लामो समयपछि बल्ल आयो चिज गुरुङ र अस्मिता डल्लाकोटिको रोचक अन्तर्वार्ता। Asmita Dallakoti Chij Gurung
HTML-код
- Опубликовано: 10 фев 2025
- prithivi online tv- लामो समयपछि बल्ल आयो चिज गुरुङ र अस्मिता डल्लाकोटिको रोचक अन्तर्वार्ता। Asmita Dallakoti Chij Gurung New Interview and Latest Video and Song
एक दमै राम्रो जोडी मलाइ अत्यन्तै मन लोक दोहोरी गायक चिज गुरुङ गायिका अस्मिता डल्लाकोटी यो जोडी यदि साच्चै नै हो भने पछि बैबाहिक जिबन सम्बन्ध मा बाधिएको सुन्न पाइयोस् शुभकामना दुवै जना लाइ।
अति राम्रो जोडी ।छिट्टै झ्याँई झ्याँई सुन्न र देख्न पाए हुन्थ्यो यार।
अहिले को माहोल मा मलाइ सारै मन परेको प्रत्येक्ष लाइभ दोहोरी मा सारै मन पर्ने जोडि अस्मिता बहिनी र चिज भाइ साचै रियल बिहे भाको हेर्ने रहर
धेरै राम्रो जोडी
यो जोडी एकदमै झकास छ ❤❤❤❤
धेरैपछी दर्शन पाईयो चिज गुरुङ्ग र अष्मिताको सारै रमाईलो प्रगतीको कामना दुबै जानालाई।
चिज भाइ र अस्मिता नानू लाई जीवन साथी भएको देख्ना चाहान्छु ।
अस्मिता र चिज गुरुङ को दोहोरी मन पर्छ
मलाई एक्दम मन पर्ने जोडी,लाईभ दोहोरीमा क्या शब्द पस्किनु हुछ।दुबै जनाको प्रेम छ भने हामी दर्शकलाई झुट नबोल्नु ल👍️🙏
चिज भाई र अस्मिता जी तपाई दुई जना को जोडी दोहरी गाउने जोडी मत्रै नभएर जीवन साथी को जोडी हेर्न चहान्छौ,
पत्रकार ज्यू अबो नयाँ interview लिनु पारियो यो जोडीको सबै ले मान परेको जोडी कोस्कोसले हेर्ने चाहनु हुन्छ यता हजुर हुनु त 🤟🤟🤟🤟
p
कति राम्रो जोडी भगवान ले जुताइ दिनु भएको होला है🏅🏆️🎤📢🤩😍
सायद धेरै सघर्स गरि यहाँ सम्म आइ पुगेका प्यारी बैनी अस्मिता जो आज भन्दा धेरै बर्स अघि सायत चितवन देखिनै मेरो मन मुटुमा बस्न सफल छौ यसै गरि चिज भाइ को चोटिलो प्रयार दिन सक्ने क्षेमता लाई सधै सम्मान छ
अब फेरिपनि पैला को जस्तै स्रोताहरुको मनमुटु र मनोरन्जनात्मक हुने गीत सुन्न पाउ भन्ने यो जोडिलाई सुझाप अनि शुभकमना ! !
