रबिन लामिछानेको बिहेपछी चिज गुरुङ र अस्मिताले कहिले कस्दैछन लगन-गांठो? पेट दुखुन्जेल हसाउनु हसाय।
HTML-код
- Опубликовано: 7 дек 2021
- sanjibini entertainment present- रबिन लामिछानेको बिहेपछी चिज गुरुङ र अस्मिताले कहिले कस्दैछन लगन-गांठो? पेट दुखुन्जेल हसाउनु हसाय। Chij Gurung Asmita Dallakoti Indreni New Video and Live Dohori Song Rabin Lamichhane Weeding Video Asmita DC and Chij Gurung Latest Interview
Camara- binita Chhetri
Host- Santosh Paudel
Guest- Chij Gurung Lanthu and Asmita Dallakoti
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RUclips chanal
ruclips.net/channel/UC8to...
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106 Развлечения
जोडी अति राम्रो छ अब बिहे गर्नु पर्यो चिज र अस्मिता ले
यो दुई जनाको दोहोरीको शब्दाहरूले दुनिया लाई मनोरंजन दिएकोमा धन्यवाद अनि आउने दिनहरूमा सफलताको कामना गर्दा छु
कस्तो मिलिय्को जोडी चिज भाइ र अस्मिता बहिनी दुबै को गित त मलाई अति मन पर्छ र दुबै जना लाई सुभकामाना छ
यो जोडी लाई सलाम छ
सारै मन पर्छ छिट्टै बिवाहा भइदिवस🙏🙏🙏
दुबै को जोडि गजब छ।जस्तो मान्छे उस्तै दोहोरि गाउनु हुन्छ दुबैलाई सफल्ताको शुभकामना
धन्यवाद छ। फलोस् फुलोस यि जोडि लाई।अति नै राम्रो छ।
नेपाली लोक भाकाका मिठो र मनोरञ्जक संगीतको कला र गला बोकेर आएका यी दुई जना काे उत्तरोत्तर जीवन सुखमय बनोस् शुभकामना !
हासो नै मिठो अस्मि ...को ।।लन्ठु र अस्मि को जोडी चाहि एक दम राम्रो लाग्छ ।।अगामि दिनमा धेरै सफल्ता मिल्दै जाओस शुभकामना ।।🌷🌷🌷🌷
चिज गुरुङ र अस्मिता they are doing great....definitely, we have to call them for one program in USA
जोडी राम्राे लाग्याे, भविष्यको कुराे कसलाई के थाहा जे होस् यहाँहरुको प्रतिभा लाई सलोट छ।।।
ज जसले Like गर्नु भयो Thank you guys
लन्ठुभाईकाे गितधेरैसुनियाे यकदमराम्माे लाग्छ
सुन्दर जोडी अस्मिता+चिज,शुभकामना!
