दोहोरि गायक Chij Gurungको पनि विदेश जाने रहर:Chij Gurung

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • Guest : Chij Gurung, Shangita Gotame
    Host : Alina Khanal
    Camera/Edit : Sujan Sedhai
    Specially Thank You: Durga pangeni
    Supported by: Mahendra Muskan Chhetri
    Technical Adviser
    Durga Pangeni
    दोहोरि गायक Chij Gurungको घरबेटी दिदि र चिज पहिलो पटक एक साथ मिडियामा:चिजलाई घरबेटीको येति धेरै माया
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at : 9816217548
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    www.youtube.co....
    #Megastartv
    #Exclusive
    #Chij_Gurung

Комментарии • 363

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  2 года назад +94

    नमस्कार म एलिना खनाल।।चर्चित दोहोरि गायक चिज गुरुङ र चिज गुरुङको घरबेटी संग गरिएको यो पहिलो कुराकानी कस्तो लाग्यो ? कमेंट्स गर्नुहोस।। साथै हजुहरुलाई कुन कलाकारको अन्तर्वार्ता हेर्न मनलाको छ? हजुरहरुले हामीलाई कमेंट्स मार्फत पनि भन्न सक्नु हुनेछ ।। यदि तपाईहरु संग पनि कुनै प्रतिभा छ भने हामीलाई सम्झिन सक्नु हुनेछ जसको लागी।। ९८४०८४०४१४, ९८१६२१७५४८
    Link:ruclips.net/video/GiCZV8r5OJw/видео.html

    • @kabitashrestha8313
      @kabitashrestha8313 2 года назад +4

      यो दिदि त हाम्रो गाउ को sangita दिदि जस्तो पो लाग्यो त ! ! !

    • @प्रकाशपुमाराईथुमराहाङ
      @प्रकाशपुमाराईथुमराहाङ 2 года назад +4

      घर बेटि दिदी कास्तो किउट मान्छे अनि बोली चिज जिउ को दिदी जास्ताई सेम फेस एक पाटाक अस्मिता साङ्गाई 3 जनाको intreviw hen man lageu

    • @tirthagurung7106
      @tirthagurung7106 2 года назад

      Sister bima kumari didi lai good tv ganga lama samma purauna paryo ganga lama le didi lai nyaya dilauna

    • @tirthagurung7106
      @tirthagurung7106 2 года назад +1

      Chij ra asmita ko bihe hunai parxa

    • @tirthagurung7106
      @tirthagurung7106 2 года назад

      Asmita hamro dhading ko shan ho badhai xa baini bides bhraman ajai aru country le pani bolauna parxa

  • @Rijanshrees4896
    @Rijanshrees4896 2 года назад +4

    सारै राम्राे घर बेटि दिदि मिलनसार अनुशान ईमानदारी खुसि लाग्याे यस्तै हुनु पर्छ घर बेटि दिदि । सलाम हजुर

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад +5

    घर बेटी भयर एस्तै राम्रो हूनू पर्छ है धन्यबाद छ

  • @jasdhojgurung595
    @jasdhojgurung595 2 года назад +69

    घरबेटी होस् त यस्तो ।चिज भाइलाई बधाई छ।शुभकामना अागामि दिनका लागि!!!

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 8 месяцев назад +1

    भाग्यमानी घरपेटी दिदीको कामना पुरा त्यो घरमा म पनि चिज भाइपछि आउँछु चिज भाइको सिफारिसमा धन्यवाद दिदीलाई उच्च सम्मान

  • @danbdrgurung9390
    @danbdrgurung9390 2 года назад +50

    दिदी को बोलाई र देशको कलाकार प्रती को सम्मान देखेर धेरै खुशी भए , धन्यवाद हजुर हरु सबै लाई

  • @bgg5017
    @bgg5017 2 года назад +1

    Chij babu ko Gharbeti man ra dhan ko Dhani ani kamalo mankari. Ati ramro layo. Subkamana chha

