Gharai Muni Salleriko Ban | घरै मुनि सल्लेरीको बन | By Sabitra Pariyar • Hbn Kismat • Shiva • Ishwor

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 1,4 тыс.

  • @HBNKismatOfficial
    @HBNKismatOfficial  8 месяцев назад +521

    एउटा गुल्मि को माटो जुन मलिलो माटो आज कहि कतै गुन्जिरहेको थ्यो, मैले काम को क्रम मा मलाइ एक्कासि उहाको स्वर ले यसरि तान्यो म कहि कतै समहालिन सकिन अनि त्यो गाउ पुरानो बस्ति तिर पुरायो , यस्तै जे छ त्यो अर्गानिक लाइ थोरै म्युजिक ले मल जल गरेको छु, साबित्र दिजु प्रति आभारि छु उहाको मन अनि आत्मा कहि कतै खुसि बनोस, हिजो हेर्ने उहालाइ नजर र भोलि हेर्ने नजर मा केहि फरक पाउनु हुनेछ उहा प्रति सम्मान अनि मौलिक सृजना बाचि रहोस ...!! धन्यवाद ...!
    मिठो शब्द को लागि आदरणीय शिब हमाल अनि मिठो स्वरको धनि इश्वर शिह मामा प्रति आभार ...!!
    Coming soon 🙏🎵❤️
    Studio 1dB dB HD Next level
    9805165267☎️

    • @GaganPunmongol-sj4ou
      @GaganPunmongol-sj4ou 8 месяцев назад +14

      एकदम सहि काम गर्नुभभएकाे छ सर,स्यालुट यु।उहाँ काे स्वर फेरि फेरि सुन्न पाइयाेस्,एउटा छुट्टै स्थान पावस।

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal 8 месяцев назад +4

      Congratulations dear sir wow keep its up ❤🎉❤🎉

    • @gangagangabbb6435
      @gangagangabbb6435 8 месяцев назад +5

      बागलुङ तिर काे हाेला गाउनि पनि बागलुङ कि हुनुहुन्छ ।❤❤❤❤अति मिठाे छ।

    • @Rupa-n8t4v
      @Rupa-n8t4v 8 месяцев назад +4

      Aaha kati mitho git

    • @truelines8798
      @truelines8798 8 месяцев назад +3

      Didi ko mait two baglung hoinara

  • @milanrayamajhi8592
    @milanrayamajhi8592 8 месяцев назад +740

    टिकटक बाट सुनेर आउने को को हुनुन्छ ? ❤ यति मिठो मौलिक गित

    • @tulsioliramja8014
      @tulsioliramja8014 8 месяцев назад +2

      Ma 😂❤❤

    • @InduBashyal-n9o
      @InduBashyal-n9o 8 месяцев назад +3

      Mero ta chaldaina tiktok😂😢

    • @AmitNepali-uv4kw
      @AmitNepali-uv4kw 8 месяцев назад +2

      Mh ni aayea hjrrr

    • @sitapanthi8062
      @sitapanthi8062 8 месяцев назад +2

      Ma Pani tiktok hereko Sarai man paryo ani you tube ma aako❤❤❤

    • @AmitNepali-uv4kw
      @AmitNepali-uv4kw 8 месяцев назад +2

      Yasko video ni xito aaunu parxa vaneee ko ko

  • @Dhanmaya-y5z
    @Dhanmaya-y5z 8 месяцев назад +75

    आहा मिठो स्वर कि धनि हाम्रो गाउले दिदी साबित्रा ❤️❤️सानो हुँदा हजुरले गाउँ बेसि मेला पात अनि कोदो रोप्दा गाउँदा सुनेको गितहरु याद छ दिदी 😢 आज बिस्व भरि हजुरको स्वर गुन्जियको छ 🙏🙏धेरै सम्झना अनि सफलताको शुभकामना प्यारि दिदी अनि सबै सहकर्मीहरु मा🙏🙏❤️❤️

    • @bishalgaire8007
      @bishalgaire8007 8 месяцев назад +1

      De kha dekhi ho gulmi Tara kasto ramro song 😢 haii manaii Bata maya I'm proud to be gulmli ❤ bharse jhong juniya ❤

