नमस्कार, म शिशिर भण्डारी, स्कुल जीवनदेखि जुन गीत सुनेर हुर्कें, आज तपाई हाम्रै प्रिय गायक यश कुमार दाईको एक कालजयी गीत 'हिजो अर्कैसँग देखें'को रिमेक भर्जनमा अभिनय गर्ने मौका पाएको छु । यो सहकार्यका लागि मलाई सम्झनु हुने प्रिय मित्र सागर लम्साल 'बले', निर्देशक निकेश खड्का जी, अभिनेत्री बहिनी रेश्मा घिमिरे, छायाँकार हरी हुमागाई जी लगायत सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद 😍😍 हजुरलाई गीत कस्तो लाग्यो, प्रतिक्रिया दिदै सबैले शेयर गरिदिनुहोला है ।
प्यारो साथी सागर लम्साल बले , लगायत यो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई ! निर्देशक निकेश खड्का जूलाई बधाई ! एउटा चलचित्रले बोक्ने कथा म्यूजिक भिडियोमा उतार्नु भएकोमा 🙏🥰♥️🙏
90's को पिढी जतिबेला रेडियो/ कसेट प्लेयरमा गित सुनिन्थ्यो । मन अतालिदा, छटपटी हुदा टाढिएको साथीहरुसंग अहिले जस्तो सरल कम्युनिकेसन संभव थिएन अहिलेको संस्करणमा भिडीयो प्रस्तुत गर्नु भएको रहेछ थोरै मुड खराब गराए तर मन पर्यो ॥ यश कुमार दाइको रचनाहरु निकै हृदयस्पर्षि लाग्छ 😎
धोका नखाएको मान्छेलाई पानी वहाँको यो गीत सुन्दा धोका खाएको अनुभव हुने गीत लाई फेरी ताज़ा बनाएर हामी सामु लिउनु भएको मा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद। यो गीत सुने पछी फेरी मलाई मा सानो हुँदा को दिन हरु याद आयो जून गीत सुन्दा भावुक हुने गर्थे।
यदि गायकी,गायक अनि समाज प्रती को ठूलो योगदान, कालो कुरिती को बिरोध !को साची सहि मुल्यांकन हुने हो भने यश कुमार दाइ 1 नम्बर मा पर्नु हुन्छ। यश दाइ को गुन,गान जति गायनी कम हुन्छ।
साच्चिनै यहाहरुजस्तो कलाकारहरुले नै हाम्रो नेपालि गितको शिर उच्च बनाइरहेको छ नेपालि कलाकारिताको जगतको धरातललाइ बचाइराख्नु भयको छ बधाइ छ सम्पुर्ण टिमलाइ यति उत्कृष्ट मन छुने भिडियो बनाउनुभयको छ। चाडै करोड कल्बमा प्रबेश हो शुभकामना छ।
धेरै दिन पछि आज फेरि उनीलाई सम्झेर अन्यासै आशुँ झर्यो। मुटु भित्रको ओराई सकेको घाउ कता-कता बलझे झै लाग्यो I @yashkumar daii thanks for reminding childhood memories. I'm still big fan of yours. just Superb i don't have any words to say.. you're legends. 👋
यस कुमार दाजु म निकै प्रभावित भए यो हालको वर्तमानमा भईरहेको घटना हो । यसले पक्कै पनि समाजमा सकारात्मक असर पर्याउने छ भन्ने आशा छ । हजुरको कला प्रति मेरो तर्फबाट अति धेरै सम्मान छ ।।
धेरै पर तिमिलाई देखे धेरै परिवर्तन तिमिमा देखे💔💔 हिजो अर्कै सङ्ग देखे आज अर्कै सङ्ग देखे😥💔 कसरी बयान गरु यो गीत लाई सिङ्गो फिल्म हेरे झै लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🥀🤗
यश कुमार दाइको सबै सृजना उत्तिकै पपुलर छन् धेरै बर्ष अगाडिको रिकिम पनि यतिराम्रो हुन्छ भन्ने सोचेको थियन सागर सँगै यश दाजु सबै टिमलाइ सफलताको शुभकामना छ सधैब 🇳🇵🇳🇵🇳🇵🙏
एकदमै मन छोयो यो गितले, फेरि भावुक बनायो, बले को कला अझै निखारिनु आबश्यक रहेछ, शिरीष दाईको अभिनय एकदम तारिफयोग्य छ अनि अन्तिममा यश कुमार दाईको आवाजको बयान गरि साध्य छैन, समग्रमा ९/१० अर्को गित पनि आउने छ्नक देखिदै छ फेरि "यथार्थमा मा म जिउने गर्या छु"
रेश्मा झुन्डीनु लागेको बेला बले दाईले त्यो डोरी देखेर सपना भन्दै आत्तीएर फोनमा बोल्दै कुदेको बेला गाडीले हानेर लडेको देखेर म जस्तै मनमा चसक्क छुएर रुने जती हाजीर😭
गाएक यश कुमार दाइको साच्चैनै मिठो अनि सबैको मनमा बस्न सफल यो गाना बच्चै देखि सुन्दै आएको अहिले पनि तेस्तै मिठो सुनिरहु जस्तो लाग्छ प्राए सुनिरहन्छु।।।।।🙏🙏🙏🙏🙏
