Laile Barai (लैले बरै) Jada Jadai Bandipur Pugyo • Nanda Panta • Bhupu Pandey • Official MV
HTML-код
- Опубликовано: 16 сен 2024
- #bhupupandey #nandapanta #nepalifolksong
Based on lyrics and music collected by Nanda Panta, this folk song "Laile Barai" expresses the daily life and the struggles of a village woman.
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Listen & Stream this song on
Spotify: t.ly/lyb5
Apple Music: t.ly/gWIH
TikTok Official Audio: t.ly/-4wc
Instagram Reels: t.ly/I_uFm
Soundcloud: t.ly/E0Ck
Deezer: t.ly/jZlZ
RUclips Music: t.ly/qCgaD
Amazon Music: t.ly/1Iem
Song: Laile Barai "लैले बरै" (Jada Jadai Bandipur Pugyo)
Vocal : Nanda Panta
Lyrics, Music Collection: Nanda Panta
Music Arrangements and Audio Production:@bhupupandeymusic
Group Vocals: Bhupu Pandey, Ramesh Kadariya, Shyam Dhakal, Narendra Biyogi, Bhuwan Khatri, Tilasmi Khadka, Laxmi Karki
Recordist: Samir Karki
Mixing: Bhupu Pandey
Audio Works at Wave Studio Nepal
Special Thanks to: Sheela Gajurel, Bhupen Soni, Ritu Soni
Live Instruments
Madal: Kumar Lamichhane
Sarangi: Anil Gandarba
Basuri: Sanjib Mainali
Cinematography: Yogesh Dahal
Visual Edit: Manoj Karki
Digital Assets Management & Distribution: @pyaropawan
IT Support: @RajendraAryal
Direction: Ramesh Pathak
Concept/Producer: Bhupu Pandey
Lyrics:
सालको पात टिपेर पानी खाउँ
यो नानीको कहाँ छ र जाने ठाउँ
आकाशमा जूनको भाइ तारालाई
नबोलाउ न मै कर्महारालाई
करीमले छेउ लाएपछि त
हीतको साथी बोल्दैन मसित
पानी खाँदा सुपारी खस्यो
जान्न घर माइतैमा दिल बस्यो
जे गरेनी पाइन नि जस
जानेमान्छे गइहाल नबस
काटे खरु पलाउला बरु
तै नी मन पलाइन के गरुँ
यो मनमा जतिको भाहोला
दिनमा लाग्ने सुर्ज्येलाई थाहा होला
जाँदाजाँदै बन्दिपुर पुग्यो
रुँदारुँदै कलिलो जिउ सुक्यो
Lyrics in English:-
Salko Pata Tipera Pani Khau
Yo Naniko Kaha Chha Ra Jane Thau
Aakashma Jun Ko Bhai Tara Lai
Nabolauna Mai Karma Hara Lai
Karimale Chheu Laye Pachhi Ta
Hit Ko Sathi Boldaina Ma Sita
Pani Khada Supari Khasyo
Janna Ghara Maitai Ma Dil Basyo
Je Gareni Paina Ni Jasa
Jane Manchhe Gaihala Nabasa
Kate Kharu Palaula Baru
Tai Ni Mana Palaina Ke Garu
Yo Mana Ma Jatiko Bha Hola
Dinma Lagne Surje Lai Thaha Hola
Jada Jadai Bandipur Pugyo
Ruda Rudai Kalilo Jiu Sukyo
Follow me on Facebook
/ bhupupandeymusic
----------------------------------------------
Subscribe My Channel for New Updates
/ bhupupandeymusic
----------------------------------------------
Follow Me on Twitter
/ bhupu_pandey
----------------------------------------------
Listen My Songs on Soundcloud
/ bhupupandey
---------------------------------------------
Listen on Spotify
open.spotify.c...
---------------------------------------------
Listen on Apple Music
/ bhupu-pandey
----------------------------------------------
Follow me on Instagram
/ bhupupandeymusic
----------------------------------------------
© & ℗ Bhupu Pandey, All Rights Reserved.
