Это видео недоступно.
Сожалеем об этом.

लन्ठु गनाएर अस्मिताले जिउमै छादेपछी गाडिमै भयो बबाल । Asmita Dallakoti_Chij Gurung २२.०८.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 7 дек 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_AsmitaDallakoti #LivePrograme

Комментарии • 529

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +132

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @rajankhadka5619
      @rajankhadka5619 2 года назад +5

      Wow very nice song 👌👌👌

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +1

      Long Live Krishna Kandel indreni FOUNDATION
      Long Live indreni family with your noble service

    • @kamalpanthi8823
      @kamalpanthi8823 2 года назад

      Kkkklllllllllllllkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkoooooooooolk

    • @debendrasunar1073
      @debendrasunar1073 2 года назад +1

      टीका सानुलाई इन्द्रेणीमा कहिले बोलाउनु हुने हजुर?

    • @rameshmagar9273
      @rameshmagar9273 2 года назад +3

      @@debendrasunar1073 किन बोलाउनु त्यो घमन्दी टीका लाई

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +37

    दाेहरिमा सबैले मनपरायकाे जाेडि चिजगुरुङ्ग र अस्मिताडल्लाकाेटि बेजाेड प्रस्तुति

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +20

    अाहा अाजत खत्रा शब्दका खानि दुईजना कलाकारहरू लन्ठु चिज गुरूङ्ग र अस्मिता डल्लाकाेटि दुबै जनालाई मुरि मुरि धन्यवाद छ।कुबेत देखि

  • @punamshrestha4063
    @punamshrestha4063 2 года назад +17

    हाम्री र राम्री गायिका अस्मिता बैनिको र चिज दाइ को रमाइलो दोहोरी हेर्न सुरु गरे है आउनुस है सबै मिलि सङ्गसङगै हेरम ।
    अब पालो रबिन दाइ र मिना दिदिको गित सुन्न पाइयोस।=( मन परेको फुल खसेको )भाकामा
    जय इन्देणी
    जय संगीत ।

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +47

    चिज गुरुङ्गको अर्गानिक शब्द र अस्मिताको हसाइ नै प्यारो लाग्छ।जय इन्द्रेणि टिम💖🙏🇴🇲

    • @omgnpreaction3138
      @omgnpreaction3138 2 года назад

      लनठुले अस्मितालाइ छोडपत्र दिन किन मानेनन् || Asmita DC VS Chij Gurung Live Dohori 2022
      ruclips.net/video/xXTzp75d3MA/видео.html

  • @milanthapa421
    @milanthapa421 2 года назад +27

    धादिङको क्षमतावान चेलि अस्मिता बैनि सब्दकाे राजा गाेर्खालि चिज बिचकाे दाेहाेरि चिजनै छ शुभकामना ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +38

    चिज गुरुङलाई र अस्मिता डल्लाकोटी बैनिलाई हार्दिक बधाई तथा लाखौ लाख शुभ आशिर्वाद छ सदा ऐसरिनै लोकगितमा सफल हुँदै अगाडि बडेको देख्न पाउँ सल्यान नेपाल हाल साउदी बाट

    • @ghamatipun1368
      @ghamatipun1368 2 года назад

      Hahaha Ramailo chha

    • @prakashgurung9923
      @prakashgurung9923 Год назад

      सुपर 👍👍👍👍👍👍👍👍👍🤗🤗🤗🤗💕💕

  • @krishnagurung5787
    @krishnagurung5787 2 года назад +30

    अस्मिता र चिजकाे सँगितिक जाेडी एकदम मिलेको छ ।दुबै जना शब्दको खानी छ । भबिस्य उज्ज्वल देखेकाे छु एक श्राेताकाे अाँखाले हेर्दा ।।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +30

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।।
    अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै पुरानो भाकामा निकै राम्रो दमदार ,कडा छ। दुवै जनालाई सफलताको शुभकामना छ।।

