Prakash Saput Re-uploaded Official Song 𝗣𝗜𝗥 पिर | Samjhana Bhandari | Surakshya Panta | Keshu Pun
HTML-код
- Опубликовано: 18 мар 2022
- An Aaran Production presents a new song 𝗣𝗜𝗥 "पिर" featuring actress Surakshya Panta along with Keshu Pun. This song is penned, composed, and sung by Prakash Saput.
The audio contains some distinct folk rhythms. The video also includes some of the characters who risked their lives to give the country a new system and threw guns but did not get their own feet.
#PrakashSaput
#SurakshyaPanta
#SamjhanaBhandari
#KeshuPun
#NewNepaliSong
---------------------------------------------
🎶 AUDIO CREDITS
♬ Song
𝗣𝗜𝗥 "पिर"
♬ Vocal
𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁
𝐒𝐚𝐦𝐣𝐡𝐚𝐧𝐚 𝐁𝐡𝐚𝐧𝐝𝐚𝐫𝐢
@SamjhanaBhandari1
♬ Lyrics & Music
𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁
♬ Music Arrangement | Background Score | Mixing & Mastering
𝗦𝗵𝘆𝗮𝗺𝘀𝘄𝗲𝘁 𝗥𝗮𝘀𝗮𝗶𝗹𝘆, 𝗣𝗿𝗶𝘀𝗺 𝗦𝘁𝘂𝗱𝗶𝗼
♬ Live Flute
@RatnaBKUtsukratnabk
♬ Live Sarangi
@HemantaKanchhaRasaily
♬ Recordist
𝗗𝗕 𝗟𝗼𝗵𝗼𝗻𝗶
𝗞𝗶𝗿𝗮𝗻 𝗕𝗸
🎬️VIDEO CREDITS
🎬️ Story, Screenplay & Direction
𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁
🎬️ Assistant Direction
𝗦𝘂𝗻𝗶𝗹 𝗕𝗞 @BrothersBondOfficial
🎬️ Creative Direction
@DevendraBablu
🎬️ Casting Direction
𝗕𝗶𝘀𝗵𝗮𝗹 𝗚𝗵𝗶𝗺𝗶𝗿𝗲
🎬️ Casts
𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁
𝗦𝘂𝗿𝗮𝗸𝘀𝗵𝘆𝗮 𝗣𝗮𝗻𝘁𝗮
𝗟𝗼𝗸𝗲𝗻𝗱𝗿𝗮 𝗟𝗲𝗸𝗵𝗮𝗸
𝗞𝗲𝘀𝗵𝘂 𝗣𝘂𝗻 "𝗞𝗲𝘀𝗮𝗿𝗶"
𝗣𝘂𝘀𝗵𝗽𝗮 𝗔𝘄𝗮𝘀𝘁𝗵𝗶
𝗕𝗶𝘀𝗵𝗮𝗹 𝗚𝗵𝗶𝗺𝗶𝗿𝗲
🎬️ Child Artist
𝗣𝗿𝗮𝗯𝗶𝘀𝗵𝘁𝗶 𝗕𝗞
🎬️ Cinematography
𝗡𝗮𝗯𝗮𝗿𝗮𝗷 𝗨𝗽𝗿𝗲𝘁𝘆
(𝗠𝗮𝗮𝗻 𝗖𝗿𝗲𝗮𝘁𝗶𝗼𝗻)
🎬️ Visual Edit
𝗣𝗿𝗮𝗯𝗶𝗻 𝗕𝗵𝗮𝘁𝘁𝗮,
𝗕𝗣 𝗙𝗶𝗹𝗺𝘀 𝗡𝗲𝗽𝗮𝗹
@VideoBhakariOfficial
🎬️ Color Grading & Visual Fx
𝗠𝗶𝗹𝗮𝗻 𝗕𝗶𝘀𝗵𝘄𝗼𝗸𝗮𝗿𝗺𝗮
🎬️ Production Management
𝗠𝗶𝗹𝗮𝗻 𝗞𝗮𝘁𝘄𝗮𝗹
🎬️ Make-Up Artists
𝗔𝗺𝗿𝗶𝘁 𝗠𝗮𝗿𝗮𝗵𝗮𝘁𝘁𝗵𝗮
𝗕𝗶𝗺𝗮𝗹𝗮 𝗧𝗮𝗺𝗮𝗻𝗴
🎬️ Cameraman's Assistants
𝗥𝗮𝗷𝗶𝘃 𝗖𝗵𝗵𝗲𝘁𝗿𝗶
𝗜𝘀𝗵𝘄𝗮𝗿 𝗥𝗶𝗷𝗮𝗹
𝗥𝗶𝘁𝗲𝘀𝗵 𝗧𝗵𝗮𝗽𝗮
🎬️ Focus Controller
𝗟𝗮𝘅𝗺𝗮𝗻 𝗨𝗽𝗿𝗲𝘁𝗶
🎬️ Lights & Technical Management Crew
𝗦𝘂𝗻𝗱𝗮𝗿 𝗕𝗮𝘀𝗸𝗼𝘁𝗮
𝗟𝗮𝘅𝗺𝗮𝗻 𝗞𝗵𝗮𝗿𝗲𝗹
𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗞𝗵𝗮𝗿𝗲𝗹
🎬️ Spotboys
𝗗𝗶𝗽𝗮𝗸
𝗦𝗮𝗺𝗶𝗿
🎬️ Equipment Rentals
𝗖𝗵𝗵𝗮𝘆𝗮 𝗖𝗿𝗲𝗮𝘁𝗶𝗼𝗻
🎬️ Transportation
𝗞𝘂𝗺𝗮𝗿 𝗚𝘂𝗿𝘂𝗻𝗴
🎬️ Kitchen
𝗛𝗮𝗿𝗸𝗮 𝗟𝗮𝗺𝗮
🎬️ Still Photography
𝗔𝗺𝗶𝘁 𝗦𝘂𝗻𝗮𝗿
🎬️ Title Animation
𝗨𝘁𝘁𝗮𝗺 𝗞𝘂𝗺𝗮𝗿 𝗞𝗮𝗿𝗸𝗶, 𝗦𝘂𝗺𝗲𝗲𝘀𝗵𝗮 𝗖𝗿𝗲𝗮𝘁𝗶𝗼𝗻
🎬️ IT Support Specialist & Digital Content Management
𝗥𝗮𝗷𝗲𝗻𝗱𝗿𝗮 𝗔𝗿𝘆𝗮𝗹
🎬️Publicity & Title Designer
@pyaropawan , 𝗣𝘆𝗮𝗿𝗼 𝗦𝘁𝘂𝗱𝗶𝗼
🎬️ Special Thank You to
𝗗𝗶𝗹 𝗦𝗵𝗶𝗿𝗶𝘀𝗵 (kathalika.com/)
𝗚𝗮𝗷𝗲𝗻𝗱𝗿𝗮 𝗖𝗵𝗮𝗹𝗶𝘀𝗲 (𝗖𝗿𝗲𝗮𝘁𝗶𝘃𝗲 𝗜𝗱𝗲𝗮𝘀)
𝗝𝗲𝗿𝗶 𝗕𝗵𝗮𝗻𝗱𝗮𝗿𝗶