हाम्रो लोकभाका ❤।
धन्यवाद रकस्टार आमा अनि सबै टिमलाई यो मिठ्ठो ८ मिनेटको लागी ।
आमा लगायत सम्पूर्ण टिमको तर्फबाट धेरै धन्यवाद! यो हाम्रो लागि कमेन्ट मात्रै हैन, हौसला हो, नेपाली लोकसंगीत प्रतिको सम्मान हो । 🙏🙏
@@bhupupandeymusic in
ण
न
Honi daju hajur ni yestai lokvaka tipnu bidesi gana chornuvanda
"लैले बरै"
67 बर्षिय आमा नन्दा पन्तको रहर पुरागर्ने मेरो सानो प्रयास
नयाँ गीत हजुर सबैको लागि
विशेषगरी आमाहरूको लागि
हेरेर प्रतिक्रिया दिनुहोला है 🙏🥰
Ramro git ,,,,,
Badhai xa bhupu g
Best of luck ☺️
You have done amazing work. I listen this 10 times a day.got so crazy with this organic music .everyting is so natural. Future ma pani yestai dherai sunna payiyos. शुभकामना 💕💕 आमालाई धेरै माया ❤️❤️
thank you so much 🙏
मीठो ठेट नेपाली लोक गीत आमाको जोशलाई सलाम अनि यो गीत तयार पार्ने सम्पूर्ण टिमलाई बधाई तथा शुभ-कामना
याे काम गर्दा जत्ति रमाइलो हजुरहरुले गर्नु भयाे उत्तिकै खुसी र रमाइलो महसुस गरे मैले 😍😊टिमलाई बधाई ... आमाको उत्त्साह र ईच्छाशक्तिलाई सलाम ...याे ऐतिहासिक दस्तावेज पनि हाे आफ्नाेपनकाे 😍🙏
Thank you sunitaji 🙏🥰
@)a
यत्तिका दिनसम्म कसरी कसरी छुटेछ। आमाको जोसलाई उच्च सम्मान जसले सम्पूर्ण आमाहरुलाई हौसला दिएको छ। यति राम्रो अर्गानिक प्रस्तुतिको लागि यहाँलाई पनि धन्यवाद । सम्पूर्ण आमाहरुको आशीर्वाद मिलोस्! 🙏
Dhanyavad sir sath hausala pairahu 🥰🙏
कति स्वादिलो नेपाली भाका जति सुने पनि मन नअघाउने । त्यसमाथि सारङ्गी रेटिंदा त गह भरिएर अायाे मेराे त । धन्यछु श्रष्टावर्ग प्रति ।
यो गीत सुन्दा अति आनन्द आउँछ र पुरानो अतिथको सम्झना आउँछ पुरानो चलन रीतिरिवाज आफ्नो संस्कार फेरि फर्किन लागेको हो कि भन्ने भान हुन्छ।
यस्तो शब्दको रचना अनि यस्तो आवाज हरुले त हो नि आफ्नो मौलिकता अनि कला संस्कृति नोगाउने भनेको सारो मनपर्यो आमाको आवाज अनि यस्तो उमेरमा पनि जोस .. भगवान ले सधैं रक्षा गरून् आमा लाइ❤❤
Pirai pir here paxi bhupu sir ko geet haru khojda ta yo geet pani hajur kai raixa vanera tha vo ...yo geet ta sarai ramro lagthyo pahile nai...
Best of luck for ur future projects sir..........geet sunna ananda auxa sir hajur ko video here paxi..
अति सुन्दर शब्दहरूको प्रयोग गरेर आफ्नो प्रस्तुती दिनुभएकोमा हार्दिक आभार। ।।
यो गित सुनेर नाच्नेहरू हाजिर गरौँ त साथिहरू।।।😍😍😍
खास लोकगीत रहेछ यो चै असली सस्कृति हो सबै कलाकार हरु लाइ हार्दिक बधाई छ ।
i'm from Pakistan, currently i'm in Dubai..my colleagues are also from nepal, i can't understand but music to osm.. lots of love my dear nepalis brother's/sisters huge respect.
Thank you so much
Lots of love from nepal 🥰🙏
Thank you for nice comments and lots of love from Nepal and nepali
Thank bhai jaan
Thank you so much ..brother
❤
दु:ख र भोगाइलाई यति राम्ररी अभिव्यक्त गरिदिएकोमा धन्यवाद! आमालाई धेरै माया💖
i love you timi lai❤❤❤❤❤❤
आमाको सपना साकार पारी दिनु भो त्यो नै ठुलो काम गर्नु भो पाण्डे जि । बधाई तथा शुभकामना । मिठो मौलिक गीत
नेपाली साङ्गितिक क्षेत्रमा पुनः मौलिकताको आगमन भएको आभास महसुस भएको छ, यो गित सुनेर। साथै युवाहरूको आधुनिकता पनि समिश्रण पाउन सकिन्छ । पछिल्लो पुस्ताका कलाकारहरुले लय , शब्द अनि मार्मिकतामा मौलिकतालाई पुनर्जीवन दिदै जाउन अपेक्षा अनि शुभकामना साथै यो गित गाउने आमालाई नमन!
