सारङ्गि संसार मा लगभग एक बर्षकाे अन्तराल मा चिज गुरुङ र अस्मिता डल्ला काेटिकाे काे निकै प्रेमिल दाेहाेरि लियर आयका छाै । राम के शि काे शब्द बसन्त थापाकाे लय तथा बसन्त थापा र सिम्रन परियार काे आवाज मा रहे काे ओर्जिनल गित मा आज लाईभ दाेहाेरि पस्केका छाै सुरु देखि अन्तिम सम्म हेरेर साथ दिनु हाेला है धन्याबाद ।
अस्मिता ❤ चिज को मिठो दोहोरी धेरै पछि दोहोरी सुन्न पाईयो सारङ्गी सन्सार बाट तर कती छिटो सकियो दोहोरी सुनेर धोको नै पुगेको थिएन फेरी पनि भाग २ ल्याउनु होला कमल सर 🙏🙏
अस्मिता र चिज को दोहोरी live dohori super hit जोडी उत्कृष्ट प्रस्तोती लाखौं लाख को शुभकामना छ धेरै बधाई छ जोडीलाई1top गायक र गायिका ❤❤❤❤🇳🇵🇳🇵🇳🇵👍️👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
रातकाे १२/३० मा हेर्दै छु अस्मिता सिसकाे दाेहाेरि नसुनि निन्दा् नलाग्नि मलाई मात्रै हाेकि अरुलाईनि यस्ताे हुन्छ हजुर लाैन 💘मलाई त अस्मिता ले माेहनि लगाय जस्ताे छ 🤔धेरै माया सिस हजुरलाई मेराे ❤❤❤🎉🎉
सम्पूर्ण कलाकार टिमलाई नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤ कलाकार चिज दाई र स्वरकी धनी अस्मिता प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
गीत को बोल मन् परे न यति राम्रो सांगीतिक जोडी लाई गीत चयन अल्ली मिलाउँदा हामी जस्तो निहिमेत दर्शक मन् खुसी हुने थो की म सारङ्गी संसार को टीम लाई सल्ला दिन चाहन्छु
Chij babu & Asmita nani lai sub-asik chha. Romantic dohori lai the best and Outstanding Dohori gayako chha. Lok-dohori ko chhyetrama timi dui matra hola, well discipline le dohori gaune, yesari nai dohori gaudai janu.Badai chha you two nanuharu.❤❤❤❤❤❤❤❤❤❤❤
Yo jodi ko dohori jati hero teti ramro lagdo rahexa bahut dinko badma dekhnu paune paryo chij gurung ra asmita ko sangitik jodi very nice jodi love u ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

Gahakila sabda sabda le ma
chhoyo sarangi sansarlai manai Dekhi abhar Ra kalakar haruko Pragati ko kamana❤❤❤.
😊
😊
P
P*7@@gumardi1236
अस्मिता ❤ चिज को मिठो दोहोरी धेरै पछि दोहोरी सुन्न पाईयो सारङ्गी सन्सार बाट तर कती छिटो सकियो दोहोरी सुनेर धोको नै पुगेको थिएन फेरी पनि भाग २ ल्याउनु होला कमल सर 🙏🙏
चिज ❤ र अस्मिता ❤ को दोहोरी ले मुहानी लगायो ♥️♥️❤️❤️💕💕👨❤️👨
चिज र अस्मिता को दोहोरी भने पछी हुरुक्क 👍💕
चीज र अस्मिता को दोहोरी सुनेपछि उदास मन् पनि प्रफुल्ल हुन्छ।दोहोरीमा त यी दुई नम्बर १ नै हुन्।यसै गरी सँधै उत्कृष्ट दोहोरी सुनिरहन पाइयोस्।
👍👍👍 मेरो उत्कृष्ठ दोहोरी जोडी चिज लन्ठु ❤ र अस्मिता मुसी ❤ को दोहोरी आयछ 👍धन्यवाद सारंगी संसार 💕🙏
नम्बर वान जोडी तेतिकै भन्दैनन् यी दुई गायक गायिकालाई दोहोरीले नै जनाउँछन् आजै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤🎉🎉
यता माया गरे जस्तो सर्यो अन्तै तिर चिज गुरुङ लाई पर्नु सम्म परेकाे छ पिर राधा पियारी ....।
रमाईलो त कति भो कति..❤❤
दोहोरीमा चीज र अस्मिताजीको जोड़ी त कति हो कति मिल्छ..