आहा मनै छुने सब्द संगीत मा तयार भयछ धेरै लामो समय पछिको अन्तरालमा यश दाईको आवाज सुन्न पाय अझै यो क्षेत्रलाई निरन्तरता दिनुहुन्छ भन्ने आसा गरेकोछु सफल्ताको सुभकामना सबै सबैलाई जय गित जय संगीत
अाहा। ।।। कति राम्रो गित, हेर्दा हेर्दै आखाँ बाट आशु झरेको थाहाँ नै भएन 😳😥सागर लामसाल,रेसमा घिमिरे,यास कुमार,शिशिर भण्डारी,र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु।।।।।
असाध्यै मन पर्ने येस कुमार दाइ को यो गित।। नया भर्सन पनि उतिकै राम्रो लाग्यो।। त्यो पुरानो गित अनि यो नया गित कम्पेयर गर्नत मिल्दैन तर पनि पहिलेको अडियो र भिडियो नै खोज्दो रहेछ इ आँखा ले।। Any way All the very best all artist.
मैले चलचित्र हेरे कि गित हेरे अन्योलमा परे, धेरै भूमिका नबाधेर भन्नु पर्दा धेरै राम्रो No.1🥀❣१४ मिनेट कै गीत बाट धेरै संदेश दिन सकिन्छ त तीज मा पेटिकोट लगाएर किन नाच्नु पर्यो गित चलाउनलाई । सफलताको करोडौ कामना सागर लम्साल, शिशिर भण्डारी, यस कुमार दादा लगायत सम्पूर्ण टिमहरुलाई 🥀❣
यो गीतमा जन चेतना त छ तर बदनामी भयो भन्दैमा सुसाईट नै समस्याको समाधान हो भन्नए जस्तो देखियो यदि बले जीले i love you भनेर सुसाईट गर्न बाट रोकेको भए माया को जीत हुने थियो जस्तो लाग्यो न मैले गलत बुजेको भए माफ पाउ सबै कलाकार लाई सम्मान छ मेरो
badnamii vayera su site gareko vanda pani yo samaj ani samajka manxele su site garna badhye pareka hunxan vanne chai buje maile.so katha le k vanxa vane kasaiko swartha pura nahuda kasailai badnaami garera su site samma puraune kaam nagaram.ani su site nai samasya ko hall chai hudai hoina hai.
बच्चा नै थिए यो गीत निस्किदा अहिले जवान भैसकेको छु। मेरो अन्टि सधैं सुन्ने गर्नु हुन्थ्यो । मैले उहाको लागि हिजो राति यही गीत गाएको पनि थिए । अहिले यो भिडियो हेर्दा झनै आनन्द लाग्यो ।
यस कुमार जि को गितले सिधै मुटुमा प्रहार गर्छ..!💔💝 शब्द स्वर र संगितले एकैचोटि प्रहार हुँदा धेरै पटक मुर्छित भएको छु😢😢 किन हो थाहा छैन तर उहाँको गित सबै मेरै लागि बनेको जस्तो लाग्छ☹️
Yash Kumar is a true gem of nepalimusic.lyrics,composition,vocal and story itself hits very hard.brought so many memories of past.Sagar and Reshma have proved their act ability.want more from Yash dai💕
हजारौं गित सुनेको मध्ये यो यौटा गित हिजो अर्कै संग देखे । #यश दाइ फेरि पनि धन्यवाद । र भिडियो ,कन्सेप्ट ,कोरियोग्राफ सबै उत्कृष्ट बनेको छ । त्यसमाथि #बले ब्रो सागर जि लगायत टिमको अभिनयले यो गितमा जिबन्त भर्ने काम गरेको छ ।यो गितले सार्है मन छोएको छ मेरो मात्र होइन हामि सब जो गित सुन्छौं हामि सबै मन्त्र मुग्ध भएका थिंयौं,छ र पछि सम्म हुनेछ ।यो गितले करोडौं भ्युज अनि लाईक पावस् trending 1 मा परोस् शुभकामना ।।।#love you all team...😍😍😍😍
नेपाली सीनेमा नहेरेको धेरै भै सक्यो तर आज यश कुमार दाईको गीतले ३ घन्टाको कथानाक चलचीत्र हेरेको आभाष भयो। धन्यबाद सबै सर्जकहरुलाई यती मीठो भीडीयो हेर्ने अबसर प्रदान गरीदिनु भएकोमा🙏
मन छुने कथा सहितकाे याे गित साच्चिकै रूवायाे गितले सँगै आएकाे एउटा लाइन "यथार्थमा जिउनु पर्छ, सपनाकाे कुनै आयु हुदैन " really proud of you sagar sir with whole team❤️ and best of luck for future🤞