आहा! कत्ती मज्जा आयो नाच्दै सुन्दा ।अब नीलसागर सेवाश्रममा यही गीत मा नजाउनुपर्छ।सत सत नमन शब्द , सङ्गीत अनि कोकिल स्वरका सर्जकलाई।
Greetings from Southern California! Love the Asian diaspora here and catchy music here was introduced to me at a Nepalese restaurant here, lovely tune
ल वधाइ छ !बाबु नानीहरुलाई !बुढी आमाको रहर पुरा गरिदिएकोमा ।तेति मात्र होइन यि बुढि आमालाई महिनाको दुइपटक असपताल लान पर्थो जव नाचन गाउन थालिन तव वर्षको एक पटक लगे हुने भा छ।सबै टिमलाई मूरि धन्यबद छ!
Aba jhan niko huncha aama lai 😂😂
Great...one
सर ! मास्टर्नी आमा पनि गीत गाउनु हुँदोरहेछ । 😍😍🙏🙏
अत्यन्तै मिठो गित मनै छोयो धन्यवाद यो गितका सर्जकहरु लाइ👌
कति राम्रो सुनी राखम झै लाग्ने भाका !! लोक भाका को जगेर्ना स्वरुप आमा को रहर पनि पूरा गरिदिनु हुने सम्पुर्ण टिम लाई बिशेष नमण !!
शुभकामना !!
❤❤❤
आमाको गाउनि रहर यतिका बर्ष पछि पुरा भयछ त्यै माथी यति मिठो मौलिक गित मार्फत, बधाई छ सम्पुर्ण टिम अनि विशेषगरी भुपु सर लाइ /
अत्यन्तै उत्साहजनक यो एल्बम , सुन्दै जादा र हेर्दै जादा आफैमा पनि एक अलग उमंग र जोस उम्रेर आइदिने यो गित आफैमा निक्कै शक्तिशाली छ। आमा को जोस जाँगर र नेपाल संगीत प्रतिको यो मोह देखेर लोभ लाएर आयो । सम्पुर्ण टिमलाइ बधाई छ । सुन्दै गर्दा र भिडियोमा नाचेको देख्दा नउफ्रि बस्न सकिएन । अझ दाजुहरुको नाचको कुरै नगरौ । वाह , सलाम छ ।
Dhanyavad 🥰🙏
यो गित नम्बर 1 मा पुगोश मेरो तर्फ बाट शुभकामना प्यारो दाइ ।🌹🎉🎉🎉
Fyyuiii❤😢😮
आहा आमा को स्वर युनिक दमदार गित झन उतिकै राम्रो नमन छ आमा लगाएत सबै टिम लाई 🙏🙏🙏🙏
यो हो नि तरिका एकदमै नेपाली मौलिक स्वर संगीत र कलामा सुसज्जित गित एकदमै मनपर्यो शुभकामना
आहा मेरि आमा कति मीठो सङ गाउनु भयो नि धेरै धेरै बधाई सम्पुर्ण टिमलाइ अझै प्रगतिको शुभकामना छ्🙏🙏🙏
Hajur didi 😂🥰🙏
अत्यान्तै मौलिक र पुरानो भजन गित अहिले नयाँ भर्जन मा सुन्न पाउदा अत्यन्तै रमाइलो र खुशी लाग्यो 🙏🙏🙏🙏❤️
प्रणाम कोटी कोटि जिन्दगीमा क्या नया आवाज लय सुन्दा शरीरमा भगवानको बास बसे जस्तो महसुस भयो त
साह्रै मीठो भुपुजी । अझै यस्तै सिर्जनाहरु सुन्न पाऊँ । शुभकामना ।
गाउँ समाजमा लुकेर बसेको संगितको धरोहरहरूलाइ बाहिर ल्याइ जनमनमा जोड्ने यो कार्य हजुरको सर्वोच्च मूल्याङ्कन भित्र रहेको छ।
जति नाच्दा पनि धित नै मर्दैन,,धेरै राम्रो गीत छ ,धन्यवाद सबै टीम लाई
कस्तो मीठो कति टिपिकल गीत वाह, लाखौँ सम्मान छ कोरियाबाट ।❤️🙏 नेपाली माटोमा अझै करोडौँ गीतहरू छन् । उत्खनन गरौँ । जय संगीत ❤️🙏
Ujjjj5ghhip00
लैलै वरै लै लारे लै लारा संगै संगित संयाेजन अत्यन्तै सुमधुर छ, ८ मिनेट लाई जत्तिपटक सुन्दा पनि नपुगे झै लाग्याे