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 2 года назад +23

    चिज चिज नै हाे गाउकाे टिपिकल अर्गानिक सब्दा प्रयाेग गर्ने अस्मिता पनि रुपकि रानी सब्दाकि खानि अाहा सारै मज्जा अायाे अाज सफलता काे सुभकाना धन्वाद👍️👍️👍️👌👌👌🙏🙏🙏❤️❤️❤️

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +10

    ल आजभने प्रतीक्षा को घडी समाप्त भयो ।।चिज जि र अस्मिता बहिनिको दोहोरी हेर्ने ठुलो धोको थियो इन्द्रेणी बाट ।।अस्मिता बहिनिको गाउने शैली अनि मीठो मुस्कान हाउभाउ कति राम्रो लाग्छ ।।अनि चिज जिको त के कुरा गर्नु र!अब के भनेर गित गाउनी होला भनेर पहिले नै खुल्दुली हुन्छ ।।खुब हाँसो छुट्छ उहाँको गित सुन्दा ।।

  • @mankosathi9683
    @mankosathi9683 2 года назад +24

    चीज गुरुङको ठेट गाउले शब्द र अस्मिता जी को मन्द मुस्कानको साथमा गीत गाउँदा धेरै राम्रो लाग्छ । बधाई छ, हजुरहरु सम्पूर्णलाई 💝🌻😍

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +18

    अति रमाइलो छ शुभ शन्ध्या चिज र अस्मिता बिचको धमसान दोहोरी सदैब जय होस ईन्द्रेणी सलाम

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 года назад +12

    चिज दाइ र अस्मिता डल्लाकोटी को यो दोहरी आज को खुब मन पर्यो दोह्र्याई दोह्र्याई हेरियो उच्च सम्मान छ !!
    जय ईन्द्रेणी जय संगीत 🌈🌈🌈🌈🌈🙏

  • @jayabahadur1066
    @jayabahadur1066 2 года назад +12

    अस्मिता बहिनि र चिच गुरुङ भाइ मेरो लागि मुटु भन्दा पेय्यरो मान्छु बधाई छ

  • @RajKumar-cz6gn
    @RajKumar-cz6gn 2 года назад +11

    अति राम्रो episode अस्मिता र चीज को सधैं सधैं fan हो म शुभकामना

  • @sarojkishan8314
    @sarojkishan8314 2 года назад +12

    चिज र अस्मिता लाई मन पराउने हरु को को हुनु हुन्छ ?

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +50

    आजकाल चिज दाइ अनि अस्मिता दिदिको दोहोरी खतरा हुन्छ ।अब वसन्त दाइ अनि अस्मिता दिदिको दोहोरी हेर्न मन छ मलाई त अनि हजुरहरु लाई कस्को दोहोरी हेर्न मन कमेन्ट गर्नुस है 🙏🙏

  • @blxmrdev7652
    @blxmrdev7652 2 года назад +5

    अति शुन्दर सारै मन पर्येा 🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 2 года назад +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ चिज भाई अस्मिता बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ आज काे दाेहाेरि गित पुरानो हाे धेरै मनपर्छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @krishnagautam5848
    @krishnagautam5848 2 года назад +49

    यो इपिसोड रमाइलो हुन गयो चिज गुरुङ्ग र अस्मिता डार्लाकोटि को दोहरी सुन्न पाउँदा खुसि लाग्यो धेरै धेरै धन्यवाद छ इन्द्रेणि टिम लाइ , , जय लोक दोहोरी

    • @dhanghale3349
      @dhanghale3349 2 года назад +3

      Duwai bhai bahinilai Badhai xa ramro lagyo

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 года назад +22

    इन्द्रेणी कार्यक्रम त्यसै रमाइलाे त्यसमा पनि कृष्ण सुधा र कृष्ण गुरुङ उपस्थित हुदा झनै रमाइलाे

  • @minabelbase3064
    @minabelbase3064 2 года назад +9

    आहा दामिदामी दोहोरी 🙏🙏म दुबै जनाको फ्यान है

  • @baniyanarayan156
    @baniyanarayan156 2 года назад +9

    आजकाे याे एपिसाेड बबाल रमाइलो भयाे।चिज भाइ अनि अस्मिता बैनिकाे शब्द चयन बबाल हुन्छ।सधैंभरि साँगितिक क्षेत्रमा सफलताको शुभकामना ।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +10