जोड भऐको देख्न पाम भनी श्रि हनुमान सग प्रथाना गरेको छु
भागवन ले दिएको जोडि चिज गुरुङ र आस्मिता बहिनी लाई धेरै समय पछि देख्न पयो खुसी लाग्यो हल कुवेत बाट हेर्दै छु❤️❤️❤️❤️🚸
ChiJ. Bhai. Ra. Ashmita. DaLakoti Baini. Lai. Dherai. Dherai. Badhai. Dina chahanchhu. Dubai ko. Bich. Ko. Lok. Dohori. Bhaka. Haru. Dherai. Ramro. Lagchha. Yesto. Jodi. Bihe. Bhaye. Pani. Ramrai. Hunthyo. Jasto. Lagchha
यो जोडी बास्तबिकमा परिणत गर्नु पर्छ ।।
चिज र अस्मिता मेरो उत्कृष्ट दोहरी जोडी हो भनेर हामी ले पनी लगभग त्यसरिर जानकारी गरायको छुकरेतो ❤ ❤
चिज र अस्मित को बिहे भयना भनी 3 कडोर जन्ता दुखी हुने देख्छु मो काजल र छात्र को जस्तै देख्नु पाउ प्र्थान छ हजुर दुई लाई
दुवै जना एक भयर बिहे भएको हेर्न मन छ ❤️❤️❤️❤️❤️
यो जोदि कसरी बिहे भएन के कमि थियो र चिज गुरुङ्ग मा इन्तर्भियु लिनु पोर्यो😢😢😢😢😢
रियल जोडी भएको हेरन मन छ so nice couple 🙏🏼🙏🏼🙏🏼🥰🥰🥰🥰👍👍👍🇳🇵🇳🇵🎤🎤🎤🎤🎤👩🎤🦸♀️
यी दुइ जना लभ जोड़ी हुन झुंड बोलेका छन। झुट बोलेर बिहे गरेर। शंकर र जेरी जस्तै छुटनको लागी हो भने त बिहे नगरेको जाती। 😅
best wishes 👌दुईवटा जाेडी धेरै राम्रोसँग जम्नु भएको छ अझै अगाडि बढ्नु हाेस सफलताको शुभकामना [ बिबाह पनि छिटोभन्दा छिटो भए हुन्थे] 🎉🎉💃💃
Lala best up luck panchebaja ghankayar taparoma vater khana parx malaini nimto garnu hai💖💖💖
आज भोली अस्मिता कान्छी लाई युके को हावा पानीले छोय जस्तो छत नीकै मोट लाग्यो छ खुसी लाग्यो 🥰🥰
नमस्कार छ तपाइ दुबै जना लाइ जोडि भएर दर्शक लाइ खुशि दिनु होला है पिलिज
लु हुन्छ। अस्मिता डल्लाकोटी गुरुङसिनि गराउने है चिज भाइ।
प्रभुको कृपा ले भनेको भए कति राम्रो
हजुर हरु को बिहे भएको हेर्न मन छ
Very Nice jodi chij bro asmita sis...✌️👈️
ए बाबा, सुरू मै ए बुढा भनेर कस्ले बाेलाउछ र? सुरूमा त दाजु बहिनी नै हाे जस्काे पनि। मैले पनि मेराे बुढिलाइ सुरूमै ए बुढि काँहा भन्याे र? तपाइहरूकाे जाेडि एकदम मस्त छ। मन मिल्छ भने च्याइ झ्याइ पार्दा हुन्छ।
यो चिज गुरुङ दाइत यक्दम मिथो गित गाउँ छ सोर पनि मिथो छ तर योउता गित पनि रेकर्ड हुदएन किन हो योउतुबेहरु
चिज र अस्मिता को जोदि धेरै राम्रो मिलेको जोदि छ बिभाह भयको देख्न मन छ हो
कस्तो मिलेको जोडी , यसलाई वास्तविक जीवनमा देक्न मन छ।अस्मिता बैनी त्यसो गरे कसो होला।
मजको मुन्छे हरु। जोडि एक्दम राम्रो छ
हजुर दुबै जना लाइ❤️❤️❤️💕💕💕💕💕❤️
मेरो no.1जोडी
Good chij le Sahi kura garnu bhayo kinki pramko kura xora manxele nai Rakhaxan ho 💕🙏💕🙏💕
Chij & Asmita ko Jodi
Life partner vayeko raamro
Agrim suvakaamana both of you
बधाई छ चिज र असमिता जि को फेरि सगै भयेको देखन पाएकाले म धेरै खुसि छु हाल म कतार देखि हेरिरहेको छु
दुई जना भएर एल्बम पनि बनाउन पर्यो
Congratulations chij brother and Asmita sister you to lai 🇬🇧 ❤️ 💙 ♥️
Best jodi...jodimoe dekhn pam cagwan...
छात्रसाही र काजल जोसि जस्तै मिलेको को छ जोडी यो आउदो मङ्सिर मा बिहेभयको देख्नपाउ
perfect couple chij asmita❤️❤️
Wow super jodi lai yak sathama dehkan payo hahahahaha👌👌♥️♥️👍️👍️
Chij bhai dherai maya gara jodi ramro xa
यो जोडी को गित हरु धेरै मन पर्छ।
Patrakar Bhai Naya interview linush yo chahi old is gold hai...