याे गीत सुन्दा नेपाली गीत संगीत आफ्नै लयमा फर्कन थालेको महसुस भएकाे छ । नमन सम्पूर्ण टिमलाई ।
Thank you sir 🙏
एकदम मनासिव कुरा गर्नु भयो सर हजुरले
पुरा सहमत
एकदम
Woww❤️❤️
मेरो दुख भुल्ने साथी भएको छ यो गीत धन्यवाद सम्पूर्ण टिमलाई ❤️❤️❤️
भुपु पाण्डे ज्यू लाई धेरै धेरै धन्यबाद ! सायद यसवाट वहालाई पनि जानकारी भयोहोला कि यथार्थ लोक कला मनपार्नेहरुको संख्या पनि कम छैन भनेर
Hajur dherai kura bujhna madat milyo thank you so much 🙏🥰
"आकाशमा जुनको भाइ तारालाई,
नबोलाउन मै कर्महारालाई "
भावविह्वल बनायो गीतले !
आमा सारै मीठो गीत गाउनु भयो ✌️
आमा लाई अरु गीत को लागि पनि सुभकामना 🙏🙏
ल ठिक छ Typical Nepali folk song सारै मिठो सरल मन छुने 🙏🙏🙏🙏🙏
नेपाली लोकगितको दर्बिलो प्रस्तुति 😍 धन्यवाद यस्का सबै सर्जग ज्यु हरुलाई यो ८ मिनेट सुनेर धेरै रमाइलो अनुभव पाइयो। दोर्हाएर सुने धेरै पटक।
साच्चै नै पुरानो मान्छेहरुले गाएको गीतहरु सुनिरहु लाग्छ्🥀😍 best of luck all team🥀😍
आहा! फरक शैलीमा कति सुन्दर!
आनन्द आयो,
हार्दिक बधाई सहित शुभकामना दादा!❤️💓💝😊
अहा क्या राम्रो शब्द तेसैमा धेरै राम्रो सङ्गीत भुपु पाण्डेको !😍😍😍
धेरै धेरै राम्रो प्रस्तुति आमा को अनि संगीतकार हरुको ।।।धन्यवाद हामीलाई येस्तो प्रस्तुति दिनु भयेकोमा ।।
आहा... थकान दुरा भयो। मौलिक शब्द,भाका र संगीत संयोजन अत्यन्तै उत्कृष्ट छन्। सम्पूर्ण टिमलाई अझै सफलताको शुभकामना🙏🙏🙏
निक्कै प्यारो र मिठो पर्स्तुथी छ आमा अनि साथी सबै को, आशा छ आगामी आउने दिन्न हरु मा पनि एस्तै मिठो संगित लिएर आउनु हुने छ👌👏😍❤😘💐❤🙏
सम्पुर्ण टिम लाई हार्दिक बधाई छोटो समयमै million views पाउन सफल भयकोमा।आगामी दिन मा अझै मिठामिठा गित हरु सुन्न पाइयोस।
Aama is energetic , everyone is energetic 🔥 Beautifully composition of words , instruments and taste of Nepal 🇳🇵 Thank you for bringing loved this ❤️❤️❤️
यो गित एक दुई टुक्का मात्रै सुने को थिए ढिलै भएनी आज पुरै भिडियो हेरे मन यति खुशी भयो कि कुरै नगरौ। सम्पुर्ण टिम लाई उच्च सम्मान छ।
यो उमेरमा आएर आफ्नो रहर पूरा गर्न सक्नु भएकोमा धेरै धेरै बधाई को साथै यति मिठो र अलि पृथक शैलिको गित र स्वरमा दिनु भएको छ धेरै राम्रो छ र जति आफुपनि रमाईलो गरेर गाउनु भएको छ त्यति नै रमाईलो लाग्यो यो गित सुन्दा र हेर्दा ! बधाई छ यो टिम सबैलाई
सामान्य शब्द मिठो भाका अनि गहकिला परिभाषा बास्तबमै यहि हो हाम्रो नेपाली लोकभाका ।😘😘😘😘😘😘
मौलिक नेपाली गीत हराइसकेको बेला यो गीत आएको छ । यसले नेपाली गीत सङ्गीतको वृद्धि र विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने छ । यो सराहनीय कार्यको लागि पुरै टिमलाई नमन !
