Это видео недоступно.
Сожалеем об этом.

टिका र उनको बहिनी बिच यस्तो दोहोरी घम्साघम्सी,सम्पुर्ण परीवार सहित टिका सानु मिडियामा, Tika Sanu

Поделиться
HTML-код
  • Опубликовано: 30 май 2019
  • #Tika_Sanu#Tika_Sanu_Family#Mansingh_Khadka
    Camera:- Rajesh Bc
    Edit:- Rajkumar Films
    --------------------------------------
    --------------------------------------
    Rag Media Presents:-
    © Rag Media, 2019
    ------------------------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 2,7 тыс.

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 5 лет назад +536

    टिका सानुको परीवरलाई मनपराऊनि हरु छिटैई आऊहैई एता

    • @mekhamekha9624
      @mekhamekha9624 5 лет назад +4

      Waw कति राम्रो शोर kanxi bainiko

    • @amaroli1901
      @amaroli1901 5 лет назад +3

      Tika sanu ma pani sodi ma nai how awta dai Marie pani chunnuhie

    • @nabuuraza8921
      @nabuuraza8921 5 лет назад +1

      Hju ko gabi lamu hose hi tike dida

    • @nabuuraza8921
      @nabuuraza8921 5 лет назад +1

      Mero pane man xoyo dida tike sanu dida

    • @chamelitamang6789
      @chamelitamang6789 5 лет назад

      Me

  • @smokerking1707
    @smokerking1707 5 лет назад +22

    टीका सानू दि को बोइनी लाई पनि इन्द्रेणी कार्यक्रममा गित गाको हेर्ने ठुलो रहर भो मोलाइ धेरै राम्रो गाउनु हुने रैछ अनि टीका दि को साथि को पनि धेरै राम्रो स्वर रैछ 😍😍😍😍😍

  • @henumadhu7201
    @henumadhu7201 5 лет назад +25

    सबैको आँखामा आँशुदेख्दा मेरो पनि आँसु आयो कति धेरै माया ममता रहेछ दिदिबहिनीहरुमा खुशी पनि लाग्यो

  • @arunchamling9758
    @arunchamling9758 5 лет назад +19

    कान्छी बहिनी अाहा!
    कति मिठाे अावज।।।।
    साथ,र सपाेर्टकाे जरुरी छ।।।

  • @user-eb2fq6by9x
    @user-eb2fq6by9x 5 лет назад +20

    टीका सानुको घर परिवार देख्न पाईयो खुसि लाग्यो कान्छी बहिनी पनि टीका सानू भन्दा कम रहिनछिन शुभकामना।

  • @amrittamang5712
    @amrittamang5712 5 лет назад +125

    बहिनिको झन ठुलो प्रतिभा रहिछ बहिनी पनि यहि फिल्ड मा आउनु पर्छ भबिस्य उज्वल छ शुभकामना बहिनी कान्छि

  • @khushilama33
    @khushilama33 5 лет назад +70

    सारै राम्रो दिदीबहिनी हरु कान्छी बहिनी ले गीत सुनेर साच्चै आसु झर्यो 😰😰

  • @rajurajubc1735
    @rajurajubc1735 5 лет назад +13

    तेस्तो चिन्ता नै लिनु पर्छ भन्ने लाग्दैन है टीका मिस

  • @thamandhura4051
    @thamandhura4051 5 лет назад +34

    टिका सानु तिम्रो अनि तिम्रो परिवार को उज्जल भबिस्य को शुभकामना ।

    • @ashishbanjara7422
      @ashishbanjara7422 4 года назад

      बधाइ। छ। टिका। सानु। छोरी। भएर। पनी। छोराको। जिम्मेवारी। ‌अगालेकोमा। सधैभरी। खुशी। छाओस। सधै। मेरो। ‌यही। शुभकामना

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 лет назад +144

    सबैलाई हसाउदै हिनि टीका बहिनी काे ठुलाे पिडा रहाेछ दुख लाग्यो

    • @deepakbhatt5915
      @deepakbhatt5915 5 лет назад +3

      Nice tikaa di

    • @arjunshrestha7220
      @arjunshrestha7220 5 лет назад +3

      Tika didi aba kanxi bahini laaiieee pani kalakar tira laijaanu par x

    • @indramanithapa2467
      @indramanithapa2467 5 лет назад +2

      OK sister lai pani sangit ma lagaunu ramro sor chha thank.

