चिजले भुँढि पल्टाउदै अस्मिताको नजिक गएपछि रमाईलो दोहोरी | Chij Gurung VS Asmita Dallakoti Dohori

Поделиться
HTML-код
  • Опубликовано: 18 апр 2023
  • सुमधुर स्वरका धनी Chij Gurung र म आफैले गायको दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _______________________________________________________
    Original Song:
    ➤Song: "के खान्छेउ कमला' (झन झन राम्री भैछेउ कुन साबुनले मुख धोइछेउ)
    ➤Vocal: Prajapati Parajuli & Devi Gharti
    ➤Lyrics: Prajapati Parajuli
    ➤Music: Prajapati Parajuli
    Original Video Link: • झन झन राम्री भैछेउ कुन...
    _______________________________________________________
    #chij_gurung
    #asmitadallakoti
    #livedohori
    _______________________________________________________
    Live Dohori Singer
    🎤 Chij Gurung
    🎤 Asmita Dallakoti
    _________________________________________________________
    Chrous Singer
    🎤 Dirgaraj Adhikari
    🎤 Rabindra Sunar
    🎤 Ramila Bishwakarma
    _________________________________________________________
    Musician Team
    🎤Khem Rana - Dhalok
    🎤 Gem Thapa - Keyoboard
    🎤 Karan Pariyar - Flute
    🎤 Rajesh Gandarva - Sarangi
    🎤 Govinda Pariyar - Madal
    🎤 Ramesh Resmi Magar - Octpad
    🎤 Kumar Lamichane- Madal
    _________________________________________________________
    ♬ Audio/Video
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    __________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 469

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Год назад +131

    नमस्कार 🙏
    यो रमाईलो दोहोरी हजुर हरुको लागी हस्♥️🙏

    • @nirmalacharya5021
      @nirmalacharya5021 Год назад +6

      Dammiii song ashu😮😮

    • @arjunsharmanp2213
      @arjunsharmanp2213 Год назад +4

      हस हजुर ❤️❤️❤️❤️❤️🙏अति राम्रो छ बधाई छ अस्मिता जि🙏❤️❤️

    • @arjunsharmanp2213
      @arjunsharmanp2213 Год назад

      youtube.com/@arjunsharmanp2213🙏🙏🙏❤️❤️❤️

    • @amarthapa7972
      @amarthapa7972 Год назад +3

      2080 Happy Nes Year, Wish you all the best both of you. always super❤

    • @randhojgurung1839
      @randhojgurung1839 Год назад

      Aja ko dohori bbl chha Chij grg,Ashmita💕💕both of you.

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Год назад +52

    भागवन ले दिएको जोडि चिज गुरुङ जि र आस्मिता बहिनी को फ्यन जाती यता लाईक र कमेन्ट गर्नु है🚸♥️♥️♥️♥️🚸

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +24

    लौ आज पनि बबाल लोक दोहोरी भाका गीत हेर्नुहोस् भिडियो लाई साथै चिज गुरुङ र अस्मिता दलाकोटी को फ्यान हरु र उहाँ दुबै जना को रेली जोडी लाई पनि देख्नु चाहाने कोको हुन्हुन्छ हाजिर हुनुहोस्

  • @yambahadurgurung69
    @yambahadurgurung69 Год назад +29

    आज सम्म कै उत्कृष्ट दोहोरी मलाइ त अति राम्रो
    लाग्यो अब छिटो विवाह मेरो आशिर्बाद शुभकामना

  • @ishikathapa7034
    @ishikathapa7034 Год назад +5

    धेरैमा देख्न पाइयो यो जोडी लाई❤दुख यहि छ कि रियल जोडी को रुपमा देख्न नपाईने रैछ😢

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 Год назад +7

    चिज गरूङ र अस्मिता दललाकूटी को दोहोरी गीत दामि छ है हजुर धन्यबाद छ

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Год назад +4

    चिज भाइ र अस्मिताको जोडी निकै मिलेको छ रिअलमा २०८०मा पक्का जोडी हुनुपर्छ ❤️❤️❤️

  • @prithvigurung2314
    @prithvigurung2314 Год назад +23

    लाईभ दोहोरीको मेरो मन पर्ने 1 नं जोडि चिजभाई अश्मिता बहिनी 💐💐♥️♥️👌👌

  • @shreeramchand4634
    @shreeramchand4634 Год назад +38

    गितमा छुत्करा जे जे भने पनि एक हुनु पर्छ म लगाएत साराले यही भन्छ दाम्पत्य जिवनको अग्रिम शुभ कामना ल दुवैलाई❤❤❤