  • @bimalmagar6200
    @bimalmagar6200 2 года назад +42

    चिज दादा भोलीको दिनमा एउटा जज बस्ने एउटा अपबल गायक हुनुहुन्छ आगामी दिनको लागि शुभकामना छ चिज दादा

  • @birendrarai504
    @birendrarai504 2 года назад +37

    अत्यन्तै असल घरबेटी बहिनी राम्रो सोच,बिचार रहेछ बधाई छ।दिदी र भाईको नाता रहिरहोस्।

  • @अमृतअधिकारी
    @अमृतअधिकारी 2 года назад +62

    घर बेटी लाई धेरै धेरै धन्यवाद एउटा कलाकारलाई हौसला बढाइदिनु भएको मा अति राम्रो बिचार बधाई छ चिज सोल्टी हर पाईलामा सफलताको कामना र धन्यवाद मेघा इस्टार टीभी लाइ 🙏🙏🙏🙏👍️

  • @baltamang9038
    @baltamang9038 2 года назад +7

    घरबेटी दिदीलाई सम्मान गर्दै चिज गुरुङ भाईलाई कति धेरै माया अनि सम्मान।।
    घरबेटी भनेको यस्तै सम्पूर्ण कलाकारले पाउन।।🙏।। एलिना बहिनीलाई 🙏🙏

  • @मैलेनचिनेकाेमान्छेतिमी

    रुपसंगै मनपनी सारै राम्रो रहेछ घरबेटी दिज्युको । हाम्रो चिजजीको टुक्काहरु सुनिरहन मनछ।

  • @govindashrestha6234
    @govindashrestha6234 2 года назад +40

    कती राम्रो सोच भएको घर बेटी बैनी 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandragurung8721
    @chandragurung8721 2 года назад +41

    धेरै राम्रो लाग्यो । घरबेटीको स्वभाव धन्यवाद छ।🙏🙏

  • @durgagurung6507
    @durgagurung6507 2 года назад +53

    घरबेटी दिदी झनैं मनकारी हुनुहुँदो रहेछ ! बोल्ने शैली परिपक्व ब्यबहार मानवीय भरिपूर्ण यस्तै मान सम्मान आदर सदभाव सदैव रहि रहोस् यही कामना धन्यवाद 🙏

  • @dambardambar2473
    @dambardambar2473 2 года назад +5

    लाईफ दोहोरीको टुक्क को किंग हो चीज गुरुङ्ग अत्यान्तै राम्रो मिलान सर, मलाई मन पर्ने गायक हो,keep it up brother

  • @biswastamang1934
    @biswastamang1934 2 года назад +4

    घरबेटी दिदी र चिज भाईको सेम सेम आनुहर देखिएको छ।

  • @thamanaslami3326
    @thamanaslami3326 2 года назад +36

    कति राम्रो महान सोच भयेको दिज्जु🙏हजुरको जस्तै सप्पैको मन सफा होस ,अनि चिज ङोलो लाई उज्वल भबिस्यको शुभकामना ❤️🙏

  • @gopalkunwar6078
    @gopalkunwar6078 2 года назад +59

    धेरै रामो सोच घर बेेटि बहिनी को धन्न्याबाद साथै चिज भाइ लाई प्रगति शुभकामना !!!

  • @balbahadur8057
    @balbahadur8057 2 года назад +3

    जस्तो चिज भाइ सोझो र इमानदार हुनुहुन्छ घरबेटि बैनि पनि सेम लाग्यो र मन छुने कुराकानी फुलको आखामा फुलै सन्सार भनेझैं वाउ माने घर्बेटि बैनि चिज भाइ लगायत घर्बेटि बैनिको स परिबार को उज्ज्वल भबिस्यको कामना🙏🙏❤️❤️🎤🎤