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍😍

  • @dkdarnal7742
    @dkdarnal7742 5 лет назад +40

    भावुक जिन्दगी एस्तै रहेछ
    तर छोरा भन्दा छोरीले नै बुवा आमालाई 100% माया गर्छन

    • @Shishir4898
      @Shishir4898 4 года назад

      पारिबारिका जम्घटमा खुशि साटासाटगर्नु पर्ने अबस्था मा बिधाता दिएहुने आफुले रुदा मर्दा पनि न पाउन सकिने बस्तुलाइ सम्झी परिवार बसिरुएको देख्दा मेरापनि गहभरी आसु बर्सिए त्यसैले नपाउन सकिने बस्तुको आशा गर्नु हुदैनबहिनी तर घरमा नभएको आबश्यक्ता खट्किएको भएहुने थियो भन्ने आशा त लाग्छनै त्योआफ्नो बिचार शिल्ता र मुल्यमान्यता बाट त्यस्को निराकरणगर्नु पर्छ। क्या छोरि सन्तान होइन बाउको ?छोरीपनि छोराहो। अहिलेको शन्दर्भमा धेरै जस्तो छोराले बाबु आमा नपाल्दा बृध्द आस्रममा पठाएकाछन।

    • @munjupaudel448
      @munjupaudel448 3 года назад

      Bichira kati dukama hurkako hunudo raixa

  • @suryaadhikari1381
    @suryaadhikari1381 5 лет назад +4

    अाहा! मनै छोयो, कहिले रुवायो, कहिले हँसायो, दु:खमा रिजेर भिजेर भएपनि संसार हँसाउने टिका सानु चेलीलाई सलाम साथै सम्पूर्ण परिवारलाई नमन। निकै उदाहरणीय छ।

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 лет назад +67

    Tika sanu को घर परिवार देख्न पाउदा खुशी लाग्यो । कान्छी बहिनीको प्रतिभा राम्रो लाग्यो तर tika sanu को अँखामा अँसु देख्दा यो मनछोयो 😫

  • @user-tr7ji7en7d
    @user-tr7ji7en7d 5 лет назад +45

    कति कोमल मन छ नि टिका सिस हजुर्को कति रुनुहुन्छ रोयको देख्दा मुटु भक्कानिन्छ अनि दिदि बहिनी कति मिलन सार कति मन पर्यो सबै सङित मय परिवार जय होस हजुर हरु को

    • @hastab.m6420
      @hastab.m6420 5 лет назад

      खुशी लाग्यो सबै दिदी बहिनी एक साथ देख्नु पाउँदा

  • @abishekdural3219
    @abishekdural3219 5 лет назад +17

    बहिनिको पनि धेरै राम्रो कला छ ।

  • @netraprasadneupane2629
    @netraprasadneupane2629 3 года назад +2

    टीका सानू को स्वोर ,रुप, हासो , अनुशासन,कान्छी बैनी ,साथी र परिवार सारै मन पर्यो ! दाजु नभकोमा टेन्सन नलिनु हामी सबै दाजु भाइ त हो नि , हामी तिम्रो साथमा छौ।

