लन्ठुलाई अस्मिताले आगनमै किन हानिन् त कुचोले ? Chij Gurung Vs Asmita Dallakoti | Sarangi Sansar Live

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2021
  • सुमधुर स्वरका धनी Chij Gurung र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M....
    =======================================
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 306
    =======================================
    =======================================
    #Chij_Gurung
    #Asmita_Dallakoti
    #SarangiSansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Chij Gurung
    ♬ Asmita Dallakoti
    Chrous Singer:
    ♬ Shital Gurung
    ♬ Sidhartha Ale
    ♬ Pratima Gaire
    ♬ Prema Rana
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .
  • РазвлеченияРазвлечения

Комментарии • 1,1 тыс.

  • @ShyamThapa50105
    @ShyamThapa50105 2 года назад +26

    यो जोडी लाइ रियल जोडी भएको हेर्न चाहाने यता हाजिर !

  • @yogengiri5422
    @yogengiri5422 2 года назад +10

    यस्को पार्ट 2 आउन पर्यो कमल सर आहा क्या मज्जा आयो हाल बहराइन देखि

  • @santatamang241
    @santatamang241 2 года назад +4

    Wow kati ramailo song chij gurung asmita boini subha kamana

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 года назад +15

    अब मुसिलाइ र लन्ठु बालाई कसरी के भनेर बयान गरौ बयार गरेरै सकिदैन सर्ब्रप्रथम त कमल सरलाइ हार्दिक नमन छ यो दुई जोडिलाइ जुटाइ दिनु भएकोमा एस्तो मज्जाको र राम्रो दोहोरित कम्तीमा एक घन्टा भन्दा त तलको हुनुहुदैन्थ्यो

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 2 года назад +14

    धन्यवाद छ सम्पुर्ण कलाकार हरु सबैजाना लाई ।।।दोहोरी निकै रमाइलो निकै तगडा चाख लाग्दो छ सार्है राम्रो लाग्यो ।।।।तर साइड म नाच्ने हरु किना हो तेसरी बरगोरु जस्तो उफ्रेरा नाच्ने अलि बिस्तारै अनुसासन ले नाछे हुन्ना र ।।।दोहोरी गित एकदम ठिक छ तर नाच चाहिँ भएना सार्है उतपत्रे नाच भयो

  • @gurungud644
    @gurungud644 2 года назад +29

    यो जोडी दोहोरी च्यम्पीएन मा सगै भएको भए पक्का फाईनल मा भिडन्त हेर्नु मजा अाउनेथ्यो

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 2 года назад +4

    Danger bullet चीज गुरुङ

  • @munnamunna9780
    @munnamunna9780 2 года назад +6

    आहा बबाल रमाइलो

  • @subasshrestha229
    @subasshrestha229 2 года назад +9

    चीज गुरूङ सँग चीज चाहिँ छ के है? आजकाे दाेहाेरी मन पर्नेजतीले लाईक ठाेकुमत।

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 2 года назад +15

    चिज भाइको दोहोरी त छोडनै मन लाग्दैन जुनसुकै च्यानलको होस

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +4

    अति नै मिठो आहा

  • @topnaryanpanthi4075
    @topnaryanpanthi4075 2 года назад +3

    अहिले सम्म सारङ्गी संसार मार्फत अाएका सम्पूर्ण भिडियाे हेर्ने गरेकाे छु । अाज चिज गुरूङ्ग र अस्मिता काे दाेहाेरी एकदमै उत्कृष्ट लाग्याे । अझै सफलताकाे शुभकामना सम्पूर्ण टिम लाई ।