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +5

    चिज र अस्मिता नानि को दोहरि गायिका भने पछि देश र बिदेश को बजार 40 डिग्री को तापक्रम जस्तै तातिनु पुगि हल्छ सबै कलकार मा UK बाट शुभकामना छ ।

  • @Surya_3354
    @Surya_3354 Год назад +3

    चिज भाइ र अस्मिता बैनिको बैबाहिक जिवनको हार्दिक सुभ कामना

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +45

    यो जोडी को दोहोरी जति सुने पनि तेति नै सुन्न मन लाउछ

  • @tirthagurung2119
    @tirthagurung2119 Год назад +6

    आह कस्तो शोभनीय भएको आज को कार्यक्रम दुबै एकैसाथ बस्दा एउटा् हुन्छ नि उज्यालो पन साच्चिकै तिमी दुई लाई बरदन नै दिएको छ 👍️👍️❤️

    • @kuntaghimire454
      @kuntaghimire454 Год назад

      Shaरै राम्रोसँग गाएको गित दुबैलाइ शुहायो❤❤❤❤❤❤❤❤❤

  • @hareramthapa6851
    @hareramthapa6851 Год назад +3

    चिज गाउले र अस्मिता बुनुको सबै राम्रो लाग्यो तर झण्डै अन्तिम तिर खल्लो लाग्ला जस्तो भयो झगडाले😁। अब छिट्टै भावुक तथा मिलाप भएको दोहोरी सुन्न पाउ है र छुट्टिने कुरै नगरौ ल्🙏. best wishes from England💝🙏💝

  • @NtcSherpa-br9vx
    @NtcSherpa-br9vx Год назад +2

    जोडी नभने हुन्थ्यो सबै कुर्लेयाे भनेकोले हामिता निर्जला चिज काे जाेडि बनाउँदै छु धन्यवाद पूर्व जाेडि

    • @amarthapa7972
      @amarthapa7972 Год назад

      😜😜Asmita le kati maya garxin, Lanthu le ustai maya garxan

  • @lokgurung848
    @lokgurung848 Год назад +19

    संगै देखेर खुशि लाग्यो चिज अस्मिता वा.

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +5

    याे जाेडिकाे दाेहरि धरैराम्राे लाग्छ साङ्गेतिक अबिबादन

  • @toranrana8093
    @toranrana8093 Год назад +7

    यो जोडी ले छिटो बिवाहा गर्नु पर्छ ।छत्र र काजले जस्तो।

  • @jaspaija2362
    @jaspaija2362 Год назад +14

    सानो काम मा जान्छु भनेकोत चिज र अस्मिता को बुढाबुढी को दोहरी आयछ काम पनी माया मारेर हेर्नु पर्ने भयो 👍👍👌👌✅✅♥️♥️❤️❤️💕💕👩‍❤️‍👩

  • @mehargurung5702
    @mehargurung5702 Год назад +19

    अह कति राम्रो मनोरञ्जन दिने गीतको जोडी यदि साच्चैको जोडी भयो भनेत अब्बल जोडी हुन्थ्यो होला।

  • @yubrajmongol9589
    @yubrajmongol9589 Год назад +2

    यो जोडीको दोहोरी चाहिँ सारै रमाईलो मज्जा लाग्ने यो जोडी जिन्दगी भरिनै रहोस् 🎉🎉❤❤❤❤

  • @magurung01
    @magurung01 Год назад +3

    चिज अस्मिता गुरुङ दोहोरी धेरै राम्रो जति सुने उति सुनमलाग्ने

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +12

    Wow,😮 धेरै पर्खाइ पछी,ई दुई जोड़ी काे गीत हेर्न र सुन्न पाउँदा खुशी काे सिमा छैन। झन् सँगै बसेर गाउँदा क्या जोड़ी मिलेको, size, hight, professional, के मिलेको छैन र? Anyhow stay safe keep continue singing, love you guys, see you again on next episode, है त।

  • @humlalbhusal233
    @humlalbhusal233 Год назад +18

    💘❤️💗💕👄👄आहा क्या दामी कति मिथो मेरो मायलु अस्मिता चिज सर सलाम छ 👄👄💕💗❤️💘

  • @chakrabohara4936
    @chakrabohara4936 Год назад +15

    सारै राम्रो जाेडी उस्तै मिठो दोहोरी खुसी को त सिमै छैन सगै बसेर गाउँदा झनखुसियालि भारतको केरला बाट हेर्दै छु सफलताका साथै बधाई पनि छ