  • @arjunhamal144
    @arjunhamal144 5 лет назад +32

    टीका सानू कति ज्ञानि है मान्छे नि राम्री स्वर त झन राम्रो छ

    • @phalahram2975
      @phalahram2975 4 года назад

      Tika Bahini dukha namannu sansarma yasto sabaiko ho

  • @aaitarajakten3994
    @aaitarajakten3994 5 лет назад +65

    दुखले केही अनुभव सिकाउछ। टीका अघि बढ्नु सधै हाम्रो साथ छ।

    • @jharnak5871
      @jharnak5871 5 лет назад +2

      याे भिडियाे हेर्दा अाखामा अासु नै राेकियेन मेराे

  • @harimalla4927
    @harimalla4927 5 лет назад +80

    कति राम्रो सोर छ कान्छी बैनिकोनी सफल्ता को सुभकामना अनि मनि भाभुक भए

    • @bhadrabaram288
      @bhadrabaram288 4 года назад +2

      अात्मग्लानी गर्नु हंदैन। गरेर देखाउनी हो पौरखी छोरीहरूको हिम्मत । अझै अगाडि बढ्नुस ।

  • @sherbahadurlimbu2096
    @sherbahadurlimbu2096 5 лет назад +6

    कान्छी बहिनी को पनि voice ,धेरै राम्रो रहेछ उहाँलाई पनि अगाडि बढाउनु पर्यो। टीका को त कुरै नगरौं,,।।🌷🌷🌷🌷👌👌

  • @user-wj1wt6vy6d
    @user-wj1wt6vy6d 5 лет назад +30

    दु:ख छ भन्दैमा हार मान्नु हुदैन टिका जी, जिन्दगी हो उतार चढाव त आईहाल्छ, तर हिम्मत नहारी सँघर्ष गर्दै अगी बढ्नु नै जिन्दगी हो...!!
    हजुरको कान्छी बुनुको त्यो लजालु स्वभाव सारै मन पर्यो..!! 💕💕

  • @kushalmagar781
    @kushalmagar781 5 лет назад +30

    टीका सानू को भन्दा बहिनी को स्वर त झन मधुर राम्रो रहेछ जे होस भबिस्य मा गायिका लक्ष्ण छ

  • @mohanbc3339
    @mohanbc3339 5 лет назад +19

    कान्छी बैनी को स्वर झन राम्रो रैछ अनि हिम्मत झन राम्रो लाग्यो येसै गरि अघि बद्नु सुभ कामना छ कान्छी बैनी तिमी लाई

  • @agriculturevlognepalavn9633
    @agriculturevlognepalavn9633 5 лет назад +21

    दाजु भाई नहुनेलाई दाजु भाईको अभाव, दिदी बहिनीहरु नहुनेलाई दिदी बहिनीको अभाव,
    म पनि दिदी बहिनीको अभावमा बाचेको छु,
    आफ्नै बाबा आमाको कोखबाट जन्मेका दाजुभाई र दिदी बहिनीको माया जस्तो अरुको नहुदो रहेछ।
    दिदी बहिनीको माया कस्तो हो महशुस गर्न मन छ।

  • @santabgurung6221
    @santabgurung6221 5 лет назад +18

    टीका सानू बहिनिले अब बहिनीलाई पनि सङ्गीत क्षेत्रमा प्रवेश गराउनु पर्छ यति मिठो स्वर र कति मिठो शब्दमा गाउनु हुदो रहेछ । सफलताको शुभकामना

    • @mansinghkhadka3792
      @mansinghkhadka3792  5 лет назад

      जति माया टीका सानू लाई दिनु भएको छ तेति माया दिनु भयो भने बहिनी पनि सफल हुने पक्का छ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @riteshrijal7985
    @riteshrijal7985 5 лет назад +22

    टीका त थियो थियो कान्छी बहिनी झनै राम्री र उतिकै राम्रो गित गाउनी राइछन !!

    • @mansinghkhadka3792
      @mansinghkhadka3792  5 лет назад +1

      हो है

    • @thaparam9605
      @thaparam9605 5 лет назад +1

      रुनु हुन्न ल टीका बहिनी।।।।सम्हाल्ने गर्नु आफुलाइ।।।
      सफल्ताको शुभकामना

  • @laxmanpulami2828
    @laxmanpulami2828 5 лет назад +8

    tika second kanxi first goahead keep it up kanxi.

