परिवारलाई यति मिठो गीतको सृजना गर्नु भएको मा। शुभकामना गीतले मेरो जस्तै सबैको मन जितोस। पहिलो गीत होला यति धेरै मन परेको अनि धेरै पटक हेरेको मैले। 😍😍😍😍😍
हिजो बाट हेर्न सुरु गरेको 1000 चोटि हेरि सके हेर्दै छु राम्रो छ दाजु
हो र ? यो संख्या अतिरञ्जित हो कि !
Ho vanya geet ko laya swar sabda wah arkai duniya Ma lagxa vanya ....ahile ko samaya Ma sappai vanda sunne geet banya xa 😎❤️❤️🙏
Same dada
1000 choti 🤔🤔
धन को लियर आसा
मन को गरेउ तमासा
म मुना सरि रुदै छु
बुझ मन यो भासा
यो लाइन ले मलाइ !एकदम भावुक बनायो जति पटक सुन्छु तेति पटक आँसु झर्छ्न💘
I am also same sis
really hor , न रुनु है म छु नि
Chandra DEV कयौ पटक
@@pritadhungana5498 बिचरी है , मार्मिक छ नि तेहि भएर , हजुर लाई मात्र होईन हामी सबैलाई नै
धन्यवाद भावुक श्रोता प्रतीक्षा जी !
साँच्चै मन छोयो यो गीतले परदेशी र घर परिवारको यथार्थ चित्रण गरिएको छ गीतको शब्द स्वर अनि अभिनय साह्रै मार्मीक छ प्रदेशमा बसेर यस्तो भिडियो हेर्दा गाउँघर र अनि पियारीको सम्झनाले साँच्चै छाती चिरिदो रहेछ 😭😭😭!
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख ।
अति नै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना ।
भोजराज थापा सरले लिएको इन्टरभ्यु हेरेर यता अाउने सबै हाजिर हुम त लु ।
यो गीत मेरो रोजाइको १ नम्बरमा छ भुपु सर
Mero pani
पहिलो पल्ट आज सुने । शब्द, संगित, गायन, अभिनय सबै धेरै राम्रो लाग्यो ।
❤धन्यवाद !
परदेश मा भएर होकि सरै मिठो लग्यो
यति सम्म मन छुनी न सोच्नु हो गारो बनाउनी रहेछ एक्लो मिर मिरेमा।। धन्यवाद प्रकाश दाई
अति मन छोयो । मिठो शब्द, संगीत र अभिनय ।😍
गीत संगित शब्द र दृष्यले अाज अांखामा अांसु अायेकाे सायद मेराे जिवनमा पहिलाे पटकनै हाेला, स्तब्ध बनायाे "छाेटाे छ जिन्दगी फाेटाे खिचेर राख" गायक तथा भाइ भुपु पाण्डेकाे याे गित र शब्द र भिडियाेकाे परिकल्पनाले मन छाेयाे परिवार संग टाढा न हुंदात पीडा हुने, परिवार वाट टाढा हुनेहरुलाई मन छुने याे गित संगित अमर रहाेस।
ruclips.net/video/G4wNyQufsAM/видео.html
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
भुपुजिको स्वरमा जादु छ अनि नबरस पुरै छ यार🎉🎉
भोजराज दाई को भिडीयो हेरेर आउने जति यता हाजिर ✌️❤️🙌🏻
Ma hu
Waooooooo धेरै सुन्दर सब्दहरुको मिश्रण अनि, यथार्थ चित्रन कोरियको मार्मिक गित अझै भन्नू पर्दा निखारियको सुरिलो आवाज को लागि भुपी पाण्डे लगायत सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
thank you so much !
जबसम्म यस्तो संगित सर्जकहरू जीवीत रहिरहन्छ
तबसम्म नेपाली गीत संगित अमर रहिरहन्छ ,एकदमै हृदय स्पर्श गीत ❤️❤️❤️❤️
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
आहा कति राम्रो गित ♥️♥️म बैतडी जिल्लाबाट हेर्दै छु
बरु फर्कि आउ रित्तै मधुमास नबित्दै , छोटो छ जिन्दगी फोटो खिचेर राख आह क्या राम्रो गीत उस्तै द्रिश्य निर्माण , एउटा अमर गीत
thank you so much !