𝗣𝗿𝗮𝗴𝘆𝗮 𝗝𝘆𝗼𝘁𝗶 𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵
-----------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3KBHl8t
Amazon:- amzn.to/3KCG5BQ
Spotify:- spoti.fi/35UJ2Ps
Apple Music:- apple.co/3pZvlWp
Tidal:- bit.ly/3I7C2fc
Amazon Music:- amzn.to/3pTNZif
Soundcloud:- bit.ly/3tPsNLD
RUclips Music:- bit.ly/3CBSd3j
Deezer:- bit.ly/3CE9E3s
Qobuz:- bit.ly/3HY5mVu
Napster:- bit.ly/3hY31PF
Social Links:-
Facebook:- goo.gl/QubDZC
Web:- goo.gl/6BdrgD
Twitter:- goo.gl/1t8S62
Instagram:- goo.gl/Tjii86
Subscribe me:- goo.gl/RbyyaS
Unauthorized downloading and uploading on RUclips channels is Strictly Prohibited And will attract punitive measures from Prakash Saput. Embedding to a website is allowed.
© & ℗ Prakash Saput, 2022
All Rights Reserved - Развлечения
सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा "गलबन्दी", १५ दिनमा "कुरा बुझ्नपर्छ" र ७ दिनमा "पिर" करोड़ पटक हेरिएको छ। हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरीएको छ। एउटा सर्जक र उसको टिमका लागी र समग्र व्यावसायिक सङ्गीत बजारका लागी यो अपार सफलता हो। तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु। यधपि तपाइँको अमुल्य शुभेच्छा मेरो लागी असामान्य छ। मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु। रेकर्डहरु बनाएको छु। सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन। कहिले काहिँ त लाग्छ ! भयो अब ! पुग्यो । I’m done !
खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकश्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने रहेछ कि जस्तो महशुस गराएको छ। सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ। यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ। भैईरहोस। जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदियो। Unofficial रुपमा त पुरानो भिडियो Save होलान। अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध ) तर लाखौ सब्सक्राईब भएको Pakash Saput official RUclips मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो। नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो। त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि-अपलोड गरिएको छ। साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु। केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…
पिर- Re uploaded.
❤️❤️❤️
Feri re-upload kina gare ko video lai ke vaye ko rhiyo
Thiyo
Hataune parne jaruri ta thiyo jasto thena
Re-uploaded but why?
यस्ता कयौं रेकर्डहरु तोड्दै जाओस, अझै धेरै धेरै शुभकामना !
