नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानल(Shishir Bhandari Entertainment) लाई Subscribe गरिदिनुहोला है -ruclips.net/video/ku45Fo4w0HE/видео.html भिडियोले मन छोयो भने सबैले आफ्नो फेसबुकमा शेयर गरेर साथ दिनुहोला है 🙏❤️ कलाकारिता पनि मेरो जीवनको एक अभिन्न पाटो हो । हजुरहरुको माग अनुसार उत्कृष्ठ भिडियो बनाउने कोशिस छ । यसमा सम्पुर्ण टिमको दिन रातको मेहेनत छ । आशा छ, उस्तै माया र साथ पाउनेछु । भिडियो कस्तो लाग्यो, कमेन्ट दिनुस है । गीत यसरी खिचिएको थियो, हेर्नुहोला- ruclips.net/video/CvNMy4OxiW0/видео.html
“ फोटो फिरिममा “ रचना रिमाल बैनीको आवाजमा बनेको गीतले पैला नै यहाँहरुको मायाको स्वाद चाखी सकेको छ र शिशिर भण्डारी दाइ र रिस्ता बस्नेत जीको बेजोड अभिनयमा मैले गाउने कोसिस गरेको “ फोटो फिरिममा “ को यो संस्करणलाइ अहिले सम्म यहाँहरुले दिनु भएको प्रतिक्रियाले पनि हामीले केइ राम्रो काम गरेको अनुभूति भएको छ। यसरी नै गीतले अझै धेरै भन्दा धेरै माया र साथ पाउने कुरामा पनि आशाबादी छौँ। धन्यबाद !
Yeti ramro gaune ho ta bro hait mero ta video herda Ani alap sunda sarirma kada nai aayo good luck teams lai dharai ramro vayeko xa song we love you bro
वाह वाह वाह ।🔥🔥🔥 यो मेहेनतलाई जति प्रशंसा गरे पनि कम हुन्छ । गीतले ट्रेन्डिङमा धमाका त मच्चाउने नै छ । साथै स्थापित पुरस्कारहरूसमेत आफ्नो हातमा पार्नेछ । यस्तो पो म्युजिक भिडियो ।❤️❤️❤️
प्रताप दासका लागि १ 👍️ गरिदिनुहाेला 😍😍😍 सुरुमा त शिव दाइकै जस्ताे अावाज लाग्याे.... वाह, भिडियाे पनि उत्कृष्ट रहेछ । प्रताप दाशकाे स्वरकाे जादु त नेपाल अाइडलमै सुनेका हाैं।
यति राम्रो गीतलाई पनि dislike हान्दो रछ गर्छ के नेपालीहरुले यो मजाक होइन यार राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनी छुट्टाउनु पर्छ हाम्रो सानो हौसलाले कलाकारले अझै राम्रो गर्ने आत्माबल र हौसला पाउछ।
@@aayushsubedi7375 Pratap Das He Is Always top and Superb singer, especially I like his each and everyone song. He has wonderful Voice. May God bless him all the moments.
What a masterpiece... I can't stop myself from watching it again and again... Feel, emotion, pain, love, willing, dream, betray, everything just everything in this single short art... Hats off to you Mr. Sishir Bhandari hope more best to see in days to come.
