Это видео недоступно.
Сожалеем об этом.

निको भयो भने कलाकार क्षेत्रमै फर्कन चाहान्छु, भन्दै सबैलाई रुवाइन सुर्य कुमरी सिलवालले २२.०२.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 3 июн 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #HelpSpecialProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,1 тыс.

  • @taraaryal8313
    @taraaryal8313 5 лет назад +261

    आँसु आयो हेर्न नि सकिन कती महान हुनुन्छ कृष्ण दाजु हजुर लाई लगायत इन्द्रेणी हेरेर बस्नु भयेका र सहयोग गर्नु भयेका तमाम मनकरी दाजुभाइ दिदीबहिनी अनि सम्पुर्ण इन्द्रेणी कलाकार हरुलाइ नमस्कार अनि सम्मान गर्न चाहान्छु!

    • @bishnuchhetri4550
      @bishnuchhetri4550 5 лет назад +1

      मेराे पनि अासु धेरै अायाे पिलिज कन्टेक नमर पिलिज

    • @taraaryal8313
      @taraaryal8313 5 лет назад

      @@bishnuchhetri4550 कस्को नम्बर हो?

    • @bishnuchhetri4550
      @bishnuchhetri4550 5 лет назад +3

      दुख परेकाे दिदी काे हजुर मत बिदेस तिर छु अलि सयाेग गरन पाउला भनेर हाे हजुर

    • @mohankc2296
      @mohankc2296 5 лет назад +2

      tara ji hajur ko ni sor dherai ramro xa krishna sir lai content garera jaununa inderni maa johin huna

    • @taraaryal8313
      @taraaryal8313 5 лет назад +2

      @@mohankc2296 प्रयास गर्नु पर्ला नि कताहुनुन्छ तपाई ?

  • @chiranbudhamagar2508
    @chiranbudhamagar2508 5 лет назад +254

    सबैले भगवान भगवान भन्दै मन्दिर मा जान्छन् । तर मेरो लागी भगवान कृष्ण सर र मन्दिर ईन्द्रेणी को घर हो

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +1

    साच्चिकै यो दृश्यले अत्यन्तै भावुक बनायो दिदि को पीडा सुनेर मेरो पनि आँखा रसायो मन समाल्न गाह्रो भयो इन्द्रेणी कार्यक्रम एकदमै लोकप्रिय छ र तपाईहरुले गर्नुभएको काम एकदमै सरनिय छ यो कार्यक्रमको अगुवाई गर्नु हुने आदरणीय सबैको मन अनि मस्तिष्कमा बस्नुहुने कृष्ण कडेल दादा लाइ मन देखि नै सम्मान व्यक्त गर्दछु मेरो व्यक्तिगत तर्फबाट र अन्य दाजुभाइ दिदीबहिनीहरूलाई पनि सम्मान व्यक्त गर्दछु स्वदेशमा अनि विदेशमा बस्नु भइ आफ्नो खुन पसिनाको एक एक hissa छुट्याएर सहयोग गर्नुहुने ती महान मन अरुलाई पनि एकदमै मन देखिनै सम्मान छ इन्द्रेणी कार्यक्रम जसले गीतसंगीत मात्र नभएर राज्यले गर्न नसकेको काम यो कार्यक्रममार्फत भएको छ यो एकदमै सरनिय छ र अझै पनि भोलिका दिनहरुमा यो कार्यक्रम अगाडि बढौं फलोस फुलोस तपाईहरु सम्पूर्ण इन्द्रेणीको टिम लाइ शुभकामना बेक्त गर्दछु।

  • @lovelysushma7917
    @lovelysushma7917 5 лет назад +80

    आँखा बाट आँसु नै रोकियन !!!अरु कस कसको आँखा बाट आँसु आयो यो video हेरे पछि यता हाजिर गरम त !!God bless you sister !!!!

