सिमालाई फिलीमको लागी बेड सिन माग्दै बिराज गन्धर्व | Biraj Gandarba VS Sima Thapa | Naurangi Dohori
HTML-код
- Опубликовано: 28 сен 2024
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#biraj_gandharba
#sima_thapa
#livedohori
#naurangi_sansar
=======================================
🎶 Orginal Song: Song : Dhading Gajuri
Singer : Biraj Gandharba & Milan Gandharba.
Lyric/Music : BB Anuragee
Song :
Lyric/Music : BB Anuragee
____________________________________________________
Live Dohori Singer
Biraj Gandarba
Sima Thapa
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
❤❤❤❤
😊😊😊😊
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤😂😂❤❤
राम्रो छ बिराज भाइ ।
खत्रा हिरो हिरोइन बिराज र सिमा फिल्मको नाम दिलबस्यो तिमिमा आगो दियो
बिराज बाबुलाई धेरै शुभ कामना छ 🌺🌹🌺
टुक्का पनी कति राम्रो भन्न जाने को सोर पनी राम्रो भयछ अब रिया खड्का संग गाउनु पर्छ है बिराज बाबु ❤
बिराज भाइको फेएन हो म त
दामि छ बिराज भाई र सिमि दिदी को दोहोरि मलाइ मन परेयो ❤❤❤❤
❤सिमाले सुरुमा त अलि हेपेर गाएको जस्तो देखियो। पछि लाइनमा आइन! अरुसबै राम्रो छ दुबैजना लाई सफलताको शुभकामना ❤
Geet lay magako reply dako ho
आहा निकै रमाईलो दोहोरी विराज सिमा 🎉❤
सिमा भन्ने महिलामा अलि अंहकार देखियो टुक्का जे भनेपनि हाँसो नछोड्नु पर्ने हो किनकि भन्दै हाँस्दै गर्नु भनेको अर्कालाई होच्याउनु हो भन्ने मेरो सोच छ ।रोल्पालि दाईको तर्फबाट दंगालि भाईलाई हार्दिक शुभकामना ।
Absolutely right hjr ali hochya ko jshto lagyo please 😢🙏🙏🙏
Ho ummm
Teso hoina jati haseyo teti dherai ramailo hunxa ho sir❤❤❤
Hoina jati belani hasi Rakhexa ra hajur sima hasilo xai ramai loko
मुस्कान त सारा संसारमा चाहिने चीज हो त। तिम्रो कुरा अनुसार त रीसाउदै गाउनु पर्ने हो? हाउडे
Biraj bhai always rock yo Bhai le kehhi garxa❤❤❤
सारै मिठो दोहोरी बिराज vs शिमा
ऐक दम बबाल छ मुम्बई बाट हेर्दैछू
Good sima je ra biraj ko ramro xa geet thanku badaixa sabailai mero namaskar xa ok ❤❤
Aaha katti ramro ra ramailo dohori geet prastut garnu bhae ko sabai lok priya kalkarharu lai samman ra dherai dhanny vad
विराज भाइकाे गीत गाउने,शैली सहि लाग्यो,सीमा जी काे मेहनत कम भयो,
सिमा को गायिकि अती मीठो छ सफलताको सुभलामना
Super nice song ❤❤🎉🎉
Biraj babu lai dherai dherai suvakamana xa
खत्रा गाऊनि भएछन बिराज भाइ त सफलताको शुभकामना बिराज भाई
Biraj baile derai ramro song ra ryaphka tukka ta jhanai ramro x
Wow outstanding performance
अति राम्रो गित ❤❤
Wow nice song biraj vai
Very nice song best of luck
Biraj best
दामी छ
Khatrax viraj vai❤👌👏👏
Biraj vai Dherai ramro gayekar ❤❤❤🎉🎉🎉
हिरो भएछ बिराज भाइ👌👌
Biraj❤❤
राम्रो छ
good vai good biraj
दामी लागो
आहा दोहोरी ❤
kada xa dangali bhai
❤❤❤❤❤
