युकेमा निर्जलासंग भेटघाट | UK Vlog || Chij Gurung || Nirjala Gurung ||

Поделиться
HTML-код

Комментарии • 564

  • @user-bn1lm9sq3m
    @user-bn1lm9sq3m 6 месяцев назад +32

    छोरा र बुहारीलाई धेरै -धेरै शुभकामना 💞💞💞

  • @user-np8cc7ve9h
    @user-np8cc7ve9h 6 месяцев назад +81

    मलाई मन पर्ने जोडी संगै देख्न पाउँदा एकदमै खुसी लाग्छ सधैं संगै भएको हेर्न पाम❤❤❤❤❤

  • @manuthapamagar3761
    @manuthapamagar3761 6 месяцев назад +92

    जोडि भएर दामपत्य जिन्दगी बिताएको हेर्न चाहने यता हाजिर हुम त मलाइ अशाध्यै मन पर्छ उहाँ हरु को जोडि

  • @harkasaila149
    @harkasaila149 6 месяцев назад +22

    लास्ट मन पर्ने यो जोडी भगवान् को आशिर्बाद लागोस् सधै भरी जोडी को रुपमा देख्न पाउ

  • @nayanepal7084
    @nayanepal7084 6 месяцев назад +156

    चिच भाई र निर्जु बहिनी को रमाइलो बार्ता लाभ ले लाखौ दर्शक लाई हर्षित बनाएने छ। ,,,दिनको सङ्केत बिहानीले गर्छ,,,सङ्केत राम्रो छ,,किचन मा यसरी सॅगै सहकार्य गरेको 100 बर्ष सम्म दुनियाँले देख्न पाईयोस् ,,

    • @CBRai-sw8xu
      @CBRai-sw8xu 6 месяцев назад +1

      Hh6klhhkj 12:38

    • @dorendramagar1920
      @dorendramagar1920 6 месяцев назад

      👍👍👍

    • @rpshrestha8843
      @rpshrestha8843 6 месяцев назад

      Yo kura sapana ma matra sambhab hunchha , ahileka lai.

    • @balkishanthapa9368
      @balkishanthapa9368 6 месяцев назад

      Nice video 😀😀😀😃🥰😍💞👌

    • @balushahi6054
      @balushahi6054 6 месяцев назад +1

      बिबाह गरेपछी जिन्दगी भरी सङै देखन पाइन्छ नि भो ❤❤❤❤

  • @Saraswati952
    @Saraswati952 6 месяцев назад +22

    यति खुसी मिलो तिमी हरुको भिडियो हेरेर सदै भरि तस्तै खुसी मिलोस जिबन भरी ❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 6 месяцев назад +21

    मुना मदन जोडी ल ल नानि आजभोलि देखिनै मिठाे खानाबनाउने सिक्नु पर्छ नेपाल आयर छित्तै बिहे गर्नु पर्छ Uk ma यकसाथ किचेनमा देख्दा हामी हरु लाई धेरै भन्दा धेरै खुसिलागेको छ चिज बाबू लाई पकायर खोआउने तिमी नै हौ नानि❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌

  • @jeevanmagar3582
    @jeevanmagar3582 6 месяцев назад +29

    चिज दाजू अब रियल जोडी बन्नु पर्दा कस्तो हाेला

  • @nayanepal7084
    @nayanepal7084 6 месяцев назад +40

    हाम्रो निर्जला बहिनीलाई राम्रो पक्ष लाई पनि राम्रो ,नराम्रो पक्ष कहि कतै भेटाए पनि राम्रो नै भन्नु ल चिज भाई,,,शुभ सङ्केत देख्न पाईयो,,खुसी लाग्यो,,

  • @chitra2781
    @chitra2781 6 месяцев назад +71

    मेहनतकाे फल मिठाे हुन्छ, शहनशक्तिले मानिस चिनिन्छ , धैर्यताले जीवन सफल हुन्छ!!!
    बधाई चिज जि र निर्जला छाेरि अझै सफलताको कामना धन्यवाद !!!