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +107

    दुखमा पनि ईन्द्रेणी सुखमा पनि ईन्द्रेणी , सुर्य कुमारी लाई सकेको सहयोग गरौ , सेवा नै धर्म हो ....🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @krishnathapa5844
      @krishnathapa5844 5 лет назад +2

      धेरै धेरै बदाई छ हजुरहरूलाई।

    • @apsumagar3191
      @apsumagar3191 3 года назад

      @@krishnathapa5844 meribasa

    • @kamalathapa3371
      @kamalathapa3371 3 года назад

      @@krishnathapa5844 in

  • @mangalsing9043
    @mangalsing9043 5 лет назад +27

    सम्पुर्न सहयोगी मितत्र हरुलाइ हृदएदेखिनै धेरै धेरै धन्नेबाद

  • @abhigurung4199
    @abhigurung4199 5 лет назад +34

    धेरै भन्दा धेरै सहयोग गरिदिनु होला ईन्द्रेणि टिम सुभकामामा अनि दिदी को रोग चाडै निको होस

  • @haribsaud1698
    @haribsaud1698 5 лет назад +143

    बधाई छ
    हजुर हरु ईन्द्रेनि समुह लाई👏👏

  • @aigbahadur7939
    @aigbahadur7939 5 лет назад +25

    यो टिम लाई धेरै धेरै बधाई र सुभकामना बिमारिलाई मलम पट्टि लगाउन सफल हुनु भाको छ धेरै खुसी लाग्छ

  • @arjunthapa4690
    @arjunthapa4690 5 лет назад +12

    ईन्देणी टिम लाई मन मुटु देखि सलाम बधाई छ कृष्ण दाजु हाम्रो भगवान हुनुहुन्छ अब दिदि हजुर लाई उदार गर्नु हुन्छ

  • @chakrachand5344
    @chakrachand5344 5 лет назад +45

    इन्द्रेणी किष्ण दाई अनि इन्द्रीणी टिम लाई धेरै धेरै धन्यबाद छ हजूर मेरो तरफबाट

  • @punakalaranamagar4729
    @punakalaranamagar4729 5 лет назад +62

    कूस्न दाजु अाज कसैको भगवान बन्नुभाको छ उहालाई धेरै धन्यदाद

    • @premsintan6722
      @premsintan6722 5 лет назад

      जातिजानले योकारिक्रम हेरिराहनुभकोछा साबाजाना रुनुभयोहोला हमिनेपाली दायारा मायालेभरेको मान्हुदो राइछा त्याहप्राछ्यारुप्मा सायोग साबाइ आमाहारु दिदी बानीहारु दाज्यु भाइहारुलाइ कोटिकोटिधान्याबाद हामिपानी सयोगगार्नु चाहान्छु कुन नोम्बारमा कुन्ठेकानामा सयोपाठाउ ठेकाना नोमबार एसाइ कारिक्राम्को एबिसोडमाइ एड्गरी दिएराम्रो हुन्थ्यो

  • @manrajtamang8804
    @manrajtamang8804 5 лет назад +25

    बधाई छ कृष्ण दाजु लगायत सबै ईन्द्रेणी सदस्य लाई।

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 лет назад +5

    हृदय देखि सलाम सम्पुर्ण सहयोगी मन हरु मा यसरी नै दुख र पिडा मा बाचिरहेका हरुलाइ थोरै भय पनि आफुले सकेको सहयोग गरियो भने त्यो भन्दा ठुलो धर्म अरु केही हुने छैन ।बिशेश धन्यवाद कृष्ण कडेल सर र सम्पुर्ण इन्द्रेणी परिवार लाई ।

  • @govindratimilsena4553
    @govindratimilsena4553 5 лет назад +25

    नमस्ते इन्द्रेणी टिम सम्पुर्ण लाई अनि सुभ बिहानि

  • @rjempire8967
    @rjempire8967 5 лет назад +24

    जरुर सबै ले मिलेर उहाँ को उपचार गराउनु पर्छ र अनि इन्द्रेणी मा गीत गायको हेर्न मन छ।।

    • @sapanasilwal8571
      @sapanasilwal8571 5 лет назад

      हजुर्हरुको साथर सहयोग पायभने चाडै निकोहुनेअासाराखेकिछु 9803342446

    • @sapanasilwal8571
      @sapanasilwal8571 5 лет назад

      हस् धेरै धेरै धनेबादछ हजुरहरुसबैलाइ

  • @ghanshyamghartimagar812
    @ghanshyamghartimagar812 5 лет назад +121

    इन्देणी लाई सलाम छ भगवान बनेको छ सबैलाई

    • @tulasadahal7646
      @tulasadahal7646 5 лет назад +1

      बैनिलाइ भगवान ले रक्षा गरून् ।लागेको रोग सन्चो होस।

    • @sapanabhulun952
      @sapanabhulun952 5 лет назад +1

      please uha mamko contact pauna

    • @DevKumar-lg4gu
      @DevKumar-lg4gu 5 лет назад +1

      Bhagwanle raxa garun

    • @neffosc7lite877
      @neffosc7lite877 5 лет назад +1

      Good

    • @haribaral3715
      @haribaral3715 4 года назад +1

      @@sapanabhulun952 mmnlokopmvxhbeautifulbeautiful '