  • @arjunuparkoti1102
    @arjunuparkoti1102 5 лет назад

    दिदीबहिनीको दोहोरि सारै मन परो । बहिनीको सोर ,सभ्द एक दम राम्रो छ ।

  • @harkabahadurpradhan2878
    @harkabahadurpradhan2878 5 лет назад +218

    टिकाको बैनी कान्छीलाई पनि लोक दोहोरीमा अगाडि बडाउनु पर्यो स्वर अति राम्रो छ

  • @user-sr4fh2gw9w
    @user-sr4fh2gw9w 5 лет назад +52

    आज त पहिलो भईयो
    आज त मेरो मन पनि धेरै रोयो कान्छी बहिनि त निकै लजाऊनु हुने रहेछ तिका दिदि हिम्मत नहार्नु होला?

    • @mansinghkhadka3792
      @mansinghkhadka3792  5 лет назад +2

      धन्यवाद प्रतिक्रिया को लागि शेर गरेर सगयोग गर्नु है🇳🇵🇳🇵

    • @rameshmagar9438
      @rameshmagar9438 5 лет назад

      😂😂😂😂

  • @jamunasharma2724
    @jamunasharma2724 5 лет назад +7

    Kasto Man xoyo runa man lagyo dherai ramro dd bahiniko swar

  • @sudhirthapa5971
    @sudhirthapa5971 4 года назад

    आहा टीका जि को परिवार यक्साथ देख्न पाइयो खुसी लाग्यो बैनी पनि टीका जस्तै गाउन खप्पिस रैछ

  • @rameshsinghbalayar3186
    @rameshsinghbalayar3186 5 лет назад +17

    एकदमै रमाइलो लाग्यो टीका को शमपुण
    बैईनि लाई शम्ज्ना छ टीका मिस

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +183

    छोरा बिना मरेको यो अन्धो समाजलाइ यी छोरिहरुले केही गरेर देखेउनु पर्छ हुनत म पुरुष नै हो मेरो पनि यउटा छोरी मात्र छ त्यसैले पनि होला छोरिलाइ पनि छोरा भन्दा बढि माया सम्मान गर्छु मैले सबै राम्रो लाग्यो।

    • @samjanamoh5640
      @samjanamoh5640 5 лет назад +7

      सहि भन्नु भयो हजुरले । मेरो पनि दुइ छोरी छन धेरै खुसी छु ।

    • @pabitrabaral6751
      @pabitrabaral6751 5 лет назад +1

      baglung golket u are 100% right ...

    • @harimalla4927
      @harimalla4927 5 лет назад +1

      100%right

    • @depapoudel4853
      @depapoudel4853 5 лет назад

      Sahi ho

    • @parbahadurbudha2629
      @parbahadurbudha2629 5 лет назад

      All the best sister's

  • @urheartthrop1287
    @urheartthrop1287 4 года назад

    टीका सानू स-परिवार लाई मीठो सम्झना छ।
    सधै खुशी रहुन।।

  • @kosimayadhamala3546
    @kosimayadhamala3546 3 года назад

    सारै मनछोयो र रमाइलो पनि उत्तिकै लागो सनुको पाईलाले सगरमाथा चुमोस अनगिन्ती शुभकामना ।।।

  • @user-hn6jp4zk7z
    @user-hn6jp4zk7z 5 лет назад +45

    साहिली र माहिली को फेस सेम अनि जेठी र कान्छी को मिल्दो रहेछ miss you all

    • @sachinrai6701
      @sachinrai6701 5 лет назад

      तपाईंहाम्रो उकाली ओराली अनि भञ्ज्याङ् चोउतारी ?,,त,फ्य्व्ह?