    पछिल्लो समयमा मलाई सबै भन्दा मन पनेॅ कलाकार आज ईन्द्रेणी मा दोहोरी सुन्न पाउदा र हेनॅ पाउदा सारै नै खुशी लाग्यो ।

  • @komalasunar7399
    @komalasunar7399 2 года назад +4

    साहारै रमाइलो लागेयो हाल अरुणाचल प्रदेश बाट हेर्दै छु

  • @nomuoli115
    @nomuoli115 2 года назад +33

    चिज गुरुङ्ग अनि अस्मिताको गीत सधै उत्कृष्ट हुन्छ।आज पनि मजाले हेरियो।शब्द झन उत्कृष्ट छ।दु:ख,सुखको साथी इन्द्रेणीप्रती सधै उच्च सम्मान।।।हाल मलेसियादेखि।

  • @debakipokhareltiwari8245
    @debakipokhareltiwari8245 2 года назад +21

    धेरै राम्रो छ दुबै जनालाई शुभकामना🙏🙏🙏❤️❤️❤️

  • @ramukaka8912
    @ramukaka8912 2 года назад +7

    हाम्रो देशमा जिउदो भगवान् हुनुहुन्छ कृष्ण कडेल सर सबैलाई बधाई छ

  • @premmayajugjali4612
    @premmayajugjali4612 2 года назад +8

    जय ईन्द्रेणि जय सङ्गित🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад +7

    चिजगरुड र अस्मिता को दोहोरी गीत दामि छ है फेरी पनि इन्द्रेणी मा आएर गाउनु हैं धन्यबाद छ

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +9

    पहिला त अग्रज कलाकार प्रेम राज
    सर र हरि देवि कोइराला सम्मान छ
    साथै इन्द्रेणी परिवारलाई ।🙏🙏❤️🌷

  • @avirosni7015
    @avirosni7015 2 года назад +9

    दोहोरिको राजा त चिज सर नै हो अनि रानी त अस्मिता नै हो अब दुबैको भिडन्त रमाइलो नहुने कुरै छैन आजभोलि चिज सर गाउदा हास्न थाल्नुभाछ अति मनपर्यो

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 2 года назад +10

    भाइ,बैनी दुबै जना दोहोरिमा सार्है उत्क्रीस्ट छन दुबै जनालाऐइ बधाई छ ।प्यारा भाइ बहिनी ❤️❤️❤️

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +7

    सम्पूर्ण इन्द्रेणी टिमलाई बधाई दिदै अति नै सुन्दर गाएक चिज गुरुङ र सुन्दरि गाईका अस्मिता डल्लाकाेटिकाे गित अति नै दमदार अनि आनन्ददायक छ सबैले हेरेर साथ दिनु र दुबै जना गाएक गाईकालाई सफलताको अग्रिम शुभकामना !!💔💔💞💞👌👌👌🏵️🏵️🌹🌹💐💐🌹💐💙💙💙

  • @krishnagurung4033
    @krishnagurung4033 2 года назад +6

    साह्रै रमाइलो लाग्यो , उत्तराउत्तर प्रगतिको शुभकामना दुवैलाई

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +11

    मन पर्ने दोहोरी का राजा रानी जति सुने पनि सुनम सुनम झै लाग्छ्🇳🇵🇳🇵💘💘👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨😍😍💕💕💞💞💑💑❤️❤️

  • @milansinjapatimagar2414
    @milansinjapatimagar2414 2 года назад +4

    चिज भनेको चिज नै हो सारै रमाइलो लाग्यो दुबै जना शब्दका खानी हुनुहुन्छ प्रगतिको धेरै धेरै शुभकामना छ