Subscribe gardinuu
ruclips.net/video/EdhmDgX3PAo/видео.html
निसब्द छु💔😓😭
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
निसब्द छु💔😓😭
फेरि पनि धेरै शुभकामना छ प्रकश दाई हजुरलाई, हजुर देश को सपुत हो। आउने दिनमा अझ कडा प्रस्तुति कोअपेक्षा छ हजुरबाट 😊फेरिपनि सफलताको शुभकामना 💐❤️जय नेपाली गीत संगीत 🇳🇵
ए माओवादी हो रिलको जिन्दगी त edit गरायौ तर रियल जिन्दगी कहिले edit गर्छौ।म निसब्द छु🤤😓😭😢
ruclips.net/video/64NUC61xhoY/видео.html
@MeMe Lover 09 xxzzsfggfuf
PIR SONG( SLOWED +REVERB ) LOFI VERSION HERE ruclips.net/video/gDsb3iIiPCE/видео.html
Thank me later
जति नै सत्य कुरा हटाए नि आम नेपाली को मस्तिष्क मा छन त्यो कुरा जुन कहिले बिर्सिने छैन। बधाइ सम्पुर्ण टिम लाई सफलता को शुभकामना
यो गीत हाम्रो देश सङ धेरै मेल खन्न्छ😌🇳🇵यो गीत बनाउने लाई त सलाम छ🔥🔥this is such a real masterpice🔥😌
तिमि जस्तो महान पुरुषले गर्दा हामी ६० लाख दलितको सिर उच्च भएको छ सलाम प्रकाश सपूत सर
फेरि पनि सफलता को शुभकामना छ prakash saput dai लगायत सम्पुर्ण लाई अझै धेरै माया पावस शुभकामना छ 🙏🙏
Wow feri pani saphalta ko subhakamana 🙏🙏❤️
Well done
Chor dalal haru lay Garda video ko best part nai edit garnu parexa sala Chor haru aauta kalakar ko ijjet respect garna nasaknay ani singer❤️@PrakashSaput♥️ ko video yesto bigardeyoo Chor haru lay Garda huge respect to singer keep supporting ❤️Prakash saput ❤️❤️❤️❤️
Laa Milan dai feri nee Trending ma dekhna Pau @Arzoon #Vai 😍😍😜😜
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
प्रकाश सपूत & "पिर" को प्यान जति यता हाजिर गरम त छिटो हजुर 🙏
निसब्द छु💔😓😭
सहि
अझै सम्म बिस पटक हेरे यो गित अझै हेर्दा पनी भावुक वनाउछ😢 what a great creation
This film should be projected to a big screen at the airport!
😢!फ
Agreed 😢😢
@@YouSaif244 q
Agree
Ekdam sahi
रि अप्लोड भयो खुशी लाग्यो...देशको सम्पुर्ण गतिविधि समेटेको छ यस गितले अझ फेरि शुभकामना..प्रकाश दाजुको हरेक सिर्जना उत्कृष्ट हुन्छ सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना अस्तिको जस्तै ट्रेन्डिङ्गमा उक्लियोस शुभकामना 🙏
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
ruclips.net/video/64NUC61xhoY/видео.html
देशमा घटेका वास्तविक घटनाको चित्रण अनि नेपालिले भोग्नु परेको पिर,पिडाको मुटु छुने गित ।🙏😘👏🎉
This song resurfaced my old memories. My dad as a Armed Police Force officer. He almost died twice once in Solukhumbu and Bardiya. I remember my mom crying every morning listening to Kantipur FM news.
This is a story that one way or other represent whole Nepal and all Nepali. Who I feel most robbed are those folks who took the ideology so deeply, when Maoist failed to leverage the momentum of revolution, they had no idea what else to do in life. Felt deeply betrayed and became unproductive for society. I know few people in my own relatives, who wasted their entire life for this. Maoist leaders took upon the offer and became one of them, those who the Maoism was supposed to eliminate. And all the sacrifices made went to vain. In a way, those who died had it easy. Those who got left with ideology and mental scars, them and their family got it worse.
A bit of good feeling I get about it is although idea could not bring the revolution in Nepal, like they say, time is the biggest healer. Millennial kids now have it easy perhaps not political wise but they don’t have scars in their hearts and the heaviness all other Nepali can feel and reverberate with this beautiful beautiful song. I am happy new gen kids don’t have to live with that heaviness.
You mean genz ? Kids
Dont ever vote to maoist
This song deserve the National Award.☑️
पिर गितले नेपालमा सबैभन्दा छिटो १ करोड भ्यु पाउने रेकर्ड राख्न सफ भएकोमा हार्दिक बधाई तथा शुभकामना । अब यो रि अपलोड पनि चाडै करोड क्लबमा पुग्छ भन्ने को को हुनुहुन्छ ?🙋♀️🙋♀️🙋♀️
मत न्युज हेरेर सर्च गरेर हेर्न आएको थिय त्र ठ्याक्कै मेरो घटनाको समय सम्जेर रुदै कमेन्ट गरिराछु प्रकाश दादा मेरो जिन्दगी को भोगाइ को कथा रैछ अजै एस्तै हेरेर नेपाल को कुपुत सरकार लाई थुक्न पाउ विनम्र अनुरोध गर्दछु अनि एतिधेरै जन्ताले पन परायको गित लाई हटाउनी भनियको सुनिन्छ के सरकार देश त बेचेउ अब सछ र सत्य लाई प्रत्यक्ष गर्नी शक्ति साली युवायुवती लाई धम्की दिदैछौ सरकार तिम्लाइ कस्तो जन्ता चाहियको ह
खासमा तेति छिटो करोड क्लबमा पुगेको चै बिबातमा आएर सबैले हेरे तै भएर हो छिटो पुगेको
डाकाहरु लाइ राम्रो कुरा कहा पच्छ र !
ruclips.net/video/C1YkJjuBiSw/видео.html
मेरो देश तिम्रो देश full nation poem on youtube..