  • @kamalthapa635
    @kamalthapa635 5 лет назад +16

    एक दमै जनचेतना दिनु भएको छ धेरै धेरै धन्यवाद सम्पूर्ण परिवारलाई

  • @user-qx3mc1zl8j
    @user-qx3mc1zl8j 5 лет назад

    खुसी लाग्यो टीका सानू दिदीको दिदि बहिनी र सम्पुर्ण परिवार देख्न पाइयो

  • @macrofinancesuff8161
    @macrofinancesuff8161 3 года назад

    Man Singh bhai ko questions haru dehari ramro lagyo; ek dam balanced thiyo... Tika bahini ko pariwar ek daam mijashilo... All the best to Tika bahini's dohore career...

  • @bishalchauhan6272
    @bishalchauhan6272 5 лет назад +22

    Tika sanu man parahune jati aeta hajir hum ta.....🙌🙌🙌

  • @bishnubk9503
    @bishnubk9503 5 лет назад +16

    कति राम्रा दिदी बैनी देख्न पाउँदा खुसिलाग्यो कान्छी बैनिको स्वर पनि राम्रो छ

  • @tankabhandara394
    @tankabhandara394 5 лет назад

    टिका दिदी को घर-परिवार को माया ममता देख्दा खुशि लागो सदै सफल्ताको कामना गर्दछु सदैखुशि। छावस

  • @kumargurung5701
    @kumargurung5701 5 лет назад +1

    Didi baini nai lock bhaka mitho gauni wow love you alls

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 лет назад +13

    टीका सानू को सब परिवारमा दर्शन गर्न चाहे साथमा टीका र कान्छी बैनिको दोहोरी राम्रो लाग्यो तर टीका को आसुले नरमाइलो गरायो अर्कै सन्सारमा पुर्यायो

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 лет назад +113

    हामी पनि 5 बहिनि छम सानू बैनि पिर लिनुपर्दैन बरु हामी छोरिहरुले राम्रो शीत आमा बुवा लाई हेर्न सक्छम

    • @prembahadur546
      @prembahadur546 5 лет назад +2

      जिन्दगी मा हरेक दुख हुनछ काछि बुनु हरेस न खानु बुनु काे गित सुनेर मेरो पनि अासु अाऐ

    • @karanpatdeuti9079
      @karanpatdeuti9079 5 лет назад +1

      Chhora chori same ho

    • @karanpatdeuti9079
      @karanpatdeuti9079 5 лет назад

      Tika ji ko kanchi baini pani gaik
      Banu prax

    • @user-ee2us5kq7u
      @user-ee2us5kq7u 5 лет назад +1

      God bless u all time
      Happy happy sistar

    • @dalthapa3485
      @dalthapa3485 4 года назад

      धेरै रमाईलाे छ

  • @DeuRaliOnlineTV
    @DeuRaliOnlineTV 5 лет назад +1

    Wawww म त मज्जाले रोए खुशीले।

  • @bhishmaadhikari7294
    @bhishmaadhikari7294 4 года назад

    टीका सानुको जिर्ण परिवारीक अबस्था बाट यो अबस्थामा पुग्नु भनेको ठूलो सफलता हो। टिकाको हरेक पाइलाले सफलता चुमुन।

  • @yojanmagar3616
    @yojanmagar3616 5 лет назад +11

    टिका दिदिकाे लाईफ दाेहाेरी धेरै हेर्छु र मन पनी पर्छ,आज परिवार सँगै देख्दा खुशि लाग्याे!

    • @mansinghkhadka3792
      @mansinghkhadka3792  5 лет назад

      हो र धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bibashmagar6838
    @bibashmagar6838 5 лет назад +11

    टिका सानु को दिदिबहिनी सबै को मन कति राम्रो छ हेर्दै छु मन अलि दुखित लाग्छ

  • @chandrakauchamgr5684
    @chandrakauchamgr5684 5 лет назад +8

    Real Herat Touching Moments😍😍😍Keep It Up....Tika Sanu😍😍😍👍👍👍

  • @himalpakhreen829
    @himalpakhreen829 5 лет назад +3

    तिका सानू राम्रो गाइका हुन। मलाइ सारै मन पर्छ।I ( love you sanu)म दुबई मा भए पनि धेरै कार्यक्रमहरु हेर्ने गरेको छु।