  • @shivaharipandeyi538
    @shivaharipandeyi538 5 лет назад +1

    दुनियाँ मा यो भन्दा ठुलो सेवा र धर्म केहि छैन ।सहयोग गर्ने सबैलाई धेरैधेरै धन्यवाद।देश मा सरकार छ भने उसले जिम्मेवारी लिनुपर्छ । नेपाल को मौलिक कला, साहित्य, लोक गीत र संस्कृति को जगेर्ना का साथै अशहाय गरिब र दुखी हरुको भगवान बनेर महान परोपकारी कार्य गर्नु भयको मा
    कृष्ण कंडेल सर लाई सम्पुर्ण नेपालीहरुको तर्फबाट उच्च सम्मान छ।उहाँको योगदान को राज्य ले सम्मान गरोस।
    कंडेल सर लाई

  • @kamalasunar2927
    @kamalasunar2927 5 лет назад +94

    इन्द्रेणी साच्चिकै भगवान हो दुखी गरिब को सम्मान गर्दछु 💑💑😍😍✌✌

  • @user-jw6ew2dh8v
    @user-jw6ew2dh8v 5 лет назад +4

    धेरै धेरै धन्यवाद इन्द्रेणी को सम्पुर्ण लाइ।सधै गरिब दिन दुखी को घाउमा मालाम लाउने काम अझ्झा अगि बडोस सुभाकामना

  • @rupeshchhetri9978
    @rupeshchhetri9978 5 лет назад +4

    इन्द्रेणी कार्यक्रम ले धेरै राम्रो काम गर्नु भाछ।दुखी पीडित हरु को घाउमा मल्म पट्टी लागाई दिनु भाछ दुखी पीडित हरुको लागि भगवान हौ ।पुजा गर्न मन्दिर जानू प्रदैन ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दिदी नरुनु छिट्टै निको हुन्छ हजुर लाई लागेको रोग स्वस्थ्य लाभ को कामना गर्द्छु ।

  • @bhimkhatri199
    @bhimkhatri199 5 лет назад +1

    जय ईन्द्रेणी सांछ्यात् भगवान कृष्ण सर तपाई सधै कल्याण होस् 😢🙏🙏🙏🌹😢🙏

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +2

    पहिलो मेरो इन्द्रेणी मुटु लाई बधाई छ र दिदी लाई छिटै निको होस यहि छ शुभकामन

  • @sushilapandey7550
    @sushilapandey7550 5 лет назад +25

    दिन दुखी हरुको लागी भगवान बनेको छ इन्द्रेणी कारिक्रम

  • @jinashrestha8350
    @jinashrestha8350 5 лет назад +12

    Sure dhurmus sir I am great fan of dhurmus sir nd krisna katel sir

  • @rajgiri6734
    @rajgiri6734 5 лет назад +1

    कृष्ण दाइ साच्चै नेपाली दुखी गरीबका लागी भगवान कृष्णको अबतार लिएर आउनु भएका रहेछ। सलाम छ कृष्ण दाजु हजुर्लाइ र हजुरको सत्त्कार्यलाइ।👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @sitaale5259
    @sitaale5259 5 лет назад +12

    सम्पुर्ण ईन्द्रेणी तिम लगायत बाहिर बात अथवा सोदेश बात सहयोग मन मुटुहरु मा धन्यवाद दिन चाहान्छु कुनै शब्द नै भेतिदैन कसरि के भन्नू

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 лет назад +6

    सारै दुख लाग्याे याे भिडिउ हेर्दा सलाम छ किष्ण दाइ।सम्पूर्ण टिमलाइ ।दुखिलाइनै दुख किन भगवान।

  • @saraswolisaraswoli8071
    @saraswolisaraswoli8071 5 лет назад +2

    इन्द्रेनी टिम का सम्पुर्ण सयोगी हरु लाई सलम छ गरीब दुखी को भगुवान त हजुर हरु हो

  • @shantiramsubedi2128
    @shantiramsubedi2128 5 лет назад +1

    सेवा नै धर्म हो।इन्द्रेणी लाई सलोट छ।म जहिले पनि हेर्छु।धेरै दुख लाग्छ।

  • @ELOVEMedia
    @ELOVEMedia 5 лет назад +4

    Super great social work indreni team God bless all

  • @dhanirambc1249
    @dhanirambc1249 5 лет назад +9

    धेरै धेरै धन्यवाद दिनु चाहान्छु कृष्ण कणेल दाईलाई मेरा तर्फबाट सलुट गर्छु हजुरलाई

  • @Bhawana.vaachan
    @Bhawana.vaachan 3 года назад

    Sanchai, mandir ho indreni ani devi devta hun krishna dai unko singo tim, manbtaka rakshak hun ti sahayogi hathharu, yestai sahayogi hathharu ka karan manabta ajhai jiudo cha sansarma. Hats off every one.