Congratulations 😍
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Woww song
Heart teaching song
Good direction 👍🏻 nice lyrics.
❤️😘
येस्तो गीत मैले कैले पनि सुनको थिएन
प्रदेशी काे पीडा लाई लिएर बनाउनु भएको मा भूपू पाण्डे लाई,👍👍👍👍💘💘💘💘💘💘💘💘 अनि मेलिना सिस
विदेशी भूमिमा सपनाको नाममा पसीना बगाउने सब लाई सलाम।
निकै मार्मिक र मर्मस्पर्शी गित रहेछ! विदेसिएका नेपाली यूवाको मुटु छुने गित रहरले भन्दा पनि बाध्यताले जानुपर्ने हजारौं युवा को मनछुने गित❤️❤️👍👍
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
छोटो छ जिन्दगी फोटो खिचेर राख ।कति मन छुनि गीत धेरै चोटि हेरिसके साच्चै जिन्दगी छोटो छ त्यही भएर आफू सग जे छ त्यहीँ मा खुसी भएर सगै बस्ने ।😍😘
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
हो, रूपाजी ! मायाका लागि धन्यवाद !
Very nice song ...शब्द चयन अझ उत्कृष्ट लाग्यो ...! all the best all team
Tq
धेरै राम्रो छ भिडियो र कहानि सानै देखि भोग्दै आएको।
अाज मेलिना नानीको अन्तरवार्ता हेरेर पो थाहा पाएको यति मिठो गित रछ भिडियो पनि एकदमै राम्रो रहेछ👌👌👌
छोटो छ जिन्दगी फोटो खिचेर राख
क्या बात pandy ji best wishes
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
अाहा कति मिठाे शब्द र कथा पनि ,,, धेरै मन पर्याे पान्डे जि,,,,
अहिले सम्मकै सबैभन्दा उत्कृष्ठ शब्द मन मुटु छोयो
धन्यवाद यो उच्च मूल्याङ्कनका लागि !
वाउ हार्ट टचिङ् साच्चै आशु नै थाम्न सकिन best of luck🙏🙏🙏🙏🙏🙏
tiktok मा छोटो भाग सुनेर youtube मा खोज्दै आएको थिए साच्चै कति मन छुने गित रहेछ😔😔🙏
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Same me....
ma pani kati patak herisake man thaksae thakdaena
Same here..
नेपाली गित संगीतको क्षेत्रमा यति धेरै शक्तिशाली सृजना सम्भवत निकै लामो कालन्तर पछि आएको हुनुपर्दछ ।
हो, यो गीतमा जस्तै गीतको शब्दमा ख्याल गरौं है संगितकर्मीहरु, नत्र त आम श्रोताको त के कुरा सर्जकले आफैंले आफ्नै सृजना पनि दोहोराएर सुन्न सकिएन भने बिचलित भइन्छ नि ।
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
मैले आज मात्रै हेरेको हो यो गित तर सारै मार्मिक र देसको समस्या लाई झल्काउने गित हो यो सारै खुसी लाग्यो मेलिना दिदी भुपु पान्डे दाजु 😙😙
सुपर हिट हो ,,काम देश खाने हुनु पर्छ भन्ने छैन मन खाने चै यो गित बन्यो ❤️❤️धेरै बधाई टिमलाई ,,मेलिनाको यो अत्तिनै शुन्दर सुभारम्भको लागि भुपु जी लगायतको टिमलाई आभार 🙏🙏✌️
ruclips.net/video/G4wNyQufsAM/видео.html
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
वाह ! कति मनपर्यो भनेर भन्ने मेरो कुनै पनि निश्चित शब्द नै छैन । यस्तो गहन र प्रत्येक टुक्कामा कुनै न कुनै मन छुने किसिमका शब्दहरुको माला गाँसी एउटा अत्ति उत्तम गीत रचना गर्ने रचनाकार अझै पनि रहेछ मेरो देशमा । शब्द मात्र कहाँ होर आवाज त्यस्तै सुनिरहुँ जस्तै लाग्ने र अभिनयको साथ साथै छायांकन पनि गित सुहाउँदो र वास्तविक जिबनलाई उजागर गरेजस्तै लाग्ने किसिमको छ ।
- "सम्पुर्ण टिमलाई सफलताको शुभकामना"
अरुलाई मन पर्छ या पर्दैन तर मलाई भने सुनिरहुँ/हेरिरहुँ जस्तै लागिरहन्छ !
