पत्नी बियोगमा परेका पिएन साँइला छोरा सहित पहिलो पटक इन्द्रेणीमा, लोकस्टार भन्दा डबल रुवाए । HD

Поделиться
HTML-код
  • Опубликовано: 31 мар 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PNSaila_GitaChanara #LiveShow #
  • РазвлеченияРазвлечения

Комментарии • 351

  • @kishanban4037
    @kishanban4037 Год назад +5

    पिएन साँइला भाई भाग्य लेखा हाे चिन्ता न लिन्नु दुई भाई लाई हेर्नु पिएन साँइला भाई काे पिडा सुनेर म धेरै रुएकाे छु इन्देणी मा सबै रुएका छन् भाई बहिनी जय भगवान् ❤😂🎉

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb 10 месяцев назад +3

    पिएन दादा को धेरै मिठो‌ आवाज छ सबै जाना ले हेल्फ गर्नु होला सफल्ताको सुभकामना

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +64

    आहा पि.एन. साँईला भाईको एकल प्रस्तुतिले अतिनै मनछोयो सबै जनाले साथ सपोट गरिदीनु होलो सफल्ताको शुभकामना जय ईन्द्रेणि🙏🌈😍❤️😭🌹❤️

  • @rajmyanmar
    @rajmyanmar Год назад +49

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐❤

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Год назад +13

    अत्भुत कला छ पि एन साइलामा।लोक स्टारको ताज जित्नको लागि सबैले भोट गरौ पि एन साइला भाइ लाई धन्यवाद 🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +17

    पातमा अल्झेको शितको थोपा जस्तै हो जिन्दगी
    कुन बेला भुईमा तप्प खसेर माटोमा बिलिन हुन्छ
    पत्तै हुदैन.!😢 P.N साइला लोक स्टार बन्नुपर्छ🙏

  • @tulsioli5534
    @tulsioli5534 Год назад +40

    पिएन साइँला को दुखी जिबन मा सङघर्ष को यथार्थ मार्मिक गित ले सारै मन छोयो, साइँला भाई लाइ भगवान ले अझैं सक्ती र सफल जिबन को कृपा गरुन सुभकामना छ, जय कृष्ण दाजु 🙏जय इन्द्रेणी 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад +14

    मानिस को आ आफ्नै दुख को कहानी हरु हुन्छ तर हिक्मत हार्नु हुदैन दुनिया हेरेर बांच्नु पर्छ पिएन साइलो इस्तार लोक मा सफल मिलोस इन्द्रेनी परिवार लगायत सबै लाई धन्यबाद

  • @gyanbahadur5245
    @gyanbahadur5245 Год назад +3

    ❤❤❤❤❤❤❤ केहि नहुने कोहि नहुनेको भगवान हुन्छ्न भनेको यहि होला । अत्ति राम्रो गायन छ । हजुरलाइ भगवानले सधा साथ दिने छ्न ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +7

    मन छिया छिया भयो ब्रदर be strong बाबू हरुको भबिस्य बनाउनु पर्छ

  • @durgamagar7990
    @durgamagar7990 Год назад +6

    PN साइला लाइ सबै ले भोट दीएर साथ दीनु होला 🙏🙏

  • @sumitsomai5211
    @sumitsomai5211 Год назад +3

    धेरै राम्रो प्न दै यो गीतले चर्चा चिनायो अझै अगाडि बढ्दै जानु❤❤❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +34

    धेरै धेरै राम्रो पिएन साईलाे काे धेरै दुःखदायी जीवन तथा सषंमय हुदा पनि यस्तो राम्रो प्रस्तुति लाेक स्टार काे लागि विजयताकाे लागि धेरै धेरै शुभकामना ।।

  • @balikabudhathoki7724
    @balikabudhathoki7724 Год назад +6

    इन्द्रेणी कार्यक्रम लाइ समान छ पिएन साइला लाई सबै मिलेर भोट हालि सयोग गरौ धन्यबाद

