निर्जला को स्वर को म ठुलो फ्यान हुँ।लन्ठु को त टुक्का ले ठाउमै हान्छ।अब मेरो मन ले चायको कुरो तपाई लाई छिट्टै बन्धन मा बाधियको हेर्न चायको छ। त्यसको लागी best of luck 🤞🤞
धेरै नै बुढी भैसकेको रहेछ त यार सहि बोल्दै छु त नानि नपाएको भए अलि हेर्न हुने थियो होला म भन्दापनि बुढी भैसकेको रहेछ यसो हेर्दा त चिज गुरुङ नै अलि ठीक छ यार तिमीले पोइ चाहिँ सहि नै रोजेको रहेछ ठिकै लाग्यो तिम्रो जोडिलाई बधाई छ
wow दामि भल्ग भाइ बैनिको यहाहरुको अझै प्रगति र सफलता को कामना 🙏🙏💕💕👏👏💐💐👍️👍️ रिल मात्रै होइन रियल मा पनि प्रलय सुहाउँदो जोडी हुनुहुन्छ so बलैमा बिचार गरम है बेलाले पर्खैदैन 😅 दोहोरी को माहिर जोडी हरु 🎤🎤🙏🙏💐👏
यो जोडिलाई जीवन भरी यसरी नै साथ हिंडेको हेर्न चाहन्छन लाखौ दर्शकहरुले।❤❤❤❤
निजला ले xori r बुढो लाई के गर्छिन् त!!!
@@omkarsubedi583 निर्जलाको बिबाह भैसकेको हो र सर ?
Buda ani xori xa bhanxa hawako gaph hokee
5🎉🎉😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂636❤@@amarthapa7972
ताल बराही सग प्राथना गरे हजुरहरुको जोडी छिट्टै बैवाहिक जिवनमा बाधिएको् देख्न र सुन्न पाईय्स् जय ताल बराही !!!
कति मिलेको जोडी रियलमा देख्न पाइयोस god bless you both of you !!
मन पर्ने गायक तथा गायिका दुबै जना लाइ उत्तर उन्नति को शुभकामना छ । आशा छ यो जोडी लाइ रियल जोडी मा देख्न रहर छ
ুগকচচগম্ততকিকচচগিকগকি
राम्रो छ भिडियो i चिज र निर्जलाकोक जोडी जमेको छ । दोहोरी पनि गजबकै हुन्छन् दुइजनाको ।
यो जोडी रियल जोडी हुनुपर्छ है चिज ब्रदर ❤
मुसिले पार लाइनन्😀😂😂अब निर्जलाले बुझ्छन् कि चिज सरलाइ
Dai vanera malai🫣🫣🫣😂😂😂
sahi ho ramro xa jodi
@@mitralimbu6876बाउनी ठिक पनि छैन हो ।
जिज भाई सेवा🙏 सोल्तिनिलाई एक पाथी सिदुर लाईदिने कहिले हो राम्रो जोडी ❤🎉🎉✌️💓🇳🇵👍️🇭🇰
यो जोडी लास्टै मन पर्छ है मलाई ❤️❤️
रियल जोड़ी मा देख्न आतुर छन सम्पुर्ण दर्शक हरु चीज र निर्जला गुरुङ लाई।।
❤❤❤होइन भाइ चटपट्टे पैसा बुहारीले तिरेको।❤❤❤
यो जोडि साच्चै नै राम्रो देखेको छ रियलमा पनि यो जोडि एक भएको देख्न पाईयोस् चिज दाई❤️👌
चिज र निर्जलाको जोदि झक्काश छ सबैको चाहाना बिहे हुने पक्काछ यो अवसर नगुमोस
अब चाहिँ याे जाेडि मिलेकाे छ दुबैकाे बिबाहा गर्नु पर्छ हामी हेर्न अातुर छ।।
अब चाहिँ जोडी यहि हुनुपर्छ है !चिज सर
चिज गुरुङ र निर्जला बहिनी को जोडि को म धेरै ठूलो फ्यन हो ♥️♥️♥️♥️
निर्जला ले दाइ भन्नू हुदोरहेछ। साइनो त के हो थाहा भएन,तपाईंहरू एउटा जीवन जोडी भएको हेर्न मन छ ।
यो झलक हेर्दा त यो जोडि कहिलै पनि छुटदैन होला जस्तो छ। र जिन्दगी भर नछुटवोस यहि छ।मेरो सुभकामना।।।।।।
चीज र नीर्जलालाई सं गीतीक साथै छीटै बीहाह बंन्धन मा बाधीएको देख्न पाउ शुभकामना ❤❤
Chij sir already married ho nisir
@@bipanachaudhary322😅
लहै भान्जा बाबू मेरो भाई बुहारी लाई राम्रो संग पोखरा घुमाउनु
धेरै राम्रो साेल्तिनिर साेल्ति काे घुम घाम सारै रमाइलाे क्षण 👌❤️👌
दुवै जना संगै हाम्रो गाउँ को छेउ छाउ निर पुगेको रैछ खुशी लाग्यो।