  • @ramukaka8912
    @ramukaka8912 2 года назад +16

    चिज गुरुङ दाजु सबैभन्दा राम्रो कलकार हुनुहुन्छ

  • @amarsing7186
    @amarsing7186 2 года назад +32

    आहा आज शब्द को खानी दुबै को भेट भो कति रमाइलो गरेका

  • @khagendrabudha1394
    @khagendrabudha1394 2 года назад +3

    अाहा कति मजा अायाे मनै परफुल्ल भयाे

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 2 года назад +3

    Aaha dherai ramailo dohori🎤🎤🎤🎻🎻🥁🎵🎶🎹👍️👍️🎇✨

  • @kesabprasad9174
    @kesabprasad9174 2 года назад +13

    एकदम राम्रो लाग्यो हजुर हरुको दोहोरी अस्मिता बैनी को गाउने शैली अनि जुन बिशए बस्तु छ त्यस्लाइ राम्रो शङग केलाएर शब्द हरु मिलाइ तुक्का बनाएर गाको एक्दम राम्रो लाग्यो

  • @yatri_vlog2265
    @yatri_vlog2265 2 года назад +24

    चीज गुरुङका अर्गानिक शब्द बाण अस्मिता बैनीको मुस्कान सँगै जस्ताको तस्तै प्रतिउत्तर दुरुस्त मिलेको संगित आँफैमा उत्कृष्ट दोहोरीको नमुना भन्दा हुन्छ। साँचैं यस्ताखाले कलाकार राष्ट्रका गहना मात्र हैन सम्पती भन्न रुचाउँछु म।

  • @hombahadur1833
    @hombahadur1833 2 года назад +35

    साच्चै बुढा बुढी झै लाग्यो .., अति यथार्थ परक .., सारै राम्रो दुबैको प्रस्तुति .., सुनी रहौ झै..,

  • @gopalpun1381
    @gopalpun1381 2 года назад +28

    सधै आउछौ रक्सीले मातेर
    का हुन्छ र म मात्र तातेर ।
    सारै चित्तबुझ्दो लाग्यो आजको दोहोरी सबै लाई धन्यवाद ।

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +10

    आहा जती सुने पनि सुनीरन मन लाग्ने रमाइलो दोहोरी

  • @padammagar2101
    @padammagar2101 2 года назад +7

    वाउ चिज$अस्मिता रमाइलो दोहोरी

  • @RajeshShrestha196
    @RajeshShrestha196 2 года назад +8

    शब्द भनेको चिज गुरुङ्को जस्तो हुन पर्छ , नाच्ने गोज्याङ्रे केटो आउट ।

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 года назад +23

    चिज सर को सब्द सुन्द एकदम हासो उठछ ।। सफलता को शुभ कामना छ चिज सर ....👍️🙏

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 2 года назад +12

    जाहा चिज गुरुङ दाजु तो दोहोरि रमाइलो जय होस ॥

  • @saugat_upahar3246
    @saugat_upahar3246 2 года назад +13

    आज को दोहोरी येति राम्रो लाग्यो नि एकै छिनमा सकियो जस्तो ,कति छोटो जस्तो लाग्यो सायद चिज दाइ र अस्मिता दोहोरी भएर होला शुभकामना

  • @arbinnepal4560
    @arbinnepal4560 2 года назад +12

    part 2 काे इन्ति जार मा काे काे हुनु हुन्छ यता हाजिर हुनु ल 💐💐💐💐💐🙏🙏🙏

  • @santoshthapa236
    @santoshthapa236 2 года назад +8

    मलाई मन पर्ने दोहोरीका जोडी 👌👌💞💞

  • @sulov1234
    @sulov1234 2 года назад +18

    सारै मीठो दोहोरी मुसि अनि चिज को❤️💜💚

  • @bharatbahadur392
    @bharatbahadur392 2 года назад +17

    अस्मिता यति राम्री हसिली मुन्छे गाउँदा त कति छुच्ची बाइ😀😀 साह्रै रमाईलो दोहोरी चिज र अस्मिता दुवै मलाई एकदमै मन पर्ने कलाकार हुन्🙏🙏

  • @ramkumrgiri8754
    @ramkumrgiri8754 2 года назад +3

    धेरै रमाइलो दोहोरी

  • @prashannapathak4960
    @prashannapathak4960 2 года назад +5

    Aahaa❤️❤️
    Kati dherai ramailo dohori❤️❤️
    Adarniye agraj dohori gayek Pyaro dai chij Gurung dai ani adarniye agraj dohori gayika sabaiko pyari gayika asmita dallakoti dedeko nikai ramailo dohori aayexa ❤️ nikai haso lagyo varpur manoranjan liye❤️ best wishes dai dede kamal dada tarakanta dada with full (sarangi sansar ) entire team❤️❤️