कथा बस्तु निकै सान्दर्भिक छ,हाम्रै घर वरिपरि समाजमा भईरहेका यथार्थ घटना लाई टपक्क टिपेर संगीतमा धाल्नु भएको यो भिडियो हेरेर ,निकै भावुक बने,यति राम्रो कथालाई अत्यन्तै राम्रो अभिनयले न्याय दिनु भएको हजुरको कला,प्रतिभाको उच्च संमान गर्न चाहन्छु।
Photo Firimma कवर गरेको छु। कृपया एक चोटि हेरिदिनु होला आफ्नो प्रतिकृया राखिदिनु होला र मनपरेमा like comment share subscribr पनि गरिदिनु होला तपाईं हरुको माया साथ अनि आशिर्वाद दिनु होला धन्यवाद 🙏🙏🙏💞💞💞✌️✌️✌️ ruclips.net/video/GuVnrtKYXYQ/видео.html
लेखक राजन तिम्रो नाम ओठमा सजाएको छु मैले तिम्रो मुहार मुटुमा बसाएको छु मैले दुनिया तिम्लाई खोज्दा खोज्दै हुनेछ पागल कि दिलको यस्तो कुनामा लुकाएको छु मैले मलाई अति नै मन पर्मे Song हो यो आज Video हेर्दा झन हुनु मन आयो सो Sad song मिथो Vioce अनि निकै मन छोयो Good luck Dada शिशिर जि 💗💗💗💗
आदरणीय शिशिर भन्डारी दाइ,हजुरले भन्नू हुन्थ्यो अझै मिहिनेत गरेर आउने छु,बास्तबमा ठिक भन्नू भा थियो ,नेपाली गित संगीत म गर्ब गर्ने छु र गर्ने मौका पएका छौ हामी ले हजुर लाई हार्दिक बधाई !अनि रचना बहिनी तपाइको स्वरलाई कुनै शब्दले गरेको बर्णन पनि अपुरो रहने छ,अनि प्रताप दास जि तपाईं ले यश गितलाई दिनु भएको न्याय को मूल्य नै छैन !!सबै सबै लाई हार्दिक हार्दिक बधाई !! संगीत मेरो जीवन हो संगीत मा नै रमाउने हो!जय गित जय संगीत !!
Geet jastai lagdaina....🎶🎵 Its like a real story movies........📺🎬 Dherai vandani dherai ramro chha Pratap bro ko vocals ani sisir /rista ko aavinaye sabailai man parne chha ra chitai million views paune chha 👍👌
Life ma maile first time expectation vanda ramro reality paaye. Maile yati dherai ramro expect gareko thiyina.....tara music video ekdamai ramro baneko xa. ♥️♥️♥️♥️♥️♥️
Maya sayed yestai Hola. When we keep someone in our top priority, people won't understand nor they believe but anyway Love is pure 🌻 those who respect the word of love and its emotion.
Sabai Jana le sishir bhandari ra pratab das ko matra tariff 😏😏rista Basnet ko jiwanta avinaye ko chai kunai tarif xaina hai 💞❤❤hit like if you agree ❤💞
फोटो फिरिममा male version also really beautiful song wow 😳❤️❤️❤️ अझै धेरै राम्रो अभिनय शिशिर दाई लगायत अन्य कलाकार हरूको पनि मखमली आवाज का धनी प्रताप दास शिशिर भण्डारी दाई लगायत सम्पूर्ण टीमलाई सफलताको भारी शुभकामना व्यक्त। अझै धेरै यस्तै ब्लकब्लास्टर राम्रा राम्रा गीतहरू दिँदै जानुहोला। जय गीत जय संगीत 💞💞💞
धेरै राम्रो गाना मन छुयो , रचना को स्वर धेरै मिठो र प्रताप को पनि स्वर धेरै राम्रो तर शिशिर जि लाई पहिला पनि धेरै देख्या हो र दुवै जनाको म्युजिक भीडीयो मा राम्रो खालको आफ्नो प्रस्तुति दमदार साथ् ले दिनु भयो ,धेरै राम्रो देख्या छ शिशिर जि ,आगामी आउने दिनहरुमा पनि यसरी नै देख्नन पाइयोश,शिशिर जि हजुरलाई ,हजुरलाई अनगिन्ति र मुश्ल्धारे शुभकामना......