Thank you !
And,
Best of luck....! For Making Team.
ruclips.net/video/G4wNyQufsAM/видео.html
Yo geet ko bhab pani ustai lagyo
@@climatechangeandagroadviso1822 ठिकै छ गीत ! तर पनि कतिपय गीतहरु एकै पटक सुन्दैमा पनि मनमा कसरी स्पर्श गर्छ थाहै नहुदो रहेछ । अर्को पाटोमा भने त्यो गीतमा रहेको आवाज र गायन कला, प्रीय कलाकारहरुको अभिनय शैली त छँदै छ त्यसमा पनि छायांकनको तरिकाले छुट्टै किसिमको प्रभाव पारेको हुन्छ जस्तो लाग्छ मलाई ! म यो क्षेत्रमा अब्बल भनि आफुलाई बयान गर्न खोजेको त होइन, तर हुन्छ नि हरेक मान्छेको मनमा हरेक कुरा प्रती एउटा न एउटा सकारात्मक या नकारात्मक प्रतिक्रिया त उब्जिन्छ नै तर कसैले ब्यक्त गर्दछ भने कसैले गर्दैन ।
पुराना पुराना गीतहरु हेर्दा त्यसको तुलनामा वर्तमानका गीत संगीतहरुले संभवत लामो समयसम्म त्यति सफलता हासिल गर्न नसकेको जस्तो देखिन्छ । त्यसको कारण भने माथिकै कुराहरुमा केही संकुचित गरेकोले होकि जस्तो लाग्छ । बढी उत्ताउला र समाजलाई अपच खालको शब्द तथा अभिनय भएको गीत संगित भन्दा साधारण र शब्दले मागेको जस्तो ब्यवहारिक किसिमका अभिनय भएमा त्यसलाई आम स्रोताहरु त्यसै पनि खोजी खोजी हेर्छन् । यस "छोटो छ जिन्दगी" बोलको गितमा मैले सबै कुराहरु पटक पटक हेरें तर कमि कमजोरी भने छ जस्तो लागेन । सायद यस गीतले संगित बजारमा छुट्टै किसिमको सफलता हात पार्नेछ भन्नेमा विश्व्स्त छु ।
फेरि पनि 'Bhupu Pandey' दाजु लगाएत गीत निर्माण गर्ने सम्पुर्ण टिमलाई हृदयदेखिको सफलताको शुभकामना ।
Thank you,
- Bikash Shrestha, Gorkha
धन्यवाद हजुर
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
लामो कौतुहलताका बिच आज मात्रै भिडियो हेर्न अवसर पाए । खुशीलाग्यो अपेक्षा भन्दा राम्रो बनेछ, गितको शब्द र संगीतप्रती भुपु जि हार्दिक नमन छ । यस्तै सिर्जनाले निरंतरता पाईरहोस !
प्रत्यक शब्दहरु वजनदार अनि अतुलनिय, यति सुमधुर गीतको लागि मुरी मुरी धन्यवाद! आगामी दिनमा पनि तपाईका यस्तै सिर्जना सुन्न पाइयोस् !
“समाजवाद उन्मुख” मेरो देशमा उमेर बेच्दै सपना किनेर ल्याउन आँशुका कलाशको साइत गरेर हिड्न अभिसप्त तमाम युवाहरुको चित्रण, शब्द कति सटिक कति पेचिला ! केहि समय देखि यो गीत नसुनेका दिन छैनन्, शब्द शब्द केलाउंदै सुन्छु, गायकीको प्रत्यक कम्पन महसुस गर्दै सुन्छु, कलाकारका हरेक भाव नियाल्दै सुन्छु ।
केहि पहिले “तीनपाते - देखेर तिमीलाई” अनि अहिले यो गीत लाजवाफ!
धन्यवाद पारखी मित्र !