  • @rounnythapa194
    @rounnythapa194 2 года назад +14

    मलाई अति मन पर्ने कलाकार चिज गुरुङ र अस्मिता बहिनी को गित सुन्ना पाउदा म अति खुशी छु मेरो बेस्ट मन पर्ने कलाकार चिज भाइ र अस्मिता बहिनी को शुभकामना छ

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 года назад +86

    दाेश्राे भाग चाहियाे तुरुन्तै । सारै आनन्द लाग्याे र रमाइलो पनि । हसिलि अस्मिता राम्रि अस्मिता सुन्दर आवाजकि धनी अस्मिता चिज is great जाेडि चाहिँ जमेकाे छ है ।

    • @highlightfootball8443
      @highlightfootball8443 2 года назад

      यता पनि आइदिउ है नरिसाइकन.. ruclips.net/video/snKBHXdKPo0/видео.html

    • @chandrasedai5888
      @chandrasedai5888 2 года назад

      L9oo oiiop I iu 9th ooo,9999 iuo88888888888888o up oiiii up o up 88iiiiiiii888i8 I ouo I iii io 9

    • @chandrasedai5888
      @chandrasedai5888 2 года назад

      9994u I 90 99999o9999

  • @gangagautam2507
    @gangagautam2507 2 года назад +4

    आहा कति रमाइलो मलाइ मन पर्ने गायक चिज गुरुङ र अस्मिता

  • @narchhantyal9116
    @narchhantyal9116 2 года назад +2

    आज को बसाइ चिज र अस्मिता को घम्सा घम्सी भुइमा धुलो छ साराङी संसार युनित र उपस्थित साथिहरुलाइ धन्नेबाद

  • @premdhunganaofficial9936
    @premdhunganaofficial9936 2 года назад +9

    साह्रै रमाइलो दोहोरि बधाई छ चिज सर अस्मिता बहिनी ।।

  • @rajubhattarai117
    @rajubhattarai117 2 года назад +30

    साच्चिकै चिज गुरुङ को शब्दमा दम छ रमाइलो दोहोरि😍😍👌

    • @kamalagaire1035
      @kamalagaire1035 2 года назад

      ruclips.net/video/KAPJPJlnwRY/видео.html

  • @purnarasaili6994
    @purnarasaili6994 2 года назад +6

    दुबै जना मलाई मन पर्ने गाएक गाईका हुन रमाईलो लाग्यो

  • @krishbhusal3337
    @krishbhusal3337 2 года назад +3

    Man parako 2oti singer ❤️❤️

  • @runjithunter4262
    @runjithunter4262 2 года назад +30

    आहा साह्रै मीठो लन्ठु दाइ अस्मिता जि को बवाल बवाल नमन❣️❤️❣️

  • @binitabk9996
    @binitabk9996 2 года назад +5

    Kamal dada mansingh khadka ra tika sanu didi ko git sunna manxa

  • @chakgurung3175
    @chakgurung3175 2 года назад +3

    आह्व कती राम्रो दोहोरी

  • @netramagar262
    @netramagar262 2 года назад +11

    अहाकति रमाईलाेछ हासिराेछु सुनेर🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @milandarlami7092
    @milandarlami7092 2 года назад +10

    आहा कति मिठो दोहोरी चिज दादा र अस्मिता दिदीको मलाई धेरै मन पर्छ

  • @DR-Bikal
    @DR-Bikal 2 года назад +31

    चिज गुरुङ र अस्मिता बहिनीको धमका
    आजको एपिसोड विशेष रमाइलो लायो ❤️♥️

    • @jhamanthapa3502
      @jhamanthapa3502 2 года назад +1

      Asmita ani chij bhai ko creation ma dherai aanand aayo. Tapai haru aagmi geet sunna paam hajur ..