    • @bishwasacharya-o1g
      @bishwasacharya-o1g 8 месяцев назад +1

      गुल्मी सान्तिपुर भिरकानी देखि

  • @padamthapa3714
    @padamthapa3714 8 месяцев назад +26

    निकै मार्मिक अर्गानिक आवाज,सफलता को शुभकामना ❤अब चाडै आमा को भिडियो सहितको गीत हेर्न पाईयोस 🙏🙏

  • @anjusunar2152
    @anjusunar2152 8 месяцев назад +57

    आफ्नो गाउँठाउँको दिदी ले यसरी गीत गाएको सबैजनाले माया गरिदिँदा धेरै खुसी लाग्दो रहेछ। दिदी लाई सफलताको अग्रिम शुभकमना❤❤

  • @smritigautam-jz2jy
    @smritigautam-jz2jy 8 месяцев назад +24

    आहा गित सारै मिठो छ ❤ त्यही माथी गाउँ घरमा लुकेको प्रतीक्षालाई स्थान दिनु भएको मा धन्यवाद हजुरहरुलाइ सफलता को सुभकामना❤

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 8 месяцев назад +42

    जति नै जे भएपनि गाँउ घरकै खाना मिठो भने जस्तै हो गित संगित पनि …❤ कस्तो मिठो गीत🎉

    • @SubashSubash-jw5ks
      @SubashSubash-jw5ks 8 месяцев назад

      तिम्ले हो बिर्शेको ❤❤यति राम्रो गित भिडियो एस्तै गीत फेरि आगामी दिन मा पनि आउने छ आशा गर्छु

  • @SB-yu6ly
    @SB-yu6ly 8 месяцев назад +3

    टिपिकल नेपाली लोकभाका भनेको यस्तो हुनु पर्दछ। यो गीतको लागि तपाईंहरू लाई भित्री मनदेखि हार्दिक नमन गर्न चाहन्छु❤। जय नेपाली लोकभाका❤।।

  • @Sujalkc1025
    @Sujalkc1025 8 месяцев назад +112

    निकै मार्मिक गीत 🎉 करोडौं मा पुगोस् सफलता को शुभकामना 🎉🎉

  • @ManalemagarManalemagar
    @ManalemagarManalemagar 8 месяцев назад +3

    यहि गित ठिक थियो नया सार्वजनिक गरेको परिमार्जन गरेर बिग्रेछ तर केही छैन शुभकामना सम्पुर्ण टिमलाई 🙏

  • @susmitathapa8134
    @susmitathapa8134 8 месяцев назад +48

    गाउँ घरको यादले सतायो यो गीत सुन्दा
    सम्पूर्ण टिम मा सफलताको शुभकामना

  • @minapulamimagar
    @minapulamimagar 8 месяцев назад +15

    निकै नै मीठो स्वरकि धनी हाम्री आमा लगायत सम्पुर्ण टिममा धेरै शुभकामना अनि आगामी दिनहरुमा उहालाइ हजुरहरुको साथ अझै धेरै पाउनुहुनेछ भन्नी आसा छ❤❤

  • @MahendrabudhaRaket
    @MahendrabudhaRaket 8 месяцев назад +186

    मेरो जस्तै फेशबुक बाट सुनेर खोज्दै आउने कोको हुनुहुन्छ

  • @Kkcreationnp
    @Kkcreationnp 8 месяцев назад +15

    आह कस्तो मिठो गीत अन्टि को मौलिक अत्यन्तै सुन्दर स्वर आज सम्म गाउमै सिमित गीत अन्तत उजागर भएको छ। ❤️❤️❤️🙏

  • @rupabhandari9722
    @rupabhandari9722 8 месяцев назад +9

    सारै मन छुने मार्मिक र मौलिक गीत गाउनुभएकोमा साबित्रा परियार दिदीप्रति नमन गर्दछु।🙏🙏🙏