शिशिर सग को ईन्टरभिउ हेरे पछि यो गित हेर्न आउनुहुने साथिहरु हाजिर गरुम है।।
म चही अइले कतार बाट हेर्दै छु।।
राम्रै लाग्यो गित संगीत । अल द बेस्ट मेलिना मैनाली र भुपु पान्डे ।।
उशा उप्रेती लाई धेरै माया।।
Ma aaye
ma ni aaya
Ma Pani ho hai
Me
यति राम्रो गितले १ महिनामा 10M भिउज आउनु पर्ने तर 1M पनि अएको छैन दु:खद कुरा ।गल्ती के छ भने तपाईले आफ्नै youtube chhanel बाट यो गित लाई अघि बढाउन खोज्नु हो।।
छोटो छ जिन्दगी फोटो खिचेर राख गित को सफलताको धेरै धेरै शुभकामना
मन छोयो उमेर बेच्न गको जस्तै हो रैछ परदेसिनु पनि😢😢
तपाईहरुको मेहेनतलाई सलाम !! सारै मिठो मर्मस्पर्शी सब्द साथै उतिनै
राम्रो Music video..👌
thank you so much !
Thank you so much. Keep loving, keep supporting❤🙏❤🙏
धेरै राम्रो आँखा बाट आँसू आयो दाजु मेरो त
धेरै भन्दा धेरै राम्रो छ र मन छुने पनि ,
सायद 20 21 ले छुएर पर्देशी हुनु लागेर होला
सायद देश छोडेर जानू पर्ने डरले होला,
भुपु दादा तपाई एक underrated गायक हो ,धेरै ले नचिन्लान तर चिन्ने जति हजुरको फ्यान हरुले तपाईंको स्वरमा जादु छ हरकोहिलाई लठ्ठ, मार्मिक र मनोरञ्जन गराउन सक्नुहुन्छ भन्ने छन , 🔥
धेरै धेरै माया, सम्झना र आगामी दिन हरुमा अगृम शुभकामना सम्पुर्ण टिमलाई 🌹💕❤️
द भ्वाईस अफ् नेपालमा मेलिना बैनिको यात्रा अझै राम्रो हुँदै जाअोस् यहि छ कामना हामी सबैको 😍🙏🙏🙏🙏
छोटो छ जिन्दगी फो टो खिचेर राख 😍😍 सारै मिठा गीतका सब्दहरु सफलता को सुभकामना🙏🙏🙏
शब्दहरु भित्र भावनाहरु...nice song 👏👏
धेरै पटक सुने कहिले थकिएन। मर्मस्पर्शी सब्द संकलन अनि video ले वास्तविक काहानी लाई छर्लङ्ग पारिदिएको छ। सफलता को शुभकामना।❤️❤️❤️🙏🙏🙏
धन्यवाद मित्र !
निकै भाबुक बनायो यो गित ले सफलता को शुभकामना सम्पुर्ण मा।
तैन तुई गीत भाइरल हुन्छन्,,यति राम्रो गीत किन भाइरल हुँदैन,,सारै मन पर्यो 10 पटक हेरिसके अझै चित्त बुझेको छैन 🇳🇵🇳🇵👍👍👍💗💗
Thank you so much. keep loving and keep supporting
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
हजुरसबैको मायालाई आशिर्वाद स्वरुप लिएकी छु र यो माया, यो हौसला जीवनभर पाईरहुँ 🙂 🙏 साथै पहिलो गीतलाईनै यति धेरै माया दिनुभएकोमा हजुर सम्पुर्णलाई मनदेखि धन्यवाद र बिशेष धन्यवाद मेरा प्यारा दादाहरु भूपू पाण्डे,भोजराज थापा,नारायण नेपाल,सागरबाबु भट्ट र team भित्रका सम्पुर्ण 🙏🙏 । अब आउने गीतहरु पनि सुनिदिनुहोला है 🙂💟🙏
arko naya sabdd ma dubai jana ko voice ko parkha e ma chhu
Ramro sor xa bunu
All the best nanu Ajhai Esari pargati gardai jhanu ma timilai mero tafabat kehi hune xa
सुमधुर छ सृजना.......I love the song
❤❤❤
नारायण नेपाल सरको रचनाहरु अति उत्कृष्ठ हुनेमा शंकै छैन । तथापि रचनाकारले रचना गर्दा कल्पना गरेको परिवेश तथा सरोकारवाला एवम् लक्षित समूहमा पुराउन खोजेको सन्देशलाई बोध गरी जस्ताको तस्तै उतार्न सक्ने संगीत, स्वर तथा जीवन्त अभिनय कमै सिर्जनाहरुमा मात्र पाईन्छ । यी सबै दृष्टिकोणबाट हेर्दा यो भिडियो अत्यन्त मर्मस्पर्शी तथा उत्कृष्ठ छ । यसमा संलग्न सबै महानुभावहरुमा हार्दिक बधाई छ ।
हार्दिक धन्यवाद मित्र !