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +33

    सारै राम्रो सोछ मन भयकि घर्बेटी पाउनु भाको रहेछ चिज भाइले

  • @ranjitaale4058
    @ranjitaale4058 2 года назад +1

    Hamro gorkhali sir le kati mankari ghrbeti paunu vako rahexa dhanyabad diju

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 года назад +17

    एस्तो घरबेटि जो कोईले पाउदैन मानकारी घरबेटी सिस र चिज ब्रो लाई नि सफल्ताको सुभ कामना🙏👏🌹💗👌

  • @yamthapa477
    @yamthapa477 2 года назад +2

    अति राम्रो अति चित्तबुझ्दो र दुखपिडा के हो भनेर बुझ्नी घरबेटी भन्दा नसुहाउने दिदी सङ्ग बस्नु भएको रहिछ।दिदिप्रती सम्मान छ।

  • @mohanacharya2245
    @mohanacharya2245 2 года назад +15

    घरबेटी दिदी असाध्यै राम्री र मनकारी हुनुदोरहेछ!

  • @kalakharka4358
    @kalakharka4358 2 года назад +49

    घरबेटी को अन्तर्वार्ताले मन खायो कति सुद्ध मनको हुनुहुँदो रहेछ चिज गुरुङ को कलाकारिता को विषयमा उठएको प्रसंग मन पर्यो |

  • @ngolochij8848
    @ngolochij8848 2 года назад +9

    अत्यन्तै खुशी लाग्यो घरबेटी दि को कुराले ! चिज दाइ को के कुरा गर्नु र उहाँ आफैमा एक ईमान्दार ,सोजो हुनुहुन्छ !!!

  • @hirathapa6879
    @hirathapa6879 2 года назад +16

    मन पर्ने गायक भाई को राम्रो विचार भएकी मायालु दिदी ♥️अनि दुवैको
    अन्तरवार्ता हेर्न पाउँदा धेरै खुशी लाग्यो !

  • @nargurung2229
    @nargurung2229 Год назад +1

    Congratulations chij Gurung ko ghrbeti All Team lai ❤🎉❤🎉❤🎉❤

  • @bikashkarki6099
    @bikashkarki6099 2 года назад +21

    चिज जि काे घरबेटी लाई नमस्कार । अति साझदारि हजुर। धेरै सपाेट गनु भयाे धन्यवाद 🙏🙏🙏🙏🙏

  • @developmentthapa
    @developmentthapa 2 года назад +3

    Interview herda mazza Aayo gharbeti r room basne manxeko samandha yesto hunu parxa best wishes bro

  • @punaramthapa9058
    @punaramthapa9058 2 года назад +3

    आहा धेरै राम्रो सोच बिचार हुनुहुदो रहेछ घर बेटी दिदी को चिज भाइ शुभकामना छ ल👌💘🎵💖🇳🇵🌻

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +5

    राम्रो हुनु हुदो रही छ बैनी यस्तो होस घरबेटी भनेको चिज भाई को उनती प्रगती हुदै जावोस सफलताको शुभकामना

  • @sangammagar833
    @sangammagar833 2 года назад +5

    कति राम्रो शोच हैइ दिदि

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +23

    आहा कति महान बिचार घर बेटि दिदी हजुर लाई नमस्कार कति रमाइलो ईन्टरभिउ सम्पूर्ण मा नमस्कार

  • @gsbrana3191
    @gsbrana3191 2 года назад +15

    धेरै राम्रो लाग्यो अन्तरबार्ता हेरेर अति मिजासिलो घरबेटी हुनुहुँदो रहेछ ।

  • @ushamagar7509
    @ushamagar7509 2 года назад +1

    धेरै राम्रो घर बेटि पाउनु भएको रहेछ धेरै धेरै धन्यवाद दादा नि दिदी लाई

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 года назад +16

    घर बेति दिदी को एकदम राम्रो कुरो घरबेति दिदी असल मान्छि बधाई छ साथै कलाकार चिज सर लाई नि सुभ कामना छ ।।