आठ मिनेट कति चाँडै ब्यतित हुन्छ पत्तै नहुनी !! वाउ!!!!❤❤❤
आहा कति सुन्दर मनै आनन्द भयो यो गित सुनेर नेपालि भाकाहरुलाइ यसरिनै जर्गेना गर्नू पर्छ।
😍😍😍😍😍😍😍😍😍😍😍😍😍
नन्दा आमाको आवाज गजबको मिठो टिमका सबैलाई धन्यवाद।
बधाई छ आमा हजुरलाई, साथै धेरै धेरै माया, आमा काे उत्साह लाई साथ दिनु भयो धन्यवाद हजुरहरू काे टिमलाई यो भाईरल हुनेभो सारै राम्रो छ आमा 🙏
ठेट नेपाली र भित्र मन सम्म पुग्ने मार्मिक शब्द । वा!!! सलाम छ आमालाई।
सबैले सुन्नु पर्नी गित रहेछ ! मैले त धेरै पटक सुनी सके हजुर छुट नु भएको त छोइन नि??😍😍😍😍😍
What a sweet song. Thanks to all the team
आमाको मौलिक गीत धेरै मन पर्यो सम्पुर्णमा धन्यवाद न्यानो अभिवादन!!
Yo geet sunda eti aananda aayo..ma nachna na aaune manxe ni nacham nachamm vairakoxa❣️tyo vocal ani madal sarangi ko mittho dhun ❤️just osm... Rhythms 👍😍....Dammi....
पुराना मान्छेका मनको कुना काप्चामा अनि सम्झनामा मात्रै थन्किएका शुद्ध नेपाली लोक भाकालाइ यसरी बाहिर ल्याउनु पक्कै पनि उल्लेखनीय कार्य हो।
आज धेरै पछि, गित सुन्दा सारै मन रमायो।
बाजा गाजा सारङ्गी मुरली अनि स्वोरको संयोग सारै राम्रो लाग्यो।
जो कोहिलाइ नाचु नाचु बनाउने यो गित गाउने बनाउने टिमलाइ सफलताको शुभकामना।❤️
धन्यवाद 🥰🙏
मौलिक गित सुन्न पाइयो खुसि लाग्यो ? आमा लगायात सम्पूर्ण टिमलाई बधाई छ ¡¡
उदाहरणीय प्रस्तुती, सम्पूर्ण टीम लाई शुभकामना।
पुरानो याद आयो हाम्रो पालामा एसतै गित हुन्थ्यो 🙏🙏
आनन्द आयो यो गित सुनेर ❤️ सम्पुर्ण टिमलाई सुभकामना 🙏
There are still so many things to be proud of, Nepali folk is one of them.
यो अर्गानिक स्वादका लागि आमा तथा भुपु पाण्डे टीमलाई हार्दिक बधाई तथा अथाह शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
जय नेपाली स्वाद,जय नेपाली सङ्गीत 😍😍
Sita ji dhanyavad 🥰🙏
असाध्यै राम्रो नेपाली मौलिक लोक गित यस्ता गितहरुको समरक्षन गर्नुपर्छ ।👍️🙏🇳🇵
Wow beautiful song🌸dherai paxi mitho geet sunna paiyo ❤️🙏🏻
प्यारी आमा धैरै धेरै माया अनि सम्मान छ हजुरलाई मेरो 🙏🙏❤️❤️❤️
My eyes are filled with tears of joy, I wish there would be more Nepali songs like this for which we could be proud. I wish to see more Nepali youngsters like you guys with some originality. So proud of you guys. Thank you whole heartedly. Best wishes ♥️🙏 Aama lai pani dherai dhanyabaad ani badhai 💐🙏
Thank you so much 🥰🙏
O>dsoueueuewuRuj
यस्तै नेपाली मौलिक गीतहरु आईरहोस् । सार्है मीठो गित साधुवाद नन्द आमालाई र सम्पुर्ण टीमलाई ।।।
आह कति मिठो गित अनि आमाको स्वर पनि उतिनै मिठो बधाई सबै टिमहरुलाइ😍😍😍😍😍
Due respect to aama. Salute to Bhupu Pande ji for such an inspiring production. Expecting many more similar timeless creations from you.
