बिराजले सर्मिलालाई रुनी र कराउनी बनाउँछु भनेपछि | Biraj Gandarba VS Sharmila Gurung | Live Dohori
HTML-код
- Опубликовано: 6 сен 2024
- #birajgandarva
#sharmilagurungsaru
#livedohori
=======================================
🎼 Official Song :
Song : Jodi Parewa
Singer : Kalaute Gandharba, Musi Gandharba, Biraj Gandharba & Milan Gandharba.
Chrous : Arjun Sunam, Kamal Kumar BK, Govind Anek, Shukuram Rasaily, Ratna Bishwakarma, Bimala Pariyar, Aakriti BK, Utsha Ghimire, Prakriti BK, Anamika Sunar.
Lyric/Music : BB Anuragee
Music Arrange : BB Anuragee
Original Link :- • जोडी परेवा Jodi Parewa...
____________________________________________________
Live Dohori Singer
Biraj Gandarva
Sharmila gurung Saru
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bisho
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Sharmila Gurung Saru, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार 🙏🙏म लोक दोहोरी गाइका सर्मिला गुरुङ सरु फेरि पनि नया प्रतिभा बिराज गन्धर्व भाइ सङ रमाइलो दोहोरी गाउने कोशिश गरेको छु !!सबै ले हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला ❤️🙏 लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sharmila Gurung (Saru) लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला!!❤
र।ााामाा
ज
Comedy type ko dohori dami super xa Sharmila Grg pheri part 2 pani chaiyo hai❤❤🙏🙏🙏
Biraj vairalay bus dekheko thiyo aaja maily
@@ShankarSirmal-ip8lwzas6 aqa8❤0
babal dami sarai ramailo lagyo
बिराज भाइ लाई देखेर आउने जति हाजिर हुम त 🤘🤘🤘🤘
Me to
Me too
जानी नजानी गयेको गीत म साथ सपोर्ट गरिदिनु होला ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दामी छ भाइ ❤❤
Rap chanja gara vai jaile pani autai rap hanne yr
Dami dami 😂😂vai
राम्रो छ हाइ बाबु मलाइ त तिम्रो गित रमाइलो लाग्छ यसरी नै निरन्तर दिदै जानु होला बाबु / तिम्रो उत्तर २ प्रगतिको कामना गर्दछु ♥️♥️
💯
यो भाइ नि अहिले त खत्रै गीत गाउनी भएछ्न।बधाइ छ भाइ
ramro ❤❤❤❤❤❤❤
सारै मिठो दोहोरी सर्मिला जि भाग 2 पनि हेर्न र सुन्न पाईयोस
दुवै को अति राम्रो छ ,सफलताको शुभकामनासहित ,सबै कलाकार हरू प्रति हार्दिक सम्मान ❤
बिराज भाई त दोहोरी को राजा हुनि छाट पो छत
भिराज भाईलेनी खाए सन्सार ताकी धेरै राम्रो पनि छ कला
अहा कति राम्रोसँग गाउँ नु भकाे छ ल धेरै धेरै बधाई छ।
बिराज भाइले तताउने भो ज होस अबको माहोल !!
Damii hanyo biraj bro le थप सफलता को धेरै धेरै शुभकामना दुबै जानलाइ
रमाइलो दोहोरी बिराज भाइ कडा गाउने क्या❤❤ दुबै जना लाई सफलताको सुभकामना।
सानो भनेर नहेपनु सर्मिला
रुईजेला तिम्रो दुइटै परेला।।
बधाई सँगै सफलताको शुभकामना दुवै जनालाई धेरै राम्रो लाग्यो
ए आम्मा हो यति धेरै बर्षको अतराल पछि लगभग 16 बर्ष पछि भए पनि लाईभ दोहोरीमा देख्न पाईयो साह्रै खुसी लाग्यो सर्मिला गुरूङ्ग (सरू) अझै सफलताले शिखर चुमोस अनगिन्ती शुभकामना छ मेरो तर्फबाट हजुरलाई👍️👌❤
खत्रै भएछ क्यारे गित त😀😀😀
बिराज भाईको गित मन पराउने जति यता हाजिर हुम त साथिहरु❤❤❤❤😂😂😂😂😂
वीराज सुपर स्टार ❤❤❤❤❤
बिराज भाईले दोहोराउने बेला भुलिराको छौ सुधार गरेर अगाडी बड्नु राम्रो छ सबै