लाखौंलाख नमन् छ सारङ्गी संसारको सम्पूर्ण टीमलाई ❤❤
बासुरीको धुन मन पराउने जति एता है❤❤😊🙏
नमस्कार 🙏
सबैमा मिठो सम्झना ❤️
namaskar 🌹🌹🌹
Wow
अस्मिता र चिज को दोहोरी live dohori super hit जोडी उत्कृष्ट प्रस्तोती लाखौं लाख को शुभकामना छ धेरै बधाई छ जोडीलाई1top गायक र गायिका ❤❤❤❤🇳🇵🇳🇵🇳🇵👍️👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
चिज ❤र अस्मिता को दोहोरी ले मन नै छुनछ ।फ़ेरि पनि सुन्ने मौका दिनु होला ।
रेल मा त याे जाेडि एक हुना सकेना संगितिक जाेडि चाहिँ सधै यस्तै हाेस👌👌👌♥️🇳🇵💔
कमल भाई ले भने जस्तै यि दुई अति राम्रो कलाकार हुन मलाई यि दुई को गयिका अति मन पर्छ ।
अमु ❤ र चिल ❤ को दोहोरी जती सुन्यो उती मिठो ❤ जती सुन्यो उती मिठो लाग्ने के भयको हो 💕👨❤️👨
यो जोडीले गायको गित जुन सुकै पनि असाध्यै राम्रो लाग्छ हजुर हरु लाई लाखौं लाख शुभकामना व्यक्त गर्दछु ❤❤❤❤
चिज र अस्मिता उत्कृष्ट live dohori जोडी 😘😘💃💃💃👍️👌👌👌🙏🙏🙏🙏
भाका निर्माण कर्तालाई सलाम छ अनि स्वरका धनि 2 बैलाई सफलताको शुभकामना ।❤❤❤❤
रातकाे १२/३० मा हेर्दै छु अस्मिता सिसकाे दाेहाेरि नसुनि निन्दा् नलाग्नि मलाई मात्रै हाेकि अरुलाईनि यस्ताे हुन्छ हजुर लाैन 💘मलाई त अस्मिता ले माेहनि लगाय जस्ताे छ 🤔धेरै माया सिस हजुरलाई मेराे ❤❤❤🎉🎉
धेरै राम्रो दोहोरी अस्मिता❤चिज को
यसरी राम्रो राम्रो दोहिरी हेर्न पाम❤❤❤
चिज र अस्मिता को दोहोरी जोडी देखेर रिस उठनी 👌👌👍👍✅✅❤️❤️♥️♥️💕💕👨❤️👨
शोर शब्दको खानी चिज भाइ र अस्मिता बैनी ❤❤अस्मिता बैनी को टुक्का जोडने तरिका मलाइ सारै मन पर्छ राम्री उस्तै ❤🎉सबै सारङ्गी सन्सार teem लाई सुभकामना ❤🎉❤
धेरै मन पर्यो आज दोहोरी 💖💖💖
यति मिठो दोहोरी हेनॅ र सुन्न पाउदा मनै आनन्द हुन्छ। दुबै कलाकार लाई बधाई तथा शुभकामना।
यिनिहरु दुइजनाको दोहरी सुन्दा अलग्गै. रमाइलो लाग्छ ।
रियल नभएनि रिलमा वेष्ट जोडि हो यो
मान्छेले जे नुन अस्मिस्ता र चिजगुरुङ नै
मिल्ने अनुहार पनिहुन
सम्पूर्ण कलाकार टिमलाई नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤ कलाकार चिज दाई र स्वरकी धनी अस्मिता प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
अति सुपर हिट लोक दोहोरी गित लय सब्द शङकालन लोक दोहोरी लाईभ दोस्रोपल्ट दोहोरो कहानी।
चिज र अस्मिता धेरै धेरे शब्द कोखानि यो जोडी 😘😘😘😘😘👌👌👌👌👌👍️🙏🙏🙏
कति मन पर्छ के चीज र अस्मिता को दोहोरी ❤
अस्मिस्ता र चिगुरुङ सारैमिलेकाे छन अझैपनि केहिपनिहुदैना
Kanha Hune ho Aarkako juto ni jegos Hjr ko Bicharma
अस्मिस्ता र चिजगुरुङकाे पहिलाकाे मायारछ
हिर्दयदेखि मायाउठेकाे मात्राई मायाहुन्छ
मुखाईकाे मायाअाफ्नैजात भएर केगर्नु
एस्तेा राम्रा राम्रि दुएलाई धान्नेबाद
गीत को बोल मन् परे न यति राम्रो सांगीतिक जोडी लाई गीत चयन अल्ली मिलाउँदा हामी जस्तो निहिमेत दर्शक मन् खुसी हुने थो की म सारङ्गी संसार को टीम लाई सल्ला दिन चाहन्छु
