अस्मिताले बसपार्कको पुलमुनी चक्लेट किनेर चिजलाइ दिएपछी छुनै मानेनAsmita dallakoti Chij gurung dohori
HTML-код
- Опубликовано: 23 дек 2022
- #asmita_dallakoti #chij_gurung #live_dohori
यस्तै यस्तै भिडियो हेर्न को लागी च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
**Uploading this video on other channels without prior permission is strictly prohibited.
(Embedding to websites is allowed)**
चिज र अस्मिता को दोहरी जोडी त मिलेको छनै जिवन को जोडी पनी दामी मिलेछ शुभकामना 👩❤️👩
अाहा दाेहाेरी नि राम्राे छ याे जाेडिनी राम्राे छ रेल मा छिटै देख्ना पाउ 👌👌🇳🇵💯🌹
चिजलाई धाेका दिने हाेईन बहिनी शुभकामना 🙏🙏🙏🌹🌹🌹🌹❤️❤️👌👌👌💕
Dherai. Ramro. Lok. Dohori. ChiJ. Bhai. Ra. Ashmitako. Lok. Dohori. ❤. ❤
हे भगवान यी दुईवटा काे सुहाउँदो जाेडि नछुटाउनुस मुखमा सरास्वति हातमा लक्ष्मी काे बास भएहरूकाे।
यो जोडी सदासदाको लागी जोडि बनोस शूभकामना
Koi koi lai tw Kati Sundar banaka Hun bhaguban le ramro Matra Kaha hor boli mitho haso jhan piyaro cha hamro asmita baini KO
चिज गुरुङ जि धोका नदिनु है अब। म uk देखिन हेर्दैछु ? see you soon भाई।❤
❤. Beautiful picture ❤ I. Laek Sweet. Love 💕. ❤. Very nice sweet song ❤ USA 🇺🇸 new. York Dekhi sundai herdai. Xa❤. Thank you so manchhe ❤
❤very nice ❤. Biba hunu. Parxa❤ ma jodi bhaye ko Dekhanu chahan xa❤ thanks❤
Best couple in the Wold Chij@Asmita👌👌
Dami xa
Kati ramro ho ke dada& sister ma hajur ko video Saudi vaye pani pura herne gharxu
दुबै जाना भाइ बैनी ले आतिनै मारमिक शब्द पराहार गर्दै आफ्नो प्रस तुति दिनुभो आतिनै आन्नद आयो सुन्दा पनि अजै उतर उतर प्रगतिको कामना दुबै जाना लाइ
Dami xahai gana hjur
Kati ramro git
अस्मिता बहिनिले जुनसुकै गायक हरूसँग पनि उतिकै मीठो गाउनु हुन्छ, चिज सर सँग गाउने जोडि जमेको छ,
सारै मिठो सब्द मा चिज भाइ र अस्मिता बहिनी ले गाउनु भएको लाइभ दोहोरी गीत सारै मिठो रमाइलो भयो बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
सारै राम्रा सवाल जबाफ गाउने दोहोरी जोडी । हार्दिक बधाई छ ।
जोरि रामरो लागछ भाई बैनि बधाई छ
अति सुन्दर यी जोडि संगै गित पनि सधै सुनिरहु झैं .., यी जोडीलाई एउटै डोरिमा बाधेको देख्न पाईयोस
Aha kati ramro dohori .yo sangeetik jodi real ma kahile parinat hune ho .chhoto nirnay garnu atur xa darsak 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
Nice song🎵 love ta puranai jasto xa agrim SHUVAKAMA
गित राम्रो जोडी त झन अति राम्रो भगवान् ले यो जोडी लाई सदासर्बदा जीवन साथिको जोडी बनाइदिउन 😍🤩🏅🏆️🏆️🏅🎤📢