  • @arjunbahadur8341
    @arjunbahadur8341 5 лет назад

    सारै दुख लाग्यो ईन्द्रणि कलाकार टिमलाई धेरै धेरै सलाम छ धेरैलाई नयाँ जीवन दिन सफल हुनुभएको छ कालले छोपि सकेको मान्छेलाई पनि काल सङग लडेर नयाँ जीवन दिएको हाम्ले देखेका छौ धेरै धेरै धन्यावद छ सब ईन्द्रणी परिवारलाई र सबै हामी नेपाली ले यो घटना बाँट पाठ सिक्न जरुरी छ सबै भन्दा पहिला हामी जनता एक हुने हो यो पाटी त्यो पाटि यो जात त्यो जात नभनि जति हामी एक हुन सक्छौ त्यो नै हाम्रो लागि राम्रो हुने हो ।

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 лет назад +96

    कृष्णा दाजु साच्चै आज त आँखा बात आँसु आयो साच्चै हजुर भगवान हुनुहुन्छ दाजु

  • @railila8444
    @railila8444 5 лет назад +3

    Thanku so much inderni unite lai

  • @jemsbabuwastavik893
    @jemsbabuwastavik893 3 года назад

    सेवा नै धर्म हो बिचरा किसान परियार दाजु आफु अपांग भयर पनि कति सामाजिक भावना भको मान्छे ।congressional kishaan pariyar दाजु लगाइत all indreni tim lai

  • @rajtamang2458
    @rajtamang2458 5 лет назад +1

    thanku indrani team

  • @balaramgiri384
    @balaramgiri384 5 лет назад +4

    दिन दुखिकालागी भगवान वनेको छ इन्द्रेणी टिम।।

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 лет назад +16

    इन्द्वेणि टिम लाई नमस्ते छ साच्चिकै भगवान हुनुहुन्छ इन्द्वेणि परिवार लाई धेरै धेरै धन्यवाद छ

    • @deepakraut5737
      @deepakraut5737 5 лет назад

      khemraj gharti vagaban sanga vyt vaxa cyli narou

  • @chhamkumari7630
    @chhamkumari7630 5 лет назад

    सहयाेगि मन हरुलाई धन्यवाद अाँसु थाम्न सकिन सिघ्र स्वास्थ लाभकाे कामना सुर्य कुमारि जि

  • @souravrai808
    @souravrai808 5 лет назад +1

    Sabbai sahyogi mn❤️ harlai India dekhi mero Salam xa ani birami chadai Niko hune prathna gardaxu 🙏

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 5 лет назад +4

    Hello good afternoon indreni all Teams. and O' My God ..Today i so sad. I am watching from Sikkim.

  • @tiwari7642
    @tiwari7642 5 лет назад +31

    इन्देणिमा आएर दुखी बैनिलाइ सहयोग गरिदिनु सम्पुर्ण सहयोगी मनकारी मनकारी महानुभाबहरुलाइ हृदय देखि धन्यवाद ।।

  • @sujatasen2843
    @sujatasen2843 5 лет назад

    हे दैब सबै दुख किन दिन-दुखी लाइ मात्रै दिनुहुन्छ ।के गरिब को खुसी संगै बाच्न पाउने अधिकार छैन र ।thanks for indreni tv

  • @ManojKumar-qj2sb
    @ManojKumar-qj2sb 3 года назад

    नेपाल indare का संचालक कृष्ण sir ले रामरो काम गर्नु भयको छ नमन gardi xuuu सर दुखी हरु लाई sagush गर्नु hunxa

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +3

    कोहि कोहि हामी नेपाली
    एति सम्म दुखी छौकी
    नत आफ्नु अगाडि कोहि छ
    नत पछाडि कोहि छ गाह्रो छ
    जिबन जिउन लाई कसैलाई
    कस्तो जिबन साथी मिलाई दिदो रैछ
    भगवान ले पनि फुल बाट रस निस्कने
    बेला सम्म चुसो अनि रस सकिन थालो
    तेस्पछी नयाँ फुल्म रमाइलो गर्न गयो
    तर चुसिएको फुल लाई कति तनाव
    भयो तियो चुस्ने मौरी लाई थाहा भएन
    तर एति धेरै राम्रो सङ्गसस्था हरु
    उन्थेनन भने कति को ज्यान जन्थो
    होला तेसैले मैले krishna sir लगाएत
    इन्द्रेणी tim lai maila सलाम गर्न चाहान्छु
    सक्नु होन्छ सयोग गरम न सके सियर गर्म