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +14

    ❤❤❤❤❤😂😂😂😂धेरै धेरै मार्मिक छ❤❤❤❤अाजको कार्यक्रम हेरेर मन राेयो तई पनि धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤😂😂😂जय ईन्द्रेणी मन को ढुकढुकी मेरो ईन्द्रेणी

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 Год назад +15

    आह, मार्मिक निक्कै मिठो स्वर छ, सबैले पिएन साईलाई साथ सपोर्ट दिने गरौं।

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +8

    पिएन साईला लाई सबै ले भोट दियर साथ दिनु पर्छ

  • @diludangi
    @diludangi Год назад +18

    जति हेरेपनि धित नमर्ने कार्यक्रम ईन्द्रेणीको जय होस 🙏😊

  • @hiralalpun2703
    @hiralalpun2703 Год назад +5

    कोही नहुनेको भगवान हुन्छ पिएन सँईला भाइ अब तपाईंको इन्टर भ्यु लिन नमानेका मिडियालाई अहिले पछुतो लागेको होला म नी अचम्मा परेको थिऐ काठमाडौं मा बसेर नी इन्द्रेणीमा किन नगाका हुन्न भनेको थिऐ बधाई छ पपएन सँईलालाई साथ दिने हरुलाई जय देस जय इन्द्रेणी

  • @baltamang9038
    @baltamang9038 Год назад +24

    पियन साहिलाको आफ्नो जीवन संगिनिको मृत्यु पछि यस्तो सत्य घटनाको गीत सुन्दा मनै थाम्न सकेन। भाई बहिनीको सुमधुर स्वरलाई उच्च सम्मान।।
    विशेष धन्यबाद कृष्ण कँडेल ज्यूलाई सम्मान गर्दै।।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Год назад +2

    सम्पूर्ण इन्द्रेणी परिवार साथै उहां भाई लाई धेरै धेरै धन्यवाद छ

  • @sagarbhandarisoradi7584
    @sagarbhandarisoradi7584 Год назад +20

    अति सुन्दर प्रस्तुति पीएन सांइला भाई ❤
    जय गीत जय संगीत

  • @khatrikhim4391
    @khatrikhim4391 Год назад +5

    Congratulations pn साइला जि❤❤❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Год назад +3

    Pn Saila Bhai ko Samasya Le garda Ekdam manai Ruhayo but tqpai ko ujjal vabiseya Dherai Dherai Suvakamana Garda xu..Be a Strong....

  • @hariacharya6034
    @hariacharya6034 Год назад +26

    सुख दुख को साझा चौतारी इन्देणी टिम लाई धेरै धेरै बधाई छ

  • @samarpan9856
    @samarpan9856 Год назад +4

    पि एन साईला को प्रस्तुतिले भित्र देखी मन छुन्छ...हर गीतले.. मन भक्कानिन्छ...अग्रीम सुभकामना ल‍क स्टारको ट्रफिको ....

  • @anspokhrel5610
    @anspokhrel5610 Год назад +3

    भाइको गित अनि जिवनमा घटेका ती नमिठा घटना अनि मनमा परेको अजम्बरी चोटको बेदना ले आँखा बाट आँसु को धारा रोक्न खोज्दा पनि सकिन।त्यसै जीवन साथी भनेको होइन जीवन साथी नै सबै भन्दा ठूलो हो।

  • @srijanakhatri5370
    @srijanakhatri5370 Год назад +47

    मनै छोयो कति राम्रो गाउनु भाको यस्तै गरि अगाडि बढनु है😢😢

  • @naranaryal5124
    @naranaryal5124 Год назад +12

    धेरै धेरै धन्यवाद पिएन साइला भाइ लाई
    आफ्नो कथा पिडा त छ तर बाबु हरुको
    भबिस्य हेर्नू हजुर को ।कला लाई सम्मान छ ।निकै भाबुक गीत गाउनु भयो
    जय इन्द्रेणी ।जय दर्सक सोर्ता हरु मा
    🙏👌💘👍️🌷💞