Geet ma nepali mato ko sugandha paiyako xa, farak shileko yo geet akdami ramro banako xa, sabijanali suvakamana❤❤❤❤🎉🎉🎉🎉🎉🙏🏻
आहा कति मिठो स्वर शब्द प्रकास दाइ ❤हजुरको गितले मनमा छुन्छ😊❤❤
यो गीत सुनेपछी नेपाली गीत संगीत कति उच्च र फरक छ भन्ने महसुश हुन्छ
जय संगीत 🎉🎉🎉❤❤❤❤
घन्यवाद सम्पु्ण टीमलाई 🙏🙏🫶🫶🫶
🥰🥰🙏🙏
dami dami dami old is gold . love all team
आहा कति मौलिक्ता बोकेको गित सारै मीठो.. 😍🙏
आहा ,यो हाम्रो अर्गानिक भाकाको गीतले मन आनन्द भयो ।
यस्ताे क्षमता लुकाएर बस्नु भऐकाे आमा काे याे प्रस्तुति ढिलै भऐनि देखाउन पाउनु भऐकाे छ सम्पुर्ण टिमलाई बधाई 🙏🙏🙏👍️👍️👏👏
धेरै बर्ष पछि पुरोनो सैलिमा गित सुन्दा एक्दमै रमाइलो लाग्यो । धन्यवाद सबै परिवारलाई फेरि पनि यस्तै गित लिएर आउनु होला । 🎶🎵🎶🎵🎵🎶💃🕺💃🕺💃
कति मिठो गित
अर्गानिक लोक भाका। धेरै राम्रो लाग्यो अतः यो गीत की सर्जक संगै सम्पूर्ण टिमहरू प्रति हार्दिक नमन र धन्यवाद पनि 🙏🙏🙏💝💝💝
The tone of instrument is attractive and love it more than action.
हामी दर्शक स्रोताहरुले खोजेको यस्तै मौलिक र रचनात्मक गीत संगीत खोजेका हौँ । आमा र भूपू पाण्डेलाई धेरै धेरै धन्यवाद ।
The content and the traditional music really make me joy.. I am so glad with this song... We don't know actually what we want, when we hear such kind of melody I think yes, actually we are desired such kind of music....This song revives our cultural....We have a very instrumental culture and the way of singing don't know why we are not exploring it......Hope in future such music will be presented and will revive the sense of Nepalese 🙏
Thank you so much 🥰🙏
वाहा कति राम्रो गीत यो गीत्मा त नेपाली मौलिकता झल्कियको छ सम्पुर्ण टिमलाई सफलता को subhakaamanaa
हाम्रो नेपाल लाई पुरानै शैली मन पर्छ जय हो यो टिम लाइ
आहा हाम्रो दङ्गाली हिरा
Am Indian i like so much this song..legend singer. ❤
The fact thay you can hear all the instruments played for this song. Truly a masterpeice ❤
truly a music in eair
धेरै राम्रो गीत.. नेपालीपनको🙏
This is called pure folk masterpiece 💙.
धेरै पुरानो गीत नया भर्सन मा सुन्न पाउँदा अत्यन्तै रमाइलो लाग्यो। चार पाँच कक्षा मा पढ्दा सालको पात टिपेर पानी खाम अभागिको कहाँ छ र जाने ठाउँ भन्दै यहि लयमा खुब चलेको गीत थियो त्यो जमानामा।
Aama reminded me of my late mother.. Thanks for such a nice song and video
जति चोटि सुनेनी मन नभरीने ढेट नेपाली गीत आमा लगयत सम्पुर्ण टीम मा मेरो मनै बाट नमन्🙏
Ekdum mitho geet jati sune nu sunirahu jasto 🙏🙏🙏thank u for this lovely song best of luck 💐💐
धेरै राम्रो गीत सुन्न पाईयो । मम्मीको स्वर तथा प्रस्तुति गजबको छ । 🙏🙏🙏
Nepali music industry is growing in a rapid way 🔥🔥🔥🔥❤️