नमस्कार 🙏🙏म लोक दोहोरी गाइका सर्मिला गुरुङ सरु फेरि पनि पहिलो पटक मिलन लामा सङ रमाइलो दोहोरी गाउने कोशिश गरेको छु सबै ले हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला ❤️🙏 लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sharmila Gurung (Saru) लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला
आम्मामाहोउ सर्मिला गुरुङ अहिले सम्म किन नदेखेको मैले 😮केस्सारो सुन्दरी गाईका होकि नाईका हो तपाई ? राम्रो दोहोरी नि गाउनु हुदो 😮रहेछ साच्चै रुपरङकोनि धनि हुनु हुदो रहेछ आज पहिलो चोटिमै सस्क्राईब नगरि हेर्नै सकिन। मिलन दाकोत झन् के कुरा गरिसाध्य छर ? शुभकामना छ सर्मिला जि बाकि दिन झनै सुन्दर रहोस् फिदा भएर मात्र हैन नि दर्शक को रुपमा पनि माया सपोट जहिलेनि रहने छ ।
अत्ति रमाइलो उत्कृष्ट दोहोरी अनि सर्मिला गुरुङ्ग जि को दोहोरी पहिलो पल्ट सुनेको अत्ति राम्रो र सब्द चैन उत्कृष्ट लाग्यो बधाई छ ! फेरि पनि यस्तै यस्तै रमाइलो दोहोरी सुन्न पाइयोस् 🙏
ATTEEE RAMRO SUMDHUR SWOR KA GAIKA SHARMILA GURURNG RA LOK PRIYA KALAKAR MILAN LAGAET KA SABAI LOK PRIYA KALAKAR KO DOHORI GEET SARAI RAMRO RA RAMAILO LAGYO
शर्मिला जि,मान्छे पनि त्यत्तिकै राम्री,त्यसै माथि त्यो नशालु हाँसो,अनि मान्छे पागल बनाउने रूप,अझै गीतको टुक्का फर्काउने शैली अहा कति मिठो,आज देखि हजुरको बिग फ्यान ।
हैन कता हराउनु भएको हो हजुर हिजोआज ? यति मीठो गला र कला भएको मान्छे हराउनु भएन नी ? चिज सग हजुर दोहोरी जति सुन्यो उति सुनाउ सुनाम लाग्छ कहिले होला हजुर दुई जना चिज र हजुरको दोहोरी सुन्न पाउने ???
मिलन दाइको त भन्नै पर्दैन सधैं हंसिलो रसिलो सुमधुर स्वर अनि शर्मिला बहिनी पनि अत्यन्तै राम्री,उस्तै सुमधुर स्वर र शब्द! दुबैजनालाइ धेरै धेरै धन्यबाद अनि शुभकामना!

राम्रो लाग्यो❤
Very nice song bhanji ❤
¹²
आम्मामाहोउ सर्मिला गुरुङ अहिले सम्म किन नदेखेको मैले 😮केस्सारो सुन्दरी गाईका होकि नाईका हो तपाई ? राम्रो दोहोरी नि गाउनु हुदो 😮रहेछ साच्चै रुपरङकोनि धनि हुनु हुदो रहेछ आज पहिलो चोटिमै सस्क्राईब नगरि हेर्नै सकिन। मिलन दाकोत झन् के कुरा गरिसाध्य छर ? शुभकामना छ सर्मिला जि बाकि दिन झनै सुन्दर रहोस् फिदा भएर मात्र हैन नि दर्शक को रुपमा पनि माया सपोट जहिलेनि रहने छ ।
Ati ramro hjr ko gaune tarika laye swor tukka sabai dherai man paryo.....