  • @manigurung1469
    @manigurung1469 5 лет назад +3

    इन्द्र्णी संचालक कृष्ण कंडेल जी लगायत संपूर्ण टिम लाई मुरी मुरी धन्यबाद । हजुरहरू सबैजना भगवान् बन्नु भएको छ ।

  • @razkc8365
    @razkc8365 5 лет назад

    Krishna dai ani indreni ko team lai herday batw noi dhanybad vanna chahnxu yasi gari garib dukhi ko sath didoi agadi sath ma manoranjan didoi agadi badhos indreni team best of luck

  • @rajpun5924
    @rajpun5924 5 лет назад

    इन्द्रेनी कार्यक्रम लाई हिर्दय देखी नै मुरी मुरी धन्याबाद छ सबै भन्दा उत्तम कार्यक्रम शो हो 🙏🙏

  • @saponjeri1368
    @saponjeri1368 5 лет назад +4

    इन्द्रेणी टिमको दाई दीदी हजुर हरुलाई धेरै धन्यवाद हजुर हरुले दुखी सेवा गर्नु भएको छ सधै सबै इन्द्रेणी टिमलाई मेरो सुभकामन छ

  • @kamaltatami9922
    @kamaltatami9922 5 лет назад +18

    केइ बोल्न नसक्ने अवस्था धन्यबाद सबै टिम अनि सहयोगी हात अनि मन मुटुहरुमा

  • @gobindarayamajhi230
    @gobindarayamajhi230 5 лет назад +1

    Sahayogimanlai pranam

  • @limbudipen1102
    @limbudipen1102 5 лет назад +1

    good jop indreni pariwar

  • @sonamlama4350
    @sonamlama4350 5 лет назад +20

    नमस्ते ईन्द्रेनी सम्पुर्न लोकदोहोरी प्रेमिहरुमा

  • @rambahadur274
    @rambahadur274 5 лет назад +3

    दुखी गरिब हरुको लागि भगबान हाम्रो इन्देनी तिम,,बधाई छ,,

  • @rajmagar4313
    @rajmagar4313 5 лет назад

    Endrenilai dherei dherei dhanyebad endreni sabeiko dukha bisaune choutari matrw navayarw dindukhiko sahayogi patrw pani ho

  • @sarojtamang3744
    @sarojtamang3744 5 лет назад

    खोई ईन्द्रेणीलाई मो कुन साब्दले धन्ने बाद दिउ साब्दै छैन कृष्ण सरलाई धेरै भन्द धेरै धन्ने बाद छ र महान ईन्द्रेणी टिम्लाई सलाम गर्छु

  • @sundarlama314
    @sundarlama314 5 лет назад +56

    दैव नि कति निस्टुरी हुदो हो,,,, गरिब हुन को पिडा।।। हे भगवन बचाउनुस् उहाँ लाइ!!!!

  • @user-rh7se9zx8f
    @user-rh7se9zx8f 5 лет назад +6

    दादा कुन शब्दले कदर गरु यस्तो महान कामको

  • @kcramesh2976
    @kcramesh2976 5 лет назад +1

    इन्द्रेणी team salute छ र tika sanu ko कोमल मनलाइ समान गर्दछु।

  • @muskankaberaj5038
    @muskankaberaj5038 5 лет назад +1

    बधाई तथा सफ्ल्ताको शुभा काम्ना छ इन्द्रनी समाज लाई

  • @laxmishrestha8927
    @laxmishrestha8927 5 лет назад +6

    सहयाेगि हात हरुलाई धन्दे बादछ

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 5 лет назад +4

    मलाइ हाम्रो नेपालको भगवान भनेको रबि दाजु र कृष्ण दाइ लाग्छ हजुर दुबै जानलाई सलुत छ