सुशील प्हच्यु ❤
भाइ बुहारि सङै रैछ खुसिलाग्यो ❤❤❤
जिज र निर्जला जोदि रिलमा मात्र होईन रियल मा पनि हेर्ने मन छ
सबै राम्रो छ घुम घाम ।रमाइलो ।तर निर्जलाको मन्दिर जाने द्रेस अलिक भएना है 👍️👍️🌷🌷❤️❤️❤️👌👌👌
अति हाम्रो जोडि चिज र निर्जला छितै दुई मुटु एक हुन पर्यो
मेराे एकदमै मन पर्नि कलाकार चिज गुरुङ र निर्जला गुरुङ दाेहारीमा सधैं मिठाे मिठाे ल्याई राख्नु हाेला
अति सुन्दर तस्वीर, अति सुन्दर जोडि र अब छिट्टै नै सुन्दर दाम्पत्य बन्नु पर्छ है । शुभ चिंतक उही स्यान्जाली
सधैं सगै भएको देख्न पाम मिल्ने सुहाउदो जोदि
रियल जोडि बने अति राम्रो हुने थियो
dai vanera bitain vauju le 😄😄😄
बल्ल वास्तविक फेवातालकाे बर्हाले चिज निर्जलाकाे सच्चा मनकामना पुराहाेस खुसि लाग्याे।
जोडी हुनु पार्यो है रिल मात्रै होइन है रेलमा नि हुनुपर्छ ❤❤ nic jodi god bless gou
chij bhai ra nirjala baini lai real jodi ko rup ma herne thulo dhoko xa,,,best wishes 🎉🎉❤
रियल मा देख्न पाइयोस् यो जोडी चिज भाई निर्जला बहिनी
रियल जोडी राम्रो छ ❤❤
जिन्दगी यसरी नै चल्दै घुम्दै bitos❤❤❤
चिज गुरुङ र निरजला गुरुको बिग फ्यान म अतन्तै खुशी लायो यकै साथमा घुमघाम गरेको देक्दा 🙏❤️😍
❤दुई जनाको जोडी राम्रो छ शुभकामना ❤
यसरी नै सदाबहार जीवन भए एक साथ जीवन साथीको रूपमा देख्न पाउँ है चीज + निर्जला
सुन्दर छ है गाउला। गाउलिनी संग गफगाफ राम्रो लाग्यो। Best wishes from England🙏💝🙏
यो जोडी अति मिलेकोछ ल रियल मा हुनुपर्छ 🙏❤️❤️
Looks very nice Chij and Nirjala Gurung 🎉🎉.I hope very good news infure 👍 from uk🇬🇧
Kati ramro Jodi made for each other god bless you both
चिज भाईकाे र निर्जला बैनिकाे म ठुलाे फ्यान हाे।।
Akdam ramro xa video sarahi man pareu man parne Jodi vayra ni hola derahi man paraeko
चिज गुरुङले निर्जला गुरुङलाई पाेखराकाे तालबराही मन्दिरमा अथवा विन्दुबासिनीकाे मन्दिरमा सिन्दुर हालेर बिबाह गरेयनि हुने थियो ।
kati ramailo my best jodi chij and nirjala sis❤❤❤❤❤
जोडि एकदम राम्रो छ❤❤ तर निर्जला बहिनिलाई साडी चोलोमा चाई धेरै राम्रो लाग्यो।
ल ल भाइ रमाइलो छ
Yo Lovely Jodi Real 💘💘💘💘 jodi Bhayeko herna chahanxu
❤❤खास्मा भन्नू पर्दा चटपट्टे को पैसा चिज सर ले तिरिदिनु पर्ने हो । तर भएन ! ❤❤
फेवाताल को चाटपट एकदम मिठो हुन्छ कालो कालो खालको जुन ठाँउको खाएनी एकै नास को हुन्छ स्वाद
निर्जला दिदी चिज दादालाइ जिवनभर साथ दिनु हवस् miss u❤❤❤❤❤❤❤❤
Chij bhai very nice video best jodi ko ghum Guam pokhara ma🌟🌟🌟🌟🌟
मलाई अति मनपर्ने जोडी चिज /रञ्ग्ना गुरुङ ।
याे चिज र निर्जला काे मिलेकेा दैातरि दुबै जान मन्दिर मा गएर मनले मन लाई लाई नै चिन्नु हाेला सफलताकाे शुभ कामना,,,❤❤❤❤
जोड़ी राम्रो छ। शुभकामन छ है।
मलाइ अतिनै मन पर्ने गायिका निर्जला अनि
गायेक चिज गुरुङ साथमा घुमेको देख्दा झनै खुसी लायो छिटै बिहेको बन्दन मा बादिनुस हो
Tamu cupal ramro xa best of luck.
