Chij Gurung vs Asmita DC | Dhanai Kutne Dhiki | Pawan Oli | New Live Dohori Song 2078
HTML-код
- Опубликовано: 10 ноя 2021
- Presenting new live dohori of the song Dhanai Kutne Dhiki by Chij Gurung & Asmita DC only on Pawan Oli's official RUclips channel.
Pawan Oli Presents:- Nepali Live Dohori Song 2078
#PawanOli #ChijGurung #AsmitaDC #NewNepaliSong
------------------------------------------
♪ Male version Singer :-
Chij Gurung
Tekendra Bohora
Bibek Dhital
Rabindra Sunar
Kumar Karki
Romas Bhandari
Aalok Bista
♪ Female version Singer :-
Asmita DC
Sharmila BC
Sagita Dhugel
Kamala Chunture
Sharmila Tamang
Luma Centure
Shindhu Thakuri
♪ Music:-
Pawan Oli
♪ Program Presenter:-
Sharmila Aryal
♪ Keyboard:-
Gyam Thapa Magar
♪ Jor Madal:-
Kumar Lamichhane
Dipak Samip
♪ Flute:-
Karan Pariyar
♪ Guitar:-
Rajkumar Samal
♪ Sarangi:-
PN Saila
♪ Octopad:-
Padam Chhetri
♪ Recordist:-
RM Sangeet
♪ Audio/Video:-
------------------------------------------
🎬️ Video Credits:-
Pawan Oli
🎬️ Director:-
Jhalak Sageetam
🎬️ Cinematographer:-
Harish Mahara
Harish Dhital
🎬️ Editor:-
Shayam Yatri
🎬️Shooting Studio:-
Aalap Stution
© Pawan Oli, 2021
------------------------------------------------
Social links:-
Facebook:- tinyurl.com/PawanOliFB
RUclips:- tinyurl.com/PawanOliYT
Please like, share & subscribe Pawan Oli's official Videos.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Pawan Oli. Embedding to a website is allowed. - Развлечения
सम्पूर्णमा नमस्कार, मेरो र बिष्णु माझीको स्वरमा यहाँहरुले असाध्यै माया गर्नुभएको हाम्रो गीत "धानै कुट्ने ढिकी" चिज गुरुङ र अस्मिता डी.सी.को स्वरमा लाईभ दोहोरी सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
Derai ramro lageko chha.
५९साल जुन बेला म साउदी मा थिएं।चिठी लेखेर गित बाट निकै प्रभावित भएको थिएं।हजुरलाई दर्सक श्रोता को मन मुटुमा बसाउन सफल प्राप्त गित नै चिठी लेखेर हो बाकी अरु को मन को कुरा!
@@prashmsaaryal9570 . Bj
Namaskar pawan sir arko dohori poni chij vai ra Asmita bunu ko dohori sunnu painxa hola ra sarai ramro xa hojur lai dherai dherai dhanyabaad xa.🙏🌹
@@dayalapm1014 biahnu
जति सुने पनि फेरी सुनौ,सुनौ लाग्ने चिज+अस्मिता लौ बधाई छ दुवैजना लाई फेरी पनि यस्तै,यस्तै सौहार्द पुर्वक ल्याउन आग्रह गर्दै |
दुबै शब्दका खानी भएपछि दोहोरी नमिठो हुने त कुरै भएन!दुबैले ठट्टा गर्न माहिर हँसाएर मारे!बधाई दुबैलाई प्रगतिको कामना!अनि धन्यवाद पवन सरको सिङ्गो युनिटलाई पनि।
राम्रो छ हजुर दुबै भाइ र बैनिहरुले गाको लोक गित हारो गाउँ घरको ढिकी र जादो ,जीवन निर्बाहाको उपजहरु कति राम्रो छ ।😍😍
Huh CT egg
आहा जहाँ शब्द कि खानी लाइभ दोहोरी कि रानी हाम्री सस्कारी चेली बैनी अस्मिता अनि हामी दर्सक को प्यारो गायेक चिज सर जहाँ त्यहाँ तेसै रमाइलो सम्पूर्ण मा नमस्कार
यो जोडिले बिहे गरे फरक पर्दैन समग्रमा दोहोरी एकदम राम्रो छ।
Very very congratulations chij and Asmita bunu lai yesorinai feri poni dohori sunnu pau .chij vai and Asmita nanu ko best of luck from uk🙏❤️❤️❤️❤️🌹🌹🌹🌹
अति राम्रो दोहोरी,मन पर्यो ।दुबै लाई बधाई ।अन्त कतै मेलोमेसो नभएत गीतको जस्तै गरे पनि सुहाउँछ भाइ बहिनीको जोडी ।
खुबै राम्रो छ दोहोरी दुबै कलाकारलाई धन्यवाद बिशेश गोर्खाली गायक चिज गुरुङको गित सारै मन पर्छ ।
Organic logdohori sunna pauda chij bhai ra dallakoti baini lai dherai2 dhanyabad xa sathai puna saphaltako shubha. kamana.