  • @bishnukhatri6590
    @bishnukhatri6590 5 лет назад

    wao wao soonicee indreni samaj lai daerai dherai dhanybad

  • @user-gh5og1yq8m
    @user-gh5og1yq8m 5 лет назад

    किस्न कडेर दाही लाई मेरो तर देखि सलाम गर्छु म मन मुटु हिर्दय देखि नै सलाम गर्न मन छ येक चोटि भेटेर अनि साथै सम्पुर्न इन्द्रेनी टिम लाई पनि मेरो हार्दिक अभिबाधन छ साचै इन्द्रेनी ले नगरेको काम कुनै छैन नेपाल को कुना कुना मा पुकेर दिन दुखी लाई सयोग गर्नु भयेको छ कारेकरम हेर्दा हसो पनि अति लाग्छ र हासो लाई दस मिनेट पछि दुख मा बदल्दिनु हुनछ अनि दुख लागेकै बेला मा दुखी लाई सयोग गरि फेरि मन हल्का र खुसी पार्दिनु हुन्छ हुन त जीवन नै सुख र दुख हो तर म सोच्थिया सायेत सबै भन्दा दुखि म।छु होला तर गलत रैछु मेरो त हात पाउ सबै सहि सलामत छ गरेर खाको छु म भन्दा धेरै दुखी पनि हुनुहुन्छ जस्को कोइ छैन न हाट न खुटा जस्को हात खुटा छ्न कोइ उनी हरुलाइ ठूलो रोग् ले जीवन गरथ पारेको देख्दा यो इन्द्रेनी कारेकरम आयेको बेला सातेत म न रोयेको दिन छैन होला दिन दुखी को सयोग मा हिड्नु भयेको पूरा इन्डेनी टिम पनि धेरै महान छ दिन दुखी को लागि इन्द्रेनी भग्वान को रुप मा देस को कुना कुना पुक्नु भयेको छ उहाँ हरु लाई नि कति दुख कहिले पुर्ब कहिले पछिम कहिले पहाड कहिले तराइ त कहिले हिमाल पुक्नु हुन्छ दिन दुखी को सयोग मा हिनु हुने सबै दाजु भाइ दिदी बैनी हरुलाइ मेरो सलाम छ येक चोटि इन्देरेनी टिम लाई भटेर सानो सके समन को सयोग गर्नी ठूलो चाहाना रयेको छ हाल बाहिर भयेको ले अलि गारो भयेको छ नेपाल फर्किदा सके समन को सयोग गर्नी ठूलो चाहाना छ येस्तो दुखी पिडित लाई देख्दा सारै मन रुन्छ सबै नेपाली जागै येक जुट भयेर पर्तेक ले दस दस रुपियाले सयोग गरे पनि ठूलो रकम जुट्न सक्छ र सबै सम्स्या न भयेनी केही दिन दुखी को उजेलो दिन आउन सक्नी छ्न धन्य्बाध

  • @themythicg0dgaming238
    @themythicg0dgaming238 5 лет назад +3

    बधाई छ ईन्द्रेणी टीमलाई ।

  • @pon0110
    @pon0110 5 лет назад +3

    साचिक्कै भगवान हुनुहुन्छ किक्रसन दाई हजुर को जय होस् 🙏🙏🙏🙏❤️❤️❤️

  • @raftaarreman8048
    @raftaarreman8048 2 года назад

    सुलूट छ इंद्री टीम लाई 🙏🙏र दीदी लाई god bless u ❤❤🙏🙏

  • @jonbkompany571
    @jonbkompany571 5 лет назад

    यो चै धर्म हो धन्देबाद सबैलाइ जो जहाँ जसरी जोडीनु भको छ यो सेवा हो .?thank u krisna dai nd indreni family nd supporter ho help too .lv u all नेपाली मन ।।।

  • @lamaraju7943
    @lamaraju7943 5 лет назад +49

    मलाई पनि यो बहिनिलाई सहयोग गर्न मन लाग्यो कहाँ कसरी सम्पर्क गर्ने होला ?

    • @narayanpun8441
      @narayanpun8441 5 лет назад

      सर इन्द्रेनिमा सम्पर्क गर्नुहोला

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      Lama raju हजुर नमस्कार9841489835

    • @mithunmagar1725
      @mithunmagar1725 5 лет назад

      सम्पुर्णABC इन्द्रेणी मा मेरो नमस्कार धेरै हेर्ने गर्छु मलाइ पोनि सबै को पिदा देख्दा मुतु जल्छ म पोनि तेस्तै पिदा मा हुर्केको मान्छे धेरै खोजेको छु इन्द्रेणी को सम्पर्क नम्बर तर पाको छैन कुनै बेला मेरो मन मा पोनि सयोग को मुल फुत्छ तेसैले गर्दा Goma bhandari miss ly nbr dinu bhayako chha tara yo nbr kasko ho मलाइ भनिदिनु होला9841489835 धन्यवाद