  • @tamusagar-of3kv
    @tamusagar-of3kv Год назад +5

    Chij ra asmitako dohori jati sune uti sunau sunau lagcha best of luck ❤❤❤

  • @amargurung9584
    @amargurung9584 Год назад +7

    Nepal ko diamond singer chij r Ashmita

  • @mamatabhatta7081
    @mamatabhatta7081 Год назад +13

    आहा कति राम्रो दोहोरी all the best all

  • @jaspaija2362
    @jaspaija2362 Год назад +4

    कहिले हो के चिज र अस्मिता ले बाजा बजाउने सार्वजनिक गरौ है कृपया 🙏

  • @balbahadur1827
    @balbahadur1827 Год назад +26

    चिज भाइ र अस्मिता को दोहोरी धेरै राम्रो छ।

  • @jaspaija2362
    @jaspaija2362 Год назад +3

    लगातार ५ पटक हेरे मज्जा लागेर 👍💕♥️👩‍❤️‍👩

  • @jibanrana3602
    @jibanrana3602 Год назад +30

    ❤❤चिज र अस्मिता धेरै राम्रो सुहाउछ

  • @jaspaija2362
    @jaspaija2362 Год назад +5

    जोडी बसेर गायको दामी देखियो 👍👍💕💕❤️♥️

  • @dhurba3499
    @dhurba3499 Год назад +63

    आज एकै ठांउ मा बसेर यो जोडीलाई गित गाएको देख्न पाउदा खुशीको सिमा नै छैन।

  • @devghartimagar9923
    @devghartimagar9923 Год назад +3

    बैशाख जान लागिसक्यो छिटो बिहे गर❤

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +12

    मलाइ मन पर्ने जोडि चिज/अस्मिता।❤

  • @bgg5017
    @bgg5017 Год назад +5

    Ati ramailo dohori, Chij babu+ Asmita nani ko Jodi
    aba real jodi ma parinat bhayama ati khusi hune thiyo. Mo yo dui ko fan hun.
    UK ma bashera awaiting ma chhu. Ramailo dohori ko lagi sub-asik dinchhu & Subkamana.

  • @padambdrpun3710
    @padambdrpun3710 Год назад +19

    सुन्दर भबिसेयको कामणा दुबैलाई

  • @puskalsharma293
    @puskalsharma293 Год назад +2

    अाहा सारै रमाईलाे दाेहाेरी भन्दा नि अाज चिज दादा अनि अस्मिता फुचि एक साथ मा बस्दा कति राम्राे देखेकाे हाे राम्राे छ दाेहाेरी अनि याे जाेडि बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌💯❤️

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +11

    आहा कति मिठाे असाध्यै रमाइलो दाेरी ❤❤

  • @mohanbp9062
    @mohanbp9062 Год назад +45

    गीत उस्तै जोडी उस्तै everything perfect 👌😍 यी CA ❤ जोडीलाई एक भएको देख्न अत्ति मन लागेको छ

  • @hitgurung5840
    @hitgurung5840 Год назад +6

    ई दुई जनाले जस्तो सुकै ‌गित। गाए नी कस्तो सुहाए को देख्ने दाईको advise दुबै एक भएकै राम्रो है अझै राम्रा२ गितहरु पास्किदै जानु होला स्रोत जनालाई & whole entire teamलाई पनि धन्यवाद छ see you guys next episode🙏🇳🇵🇬🇧

  • @punaramthapa9058
    @punaramthapa9058 Год назад +15

    ल बबाल भयो दोहोरी त जति सुनो उति सुनउ लागने चिज भाइ र असमिता बुनु ल बधाई 💘शुभकामना छ जय सङ्गीत जय नेपाल हाल कुबेत बाट हेरदै 👌🙏🇳🇵💘✈️

  • @Fuchey-R-Magar
    @Fuchey-R-Magar Год назад +4

    धेरै मीठो लोक दोहोरी गीत।

  • @gopalprasadmarasini8830
    @gopalprasadmarasini8830 Год назад +2

    चिज अनि अस्मिता को दोहोरी साच्चै सुन्ने लाएक हुन्छ

  • @tulgurung7294
    @tulgurung7294 Год назад +13

    💐 Beautiful dohari best of luck Chij ashmita

  • @oppoa9641
    @oppoa9641 Год назад +8

    यकै ठाउँमा बस्दा झन् राम्रो जोडी देखियो ❤😮🙏

  • @gobindabudha8698
    @gobindabudha8698 Год назад +24

    राम्रो छ गीत अस्मिता बैनी र चिज दादा लाई सफलताको शुभकामना छ

  • @randhojgurung1839
    @randhojgurung1839 Год назад +4

    Yeshto jodi mileko chha dohori ko ahile ko hatti ho Dubai jana yeshtai milera hasera gindagi bitaunu parchha hai pachhi dukhha na paun darsak le manpareko jodi paryo milera ramro ramro prashtuti dinu parchha shubhakamana aja ko prastuti bbl chha💕💕