  • @akabartamata4007
    @akabartamata4007 2 года назад +4

    आहा घरबेटी मान्छे पनि राम्री सोच पनि एकदमै राम्रो ।

  • @sunitapoudel5385
    @sunitapoudel5385 2 года назад +1

    आहा मेरो दिदि टीका सानुलाइ नि सम्झीनु भयो खुसि लाग्यो💖💖💖💖

  • @kajipariyar5065
    @kajipariyar5065 2 года назад +3

    अति राम्रो बिचार दिदी को चिज जि को सफलता को शुभकामना छ

  • @sundarsrest6872
    @sundarsrest6872 2 года назад +2

    जसको कोही हुदैन उसैको भगवान हुन्छ भन्थे भगवान रूपी घरबेटी पाउनुभएको रहेछ सारै चाखलाग्दो सब्द हरु सुन्नपायो सफलता कामना गर्दछु

  • @santoshdahal7631
    @santoshdahal7631 2 года назад +1

    राम्रि हसिलि हुनुहुदो रहेछ चिज जिको घर्पटि जि 🙏🙏❣️❣️राम्रो होस भाइ लाई यहछ मेरो तर्फ बाट सुभकामना छ

  • @manbahadur5487
    @manbahadur5487 2 года назад +3

    अन्तर वार्ता दिनेखनाल वहिनि घर बेटि र चिज अनुहार पनि कति मिलेको साेधाई र जवाफ पनि मिलेकाे अति राम्राेलाग्याे पर्गति हाेस शुभकामना।

  • @manugurung6019
    @manugurung6019 2 года назад +4

    चिज भाईको घरबेटी एकदमै राम्रो बोल्ने अनि राम्रो सोच को हुनु हुँदोरहेछ ज्यादै खुशी लाग्यो धन्यवाद साथै मेगा स्टारलाई पनि।जय होस् हजुरहरु सम्पूर्णको।

  • @balkishanthapa9368
    @balkishanthapa9368 Год назад +1

    My favorite singer chij gurung🌿🌺🌺🌺👌👌 from a s r ❤🌿👌👌🙏

  • @saranlama3106
    @saranlama3106 2 года назад +25

    घर बेटि भनेको यस्तो हुनु पर्छ चिज भाइ बधाई छ मान समान सधै गर्नुहोला यसरिनै अाफनै दिदी समझेरा🙏🙏🙏🙏

  • @mohangurung4155
    @mohangurung4155 2 года назад +6

    गोर्खाली समाज युकेले गोर्खाली गायक चिज गुरुङ लाई युकेमा ल्याउन पहल गरुनुपर्यो।

  • @thakursinghbisht4557
    @thakursinghbisht4557 2 года назад +1

    Ahha Kati ramro Ghar veti baini malai pani tyan (Kathmandu)aunu man lagcha, -- from. India

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 года назад +5

    ghara beti didi lai salam xa mero🙏🙏♥️♥️

  • @xeetrikirisna588
    @xeetrikirisna588 2 года назад +8

    कति राम्रो सोच घरबेटि दिदी काे समान छ साथै मलाई मन पर्ने गायक चिज गुरुङ लाई पर्गती को लागि सुभ कामना🙏🙏🙏🙏