    • @sapanasilwal8571
      @sapanasilwal8571 5 лет назад

      म बिरामि हु

    • @sapanasilwal8571
      @sapanasilwal8571 5 лет назад

      म बिरामि मुटुरोगिहु 9803342446

  • @sanusubba7905
    @sanusubba7905 5 лет назад +34

    मलाई इन्देणि कारेकरम हेर्नू पनलागछ तर केगरनु हासता हासतै रूुनु पनि पछ तर ईन्देणिले सबैलाई सयोग गरिदिन्छ

  • @soovasoova1946
    @soovasoova1946 4 года назад +1

    Salam prakriti chitshak aupcharik aupachar garne hamro Dili salam

  • @yashodamalla9885
    @yashodamalla9885 5 лет назад

    Krisna dai hajur sabaiko rakshya gardai hinnuhunxa tara Hajur ko rakshya bhagawan le garun Salam xa dai hajurlai

  • @gari9307
    @gari9307 5 лет назад +5

    god bles you sis..sabai thik hunxa man naruwaunus ..

  • @dipaksunar6316
    @dipaksunar6316 5 лет назад +3

    salam cha indreeni timla derai ramro kam garnu vako

  • @ARJUNSONISONI-yx4le
    @ARJUNSONISONI-yx4le 5 лет назад

    Indreni all United lai dharai dharai dhanabad

  • @sagarbc572
    @sagarbc572 5 лет назад

    krishana daju hajurlai dherai dhanybad yastai dukh pida ma baseka harek nepali lai inderrni marfat hami sabai layunu vayko ma ajhai yastai kam gardai janu hola u r great sir

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g 5 лет назад +3

    मन छियाछिया बनायो अाशु झर्‍यो ।

  • @tarkramluhar7219
    @tarkramluhar7219 5 лет назад +4

    I salute indreni holl team specifically Thanks for krishna kandel Dai God bless you Didi

  • @bunglawamina8636
    @bunglawamina8636 5 лет назад

    Indreni samuwa Lai dherai dherai dhannyabad asai gari roge piditharulai sahayog gari rakhna ko lage hostema haishe milosh ra fulosh falosh yo indreni kareckkram vandai ma dharan Bata dherai herne garxu

  • @sandipmoktan4874
    @sandipmoktan4874 3 года назад

    Indreni show ma jodine haru sabai jana daju vhai dd boine aama buwa haru sabai jana kati dayalu hununcha yasari nai sabai man yesto dayalu vaye .garib dukhe harulai kati sahayog hynthyo hola .indreni team sadhai bhari yasari nai aaghe badnu hola god bless you krishna kadel daju

  • @birmalthapa3516
    @birmalthapa3516 5 лет назад +4

    सारै दुख्ख लाग्यो दिदिको कथा सुन्दा, पिलिज हुने खानेले आफुबाट हुने सहयोग सबैले गरौ

  • @ravitamang6702
    @ravitamang6702 5 лет назад +14

    इन्द्रेणी टीम मा जति पनि आबद्ध हुनु हुने सम्पूर्ण लाई बगावन बुद्ध ले राख्छे गरून् 😥😥😥😥😥

  • @princusharma8679
    @princusharma8679 5 лет назад

    इन्द्रेणी tem lai dherai dherai dhanyabad

  • @k.bthapa8546
    @k.bthapa8546 5 лет назад +1

    good job

  • @kubirsunar2198
    @kubirsunar2198 5 лет назад +44

    बिचरा कति रूवाऊछस् हे दैब गरिबलाई ईन्देणी टिमलाई मेरो तर्फबाट हृदय देखिनै आभार ब्यक्त गर्न चाहान्छु ।आज यो विस्वमा छरिएर रहेका नेपालीहरूलाई ईन्देणीले अतिनै मान् काम गर्दै आएको छ ।अतिनै खुसी छु र यो दिदीको बेदना देखेर मेरो पनि मन भक्कानियो के गर्ने धनले सहयोग गर्न नसकेपनि हजुरहरूलाई हेरेर भएपनि साथ दिएको छु ।

  • @karnanepali5691
    @karnanepali5691 5 лет назад +38

    सबै जना रुदा मेरो पनि आँसु झरिगएछ पत्तै पाईन । म साउदीमा छु कृष्ण दाइ म पनि सहयोग गर्न चाहन्छु कसरी गरुम ??कसरी ईन्द्रेन्णीमा पैसा पठाउन सकिन्छ??