स्कुल जीवनमा धेरै भन्दा, एक्दम धेरै सुनिने, हेर्ने legend गायक यश कुमार दाइको गीत फेरि सुन्दा त्यही पुरानो समयको याद आयो। बिहान चियाको चुस्कीसङ्गै इमेज च्यानलमा आधुनिक पप गीतले भख्खर2 अर्कै सफलताको फडको मार्दै थियो।
Masterpiece...undoubtedly boom comeback by a legendary singer Yash dai..in a new version...Good luck to the whole team...Eagerly waiting from morning ❤️❤️
one of the best music video ever seen, story, screenplay just melt my heart.. this video should be awarded... samaj ma bhayeko yatartha lai ekdm ramraei presentation vayeko cha, jus no any words to explain this video....this video is just fabulous... 14 min ma purai movie hereko feel aayo 👌👌 best wishes to entire team 🙏🙏
re creation of yash dais song and baley acting has proven to be a strong chemistry..wish to see much more of it in days ahead and so far these songs have given real goosebumps
नमस्कार, म शिशिर भण्डारी, स्कुल जीवनदेखि जुन गीत सुनेर हुर्कें, आज तपाई हाम्रै प्रिय गायक यश कुमार दाईको एक कालजयी गीत 'हिजो अर्कैसँग देखें'को रिमेक भर्जनमा अभिनय गर्ने मौका पाएको छु । यो सहकार्यका लागि मलाई सम्झनु हुने प्रिय मित्र सागर लम्साल 'बले', निर्देशक निकेश खड्का जी, अभिनेत्री बहिनी रेश्मा घिमिरे, छायाँकार हरी हुमागाई जी लगायत सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद 😍😍 हजुरलाई गीत कस्तो लाग्यो, प्रतिक्रिया दिदै सबैले शेयर गरिदिनुहोला है ।
Biggest fan of your dada ❤❤
Babal lagyo daiii
Masterpiece really love it
😍😍😍😍
Big fan dada
प्यारो साथी सागर लम्साल बले , लगायत यो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई !
निर्देशक निकेश खड्का जूलाई बधाई ! एउटा चलचित्रले बोक्ने कथा म्यूजिक भिडियोमा उतार्नु भएकोमा 🙏🥰♥️🙏
Yes right
I can't control my tears 😭😭
मान्छे भएर यथार्थ मा जिउनु पर्छ, सपनाको आयु त यहा छोटो हुन्छ । touched….
TOUCHED
❤❤❤
त्यो बेलाका रेडियो, एफ.एम., क्यासेट प्लेयर र सादा टेलिभिजन सेट अनि गायक यस कुमारका बहुचर्चित गीत….. क्या थियो जमाना ! ❤
awesome😊 एउटा तस्बिरले हजार शब्द बोल्छ भन्थे आज यो भिडियोले साबित गर्यो। #1 trending मा आउनै पर्छ गाईच यो भिडियो😍
मैले मान्ने legend artist मध्यको एक यश कुमार दाइको यो गायिकीले म नतमस्तक भए।सबैको मेहनत साच्चै प्रशङ्स गर्ने लायक छ।सबैलाई शुभकामना।
🤗🤗🤗🤗
90's को पिढी जतिबेला रेडियो/ कसेट प्लेयरमा गित सुनिन्थ्यो । मन अतालिदा, छटपटी हुदा टाढिएको साथीहरुसंग अहिले जस्तो सरल कम्युनिकेसन संभव थिएन अहिलेको संस्करणमा भिडीयो प्रस्तुत गर्नु भएको रहेछ थोरै मुड खराब गराए तर मन पर्यो ॥
यश कुमार दाइको रचनाहरु निकै हृदयस्पर्षि लाग्छ 😎
@@kismat_rana
Ok
@@kismat_rana in
@@kismat_rana
Ok so we
सागर लम्साल बलेको अभिनय बबाल😍😍यश दाइ always super singer musician & lyrician 😍
Big fan of bale bro
🥺🥺🥺🥺🥺🥺🥺🌿🪔🙏🏻🌹
यश कुमार मेरो जीवनमा सबैभन्दा मनपर्ने गायक हुन्, उहाँको गीत फेरि सुन्दा मेरो स्कुले जीवनको याद दिलायो।
All perfect ...Now waiting for धेरै बर्ष पछि आज तेस्तै झरी पर्यो ।।
धोका नखाएको मान्छेलाई पानी वहाँको यो गीत सुन्दा धोका खाएको अनुभव हुने गीत लाई फेरी ताज़ा बनाएर हामी सामु लिउनु भएको मा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद। यो गीत सुने पछी फेरी मलाई मा सानो हुँदा को दिन हरु याद आयो जून गीत सुन्दा भावुक हुने गर्थे।
Right...