  • @umakantajaisi123
    @umakantajaisi123 Год назад +3

    Yo ganama video banaunu parne dubbai jana afai nachnu vayko va sunma sugandha hunthyo

  • @shikhagaire
    @shikhagaire Год назад +4

    Kati ramro ho k yo geet nice dhori ❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +1

    आहा प्यारी बहिनी मुसि र चिज भाइ को धमेकदार प्रस्तुती जति सुन्यो उति सुनौ लाग्ने

  • @yamthapa7301
    @yamthapa7301 Год назад +28

    धेरै उत्कृष्ट गित मलाई मन पर्ने जोडि ❤❤❤❤

  • @gopalbasnet5998
    @gopalbasnet5998 Год назад +14

    चिज भाइ र असमिता बैनीलाई धेरै धेरै शुभ कामना छ सारै मिठाे गित सुनाउनु भयाे

  • @baluthapam1886
    @baluthapam1886 Год назад +11

    Dammi vajan songs Asmita n chij ko pargtiko kamna aru pani gaunu pareyo

  • @ganeshacharya3315
    @ganeshacharya3315 Год назад +3

    आहा येा जेाडी❤❤

  • @rupakadhikari8289
    @rupakadhikari8289 Год назад +23

    चिज र अस्मिता बैनि काे गित दामि छ ❤ नानु 🎉👌

  • @jaspaija2362
    @jaspaija2362 Год назад +13

    मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍👌👌✅✅❤️❤️♥️♥️💕💕👩‍❤️‍👩🇳🇵🇳🇵🇬🇧🇬🇧🙏

  • @birendrathapa8034
    @birendrathapa8034 Год назад +6

    धेरै पछि आयो ल हेरिन्छ मजाले।

  • @sabinrai6646
    @sabinrai6646 Год назад +17

    amazaing , nice couple हुनुहुन्छ हजुर 🙏 सर्र र म्याडमको। गीत पनि नयाँ तरिकाले गाउनु भएको छ हजुर 🙏। मैले एस्तो तरिकाको गीत कहिल्यै सुनेको थिइन हजुर।

  • @bishnubarakoti3623
    @bishnubarakoti3623 Год назад +22

    निकै राम्रो गित बनेको छ सफल भविस्यको कामना अस्मिता बैनी लगायत सबै टिम प्रति ❤❤❤

  • @roshanpun-kd5mo
    @roshanpun-kd5mo Год назад +3

    Sangai basi dohori garda atinai khusi lagyo.Asmita bahinile Chij bhaiko sangaibasi geet gaune utsah lai sandhainai samipyata darsaunu hunechha.Dubailai pragati ko kamana.

  • @amarthapa7972
    @amarthapa7972 Год назад +6

    Yo jodi ❤ASMITA V/S CHIJ ❤jee ko Udhamai ramailo Dohori ❤2080yrs Wish you ahead.❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +8

    Wow damdar prastuti Asmita/Chij best of luck & Thankyou 🎉❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +6

    Wow sarai ramailo Dohori chij sir and asmita sis hahaahahahaa hahahhhhahahahaha hahahahahahaa👌👌🙏♥️♥️♥️♥️♥️♥️🇳🇵

  • @samratgalden5708
    @samratgalden5708 Год назад +4

    Dami suhachha ekai thauma basda sadai ek sath hos god bless you ramro jodi xa.

  • @Dhangurung19
    @Dhangurung19 Год назад +7

    दामी हजुर दामी ।

  • @binodyogi160
    @binodyogi160 Год назад +6

    Nice song best of luck alls team lai hai.