यो गीत त मेरो घर को पारी तुल्ता अछाम मा खिचेको रैछ 😘😍😍😍😍😍
अत्यन्तै मार्मिक गीत ।
नारायण नेपाल सर नमन ।
भिडियो अत्यन्तै राम्रो बनेको छ ।
भुपु पाण्डे र मेलिना मैनालीकाे सुमधुर स्वरलाई अभिनयले अझै जीवन्त बनाएको छ ।
भेषभुषामा पनि अति ख्याल गरिएको रहेछ । झण्डाबेल्ट, गाेल्डस्टार जुत्तादेखि लिएर हरेक कुरामा अतिसुक्ष्म ध्यान दिएर भिडियो बनाइएको रहेछ ।
समग्रमा याे गीत तथा भिडियो निम्नवर्गीय नेपालीकाे जीवन्त कथा बनेकाे छ ।
भुपु पाण्डेको याे प्रस्तुतीलाई सलाम गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
thank you so much !
@@bhupupandeymusic welcome !
प्रिय गजलकार भाइको यो सूक्ष्म अवलोकन र सकारात्मक समर्थनलाई अभिवादन !
@@narayannepal6653 स्वागतम् सर ।
याे गितकाे सेरोफेरोमा रहेर Heart Touching नेपाली चलचित्र बनाउनुपर्छ ल । वाउ,,वाउ,, मार्मिक शब्द , जिबन्त अभिनय , हामी सुदूरपश्चिममाहरुकाे वास्तविक कथा । जय हाेस । सफलताको करोडौं शुभकामना ,,,,,
Thank you so much. Keep loving keep supporting.
आफैले कसैलाई दिएको त्यही बचनलाइ याद गरायो यो गितले । मेरै लागि गाइएको गित ,स्वर ,अनि मेरै लागी लेखिएका शब्द जस्तो हुन जस्तो महसुस गरायो
हो, यो तपाईंकै लाग हो ।
समान पीडा भएका सबैका लागि हो यो गीत ।
छोटो छ जिन्दगि, फोटो खिचेर राख. छिट्टै आउछु फर्केर मुटु थिचेर राख. Heart touching song. अग्रिम सुभकामना एस्तै गित हरु को लागि.
साचिक्कै अती मन छुने गीत छ यो शब्द गायन संगितले यती छुन्छ सायद धेरै पछी यस्तो गीत सुन्न पाईयो । तर विडम्बना गीतको भिउज अली कम देख्दा दु:ख लाग्यो , सबैले एकपटक फेरी सेर गर्दिनुहोला , कस्तो मिठो छ गीत ।
धन्यवाद प्रेरक अभिव्यक्तिलाई !🌹
मन मुटु छुने गीत। यो हामी जस्तो बाध्यताले पर्देशिएर छुटिएर बस्नु परेको हर एक को कथालाई गीत साथै भिडियोमा छर्लङ्गै उतारेकोछ। सारै मन छोयो।
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
भुपु पाण्डे मलाई अत्यन्तै मन पर्नै कलाकार तपाईं काे हरेक गित हरु सुन्छु म नारायण नेपाल काे उत्कृष्ट शब्दमा भुपु पाण्डे काे सँगित मा याे गित मा साच्चिकै यथार्थ चित्रण गरिए काे छ गित धेरै राम्रो छ सफलताको शुभकामना ❤️❤️🎻🎷🎸🎵🎵🎵🎵🎵🎶🎶🎶
Thank you bishnu milan ji 🙏
Wc Sir
निकै मिठो गीत उतिनै राम्रो शब्द संगीत र अभिनय
शब्द, संगीत, स्वर अनि भिडियो सबै पक्षले मेरो मन छोयो। Congratulations bhupu ji.