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +2

    सारै मार्मिक मर्मस्पर्शी भावुक बनायो मन छोयो दुख लाग्यो बिचरा पिएन साइँला लाई जस्तो पिडा कसैलाई नपरोस् यो गीत ले मन छोयो हिम्मत ठूलो गरेर साङगितिक यात्रा लाई अगाडी बढाउदै लैजाने काम गर्नुहोस् सफलताको शुभकामना

  • @bhojbahadur1579
    @bhojbahadur1579 Год назад +17

    ईन्द्रेणी टिम लगायत सम्पूर्णमा नमस्कार आज फेरी पिन साहिलाको परीवारमा परेको त्यो बज्रपात दुःख दायी जिवनमा घटेको घटनासँग मिलेको गीत र त्यो कथा काहानी सुन्दा मन भक्कानीएर मुटु चुडिएर आयो आँखा बाट धरधरी आँसु बगेको पत्तै पाएन l जय गीत जय सँङ्गित जय नेपाल जय ईन्द्रेणी

  • @kishanban4037
    @kishanban4037 Год назад +9

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् ❤😂🎉

  • @westrukumbanphikot2614
    @westrukumbanphikot2614 Год назад +6

    बहु प्रतिभाको धनी अनि दुखी पी यन साइला 🙏🙏🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 Год назад +2

    पिएन साँइला भाई र गिता चनारा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजुभाइ दिदीबहिनी काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् जय नेपाल ❤😂🎉

  • @Sabinpariyar1990
    @Sabinpariyar1990 Год назад +2

    पिएन जि को कुरा सुन्दा गित सुन्दा कति खेरा आखा बाट आशु खसेछ थाहा नै पाहिन। हजुर लाई धेरै धेरै शुभकामना पिएन जि

  • @birendraking7517
    @birendraking7517 Год назад +4

    शुभकामना दाजु!मैले पटक पटक भनेको छु!यसपाली सल्यानीले लोक स्टार जित्नु पर्छ

  • @bishnuchand3435
    @bishnuchand3435 Год назад +4

    आहा कति मिठो परतुति
    पि यन जि
    🙏❤️🎤🎤🎤👏👏👏👏

  • @dbthapa2007
    @dbthapa2007 Год назад +18

    भाइ तपाईंको गित अर्थात मीठो स्वर सुन्दा एक दमै भाबुक भएछु अँखा बाट आँसु झरेको पत्तै पाएन 👌❤️💪

  • @kishanban4037
    @kishanban4037 Год назад +41

    पिएन भाई काे कुरा सुनेर मेरो आँसु झवार्याे जय नेपाल जय भगवान् ❤😂🎉

    • @udufuduudufuufuff135
      @udufuduudufuufuff135 Год назад +1

      KArya kram inreni lani mnai dekhi smman kisna dai mnidekhi nmn piyn vai kahilai dukhi nbnnu dukkhata chadoi xa vgwan swarup xa xoraharu xn