🙏
Yes
Yes
finally 4 बजे भनेको गीत 6 बजे आयो ढिलो आयो कडा आयो भने जस्तै भयो 😍
🤗🤗🤗🤗🤗
Sahi kuro
Baru geetlai ajhai lambyayera 30 mnt ko nai banako vaye hunthyo ta hjr, I don't like story base music videos
Wow wow कुन शब्द ले बयान गर्ने यति राम्रो गित अल टिम लाई बधाई छ्🙏❣️
🤗🤗🤗
यदि गायकी,गायक अनि समाज प्रती को ठूलो योगदान, कालो कुरिती को बिरोध !को साची सहि मुल्यांकन हुने हो भने यश कुमार दाइ 1 नम्बर मा पर्नु हुन्छ। यश दाइ को गुन,गान जति गायनी कम हुन्छ।
Exactly good point vannu vayo hajur le,I agree with you!!👍💞💞
Sahi ho
Sahi ho
100%
agree 👌
मध्यरातमा गित अनि गितको कथा बस्तुले भावुक बनायो उसैपनी हिर्दय स्पर्सी गितलाइ पुन नया ढङ्गले प्रस्तुत गर्ने आदरणीय यश कुमार दाइलाइ धेरै धेरै बधाइ chh❤️
Such a masterpiece... Just reminded me of my teenage. धोका नखाए पनि धोका खाएको जस्तो महसूस हुन्छ यो गितले ❤❤
Tara lastako jhundiyera marne role chahi ali naramro bhayo aru darsak le pani yestai sikne huna sakcha
Accept the all situation
and just say:- सबैकाे भाग्यमा सबै कुरा कहाँ लेखिएको हुन्छ र!🖤🥺🌼
समय त्यो थियो र समय आज छ, यो गीतको मिठो दुखाई अझै पनि उस्तै छ||,❤️❤️❤️
Wa daju man xoyo
साच्चिनै यहाहरुजस्तो कलाकारहरुले नै हाम्रो नेपालि गितको शिर उच्च बनाइरहेको छ नेपालि कलाकारिताको जगतको धरातललाइ बचाइराख्नु भयको छ बधाइ छ सम्पुर्ण टिमलाइ यति उत्कृष्ट मन छुने भिडियो बनाउनुभयको छ। चाडै करोड कल्बमा प्रबेश हो शुभकामना छ।
🤗🤗🤗
सरै मन छुने गित यश दाजी को फेरि दोवरा सुन्न पाइयो 🙏
🤗🤗
Yo geet ta baley Ko aafno wastawik jiban sanga Mel khayo
साच्चिकै यो गित ले कति को जीवन मा मेल खायो,आँखा बाट आँसु नै आए,,मेरो #yas_kumar_best_singer_actor_sagar_lamsal_ ❣️❣️😭
Mero life ma 😭😭😭💔💔
🤗🤗🤗
100%Ma 25% ma yo video ko mel khanx hola
यश कुमार दाई को गाना ले धेरै मन छुन्छ भावुक बनाउछ आँखा बाट आप्से आँप आसु बगिदिन्छ पहिले पनि उतिकै सुन्दर थियो धेरै राम्रो लागो भिडयो पनि।
धेरै दिन पछि आज फेरि उनीलाई सम्झेर अन्यासै आशुँ झर्यो। मुटु भित्रको ओराई सकेको घाउ कता-कता बलझे झै लाग्यो I
@yashkumar daii thanks for reminding childhood memories. I'm still big fan of yours. just Superb i don't have any words to say.. you're legends. 👋
🤗🤗🤗
Same here mr bro
Same bro miss you school life .❤
Me to
साचिकै मन छयो, कथामा धेरै सत्यता छ, अक्सर यस्ता घटनाहरु धेरै हुँदै आएका छन
🤗🤗🤗
Yes you are right
@@bijayagurung4424 thank you☺
समग्रमा असाध्यै मार्मिक र Master piece म्युजिक भिडियो र अन्तिमको ११:२० पछिको legendary singer यश कुमार जी को स्वरले मलाई झन् भावुक बनायो😭💔
🤗🤗🤗
Kasto ramro k akha bata asu😥 jhareko thanai pina ekdam ramro derai dherai ramro thank you eti ramro git Ani video banako ma👍
यस कुमार दाजु म निकै प्रभावित भए यो हालको वर्तमानमा भईरहेको घटना हो । यसले पक्कै पनि समाजमा सकारात्मक असर पर्याउने छ भन्ने आशा छ । हजुरको कला प्रति मेरो तर्फबाट अति धेरै सम्मान छ ।।