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 2 года назад +40

    आहा कति मिठो, रमाइलो दोहोरी ❣️❣️ यो जोडिको दोहोरी फेरि पनि सुन्न पाइयोस्।💕💕।

  • @minbahadur9
    @minbahadur9 2 года назад +7

    चिज गुरुङलाई सम्मान छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +7

    कमल जि लगायत सारङगी संसार राेधी घर ,परिवार ,साथै सबैलाई नमस्कार छ।
    अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै कडा,दमदार छ,दुवै जना शब्दका खानी सफलताको शुभकामना छ।सबै जनाको नाच खतरा छ।करोड करोड बधाई छ।हाल मलेसिया बाट ,,,,

  • @darshanrai7724
    @darshanrai7724 2 года назад +15

    दुबै जना नै मेरो मन पर्ने कलाकार हुन राम्रो छ दिन बिताउनु सजिलो भैरहेको छ आजभोलि

  • @SapkotaNamrata
    @SapkotaNamrata 2 года назад +3

    सारै सुन्दर।

  • @Dynamic840
    @Dynamic840 2 года назад +7

    आहा !दोहोरी !क्या जोडि
    दोहोरिका अब्बल जोडि

  • @rajmagar2312
    @rajmagar2312 2 года назад +27

    मेरो मनपर्ने गायक गायिका लाई सफलताको शुभकामना

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 года назад +6

    #naruroka#
    मेरो रोजाइ मा चिज र अस्मिता हो दोहोरी च्याप्पियन

  • @umagurung7250
    @umagurung7250 2 года назад +17

    ज्यादै रमाइलो दोहोरी चिज भाइ र डल्लाकोटी बैनिको 👌👌

  • @rupishashrestha3084
    @rupishashrestha3084 2 года назад +11

    आजको दोहोरीलाई प्रशम्शा गर्ने शब्द पाइन ।। सदैब माया वसन्त रितु झै ।।।

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 года назад +24

    सर्वप्रथम त कमल ज्यु लगायत सम्पुर्ण सारङ्गी संसार परिबार मा दर्सन नमस्कार टक्र्याउछु,अहा आज फेरि चिज गुरुङ को शब्द प्रहार सुन्न पाइने भयो त्यसै माथी अस्मिता बैनी पनि कोइ भन्दा कमि छैन शब्द प्रहार गर्न, जे होस आज खुबै मनोरञ्जन हुने छ भन्ने लागेको छ!

    • @highlightfootball8443
      @highlightfootball8443 2 года назад

      यता पनि आइदिउ है नरिसाइकन .... ruclips.net/video/snKBHXdKPo0/видео.html

  • @shivatamang9615
    @shivatamang9615 2 года назад +24

    समसामयिक बिषयमा गीत पस्किनु भएकोमा चिज भाइ र अस्मिता बहिनीलाई धेरै धन्यवाद ! अनि सफलताको शुभ काममा !!

  • @mearjunpanday
    @mearjunpanday 2 года назад +12

    कडा कडा शब्दकाे काे खानी राजा रानीको भेट भएसी त दोहोरी झन् कडा | दाेश्राे भाग चाहियाे तुरुन्तै ।हसिलि अस्मिता राम्रि अस्मिता सुन्दर आवाजकि धनी अस्मिता |

  • @sangitxettrisangitxettri651
    @sangitxettrisangitxettri651 2 года назад +7

    चिज गुरुङ दाइ को शब्द सिर्जना को ठूलो fan

  • @mommadinmiya7418
    @mommadinmiya7418 2 года назад +7

    चिज दादा असमिता बहिनिकाे साेर रामराे छ

  • @sppokhrel7499
    @sppokhrel7499 2 года назад +14

    अति नै मन पर्‍यो ।धन्यवाद भाइ बहिनी र सारङ्गी सँसारलाइ।

  • @gombista6706
    @gombista6706 2 года назад +9

    हंसिली अनि रसिली अस्मिता चुज गुरुङ जिउ को त के नै बयान गरु बिचरा आफ्नैबुधी चुन न पायर बिजो जे होउस निकै राम्रो छ दुबैजनाको प्रस्टुति