Nirjala baini le magarkura bolnu hudo raix ni... ❤❤❤❤
Very nice jodi Chij bro nd Nirjala sister , wish u best of luck.
निर्जला को स्वर को म ठुलो फ्यान हुँ।लन्ठु को त टुक्का ले ठाउमै हान्छ।अब मेरो मन ले चायको कुरो तपाई लाई छिट्टै बन्धन मा बाधियको हेर्न चायको छ। त्यसको लागी best of luck 🤞🤞
Nice singer❤&❤Nice cupple❤chij & Nirjala we are love you 🥰 both…..❤ ❤
Very good nice chij sar& nirjala sis❤❤❤❤❤❤
❤❤❤ बिहे चै कहिले हो तपाई हरु को एसो जान्कारी गराउनु ना ।।।।। ❤❤❤
धेरै राम्रो छ
ल ल भाइ enjoyed गर्नु,अब निर्जला लाई बिहे गरे राम्रो हुन्छ 👌👌👌🙏🙏🙏💔💔💔🌺🌺🌺
Upload गरेको देख्ने बित्तिकै हेर्न थालेको 4 पटक हेरिसके तर अझै हेर्न मन लाइराछ 🥰 lovely 💞 both of you
धेरै राम्रो जोडी 💐💝🌺🎉👍
Dherai khusi lagyo Chij bhai r Nirjala baini ko pokhara ma dekhda chadai bibaha garnu paryo perfect jodi dammyyyy
Wow suppo bro
Nice mumant chij gurung ra Nirjala gurung
मान्छे नि राम्रो अभिनय नि राम्रो सलुट छ चिज र निर्जला गुरुङ लाई 💐💐💐💐💐💐💘💘💘💘💘🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎈🎈🎈🎈
No 1 jodi 🎉❤❤ chij a Nirjala❤❤
Buttifull video chij bro
Real jodiko sangket la huge congratulations 🎊
नाइस जोडी
धेरै नै बुढी भैसकेको रहेछ त यार सहि बोल्दै छु त नानि नपाएको भए अलि हेर्न हुने थियो होला म भन्दापनि बुढी भैसकेको रहेछ यसो हेर्दा त चिज गुरुङ नै अलि ठीक छ यार तिमीले पोइ चाहिँ सहि नै रोजेको रहेछ ठिकै लाग्यो तिम्रो जोडिलाई बधाई छ
ढिलै भयनी भाइबुहारी लाई आशिर्वाद 😍😍🇨🇳🇳🇵🌹🌹
Chij Dai nirjala real Jodi hunu pariyo aba
Badai x 2 jodi bhai biwah garnu pRx nirvana gurung San chij bhai m Saudi bat nikhi herxu geet
Yo jodi lai kasaiko akha nalagos yasari nai juni vari sangai hineko herna pam❤🎉❤🎉❤🎉
चिज भाई क्यामरा अली माथी उठ्यो की तपाईहरु को छाती मात्र देखिएको छ चेहरा देखिएन।
My very very Best singer chij and Nirjala g
ओहो चिज भाइ पोखरा जानू भाको है धन्यवाद 🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Judi good xa❤❤❤❤❤❤
noolo nolosyo Ghom gham ❤🎉 nice patner
यो जोडी पक्का होस सफल रहोस शुभकामना सहित आशीर्वाद छ।
लन्ठु ले गीत सार्है मिठो गाउँछ ! निर्जलाको स्वर अती मिठो छ् निर्जलाले तामाङ् सेलो पनि सार्है मिठो गाउँदो रहेछ नि !
Hello bro kx ni khaber jodi ramro xa hai
Yo dohori king quene chij and nirjala hami reall mai jodi vako hernu chahanxau😘🤗
धेरै सुन्दर ❤राम्रो लाग्यो हजुर
यो जोडी जिबन भरी सगै हुनु ❤❤❤
Wow kati ramailo❤❤
Aaha super jodi chij bro👌👌♥️♥️👍️🇳🇵
çhij Gurung and nirjala Gurung Both of life partner ❤️ Jodi number one never break up nahos both of God bless you
सोल्टी र सोल्टिनीको जोडी भएको हेर्न पाऊनु सबैले दर्शकहरुले 🙏🙏🙏
लौ रमाइलो चिज भाइ र निर्जला बहिनी को घुम घाम यात्रा
यो जोडी रियल जोडी हुनुपर्छ। है❤❤❤❤❤
Nirjala gurung 😍chij gurung super jodi👌💐🌹👌👌
Super
wow दामि भल्ग भाइ बैनिको यहाहरुको अझै प्रगति र सफलता को कामना 🙏🙏💕💕👏👏💐💐👍️👍️ रिल मात्रै होइन रियल मा पनि प्रलय सुहाउँदो जोडी हुनुहुन्छ so बलैमा बिचार गरम है बेलाले पर्खैदैन 😅 दोहोरी को माहिर जोडी हरु 🎤🎤🙏🙏💐👏
Yo jodilai sathai bori yesdai herna pam❤❤❤