जती हेरेपनी उस्तै राम्रो भिडीयो र जती सुने पनी मन छोईरहने मिठो गित अरु पनी यस्तै मार्मिक र वास्तविकता मा आधारित गीतहरु सुन्न देख्न पाईयोस शिशिर भाई अभिनय त भाई को मैले होस्टल फ़िल्मी बाट मन परेको हो । समाज सेवा देखी कला गला र रचनात्मक ता भरीएक भाई धेरै शुभकामना
नमस्ते म गायक/मोडल शंकर कडेल 🙏 आफ्नै गाँउ-ठाउँ धदिङे शिशिर दाइलाई मिठो शब्द-संगीतको लागी धेरै धेरै शुभकामना साथै मेरो गित 'लर्के जोबन्' लाई पनि धेरै माया गरिदिनुहोला 💐❤️
i listened this song more than hundred times but still less to me. Such a touchy song ever listen. lots of love from we people. #Pratap_DAS #Shishir_Bhandari
@@pokhararocks1894 haha bro its only about 11.35 mints video timi 1000 choti here pani 6 hrs pugdaina gaff ka bato vayo.. and still im watching this again and again
नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानल(Shishir Bhandari Entertainment) लाई Subscribe गरिदिनुहोला है -ruclips.net/video/ku45Fo4w0HE/видео.html
भिडियोले मन छोयो भने सबैले आफ्नो फेसबुकमा शेयर गरेर साथ दिनुहोला है 🙏❤️
कलाकारिता पनि मेरो जीवनको एक अभिन्न पाटो हो । हजुरहरुको माग अनुसार उत्कृष्ठ भिडियो बनाउने कोशिस छ । यसमा सम्पुर्ण टिमको दिन रातको मेहेनत छ । आशा छ, उस्तै माया र साथ पाउनेछु । भिडियो कस्तो लाग्यो, कमेन्ट दिनुस है । गीत यसरी खिचिएको थियो, हेर्नुहोला- ruclips.net/video/CvNMy4OxiW0/видео.html
always for you sir ......
💓💓💓🖤
Pratap pani sangai hunuhunxa holani ahile my best
❤️❤️❤️❤️❤️❤️❤️❤️
Im also waiting
“ फोटो फिरिममा “ रचना रिमाल बैनीको आवाजमा बनेको गीतले पैला नै यहाँहरुको मायाको स्वाद चाखी सकेको छ र शिशिर भण्डारी दाइ र रिस्ता बस्नेत जीको बेजोड अभिनयमा मैले गाउने कोसिस गरेको “ फोटो फिरिममा “ को यो संस्करणलाइ अहिले सम्म यहाँहरुले दिनु भएको प्रतिक्रियाले पनि हामीले केइ राम्रो काम गरेको अनुभूति भएको छ। यसरी नै गीतले अझै धेरै भन्दा धेरै माया र साथ पाउने कुरामा पनि आशाबादी छौँ।
धन्यबाद !
हजुरको आगामि दिन हरु अझै सफलताका साथ बितुन ।हाम्रो माया हिजो पनि थियो र भोलि पनि रहिरहने छ
एक्दम राम्रो छ । भिडियो पनि । दोस्रो भाग को हामी पर्खाइ गर्ने छौ। आनि सफलताको कामना पनि
All the best
Yeti ramro gaune ho ta bro hait mero ta video herda Ani alap sunda sarirma kada nai aayo good luck teams lai dharai ramro vayeko xa song we love you bro
😍😘Hasss😍
कति राम्रो गीत आहा, बधाइ छ प्रताप जि अनि शिशिर दाइलाइ।।
वाह वाह वाह ।🔥🔥🔥
यो मेहेनतलाई जति प्रशंसा गरे पनि कम हुन्छ । गीतले ट्रेन्डिङमा धमाका त मच्चाउने नै छ ।
साथै स्थापित पुरस्कारहरूसमेत आफ्नो हातमा पार्नेछ । यस्तो पो म्युजिक भिडियो ।❤️❤️❤️
कति राम्रो गित हो दाइको 💞💞💞💞💞
ओहो!!!! एती राम्रो भिडियो बन्ला भनेर मैले सोचेको नि थिईन।प्रताप दास को भ्वाइस मा एकदम दामी सुनियो ल।
प्रताप दास शिशिर भण्डारी रचना रिमाल को लागि यता Like
👇️
प्रताप दासका लागि १ 👍️ गरिदिनुहाेला 😍😍😍
सुरुमा त शिव दाइकै जस्ताे अावाज लाग्याे....