मेरो नेपाल अर्कै हो र तिम्रो अर्कै।
तिम्रो नेपाल एक राजनैतिक गाँठो हो,जसलाइ फुकाउन सारा संसार लागेको छ; तर मेरो नेपाल ती पहाडहरू हुन जो आफ्नो भब्यता र सौन्दर्यका कारण आकाशको उचाइसङगको गन्तब्यमा साक्षत्कार प्रयासरत छन ।
तिम्रो नेपाल भासण ,वक्तव्य,उपदेश र आन्दोलनको देश हो तर मेरो नेपाल परेवाहरुको घुरघुर,रुखका पातहरुको सरसराहट र पहाडमा सुनिने बासुरिहरुको गुन्जन हो।
तिम्रो नेपाल हो रास्ट्रघाती,मन्त्री ,कर्मचारी र विभिन्न अधिकारी बर्गको भिडको तर मेरो नेपाल नाम हो जवानिको जोश,
प्रौढ उमेरको सोच,बुढेसकालमा दर्शनको ।
तिम्रो नेपाल दुई मानिसको दुनियाँ हो। एक त्यो जो कर तिर्छ र दोस्रो त्यो जो कर लिन्छ। तर मेरो नेपाल फगत एक्लो मान्छे हो जो बादल्हरुको छाँयामा हातको तकिया बनायर पल्टियको छ। उ ईश्वरको बात र सुर्यको प्रकाशबाहेक कुनै चिजको प्रवाह राख्दैन ।
Subscribe if you like it....
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
पहिलो कुरा गित नहटाउनु पर्ने तर हटायर नि फेरि आयो ल हार्दिक बधाइ है प्रकाश दाइ।
प्रकाश को नाटक कसैलाई थाहा छैन
कलाकारले किन यसरी लोकपृयता बेच्दै हिडिराको छन ..???
@@jangamagar1911 के बोल्या? के बोल्या?🤣
"SARIR" becheko dusya hataunu ko lagi reupload gariyeko rahexa😌😌
@@jangamagar1911 sale radinko chora. Ja tero bau prachande ko gooo kha. sale paltu kukur. Dollar ma bechyo tero bau le Nepal ahilr halla nagar. Radi ko chorq
अहिलेको नेपाली समाजको वास्तविक यथार्थ लाई झल्काउने गीत , एक उत्कृष्ट सिर्जना ।
जति पटक हेर्दा सुन्दा पनि धित नमर्ने , हाम्रो देश को जल्दाबल्दा घटना तथा बास्तविकता प्रस्तुत गरेर पस्किनु भाको यो गित साच्चिकै सर्वोत्कृष्ट छ प्रकाश सर स्याल्युट गर्छु तपाईंको कलाकारिता लाई
सबैकुरा राम्रो छदा छदै काल्पनिक सृजनालाई पनि हटाउन लागाइयो करोड कलव मा पुगेको यो गित २/४ जनाको मनलाई पनि नदुखाई उठेको कुरा हटाएर फेरी राख्नुभएको छ धेरै सम्मान दाइ🙏राम्रो सर्जक र बुझ्ने मान्छे ले कसैको मन दुखाउन चाहदैनन्।❤म सक्दो Share गर्ने छु हजुरहरुले पनि गरिदिनु है 🙏❤
ruclips.net/video/C1YkJjuBiSw/видео.html
मेरो देश तिम्रो देश full nation poem on youtube..
मेरो नेपाल अर्कै हो र तिम्रो अर्कै।
तिम्रो नेपाल एक राजनैतिक गाँठो हो,जसलाइ फुकाउन सारा संसार लागेको छ; तर मेरो नेपाल ती पहाडहरू हुन जो आफ्नो भब्यता र सौन्दर्यका कारण आकाशको उचाइसङगको गन्तब्यमा साक्षत्कार प्रयासरत छन ।
तिम्रो नेपाल भासण ,वक्तव्य,उपदेश र आन्दोलनको देश हो तर मेरो नेपाल परेवाहरुको घुरघुर,रुखका पातहरुको सरसराहट र पहाडमा सुनिने बासुरिहरुको गुन्जन हो।
तिम्रो नेपाल हो रास्ट्रघाती,मन्त्री ,कर्मचारी र विभिन्न अधिकारी बर्गको भिडको तर मेरो नेपाल नाम हो जवानिको जोश,
प्रौढ उमेरको सोच,बुढेसकालमा दर्शनको ।
तिम्रो नेपाल दुई मानिसको दुनियाँ हो। एक त्यो जो कर तिर्छ र दोस्रो त्यो जो कर लिन्छ। तर मेरो नेपाल फगत एक्लो मान्छे हो जो बादल्हरुको छाँयामा हातको तकिया बनायर पल्टियको छ। उ ईश्वरको बात र सुर्यको प्रकाशबाहेक कुनै चिजको प्रवाह राख्दैन ।
Subscribe if you like it....