❤❤❤❤❤goooood
Very nice ❤❤❤❤❤❤❤❤❤
❤❤❤😊❤😊❤😊
Wawawawawa ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Wowo❤🙏
Nais song
Dami 👍
Nice song ❤️❤️
Dami dohori
Biraj bhai is Best
Wao
राम्रो छ ❤❤❤
Sima sagar❤❤❤
Derai ramro
Yo git ma sagar sima loini gauna bolunus na
Tukka kati ramro
Ramailox yaha ma ramailo liearxu
Biraj gandharba ramro aawaj
💃💃💃💃💃💃
Simaa g ko muskan maa fidaa vaya ma
Sima ali uttauli dekhi tw
Would wonderful time very nice beautiful live dohori very nice so sweet lovely dohori congratulations to all of teem thanks lots ❤🎉❤amazing dohori ❤🎉❤
K bata aauxa yr yo vailai aasto Sem Raju payair Lai gel khaxa bathai xa me ro vai
❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤
सिमा के कारण ले हॅासि रहेको होला । न साथी हरू हॅासेको छ न त गीतले नै हॅासाऊछ
Yan prasad ta purai tolai ranu vayo ta
Pokhara bata
बिराज बाबुलाई धेरै शुभ कामना 🌺🌹🌺
कतिराम्रो टुक्का भन्न जानेको सोर पनी राम्रो भयछ
Super nice song ❤❤🎉🎉
❤❤❤❤❤
हिरो हिरोईन बिराज र सिमा
फिलिम को नाम दिल बस्यो तिमिमा ।। ❤❤❤❤❤❤❤❤❤❤
दोहोरी निकै रमाईलो छ सबैले माया गरिदिनुहोला।।।
❤❤❤❤👌👌👌👌👌🌹🌹
जेहोस बिराज भाई ले दिन्छ के ठाउँ पायमा बधाई छ. भाई 🌹🌹🌹🌹🌹
बिराज भाईको गित गाउने शैली राम्रो छ धेरै शुभकामना छ सिमा चाहिको अलि नाटक धेरै भय जस्तो लागेयो 🤔🤔🤔🤔
❤❤❤❤❤
❤❤❤❤❤❤
बैँस मा यस्तै हो हासो बढी लाग्ने
❤❤❤❤❤❤❤
आजको यो दोहोरीमा सिमालाई काउकुती लागेझै हासो किन आको छ हासै नलागी हासो ?
tehi vane ko
आहा बिराज भाइ कति राम्रो प्रतिभा❤❤
Sima ko dohori nxutai herne m ho
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
Lu lu comedy type ko dohori super xa waooooo❤❤❤❤❤ Sima ramree monxe ko dohori Super xa, Sagar Sanga sadhai royeko dohori matrai gaauxeu😜😜😜😜😜
❤❤❤
सिमा को हासो ले होके साथीहरु बिराज भाइले वेडको सिन मागेको 🌹🌹🌹🌹🌹🌹
❤❤❤
, मेरो दिल बसो तिमी मा,सीमा ❤❤❤❤❤❤ विराज भट्ट ❤❤❤❤ सीमा हाँसो दामी छ
विराज भाईलाई अग्रिम शुकामना
बिराज भाइ खतरै भएछ😊😊
दुवै जनाको राम्रो प्रस्तुति ❤❤
❤❤❤❤
यो सिमा बहिनि सारै मन पर्छ समयले मिलेछ भने भेट गरम्ला ल बहिनि सिमा❤❤
जति म,ई हु भन्ने गा,ईका आय पनि बिराज भा,ईले पछ्छारेरै छाडन उच्चा साम्मान छ कलार गला पर्ति❤❤🙏🙏🎤🎤⚘️⚘️⚘️
धेरै केति हरु ले line हान्ने हैन है बिराज brother फेरि संजिता रिसाउनु होला एउता हुदा हुँदै किन सीमा लाई ताक्न खोजेको
So nice very very nice super good song wow
दुबै को कडा प्रस्स्तुती
Nice biraj bhai ko geet❤❤❤❤
बिराज भाइ को गित मा दम छ तेसैले मलाई मनपर्छ। ❤❤❤
रमाइलो दोहोरीसँगै आनन्दले यो मन भरिएको छ धेरै दिनको बसेपछि आज सीमा दिदीलाई मस्तै हाँसेको देख्न पाइयो खुसी लाग्यो
Wawa Babal biraj bro best of luck ❤❤❤hat’s up both singers respect all singers musicians and all team ❤❤❤
Wow sima😂😂😂😂😊