वाह, भिडियाे पनि उत्कृष्ट रहेछ ।
प्रताप दाशकाे स्वरकाे जादु त नेपाल अाइडलमै सुनेका हाैं।
यति राम्रो गीतलाई पनि dislike हान्दो रछ गर्छ के नेपालीहरुले यो मजाक होइन यार राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनी छुट्टाउनु पर्छ हाम्रो सानो हौसलाले कलाकारले अझै राम्रो गर्ने आत्माबल र हौसला पाउछ।
सबैले एउटै गित मन पराउछ्न भन्ने हुदैन।सबैको स्वभाव अनुसार गित संगित मन पर्ने भएको हुनाले पनि डिस्लाईक हानेको हुनु पर्छ।
अत्यन्तै राम्रो गीत 🥰🥰🥰
प्रताप दास को फ्यान जति ले लाइक गरम त 🤩🤩🥰🙏
Pratap das lai nepal idol ma vote garne ko ko xum like garum ta😍😍
iam his diheart fan...
Me🙋🏼♀️ my one n only fav pratap
I'm also dieheart fan of pratap das
Me
Pratap is khas😍😍😍
यो गीत trending मा पुर्याउनु पर्छ भन्ने ले लाइक गरम त 🥰🥰😁
Yes.... This song will be trending No 1. Let's Support 👍👍👍 we really miss you a lot our real hero shiser Dai.
And what do you think about pratap das bro's voice
@@aayushsubedi7375 Pratap Das He Is Always top and Superb singer, especially I like his each and everyone song. He has wonderful Voice. May God bless him all the moments.
Yeah he is superb 🥰🥰🤟
कसम म पनि कसैको मायामा यस्तै हुन्थे कुनै दिन।
माया गरेर छुटिने कस्ले पो न सुन्ल र यो गीत
शिशिर ब्रो मन छोयो यो गीतले झन प्रताप भाइको आवजमा 👌👌👍️👍️💕💖
राम्रो गीत, मीठो आवाज प्रताप र राम्रो अभिनय शिशिर सर
मन छुने गीत सफलताको लागि शुभकामना सम्पूर्ण टिमलाई
कति राम्रो गित हो के💞💞 प्रताप दादा अनि शिशिर दादा , love you both..🙏🙏🙏
आशु नै आयो😊😊😊
यस्तो गर्मी को समय मा बिदेशी भुमि बाट हेर्ने जति यता हाजिर गरौं !!🙋♂️
✋🖐️
Foto firima 2 here paxi feri 1 palta 1 herna aune jati yeta hajir garum😁😁
Ma pani 😄😄
Ma pani🤣🤣
😊😊😊
Ma 🤣🤣
@@lengend8543 😁😁❤
पुरूषको भाग्य😭
नारीको चरित्र दैवलाई पनि थाहा हुन्न रे!😭😭😭
वास्तवमा ,,,,
हाम्रो समाजमा घटेको तितो यथार्थ झल्कीयो 😭😭
शिशिर दाजु हिरो होनि हाम्रो नेपाल को
अनि गरिब दुखी को को साहारा
सोचे भन्दा नि धेरै राम्रो शिशिर दाजु ❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️
शिशिर दादा रियाल हिरो हो दुःखी को साहरा अनि अभिनयको पनि खानी हुनुहुन्छ ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
What a masterpiece... I can't stop myself from watching it again and again... Feel, emotion, pain, love, willing, dream, betray, everything just everything in this single short art... Hats off to you Mr. Sishir Bhandari hope more best to see in days to come.
यति राम्रो acting काहा बाट आउँछ हो दाजु हजुरलाइ ।Big fan dada
तपाई जस्तो माहान बेक्ती शिशिर brother
दुखी गरिप को भग्बान हो तपाईं
तपाईं को गित कुनै भेदियो लाईक कमेन नगरे मलाई पाप लाग्छ
Yes he real hero...