धेरै पर तिमिलाई देखे
धेरै परिवर्तन तिमिमा देखे💔💔
हिजो अर्कै सङ्ग देखे आज अर्कै सङ्ग देखे😥💔
कसरी बयान गरु यो गीत लाई सिङ्गो फिल्म हेरे झै लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🥀🤗
यस् गित त्यो बेलापनि सुन्दा जति आन्नद आउथ्यो । अहिलेपनि उतिकै मनमोह ,धन्यवाद छ । सम्पूर्ण समुहलाई यो एउटा् पुरै जानकारी मुलक भिडियो छ ।
गित अनुसार को अबिनय एकदम मै राम्रो भिडियो बनेको छ सबै टिमलाई हार्दिक बधाई ।मुरी मुरि शुभकामना 😍🇳🇵😘बले #सागर
यश कुमार दाइको सबै सृजना उत्तिकै पपुलर छन् धेरै बर्ष अगाडिको रिकिम पनि यतिराम्रो हुन्छ भन्ने सोचेको थियन सागर सँगै यश दाजु सबै टिमलाइ सफलताको शुभकामना छ सधैब 🇳🇵🇳🇵🇳🇵🙏
नेपाली म्यूजिक ईण्डष्ट्री का एक मात्र गायक यस जी
जस्को शब्द,संगित र गायनले मन मुटू सबै छुन्छ❤️❤️❤️❤️
🤗🤗🤗🤗
Exactly u are right!!👍👍💞
एकदमै मन छोयो यो गितले, फेरि भावुक बनायो, बले को कला अझै निखारिनु आबश्यक रहेछ, शिरीष दाईको अभिनय एकदम तारिफयोग्य छ अनि अन्तिममा यश कुमार दाईको आवाजको बयान गरि साध्य छैन, समग्रमा ९/१०
अर्को गित पनि आउने छ्नक देखिदै छ फेरि
"यथार्थमा मा म जिउने गर्या छु"
🤗🤗🤗🤗🤗
aaa ho ra .. lala ava brother lai ma video khelauxu hai
Yes!!👍️
पहिला शिशिर लेख्नु सिक अनि सल्लाह सुझाव देउ।
Mug khatey ta aara khelna tso va sala
एकदमै मन छुने प्रस्तुति 😭 हरेक भिडियोमा सागरको केही न केही प्रतीभा नौलो देख्न पाउछौ 😊
धेरै राम्रो सर मन नै छाेयाे सम्पुर्ण टिम लाई सुभकाममा ❤️❤️❤️
🤗🤗🤗🤗
यस्तो नयाँ version ले पुरानो गीत को मिठास लाई फिक्का गराउँछ भएन भनेर अझै यी टिकटके कलाकार यस्तो legendary गीत मा
पहिलो चोटि होला सायद भिडियाे नै नहेरी लाईक र कमेन्ट गरेको ।था छ यो गीत पहिलोपटक पटक सुन्दानै मन परेको मन छोयको थियो स्कुल पढ्ने बेलामा 💕💕💕💕💕💕😥😥😥
Malai ni
Mho ni
10 पटक हरे हजुर हरेक पटक आखा बाट आसु को मुल खस्यो ।बधाई छ सागर लगायत सम्पुर्ण tim हरु लाई 😪😪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा मनै छुने एकदमै राम्रो गित best wishes all tem....❤️❤️👏
🤗🤗🤗
रेश्मा झुन्डीनु लागेको बेला बले दाईले त्यो डोरी देखेर सपना भन्दै आत्तीएर फोनमा बोल्दै कुदेको बेला गाडीले हानेर लडेको देखेर म जस्तै मनमा चसक्क छुएर रुने जती हाजीर😭
गाएक यश कुमार दाइको साच्चैनै मिठो अनि सबैको मनमा बस्न सफल यो गाना बच्चै देखि सुन्दै आएको अहिले पनि तेस्तै मिठो सुनिरहु जस्तो लाग्छ प्राए सुनिरहन्छु।।।।।🙏🙏🙏🙏🙏
खासमा बले र रेश्माकाे डाईलगमा सागर (बले)काे ओरिजिनिल आवाज भएकाे भए अझ सुनमा सुगन्ध हुने थियाे।
यस कुमार जी को मार्मिक अनि भावुक गीत ले भाव विह्वल बनाउँदै मलाई फेरि ती पुराना दिनहरू याद भएर आयो।
Full movie हेरे जस्तो लाग्ये ❤️❤️
one of the best song❤️
पुरानो याद दिलाइदियो फेरि यो गीत ले
definitely 🙏
🤗🤗🤗🤗
फेरि पनि नयाँ अभिनयमा यो गित सुन्न पायं धेरै राम्रो लाग्यो । यश कुमार दाइको त ठूलो फ्यान नै हुं। सम्पुर्ण टिमलाइ अझै पनि सफलताको शुभकामना ।