चिज गुरुङ भाइ र नयाँ चेलि असमिता डि सि शव्द कि खानि रुपकि रानिसहित याे टिम लाई परगतिकाे शुभकामना ।
अन्त्यनतै राम्रो गीत चिज भाइ अनि अस्मिता बैनी को लाइभ दोहोरी #लम्जुङ्ग 😘
आहाँ कति राम्रो दोहोरी जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट
अस्मित र चिजाको गित जहिले नि सुनु राहु लाग्छ ।धेरै धेरै बधाई दिना चहान्छु दुबै जना लाई ।।।
सुपर !!
बधाई छ सबै टिम लाई !!!
दामी छ जत्ती सुनेपनी मन नभर्ने धेरै धेरै शु भ कामना अष्मीता र चिज लाई प्रगती हुँदै जावश
चिज भाइ र अस्मिता बैनी को लोक दोहोरी सुनेर धेरै खुशी लाग्यो उहि आफ्नै समयको याद आयो पुनः १६/१७ बर्से जवानी र उनैदिनको यादको कल्पना मा दुबे, धेरै २ धन्यवाद सफलता को शुभकामना ।
नमस्ते सम्पुर्णम सुपर छ दुबै को जोडी भबिस्येका कर्नधार हरु हुन सुभकामना छ 👌👌
चिज भाइ र अस्मिता बहिनी को गित सुन्न पाउँदा त मलाई यति आन्न्द आउछ मलाई अति मन पर्ने गायक चिज र अस्मिता हो दुबई गायक को उत्जल भबिस्य को शुभकामना
7
सुरुवात पनि मिठो बाट भयो ।अन्त्य पनि छाेटाे मिठाे बाट गरौं भन्ने संदेश दिई रहेका छन।अस्मिता नानी र चिज भाइ लाई उत्तरोत्तर प्रगतिको कामना।
असाधै मन पर्ने गाइका आश्मिता र चिज जि यसै माथी अस्मिता बहिनी को मुस्कान अति रमैलो घमैलो भो ।
निकै राम्रा सब्द छन चिज दादा र अस्मिता दिदी को दोहोरी सधै यसै गरि सुन्ना पैयियोस अगृम सफल्ताको सुभकामना दुबै जना लाइ
Wow मज्जा आयो दोहोरी सुनेर Iअसाधै राम्रो गीत चिज भाइ अनि अस्मिता बैनी को सारै राम्रो जोडिले बिहे गरे फरक पर्दैन I दुवै लाई उत्तर उत्तर प्रगतिको शुभकामना I
ल अत्यन्तै रोचक दोहोरी
दुवै जनाको शब्द चयन राम्रो लाग्यो Mr chij Gurung काे दोहोरी राम्रो लाग्छ।।।
मज्जा आयो दोहोरी सुनेर मलाई त एकदमै राम्रो लाग्यो दुबै जनालाई बधाई छ🙏💕🙏💕🙏💕🙏💕
चिज को शब्द चयन निकै सान्दर्भिक लागछ।
अाहा कति रमाइलो हो के
शब्द त दामि छन् लनठु चिज र अस्मिता बैनिका
चित र अस्मितडिसिकाे धेरै धेरै राम्रो २जानाकाे जाेडि राम्रो बदाई छ
बल देखि सबदकाे खानि जाेडि बधाई छ
Wow ati ramro sabai Tim lai dhanyebad 👍👍❤️😀😀
धेरै मिठो भाका उत्ति मिठो दोहोरी
अस्मिता र चिज को गितको टुक्का मा नै चिजको छुट्टै रस हुन्छ सुनिरहन मनलाग्छ सफलताको कामना गर्दछौ
तपाई हरु दुबै को लागि❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕🙏🙏🙏
Chij r Asmita ko gayan shaili, shabda chayan, serious love ko prastuti ramro lagyo. Congratulations both of you.
चिज र अस्मिताले गित गाउन थाले कि नसुनी सुक्कै हुन्न ...! सारै मिलेको जोडि
अति राम्रो दोहोरी अस्त्मिता र चिज को।
जसरी पनि बिहे भको देख्न पाउ ल चिज सर
Sabai vanda ramro dohore yehe ho aaga samma ko
गज्जब
Chij Gurung n Asmita sang beautiful ,I'm fan of you please nxt song la from Bhutan 🇧🇹
मज्जा आयो !
Dherai ramro chha dohori chija bhai ra aasamita baini ko hola team lai badhai
Ek damai ramro lagyo.best of luck Chij Bhai ra Asmita Bhaini lai.
धेरै राम्रो बधाई छ।
Yekdamai ramailo vayo
Chij ko fan.. starting bhumika lamo vo, dohari better than others 😱.