  • @himpunmgr4075
    @himpunmgr4075 2 года назад +5

    साह्रै रमाईलो उत्कृष्ट प्रस्तुति दुबै जना कलाकार लाई धन्यवाद

  • @gorkha911
    @gorkha911 2 года назад +9

    दुबै कलाकार 101 हो तर गोर्खाली सङ भिड्न चाहिँ कडा भएर प्रस्तुत हुनुपर्छ । शुभकामना दुबै जनालाई अनि ईन्देणी टिमलाई ।

  • @santoshkarki7151
    @santoshkarki7151 2 года назад +5

    चिज गुरुङ को अरगानिक शब्द चयन अनि अस्मिता को हासो अनि दोहोरी सारै राम्रो छ जय इन्द्रेणी । ♥️♥️♥️♥️♥️♥️♥️💐💐💐

  • @rajustha4300
    @rajustha4300 2 года назад +5

    आह चिज र अस्मिता बिच रमाइलो दोहोरी हुने भयो ।

  • @shaktikumargodar389
    @shaktikumargodar389 2 года назад +9

    आहा रमाइलो दोहोरी आएछ दुबैजना लाई बधाई ❤️❤️

  • @zenymagar6901
    @zenymagar6901 2 года назад +13

    ईन्द्रेणीमा १००० जना अाए पनि सबैको नाम कण्ठ पार्नु हुन्छ कृष्ण दाई🙏🙏

  • @gorkhaonline5909
    @gorkhaonline5909 2 года назад +6

    छि कस्तो भात खाने बेलामा हेर्न पुगेछु😀😀
    दोहोरो खतरा🌹🌹💘💘

  • @khumraj5858
    @khumraj5858 2 года назад +12

    आज बल्ल पुरा भो चिज र अस्मिता को दोहोरी इन्द्रेणी मा सुन्ने सपना

  • @nandarana8517
    @nandarana8517 2 года назад +4

    रमाईलो लाग्यो सारै दामी छ मेरो दुबै जना लाई सुभकामना छ

  • @naregurung4525
    @naregurung4525 2 года назад +8

    Chij Solta Sabda super👌👍️

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +7

    उपस्थित सबैमा नमस्कार म त कमेन्ट् गर्न छुटाउदीन जहाँ चिज गुरूङ ले जुनसुकै लाईभ दोहोरीमा चिज चिज नै हो नाम नै काफी छ तर बहिनी अस्मिता को पनि केही कुरामा कम छैनिन चिज गुरूङको शब्द हरूमा एकदम गाउले टिपिकल शब्दहरू भेटिन्छन् सारै रमाइलो लाग्छ सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @ratnamanineupane4899
    @ratnamanineupane4899 2 года назад +15

    अत्यन्तै राम्रो छ दुबैलाई बधाई

  • @regmiprem1092
    @regmiprem1092 2 года назад +6

    शुभकामना छ है भाई बहिनीलाई धेरै राम्रो प्रस्तुति छ

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +2

    धेरै राम्रो छ दुबै जना लाई सफलता काे शुभ कामना जय ईन्द्रेणी

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 2 года назад +6

    सहि आवाजका धनि ।भविष्य उज्ज्वल छ।

  • @FFGAMER-bx7rn
    @FFGAMER-bx7rn 2 года назад +2

    बिशेश गरेर इन्द्रेणी तिमीहरूलाई धेरै धेरै धन्यवाद पुरानो गित सुन्नु पाय्यो ।

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 года назад +4

    चिजको सुरुको शब्ले नै हासो लाग्यो।।👌👌
    अस्मिता सारै राम्री छिन।।💕💕💕

  • @aitetamang9603
    @aitetamang9603 2 года назад +2

    अत्ति रमाईलो सर्ब प्रथम ईन्द्रेनीलाई धेरै धेरै धन्नेबाद गायक चिज गुरुङ्ग अैले सबैको मनोरन्जनको साधन बन्नु भाको छ तेस्तै बैनी अष्मीता पनी नयाँ मेमेरीको रुपमा उदायको छिन गायक गाईका दुबैलाई उत्तर उत्तर प्रगतीको कामना संधै सबैले यसरीनै मन पराई रहोश।।