  • @mohanpakhrin1648
    @mohanpakhrin1648 Год назад +4

    Branded Live Dohori Jodi 💕 CA good luck 😊

  • @minlax6265
    @minlax6265 Год назад +2

    सारै मन पर्ने जोडी मलाइ 💑दोहोरी मा जस्तै रीएल जोडी मा पनि अगाडि बडेको देख्न पाइयोस हजुर हरुलाइ शुभकामना 👃👃👃👃

  • @arjundarlami7169
    @arjundarlami7169 Год назад +1

    आहा कति मिठो दोहोरि शुभकामना दुबै जनालाई

  • @samirsunar7544
    @samirsunar7544 Год назад +3

    सारै राम्राे चिज गुरुङ र अस्मीता डल्लकाेटीकाे दाेहाेरि म बहराइबाट हाे ल 🙏🙏🙏❤️❤️❤️

  • @nargurung2229
    @nargurung2229 Год назад +5

    Wowo beautiful couple nice song

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 Год назад +2

    यो जोडी अति मन पर्छ मलाई गित त अति राम्रो झ नै

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +5

    Wow ati utkrishta dohori Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best whole team

  • @balkrishnashrestha3159
    @balkrishnashrestha3159 Год назад +6

    Chij ❤ asmita ko jodi kati suàyako wooo

  • @sagerkhatri6714
    @sagerkhatri6714 Год назад +15

    आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है ❤️

  • @kathmanducity6562
    @kathmanducity6562 Год назад +7

    आह आज चाँही रमाइलो भयो ❤😂❤😂❤

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 Год назад +8

    ❤❤❤❤ your best couple ❤ best of luck .❤❤❤❤

  • @anjanpaudelofficial1723
    @anjanpaudelofficial1723 Год назад +10

    dharai ramro dohori❤❤❤❤❤❤

  • @SaajanG586
    @SaajanG586 Год назад +16

    Real couple 👫herna paun aaundo dinma😍😍😜

  • @jhankachaulagain8511
    @jhankachaulagain8511 Год назад +10

    Malai sarai man parni gayak gaika Asmita r chij gurung

  • @kp_sharma_paudel_official
    @kp_sharma_paudel_official Год назад +13

    कति रमाइलो दोहोरी !❤❤

  • @indragole7164
    @indragole7164 Год назад +3

    मन पर्ने जोडी को रमाइलो दोहोरी ।

  • @kbgurung1718
    @kbgurung1718 Год назад +3

    Next bhag 4 CA Jodi yek sath basera dohori gauda xutai Maza lagyo keep it up congratulations bhan n chahanxu

  • @saraswatichalaune
    @saraswatichalaune Год назад +11

    Aaha kati mitho voice asmita Didi kati ramailo dohori dherai man parx sadhai herxu ❤️🙏🙏🙏❤️❤️❤️

  • @basrana4122
    @basrana4122 Год назад +6

    As always Chij sir is the best and Asmita too. Thank you all thank you rodhi ghar. Love from London ❤❤❤

  • @laxmighimire9319
    @laxmighimire9319 Год назад +8

    कति रमाइलो हो के

  • @arjunwaiba669
    @arjunwaiba669 Год назад +7

    वा वा कस्तो राम्रो दोहरी तपाई हरु लाई हार्दिक बधाई

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 Год назад +8

    aajako dohori sarai ramailo xa hai chij brother ani asmita bainiko aba aaune dinma pani ramra ramra dohori sunna pau agrim subha kamana xa vai ra baini lai hal malaysia bata 🇳🇵🇱🇷👈️

  • @suryagurung4156
    @suryagurung4156 Год назад +10

    ❤❤❤ Nice cuple 🎉 nice song very very best wishes

  • @prakashpun4757
    @prakashpun4757 Год назад +4

    wow nice couple chij Asmita and song so funny and nice

  • @kishorgurung5839
    @kishorgurung5839 Год назад +5

    सारै मीठो दोहोरी ।जति सुने पनि सुनी रहन मन लाग्ने । Best of Luck.

  • @purnatamang3175
    @purnatamang3175 Год назад +9

    derai khusi lakyo ashmit sis r chij sir

  • @harisarangajurel9886
    @harisarangajurel9886 Год назад +15

    आहा कति मिठो गित

  • @lalumagar3749
    @lalumagar3749 Год назад +8

    ❤❤❤ Chij sir Ra Asmita g Real Jodi hunu parda xa Hai

  • @ganeshrana5193
    @ganeshrana5193 Год назад +1

    रमाइलो जुहारी चिज अस्मि लाई🌹🌹 बधाई छ

  • @chandrathapa421
    @chandrathapa421 Год назад +2

    Asmita ra Chij ko dohori, xutai maja hunxa.... dharsak le ruchaya ko jodi ho.. !!

  • @shivakarki978
    @shivakarki978 Год назад +6

    Wow ! U 2 R A great jodi. So sweet geet. Best wishes 2 u both

  • @damuneupane3631
    @damuneupane3631 Год назад +6

    राम्रो छ ।शुभकामना