  • @gemeemgrmgr412
    @gemeemgrmgr412 6 месяцев назад +34

    बधाई छ ङोलो 100K सब्सक्राइब को लागि यो जोडी लाई सधैं यसरी देख्न पाउ।

  • @humkalithapa1277
    @humkalithapa1277 6 месяцев назад +10

    निर्जला यूकेमा चीज सग मिल्न हुँदा संसार ही परिवर्तन♥️♥️♥️♥️♥️🙏🙏👍👍👌

  • @krishnachhetri8350
    @krishnachhetri8350 6 месяцев назад +9

    याे जाेडि जिवनभर यस्तै सङ्गै हेर्न मन छ सुहाउदाे पनि छ आशिर्वाद छ सबैले याे जाेडि मन पार्नु हुन्छ एक हुनु मिल्नु छिटै एक हुनु शुभकामना

  • @JiwanGurung1
    @JiwanGurung1 6 месяцев назад +12

    आहा स्पेशल जोडी मलाई अति मनपर्ने जोड हो सधै यसरी मिलेको देख्न पाई रहु भगवानले संधै साथ दियोस धन्यबाद

  • @durgagurung5358
    @durgagurung5358 6 месяцев назад +13

    धेरै पछि चिज भाईको भ्लोग हेर्न पाइयो अझ निर्जला बैनी संगको । अहिले जुन उचाइमा पुगेको छ त्यो भन्दा सयौं गुणा उचाइमा पुग्न सफल होस् दुबै जना भाइबहिनी लाई शुभकामना ।

  • @krishnachhetri8350
    @krishnachhetri8350 6 месяцев назад +6

    घरबेटि दाईदिदि धेरै राम्रो हुनुहुदाे रहेछ याे जाेडिलाइ एक बनाइदिने काेशिष गरिदिनु भए सबै जनताकाे आशिष लाग्ने थियाे❤❤❤

  • @rounnythapa194
    @rounnythapa194 6 месяцев назад +34

    कति राम्रो मिलिएको जोडी ❤❤ 🎉🎉 सधैं यसै गरि मिलिएर सधै हिडिरहेको सबै ले देख्न पाउ यो जोडी कहिले पनि नछुटोस र सधै दाम्पती जिबन फलोस फुलोस भनी शुभकामना ❤❤❤❤🎉🎉🎉🎉

  • @sumitramoktan2058
    @sumitramoktan2058 6 месяцев назад +36

    कति मिलेको जोडी कहिले पनि नछुटोस्। सधैँभरि एकै साथ देख्न पाओस्। ❤️❤️❤️🎉🎉🎉❤️👌👌👌😘😘😘😘

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 6 месяцев назад +25

    जे होस् निर्जला को जीवन यापन साह्रै सुखमय देख्दैछु चिज संगको सहयात्रा मा । मलाई त यी दुई संगै देखेपनि अति नै खुशी लाग्छ।

  • @rajanirai9222
    @rajanirai9222 6 месяцев назад +9

    जे होस यो जोडीलाई युगौ युग सम्म को यस्तै सफल रहोस अग्रिम शुभ कामना

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 6 месяцев назад +20

    सधैं एस्तै एउटै भान्सा मा देख्न मन हो तर हामिले भनेर हुदैन तै पनि आसा छ र गर्न पाईयो Best of luck both of you 👏👏🙏❤️

  • @hipharsh4391
    @hipharsh4391 6 месяцев назад +15

    आहा मह जोडिको भेट आज देखेर साह्रै खुसि लाग्यो म युटुब तिर भाइ बैनिको नयाँ गित खोज्थे नभेट्दा शून्य लाग्थ्यो आजको भेट देख्दा साह्रै खुसि लाग्यो भाइ बैनिको जोडि सँधै सँगै देख्न पाइयोस शुभकामना❤❤❤❤❤

  • @user-pb8lf9vd2x
    @user-pb8lf9vd2x 6 месяцев назад +10

    तिमिहरुको जीवन सफल होस शुभकामना र यस्तै गरि बितोस तिमी 2 नाको बैबहिक जीवन पनि हासिखुसी देखन पायोस❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 6 месяцев назад +33

    आहा मलाई मन पर्ने जोडी सङ्गै देख्दा खुसी लाग्यो यो जोडी भगवान ले जुराए को जस्तो जस्तो लाग्न थाल्यो सफल्ता को कामना छ🎉🎉❤❤

    • @reemareema4166
      @reemareema4166 6 месяцев назад

      अाहाँ कति राम्रो जोदि मलाई मन पर्ने❤❤❤

  • @ThakurGurung-pp1tr
    @ThakurGurung-pp1tr 6 месяцев назад +5

    यस्तो मिलेको जोडी जिवनभर यसरी जोडिरहोस शुभकामना

  • @tejavagisodemba652
    @tejavagisodemba652 6 месяцев назад +4

    चिज भाइ र निर्जला बहिनी लाई सँगै देख्न पाए सारै खुशी लाग्यो हजार जुनि सम्म पनि सँगै देख्न पाउ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 6 месяцев назад +8