Sahi ho
वा शिशिर दादा कति मन छुने शब्द सङ्गीत झन प्रताब दास को स्वोर अनि अभिनय वा मत केही लेख्नै सकिन्😥😥😥
Lekhi sakera lekhna sakina re🤣🤣
This version is far better than female version, thanks Pratap bro
प्रताप दास र रचना रिमाल mann parne jati yeta
👇
Ma Pani hai
Hora jigri dada
Me
कथा बस्तु निकै सान्दर्भिक छ,हाम्रै घर वरिपरि समाजमा भईरहेका यथार्थ घटना लाई टपक्क टिपेर संगीतमा धाल्नु भएको यो भिडियो हेरेर ,निकै भावुक बने,यति राम्रो कथालाई अत्यन्तै राम्रो अभिनयले न्याय दिनु भएको हजुरको कला,प्रतिभाको उच्च संमान गर्न चाहन्छु।
गितकाे लय शब्द संगै अभिनय पनि दमदार छ शिशिर दाजु अर्को भाग हेर्ने धेरै आतुर छु ।
It's not easy to forget loved one🙂
I can feel the pain😕
Photo Firim ma male version man paraune like garum tw yeta.....😊😊😊😊
Pratap das ko fan jati yeta like garnu hola
I also one biggest fen of Pratap Das... I love his Voice....🥰🥰🥰🥰
🖐️🖐️
Big fan 🤗🤗
Me to
Pratap das❤️
Pratap das ko lagi aunne haru sabai le ek like hanau ta 🥰
यो मन कसैलाई पनि दिनु नहुने रहेछ। त्यो फुट्यो💘 भने त बाच्न सकिदैन।
शिशिर दाई को लागी 1 हजार लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर
आहा धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ।।
aahaa Kati raamro saarangi bajaunu vaako Hemanta daai Mon nai xuni 😀😭😊😊🤟🤟
aasu nai aayo😢
Photo Firimma कवर गरेको छु। कृपया एक चोटि हेरिदिनु होला आफ्नो प्रतिकृया राखिदिनु होला र मनपरेमा like comment share subscribr पनि गरिदिनु होला तपाईं हरुको माया साथ अनि आशिर्वाद दिनु होला
धन्यवाद 🙏🙏🙏💞💞💞✌️✌️✌️
ruclips.net/video/GuVnrtKYXYQ/видео.html
भाग 2 छिटै आउने प्रतीक्षा मा को को हुनुहुन्छ
शिशिर जि को अभिनय मा दम छ,प्रताप भाइको स्वरले सुनमा सुगन्ध जस्तो लाग्यो best of luck 🌷🌷🌷
अर्को भाग छिट्टै ल्याउनु होला तर यो भन्दा मन छुने हुन पर्छ।बरु ढिलो होस।
shishir daju ko fan jatii le 👍 hanum ta🙏🙏🙏❤️❤️❤️❤️
एकदमै मन छुने शब्द,प्रताप दाइको मीठो स्वर अनि शिशिर दाइको राम्रो अभिनय। सार्है मन पर्यो दाइ। अब छिट्टै दोस्रो भाग हेर्ने आशा लिएको छु। 😍😍
भिडियो को कथा र मेरो बिगत मिलेको भएर एकदम राम्रो लाग्यो अनि गितको सब्दले मन छोयो😊❤️
गित राम्रो लाग्ने जतिले यो कमेन्ट लाईक गरीदिनु होला🙏😊
Tapai pani pagal hunu vako thiyo rw
मैले मात्र सम्जेकी छु तिम्ले त भुलेउ होला💘
फोटो फिरिम्मा कहिले मिलन कहिले बिछोड
माया पिरिम्मा💔
one of the best song
Best of luck entered team💕
#तारिफ गर्ने कुनै शब्द नै भेटिन👏👏👏
#क-कसलाई मन पर्यो शिशिर दाईको🙏🙏Acting😊❣️😍 र प्रताप दास को Voice😍
शिशिरको दाज्यु को फ्यान हरु सबै यता लाइक कमेन्ट गरौं त
Yes....🤜🤛 Heart touching song and video 😢😢😢😢
Omg kasto manparyo geet ani video..man nai varii vayera aayo herda...sishir ji ko acting very nice.. congratulations hajur haru lai..
