Это видео недоступно.
Сожалеем об этом.
पहिलो पल्ट कला लम्साल मिलन लामा सहित इन्द्रेणीमा, साह्रै उत्कृष्ट दोहोरी गाए । १३.०२.०८१ ।। HD
HTML-код
- Опубликовано: 25 май 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #MilanLama_KalaLamsal #LiveShow #
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा मिलन खुशीयाली र मनोरञ्जन को जिबन . मिस कला मा पनी उत्कृष्ट कला रहेछ . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏।
राम्रो छ👌👌👌👈️👈️👈️♥️♥️♥️♥️
@@SovitapaudelDahalo
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
लास्टमा कति सहि कुरा भन्नु भयो मिलन ले हो नि पहिला भन्दा बाटो स्कुलको बिकास भएको छन् तर रोजगार नभए पछि सबै युवाहरु गाउ परिवारको केही महिना बर्ष सँगै बस्ने माया छोडेर जानु परेको छन् तर देशमा उघोग कल कारखाना खोलौ सरकार नेता राम्रो व्यवसायी गर्न देउ सहि बाटोको साइडमा बेचेर जिउन पाउने अधिकार ब्यावस्था मिलाउनु नै पर्छ काठमाडौं मेयरले जसरी रिस गरेर लखेटि लखेटि गरिब दुखिको सामान चोरेर बिनास गरेर एकदमै दुख पिडा माथि पिडा चोट दिदै छन् यसरी अपराधी नहोस् गरिब माथि
आहै आहै इन्द्रेणी र मिलन दादा 🙏🙏🙏💗💗💗💗💗🙏🙏🙏
मिलन लामा जि लाई जन्म दिनको अवसरमा लाखौं लाख सुभकामना ❤🎉🎉🎈🍰🎂
आहा आज भने छिट्टै हेर्न पाइयो किन कि आज आइतबार हुदा छुट्टि छ घर मै हुदा हेर्न पाइयो धेरै रमाइलो दोहोरि मिलन सर लाइ धेरै सम्मान छ
धेरै राम्रो दाेहाेरी
आहा कति रमाईलो दोहोरी हो पशुपति शर्मा सङ्ग पनि कलाको प्रस्तुति ल्याउनु पर्यो ❤❤
कति मिठो।
आहा यस्तो पो दोहोरी क्या मजा आयो बधाई छ सबै टिम लाई।
नमस्कार सम्पूर्ण दर्शक हरु मा जय इन्द्रेणी मिलान ज्यू
जति बुढो भएपनि तन्देरी जस्तै देखिने ❤🙏🇳🇵👍
राम्रो छ
जय ईन्द्रेणि
बरिस्ठ लोक तथा दोहरी कायक मिलन लामा अनि कला लम्साल दामी दोहरि❤❤❤❤
गज्जव रमाइलो ।
One’s of the most famous and world wide program indreni Hat’s up all indreni teams specially krishna sir laai ❤❤❤❤❤❤❤❤watching from Qatar ❤❤❤❤❤
उतृकिस्ट अहिलेसम्म को
वाउ मिलन लामा कला लम्साल
मिलन दाईकाे धेरै धेरै राम्रो छ❤❤❤
राम्रो छ है
सारै रमाइलो राम्रो दोहोरी पुरानो कलाकार भनेको तेसै राम्रो हुन्छ म मिलन सर को ठुलो फ्यान हुम दुबैजनालाइ सफलताको सुभकामना छ साथै सम्पुर्ण इन्द्रेणी टिमलाइ नि सलाम छ जय ईन्द्रेणी जय किस्ण सर जय लोक दोहोरि
अति रमाइलो
Dohori king 🤴 Milan Lama jiii Happy birthday 🎁🎈🎉🎂
यो दोहोरि निक्कै राम्रो छ, कला लम्साल र मिलन लामा लाइ धन्यवाद छ❤😂
नया च्यानल वाला यता हाजिर हुनुस ल 100% ब्याक दिने छु 🎉🎉
मिलन लामा साह्रै खुसी मान्छे। यिनीका गीत सुन्दा मन हर्षित हुन्छ। तर कला लम्साललाई म्युजिक भिडियोमा देखेको राम्री लागेको थियो तर खासै सुन्दरता रहेनछ।
Lamsal Bahaine lai salam
धेरै राम्रो दोहोरी
हइट केटित कडा छ लामा लाई सम्मान छ ❤❤❤❤❤❤ सारै मन छोयो मलाई सम्मान छ सबै इन्द्रेणी टिमलाई ❤❤❤❤❤😅😅😅😅😊