    • @bambahaduradhikari3505
      @bambahaduradhikari3505 Год назад

      ​@@udufuduudufuufuff135😮😂😮😮😮😢😮❤❤😂😂❤😂😂😮😂😮😂😢😂😮😮😂❤😮❤🎉😮❤😮😢😅😢❤🎉❤😢😮😅😮😮🎉😅😮❤❤😮😮😢😮😢😢😅🎉😮😂😮😢😮🎉😢🎉😢🎉😮😢😅🎉😢😢😢😅😢😢😅😢😮😢😢😮😢😮😢🎉😢😢😮😮😢😢❤😮😢😮😮😢😅😢😅❤😢😅😅😢😅😢❤😢😅❤😢😅😢😅❤😢😅❤😮🎉😢😅🎉😅😮😂🎉😮🎉😮❤🎉😢😅❤🎉😅😮😮😅😅😮🎉😢😢😅🎉😅❤😮😮😮😢🎉😢🎉😅❤😅🎉😅😮😢😅❤😮😅😅😢❤😢😢😅❤😮🎉😢😅😅😮😮😮🎉😅😮🎉😮🎉😅😢❤❤😅😢😅😅😢😅😂😢😢😅😢😮🎉😅🎉😮❤😂❤❤❤❤🎉😅😮😢😮😮😢🎉😮😮😮😮😢😮😮🎉😅🎉😅😂❤😮😮🎉😅😢😮❤😮❤😮😂🎉😅😅🎉🎉🎉😅❤😮❤😮😢😮😅😅😂🎉😅😢😮🎉😅😢😢😅😢😅🎉😅❤😮❤😢❤😅😮😢😮🎉😢😅😮😮😮🎉😅😢😮🎉😢🎉😅😢🎉😅😮🎉😅🎉😮😅😮🎉😮😢😅😢😮😢😢🎉😅😮😮🎉❤🎉😢😮😮😮😅🎉😮😅😢😅😢😢😮😮😢❤😮😮🎉😢😮😮😢😮❤😅❤😢😅😅😢😮😢😮😮😢🎉😮🎉😢😅😢😢😮😢😅😮😢😅😢🎉😢😅🎉😢😢😢🎉🎉😅🎉😢😅😢😅😢😢😅🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @durgaparajuli9472
      @durgaparajuli9472 Год назад

  • @ritubk4782
    @ritubk4782 Год назад +4

    सफलता को धेरै धेरै शुभकामना

  • @pramilatimalsina917
    @pramilatimalsina917 Год назад +4

    कृष्ण सर त्यो कलौटे फटालाई साडे बनाउनू भनदा एस्तो प्रतिभा स्थान दिनूहोला सर😢

  • @gopalgijungjung7266
    @gopalgijungjung7266 Год назад +4

    गिता र पियन साइलाको प्रगती होस

  • @gitapuri5407
    @gitapuri5407 Год назад +7

    यो भाई को कथा बेथा सुन्दा मेरो आंखा रसायो

  • @mayathapa9380
    @mayathapa9380 Год назад +5

    धेरै राम्रो गाउनु भयो भाई ले अगाडी बढ्दै जानु होला

  • @khumraj5858
    @khumraj5858 Год назад +11

    भाइको धेरै राम्रो प्रस्तुति सफलता को शुभकामना

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 Год назад +3

    आंखा बाट आंसु झरेको थाहा नै पाइन सफलताको शुभकामना ❤❤PN साईला

  • @ritabika767
    @ritabika767 Год назад +7

    अति नै मन छाेयाे पियन भाइ काे गित र पिडा ले यस्तै गरि अगाडि बडनु परमेसाेर संग परथान गरछु

  • @manigurung1469
    @manigurung1469 Год назад +4

    पिएन साईलाको पीडालाई सबैले मलम लगाऊँने हो भने पीडा कम हुन्छ । सबैले वहाँलाई साथ दिनु पर्छ । वहाँको कलालाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @rasmigautam4880
    @rasmigautam4880 Год назад +5

    कस्तो पापी दैव 😢😢यति राम्रो परिवार लाई छोडेर जानु पर्ने भगवान पनि कति निर्दयी आयो टपकै टिपेर लगयो। यस्तै हो हाम्रो जिन्दगी पनि कहिले अघि कहिले पछि आफ्नो मन अनि तन लाई समालेर राख भाई। छोरा हरूको भबिस्य को लागि भय पनि हासेर हिड्नु पर्ने हुन्छ पिर ब्यथा कसलाई हुदैन र अरु तिर हेरेर भय नि मन बुझाउनु पर्छ।अब लोक स्टार भयको हेर्न मन छ।