  • @sagarchhettri3295
    @sagarchhettri3295 2 года назад +8

    राजु परियार र अस्मिता को आउनु पर्यो दोहोरी अब ।

  • @kesabprasad9174
    @kesabprasad9174 2 года назад +6

    वाव स्यालुत छ हजुर हरु दुबै जनालाइ धेरै मनोरन्जन दिनु भयो इन्द्रेनी शबै भन्दा बेश्त इपिसोद लाग्यो👍️👍️👍️

  • @sanuale460
    @sanuale460 2 года назад +8

    सारै मन पर्नी चीज गुरूड. 👍👍❤️❤️ त्यो माथी अस्मीता बवाल भयो है

  • @kishanban4037
    @kishanban4037 2 года назад +2

    चिज भाई काे र श्याम भाई काे जालुमाया बहिनीको गित मा जादु छ धेरै मनपर्छ

  • @baburampandey6438
    @baburampandey6438 2 года назад +9

    जय इन्द्रेणी उत्तर उत्तर प्रगति को कामना🙏🙏

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 года назад +4

    आहा कति रमाइलो धेरै भन्दा धेरै रमाइलो भयो 😍😍😍😍

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 года назад +17

    दोहोरी का हस्ति चिज गुरुङ र अस्मिता डल्लाकोटी लाई सफलताको शुभकामना 👌❤️❤️

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 года назад +3

    आज पनि मिठो दाेहाेरि सुन्नु पाईयाे धन्यवाद ईन्द्रेणि

  • @ramesh2055
    @ramesh2055 2 года назад +6

    जय गित //
    जय संगीत //
    आहा आज पनि रमाइलो हुने भयो पुरानो भाकामा //
    जय इन्द्रेणी /////

  • @AnishDawadi_Official
    @AnishDawadi_Official 2 года назад +1

    आझनी मजाले हेरिन्छ दुवै सारै मनपर्छ बेस्ट दोहोरी जोडी

  • @dildeubabogati6871
    @dildeubabogati6871 2 года назад +9

    अति राम्रो सर्ब उत्कृष्ट दोहोरी गित
    जय इन्द्रेणी

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +7

    सम्पूर्ण ईन्र्देणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @khumraj5858
    @khumraj5858 2 года назад +8

    युबा पुस्ताका दोहोरी का हस्ति हरुको आएछ आज कडा दोहोरी

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +5

    आहा शब्द का खानी चिज सर शब्द कै खानी अस्मिता बैनी लाइभ दोहोरी का राजा रानी दुबै जहाँ त्यहाँ तेसै रमाइलो सम्पूर्ण लाई नमस्कार 😍😍

  • @suryagurung6725
    @suryagurung6725 2 года назад +2

    प्रतिभा को धनी चिज गुरुङ्ग अनी अस्मिता डिसी काे दोहोरी मन पर्यो, जहाँ चीज त्यहाँ रमाइलो।।।

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 2 года назад +6

    आहा यो होनी t मज्जा आयो 😘
    चीज 🆚 अस्मिता
    ,❤️🥰

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +2

    आहा मुसि बहिनी र चिज भाइ को दम्दार दोरि सुन्ने हो आनन्न्द सङ्ग from to ksa

  • @mekgurung2243
    @mekgurung2243 2 года назад +9

    रजु गुरुङ पछिको चिज गुरुङ 😍👍️

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 года назад +15

    Bus यात्राको पीडा र भोगाई लाई सान्दर्भिक प्रस्तुत गीत अति कर्णप्रिय र मन्मुक्त बनाउन खप्पिस गायककार दुबै चीज गुरुङ र अस्मिता डल्लाकोटी लाई बधाई तथा शुभकामना छ !