    • @sanjivgiri9568
      @sanjivgiri9568 8 месяцев назад

      मन छोयर र नमन गरेर मात्र पुग्छ र सयोग गर्न परो नि उन्लाइ

  • @GaganPunmongol-sj4ou
    @GaganPunmongol-sj4ou 8 месяцев назад +20

    अाहा,,कति मिठाे गित,स्वर पनि त्यस्तै,,,यि कला र गलाहरुले एउटा ठाउँ पावस्,हृदयदेखि स्यालुट।

  • @bharatnepali4525
    @bharatnepali4525 8 месяцев назад +20

    मौलिक गित यति मिठो आवजमा गाई दर्सक स्वोर्त हरुलाइ स्वोर्गिय आन्नद दिनु हुनु सावित्री दिदी प्रती 🙏🙏🙏🙏

  • @shingamgiri1519
    @shingamgiri1519 8 месяцев назад +24

    कहिले को गित हो आज २०८०सालमा सुनेर म अर्काको देशमा सुनेर रुदैछु😭😭 1:31 दिदीको स्वर मिठो रैछ्😭😭😭 1:06 😭😭😭

  • @SagarAdhikari_Official
    @SagarAdhikari_Official 8 месяцев назад +5

    गीत संगीत मा कस्तो भाव हुनु पर्छ राम्रो सँग बुझ्नुभएको दाजुहरु शिव हमाल र ईश्वर सिंह तपाईंहरू प्रति उच्च सम्मान र यस्तै देशका कुनाकुनामा लुकेका मौलिक कोसेली अझै पस्किदै जानुहुनेछ शुभकामना🙏🏻🙏🏻

  • @bishnuraut6639
    @bishnuraut6639 8 месяцев назад +22

    यति मिठो गित बनेको रहेछ आहा यसैमा भिडियो आएको भए सुनमा सुगन्ध थपिने थियो ❤🎉

  • @sitabhattarai8753
    @sitabhattarai8753 8 месяцев назад +1

    बन्द भैसक्यो भनेको टिकटक बाट याहा सम्म आईपुग्नस भयको दिदी लाई सफल्ता को शुभकामना ❤❤❤❤

  • @RamanathRamanath-x6i
    @RamanathRamanath-x6i 8 месяцев назад +16

    अहो कति राम्रो अर्गानिक पुरानो भाका को गित , मन छोयो मेरो स्वर पनि अति राम्रो छ ।आफ्नो गाउँ घर संस्कार संस्कृति सम्झाइ दिने गित छ , यो गित रचयिता गायक गायिक बाध्य बाजन सबै प्रती हार्दिक हार्दिक नमन ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 8 месяцев назад +2

    राम्रो छ दिदी स्वार झन तेहि माथी ईश्वर भाइको स्वार पनि रहेछ शुभकामना ❤❤❤

  • @rameshrawal2602
    @rameshrawal2602 8 месяцев назад +6

    *मैलेत RUclips मा सुन्ने बित्तिकै सिधै search गरेर आयको हौ साह्रै मार्मिक आवाज साथै शब्द रैछ मनै छुयो* ☺️

  • @ratnakoirala
    @ratnakoirala 8 месяцев назад

    आदरणीय अग्रज तथा सर्जक शिव हमाल दाजुलाई धेरै धेरै शुभकामना छ ? मौलिक गीत को सिर्जना गर्नु भको मा

  • @RjPremChhetariofficell9986
    @RjPremChhetariofficell9986 8 месяцев назад +4

    एकदमै मन छुने अर्गानिक आवा मनै बाट समा र सलिउट छ शबित्रा परियार ज्यलाई बधाई तथा अग्रिम सफलता को शुकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AnishaBishowKarmaOfficer
    @AnishaBishowKarmaOfficer 8 месяцев назад +55