दुबै जना को हाइत शरीरमा सबै कुरा मिल्छ बिहे गर्दा पनि हुन्छ जोडी एक दम मिलेको छ ।।।
सारै मिलेको जोडी टुक्का सैली पनि मिलेको all the best both
Chij bhai ra Asmita baini ko jodi bahut hi ramro xa Aab bat har competition sath mai garnu hola ,God bless you
Chij j ra asmita j ko kura sunera Sarai khusi lagxa Kati simple ho ghamanda bhaneko Kati pani xaina goad bless both of you
ओहो ऐलेको चर्चित अनुहार चिज गुरुङ अस्मिता डल्लाकोटी interview एकदम राम्रो छ्👌🙏🙏💜💜
Asmita sis n chij bro dami xa jodi
मेरो मनपरने कलाकार हरु हो दुबै जान
चिज र अस्मिता को अन्तर्वार्ता सुनियो सारै हंसायर मारे कस्तो मिलेको जोडी
Sarai sweet jodi sangititk yatra ko safaltako suvakamana 👏👏🥰🥰
राम्रो लाग्यो, बधाई छ।
यो दुई नानी हरुको बिहे हुनु पर्यो ।
राम्रो छलफल बधाई छ यहाँ दुबै कलाकार लाइ
सांगीतिक जोडी नभएर रियल जोडीको अग्रिम शुभकामना।
B
@@premprsadsharma2859 on
Chij Asmita ko bibah maele thank you so manchhe
@@manbahadurrawot4679 m07-be
म पनि दुई जनाकै ठूलो फ्यान हो सफल्ताको सुभ कामना है दुबै जनालाई 🌹👏🙏👌
चिज सर को हरेक शब्द ठिक लाग्छ अस्मिता झन उस्तै
गज्जब को रमाइलो अन्तरबार्ता ।धेरै हसायो चिज र अस्मिता ले।
Chij bhai ra Asmita bahiniko yo jodi jiban saathima badhiyos agrim shubhakamana chha
Kasto ramro lagyo vai bahini ko interview herera khusi pani lagyo.tapai 2 ko jodi sadhaiko lagi hos god bless you
अहा अति नै राम्रो जोडी 👌🥰❤
🌹💕💞💞
Beutifull jodi lai dherai shubhakamana
अस्मिता र चिजको जोडिलाई सलाम छ , यिनी दुबैको गित र अन्तर्वार्ता आयो कि सुन्न मन लागि लाग्छ .., यिनिहरु दुबैको जीवनमा सधैं भरी खुशी र सफलताले शिखर चुमिरहोस ..! अस्मिको हासो नै सारै मीठो लाग्छ .., सधैंभरी यसरी नै खुशी सुखी रहुन।..!
Pi1
Yo jodi real life ko lagi best xa bihe gare hunchha. Best wishes
चिज सर सार्है मिलनसार गाएक अस्मिता लजालु मुस्कान मिथो सुनमा सुगन्ध
o my god धेरै हसाउनु भयो
दोहोरी जोडी मा सबै भन्दा मन जित्न सफल जोडी लाई लाखौं शुभकामना छ
Very good
Ashmita baini lai shari Chij bhai lay shari hasaunu vho. Good luck both of you best jodi ever💐💐💐🙏🙏🙏
Sarai ramro miley ko jodi.....best of luck...!!
आहा शब्द का खानी लाइभ दोहोरी का राजा चिज सर शब्द कै खानी लाइभ दोहोरी कि रानी सस्कारी अस्मिता बैनी जहाँ त्यहाँ तेसै रमाइलो सम्पूर्ण मा नमस्कार
चिज गरुड र अस्मिता को दोहोरी गीत दामि छ है
Asmita ra chij ko Sabai milxa bihegare bhavishya ujjval hunxa 🥰🥰🥰
Asmita and Chin ko jodi Best couple Beast singer Future is beautiful congratulations Thanks.
चिज गुरुङ र अस्मिता डिसि रियल जोडी मिलेको छ ,अझै अगाडि बढनु होला ,,शुभकामना छ !!
राम्री बैनी र राम्रो भाई बधाई छ
चीज हीरो नः १ गोर्खाली कती हसायो के दुई जनाले😁😁😁😁 राम्रो जोडी👌👌
Dami Jodi yesari nai agadi badhnu hola dhanyebad n media lai pani dhanyebad namaskar hjr
Good vai baini ati ramro xa subhakamana xa baini bhaee lai thank you
Dubai ko pastuti ati ramro xa best of luck
सफलताको शुभकामना दुबैजना गायक गायिकालाई !!!!!!!!!!!!!!!
म त आज पनि हाँसेर पेट मिची मिची आँखा बाट आशु पुछ्न पर्ने गरी हाँसे🙏🙏🙏👍👍👍
Same yrr😂😂
दाजुबैनिकाे अन्तरबार्ता सारै रमाईलाेछ
great pair chij+ashmita
बधाई छ दुबै जनालाई
जोडि साहरै राम्रो , यो जोडो विवाह सम्म पुगोस शुभकामना ! अस्मिताको हाँसो र स्वर रानिमुखर्जीको जस्तो लाग्यो !