  • @devikabaraily4525
    @devikabaraily4525 Год назад +2

    Sarai ramro voice and marmik dukhi kahani from Darjeeling 😭😭😭😭😭😭🙏🙏💕💕

  • @dilukandel917
    @dilukandel917 Год назад +1

    बाबू पनि कति ग्यानी के साहेद भगवान ले नै एस्तै बनाइदिएका होलान नि बिचरा कति मर्मस्पर्शी गित सारै रुन मन लाग्यो

  • @pitambarmalla8184
    @pitambarmalla8184 Год назад +2

    हाम्रो नाया बहिनि को चिन्न सकिन तर भाइको गितमा निकै भावुक हुनु भयो ।बहिनी अदि हजुरलाइ पिएन साइलाको गित ले भावुक भाको भए पिलिज हजुर ले पिएन साइला को दुख र मर्म बुझी दिनु होला म यहि भन्न चाहान्छु । पिएन साइला साचिकै गाएक होइछ ।मेरो त्रफ बात पनि भाइलाइ i love you

  • @chandrakumari6824
    @chandrakumari6824 Год назад +4

    राम्रो छन बाबू हरु भगवान ले रक्षा गरुन्

  • @shivarimal8011
    @shivarimal8011 Год назад +11

    पिएन भाइ को उतोरउतर परगति को शुभकामना (सोर कति राम्रो गित गाउनुभाको साराङगि पनि कति राम्रो बजाउनु भाको वा वा पिएन भाइ ❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌शुभकामना भगवान को खेल हो भाइ मन मा जति पिडा भएपनि सुहानै परछ भाइ अघि बडनुहोस तपाईं को भविष्य राम्रो छ

  • @dileeppun2881
    @dileeppun2881 Год назад +2

    धेरै मन छोयो पि एन साइला जि हजुर लाई सफतानै सफता मिलोस शुभकामना

  • @dipasihahi8643
    @dipasihahi8643 Год назад +5

    भाइ हीम्त हार्नु हुदैन बधाइ छ🌹🌹

  • @nen-xj1te
    @nen-xj1te Год назад +4

    सरस्वती माता जहिले दाहिने रहुन पिएन भाइ म जहिले रोइरहेको हुन्छु तपाईं को गित ले

  • @mankumar287
    @mankumar287 Год назад +4

    Dami xa song

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Год назад +3

    पिएन साइलाको हरेक गितमा वास्तविकता मिसिएको पाउछु।साच्चै गितको भित्र सम्म पुगेर मार्मिक ढंगले गाउनु हुन्छ एकदम मन पर्छ।सफलताको कामना।

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +9

    बिचरा,,,,,पि.एन.साँईला भाईको यथार्त घट्ना को कुरा हरु सुन्दा मेरो पनि आँखा रसायो😭😭😭सफल्ताको शुभकामना भाई🙏😭😥😘❤️🌹

  • @nirajpariyar6352
    @nirajpariyar6352 Год назад +12

    अति राम्रो प्रस्तुति PN साइला जि❤

  • @punmagar428
    @punmagar428 Год назад +2

    पिएन साइला भाईको कहानी ले आँसु न खसेको सायद कमै होला म आँसु रोक्न खोजेपनी सकिन तपाईंलाई धेरै धेरै सम्झना साथै सफलताको शुभकामना साथै आगमी दिनको सफल रहोस साथै भोट को अपार माया आईरहोस....❤❤

  • @rickymagar3257
    @rickymagar3257 Год назад +3

    PN Sailako geetle aasu jaro ani bainy geeta ko saport Dohori RAMRO cha 2 janalai best of luck ❤❤❤❤😂😂😂❤