  • @ashokkhadka9285
    @ashokkhadka9285 2 года назад +4

    asmita kada

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 года назад +68

    चिज दाजुको कला लाई मान्नुपर्छ

  • @kwtny3722
    @kwtny3722 2 года назад +10

    💕🙏💕रमाइलो दिहाेरी चिज भाइ अस्मिता बैनी अाहा ❤️❤️

  • @prithvigurung2314
    @prithvigurung2314 2 года назад +3

    Chij vai ra asmita bahini ko uttam dohori♥️♥️💐💐

  • @Anilgrg85
    @Anilgrg85 2 года назад +29

    सारंगी संसारको प्राय सबै प्रस्तुती राम्रो लाग्छ। यो दोहरी पनि उतिकै राम्रो लाग्यो। झनै चिजको शब्द शब्दमा हासो अनि कमल सरको प्रस्तुत गर्ने शैली मन पर्यो।

  • @roshanavagi8
    @roshanavagi8 2 года назад +13

    आछ आज गायक गायिका दुबै जाना मेरो फ्यान पर्नु भएछ माजा आउने भयो

  • @kalekanxo7261
    @kalekanxo7261 2 года назад +26

    होइना यस्तो रमाइलो शब्द कहाँ बाट आउँछ चिज ब्रो लाई उहाँ को शब्द सुन्ना धेरै हतार हुन्छ यो मन अनि अस्मिता बैनी लाई पनि अझै अगडी लम्की रहोस हजुर को पाहिला शुभकामना छ 🙏🙏

    • @ukengurung4139
      @ukengurung4139 2 года назад

      Chijlai mannai parx.sabda Kati midho

  • @chhamkarki1961
    @chhamkarki1961 2 года назад +3

    गितको साथसाथै मुसिको हाँसो नै दामि छ गाठे

  • @bonitakhand326
    @bonitakhand326 2 года назад +11

    अाहा साह्रै रमाइलो दोहोरी ❤️❤️Sarangi sansar Dohori ma aayar nachna rahar mero😍😍

  • @pradeepmagar4802
    @pradeepmagar4802 2 года назад +6

    सर्‍र्‍र्‍र चैत अति रमाईलो दोहोरी 🙏🙏🙏🙏🙏

  • @devpujara8959
    @devpujara8959 2 года назад +8

    यति राम्रो दोहरी 10 चोती हेरेर्न अझै हेरम जस्तो बुझने लाई

  • @sumanthapamagar1992
    @sumanthapamagar1992 2 года назад +11

    Kya bat hye yr chij solty😃😃😃 शब्दको खानि हाम्रो चिज लाई मन पराउने को को हुनु हुन्छ?👐👐राम्री अनि पातालि नानी अस्मिता पनि कोही भन्दा कम छईन👌👌

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +12

    मलाइ मलाइ मन पर्ने कलाकार को घमासान दोहोरी हेर्न आइपुगे है दुबई को बसाइमा ।

    • @geevantamrakar1267
      @geevantamrakar1267 2 года назад

      Sarangi sanshar parti aabhari xu dherai lamailo x dohori malai pani gaunu man x

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 2 года назад +14

    हैत कति हास्नु निकै रमाइलो लाग्यो आजको कार्यक्रम सुभकामना सम्पुर्ण कलाकार हरुलाइ

  • @pandeypandey1842
    @pandeypandey1842 2 года назад +15

    अब अस्मिता लाइ निरन्तर यो कार्यक्रम मा राख्नु पर्यो निकै राम्रो लाग्यो

  • @rajusunar6233
    @rajusunar6233 2 года назад +3

    आहा
    साच्चै रमाइलो भयो

  • @kamalakhadka3461
    @kamalakhadka3461 2 года назад +3

    रमाइलो दाेहाेरि

  • @butwalonline104
    @butwalonline104 2 года назад +10

    मेरि प्यारी अस्मिता कति सुन्दरी के मेरो मन किन पोल्छ यसरि

  • @randhojgurung3997
    @randhojgurung3997 2 года назад +5

    Chij Grg/ Asmita Dallakoti Dubai Jana Talented Dohori Gayek.