CHIJ GURUNG AND ASMITA DC ARE PERFECT PARTNER
हैट हेरि सकेको भिडियो।
सारै राम्रो गित गाउनु भएको मा हजुर लाई मेरो तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ सर
अति मीठो शब्द को परहा गर्नु भएको छ गीत को शब्द सुन्दा गहिरो माया छ जस्तो लाग्छ अस्मित अनि चिज को जोडी दामी छ शुभ कामना छ
Q1 ⁸⁹🎉🎉7⁵u 😢b78n
अस्मिताले भबुक शब्दा शहित मिठाईले हन्द कति राम्रो इशरा चिजको टुक्का याेजाेडिको सम्बन्धा पनि यस्तै होस
Muna Madan jasto jodi badhai xa bato nabiraounu hola hai
यो गित हेरेर कहिलै अगाइन मत कति राम्रो शब्द
Ashmita Sanka na gara na bichara Chij lai
अस्मिता डल्लकोटी जसरी राम्री उस्तै मिठो स्वर छ❤️
Ani cij gurung KO tw kurai nagarau uha KO Kala gaune sahile Sarai gajab KO cha argayanic geet huncha uhako tw
Wowo wowo nice dohori chij Gurung and Asmita dallakoti you to ko ❤❤❤❤❤❤❤
दाेहाेरी गायक गायिका जाेडि लाई भविष्य काे पनि जाेडि बनेकाे देख्ने ईच्छा पुराहाेस । दुवै जना लाई अग्रिम शुभकामना
Wow ATI ramailo
चिज र अस्मिता को बाजा बजाउने कहिले हो कृपया अग्रिम खबर गर्नु होला 😁👩❤️👩
Dhari ramro gana tastai ramro jodi and bandan ma xa jodi
My favorite couple❤️😘😘
अस्मिताको दाइ पनि फेरि देख्न पाइयो
Asmita Nani aba hamro gorkhali ko buhari hunu paryo saral milxa Jodi
यो जोडिको सफल्ताको कामना यदि सम्पन्न हुन बाट बन्चित भयमा भगवन ले पनि सराप्छ्न धेरै भाउ नखोज्नु अस्मिता बुईनी धेरै तड्पाउदा के हुन्छ थाहा छ चिनी धेरै चिनी खादा चिनी पनि तितो हुन्छ तेस्तै हुन सक्छ होसियार अनि हजुर दुई जनाको जोडि देख्न चाहिरहेका छ्न र दर्सक 100% खुसी पनि हुन्छ्न र दाम्पत्य जिबनको अगृम सुभकामना
qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqwqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
G😊😊ķ😊😊
Dae vauju sadhai yastai khuse hunu hai
Sarai ramro jodi x asmita ra chij ko lok dohori MA.
love you asmita
एक अर्काको भाबनामा ठेस पुग्ने काम दुबैले नगर जोडी राम्रो छ।
धेरै राम्रो दोहोरी चिज र अस्मिता जोडी बबाल छ
धेरै दिन पछी यो जोडी को गाना सुन्न पाइयो दिल खुस 🤸🤸🤸🤸🤸
5
Good couples on song I would like to see see as real couple.
Great Great Great dohori
दुबै बन्धनमा बाधिए भविष्य एकदम राम्रो छ । दुबैले अलग्गै बाटो रोजे त्यति राम्रो हुन्न कि ! अत: हामी दर्शक को रोजाइमा तपाइँ दुबै जना बस्न सफल हुनु भएको छ । छिट्टै दुबै एक भएको सुन्न र देख्न अनि उपहार लिएर आउने सौभाग्य मिलोस ।
Dry mom
कति राम्रो गित ❤
❤❤ बि जि मल मा किन्नु भाको रैछ हो
Manparne kalakarko meetho ra ramailo geet kati ramro...muskan...! ?