    Tiktok मा सुनेर आउने कोको हुनुहुन्छ यता हाजिर हुम त🙏🙏🙏❤️❤️❤️

    • @pabitramagar4268
      @pabitramagar4268 8 месяцев назад

      Tiktok chhaina😭

    • @SistamThapa
      @SistamThapa 8 месяцев назад

      ​@@pabitramagar4268x ke sani hami doyt garaun hunx ki nai ❤

    • @chandranhegi8463
      @chandranhegi8463 8 месяцев назад

      हाजिर गरेर तलब दिने होर😂

    • @tilkmirja9914
      @tilkmirja9914 8 месяцев назад

      Ma ho

    • @RameshSingh-bx2sz
      @RameshSingh-bx2sz 8 месяцев назад

      म नि हो

  • @danghimire6191
    @danghimire6191 8 месяцев назад +10

    गुल्मिबासिकाे सान दिदी लाई शुभकामना गुल्मि मुसिकाेट निस्ति मेराे घर❤❤❤❤❤

  • @ParaspariyarPariyar
    @ParaspariyarPariyar 8 месяцев назад +1

    आहा कति मिठाे आवज दुनियाँ चकित पार्ने आवज ❤❤❤

  • @sundarkhatri373
    @sundarkhatri373 8 месяцев назад +11

    कस्तो मिठो गीत ❤❤❤❤❤पुरा अडियो भिडियो सार्वजनिक गर्नु पर्याे

  • @sarukc3020
    @sarukc3020 8 месяцев назад +1

    यो सुनसान रातमा
    यो गीत सुने आखा ओभानो भएन 😢😢

  • @narayannepali9794
    @narayannepali9794 8 месяцев назад +6

    दामी छ किस्मत भाइ हामो बाग्लुङ जिल्ला तगाम जन्म भयो दिदी सबित्रा आहा कति मिठो मैलिक बाजा गित धेरै धेरै धन्यवाद भाई

  • @rokayakalpana4654
    @rokayakalpana4654 8 месяцев назад +6

    Mani sunnalai हेर्नलाई TikTok bata दौडेर अाकी ❤❤हु तर j hos git चाहिँ सारै मन पर्यो दिदी को कलालाई सम्मान गर्छु सब्बैले यो दिदी लाई sapport गर्नुहोला अनि अगाडि badaunuhola❤❤❤❤congratulaton❤❤❤❤

  • @somnath310
    @somnath310 8 месяцев назад +6

    ❤❤❤घाँस दाउरा मेला पात को स्वर लियर आउनु भयो धेरैमा धेरैमा राम्रो छ आर्को भाग नि लियर आउनु होला

  • @SundarGaire-r5i
    @SundarGaire-r5i 8 месяцев назад +1

    कुनै गितको शब्द येति मीठो लाग्छ कि ती शब्द सुनेर मग्धमुगध भैइ न्छ ती गित गाउने ती श्ब्द सस्टा लाई म अनि सम्पुर्ण प्रबासी दसौं ओला जोडेर नमन गर्दै छो मोलिकता हराउनु भनेको हाम्रो लोक सस्कुती हराउनु बचाइ राख्ने कलाकार फेरि आभार प्रकट गर्दै छु

  • @bisaunicreation
    @bisaunicreation 8 месяцев назад +4

    हैट सरिरको रौ ठाडो भयो मेरोत मौलिक आबाज सुनेर।।

  • @tikaramram2171
    @tikaramram2171 8 месяцев назад +13

    कहिले आउँछ पूरा अडियो भिडियो चाडै आउन परो भन्ने जति यता हाजिर हौ त❤❤❤

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 8 месяцев назад +6

    अब यो गीत ले अब बजार खान्छ मिठो भाका बाजा उस्तै अनि अब्बल सृजना आहा सबै सबैलाई बधाई तथा शुभकामना ❤️❤️🙏🙏❤️❤️
    गाउघर मा अति गुन्जिने भाका अब बिश्व बजार तताउने पक्का भो यो उत्कृष्ट को कामको लागी HBN Kismat राजा लगायत सबै सबै सबैलाई नमन ❤❤❤🎉🎉🙏🙏❤️❤️