आहा मनै छुने सब्द संगीत मा तयार भयछ धेरै लामो समय पछिको अन्तरालमा यश दाईको आवाज सुन्न पाय अझै यो क्षेत्रलाई निरन्तरता दिनुहुन्छ भन्ने आसा गरेकोछु सफल्ताको सुभकामना सबै सबैलाई जय गित जय संगीत
🤗🤗🤗🤗
अाहा। ।।। कति राम्रो गित, हेर्दा हेर्दै आखाँ बाट आशु झरेको थाहाँ नै भएन 😳😥सागर लामसाल,रेसमा घिमिरे,यास कुमार,शिशिर भण्डारी,र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु।।।।।
सरिर मा भाको रौ पनि कांडा जस्तै हून्थ्यो यो गित सुन्दा आज फेरि पनि बिर्सियको पल हरू फेरि जागेर आयो मेरो याद हरू
धेरै समय पछि बल्ल निकै मार्मिक गीत लेउनु भएछ यश कुमार जि बधाई छ सम्पुर्ण टीम्लाई 👏👏👏
🤗🤗🤗
बले दाइलाई जुनसुकै अभिनय गरेपनि सुहाउने🤗🤗🤗
🤗🤗🤗
असाध्यै मन पर्ने येस कुमार दाइ को यो गित।। नया भर्सन पनि उतिकै राम्रो लाग्यो।। त्यो पुरानो गित अनि यो नया गित कम्पेयर गर्नत मिल्दैन तर पनि पहिलेको अडियो र भिडियो नै खोज्दो रहेछ इ आँखा ले।।
Any way All the very best all artist.
🤗🤗
हिजोपनि तपाईंहरुको साथ थियो आजपनि पायें , यहाहरुको यो साथ र माया सधैनै पाइरहुं मुटुदेखि धेरै धेरै धन्नेबाद love you all .......
🤗🤗🤗🤗
धेरै पहिले रुवायको यो song ले आज फेरि रुवायो😭😭😭😭😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏I love this song😘😘❤️❤️❤️❤️
🤗🤗🤗
मैले चलचित्र हेरे कि गित हेरे अन्योलमा परे, धेरै भूमिका नबाधेर भन्नु पर्दा धेरै राम्रो No.1🥀❣१४ मिनेट कै गीत बाट धेरै संदेश दिन सकिन्छ त तीज मा पेटिकोट लगाएर किन नाच्नु पर्यो गित चलाउनलाई । सफलताको करोडौ कामना सागर लम्साल, शिशिर भण्डारी, यस कुमार दादा लगायत सम्पूर्ण टिमहरुलाई 🥀❣
Yes sahi ho
Same mho ni
धेरै अगाडि बन्नुपर्ने थियो यो म्युजिक भिडियो । तर अहिले आएर त झनै राम्रो समय सान्दर्भिक छ । जय होस यश दाजु लगायत सम्पुर्ण टिमको🙏
नगरेको गल्ती स्विकारेर आए सबैको सामु सिर झुकाएर आए जितेको खुशी मनाउदै छौ तिमी पराईको अंगालोमा तिमी खुशी भएको हेर्नकै लागि संसार जितेर पनि तिमी सङ्ग हारेर आए......?
Lasta man xowo,🥺🥺🥺💔💔
Wow
@@ritusharmapoudel366
खुशी त्यहि बाटोमा आएर हरायो जुन बाटोमा जिन्दगी भेटिएको थियो...😭💔😭
𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮.
@@devgaire3125 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮.
Badhai xa hamro yesh daju lai dherai time paxi new song nikalnu vayo ❤️
यो गीतमा जन चेतना त छ तर बदनामी भयो भन्दैमा सुसाईट नै समस्याको समाधान हो भन्नए जस्तो देखियो यदि बले जीले i love you भनेर सुसाईट गर्न बाट रोकेको भए माया को जीत हुने थियो जस्तो लाग्यो न मैले गलत बुजेको भए माफ पाउ सबै कलाकार लाई सम्मान छ मेरो
badnamii vayera su site gareko vanda pani yo samaj ani samajka manxele su site garna badhye pareka hunxan vanne chai buje maile.so katha le k vanxa vane kasaiko swartha pura nahuda kasailai badnaami garera su site samma puraune kaam nagaram.ani su site nai samasya ko hall chai hudai hoina hai.