  • @deepnicesong8875
    @deepnicesong8875 2 года назад +4

    जय इन्द्रेणी 🙏🙏🙏🌷🌷🌷

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 2 года назад +5

    आहा अति उत्कृष्ट प्रस्तुति 👌👌

  • @durgabashkota7984
    @durgabashkota7984 2 года назад +2

    मन पर्ने कलाकार हरुको दोहोरी आएछ अब हेर्छु

  • @ghisingnima3539
    @ghisingnima3539 2 года назад +3

    मलाई मन पर्ने गायक गायिका उज्योल भविष्यको शुभकामना दुवै जनालाई ❤️🙏🙏

  • @dudayserpujamgr2490
    @dudayserpujamgr2490 2 года назад +5

    🙏🙏🙏 जय इन्द्रेनी।।।।।।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +3

    धेरै पछि चिज र अस्मिता बीचको दमदार दाेहाेरी सुन पाईयाे ।।

  • @basrana4122
    @basrana4122 2 года назад +2

    Excellent rodhi. Thank indreni team and Chij asmita. Namaskar

  • @rkjain398
    @rkjain398 2 года назад +2

    Jay endreni jay Krishna kadael brother... Outstanding dohori

  • @manigurung1469
    @manigurung1469 2 года назад +2

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथीहरू लाई सलाम । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @narbahadurgurung9057
    @narbahadurgurung9057 2 года назад +3

    चिज ङोलो र अस्मिता बहिनीको साङ्गित जोडि खुम जमेको छ।दुबैलाई सफलताको सुभकामना।

  • @hirajang3556
    @hirajang3556 2 года назад +1

    Ahileko samayako utkrista gayak gayika (king and queen) of lok dohori. Superb 🔥🔥🔥

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 2 года назад +4

    जति सुनेपनि मन भरिदैन अस्मिता बहिनिकाे ❤️❤️❤️❤️

  • @tektek7217
    @tektek7217 2 года назад +7

    अस्मािता,काेमुस्कान,नै,मनद,छ

  • @chakgurung3175
    @chakgurung3175 2 года назад +3

    वहाह क्क्य दोहोरी य्र्स्तोपता सुन्ने , भाई बहिनी दुबै लाई धेरै धन्यवाद ।

  • @manjusubedi5579
    @manjusubedi5579 2 года назад +14

    जय होस् इन्द्रेणी टिम लाई सारै रमाइलो लाग्यो सफलता को मुरी मुरी शुभकामना 🌸🙏

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 2 года назад +1

    राम्रो छ बधाई छ कलाकार लाई।

  • @haridhakal8059
    @haridhakal8059 2 года назад +3

    जय इन्द्रेणी टिम राम्रो छ गित ।

  • @dipendradawadi802
    @dipendradawadi802 2 года назад +1

    चिजको अर्गानिक शब्दले मनमुक्त बनाउछ।🌿🌺🙏🙏🙏🌺🌿

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +10

    फेन्टास्टिक र निकै रमाइलो दोहोरी चिज & अस्मिता बहिनीको , सम्पुर्ण इन्द्रेणी मन पराउने महानुभावहरुलाई 🙏धन्यवाद , जय इन्द्रेणी

  • @alinabaral7039
    @alinabaral7039 2 года назад +14

    राम्रो अति रमाइलो इन्द्रेणी टिम लाई सफलता को शुभकामना

  • @chudamanisapkota290
    @chudamanisapkota290 2 года назад +1

    झकस छ है दमदार गित झियाम झियाम जोसिलो पेचेलो वा वा जति पेलो गित उति राम्रो दुई जाना नै कडा कडा कडा कडा को दोहोरी हेर्नू को मजा नै

  • @kanchitamang7520
    @kanchitamang7520 2 года назад +1

    Wow dami xa hjr haruko gita👌🏻👌🏻❤❤

  • @sarojmagar1501
    @sarojmagar1501 2 года назад +2

    कती राम्री अस्मिता जी अनी कती मीठो स्वार धन्यवाद अती मीठो दोहरी गाउनु भाको है हाल म कुबेत बाट हेर्दै

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад +4

    सारै राम्रो लाग्छ चिज र अस्मिता को बबाल दोहोरी

  • @chakgurung3175
    @chakgurung3175 2 года назад +3

    धेरै राम्रो