    *चिज र निर्जला लाई बुढाबुढी भन्ने म मात्र हो कि अरु नी हुनु हुन्छ* 😂😅😁🤣🙈🙈

  • @bijaygurung3985
    @bijaygurung3985 4 месяца назад +1

    साच्चै भन्नुपर्दा तपाईं हरु दुई यसरी देख्दा एकदम खुसी लाग्यो अनि मनमा सोचे बिबाह गरेर बस्दा जिन्दगी साच्चिकै सुखमय हुनेछ।

  • @tulgurung7294
    @tulgurung7294 6 месяцев назад +11

    Best jodi best of luck Chij & Nirjala
    🌟🌟🌟🌟🌟

    • @indrasingh4911
      @indrasingh4911 6 месяцев назад

      Best jodi best of luck chij and Nirjala🎉❤❤

  • @dilbahadurgurung3835
    @dilbahadurgurung3835 6 месяцев назад +3

    चिज भाइलाई देखेर ङोल्स्योहरुको क कसको मनमा बास बस्नु भाछ या भाछैन त्यो हामी आम मानिसलाई थाहा छैन तर चिज र निर्जल भोलि वा आउने दिनहरुमा सचिकै रियल जोडि भएर आओस् भनेर कुल पृत्री लाई सधै प्रर्थन गर्ने छु। लाखौं र करोडौं मानिस तपाईं दुई जानलाई धेरै भन्दा धेरै मन परउछ। कुल पृत्री र भगवानले यी दुई जोडिलाई सधै रक्षा गरुन् ।

    • @girizarana5326
      @girizarana5326 5 месяцев назад

      साङ्गितिक जोडि हुन् हजुर को साथ,सपोर्ट,माया,आशिर्बाद सधै रहिरहोस्🙏

  • @dilugm9140
    @dilugm9140 6 месяцев назад +7

    आहा🙏 मेरो मन पर्ने चिनी जोडी ❤धेरै पछि एक साथ भएको हेर्न पाउदा❤ खुसी लग्यो ❤ सधैबरि यसरी दुबै जनाको vlog हेर्न पाउ है👍️👌👌

  • @randhojgurung1839
    @randhojgurung1839 6 месяцев назад +11

    अति राम्रो छ दुबै को जोडि❤️❤️

  • @ranaido1434
    @ranaido1434 5 месяцев назад +1

    बधाई छ दुबै लोकपि्रय कलाकार ज्यु 🎊🎈👏

  • @user-ml1lr5pm1b
    @user-ml1lr5pm1b 6 месяцев назад +5

    Chij and Nirjala Mali manparne jodi haruma Jodi number one. Wish you both a very best of luck for the future ❤️❤️❤️🥰🥰🥰

  • @premrawat1773
    @premrawat1773 6 месяцев назад +4

    मनपर्ने गायक चीज गुरुङ जी निर्जला बैनीलाई घर भित्र्याउनु पर्यो।

  • @user-zp7zd1cw5c
    @user-zp7zd1cw5c 4 месяца назад +1

    बिग फ्यान हाे म याे जाेडिकाे सधै भरि यसरिनै साथमा देख्नपाउ 🎉😊

  • @user-uu7tb8ye7r
    @user-uu7tb8ye7r 5 месяцев назад +4

    Best jodi chij § nirjala❤❤🎉translate to nepali❤❤❤❤❤

  • @user-ex3zs8yi7r
    @user-ex3zs8yi7r 2 месяца назад +1

    सुन्दर जोडी ❤❤❤❤मेरो favourite जोडी 🙏🙏

  • @debinmagar9915
    @debinmagar9915 6 месяцев назад +25

    कति मिलेको जोडी ❤

  • @amargurung2406
    @amargurung2406 6 месяцев назад +7

    उज्ज्वल भविष्यको कामना छ खुशी लाग्यो.