यो गीत पनि सुनुम अनि सेर गरुम है हजुर ruclips.net/video/EdhmDgX3PAo/видео.html
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
😭😭😭😭 saport grnuhola 🙏🙏🙏🙏
ए माओवादी हो रिलको जिन्दगी त edit गरायौ तर रियल जिन्दगी कहिले edit गर्छौ।म निसब्द छु🤤😓😭😢
थाहा छैन अब यस्तो गीत आउछ कि नै😥😥😥😥😍😍😍
प्रकाश् सपूत दाइको हरेक सिर्जना मा केही नया पन हुन्छ ❤❤ निकै मनपर्छ ❤️❤️ #greatfan of prakash saput da❤️❤️❤️
This guy deserves national award for the outstanding contribution in Nepalese music (folk the most ).
Sai kura
ruclips.net/video/OZlPs24--TI/видео.html
Ho aba maobadi le vane jaso garihalyo aba maobadi ko sarkar vayo vane maobadi le dincha national award
I agree!
@@kanchha_d1711 maobadi ko sarkaar re sapana ko kura nagara yar 😂
कर्णाली प्रदेश अस्पताल हातामा मृत शिशुको शब कुकुरले घाँटीमा च्यापेर हिडेको दृश्य सो सम्बन्धि रिपोर्ट ruclips.net/video/nDiwxV63qyU/видео.html
नेपाल मा वास्तविक गीतको कुनै अर्थ छैन किन ? के यो गणतन्त्र जनताको हितको लागि होइन के पुरानै प्रजातान्त्रिक नियम लागू,शासन हो भने गणतन्त्र किन ल्यायो गीत हटाउन बाध्य बनाउने माथि घोर निन्दा गर्दछु ✊ पुन सफलताको सुभकामना पृय प्रकाश सपूत ज्यु
@MeMe Lover 09 🙏🙏🙏
😓😭निसब्द छु💔😓😭
निसब्द छु💔😓😭
कलाकार ले करोड खर्च गरेर बनायको भिडियो सार्वजनिक नहुदै ब्वाँसो हरुले पछ्याउने
गर्छन सतिले सरापेको मुलुक मा स्याल हरु भुकि हाल्छन
मन छुयो 😢😢
नेपाल कै सुपर स्टार हिरो प्रकास सपुत दाई लाई धेरै भन्दा धेरै धन्यवाद छ र अझै पनि धेरै भन्दा धेरै सफलता को सुभकामना छ ❤❤
शब्द नै छैन म संग यो गीत को म कसरी तरीफ गरु … वाह 🫡🇳🇵
सरै राम्रो गीत भनेको छ!मेरो आँखा बाट आँसु रोक्न सकेन!प्रकश दाई लाई आगमी दिन को लागि धेरै धेरै सुभाकामन😍😍🙏🙏
ruclips.net/video/64NUC61xhoY/видео.html
Mero pani😪😪
त्यो एउटा Clip कटाउदा ब्वासा हरुको चित्त बुझ्छ भने केहि छैन तर गीतको भाव ति ब्वासाहरुको खोपडीमा छिरोस, शुभकामना प्रकाश जी। 🙏 ❤️
ruclips.net/user/shortsLQlpA45Kzx8?feature=share
थुक्क राष्ट्रघाती खड्केको हलि , प्रतिगामीको मतियार भएर क्रान्तिकारीसँग जोरी नखोज्
I Just loved it unconditionally ❤️
I fall in love with this song over and over again ❣️
Very nice feri feri yestai sirjana hrena paeeyos
अत्यन्तै मन छुने गित छ । बधाई छ सम्पुर्ण टिमलाई ❤️🙏
कर्णाली प्रदेश अस्पताल हातामा मृत शिशुको शब कुकुरले घाँटीमा च्यापेर हिडेको दृश्य सो सम्बन्धि रिपोर्ट ruclips.net/video/nDiwxV63qyU/видео.html
His song gives different feelings when you listening repeatedly👇️
💛💔ए माओवादी हो रिलको जिन्दगी त edit गरायौ तर रियल जिन्दगी कहिले edit गर्छौ।म निसब्द छु🤤😓😭😢
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
MCC khajer garna naskne kukur harule Gita khajer gar vanu aabujakar Hun salehar
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
Parkash saput is the real hero of nepal .❤❤❤❤❤❤❤❤❤
अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
एउटा युग मा जन्म लिएका गाएक प्रकाश । तिमी घाम को प्रकाश भन्दापनी अजै फैलदै जाउ टाडा सम्म शुभकामना ।
यथार्थ घटनामा आधारित यस, पिर गितको कथाबस्तु अनि शब्दहरू, पुनः आफ्नो स्थान ओगतेरै छाड्यो!!😌❤️❤️
ruclips.net/video/64NUC61xhoY/видео.html
what an acting by both of these artists. Just amazing no words to describe.