👌👌🌹
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
निकै यथार्थवादी र मर्मस्पर्शी शब्द साथै अभिनय पुर्ण सफलताको शुभकामना
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
अति मिठाे शब्द अनि स्वर दाजु सुन्दा अानन्द लाग्याे सफलताकाे शुभकामना ✍️
शब्द चयन तेस्तै राम्रो त्यसमाथि संगीतको त कुरै नगरौं। शब्द र संगीत संगै बगेका ति स्वरहरूले मन्त्र मुग्ध पारी दियो। समाजको परिवेशमा भैरहेको बाध्यकारी घटनालाई यो गितले सबै माझ उजागर गराई लोकप्रिय बढाई दियो।👍👍👍
छोटो छ जिन्दगी फोटो खिचेर राख ।
अत्यन्तै मन छोयो यो गितले ।
आँखा बाटा आँसु झर्यो ।
हाम्रै दैलेख, अछामका केहि सिनहरु राखिएको ।
अत्यन्तै मार्मिक गित ।
एक पटक फेरी सुनौँ सबैले ।
आहा सबै पक्ष निकै सशक्त र तारिफ योग्य ।
बधाई तथा शुभकामना सम्पुर्ण टिम ।
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@@bhupupandeymusic G अत्यन्तै मन परेको गित हो सबै पक्ष दमदार छ तर भ्युज कम्ती छ । जसले सुन्छ उसले एक पटक मात्र सुन्दैन ।
हुन त संगित बुझ्नेहरुका लागि हरेक गित संगितमा एउटा एउटा रस भेटिनछ नै तै पनि हामी लाईभ दोहोरी लोक गित संगित प्रति बढि झुकाब राख्छौँ ।
यो गित संगित र भिडियोले यहाँ सम्म आएर लाईक, कमेन्ट, सेयर र हजुरको च्यानल सब्स्क्राईब गर्न बाध्य बनाएको छ । हामी हाम्रो फेसबुक पेज तथा युटुब कम्युनीटीबाट पनि प्रमोशनका लागि सेयर गर्नेछौँ ।
धन्यवाद ।
धन्यवाद हजुर !
गीत संगीतको अन्त्य कहिल्यै हुदैन भन्ने सन्देश दिएको छ यो गीतले विल्कुलै नयॉ पनको लाग्यो सम्पूर्ण टीममा सफलताको शुभकामना।
@bhupupandaymusic भुपु दाई यो गीत सुनेर मेरो आँसु नै आयो। मेरो मन छोयो। साँच्चै दाई हामी नेपालीको पिडा यो गीतसंग मेलखाने रहेछ।😢😢 धेरै धेरै धन्यबाद छ दाई हजुर लाई यति राम्रो गीत रच्नु भएकोमा।
यस्तो राम्रो स्वर नयाँ प्रतिभा सालि भएको बहिनी हरु लाई तपाई ले दाइ उनि हरु को गनतबय सम्म पुराइ दिनु होला तपाई को मेहेनत लाई कहिले भुल्ने छैनन्
Really #heart_touching 😢 song
हुन त फोटो खिचेर राखे पछी टाडा भएको मान्छे लाई बिरसिनु गारो हुन्छ ❤️
धेरै नै मर्मस्पर्शी गित धेरै राम्रो लाग्यो । गायिका मेलिना बोइनीलाई नि राख्या भए अनि राम्रो हुन्थ्यो।कि?
हजुर हरुको सोर लाई कसरी कुन तरिकले भनुम म मा कुनै शब्द छैन हजुर ।।😍😍❣️❣️❣️
""तिर्खाहरु सङ्गाली पानी बनाउदै छु
आफै जलेर हिरा खानी बनाउदै छु । हामी परदेशिको लागि यो दुई लाइन काफी छ😭🙏💕 परदेसि साथीहरू एता हाजिर गर्नुस है👇️👇️
धन्यवाद प्रेरक अभिव्यक्तिलाई !🌹
शब्द संगीत र गायन ufSsssss......