  • @user-sh7ff8xj8n
    @user-sh7ff8xj8n 4 месяца назад +1

    मलाई यक दम मन पर्नि जीडिलाई यक शाथ खान पकाऊदै गरेको देख्न पाऊदा खुसि लागेयो ❤️❤️❤️❤️❤️❤️

  • @sigles_weaknees3100
    @sigles_weaknees3100 6 месяцев назад +10

    यो जोडि जिन्दगी मा कहिले पनि नछुनु होला ❤❤❤❤❤❤

  • @kumarthapa5951
    @kumarthapa5951 6 месяцев назад +10

    Best Jodi Chij & Nirjala ❤❤

  • @user-et7vy9pn4r
    @user-et7vy9pn4r 6 месяцев назад +8

    Sadhai yestai khusi rahanu duboi❤❤❤

  • @premthapaprem8349
    @premthapaprem8349 6 месяцев назад +2

    आहा क्या मिलेको जोडी हो नि एसै गरि जिबन भरी देख्नु पायोस छित्तै रियल को जोडी हुनु परेयो दुबैइ जाना लाई बधाई छ

  • @rokamagar8109
    @rokamagar8109 6 месяцев назад +3

    Nirjala manxe Nai Ramri Chij Gurung pani Ramro uk ko basai Ramro Rahos 👏👏👏

  • @dawadolma7254
    @dawadolma7254 6 месяцев назад +4

    बुडा बुडी भेट भएछ खुसी लागेयो ❤❤❤

  • @suppalchhantyal5689
    @suppalchhantyal5689 2 месяца назад +1

    बुडा बुढीकाे सहकार्य खुब दामी छ

  • @Gyananderr
    @Gyananderr 19 дней назад +1

    ❤😅 सधाई भरी येसरी नै लोगनी स्वास्नी भयेर गरी खानु जोड़ी जमछ❤

  • @achhetri367
    @achhetri367 6 месяцев назад +2

    राम्रो मीलेको सांङ्गेतिक जोडीको धेरै धेरै सफलताको कामना ! यदि निर्जला नानीको कहि कतै Boy Friend छैन भने यो साङ्गतिक जोडी बैबाहिक जोडीमा देख्न पाईयोस।
    (केटीहरू घुसघुसे हुन्छ)
    अन्यथा न सोच्नु चिज भाई सोझो ईमान्दारी परिश्रमी छन।

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 5 месяцев назад +2

    कति मन पछ निचलर चिच भाइ 🇳🇵❤❤👍️👍️👌👌🙏🙏

  • @bhimbahadur1026
    @bhimbahadur1026 6 месяцев назад +11

    My favourite jodi ❤❤❤❤🎉🎉🎉🎉

  • @gitashrestha8129
    @gitashrestha8129 22 дня назад +1

    जाेडिभएकाे हेर्ने सारै धाेकाे छ कहिले हाेला🙏🙏🙏

  • @sewaromangsebung7190
    @sewaromangsebung7190 6 месяцев назад +5

    निर्जला sis र चिज सर को भेट भएछ खुसी लाग्यो

  • @user-ou9tc4dd3q
    @user-ou9tc4dd3q 6 месяцев назад +12

    Glad to see you both in UK . And big fan both of you. Happy Tamu Lhosar 2023.

  • @rabinakc1200
    @rabinakc1200 5 месяцев назад +2

    Nice jodi ❤❤❤🎉

  • @kamalthapa5167
    @kamalthapa5167 6 месяцев назад +2

    जोडी खुब मनपर्छ❤❤❤ सगैको अरु vlog हरुपनी हेर्न पाम्🙏🙏

  • @so-omrghale1612
    @so-omrghale1612 6 месяцев назад +4

    My Favourite Jodi👍 I'm Watching From Qatar🇧🇭

  • @HastaMagar-kx9rs
    @HastaMagar-kx9rs 27 дней назад +1

    यो जोडी कहिले पनि नछुटोस्।❤❤❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 6 месяцев назад +2

    कति राम्रो कुरा कानी हो भन्या मलाईत घरमा बुढा बुढी मेरो बुढा बुढी कुरा गरे जस्तै याद आयो चिज़ भाइ

  • @lalubabu8592
    @lalubabu8592 6 месяцев назад +1

    हामी सबैलाई मन पर्नि कलाकार जाेडि बाेलि साेभाव र व्यभार सहनसिलता मन काे धनि मिठाे माया भिडियाे देखेर सारै रमाइलो लायाे 🙏🙏🌺🌺💘💘

  • @user-od3xp9uf8m
    @user-od3xp9uf8m 6 месяцев назад +1

    ❤याे जाेडि सधैंभरि रेलि जाेडिमा देख्ना पाउस जिन्दगी यसरी रमाइलो सग बपताउन पाउस चिनि जाेडि