आआआआआआआआआआआआआआआआआआआआआआआआआ@
चिज गुरुङ र अस्मिता पनि छत्र शाही र काजल जोशीको जस्तै साच्चिकै जीवन साथी देख्न पाउँ।।
Thank you Sanjibini media Bhai brought to my specials heart touching words always new words creations both of good luck and I prey for you Bhai bhainee DC bainee Chij Bhai
Chij vai 👍🏼😂 sachchi kai sacho kalkar hunuhunxa 🙏🏼👍🏼 keep it up both of you Asmita baini n chij vai 😍😍
छिमलेर डाली पलायो मिठो♥️♥️ गीत को याद गराई दिनु भयो।चीज भाइले धन्यबाद !
Chij gurunu Ra asmita co dohori yacdam man pracha Ra ma Sadae harna garchu Pragati co suvacamana Dina cahanchu
सारै मीलेको जोडी ,साफलाताको शुभकामना .
बेसरी मन पर्ने जोडी
Ati ramro x chij Tamu ra Asmita d c bainee ko ajha ramro hudai jawas
Asmita r chij bhaiko jodi 100% suhaux ho .
दुई भाइ बैनी कै उज्ज्वल भबिस्यको कामना
सोरका धनी नेपालका गहनाहरुलाइ सुभ आसिर्बाद
गुरुङ भाइ ले हस्यो गिता गको कापित सुन्यो
best of luck both of you......
Real couple both of u...sarai ramro xa...man pareo Yeo Jodi bibaha maa pane of parinat hoss subhamana DUI Jana Lai.....
टीका सानू जस्तो अगाडि बढ्दै प्रगति भैसकेपछि ठुलाे नहुनु है अस्मिता जि♥️♥️♥️
babal xa jodi milxa
अजै धेरैइ धेरै सफलता को कामना चिज अस्मिता दुबै लाइ🌷
Best wishes both of you. Great future.
Sunder hamrro nepal ko San Asmita &bhai c
अस्मिता र चिज जि को शब्द सारै मनपर्छ!साथै अस्मिता जि को हासो मा म सारै फिदा छु!❤️❤️❤️
good jodi👍️👍️
चिज सर अब लज्जाएर भएन बिहे गर्नु पर्यो
दुबै लाई सफालताकाे शुभकामना छ। लाेकदाेहाेरीमा जाेडी दमदार छ।
Congratulations to both of you. Good luck for further steps ahead.......
Sarai mileko jodi best of luck
दुई जना नै साधारण देखिनु हुन्छ तर गित भने मार्मिक गाउनु हुन्छ जोडी मिल्छ है🤩😍🤣🏆️🏅
Good luck
जिज गुरूङ र अस्मिताको, जोडि मिल्छ जस्तो छ,
तपाईहरु यसरी नै अगाडी बढ्नु होला
Hju haru ko safal kamana hos asmita and chij jee
Bhim chhij ashmita ra amrita ko gurupma dohori sunna man xa hajur
My favorite singer both
Wow ktatiramro ramailo layo asmita dg lai yo jodi kaelapni naxutinuhai asmitadg
Nice Jodi
Nice जोडी चीज ब्रो अस्मिता sis
जोडि त मिलोस नमिलोस तर दोहोरी गितहरु चै बबालै गाउनु हुन्छ है दुबैजनाले तर लण्ठु त लण्ठु नै हो है🤣🤣🤣🤣
दुबै को शब्द चयन र गाउने शैलि एकदमै राम्रो छ।सांगीतिक जोडि सफल रहोस्!
Kati ramailo kurakani
जोडीलाई अग्रिम शुभकामना ।
मेरो फेब्रेत गायिका अस्मिता
कति हँसिलो अनुहार अस्मिता di को ❤️❤️❤️
Derai ramro git voice ra tukka
Ma lai pani yo jodi sary man parxa
Aaha nice jodi dohori ko