माया पिरतिकै कहानि सुनि रहु जस्तो थियो कति छिटो सकियेछ।दुइजना को येहि अचम्मै म्याच खाए को जस्तो लाग्छ।
कमल सर्🙏🙏 अब चाहिँ खुमन अधिकारि र अस्मिताको दोहोरी लेउनु पर्यो पिलिज्🙏
चिज गुरुग ❤र असमीताको गाना तो जतीसुनोऊतीमायालागदोछ 😂
कमेन्ट नलेखौं भनेको चिजको शब्द,शब्दले कमेन्ट लेख्न बाध्य बनाउँछ।
धेरै मन पर्ने जोडि दोहोरी को राजा रानी 💘💘💘💕💕🙏🙏🙏
अत्यन्तै रोमान्टिक गीत तर अलि छोटो भयो 🙏💙
कमल सर।
कृपया अर्को भाग पनि लेकर आउनु होला सारै राम्रो लाग्यो आज को दोहरी ❤
Chij babu & Asmita nani lai sub-asik chha. Romantic dohori lai the best and Outstanding Dohori gayako chha. Lok-dohori ko chhyetrama timi dui matra hola, well discipline le dohori gaune, yesari nai dohori gaudai janu.Badai chha you two nanuharu.❤❤❤❤❤❤❤❤❤❤❤
यहि भाका मा फेरि अस्मिता र सिधार्थ आले ले यस्तै मिथो गाउनु पर्यो कमल सर
मज्जा आयो धन्यवाद साथै शुभकामना मेरो पनी मुसी ❤ र लन्ठु ❤ लगायत सम्पूर्ण लाई 👍👌💕🙏
साराङगि सन्सार लाई धान्नेबाद सारै राम्रेा गाउने ल्यानु भएकाेछ
भाग 2 पनि ल्याउ नूस दादा ❤🙏🙏
अस्मिता र चिजगुरुङ पहिलाकेा मायापेरेम बल्जिएकाेछ पुरानाभनेकाे पुरानैहुन्छ
बल्ल यो जोडी को गीत सुन्न पाइयो
very nice .but next ma asmita vs sidhartha or sanjita plzz my fabret hiro ale
यहि भाका मा सिध्दाथर् अाले र अस्मिता ल्याउनु पर्यो है कमल सर
Asmita sis Ra chij dai ko dhori aauda dhari khusi lagcha 🥰🥰🥰🙏🙏🙏🙏
हैन कता बाँट यति छिटो टुकका आउछ होला सारै रामरो गित गाउने यि नव सर्जक हरू बढाई छ दुबै लाई
मिठो स्वर मार्मिक झकास रमाइलो दोहोरी।
साराङगिसन्सारलाईधेरैधन्नेबाद अस्मिस्त र चिगुरुङले सारैराम्रेा देाहाेरि गाउनु भयेा
,ेफेरिदुईटै हिरेाहिरेानि जस्तैमिलेकाे छनएस्ताेप
Ab asmita ko ghar bar vai sakeko chij gurung ra nirjala gurung ko bihe huny parxa
मलाई ' मनपर्नेकलाकार चिज र अस्मिता धेरै धेरै बधाई फेरि पनि अर्को भाका पनि सुन्न पाउँ
My perfect dohori couple Musi ❤ n Lanthu ❤ 👨❤️👨💕💕👍👍👌👌💪💪❤️❤️♥️♥️
आहा सारै राम्रो दोहोरी ।🎋🎋🙏🍒🍒
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै माया चिज❤❤ अस्मिता ❤❤🎉
Yo jodi ko dohori jati hero teti ramro lagdo rahexa bahut dinko badma dekhnu paune paryo chij gurung ra asmita ko sangitik jodi very nice jodi love u ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
निर्जला सङको नया दोहोरी को आशा मा छौं ।
सारै मन पर्ने ❤❤❤❤❤❤❤जोडी
धेरै धेरै बधाई छ। पर्खाईमा छु कमल जि
मेरो उत्कृष्ट दोहोरी जोडी चिज लन्ठु ❤ र अस्मिता मुसी ❤ को मात्र हेर्नु मन लाग्छत गॉठे दोहोरित 👍👍♥️♥️👌👌❤️❤️✅✅💕💕👨❤️👨🇳🇵🇳🇵🙏🙏
प्रसम्सा गर्ने शब्द बाँकी छन् कि सकिय ?