समय सान्दर्भिक छ याे गित केही मानिसहरू संकटकालमा माओवादि मात हिँडे तर विंडम्वना केहि मानिस मात्रै माथिल्लाे तलामा अरूत उहीँ भुईतलामा वाध्यता र विवसता कैले फेरियला याे हाम्राे देशमा ,जय प्रकास सपुत
शृजना होस त यस्तो सफलता को लाखौं लाख शुभकामना सम्पुर्ण टिम लाई फेरि सर्बाधिक हेरियोस यो गित
ruclips.net/video/64NUC61xhoY/видео.html
पिर गितले नेपालमा सबैभन्दा छिटो १ करोड भ्यु पाउने रेकर्ड राख्न सफ भएकोमा हार्दिक बधाई तथा शुभकामना । अब यो रि अपलोड पनि चाडै करोड क्लबमा पुग्छ
👍👍👍👍
ruclips.net/video/64NUC61xhoY/видео.html
Ho dai miss you
प्रकाश सपुत creative pesone thanks saput sir,
देश र जनताको सेवा नगरी, निजी स्वार्थमा पद र सक्तिको बाँडफाँड गर्ने यी भष्ट्र नेताहरू र पार्टीहरुलाई यस चुनाबमा पतासार्प गर्नुपर्छ ।
यसपालिको भोट " राष्ट्रिय स्वतन्त्र पार्टी " लाई🙏🇳🇵।
समाजकाे यथार्थवादी चित्रण गर्नसक्ने कलाकार प्रकाश सपुत दाइलाइ भाग २ काे लागी शुभकामना
कर्णाली प्रदेश अस्पताल हातामा मृत शिशुको शब कुकुरले घाँटीमा च्यापेर हिडेको दृश्य सो सम्बन्धि रिपोर्ट ruclips.net/video/nDiwxV63qyU/видео.html
पुन यो गितले नि ६ दिनमा नै करोड पार गरोस् प्रकाश सपुत लाई अग्रिम शुभकामना ! एवम् छिट्टै पुन दोश्रो भाग आओस् तिग्र प्रतीक्षामा हामी छौं !
This guy really deserves national awards for nepali folk music related to real face Nepalese society ❤❤❤😢😮😮
देशमा विगतमा घटेका वास्तविका घटनामा आधारीत पिर गीत सारै मन छोयो धाइ पिर २ को लागि अगृम शुभकामना
प्रकाश दाई तपाई को रचना, शब्द, दृश्य सम्पादन, अभिनय यसरि पस्कनु हुन्छ कि सिधै मुटु मा छुन्छ ।आउदा दिनहरुमा पनि यस्तौ यस्तै रचनाहरू ल्याउने कोसिस गर्नु होला
कर्णाली प्रदेश अस्पताल हातामा मृत शिशुको शब कुकुरले घाँटीमा च्यापेर हिडेको दृश्य सो सम्बन्धि रिपोर्ट ruclips.net/video/nDiwxV63qyU/видео.html
पुनः सफलताको धेरै शुभकामना🙏 रियल आर्टिस्ट प्रकाश सपूत🇳🇵🙌
Wow.
ruclips.net/video/9OoRzCNUv40/видео.html
ruclips.net/video/9OoRzCNUv40/видео.html
❤️💕 sabda le Vanda badi deserve garne Nepali folk song ever .. Extra talent and concept Prakash saput👏❤️
भोट हालन भनदा पहिला यो गित सवै जनताहरुले रामरो सग हरनु यो पुरानो चोर नेता हरु लाई सवै लाई यो चुनाव मा तिकत दिनु हुदैन नया युवा हरु लाई मउका दिनु परछ यो नेपाल वचाउनु हो भनि🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपाली युटुब ईतिहास मा सबै भन्दा बढी लाईक र भिउज मिलेको भिडियो यही हो फेरि पनि शुभकामन त्यत्ति भन्दा बढी नै भिउज़ फेरिपनि मिलोस शुभकामना पिर टीम लाई
Subscribe gardinu
फेरि पनि सफलताको अग्रिम शुभकामना सम्पूर्ण तिमलाई ❣️❣️ जय गित जय संगित
ruclips.net/video/64NUC61xhoY/видео.html
धर्म निरपेक्षता चाहिँ जनता को चाहाना हैन
प्रकाश सपूत को हरेक गित ले मन छुन्छ ।।।
साच्ची कै देश को सपुत हो प्रकाश सपूत
“Tei maato ni unkai matrai jo xa taatho,baatho” this line is💯❤️
अत्यन्तै मार्मिक र समय सान्दर्भिक गीतको लागि हार्दिक बधाई तथा शुभकामना आदरणीय प्रकाश सर ।
प्रकाश सपुत एक सर्जकमात्र नभएर नेपाली समाजभित्र घटेका घटनालाई आफ्नो शब्दमा समेटेर गित गाउने गायक हुन । सफलताको शुभकामना दाजु👍🏽
ruclips.net/video/64NUC61xhoY/видео.html
यो सव हाम्रो लिडरहरुका कारणले गर्दा हो जबसम्म लिडरको देश बिकास गर्नु पर्छ भन्ने सोच बदलिँदैन तबसम्म हाम्रो प्यारो देश नेपाल बन्दैन ।
Why @Prakash Saput dai always make heart touching song?
You're god gift, I wanna thank your great parents.
Always on top!
We love you dai and waiting for part 2
फेरि पनि करोड क्लबमा प्रवेश हुनेछ !!