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +2

      Karan nepali हजुर नमस्कार 9841489835

    • @karnanepali5691
      @karnanepali5691 5 лет назад

      @@gomabhandari5993 हजुर को हुनुहुन्छ??यो कसको नम्बर हो ??कृष्ण दाईको नम्बर पाए हुन्थ्यो !!

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@karnanepali5691 हजुर कृष्ण सरको नै हो हजुर

    • @karnanepali5691
      @karnanepali5691 5 лет назад +1

      @@gomabhandari5993 धन्यवाद हजुर !
      म छिट्टै नै सहयोग रकम पठाउने कोसिस गर्नेछु !!

    • @sapanasilwal8571
      @sapanasilwal8571 5 лет назад

      म मुटुरोगि सुर्य कुमा,रि सिलवाल हु मलाई सहयोग कोलागि मेरो नम्बर 9803342446

  • @bindakoirala3703
    @bindakoirala3703 4 года назад +1

    धेरै धेरै धने वाद इदृणि टिम लाई स्याते लाभ काे कामना

  • @mandhojgurung4582
    @mandhojgurung4582 5 лет назад

    Krishna sir tapai sachchai mahan hunu hunchha hajur lai dherai dherai dhanyabad

  • @balkumarrana6428
    @balkumarrana6428 5 лет назад +7

    इन्देणिको कलाकार कृष्ण कडेल को काम मा म सधै सेलुट गर्छु,,

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 лет назад +4

    कृष्ण दाई तपाईंको टिम कति धेरै माहान हुनुहुन्छ तपाईंको टिमलाई धेरै धेरै धन्यवाद

  • @jitenbahadurdamai8951
    @jitenbahadurdamai8951 3 года назад

    Krishna ji namaskar xa tapaile bahut ramro kaam garnu vo dukhilai sahai gareko dekhera man vari aayeo

  • @prakashbhandari300
    @prakashbhandari300 5 лет назад +1

    Hami jasto rnb song sunne nee generation lai pani indreni herna badhya banauno vako xa tesko lagi heart dekhi wish u al d very best for upcoming future sir........yo didi lai hami sabaile sake samma help garam ....samaya kasko kati khera kaha gayara k hunxa kasaile vanna sakdaina voli hami pani tyo thauma huna sakxau so kehi naramro nasochera help garam ...its a humble request to u all

  • @dganraj4475
    @dganraj4475 5 лет назад +3

    चर्किएको घाउमा मलम पट्टि लगाउने इन्द्रेणी टिम लगायत सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक बधाई

  • @user-sb3ll9gz5l
    @user-sb3ll9gz5l 5 лет назад +3

    इन्द्रेणी टिम मात्रै हैन दाइ अाज यो भिडियो जो जस्ले हेरिरनुभाछ नि सबैजना को अाँशुको भल छुटेको छ जस्तो मलाइ दाइ

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 лет назад

    हैत क्रीस्ण दाइ धन्याबाद छ तपाईलाई कृष्ण कंडेल दाइ तपाईं त भगवान नै हो

  • @sumanstha5710
    @sumanstha5710 4 года назад

    Indreni hr nepaliko MN xayko x jy indreni.com

  • @kalukajeeswar8965
    @kalukajeeswar8965 5 лет назад +3

    धेरै राम्रो छ

  • @pyakurelnuwakot
    @pyakurelnuwakot 5 лет назад +7

    कृण सर मैले यश भन्दा अगाडिको कार्यक्रममा मुटु रोग बिरामिले नै रु ५०००/- सहयोग गर्नु भयकोमा वहाँ लाई सो.भ. गर्ने सोचाईले मोबाईल न. माग्दा खिमा बहिनिले कमेन्ट मा कृष्ण सरको मोबाईल न दिनु भयको थियो म हरेक कार्यक्रम का पीडित हरुलाई सहयोग गर्न मन लाग्छ तर मेरो आफ्नै आर्थिक कमजोरी ले गर्दा असर्मथ भय ललितपुर भट्टेडाडा सुर्य कुमारी सिल्वाल लाई मेरो तलब आयपछी रु पाँच हजार सहयोग गर्ने प्रतिबद्दता जनाउछु । सबै सहयोगी मनहरु प्रती हार्दिक आभार प्रकट गर्दछु ।

    • @sapanasilwal8571
      @sapanasilwal8571 5 лет назад +1

      9803342446 म बिरामि मुटुरोगि