Ati ramro jodi
Jodi baner darsak laai khusi banaai dinu la jodi dherai mileko chha hai bhaai baini ko
प्रेम प्रस्ताव किन् आउनु पर्यो दुबै जना मिलेको जोडी यौटै क्षेत्र मा काम गर्ने दुबैले एक अर्का लाई बुझेर अघि बढे भै हाल्छ तर शंकरे को ब्यबहार जस्तो नहोस
धेरै राम्राे छ जाेदि
Purano interviews ho hai yo ta Naya interviews linu hola hai super Jodi ko chij/Ashmita❤️❤️
किन होला चिज र अस्मिता को जोडी मन पर्ने म आफै लाई खडक प्रसाद सर्मा वली को अचम्म लाग्छ आस्चर्य लाग्छ ताजुग लाग्छ
जोडी भयर दर्सक लाइ खुशी दिनु होला
जोडी यकदम राम्रो छ
@@lekhnathsaru5470 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😊
K677k6k7u5u@@harishrestha4632❤❤
CT CT CT by
No
छिटै एक भाको हेर्ना पाम 🙏भगवान दुवै जाना
Nice jodi chij and asmita
Malae tyo jodi man pardaen hae asmita ji ali bichar garera jindaki suruwot garnu hola
CHIJ GURUNG AND ASMITA DC ARE PERFECT PARTNER
Molaie pani sarai ❤❤ mon gayka gayak
Dai ra Bhaini tw auta bolaune saaino ho..Jodi jameko xa. One of the best & Perfact Jodi ever.
Mansir audai6 chij sir... golden opertunity.... don't loss.....
यो जोडिलाई रियल जोडिमा क- कस्लाई हेर्न मन छ??? जसरी छत्र साही र काजल जोसिको साङितिक जोडि रियल जोडिमा परिबर्तन भए त्यसै गरि मलाई चाहिँ रियल जोडिमा हेर्न चाहान्छु।❤️❤️❤️
❤. Beautiful picture ❤ Derai. Ramro❤ very nice. Sweet. Song ❤ thank you so manchhe ❤
Both jodi ❤❤❤❤❤very beautiful
बाेलने साइनाेत भइहालछनि दाजुबहिनि जाेडित एकदमै मिलछहइ
I want show new interview chij r ashmita l hob perfect Jodi chij n ashmita
डाहा लाग्ने जोडी 👩❤️👩
good
Very. Nice. Jodi
wow kati ramro jodi daju vauju ko
जबतक परिचय हुदैन तबतक त दाजु बहिनी
नै संम्बोधन हुन्छ पछिपछि साइनो बदली हुन्छ
Awesome lok dohori singer chiz and asmita, I,m your fan
ATI ramailo
very nice jodi yo jodi life parnerko jodi baniyos suvakamana
Chij gurung ko song chaiyo please ❤️❤️❤️❤️
वाउ कति राम्रो जोडी
राम्रो जोडी सारै मन पर्य
best जोडि
Indirect but sure ok so thanks this jodi
Kati ramro jodi ho 👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨
आहिलेको हालमा मेरो मनपर्ने पर्दाको जोडी दुबैजनालाई सफलता को शुभकामना छ।
मन पर्ने जोडी ल
गितमामात्र सीमितबसौ ल
ल अब गित पनि सुनियो चिज र अस्मिता को बिहे भएको देख्न पाईयोस् टाढा भएको हेर्न मन छैन
मलाइ असाध्यै मन पर्ने यो जोडिको गित सदैव सुन्न पाउ
Wow dami
चिज र अस्मिता 💕❤️♥️👩❤️👩
chij dada ra asmita didi ko vir mauri virai ma vanna git ko lok dohari harna man x dada didi plz aauta yo lay ma lok dohari
याे जाेडिलाई हेर्न र याे जाेडिकाे गित सुन्न एकदमै मन थियाे आनन्द लाग्याे
Jodi chahi dami
We are very happy to see you together again. Best of luck 👍👍👍
Nice jodi abbal
Real jodi gajjab suhauxa chij ra asmita chij+ashmi= chijasmi jodi.
Very nice jodi
Kya mitho najarle hereko musile👌👌👌
Chij asmitako nai ho abbal orgnal jodi.yo jodi sachikai jodi herna man xa
This interview was long time back, entire public wanna to have latest live interview between this jodi...!!
Paila chij le proposed garna Paro aita Lai prastab rakhnu ani Jodi babal xa hai
पत्रकार फेरी लिनु होला अन्तरबर्ता
Wow so cute jodi
jodi ramrox