  • @devhimal8804
    @devhimal8804 2 года назад +23

    सारै रमाइलो दोहोरी..अब का दिन हरु मा यो जोडी सङ्गै देख्नु पाओस् ..अरु कसैको जित्ने आश हुदैन होला

  • @subarnauyoutube3139
    @subarnauyoutube3139 2 года назад +4

    कमेडी छन् आज को प्रश्तुति बुनु को

  • @prasamsashrestha8001
    @prasamsashrestha8001 2 года назад +25

    धेरै राम्रो चिज गुरुङको शब्द

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 года назад +10

    नमस्कार 🙏कमल सर! अहा कति मजाको जोडी साह्रै गजब ।।जहाँ चिज सर वहाँ हाँसोको फुहारा।बबाल रमाईलो।सम्पुर्ण कलाकार साथीहरू प्रती हार्दिक नमस्कार उच्च सम्मान 🙏🙏🙏👍️👍️♥️♥️🌹🌹✅

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 года назад +3

    चिज गुरूङले नेपाललाई हल्लाउनु भयाे बदाई छ धेरै राम्रो

  • @santoshsantoshbudhabudha5715
    @santoshsantoshbudhabudha5715 2 года назад +5

    म एस च्यानल को निएमित दर्सक , अनि चिज र अस्मिता को ठूलो प्रसम्सक ।😘😍

  • @bhimmagarofficial132
    @bhimmagarofficial132 2 года назад +7

    म मात्रै होला चिज र अस्मिता को big फ्यान

  • @sonusirmal3599
    @sonusirmal3599 2 года назад +8

    आहा कति रमाइलो हो दोहोरी

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 года назад +2

    Aajako dohori ramro lagyo sabai janalai dane bat xa hi

  • @laxmanjoshi7433
    @laxmanjoshi7433 2 года назад +3

    एकदमै राम्राे

  • @magurung01
    @magurung01 2 года назад +93

    चिज गुरुङ्ग अस्मिता धेरै मिलेको जोडि बुबै शब्द को खानिनै छ रमाइलो दोहोरी सुन्दा सुन्दै कति छिटो सकिए छ चिज अस्मिता अर्को episode पनि ल्याउन पर्यो

    • @kamalagaire1035
      @kamalagaire1035 2 года назад +2

      ruclips.net/video/KAPJPJlnwRY/видео.html यो हेर्नुस् चिज र अस्मिताको दोहोरी

    • @ramanrana843
      @ramanrana843 2 года назад +1

      Ho chahiyo

    • @krishnapun6512
      @krishnapun6512 2 года назад

      Yo jodi Ko git khunp dinu man lagdxa

    • @shamvurana3658
      @shamvurana3658 2 года назад +2

      अस्मिता लाई हास्न दिन भएन मत अस्मि कोहासो ले नत आँखा देखे नत कान सुने दोहोरी कसरी हेर्नी सुन्नी?

    • @keshabshah8258
      @keshabshah8258 2 года назад

      Very good dohari

  • @vijayshing3692
    @vijayshing3692 2 года назад +12

    सारै राम्रो दोहोरी धन्यवाद सम्पुर्ण टिमलाई

  • @adhikaribhoj3500
    @adhikaribhoj3500 2 года назад +5

    अतिनै रमाइलो धन्यवाद सबै जान लाई 👌👌👌

  • @surajkhadka4695
    @surajkhadka4695 2 года назад +4

    कस्तो रमाईलो है बधाई छ

  • @hombahadurgurunggurung2647
    @hombahadurgurunggurung2647 2 года назад +21

    Omg बबाल्लै छनी मेरो मन पर्ने चिज ब्रो र अस्मिता जि

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +21

    आहा अतिनै मार्मिकछ दोहरि गायक चिज गुरुङ र गाईका अस्मीता बिच बधाईछ जय सारङ्गी सँशार🙏👌💕❤️😍🤣🤪💕

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 2 года назад +5

    Waooooo chij sir and asmita soltina super dohari 100% jai sarangi sansar...

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +23

    जे होस अाज सारङ्गी सन्सारमा धेरै रमाईलो भयो अर्गानिक टुक्काहरुमा बधाई छ चिज र अस्मिता लाई