Good song !
ajA asmita ra chij co dohori harara Khana Khana vula Malai Sarai ramaelo lagyo
चिजगरुङ र अस्मिस्ता सारैमिलेकाे जाेडसहुन
अात्तमा देखे मायाभएकाे माइदेखि माया भएकेा
Wow Kati ramro ❤ dohori ❤my favourite ❤chij gurung ❤dai ❤️ and asmita ❤dd❤
Best jodi....yesto jodi kina ek saath vatena hola vagwan ? Next juni maa hoss.
Asmita boine le kina mukha le matai tik pare ko hait ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉
Dubai Dohori ko hatti paryo k kura garam love you both❤️❤️
ek arka lai sabai le support gardai agadi badam hai sathi haru ❤
दामी 👍👍👌👌✅✅✔️✔️💕💕❤️❤️♥️♥️👨❤️👨🙏
Bhu-pu maya ko yaad farkaune geet gayo, Hait!
Agadi k vanum khai..... bujne lai ishara kafi...❤❤❤❤❤
भाजका र शब्द मिठा शुभकामना
Chij vs asmita❤❤❤❤
Wow excellent dohori Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best god bless whole team from uk 🇬🇧
कती छिटो सकियो 👌👌👍👍✅✅✔️✔️❤️❤️♥️♥️💕💕👨❤️👨🙏
Jati hero teti ramailo lagdo dohorii nice ❤❤
Wowo beautiful song chij Gurung Asmita dallakoti you to lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤
Mali ne lasti man parxa yo joodi♥️
😘🤩🤩🤩आहा जातकतीरमाईलाे❤❤❤❤❤❤❤
हिर्दयदेखि मायापाउनुप्रछ दुखपाएपनि त्येा
साहिन स्वेार्ग
Thank you Sarangi Sangsar for Chij Lanthu n Asmita Musi’s HanaHan 💪💪😍😍💕💕
रमाईलो छ
Kamal sir ek chuti chij ani alina khanal lai launu paray k kamal sir please ❤❤❤
Dohori bhaneko yasto hunu parchha.
Mero disable super dohori vayo chij jiu ra asmita ko dohori super duper hos vanne chahana rakhxu from Tula Ram thank you
कतिरामरा गित गाउनु भकाे
Aha dohori dami ❤❤❤❤❤
❤❤❤❤ wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes for both of them
Beautiful dohori chij and Asmita you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Exceelent Dohari .......Very Premil Dohari, C.Gurung + AsmitaDallakorti
sarahai mitho rw ramailo dohori gaunuhunxa chij gurung rw Asmita Dallakoti le gsyako sarahai man parxa rw ramailo laghxa
AbA chij la Pani biha garnu prayo
लन्ठु ❤ मुसी ❤ को रिस उठनी दोहोरी जोडी 👨❤️👨♥️♥️✅✅❤️❤️👌👌💕💕💪💪😍😍🇳🇵🇳🇵🙏🙏
मिठाे कलाकारहरूलाइ उच्चसम्मान
always Babaal...with CA...jodi
Super jodi Outstanding performance, Many thanks to the entire Sarangi Sansar❤❤❤+👌👍👍👍👍🙏🙏🙏