  • @kamalgharti5372
    @kamalgharti5372 6 месяцев назад +2

    चिज जि र निर्जला बैनी को छितै बिहे भको हेर्ने मन छ

  • @user-tu9dp1du8w
    @user-tu9dp1du8w 5 месяцев назад +1

    Ok❤ video mitho xa congratulations,2 jana kai Shubha Dekhiyo,
    Shree Mati Share maa hune ra paune gun chha ❤❤,

  • @manishthapa9971
    @manishthapa9971 6 месяцев назад +2

    छिटो नै यो जोडी को यसरी सङ्गै बसेर किचन मा बसेर पकाउदै माया ममताको कुरा गर्दै खाना बनायर एकले अर्को लाई खुलाउने पर्यो कति राम्रो जोडी छिटो भन्दा छिटो लगन बादिना परयो

  • @Lapsibotvlog89
    @Lapsibotvlog89 6 месяцев назад +2

    Super jodi chja and nirjala ❤❤❤

  • @prithivijimee4726
    @prithivijimee4726 6 месяцев назад +2

    Aaja dherai din paxi buda budiko vet ghat ani mitho masino banaudai gareko dekhda khushi lagyo

  • @user-km5sl9ej3f
    @user-km5sl9ej3f 6 месяцев назад +2

    सधै यसै गरि सगै भएकाे देख्न पाइयाेस खुसी लाग्याे❤❤❤❤❤❤❤❤❤

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k 6 месяцев назад +1

    चिजभाई र निर्जला बहिनिको सङ्गै गायेको लोकदोहोरि नमज्जा लागिरहेछ, छिटो नेपाल फर्केर लाईभ डोहोरि हेर्न पाउ

  • @premgurung5027
    @premgurung5027 6 месяцев назад +17

    It’s a adorable moment, nice conversation make us so happy… ❤❤❤ Happy
    New Year 2024 both of you.

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 6 месяцев назад +3

    दुई जना को जोडी धेरै राम्रो छ बिहे गरे को देख्ने मन छ ।

  • @kajikhatri2646
    @kajikhatri2646 6 месяцев назад +2

    Chij r nirjala ko jodi milcha good jodi ak vhayko dekana pawo hami darsak chahana cha yo jodi lae suvakamana cha chij r nirjala ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rahulgrxr4728
    @rahulgrxr4728 6 месяцев назад +2

    सराइ मन पर्छ यो जोडी बिबाह भएको हेर्न पाउ भगवान

  • @user-xz3ff4ht4b
    @user-xz3ff4ht4b 6 месяцев назад +5

    Jodi.Dami.xa.

  • @user-di7kj4wg9u
    @user-di7kj4wg9u Месяц назад

    Aaha kati maya mamatako kura huda sarai khusi lagyo sadai khusi khusi le xawosh vai bahinilai❤❤❤❤❤❤

  • @user-jc1yr6qx6i
    @user-jc1yr6qx6i 6 месяцев назад +2

    Chija nirjala❤❤❤❤ jodi laiusari dkhan pau🎉🎉

  • @hareramthapa6851
    @hareramthapa6851 6 месяцев назад +9

    Stay blessed both of you💝💝💝 best wishes from Hayes England💝🙏💝

  • @JiwanGurung1
    @JiwanGurung1 4 месяца назад +1

    हाईट दुबै जनाको सुहाउदिलो छ जोडी जमेको छ है मलाई चै एक दम सहि लागेको छ।

  • @user-xg8sd2ci1e
    @user-xg8sd2ci1e 25 дней назад +1

    Katii ramro manxe Ani kura ❤❤❤

  • @mohanbp9062
    @mohanbp9062 6 месяцев назад +19

    नेपालीकै No.1 लाइभ दोहोरी साङगेंगीतिक जोडीलाई लामाे समय पश्चात सङ्गै देख्न पाइयो अत्तिनै खुशी लाग्यो भविष्यमा पनि यसरीनै सङ्गै हाँसी खुशी सङ्ग सँगै रमाई रहेको देखि रहन पम्म शुभकामना both of you ❤

  • @jyotigaha181
    @jyotigaha181 6 месяцев назад +3

    मलाई मन पर्ने चिनि जोडी ❤💑❤

  • @user-tu9dp1du8w
    @user-tu9dp1du8w 5 месяцев назад +1

    Nir jala le maya gare ko xan Chij gurung lai tara Chij ko bani bhitra man le maya garne bahira na dekhaune bani le -Asmita futko nir jala Pani futko bhane Chij ko kaam xaina sabai kura nir jala sangam bhana Chij batho hau hai ❤❤❤❤