Wow ati utkrishta dohori Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best god bless you both from 🇬🇧
हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
Aha Sarai ramro dhohori 🥰🙏❤️ Mero fabrate Asmita and chij 🤗🤗😍😍sabailai shubhakamana 🥰🙏
अति नै मन पर्ने भाका त्यसै मा चीज जी र अस्मिता को रमाइलो दोहोरी ।👏👏👏👏👏👏👏
आहा
Sarai ramro dohori sabdaka khani 2 jananai
बर्तमानमा ,अस्मिता चिज नै शुपर स्टार हुन
Ati uttam Thanks
चिज भाई अनि अस्मिता बहिनी को दोहोरी सुन्दा आनन्द लाग्यो सम्पुर्ण टिम लाई शुभकामना
Chhadke salut bhai chij, ani baini ashmita lai,very very super voice best song
चिज अस्मिता दुबै सब्दहरु खानी उत्कृष्ट दोहोरी चिज अस्मिता असाधै सुवाको जोडी
चिज 🎤🎤🎤 ११:५८ , १९:३८ , २५:४० अश्मिता 🎤🎤🎤 २७:५६ दामी 💐💐💐💐
Ati ramailo dogori bhayo 🙏🙏❤️❤️
chij bhai asmita bahini ko geet saharai man parxa
मन पर्ने गायिका उदाउदी सुन्दरी शानी नानिबहिनी लाई भबिश्यको लाखौलाख सुभकामना सधै भरी शाथ हुनेछ 🇳🇵🇳🇵💘💘💕💕💞💞💞❤️❤️❤️ बिदेश बाट घर फर्किदा काठ्माण्डुमा भेत्ने धोको छ
कति मिठो गीत लय
त्यसै माथि चिज गुरुङ को सतिक शब्द
दुबै जना लाई 🙏🙏
जता अस्मिता 💐चिज उतै रमाइलो
Wow how beautifull dohori well done Shitala and Ashmita DC yo dohori sune achammai lagchha best of luck both of you
कति रमाइलो कति शालिन शब्दले दोहोरी अहा!!!
100/100 दुबै जना।शुभकामना
क्या दामी दोहोरी👌❤️
सारै राम्रो शब्द बाट बनेको गीत पवन दाइ ।
अस्मिता बैनी र चिज भाइको दोहोरी सुन पाउदा धेरै खुसी लाग्यो प्रगतिको कामना दुवै जना लाइ
Z
धेरै मनपर्छ चिज गुरुङ र अस्मिता डल्लाकोटी को सोर
धेरै मज्जा अायाे
धेरै धेरै रमाइलो लागयाे।
100%DAMIII
धेरै राम्रो बधाई
Good job Chij bhai and Asmita buhari tapai dubai ko geet atinai mitho lagchhu keep it up wish you both all the best and success Jim gurung uk
आहा सारै रमाइलो दोहोरी चिज अनि अस्मिताको
Asmita is always my choice
Wow dami
Gorkhali chij best voice 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
चिजकाे त नामै छाडाै बहिनि डल्लाकाेटि, मिल्ने भए मुटु भित्र राख्थे एकैचाटि।मिलने भए अाँखाामा राख्थे मुटुमा सजाउथे तर मिल्ने भए,,,,,,।धनणयवनृद।सबैलाई ल,,,,,,,,,,,
Kati ramro mitho bhaga ani shabdaharu dherai ramailo lagyo tq
दोहोरी अति राम्रो लग्यो शब्द अनि लय झन मिथो।
Waw bro🙏 क्या प्रहार गर्नु भयो👍
आहा कति मिठो गीत गाउनु भो 🙏🙏♥️♥️🌹🌹👌👌👏👏👏👏👏👏👏👏👏
धेरै धेरै राम्रो छ गित बधाई छ नानी भाई हरु लाई
जा अस्मिता अनि चीज त्या नरमाईलो हुने कुरै भइन दोहोरीको किङ् हरु
बधाई छ सम्पुर्ण टिमलाई यति मिठो दोहोरी सुन्ने मौका दिनुभएकोमा
धेरै राम्रो
ati nai mitho aaha
स्याबास अस्मिता मिस।विशेसगरि छोरिको जीवन पराइकै घर जाने हो तर अाफ्नो र बाबुअामाको मर्यादा राख्ने प्रस्ताब गितबाटै ( मगनि गर्न अाउनुपर्ने) राख्नु भएकोमा नव युवतिहरुलाई पनि यो शिक्षाको रुपमा बुझ्ने प्रेरणा दिनुभएकोमा हजुरलाई मुरीमुरि धन्यबाद पनि छ।
Ramro sirjana ..and singer both of you supper
चिज भाईको शब्द चयन गर्ने शैली धेरै राम्रो लाग्छ।
चिज र अस्मिता को जोडी मेरो लागी यस्तो 👍👌
दुवैको शब्दहरु उत्कृष्ट छ।
organic गायक चिज सलुट छ तपाइका शब्द प्रति
सारै राम्रो लाग्यो ।।।
Ati ramailo get gajur..
My favourite couple in town...👏❤🇬🇧