यी रिस्ता बहिनी लाई माया गर्ने हरु कति हुनुहुन्छ यता आउनु त ।
Ma ni chhu hai
मन छूने भिडियो सारैइ राम्रो अभिनय शिशिर जी र रिस्ता बहिनीको, साचैई हो फोटो फिरिममा कहिले मिलन कहिले बिछोड माया पिरिममा बधाई छ सम्मपूर्ण टिम लाई 💐💐💐💐🙏🙏
हजुर ले सोछे भन्दा पनि राम्रो भको छ शिशिर दाइ Video । मन छुने अभिनय संगै प्रताप दास को Voice ।
सुन्दर परिकल्पना ! सुन्दर अभिनय ! कौतुहलता जगाइरह्यो ...
सारै मार्मिक गित मलाई त धेरै मन परौ यो गितअझै सफलताको शुभ कामना छ शिशिर ब्रो अभिनय र प्रताप दास को आवाज को त कुरै भएन म हजुरको टिकटक बाट आएको हुँ
वा प्रताप दास को आवजले कस्तो मन छोयो
धेरै राम्रो👌 गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछु
राम्रो छ 😍
Pratap das dai ko singing rw sisir bhandari ko ko fan hunuhonxa yeta like garam tw.👇👇👇👇
गीतले बल्ल न्याय पायो।।अति मिठो स्वर ।।
❣️❣️❣️❣️❣️this song
Part 3 dai☺️
एक Like सबै को लागि 👍️ शिशिर , रिस्ता , रचना , प्रताप र टिम unit लाई 🤘😍
Yes👍
Tiktok चलाउने को को ले हेर्नुभयो like here
Me
लेखक राजन
तिम्रो नाम ओठमा सजाएको छु मैले
तिम्रो मुहार मुटुमा बसाएको छु मैले
दुनिया तिम्लाई खोज्दा खोज्दै हुनेछ पागल
कि दिलको यस्तो कुनामा लुकाएको छु मैले
मलाई अति नै मन पर्मे Song हो यो आज Video हेर्दा झन हुनु मन आयो सो Sad song मिथो Vioce अनि निकै मन छोयो Good luck Dada शिशिर जि 💗💗💗💗
मलाई मात्रै होकि यस्तो पबैलाई यस्तो हुन्छ हजार चोटि सुन्दा पनि धित पुगेना विकल्पना एउटै मात्रा छ 80 बर्ष को उमेरमा पनि योहि गित सुन्ने छु
एक्दमै राम्रो छ सबै टिमलाई बधाई छ है
Stay safe 😘💞 ALLL
Dada dharai ramro xa ani yo geet trending ma. Hunu parxa vane jati yata like garum hae sathi haru 👌👌😘😘❤️❤️
Is it movie 😂😂
Darshan xhetri bro movie vayaxa type mistake vayaxa 🤣😂🤣
Its ok
PrTap dai ko fan Jati yetA💗💗💗💗
The voice of pratab das could only match this song. Best selection..excelent delivery..this song should cross many blessings. Promote nepali songs
भिडियो हेरेर स्तब्ध भए सबै मेरो बिगत्😥😭 कथा मिल्न गयो सँयोग होला सायद, पापी स्वार्थी दुनियामा एक पापिनी बाट पिडित म💔
😭😭😭😭😭
sayad same.....
Man kai kura
Same here bro
Same bro
Hamro Nepal ko sann ...Pratap Das ❤️❤️ lots of love
आदरणीय शिशिर भन्डारी दाइ,हजुरले भन्नू हुन्थ्यो अझै मिहिनेत गरेर आउने छु,बास्तबमा ठिक भन्नू भा थियो ,नेपाली गित संगीत म गर्ब गर्ने छु र गर्ने मौका पएका छौ हामी ले हजुर लाई हार्दिक बधाई !अनि रचना बहिनी तपाइको स्वरलाई कुनै शब्दले गरेको बर्णन पनि अपुरो रहने छ,अनि प्रताप दास जि तपाईं ले यश गितलाई दिनु भएको न्याय को मूल्य नै छैन !!सबै सबै लाई हार्दिक हार्दिक बधाई !!