  • @galmayabk31
    @galmayabk31 2 года назад +4

    Ghar beti dd yekdam bujnera Maya lagdo hunuhudo raixa 🙏🙏🙏🙏🙏

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +12

    धेरै धेरै रमाइलो कुरा कानी चिज भाइ एउट गाउँ घरको पुरानो उखान टुक्का को खानि 👌👌🙏🙏

  • @daldai8013
    @daldai8013 2 года назад +14

    अति राम्रो छ दोहोरी चिज गुरुङ जि को thank so much

  • @opponepal8782
    @opponepal8782 2 года назад +1

    Chij gurung ko gharbeti baini ko sochai ati ramro dhanne bad xa

  • @birendrathapa8034
    @birendrathapa8034 2 года назад +2

    घरबेटी दिदि लाई नमस्कार कति मनको सफा हुनुहुदो रहेछ ।omg

  • @thamansingdura1723
    @thamansingdura1723 2 года назад +8

    Chij भाइ अति मन पर्छ तपाईंको स्वार । दुबई बाट ।

  • @rajugiri2214
    @rajugiri2214 2 года назад +2

    dherai ramro lokgit ka khani chij vai saral swabhab ko chij vai jastai gharbeti pani ramro hunuhudo rahechha dubailai suvkamna

  • @chomgurung6096
    @chomgurung6096 2 года назад +4

    कति शालिन घरबेटी दिदी । खुशी लाग्यो।

  • @mohoansaud8198
    @mohoansaud8198 2 года назад +18

    असल घरबेटी दिदी राम्रो सोच बिचार रहेछ चिज भाईलाई पनि शुभकामना

  • @humakauchapunmagar7529
    @humakauchapunmagar7529 2 года назад +2

    gharbeti didi ko habits malai sarai man paryo and my respected lok dohari singer Cheej Gurung jee lai ❤

  • @sanumagar5849
    @sanumagar5849 2 года назад +2

    कति राम्रो सोच घरबेटी दिदी को ।

  • @jangagurung8095
    @jangagurung8095 2 года назад +2

    धेरै रमाइलो इन्टरभिउ। घरबेटी नानी पनि धेरै फर्स्याली हुनु हुँदा रहेछिन।

  • @krishnagurung4143
    @krishnagurung4143 2 года назад +2

    घरबेटी बहिनीको स्वभाब, बोलाई अनि कलाकार प्रतिको सोंचाईले एकदमै मन छोयो। चिज भाईले कस्तो राम्रो दिदीको साथ पाऊनु भएछ? बधाई छ भाई र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना! म लोकसंगीत प्रेमी र तपांईको फ्यान पनि, किनकि तमु कलाकारहरूको यो क्षेत्रमा प्रवेश रहेता पनि चर्चीत हुन नसकेको अवस्था छ। फेरीपनि ऊज्वल भविष्यको शुभकामना!

  • @krishanathapa7428
    @krishanathapa7428 2 года назад +3

    चिज भाइ काे प्रगतिकाे कामना घरबेटी दिदिलाई पनि साथ सपाेट दिनुभएकाेमा धन्यवाद

  • @Aakritisunar318
    @Aakritisunar318 2 года назад +2

    नमस्ते ,दिदी ,कति,राम्रो ,कुरा ,गरनु,भयो,,मेरो ,जिबनमा,भोकेको,कुरा ,,चिज,गुरुङ ,सर,नमस्कार ,छ,दिदी ,को,घर ,कुन,ठाउँमा ,परछ,चिज,सर,

  • @yamunajiban1762
    @yamunajiban1762 2 года назад +3

    Gharbeti didi sarai sayogi hunuhudorahixa tapailae salut xa.🌹🌹🌹❤️🌹

  • @reasonadhikari7828
    @reasonadhikari7828 2 года назад +2

    आहा कति खुसी लाग्यो यो अन्तर्वाता हेरेर म सङ्गै पढेको साथी हो सङ्गिता .. सङ्गिता कै घर मा बस्ने मलाइ अति मन पर्ने गायक चिज गुरुङ्ग । आज एकैसाथ मिडिया मा देख्दा सारै राम्रो लाग्यो पूरा अन्तर्वार्ता हेरे । म पनि यहि भन्छु नेपाली कलाकार लाई सबैले माया र साथ दिउँ ♥️♥️