  • @lalumagar3749
    @lalumagar3749 6 месяцев назад +1

    Love Aaye paxi chij sir very very Happy ❤❤❤❤ chij + Nirjala g ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ChetKawar-wb8zh
    @ChetKawar-wb8zh 6 месяцев назад +3

    यो माँया १०००रौ जुनि सम्म रहिरहोस।यहि छ मेरो सुभकामना र दर्सकलाई निरास कहिले पनि नबनाउनु होला।

  • @thamanaslami3326
    @thamanaslami3326 6 месяцев назад +2

    यो दुई जना को जोडी बिबाह भएको हेर्ने ठुलो रहर छ😊

  • @rupagurung9229
    @rupagurung9229 6 месяцев назад +1

    Best jodi ❤❤ hamro didi ko gharma po rahecha sukuti dekhera muk midayar video herirheko chu enjoy ❤❤

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 6 месяцев назад +1

    एकदम शुहाएको छ आशीर्वाद दुबई जनालाई ।

  • @shangitasunuwar1294
    @shangitasunuwar1294 6 месяцев назад +4

    Very nice Jodi chij and nirjala❤❤❤❤❤❤

  • @samikshayarupa
    @samikshayarupa 6 месяцев назад +2

    सुपु जोडि सधैं यसरी नै यक साथ देख्न पाउ भगवान को आसिरबाद रहोस 😊😊😊😊🌹🌹🌹🌷🤗🤗💯

  • @agamsinghgurung3003
    @agamsinghgurung3003 6 месяцев назад +2

    हजुरहरूकोजोडीसुखमय
    बितोस,र,हासिखुसी,रहोस
    भभुटान

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 6 месяцев назад +5

    म।ओमंनको।खाडिमुलुबाटहेदैछु।चिजभाइको+निजलाबैनिको।जुनि।जनिसंम।एसतै।संमभदरहिराकोस।म।पनि।भगबानसंग।एहिप्रराथानागरछु❤🎉❤🎉

    • @lalbahadursunuwar2603
      @lalbahadursunuwar2603 6 месяцев назад

      Good hjrlai 👍👍👍🙏🙏🙏malai pni yo jodi juni vari hos ra naxutos vni aasisnai diya 👍👍👍

  • @lalumagar3749
    @lalumagar3749 6 месяцев назад +1

    My Favourite super hits jobi ko Bihe Hunuparx La I'm very very Happy ❤❤❤ chij + Nirjala g ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    ❤यसरी सङै जिन्दगीभर सुकुटी बनाउने दिन कहिले आउँछ चिज भाइ।❤
    म चान्न चाहान्छु।

  • @sarujarga4817
    @sarujarga4817 5 месяцев назад +1

    हुनत मेरो पनि यो संसारमा बुबा र मुमा छैन पिडा त धेरै नै हुन्छ सबै कुरामा राम्रो छ तर चिज भाई बेला बेलामा मेरो आफनो आमा छैन भनेर रुनु हुन्छ यो सुनेर सानीमाको मन कति दुख्यो होला😢 भएको आमालाई माया गर्नुहोस आफैले ले पनि म पनि कान्छी आमाको छोरी हो मेरो बडीआमा चाहि हुनुहुन्छ म धेरै माया गर्छु❤

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 6 месяцев назад +2

    ♥️♥️सुन्दार जोडि 🚸♥️♥️♥️

  • @lalbahadurgurung4966
    @lalbahadurgurung4966 6 месяцев назад +6

    Well done both🎉🎉🎉❤❤❤ congratulations

  • @keshgurung2058
    @keshgurung2058 6 месяцев назад +4

    Best jodi good luck. Happy loshor.

  • @badribajagsi575
    @badribajagsi575 5 месяцев назад +1

    कस्तो राम्रो मिलेको जोडि यो जोडि माथि कसैको आँखा नलागोस भगवान् ❤❤

  • @HappyGriffon-bo4pl
    @HappyGriffon-bo4pl 5 месяцев назад +1

    क्या राम्रो जोड सारै मन पर्यो

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q 6 месяцев назад +1

    सबै काे प्रिय जाेडि सरल जाेडि 🍍🍎🍎🍎😍😍😘😘