संगीत मेरो जीवन हो संगीत मा नै रमाउने हो!जय गित जय संगीत !!
Jati sune ni sunam lagni geet ❤️tiktok bata hi best wises baini
Geet jastai lagdaina....🎶🎵
Its like a real story movies........📺🎬
Dherai vandani dherai ramro chha
Pratap bro ko vocals ani sisir /rista ko aavinaye sabailai man parne chha ra chitai million views paune chha 👍👌
Yes... It's related to real story.
###@@ yaes.
यो गीत ट्रेन्डिङ १ मा पुर्याउनुपर्छ भन्ने जति यता!!!
Life ma maile first time expectation vanda ramro reality paaye.
Maile yati dherai ramro expect gareko thiyina.....tara music video ekdamai ramro baneko xa. ♥️♥️♥️♥️♥️♥️
wowow aewsome pratap das nd shishir bhnadrai dai
last ko sarangi ko dhun le jhan dherai man xoyo
यो डिस लाइक गर्ने हरु को चाहिँ पक्कै पनि गिदि नहुनु पर्छ यस्तो राम्रो गित भिडियो लाई नि डिस लाइक गर्ने
सुरुमा लाइक गरेरमात्र भिडियो हेर्ने जति एता हाजिर हौं है मित्रहरू 😍😍
Ma xu
शब्द, भाव, आवाज, अभिनय
सबै कुराको उत्कृष्ट समिश्रण 😍
👇👇
ruclips.net/video/XkdQi1JnwJE/видео.html
👇👇
ruclips.net/video/XkdQi1JnwJE/видео.html
finally 🤙🤙🙏🙏😍प्रतीक्षा को फल मिठो हुदो रहेछ 😊😘😘😥wow प्रताप दास को मिठो स्वर 🤙🤙
Maya sayed yestai Hola. When we keep someone in our top priority, people won't understand nor they believe but anyway Love is pure 🌻 those who respect the word of love and its emotion.
Hi
@@srijanatamang8049 Hi
Sabai Jana le sishir bhandari ra pratab das ko matra tariff 😏😏rista Basnet ko jiwanta avinaye ko chai kunai tarif xaina hai 💞❤❤hit like if you agree ❤💞
आज भोलिको माया प्रेम यस्तै छ । यो कुरालाई बुझायर यो भिदियो बनाउनु भएकोमामा धन्यवाद !!! जय गीत जय सगीत ।।।
Nicee prtap das dai fan here hit like comments 🇳🇵❣️🇳🇵
Wow partap das one of the best singer I am big fan u yo songs babal xa really heart touching voice
फोटो फिरिममा male version also really beautiful song wow 😳❤️❤️❤️ अझै धेरै राम्रो अभिनय शिशिर दाई लगायत अन्य कलाकार हरूको पनि मखमली आवाज का धनी प्रताप दास शिशिर भण्डारी दाई लगायत सम्पूर्ण टीमलाई सफलताको भारी शुभकामना व्यक्त। अझै धेरै यस्तै ब्लकब्लास्टर राम्रा राम्रा गीतहरू दिँदै जानुहोला।
जय गीत जय संगीत 💞💞💞
Feeling cry 💔💔हामी अरुलाइ चोट दिदा खुसी हुन्छौं !!! तर भगवानको लिला त्यो चोट पछी भगवानले सजायको रुपमा दिनुहुन्छ !! चोखो माया अजम्बरी गासौ!!!
Yes😔😢😢💕
Video pura hernu vanda agadi nai like thokiyo 👍👍 yo like ra comments special pratap das vai ra Shishir vandari dai ko lagi 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️❤️❤️♥️♥️♥️🥰🥰🥰🥰
उत्कृष्ट अभिनय शिशिर ब्रा ✌️✌️
Yo geet banaune lai maile man dekhi danyebad dina cahanxu mero man xoyera dherai royeko xu sayad aaja samma maile yo geet 500 coti sune xu
एस्तो गित संगित कमै सुन्न पाइन्छ। भिडियो पनि राम्रो लाग्यो। धन्यवाद छ यहाँहरुलाई....