Much love Prakash Saput daji 🙏❤️
फेरि पनि trending 1 मा पुराउनु पर्छ।। नेपाल को नम्बर एक प्रतिभाशाली कलाकार प्रकास सपुत को गित लाई
निसब्द छु💔😓😭
Absolutely masterpiece yaar ❤️❤️ I don't use to listen such music but after the release of this masterpiece I am addicted to this song ❤️❤️ Love it yaar ❤️❤️
He is the one whose name should be written in Nepali history😍😍😍
प्रकाश सपूतकाे गित एकदमै राम्राे र सन्देश मुलक हुन्छ । बधाई छ सम्पुर्ण टिम लाई फेरि पनि trending no1 मा अाएकाे छ बधाई छ
ruclips.net/video/64NUC61xhoY/видео.html
यो त्यही देश हो जहाँ बास्तबिकता कहिल्यै बाहिर आउन्न !!
Anyways huge respect to you prakash dae nd your team 👏
यस गीतले मलाई मेरो बाल्यकालमा आमा यसरी विदेश गएको याद आउँछ 😭🙂
1 ही तो दिल है हमारे पास प्रकाश सर ❤️ ....वो भी कितनी बार जीतोगे आप ..बस शब्द नही है कुछ बोलने के लिए😘
सत्य तितो हुन्छ यथार्थबाट सबै टाढा बस्न चाहन्छन्
जे होस् फेरि सफलताको शुभकामना प्रकाश जि
ruclips.net/video/EdhmDgX3PAo/видео.html
सधै सम्मानको पात्र हुनु हुन्छ हाम्रो सपूत दाइ हाम्रो कलाकार , नेपालिको सपूत छोरा ।
प्रकाश जि तपाइको परिकल्पना लाई सलाम छ
Hajur le dherai ramro git lekhnu hjur lai koti koti thanks love u sr
एक दम ramro geet 🖤✌🏿 नेपाल मा राम्रो गर्ने को खुट्टा tanne chalan xa so sabai team laii badhaii छ
यस्तै हुन्छ या सत्य पच्दैन,खैर केही छैन यो गीत पनि करोड कलबमा पुगाउन हामीले फेरी हेरेर सहयोग गरौ,सफल्ताको शुभकामना आगामी दिनमा पनि यस्तै यथार्थ समेटेका सांगितीक कोशेली हेर्न पाउँ धन्यवाद ❣️❣️❣️
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
Sai ho
ruclips.net/video/HGEfgCDnbC0/видео.html
Yo netrawati tv vanne radinko chora prachande ko paltu kukur ho. Original gana nai thik, himmat navaka dalal kukur harule birodh gare.
ए माओवादी हो रिलको जिन्दगी त edit गरायौ तर रियल जिन्दगी कहिले edit गर्छौ।म निसब्द छु🤤😓😭😢
श्रब्य अति मार्मिक शब्द चयन छ ,दृश्य पनि संशोधन भएको रहेछ । धेरै राम्रो छ ।
Thanks to Shri prakash saput , this is the real and true of the Nepal country thanks bro salute to your all members who are involved in the song give it up one again Jai Nepal.
याे पनि करोड क्लब मा छिट्टै पुगेको हेर्न पाउँ❤️
कुनै राजनैतिक व्यवस्था नै धरमर बनाउने सशक्त आवाजलाई लाल सलाम❣️
Sabi paisaa ko lagi gara ko racha cha
पिर गित मा मात्र सिमित नभई जिबन को यथार्थ वास्तविकता चित्रण गरिएको एक सान्दर्भिक गित,, फेरि पनि सफलताको शुभकामना टिमलाई 💝
ruclips.net/video/EdhmDgX3PAo/видео.html
love you forever ...
Ho
करोड क्लबमा पुग्यो है गाइज्❣️
मन छुने गित ,सारै राम्रो छ
we don't wanna lose this creation again. Please do lots of support ❤️ Prakash Saput ✌🏻10M Soon🤙🏻
ruclips.net/video/64NUC61xhoY/видео.html
फेरि पनि बधाई छ प्रकाश जि गितले पहिले भन्दा अझ राम्रो बजार लिन सफल होस जय गित जय सङ्गीत
Dherae choti roye yo geet herda prakash sachchae mahan xau timi
कति आनन्दको छ यो गित।
हटाइएको रहेछ त्यो जुन विवाद भिदियो क्लिप राम्रो भयो।राम्रो सर्जक र बुझ्ने मान्छे ले कसैको मन दुखाउन चाहदैनन्।यसै करोडौं मा छ यो गित्🙏🙏🙏❤❤❤
धेरै धेरै धन्यवाद प्रकाश सपुत दाइ लाई 🙏🙏🙏 तिताे यथार्थलाई साङ्गितिकरूपमा पेश गर्नु भएकाे मा । प्रतीक्षारत अर्काे भाग-२ पिरैपिर ❤️
यो पिर गित धेरै राम्रो छ एस्लाई कुनै विवाद गर्नै पर्दैन यो गितले त झन नेपाल र विश्वास लाई चिनाई दियो प्रकाश सपूत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद
नेपालीको मन मुटुमा यक्छत्र राज गर्न सफल गायक हाम्रो आदरणीय दाजु प्रकाश दाइ 😘लाई धेरै धेरै धन्यवाद र आगमी दिन मा पनि यस्तै रचना हरु नेपाली माझ पस्किनुहुने छ भ❤️न्नी आशा का साथ यो !पिर! गित लाई सफलता को लागि शुभकामना दिन चाहान्छु ,,😍😍✊
नमस्ते 👏👏
यस्तै संदेशमूलक सृजना गर्ने हिम्मत अझ बढोस शुभकामना छ प्रकाश भाई👍 हाम्रो माया र समर्थन सधै साथमा छ♥️
सत्य तितो हुन्छ भन्थे हो रहिछ । यथार्थलाई अङ्गाल्न सकेनन ।
सबैको सम्मान को लागि फेरि सम्पादन गरेर अपलोड गर्नु पर्यो प्रकाश सपूतजिले । सम्मान छ हजुर्लाइ ❤️❤️
माओबादि दोन्दा २००% सत्ते घटना मा आधारित गीत मनै रुवायो salute प्राकास शपुत one of the legendary of the Nepal singer world.