thanks saroj sir
जे गर्नु छ समयमै गर्नु पर्छ भन्ने कुराको सन्देश दिएको यश कुमार दाइको यो गीत सदैव अमर रहने छ
वा!.....कस्तो मनै छुने शब्द अनि स्वर रिदय देखि नै नमन❤️❤️❤️🙏🙏🙏हाम्रो legend यशकुमार दाई🙏❤️❤️
Yash दाइको पुरानो गित हरु अगाडि ल्याउने लाई धेरै धेरै बधाइ Love You Yash दाइ हजुरको गित सुनेर नै आज 25 बर्श भैएछ💟💟Lots Of love💟💟
I was big fan of Yash kumar, i have listened all of his song and watched all his movies❤️ Best wishes to the Entire team❤️
🤗🤗🤗
6wczw
Are you still or was
Bro first clear your self
Sorry
बच्चा नै थिए यो गीत निस्किदा अहिले जवान भैसकेको छु। मेरो अन्टि सधैं सुन्ने गर्नु हुन्थ्यो । मैले उहाको लागि हिजो राति यही गीत गाएको पनि थिए । अहिले यो भिडियो हेर्दा झनै आनन्द लाग्यो ।
यस कुमार जि को गितले सिधै मुटुमा प्रहार गर्छ..!💔💝
शब्द स्वर र संगितले एकैचोटि प्रहार हुँदा धेरै पटक मुर्छित भएको छु😢😢
किन हो थाहा छैन तर उहाँको गित सबै मेरै लागि बनेको जस्तो लाग्छ☹️
🤗🤗🤗🤗
😓😓😓
Yash Kumar is a true gem of nepalimusic.lyrics,composition,vocal and story itself hits very hard.brought so many memories of past.Sagar and Reshma have proved their act ability.want more from Yash dai💕
🤗🤗🤗🤗
Big fan Yash Kumar
आहा कति मिठो आँसु नाई आयो 😭❤️❤️🙏🏿
हजारौं गित सुनेको मध्ये यो यौटा गित हिजो अर्कै संग देखे । #यश दाइ फेरि पनि धन्यवाद । र भिडियो ,कन्सेप्ट ,कोरियोग्राफ सबै उत्कृष्ट बनेको छ । त्यसमाथि #बले ब्रो सागर जि लगायत टिमको अभिनयले यो गितमा जिबन्त भर्ने काम गरेको छ ।यो गितले सार्है मन छोएको छ मेरो मात्र होइन हामि सब जो गित सुन्छौं हामि सबै मन्त्र मुग्ध भएका थिंयौं,छ र पछि सम्म हुनेछ ।यो गितले करोडौं भ्युज अनि लाईक पावस् trending 1 मा परोस् शुभकामना ।।।#love you all team...😍😍😍😍
🤗🤗🤗
Wow गीत यक्दम मीठो छ ❤️😴 छिटै Trending 1 मा पुगोस Love you Sagar Dai ❤️❤️❤️❤️
Amazing Song, amzing act specially reshma didi and all team....Legendary song by the legend yash kumar dai with lots of nostalgic memories❤️❤️
🤗🤗🤗🤗
Amazing
एश कुमार दाई हजुर को गीत मलाई पहिले देखि नै सारै मन पर्थ्यो
🤗🤗🤗
नेपाली सीनेमा नहेरेको धेरै भै सक्यो तर आज यश कुमार दाईको गीतले ३ घन्टाको कथानाक चलचीत्र हेरेको आभाष भयो। धन्यबाद सबै सर्जकहरुलाई यती मीठो भीडीयो हेर्ने अबसर प्रदान गरीदिनु भएकोमा🙏
यथार्थमा जिउनु पर्छ,
सपनाहरूको आयु एकदमै छोटो हुन्छ !
