बिराज गन्धर्वको यर्थाथ दोहोरी कतीले गाली गरे टिकाले आशिर्वाद दिईन | Biraj VS Tika | Naurangi Dohori

Поделиться
HTML-код
  • Опубликовано: 29 май 2024
  • नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
    सुझावको लागी : 9826458600 \ 9803658439
    #biraj_gandarba
    #tika_sanu
    #livedohori
    #naurangi_sansar
    =======================================
    🎶 Official Song :

    Song : Dhading Gajuri
    Singer : Biraj Gandharba & Milan Gandharba.
    Lyric/Music : BB Anuragee
    Music Arrange : BB Anuragee
    • धादिङ गजुरी Dhading Gajuri|Biraj,Mila...
    ____________________________________________________
    Live Dohori Singer
    Biraj Gandarba
    Tika Sanu
    ___________________________________________________
    Chorus Singer:/ Musician Team
    Mayur LIve Studio Team
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Khum oli Birahi
    ______________________________________________________
    Audio/Mixing
    ♬ Tarakanta BK
    ♬ Pawan Bishwo
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________
    © Naurangi Sansar, 2024
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 564

  • @naurangisansar

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।

  • @amarlama335
    @amarlama335 28 дней назад +252

    बिराज भाइलाई मन पराउने को को हुनुहुन्छ मन पराउने जति यता आउनुस् है………💅😱💗❤️💕💛💚🧡❣️👉️🙏🙏🙏

  • @ReshmaLama-fg6ht
    @ReshmaLama-fg6ht 28 дней назад +177

    बिचारा बिराज भाइलाई माया र साथ सपोट गर्नु गरिबको छोरो हो उ पनि भोलि तपाईं हरु जस्ताइ हुने छ उस्को उमेर पनि सानो छ👌👌👌👌👌

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 28 дней назад +97

    सबै जनालाई नमस्कार म बिराज गन्धर्व हेरेर साथ सपोर्ट गरिदिनुहोला❤❤❤❤❤❤❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 28 дней назад +42

    टीका बैनी र बिराज को प्रस्तुति निकै राम्रो लाग्यो तर यो दोहोरी अगाडी नै छायांकन गरेको हुनुपर्दछ किनभने करिब २ हप्ता भन्दा बढि समय देखि टीका बैनी को RUclips channel बाट दोहोरीहरु आइरहेका छैनन्। सायद बिदेशको भ्रमणमा हुनुहुन्छ होला।

  • @keshabmuskan1537
    @keshabmuskan1537 28 дней назад +84

    बिराज भाइ लाई सपोट गरौ dhoori ko king ho

  • @user-rx9tw4ot6h
    @user-rx9tw4ot6h 28 дней назад +94

    बिराज को दोहरी सधै मन पर्छ मलाई चै

  • @khumbahadurpradhan6764

    ❤❤बिराज गन्धर्वको दोहरीगीत र र्याप कस कसलाई मन पर्छ यता like गरौ है❤❤❤

  • @gitashahi586
    @gitashahi586 28 дней назад +44

    आहाँ! बल्ल आयो सबै परिवार बसेर हेर्न मिल्ने दोहोरि टीका सानु सँग सफलताको शुभकामना! यस्तै सम्बेदनशिल भएर गाउनु बिराज भाइ अगामि दिनहरुमा पनि💖💖💕💕🎉🎉🎉🎉🙏

  • @VlogVideo-rn6fw
    @VlogVideo-rn6fw 28 дней назад +65

    बल्ल आज राम्रो प्रस्तुतिसुन्न पाइयो टीका दिदी र बिराज को दोहोरी ☘️🌿💔💔😍

  • @Anju-Bishowkarma

    नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, यहाँ हरुको माया प्रति आभारी छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 28 дней назад +227

    टीका दिदी र बिराज भाईको फ्यान यता हाजिर हुनु है❤❤❤❤❤

  • @abhishekrai5528
    @abhishekrai5528 28 дней назад +145

    टिक दिदी र बिराज भाईको दोहोरी क-कसलाई मान प-यो ❤❤❤

  • @padamlwagoon43
    @padamlwagoon43 28 дней назад +64

    दोहोरी मीठो छ सबैले माया गरिदिनुहोस है।।

  • @susilagyawali7643
    @susilagyawali7643 28 дней назад +38

    टिकाको गित गाउनि सैलि कति मिठो छके मतफ्यानहो बिराज बाबु तिम्लाइ पनि शफल्ताको सुभ कामना

  • @pratikshanayak9546
    @pratikshanayak9546 28 дней назад +30

    बिराज भाइलाई सबैले सक्दो साथ सर्पोट गर्नुपर्छ❤❤❤❤

  • @shibabhattarai740

    बिराज भाइ लाई तत र म गर्दै दोहोरी गाउनेहरुले हेर टीका sis संग गाएको कति मार्मिक दोहोरी मिठो प्रस्तुति सफलताको सुभकामना बिराज भाइ ❤❤

  • @user-yy3zr1iz2o
    @user-yy3zr1iz2o 28 дней назад +49

    टीका ले दिय जस्तो ज्ञान र भर अरुले नदेला भाइ

  • @sapanathapa1979
    @sapanathapa1979 28 дней назад +22

    टिकासानु काे दाेहाेरि मार्मिक हुन्छ

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o 28 дней назад +24

    टीक बहिनी हामी सबै दुख पएर हुर्केको त्यसैले दिन दुखीलाई हातमा हात मिलएर यस्त भाईहरुलाई अगाडि बडाउनु तपाईं काे सयाेगले राम्रो हुन्छ