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family;
❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
जन्मदिन को सुभकामना 🙏🙏❤️
दाेहाेरि भनेकाे येस्तो पाे हुनु पर्छ
सब भन्दा पहिला त सम्पूर्ण इन्द्रेणी टिम हृदय देखि नमस्कार भन्न चाहान्छ अनि देश विदेश छरीएर बस्नु भएका दाजुभाइ तथा दिदिबहिनीहरुलाई नमस्कार आज चाहिँ धेरै दिन पछि मिलन लामा र कला लमसाल को दोहोरी हेर्न पाइयो खुसी लाग्यो
Janma dinko dherai dherai subakaman Milan Lama jyu lai
जय इन्द्रेणी❤❤❤
मिलन लामाले गायको कुनै गित नराम्रो छैनन दुटैको राम्रो छ❤️
साच्चिकै आफु यस धरतीमा पाइला टेकेको दिन चाहिँ सबैभन्दा महत्त्वपूर्ण क्षण हो! बाँकी त प्रायः मानव निर्मित मात्रै हो, यसर्थ यो सुन्दर क्षणमा सर्बपृय सदाबहार कलाकार मिलन लामालाई जन्मदिनको धेरै शुभकामना 🎉🎉❤❗
नमस्कार म अनुजा कटेल मेरा पनि दोहोरी हेरेर साथ दिनु ल ❤❤
अब मिलन दादा र जेरि दिदी काे दाेहाेरि सुन्न मन छ 💞♥️💞❤❤🎉🎉
सहि
जय इन्द्रेणी 🎉
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई जन्म दिन को धैरै धैरै शूभकामना छ मिलन दाजू लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जन्म दिनको शुभकामना मिलन लामा 🎂🍰🎉
इन्द्रेणी कार्यक्रम धेरै मन पर्छ🙏🙏🙏🙏
धेरै धेरै सम्मान नमस्कार सबैलाई जन्म दिनकाे धेरै धेरै शुभकामना मिलान दादा लाई 🌹🌹🌹🙏🙏🙏🙏धेरै रमाइलो दाेहाेरि भयाे धेरै धेरै सफलताको शुभकामना
❤❤❤जय ईन्द्रेणी
जय नेपाल जय इन्द्रेणि मिठो दोहोरि😂❤❤❤❤❤
Jay indreni
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मिलन सर कला लम्साल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
Milanlama ra sisko dohori akdam hasilo utkrista hanggama sampanna bayo jay indre ni tq
कला नाम नै कला गीत पनि कला वाउ
Dherai ramailo dohari
अग्रज कलाकार मिलन लामा सर र कला लम्साल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ मिलन लामा सर जन्मदिनको धेरै धेरै धेरै हार्दिक सुभकामाना छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
बाबरे बाबरे कडा टक्कर कलाकी वाउ अब कलाकी यस्तै रमाइलो ठट्ट गीतहरु सुन्न मन लाग्यो अब त ।सहि मिठास शब्दहरु वाउ कला ज्यु
happy birthday mila asyang
दामि छ हाे
झकास मिठो स्वर रमाइलो दोहोरी ।
Happy birthday to you Milan jiii 🎉🎉🎉🎉🎉hat’s up both singers Namaskar 🙏 all indreni team members laai Sarai romantic 💘 lageu
कला लम्साललाइ पहिलो पटक इन्द्रेणीमा entry गर्नु भयकोमा धेरै खुशी अनि रमाइलो लाग्यो जय गित संगीत जय इन्द्रेणी 🌈🌈🌈🌈
Happy Birthday 🎉🎉 milna daju big fan hajurko
उत्कृष्ट
Thank you indreni next time milan lama with devi gharti magar
Yee kala Lamsal baini le . Yo Vaka ma Gaunda.. Ati lok Priye GAYEK Sworgiya BHIM PAUDEL ko SAMJHANA Ayo..! Baini lai THANK YOU..!