  • @sharadakshetry5768
    @sharadakshetry5768 Год назад +5

    अत्यन्तै मार्मिक गित मनै थाम्नु सकिएन 😭😭😭😭😭😭😭😭😭

  • @razunepal8964
    @razunepal8964 Год назад +2

    Congratulations PN ge thankyou so much 💐💐🙏🙏🙏😭😭😭😭

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Год назад

    भेरो गुद ब्रो हजुरको सङ्ग अझै पगर्तिको कामना

  • @kul3801
    @kul3801 Год назад +5

    उज्जल भबिस्य को कामना p.n सर ❤️🙏

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 Год назад +1

    पियन साइला को कहानी सुनेर न रोएको कुनै भिडियो छैन मेरो 😭😭😭😭😭😭😭😭

  • @bhimb5919
    @bhimb5919 Год назад +2

    अती मार्मिक सब्द र सोर पियन साइला बदाइ छ अल तिम लाई ❤❤

  • @kul3801
    @kul3801 Год назад +19

    p.n साईला को प्रस्तुतिले आँसु रोकिएन 😢

  • @kandelyech3243
    @kandelyech3243 Год назад +3

    Good evening everybody,
    Jaya indreni
    PN sahila ko prastuti nikai utkrista lagyo
    Best of luck

  • @bijayawaiba3098
    @bijayawaiba3098 Год назад +6

    हाम्रो लाई हैन राम्रो लाई भोट लाउ जय इन्द्रेनी यस्ता ब्यक्ति हरू लाई अघि बडाउ

  • @indrasaha5947
    @indrasaha5947 Год назад +1

    pn saila le aakha bata asu nai bagaune banayo kati marmik 💘💘💘💘💞💞💞💞

  • @rijaltikaram8969
    @rijaltikaram8969 Год назад +2

    धेरै नि मन छु ने गित र उत्कृष्ट आवाज

  • @munagautam9562
    @munagautam9562 Год назад +2

    सारैनै मिठो स्वर प्रगति गर्दै जानु शुभकामना छ👍👍👍👍

  • @khumraj5858
    @khumraj5858 Год назад

    पि एन साइलाको एकल प्रस्तुतिले सार्है मन छोयो

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 Год назад +6

    मर्म स्पर्सि गित अनि भाव🙏🙏🤗🤗

  • @rjeshrokaya4053
    @rjeshrokaya4053 Год назад +1

    साथी पियन साईला मिस यु

  • @narjanggurung5945
    @narjanggurung5945 Год назад +2

    AHILE SAMMA KO INDRENI MA ONE OF THE BEST MANXE HARU KO MAN RUWANE GEET HO P N SAILA. SAILA SANU MAN NAGARNU BUDI NABHAYA PANI BHAGWAN TIMRO SATH MA XA SANO MAN NAGARNU LA NEPAL AUDA BHETUM LA KEHI MADAT GARNE BICHAR GARE KO XU..SABAI LE LOK STAR KO LAGI BHOT GARDINU RA HELP GARDINU LA.
    TQ

  • @rajusapkota7711
    @rajusapkota7711 Год назад +1

    मेरो रpn जी को एउटै छ कथाबेथा तसर्थ उहाको गित शीत म प्रभाबित छु।तर पनि दुख सुख सबै प्रछ जिन्दगीमा तेस्लाइ सबै भुलेर अब अगाडीकोयात्रा रोज्दै बाबुको खुशीकोलागीव्पनी अगाडि बढनु प्रने हुन्छ हामी सबै यस्तैसमस्यामा परेका जतीहरु पीडा मात्र लिएर नहुने रहिछ् खुशी भएर पनि अगाडि बढनु प्रने हुन्छ धन्यबाद🙏🙏🙏🙏🙏