  • @prithvigurung2314
    @prithvigurung2314 2 года назад +3

    घरपेटि बहिनीको ठूलो मन रहेछ💐💐🙏🙏🇳🇵🇳🇵

  • @dipakthapa3065
    @dipakthapa3065 2 года назад +3

    चिज भाई राम्रो घर बेटि पाउनु भए को रहेछ मलाई पनि वहा बिचार मन पर्यो।

  • @subbakanchha1350
    @subbakanchha1350 2 года назад +2

    चिज गुरुङ साचिकै एक होनहार अब्बल कलाकार हुन।उहाँको शब्द टुक्का हरु कति धेरै फुरेको हो। बाफरे ।

  • @bikramgurung6844
    @bikramgurung6844 2 года назад +3

    Kati.ramro.vai.kati.ramro.gharbeti.bahini
    Chij.vay.bachunjel.didi.vaiko.sammanda.

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 года назад +10

    ओहो सारै राम्रो घर बेटि पाउनु भएछ चिज भाइले राम्रो सोच रहेछ अनुहार पनि सेम रहेछ दिदी भाइ जस्तै देखिँदा रहेछ।।।

  • @sitathapa9257
    @sitathapa9257 2 года назад +8

    राम्रा मान्छेलाइ राम्री घर पेटि दिदिको पनि साथ रहेछ प्रगति गर्दै अघि बड्नु होला चिज ज्यु सुभ कामना गाउँ तिर बोल्ने आर्गानिक सब्दहरु अझै बर्साउनु होला गितमा I'm big fayn

  • @dilbahdul7229
    @dilbahdul7229 2 года назад +8

    धेरै/धेरै बधाई छ हजुरहरूको टिम लाई! हाम्रो चिज गुरुङ र हाम्रो उहाँको घरभेटी दिदी ज्यू लाई नमस्कार! घर भेटी दिदिको सोच धेरै राम्रो रहेछ!हजूलाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️

  • @sanjaykumartmz6835
    @sanjaykumartmz6835 2 года назад +5

    मलाई पनि चिज गुरुङ दाजुको गित सरै मन पर्छ।।। ❤️❤️❤️ घरबेटी दिदिको मन सफा रहेछ।।।दिदि 🙏🙏🙏

  • @somgahatraj7448
    @somgahatraj7448 2 года назад +9

    आहा कति राम्रो सोच घर बेटि दिदी को ।सफलता को कामना छ चिज ब्रदर लाई 👍️🌷

  • @aayushroka5813
    @aayushroka5813 2 года назад +6

    कति राम्रो बिचारको दिदी हुनु हुदो रैछ बोली पनि प्रष्ट कुरा गर्न पनि सिपालु मान्छे हरु घर बेटि भय पछि त अलि सान दियर बोल्छ्न नि दिदी त पुरै कस्तो कस्तो पराको मन पर्यो दिदिको बिचारलाइ सम्माम छ दिदी हजुर बाट धेरै कुरा सिक्न सकिन्छ रिप्लाइ दिनु ल दिज्यु😍😍😍😍🙏🙏🙏🙏

  • @chandragc6738
    @chandragc6738 2 года назад +6

    चिज त ईमानदार रामराे कलाकार हुनु हुन्छ सममान छ साथै घर बेटि दिदि काे पनि साेचाई बिचार साहै रामराे रहिछ दुबै जना लाई धनयाबाद

  • @akashkarki5526
    @akashkarki5526 2 года назад +9

    चिज भाइ राजु परियार टीका अस्मिता जी लाई ल्याउनु पर्यो है बहिनीको घरमा

  • @premrai4921
    @premrai4921 2 года назад +4

    अमुल्य आशिर्वाद चिज भाई तथा घर धनी दिदी लाई अति रमाइलो लाग्यो तपाईहरुको अन्तरबार्ता मलाई ज्यादै राम्रो रमाइलो लाग्यो मनको धनी फर्साइलो हुनु हुदोरहेछ चिज भाईको गित म सधैं हेर्छु युटुबमा खुशी लाग्छ मलाई अन्त मा मेडुया सन्चार्कर्मी बहिनी लाई पनि दिलैदेखी मुरी मुरी धन्यवाद है ।