Good afternoon everyone
Jaya indreni
कृष्ण दाइ र जेरिको दोहोरी सुन्न मन ह्ह
कला बहिनी जतिको चर्चित गायिका गुमनाम के कारण होला ? बल्ल इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रममा आउनु भयो खुशी लाग्यो र सदाभार र लोकप्रिय गायक मिलन लामा दाइ संगको उत्कृष्ट दोहोरि धेरै रमाइलो
सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माय सम्मान छ बहिर बाट आउनु हुने कलाकार लाइ नि उत्तिकै सम्मान ,इन्द्रेणी हेर्न सम्पुर्ण दर्शक हरुलाइ हिर्दय देखि नै सम्मान छ यो इन्द्रेणी हेर्दा किन यो मन यत्ति धेरै हलुका हुन्छ !कृष्ण दाइ हजुर लाइ कसरि सम्मान गरेर हजुर को बयान गरौ म हजुर को बारेमा जति लेखेनि पुग्दैन हजुर हुदा मेरो मन कति शितल हुन्छ कृष्ण दाइ दोहोरि गाउदा हजुर काह्हि नझानु होला बिन्त्ति छ ❤❤❤❤कृष्ण दाइ हजुर ले आफ्नो सरिलको ख्याल राख्नु होला समय मा खान खानु होला !सरिल लाइ आराम दिनु होला ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ
Dherai dami git
राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
Bhote hiroxa love you bhote
दामी।
जन्मदिन को हार्दिक मगलमय शुभ कामन ❤❤❤❤
Hasilo melan lama
milan. lama. ko. gaunu. bhanda. pahile. aah. hoho. bhanne. thego. ati. ramro chha.
जन्म दिनकाे लाखौं लाख सुभकामना मिलन सर लाई
गुड🔥🙏
नमस्कार सबै टिमलाई कला जि लाई पहिलाे पटक देखे मईले जये ईन्देनि
Manu sis kta hor aja bholi dekhidain ❤🎉ind bat😢😢😢
मिलन दाइलाई जन्मदिनको लाखौंलाख शुभकामना सधै स्वस्थ रशनु होला दाइ
ब्याउनी को टुक्का बबाल छ🎉🎉🎉🎉
Tw k hoi😊
Wawoooo Milan da❤❤❤❤❤
मिलन दाईले घरकी प्यारी सँगै बोल्नु पर्ने कुनै दिन
जन्म दिन को लाखौ लाख शुभकामना मिलन लामा दाजु दोहोरिको राजा🎉🎉🎂🎂🎂💥💥🙏🙏🙏👨👧👨👧🎂🎂🎂
एकदमै राम्रो गीत पनि सँगै दामी टक्कर दोहोरी माया बिस्वास वाउ साह्रै रमाइलो यार बाबरे
कला बैनी स्वर यति मिठास मिठो पहाडको सङो पानी जस्तै बगेर गायकी प्रस्तुत गरेकी अलि बर्ष भयो यो बैनिको प्रत्यक्ष गित सुन्न नपाएको कहिले बुढो नहुने मिलन भाईको त के कुरा गरौ र
एकदमै राम्रो गीत पनि
Mr Milan Lama and Mrs kala Lamshal very good songs
My favorite program indreni ❤❤
12 bhai mandey ma indreni pani parchha
दामि ❤❤❤
🙏🙏❤❤❤Dore remo
❤❤❤❤❤❤❤❤❤❤aaha❤❤❤❤❤ kala ❤❤❤❤❤❤milan❤❤❤❤❤❤
Ramro xa
good dohori❤❤🎉🎉
wow👌Goob ❤️❤️🌷❤️💜
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
SPLENDID INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
malAi ramailo Lago hai
2:03
हेपपी बडे सर 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Amazing indreni program
my best milan lama