कुनै फिल्म भन्दा कम छैन है गीत र अभिनय एकदम मन पर्यो आँसु नै आयो।
Pratap das fans present here ♥️♥️♥️♥️♥️ lots of love Pratap dada
💖💖💖💖💖💖great Pratap Das
Sarai mann choyo hajur gau ghar ko ramjham ko yaad dilaudai mann nai chune sabda haru.. 🙏🙏🙏
अभिनय एकदम मन पर्यो । शिशिर भण्डारीजी को यो खुबीलाइ सलाम छ । Multi talented person having tender soul...
धेरै राम्रो गाना मन छुयो , रचना को स्वर धेरै मिठो र प्रताप को पनि स्वर धेरै राम्रो तर शिशिर जि लाई पहिला पनि धेरै देख्या हो र दुवै जनाको म्युजिक भीडीयो मा राम्रो खालको आफ्नो प्रस्तुति दमदार साथ् ले दिनु भयो ,धेरै राम्रो देख्या छ शिशिर जि ,आगामी आउने दिनहरुमा पनि यसरी नै देख्नन पाइयोश,शिशिर जि हजुरलाई ,हजुरलाई अनगिन्ति र मुश्ल्धारे शुभकामना......
अत्ति राम्रो सब्द सङ्गित स्वर सबै ब्यवस्थापन एक्दम नै मन छोयो अगामी दिन हरु मा पनि यस्तै प्रस्तुती को अपेक्षा राखेका छौ।
Dinma ek choti yo geet sunxu .. my best❣️❣️❣️❣️song
नेपाली हिरोहरुले रिअल एक्टिङ कसरी गर्ने यो म्युजिक भिडियो हेरेर पनि सिक्न सक्नुहुनेछ | ❤️👍👍👍
Shishir daa u r the great
😍😍😍😍
Touching song
Ohh my god..this is so heart touching song+video..i really cried😢😭.And i am excited for next part👌👌👏👏🤞🤞🤞🇳🇵🇳🇵🇳🇵
Yes it's really heart touching song ❤️❤️❤️❤️
जती हेरेपनी उस्तै राम्रो भिडीयो र जती सुने पनी मन छोईरहने मिठो गित अरु पनी यस्तै मार्मिक र वास्तविकता मा आधारित गीतहरु सुन्न देख्न पाईयोस शिशिर भाई अभिनय त भाई को मैले होस्टल फ़िल्मी बाट मन परेको हो । समाज सेवा देखी कला गला र रचनात्मक ता भरीएक भाई धेरै शुभकामना
नमस्ते म गायक/मोडल शंकर कडेल 🙏
आफ्नै गाँउ-ठाउँ धदिङे शिशिर दाइलाई मिठो शब्द-संगीतको लागी धेरै धेरै शुभकामना
साथै मेरो गित 'लर्के जोबन्' लाई पनि धेरै माया गरिदिनुहोला 💐❤️
Ok bro👍️👍️
i listened this song more than hundred times but still less to me. Such a touchy song ever listen.
lots of love from we people.
#Pratap_DAS
#Shishir_Bhandari
100 times uploaded vayeko 6 hours ma ale guff vayena ra ?
@@pokhararocks1894 haha bro its only about 11.35 mints video timi 1000 choti here pani 6 hrs pugdaina gaff ka bato vayo..
and still im watching this again and again
Yo geet trending 1 ma aauni nai bhayo wow yo ho ni tareeka ,,, honestly this song deserves lots of respect ✊ and love 💓
Sarai man xoyo
*WOW YES!!! My fav Pratap Das Hit like everyone if you like him guys!*
😆😆
मिठाे गित अनि सुन्दर भिडियाे।।
सारै मन छाेयाे , यति मिठाे गितका लागि शिशिर दाइ, प्रताप लगायत सम्पूर्ण टिमलाई धन्यवाद ।। सफलताकाे कामना||👏👏👏👏👍️
👇️
Omg what a scene it’s gives me goosebumps!! . Hats up to all entire team....waiting for part 2..