  • @narayanbhattrai5653
    @narayanbhattrai5653 2 года назад +8

    सहि भन्नु भयो दिदी चिज भाइ एक दम सोजो हुनुहुन्छ प्रगति को कामना गर्दछु

  • @rudrabgurung2508
    @rudrabgurung2508 2 года назад +3

    Very nice Gharbetiti Bainee thank you and god you

  • @dbgurung9475
    @dbgurung9475 2 года назад +6

    नमस्ते मेराे प्याराे चिज गुरुङ भाई अति भाग्यमानी हुनुहुन्छ ।यति राम्रो मिलन सार मिजासिलाे घरबेटी बहिनी लाई पनि धेरै धेरै धन्यवाद छ।मेराे प्याराे भाई जिल्ला बासि सधैं राम्रो सफल्ता मिलाेस यहीँ छ मेराे भाई धेरै धेरै शुभकामना छ।

  • @gsfh2152
    @gsfh2152 2 года назад +7

    कति राम्रो हो भाई बधाई धेरै धेरै भाई बहिनी हरु लाई

  • @gayankarki9713
    @gayankarki9713 2 года назад +5

    आहाँ घर बेटी होसत चिच भाईको जस्तो कति सहन सिल्ता भाडामा बस्नेलाई पनि समान बेबाहार गर्ने भाग्यमानीले मात्र पाउछन अरुको बेडना बुझ्ने घर बेटी सलुत छ, माहान घर बेटीलाई

  • @thamgurung7769
    @thamgurung7769 2 года назад +3

    Chij grg bhai ko Ghar beti Kati aasal kasto Ramro bichar tapai lai lakhau lakh dhanyabad

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +5

    चिज दाजु आफै जस्ताे घरबेटी दिदि पनि कति ज्ञानि मनकारी असाध्यै राम्रो मान्छे सम्मान छ 🙏 धेरै धेरै बधाई चिज दाजि

  • @suryapariyar887
    @suryapariyar887 2 года назад +1

    chij sir ko ta thulo fan ho ma.typical sabda chhanot uhako power ho.swor ta jhan super xa

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 года назад +13

    कति मायालु दिदी,❤️❤️❤️

  • @munnamunna9780
    @munnamunna9780 2 года назад +5

    घर बेटि भनेको एस्तो बुज्ने हुनुहुदो रछ खुशी लागियो जय होस

  • @prempun9304
    @prempun9304 2 года назад +10

    राम्रो मन सुन्दर सोच घर बेटि

  • @sambhusunar9700
    @sambhusunar9700 2 года назад +1

    wow 😍😍😍😍😍 queen of our home😍😍😍😍

  • @premkhadka1488
    @premkhadka1488 2 года назад +1

    कति राम्रो सोच घर बेटी दिदी को अनि चिज दाइ

  • @paremkunwar7808
    @paremkunwar7808 2 года назад +1

    Kati ramro soch bichar vayako diju ❤️🙏

  • @thammangurung4960
    @thammangurung4960 2 года назад +2

    दिदी लाई धेरै धेरै धन्यवाद सबै को घरभेटी यस्तै हजुर जस्तै भई दिईए को भए ।।।सधै यसरी नै साथ सपोट गरिदिनु होला

  • @raikumardheraeramro1246
    @raikumardheraeramro1246 2 года назад +1

    Gharbeti pani kati sojhi emandari parako hunuhudo rahexa khusi lagyo

  • @yamgurung5688
    @yamgurung5688 2 года назад +3

    Chij ngolo 💖🙏 king 👑 n❤️ sister

  • @kajirana5684
    @kajirana5684 2 года назад +1

    Wow time gako thaha nai payena kasto ramro bichar gharbeti hos ta didi jasto god bless you both

  • @kunwarhum9843
    @kunwarhum9843 2 года назад +1

    Super ramailo ra ramro kura kani didi ra bhai ko