आहा मिलन दाइ आझको दोहरी को बाघ हजुरनै हो सुरुमा चिचाउने बानि सारै मनपर्छ मलाई गायिका पनि सारै मनपरयो कति राम्रो जोडि जमेको छ
Part 2 chayo aba❤❤
Best wishes 🙏🤗💐💝
ल सबैले हेर्नू होला है रमाइलो दोहोरि😍😍😍
Mithoo Dohori majha aayo thankyou Sharmila & waiting for Next yastai mitho dohori ok see you♥️♥️♥️
Sharmila Gurung jee lai dherai paxi dekhna paiyo Milan jee sanga ko dohori asuper xa❤❤❤❤❤❤❤❤❤
आहा रमाइलो दोहोरी बधाई छ अनि सफलताको सुभकामना अल टिमलाई म कतार बाट
beautiful , उर्मिला गुरुङ
Dherai ramro git sabaile sunnu hola
Tamang vs Gurungi ko kada Sarai Ramro dohori❤️🇳🇵
❤❤Outstading. Congratulations sis,..ramaelo vayo
Mithoo Dohori hjr haru ko🙏🙏🙏 hous good luck😍♥️❣️♥️❣️❣️
Ramailo dhori👍👍👌👌
ramailo dohori milan lama bhaye pachhi ramailo bhai halchha pragati ko lagi sarmila lai subha kamana chha
Sadabahar nepali loksinger HERO Milan lama sir ko jungeetsunepani uttikai super❤❤❤❤❤❤❤❤
अत्ति रमाइलो उत्कृष्ट दोहोरी अनि सर्मिला गुरुङ्ग जि को दोहोरी पहिलो पल्ट सुनेको अत्ति राम्रो र सब्द चैन उत्कृष्ट लाग्यो बधाई छ ! फेरि पनि यस्तै यस्तै रमाइलो दोहोरी सुन्न पाइयोस् 🙏
सारेै रामईलो लाग्यो राम्रो छ दुबै जानको
Hurrrrrr❤ kaya gajab ,❤❤
ATTEEE RAMRO SUMDHUR SWOR KA GAIKA SHARMILA GURURNG RA LOK PRIYA KALAKAR MILAN LAGAET KA SABAI LOK PRIYA KALAKAR KO DOHORI GEET SARAI RAMRO RA RAMAILO LAGYO
kada❤️
शर्मिला जि,मान्छे पनि त्यत्तिकै राम्री,त्यसै माथि त्यो नशालु हाँसो,अनि मान्छे पागल बनाउने रूप,अझै गीतको टुक्का फर्काउने शैली अहा कति मिठो,आज देखि हजुरको बिग फ्यान ।
🎉
Dami x hai dhohori
Very nice.
Awhha dd🥰🥰🥰❤️
हैन कता हराउनु भएको हो हजुर हिजोआज ? यति मीठो गला र कला भएको मान्छे हराउनु भएन नी ? चिज सग हजुर दोहोरी जति सुन्यो उति सुनाउ सुनाम लाग्छ कहिले होला हजुर दुई जना चिज र हजुरको दोहोरी सुन्न पाउने ???
My बेस्ट कलाकार दुइ जना ❤️❤️❤️
उत्कृष्ट दोहोरी 😍😍
मिलन दाइको त भन्नै पर्दैन सधैं हंसिलो रसिलो सुमधुर स्वर अनि शर्मिला बहिनी पनि अत्यन्तै राम्री,उस्तै सुमधुर स्वर र शब्द! दुबैजनालाइ धेरै धेरै धन्यबाद अनि शुभकामना!
आहा कति रमाइलो दोहोरी ❤
Milan vs sarmila ko babal ramailo dohori kada takkar xa hai
Kati ramro mitho swar
सारै रमाइलो दोहोरी उस्तै मिठो मुस्कान मिलान दाइ को
यो सर्मिला गुरुङ पो हो
Best of luck ❤❤❤❤
रमाइलो दोहोरी 🎉🎉🎉
Khatrakai paryo
सारै राम्रो!❤❤
milan ❤❤big fan
Super best interesting romantic sweet nice song🎵 best of luck Thanks Milan & Saru👌💚⚘
धेरै राम्रो
Sarmila I like also Milan lama 😂❤🎉😢😮😅😊
Kada chha Very nice
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
यो दाइने सयेत मा बस्नी नानी किना रिसाको को तेस्तरी नानि राती म सुत मजाले ल ❤️
❤🎉❤tamro xa dohori ❤🎉❤
Kati mitho wow 🎉
Very good.❤❤❤
Supop live dohori❤❤❤ contractual ma❤❤
Saekal chadhera augumna nirmaya thadi garera vane vakama gaunu paryo Milan dai
❤❤❤❤❤❤😊 good 👍 sundar
मिलन दाजु को जोस
Excellent performance thank you
Very nice🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice
Wow🥰🥰🥰🥰🥰
Nice song
Damiiiii dohoriiiiiiii
I like Milan lama Ra samila KO sage very nice
❤❤❤❤❤❤❤
So nice song ❤️❤️❤️👌👌👌
Beautiful ❤️❤️❤️
Wow
❤❤❤I love this song best of luck all team ❤❤
good song ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Excellent songs both of ❤❤❤❤❤😂
milan dhai ko left ma Baseyeko manchi ko petai ma kunai prob 6 jasto lgaag6
🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤😂😂😂😂
Wow❤
Gurungseni bhannu matra ho sarai bathi
beautiful song
There must be body language...
❤
Dme😢😢😢😢😢
🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉❤
🎉
😂😂😂😂😢😢😢
Tyyuyyhygffgy
आहा कति रमाइलो दोहोरी ♥️♥️♥️
👉️ धेरै रमाइलो ❤❤❤🌸🌸❤️❤️🙏🙏
❤❤❤❤
🙏🙏🙏
आहा कति रमाइलो दोहोरी ♥️♥️♥️
♥️♥️♥️♥️
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