Aahaaa kati ramailo dohori agrim suvakamna dubai janalai ❤️❤️❤️👍👍👍
Very very Lovely Jobi
Very very nice dhohori
Chij vai asmita vohari lai. Dhere 2. Badhai. Xa. From. India
Wow so good dohori
राम्रो❤️👍
Super nice song collection both of you excellent communication 💖💖
Nice Dhohori
Nice jodi
Wow so good voice
Yo jodi Ko sangai bihe nabhaytaw mo kailei live dohori sundin yo duitako mo thulo fan thiy
Yo jodi kahile dekhn paiyala riyal ma pani
बल्ल बल्ल भेटेको माया ले मलाई त सर लात हान्यो अब के गरौ सर सधैं अमेरिका र जापान को फुर्ती लाउँने गर्दछ सर हजुरले फकाएर मिलाउनु पर्यो सर नमस्कार गर्दै बिदा
❤❤❤❤asmitako big fan❤❤
Lovely Jodi
लोग्ने स्वास्नी मिलेर यो काम गर्न सक्यौं भने कति फाइदा हुन्थ्यो होला हगि कहिले बिहे गरेर बस्नु होत कोठा खोज्नु मत सक्दिन कि बुढा बुढी दुबइ जना मिलेर खोज्नु पर्यो आफैंलाई मन पर्ने खोज्नु मेरो खुशी मा पर्दैन हजुरलाइ मन परे भए हुन्छ नबुझ्ने मान्छे हो साच्चै हो अझैं पनि कस्तो मान्छे हो साच्चै हो
aaha kati ramro aawaj sower ma dohari git Dubai ko super
चकलेट जहाँ किनेकी भए पनि मण्डपमै त्यसरी मिल्काएन दिंदा सारै केटाकेटीपना जस्तो भयो अस्मिता !
गीत पनि अति नै राम्रो र यी दुई जोडी पनि लाइफ दोहोरीको किंग नै हो अब only for real couple को पर्खाइमा छु ❤️❤️🎉🎉👍👍
सही भन्नु भायो एकदम तैयार छम भोज खानालाई जय बुद्ध 👍👍
nice jodi
Superb very fantastic performance
दामी गित
गित त बबाल ..लल अव गितमा मात्रै हैन साच्चै छिटो बिहे गरनु पर्यो फेरी कसैको नजर लाग्ला..
Nice badhaixa
Best singer both you.
राम्रो दोहोरी।
उत्कृष्ट प्रस्तुती 🎉🎉🎉
Good couple
Veri Good Jodi ❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤
All 👌
आहा कति मिठो अनि रमाइलो दोहोरि सुभ कामना छ सबाइलाइ = एसो कहिले काहि भिमा बैनि लाई पनि अबसर दिनु पर्यो गाउनलाइ हजुर
Best of luck bouth
चिज भाइले एउटा अन्तर्वार्ता मा पत्रकार संङ्ग विहे मैले एस भने हुन्छ भनेको पक्कै हो। सुन्दा सानो कुरो जस्तो लाग्छ तर त्यो एउटा शव्द ले अस्मिता लाई चोट पक्कै पनि पुर्यायो । एस्को नतिजा भाइलाई आजको दोहोरी मा अस्मिता वहिनि को झटार्हो थाम्न गाह्रो पर्यो । दुबै बुझ्ने हुनु छ मिल्नु नै वेस छ। सुभकामना!
Best of luck both of you
बिचरा मुसि बहिनी ले uk बाट माया ले ल्याय चक्लेट लाई बस पार्क को पुल मुनि बाट भन्दा चित्त दुखाइ होला चिज भाइ
नेपाली को रङ जस्तो छ तेस्तै बनाउनु भनेको कस्तो मान्छे हो मेरो लाडो जस्तो मान्छे हो साच्चै हो
nice
Jaythan saga
Chich bhai mo erup data🙌
अब अस्मिता ले रॉगा को सुकुटी र चटनी बनाउने चिज ले मकै को ढिनोा ओराल्ने अनी चकटी मा बसेर खाने ।गोर्खा मा के 😁👩❤️👩
😍😍😍
Nice song 🎵
Beautiful ladies
उस्लाई क्याबिनमा बसेर रमाइलो गर्ने मनसायले होला हेर्दा पनि हेर्दिन अनि कस्तो मान्छे हो साच्चै हो लाडो पुति जस्तो मान्छे हो साच्चै हो मुखमा लाडो ल्वाम घाटि सम्म पुग्ने गरि हाल्नु पर्ने खालको मान्छे हो साच्चै हो के गर्छ हाल्छु नहालि त छोड्दिन
Nice
Super creative couple. Tara chocolate dekkhda tah lagxa ki pahele scripted wala ho. Anyways, thank you for entertaining us😂😂