Surakshya Panta is one of the very few actually talented actresses of Nepal. Prakash Saput, sir you're multitalented. Your acting, the story, the song, the cinematography, the direction, the characters, the hard-hitting dialogues and their projection, everything was perfect, I am literally bawling my eyes out right now. The whole crew involved in this deserves a raise. Keep up the amazing work❤
सबैले मिलेर फेरि ट्रेडिङ न #1 मा पुगाउ है
प्रकाश दाइको मिहेनत र कला प्रती सधैब सम्मान छ।🎼🎼
Dheri ramro song 😢😢man royo song sunera ❤
अति मीठो स्वार मार्मिक शब्द सबै भन्दा उत्कृष्ट गित हरु प्रकाश सपूत बाट सुन्न पाउँदा सारै आनन्द आउँछ,!# तपाईं को यो कला को बयान गर्ने कुनै शब्द नै छैन हामी सङग!! नेपाली संगीत क्षेत्र मा पुराउनु भएको यो अमोल्री योग्दान प्रती हार्दिक कृतज्ञता प्रकट गर्दाछौ,
"Old is gold "धेरैको मन मुटुमा बस्न सफल उहीँ पुरानै भिडियो!!
ruclips.net/video/EdhmDgX3PAo/видео.html
पुन छिटै करोड क्लबमा छिरोस,शुभकामना।
ruclips.net/video/EdhmDgX3PAo/видео.html यो ओझेलमा परे को देश प्रेम गीत सुनुम हजुर
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
धन्को मुथा किन पचि परो करोध कलब पुग्नु पर्च धन्को मुथा पनि गणेश अधिकारी सर को सबैले हेर्नू होला मिथो छ गित
ruclips.net/video/64NUC61xhoY/видео.html
I am proud of this song😇
This song make me very emotional 😣😣
Thanks to prakash saput for remembering country love
फेरि पनि सफलताको शुभकामना प्रकाश सपुत दाजु😘
प्रकाश सपुत बाट अझै यि र यस्ता सन्देशमुलक र समाजमा रहेका कथित सोच निर्मूल गर्ने, समाजलाई र समग्र देशलाई परिवर्तन गर्न ऊजागर गर्ने रचनाको आशा सहित ! यो re -uploaded song लाई फेरि पनि सफलताको शुभकामना !
ruclips.net/video/C1YkJjuBiSw/видео.html
मेरो देश तिम्रो देश full nation poem on youtube..
मेरो नेपाल अर्कै हो र तिम्रो अर्कै।
तिम्रो नेपाल एक राजनैतिक गाँठो हो,जसलाइ फुकाउन सारा संसार लागेको छ; तर मेरो नेपाल ती पहाडहरू हुन जो आफ्नो भब्यता र सौन्दर्यका कारण आकाशको उचाइसङगको गन्तब्यमा साक्षत्कार प्रयासरत छन ।
तिम्रो नेपाल भासण ,वक्तव्य,उपदेश र आन्दोलनको देश हो तर मेरो नेपाल परेवाहरुको घुरघुर,रुखका पातहरुको सरसराहट र पहाडमा सुनिने बासुरिहरुको गुन्जन हो।
तिम्रो नेपाल हो रास्ट्रघाती,मन्त्री ,कर्मचारी र विभिन्न अधिकारी बर्गको भिडको तर मेरो नेपाल नाम हो जवानिको जोश,
प्रौढ उमेरको सोच,बुढेसकालमा दर्शनको ।
तिम्रो नेपाल दुई मानिसको दुनियाँ हो। एक त्यो जो कर तिर्छ र दोस्रो त्यो जो कर लिन्छ। तर मेरो नेपाल फगत एक्लो मान्छे हो जो बादल्हरुको छाँयामा हातको तकिया बनायर पल्टियको छ। उ ईश्वरको बात र सुर्यको प्रकाशबाहेक कुनै चिजको प्रवाह राख्दैन ।
Subscribe if you like it....
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g
आहा कति राम्रो गीत ❤❤❤❤❤
Wow ❤❤❤kati man chhune git
जस्ले जे भनेनी सत्य को जित सधै हुनेछ फेरि पनि 1 no trending ma पुग्छ भन्ने बिश्वास छ salute to you prakash saput and entire team 🎉🎉💗🤗🥀
ruclips.net/channel/UCTvgJgN9BoYQhclLjuS333g