सर्मिलाई जिलाई मैले पहिलो पटक दोहोरीमा देखेको । निकै भद्र र सान्त स्वभावकि मीठो मुस्कानकी धनी लाग्यो । बिराज भाइ पनि आगामी दिन निकै राम्रो लोक दोहोरी गायक बन्ने छन् । सबैलाई सुन्दर भबिस्यको शुभकामना छ ।🙏🙏🙏🙏👌👌👌❤️❤️❤️
सफलताको सुभकामना छाेरि 🎉❤
आह्है कति रमाइलो🥰🥰🤩🤩🤩🤩
म चाइ सर्मिला सरुको आवाज सुनेर आको है🙏🙏👌👌👌👌
Dami lageyo dohori ❤❤❤❤
आहा कति रमाईलो झलक🎻🎤🇳🇵
Sari Ramo geet hjr both of you ❤❤❤❤
धेरै रमाईलाे गित दामि दामि छ
Biraj vai ko kada xa ati ramro
Aaha kada xa vai biraj tukka👌♥️♥️♥️😂😂😂😂😂😂🎉🎉
Sarmila you are so cute and beautiful
अब दोहोरीमा बिराज भाईले राज गर्ने भयो ❤❤❤
मेरो दङ्गाली भाइ प्रती सम्मान ब्यक्त गर्दै सङ्गित क्षेत्रमा सफलताको शुभकामना ।
Bhaiko geet man paraune jatile yeta like garam ta
बबाल दोहोरी ❤❤
Wow dami ❤my favourite birajgandharba❤😊 ekdam ramro gaunu voyo 😊 big fan birajgandharba ❤😊😊
Ramro cha both of u
Go-ahead
आहा💕🎤♥️♥️♥️सारै राम्रोसँग गायौ जेरे भाई?👍️💕🎤🇳🇵♥️♥️♥️♥️
Best x biraj bhai ko geet❤❤❤❤😂😂😂🎉🎉🎉😊
Biraj Vai Lai dekhera aaune jati haat mathi garum tw👏🏻👋🏻
बिराज भाइ त दोहोरी को राजा पो हुन लाको ❤
biraj bhai rock yarr sab ketiharuko pitta futaidinchha yaarr great job brother
यो भाईले अरु गित गाउन जानेमा छैनन् र खालि एहि गित मात्र सुन्छु त
hjr lai man pardai na vane na hernu ni hjr
Ho khali yoe xa para git gau ne😢
Khatra tukka chhan biraj vai ko बधाई छ
वीराज ला।ई नेपाल गयेर भेठने मन लागछ ❤❤❤❤
❤❤❤❤ nice
Khatrai biraj vaib😅
Good biraj bhai ramro lagyo 👍😂😂
बिराज भाइ यस्तै गित गादै गनु ल
, धेरै राम्रो छ भाइको
Kati ramailo dohori❤🎉
बबाल छ बबाल जिरेजी। सुपर super❤❤❤❤❤
आहा अति सारै रमाइलो दोहोरी ❤❤❤❤❤
Woa nice entertainment industry
भाई कडा होनी जो आयानी तिरी मिरि बनाई हाल्छ केटोले 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️अझै ढारै प्रगति गर्दै जानु ❤️
Ramro xa biraj bhai dohari❤❤❤❤❤
मज्जा आयो मज्जा लाग्छ
❤❤super saru❤❤
Damiii xa vaiiii❤❤❤
राम्रो छ ❤❤❤❤
राम्रो छ हौ माया ❤❤❤❤❤मौले त हेरि सके
Wow dami very nice 👍👍👍👍 love ❤️ you
Biraj bhai dami cha hai
Dherai Ramro geet
म चै बिराजले गायको ले हेर्दै छु❤️❤️❤️
Supar 🎉
nice dohori
Very nice song 🎉🎉🎉❤❤
hoit kada😅😅
❤❤❤Wow दाम्मी छ!! दुबै जनाको
Dhanyabadbirajbrother
Nice voice Sarmila❤️
Ati ramro
Biraj vai lai badhai xa.
एक दम राम्रो
दुबै सफलाता शुभकामना ❤❤❤❤
Nice
भाइ त मज्जाले कृतिमान इतिहासमा नाम लेख्खाइ सक्को है🎉🎉🎉🎉
राम्रो लाग्यो
❤❤❤❤❤❤ Biraj
Vai ko xai khatra❤
Very good Biraj
बिराज भाइ दामिछ है
rock on biraj bhai
babl birat vai😮😮❤❤❤
हैन अर्काले गाएको गीतलाई उठाउन पनि नसक्ने मान्छेहरुलाई किन साथसाथमा राख्या होला😂😂
daami ..ramailo🤗🤗🤣🤣
बिराज भाई कडा छन
Very nice 👍
यो विराज भाइलाई र्यापका टुकाहरु चाहिँ अलि नयाँ नयाँ हान्न भन्दिनुहोला। धन्यवाद
❤❤❤aaha so sweet
❤❤❤❤❤
I like biraj so much
Biraj sanjita ko dohori hernu man thiyo
😍 😍 😍 😍 Wow beautiful very nice 👍 video 📹 😘
हो हो जा जा उफ्रे पनि सङ्सङगै उफ्रिनु हो सहि हो
Fully enjoyed.
Dami dami la youtbe markte khau vai😊
बधाई छ बिराज भाइ
Excellent!!
Basuri kati ramro bajaunu vako❤
Very nice
खायो खायो प्रभु