  • @khadakkumar5403
    @khadakkumar5403 Год назад +4

    Very nice song 🙏👌😭😭😭😭

  • @parbatigc8966
    @parbatigc8966 Год назад +7

    Wow wow very song ❤❤very nice voices

  • @gyanuthapa170
    @gyanuthapa170 Год назад +1

    सबैजनाले पि एन साइलालाइ भोट गरौँ कोड न १०❤❤❤❤❤

  • @picnictillotama5
    @picnictillotama5 Год назад +8

    Ohh real n complete singer heart touching story n vocal ❤❤❤

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +5

    good❤❤❤ saila PN

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +96

    धन्यवाद, लोक स्टार मा पुगेका कोडनं १०का पिएन साइलालाई सबै ले भोट गरौ।

    • @arunbk3897
      @arunbk3897 Год назад +1

      धेरै धेरै धन्यबाद पियन साइला धेरै मन छोयो

    • @sushilakc9023
      @sushilakc9023 Год назад +1

      क्ष तर र

    • @gitanepali1861
      @gitanepali1861 Год назад

      @@arunbk3897 xxlxxlllxlxxxxxxxxxxllxllllllllxlxlllxllxllllxxxxxxxxxxxxxxlxxllllxxoolooxxoxloxxaxaxwxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxzxzxxxxxzxxxxxxxxxxxxxxpxxxxxxxxxxxxxxxxxxxxxxx💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗♍♍

    • @tilakrana1757
      @tilakrana1757 11 месяцев назад

      ​@@sushilakc9023@

  • @lindagurung7112
    @lindagurung7112 Год назад +8

    एकदम मन छुने लाेगगीत ❤️❤️

  • @bikramshrestha6287
    @bikramshrestha6287 Год назад +1

    नेपाल लोकस्टारको बेस्ट कन्स्टेन्टेन्ट पि एन साईला

  • @jibanaryal1035
    @jibanaryal1035 Год назад +2

    लोक स्टार मन पराउने जति यता हाजिर हौ

  • @aashisnakbakha3174
    @aashisnakbakha3174 Год назад +1

    हाम्रो गाउको सान pn दादा लाई मनै देखि माया छ दाजु

  • @suryashrestha6007
    @suryashrestha6007 Год назад +2

    यो भाईलाइ इन्द्रेणीले काम दिनुभए राम्रो हुन्थ्यो ।

  • @kokilabogati4804
    @kokilabogati4804 11 месяцев назад +1

    समयको खेल हो भाई लेखेको कसैले टाल्न सक्दैन मन दरो बनाउनु होला भाई रात पछि दिन आउछ एक दिन तिम्रो भबिष्य उज्ज्वल बन्ने छ

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 Год назад +4

    Aati mitho voice Vai ko safalata ko suvkamna

  • @sitathapa8075
    @sitathapa8075 Год назад +2

    Bhagawan sada dahena rahun God bless you 🙏🙏

  • @tikaram7653
    @tikaram7653 Год назад +2

    सम्मान छ पि एन साइला सम्पूर्ण इन्द्रेणी टिम इन्द्रेणी कार्यक्रम मा आउनु भएका सम्पूर्ण दर्शक मा। साथै इन्द्रेणी लाई सधैं माया गरि दिनु होला

  • @kumarisunuwar9556
    @kumarisunuwar9556 Год назад +1

    साइला भाइ धेरैं दुखित्नहुनु हाेला भाइ तेव दुइछाेरा काे मुखहेरेर चितबुजाउनु भाइ🙏🙏🇳🇵🇳🇵

  • @RamBahadur-mt4gc
    @RamBahadur-mt4gc Год назад +2

    हजुर को कुर सुनेर आख बाट आँसु झरेको पतै पयेन सर

  • @gangathapa823
    @gangathapa823 Год назад +1

    धैर्य गर्नुहोस पिएन साइला, इश्वर साथमा हुनुहुन्छ, सबैले भोट दिएर साथ दिनु होला।

  • @bishalmagar2442
    @bishalmagar2442 Год назад +3

    Good luck PN.saila Bhai god bless you always 💐💐💐

  • @clovevange4432
    @clovevange4432 Год назад +2

    धन्यवाद कृष्णा मन बनायकि रछौ 👌👌👌💟💟💟🙋‍♂️🙋‍♂️🙋‍♂️