  • @yubrajpariyar4614
    @yubrajpariyar4614 8 месяцев назад

    सफलताको शुभकामना दिदि

  • @kamalathapa2937
    @kamalathapa2937 8 месяцев назад +5

    मिठाे स्वर छ त्यसै माथि मार्मिक शब्द। सफलताकाे शुभकामना गुल्मेली दिदिलाई।

  • @dhgcreator4321
    @dhgcreator4321 8 месяцев назад +1

    यो गित डाउनलोड अप्सन राख्दिनु पर्यो ।

  • @Mailavlogs92
    @Mailavlogs92 8 месяцев назад +36

    लौ है साथी हरु तिकतोक बाट सुनेर यो गीत खोज्दै आउनुभएका साथी हरु यता आएर हाजिर हुन है अनि लाइक ठोकम 🎉🎉🎉🎉❤❤❤❤

  • @dipakchhetri9829
    @dipakchhetri9829 8 месяцев назад

    साह्रै मिठो गित 🎼🎶गायिका साबित्रा परियार प्रति सम्मान साथै सफलताको शुभकामना !!!

  • @hommagar5195
    @hommagar5195 8 месяцев назад +6

    आह कति मीठो स्वोर मैले धेरै चोटि दोहोराइ सुने तर पनि जती पतक सुने पनि धित नमर्ने

  • @YamlalGiri-km9xe
    @YamlalGiri-km9xe 8 месяцев назад +1

    सारै मिथो छ दिदी ह्जुर को सफलताको सुभकामना म हाल साउदी देखि घर प्युथान गोउमुखी 4 पुजा हो ह्जुर को सोर को म पहिले देखि फेन हुम सलाम छ ह्जुर हाई जय लोक गित

  • @GuruMagar-uu8cs
    @GuruMagar-uu8cs 8 месяцев назад +3

    आँखा बात आँसु झरेको पत्तै भयन सफलताको सुभकामना

  • @janakojha8401
    @janakojha8401 7 месяцев назад +1

    यो गित एकदमै उत्कृष्ठ, जीवयोपगी र यथार्थपरक छ, जसले हाम्रो समाजको reflects गर्छ । तर, यस गितको भिडियो हेर्दा त्यति रमाईलो भएन हौऊ ।
    *भिडियो मा वास्तविकता झल्कदैन तर यो गितको यसै अडियो सुन्दा गजबको आनन्द महशुस हुन्छ ।
    जय होस सबैको ।

  • @SumiMagarnee
    @SumiMagarnee 8 месяцев назад +37

    म जस्तै facebook बाट सुनेर आउने पनि हुनु हुन्छ कोई❤😂😢

  • @Xettri_45
    @Xettri_45 8 месяцев назад +2

    हजुर सबै एकदमै राम्रो छ अलिकति केटाले गाउँदा बाजा बिचमा किन काटेको नि हजुर

    • @princessThapa-u3z
      @princessThapa-u3z 7 месяцев назад

      राम्रो बुजिएकाे छ नि गित झन बाजा नबजाउदा

  • @laxmisharma7754
    @laxmisharma7754 8 месяцев назад +5

    आहा सारै मन छुने गित स्वर दिदी हजुर अगाडि बडदै जानू सुभ कामना

  • @CpmagarMaghar
    @CpmagarMaghar 8 месяцев назад

    माैलिक गित यस्ताे पाेत दामिछ तथा सुभकामना

  • @HastaBudha-ir3dz
    @HastaBudha-ir3dz 8 месяцев назад +7

    सम्मान छ दिदि लाइ यति राम्रो गित सुन्न अबसर मिलेको मा खुसि छु ❤❤

  • @shantagharti708
    @shantagharti708 8 месяцев назад +1

    लुकेको प्रेतिभा❤❤❤

  • @BikramMagar-z1h
    @BikramMagar-z1h 8 месяцев назад +30

    टिकटक बाट सुनेर आउने जति like गरम🙏

  • @jashuadhikari8760
    @jashuadhikari8760 8 месяцев назад +1

    लय त एस्तो मन मा छुनी छ नि आहा गायक गाइकाको सोर पनि उतिकै मन छुने❤❤

  • @dipaksunar8832
    @dipaksunar8832 8 месяцев назад +3

    Thanku kismat sr hajur sayogma aamako mitho aaoj sunna pauda ❤❤❤

  • @manishakc1116
    @manishakc1116 8 месяцев назад

    आहा हाम्रो गुल्मेलिको सान❤❤❤

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 8 месяцев назад +5

    आहा 👏 निकै मिठो मौलिक भाका मा मौलिक मिठो गित सृजना।

  • @songking8576
    @songking8576 8 месяцев назад +1

    धेरै धेरै धन्यवाद दिदि र सबै टिम लाइ

  • @GaneshBista12
    @GaneshBista12 8 месяцев назад +3

    सारै मीठो स्वोर छ दिदी को ❤धेरै राम्रो बनेको छ पन्चेबाजा गीत सम्पुर्न टीम लाई सफल्ताको शुभ कामना