मन छुने कथा सहितकाे याे गित
साच्चिकै रूवायाे गितले सँगै आएकाे एउटा लाइन
"यथार्थमा जिउनु पर्छ, सपनाकाे कुनै आयु हुदैन "
really proud of you sagar sir with whole team❤️ and best of luck for future🤞
🙏
🤗🤗🤗🤗
धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ♥️♥️
🤗🤗🤗
स्कुल जीवनमा धेरै भन्दा, एक्दम धेरै सुनिने, हेर्ने legend गायक यश कुमार दाइको गीत फेरि सुन्दा त्यही पुरानो समयको याद आयो। बिहान चियाको चुस्कीसङ्गै इमेज च्यानलमा आधुनिक पप गीतले भख्खर2 अर्कै सफलताको फडको मार्दै थियो।
पहिलो चोटि भिडियो हेरे र आँखा रसाये good jop n धेर राम्रो गित yash kumar is best singer i love him
😢😭❣️🙏🙏अति मिठो गीत अति सुन्दर मार्मिक अभिनय बधाई छ सम्पुर्ण टीमप्रति❣️❣️🙏
Rememberance of childhood after ages ❤️❤️❤️
Huge Fan of Yash Kumar 🌺
1
यस् कुमारको हरेक सब्दले मेरो मन छुन्छ गाना होस ए कुनै अन्तरबार्ता बधाई छ यश भाइ
🤗🤗🤗
Masterpiece...undoubtedly boom comeback by a legendary singer Yash dai..in a new version...Good luck to the whole team...Eagerly waiting from morning ❤️❤️
Wow very nice ❤️❤️❤️
Wow nice song 💞
🤗🤗🤗🤗
A new taste version of Yash Kumar Daii And nice Story of Reshma and Sagar in this song🥰🥰🥰
Geetle man xuyo
एकदमै मन छुनि गित बधाई छ सबै टिम लाई
Ma baccha bela first version suneko feri sunna pauda i am so happy best wishes yash kumar sir and sagar lamsal bale daii 🙏❤️❤️😊
🤗🤗
यस कुमार लाइ यो जगत ले कहिले भुल्ने छैन । ❤️ सिसा कार्कि को कथामा आधारित भिडियो । मन छोयो 🙏🙏
Yash kumar is really gem of nepali music industry and his songs ohh always makes goosebombs and painful😪
🤗🤗🤗
@@bijayagurung4475 lala
सम्पूर्ण टिमलाइ सफलताको शुभकामना छ। #यशकुमार दाजुको जति गित सुने पनि धित मर्दैन, त्यसैले अब पालो "म कहिले हाँसेको थिँए"🙏🙏🙏
prisma र बलेको यहि भएर बिछोड भएको हो मलाइ थाहा छ गित राम्रो छ सफलताको धेरै शुभकामना ।। ❣️❣️❣️❣️
Maybe bro
Maybe yestai lagyo malai ni.prijma ahile ayera dukha lageko hola kina xoreko xu banera
यो भीडीयो अन्त सम्म हेर्दा यश कुमार भाइ भित्री दिल बाटै आँखा भित्र भीत्रै आँसु सङ्गै गाएको जस्तो लाग्छ सबै पीडा आफै ले भोगे जस्तो , मन छोयो
सेम बलेको जस्तै हालत भैराकोछ मेरो पनि
Bichara
Be strong 😢
Stay strong❤❤
Mero pani halat yestai xa hajur😢😢
same ❤❤❤❤
These type of songs will never die! Yash Kumar is a gem!
one of the best music video ever seen, story, screenplay just melt my heart.. this video should be awarded... samaj ma bhayeko yatartha lai ekdm ramraei presentation vayeko cha, jus no any words to explain this video....this video is just fabulous... 14 min ma purai movie hereko feel aayo 👌👌 best wishes to entire team 🙏🙏
🤗🤗🤗
love you yas daaju ❤️हजुर सङ यौटा गित गाउने ठूलो सपना छ तर त्यो सफल न होलाकि जस्तो लाग्न थाल्यो अब त any way always big fan yas दाजु❤️❤️❤️❤️❤️
re creation of yash dais song and baley acting has proven to be a strong chemistry..wish to see much more of it in days ahead and so far these songs have given real goosebumps
still get goosebumps whenever i listen this song and now the story.... what a video... hats off to whole team
It reminded me of my childhood days.
90's kids have different attachment with this song.❤️
Definitely a timeless masterpiece.💯
यो गित जहिले सुन्दा नि उस्तै लाग्छ यो मन त्यो दिन सुन्दा नि उस्तै थियो आज नि उस्तै भयो।यश कुमार यो गित हर कसैले भुल्नै सक्दैन।
I was a big fan of Yash Kumar. This was my favourite song since childhood. I enjoy watching. Huge congratulations to the team.
In love with Yash's voice. Really nice concept. hats off to the acting as well.😍😍😍
धेरै पछि रिमेक हेर्न पाइयो खुशी लाग्यो
शुभकामना सम्पुर्ण टिमलाइ🙏❤️❤️❤️
🤗🤗🤗
यो गीत होकि सर्ट मुभी ? खैर जे भए पनि यश कुमारको गजबको गीत सुन्न पाइयो
One of the best song…congratulations to entire team
I literally got goosebumps when I listened the line jaha xadeu ma tei nai xu ❤️ evergreen song❤️
What a legendary song written and sang by Yash Kumar. Old memories got freshen...
हेर्दा हेर्दै आँसु खसेको पत्तै भयन 😥😥 गित अनि अभिनय उत्कृष्ट छ पुरै फिल्म हेरेको जस्तो महसुस भयो😍😍
🤗🤗🤗