कालजयी सृजना 😍
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
@@bhupupandeymusic यहाँहरु जस्तो सर्जक र स्रस्टाहरुले नेपाली सङ्गित आकाशमा नया उडान भर्न सफल भएको छ आशा छ आगामी दिनमा नया र्याप र पश्चिमा गित सङ्गीत रुचाउनु हुने दर्शकहरुमा नेपाली लोकभाकाको गहिरो छाप छाडी एउटै मालामा उनिदिन हुन सफल हुनु हुनेछ भनी आशा राखेका छौ।
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउछु म मुटु थिचेर राख !
#हैट_गीत_पनि
के सारो लेख्न सकेको नारायण नेपाल सर ।
मुटु नै हल्लियो भन्या !
दङ्गालीहरु साह्रै प्रतिभावान् !!
thank you so much !
जब गीत सुन्न मन लाग्छ सबैभन्दा पहिला यहि गीत बज्छ । हजारौं पटक सुनिसके तरपनि सुन्ने रहर मेटिन्न
धेरै धेरै धन्यवाद ❤
आहा कति मिठो गित मनै प्रसन्न भयो धेरै धेरै शुभकामना छ
धन्यवाद भूपेन्द्रजी !
२ वर्ष अगाडी म जुम्लाको गोठिज्यूला बाट फर्किदा एउटा जोडी (सायद श्रीमान - श्रीमती हुनुपर्छ) सुर्खेतको बस चढे र उनीहरुको बिदाइमा एक जना बुढी आमा आउनुभएको थियो आखा भरि आसु लिएर
सायद त्यो जोडी भारत तिर रोजगारीको लागि जान लागेको हुनुपर्छ किनकि परिस्थिति नै त्यस्तै थियो
धेरै पछि सम्म पनि ति जोडीलाई हेरिराखे, उनीहरुको अनुहारमा एक प्रकारले सन्नाटा थियो दुख देखिन्थ्यो अनि विवशता पनि
यो गीतको दृश्य हेर्दा त्यो पलको धेरै याद आयो, म काम विशेषले गएको थिए तयसैले कुनै क्यामेरा थिएन यदि भएको भए सायद कैद गर्थे होला तर यो आखामा अझै पनि त्यो दृश्य झल्झली आउछ
यो गित तिनै जोडीहरुमा समर्पित भए जस्तो लाग्छ
धेरै धेरै धन्यवाद
धन्यवाद प्रिय मित्र !
Tapieyo yo lakhiela sarie bhabuka .banyo malie really heart touch
😍😓😘
TOUCHING
Wow 😭❤️ 🙏😘
कति मार्मिक छ शब्द लय अनि आवाज। मन भाबुक भएछ आखाबाट आसु आएछ पत्तै भएन। ऐलेनै हाम फालेर घर जाम जाम हुन्छ। घरको परिस्थिति देखेर मन बुजाउन बाध्य हुनुपर्छ। आफ्नो परिवारसग बस्नु माया साट्न त कसलाई पो रहर नहोलारा। क्यार्नु गरिबिको कर्म यस्तै छ शब्दमा उतार्न साध्य नै छैन।
धन्यवाद परदेशी भाइ !
धेरै धेरै राम्रो छ गित संगित
अग्रिम नयाँ गितकाे पर्खाइमा
अब आउने मिउजिक भिडियो मा याहा हरु दुबैलाइ देख्न पाइयोस।यति मीठो गित सङित लाई फेरि पनि धन्यवाद नदिरहन सकिन।अर्को गितको सफलताको अग्रिम शुभकामना दुबैलाइ।
जाऊ उमेर बेची सपना किनेर ल्याऊ
यी आँसुका कलशको साइत गरेर जाऊ
म हुँ प्रेमधागो चङ्गा भएर जाऊ
------------------------------------
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
शब्द शब्दले मन छोयो, भावुक बनायो । सर्बप्रिय गायक भुपु जी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐💐
धन्यवाद धन्यवाद !!
यहाँसम्म आएर आफ्नो प्रतिक्रिया दिनुभएकोमा ह्रदयदेखि नै धन्यवाद 🙏 , आगामी दिनहरुमा पनि यस्तै आत्मिय साथको अपेक्षा राख्दछौं । #teamChhotochhaJindagi
Bahutiya badiya laga re bhaiyaaa... Waaa #congratulation.
ट्रेण्डिङ मा स्थान पाउनु पर्छ राम्रा गीतले ।
❤
आशा गरौँ है !