  • @KalpanaBishowkarma-g9w
    @KalpanaBishowkarma-g9w 8 месяцев назад

    यति मिठो सब्द र कला काहा लुकेको थियो होलानि आज सम्म सफल जिवन को शुभकामना छ दिदि❤❤❤❤🎉

  • @Bimala739
    @Bimala739 8 месяцев назад +4

    सफलताको शुभकामना छ आदरणीय दीदी 🙏🎊🙏🙏🙏🌹🌹

  • @rakhimankb1736
    @rakhimankb1736 8 месяцев назад +1

    शुद्ध आवाज दिजु निकैमन छोयो ❤🎉🎉🎉 सफलताको कामना हजुरलाई ।

  • @poojamagar9058
    @poojamagar9058 8 месяцев назад +5

    टिकटक मा सुन्दा पनि राम्रो लाग्थ्यो युटुब मा अाउदा झन राम्रो अाहा सम्मान छ दिदी लाई🙏🙏🙏🌹🌹💞💞

  • @surendracenturyvlog
    @surendracenturyvlog 8 месяцев назад +3

    आहा अति सुन्दर गीत
    Music lyrics vocal
    All very good 💯💯💯💯

  • @KamalBk-b3m
    @KamalBk-b3m 8 месяцев назад +3

    मन छुने लोक गित❤❤❤ सफलताको शुभ कामना

  • @anupdahal2741
    @anupdahal2741 8 месяцев назад +2

    सुमधुर स्वरमा सजिएको कर्णप्रिय मौलिक गीत। सफलताको शुभकामना।

  • @sonathapa1690
    @sonathapa1690 8 месяцев назад +12

    🙏 heart touching 💞💞song 💞💞 जति हेर्छु सुन्छु 💞💞उति मन छुने 💞💞कथा मा 💞💞भइरहेको अभिनय लाई💞💞मनै देखि मुरि मुरि सम्मान 💞💞गर्दछु 🙏💞💞

  • @samsungsunu5789
    @samsungsunu5789 8 месяцев назад +2

    टिकटक बाट सुनेर यता आएको हेर्न आहा सुभकामना छ दिदी लाई अनि साथसपोर्ट गर्नुहुने सम्पुर्ण लाई हार्दिक धन्यबाद छ❤❤❤🎉🎉🎉🙏🙏🙏💕💕

  • @organicmedia63
    @organicmedia63 8 месяцев назад +10

    मैले जसरी खोज्दै खोज्दै आउनुहुने को को हुनुहुन्छ? ❤✨

  • @vkrresham6009
    @vkrresham6009 8 месяцев назад +1

    कला भएर पनि आफ्नो कला प्रस्तुत गर्न नसक्ने पिछडिएका मौलिक भाका अनि मौलिक सिर्जना लाई हामी सबै ले सम्मान गर्नै पर्छ अनि HDN kismat भाइ लाई पनि आभार प्रकट गर्नै पर्छ।

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 8 месяцев назад +4

    गाउँ मा हुदा बनजंगलमा घाँस डाउरा गर्न जादा को याद आयो यो गित सुनेर।❤❤❤❤❤ बधाई छ।

  • @bishalbagale
    @bishalbagale 8 месяцев назад +2

    म बीस बर्से नया पुस्ता को भयेता पनि
    मलाइ किन हो किन येस्तै पुरनो गीन मन पर्छ।
    धन्यवाद दिदी कति मिठो कोसेली(गीत)
    सायद नया पुस्ता लाई यो गीत मन नपरेको होला ।
    तर म चाहिँ त्यो नया पुस्ता को रुचाइ नै मन पर्दैन।
    हामीले येस्तो पुरानो मौलिकता लाई जोगाउनु पर्छ।
    जय मौलिकता
    जय नेपाल।
    धन्यवाद।
    🙏🙏🙏🙏

  • @Bikash5ze
    @Bikash5ze 8 месяцев назад +8

    🙏🙏🙏👌❣️आहाँ खैन कुन सभ्धले बयान गरु उहाँ को आवाज लाई tok tok मा यति सुने साधैँ छैन र पछि ..You TUBE मा खोजे भेटीन बल आझ बजार मा सार्ब जनिक भयको रहिछ यक्दम खुसि लाग्यो बि शेष ईश्वर दादा लाई यति को धन्यवाद अहिले सम्म कसैले कसैँलाई पनि न देको धन्यवाद दिन चाहाँ छु र मायाँ दिय को छु र अरुत के दिन सक्छुर हजुर हरुलाई उहाँ कोआवाज लाई बाहिर निकाल्दिनु भयो उसै मा खुसि छु पहिलैँ देखि गाउनु हुन्थेयो
    र आझ आऐर यो अभसर देख्दा यति खुसि छु सिमानैँ छैँ र सम्पूर्ण गित सङ्गगीत कार हरुमा नम टक्याउन चाहाँ छु सुन्दैँ छु हाल =शाऊदि बाट जन्म घर बागलुङ्ग जिला बाटाकाचौँरँ बागलुङ्ग बरेङ,,,,३बरेङ लिग्दी फेरि यो चाहान्छु कि कतैँ लेख्न बिरायको भय माफी माघधछु कतैँ अक्षेर बिरीयको होला सबैँ मिलायर पढनु हो र सबैँ ले साथ सपोट सयोग को अपीछ्या माग्धछु🙏🙏🙏💐💐💐💐💐👌👌👌👌🌹🌹🌹❣️❣️😘😘😘😘😘😘😘

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 8 месяцев назад

    रचनाकार नखुलेको एउटा पुरानो लयलाई पुनर्जिवन दिईएको रहेछ। "यदि यो गीत कसैको बौद्धिक सम्पत्ती हुन गएको खन्डमा प्रतिलिपी अधिकार २०५९ अनुसार दाबी गर्न पुग्ने सप्रमाण सहित हाम्रो कार्यलयमा सम्पर्क गर्नूहुन अनुरोध छ" आहा! कति मीठो आग्रह। उहाँहरूलाई पक्कै पनि पुरानो भाकाको रक्षा गर्ने जिम्वेवारि देखेर पनि यो गर्नु भएको हो। ❤❤❤ कतिले अर्काको लय र भाका चोरेर नकचरो र लाचार अनुहार देखाएर खाईरहेको यो समयमा यति मीठो आग्रह नै ठूलो कुरो हो।
    तर यो गीतको मूल श्रोत सावित्री परियार दिदीलाई आम्दानीको मिठो हिस्सा दिनूपर्ने हो कि जस्तो देखियो।
    गीतलाई पुर्जीवन दिने सबै टिमलाई धरै धेरै शुभकामना❤❤❤

  • @RomiPungharti-uc5jz
    @RomiPungharti-uc5jz 8 месяцев назад +4

    मार्मिक गित सफलता को शुभकामना 👏👏

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 8 месяцев назад +1

    आहा कति मिठो मौलिक गित बधाई तथा सफलताको शुभकामना गित करोडौं कलबमा पुगोस् ❤❤❤❤

  • @SabitaPariyar-eo3se
    @SabitaPariyar-eo3se 8 месяцев назад +6

    यति मिठो स्वर दिदी हजुरको आज सम्म थाहा भएन दिदी 🙏🙏👌👌💖💖💐💐🌹🌹

  • @bhawanabhandari9551
    @bhawanabhandari9551 8 месяцев назад

    सफलताको शुभकामना ❤

  • @SotiDom-yl9io
    @SotiDom-yl9io 8 месяцев назад +7

    साच्चीकै यस गीत र भाकाले मेरो स्वर्गीय आमाको याद आयो र भाबुक बनायो

  • @ajakakuratv6052
    @ajakakuratv6052 8 месяцев назад +1

    अनी एउटै शब्द कति चोटी गाएको त नी?

  • @BishnuThapa-h3v
    @BishnuThapa-h3v 8 месяцев назад +4

    धेरै समय पछी मैले धेरै पटक दोहोर्याएर सुनेको गित यहिँ हो प्रगतिको कामना सबैलाई ❤❤❤❤❤❤❤

  • @manmadhuNisha
    @manmadhuNisha 8 месяцев назад

    आहा सारै मनै छुनी गित गाउनु भको दिदी अझै अगाडि बड्नु दिदी हजुरलाइ सफल्ताको सुभ कामना❤❤❤❤❤

  • @TikaKhadka-cd7hp
    @TikaKhadka-cd7hp 8 месяцев назад +4

    यो अर्गानिक आवाज करोड कलब मा पुगोस शुभकामना

  • @krishnachhetri9461
    @krishnachhetri9461 8 месяцев назад +1

    टिकटकमा सुनेर आको मन 😊❤

  • @magarnandu9772
    @magarnandu9772 8 месяцев назад +3

    सफल्ताको शुभकामना

  • @dammarkumar5665
    @dammarkumar5665 8 месяцев назад

    मनै रुवायो यो गीतले 10x

  • @Himal-.-vlog
    @Himal-.-vlog 8 месяцев назад +4

    गुल्मेली चेलीको मिठो गित शुभकामना

  • @Ghanshyamsunar-l1d
    @Ghanshyamsunar-l1d 8 месяцев назад

    सारै राम्रो छ

  • @jeebankandel7886
    @jeebankandel7886 8 месяцев назад +10

    आहा कति मिठो मौलिक गित धेरै धेरै शुभकामना hbn भाइ लगायत सम्पुर्ण टिमलाइ

  • @JhalakBhandari-pz6tm
    @JhalakBhandari-pz6tm 8 месяцев назад

    आहा नीकै मनै रूवाउने गीत
    नीकै मर्मीक सुन्न्दा मनै आन्नद
    अल कलाकार टीम मा मनै देखी माया छ

  • @bihunkotesailo
    @bihunkotesailo 8 месяцев назад +3

    ❤हार्दिक बधाई छ।सम्पूर्ण युनिट लाई❤

  • @haribhadurthapa6120
    @haribhadurthapa6120 8 месяцев назад +2

    राम्रो

  • @HariRoka-sb7ex
    @HariRoka-sb7ex 8 месяцев назад +7

    निकै समधुर स्वरकी धनी दिदी सारै मिठी गित

  • @HelinaKhatri-n5e
    @HelinaKhatri-n5e 8 месяцев назад +1

    एकदम मन पर्यो यो गित ❤❤❤❤दिदी

  • @laxmisapkota7749
    @laxmisapkota7749 8 месяцев назад +12

    यो।गित। सुनेर। मेरो।मन। धेरै रोयो।कुन। ठाउँ। देखि। गित। गाउँदै। हुनुहुन्छ। दाजु।दिदि। धेरै। मैले।सोचे। भन्दा।पनि। राम्रो।छ। हजुर हरु को।सङगित। लाई।सलोट।छ

  • @arjunpaudel8427
    @arjunpaudel8427 8 месяцев назад +1

    बडा मुस्किल ले youtub ma भेट्टियो 😊

  • @surenkarki2109
    @surenkarki2109 8 месяцев назад +8

    सहरिया को benda बाजा भन्दा त मेरो नेपाल को मौलिक बाजा नै प्यारो ..💜💜💜💜💔💔💓💓🌹🌹🌹🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BirBahadurpardeshiBabu
    @BirBahadurpardeshiBabu 8 месяцев назад +1

    wowo सार्है मन छुने गीत मेरो मन निकै भावुक भयो

  • @pitambarpandey1545
    @pitambarpandey1545 8 месяцев назад +3

    धन्न सामाजिक संजाल छ र लुकेका प्रतिभा खुलेर बाहिरिएका छन धन्यवाद छ सहयोगी साथिलाइ