  • @lokendrapunpyuthan8010
    @lokendrapunpyuthan8010 5 лет назад +21

    कान्छी बहिनीको भोकल पनी राम्रो रहेछ टिका दिजु पछि पछी साथदिदै जानुहोला दिजु अनि टिका दिजु सफलताको सुभकामना ल ।

    • @mansinghkhadka3792
      @mansinghkhadka3792  5 лет назад +1

      धन्यवाद है यो साथ को अभाब न होस्🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @namaysharma3855
    @namaysharma3855 5 лет назад +5

    टीका सानू को बहिनी पनि टुक्का मा खप्पिस रहिछन । साथ दिनु है टिका बहिनी लाई पनि ।
    best of luck both of you

  • @rishishrestha1738
    @rishishrestha1738 5 лет назад

    अति मीठो टीका र बुनुको गीत तर मेरो त अाखा बाट अासुनै रोकीयन छोरा छोरी सबै बराबरनै हुन

  • @yougeshnagarkoti3982
    @yougeshnagarkoti3982 5 лет назад +1

    tika baini hikmatilo lagyo salam xa best of luck........tq....

  • @user-hn6jp4zk7z
    @user-hn6jp4zk7z 5 лет назад +12

    टिकाको मन कति कमलो छ अनि बिदेश बात हेरिरहनु भाकी मम्मीको पनि कति मन रुइ राखेको होला सायद

  • @dineshkumarlama
    @dineshkumarlama 5 лет назад +18

    आहा! कति मिठो टुक्का गायौं कान्छि बहिनीले ।साँच्चै धेरै भावुक बनायो यो अन्तरवार्ताले ।लिंगीय विभेदको कहिल्यै महसुश नगर्नु टिका बहिनी।

    • @sainasingh81
      @sainasingh81 5 лет назад

      wow so nice all mixx mom dd haru 💞💞💞

  • @nabeenaale8620
    @nabeenaale8620 5 лет назад

    Wow....kanxi baini ko pani ...voice ta dami raxa .....sadhai aghi badha nanu....

  • @krishnanepali9175
    @krishnanepali9175 5 лет назад +3

    दुख देखि डराउदिन आत्मा साथ लिन्छु
    छोरा चाहिने बाआमा लाई चेतावनी दिन्छु।
    कान्छी बहिनी को शब्द चहिन अति राम्रो लाग्यो । उहीँ हो टीका सानू मन पराउने ले सम्पुर्ण परिवार लाई मन पराइने रहेछ ।

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +27

    साच्चिकै टिका सानु कति इमान्दार कति सोजी टिका नानी तिम्रो सांगीतिक यात्रा अझै सफलता पाओस शुभकामना छ र तिम्रो बैनी पनि एकदमै मिठो गाउँछिन बहिनीलाई पनि बधाई छ यिनी पनि गायिका बन्नु पर्छ दिदि जस्तै।

  • @nayarambk5151
    @nayarambk5151 5 лет назад +5

    टीका सानु तिम्रो परीवार देख्दा धेरै खुसीलाग्यो

  • @rupakpandey2689
    @rupakpandey2689 4 года назад

    Kato ramro raxa jan tika sanuko baini. Lovely.

  • @marmentamang4106
    @marmentamang4106 5 лет назад +3

    Beautiful didi baini haru tika sanu sis ko mo cyprus bata heriraxu best of luck All family 🙏🙏🙏🙏🙏🙏🙏💝😘

  • @kalamk.yekalpremi3067
    @kalamk.yekalpremi3067 5 лет назад +18

    आहा क्या राम्रो आवाज अनि सदभावनाका खानि हरू चारै बहिनी अझै अघि बढ्नु शुभकामना छ

    • @bikashshahi7986
      @bikashshahi7986 5 лет назад

      Tika sanu bhandani ramro sabd milayara gaune rahichhan bainile

  • @user-lk9co9kr8j
    @user-lk9co9kr8j 5 лет назад +4

    सबै जना पर्ती उच्च सम्मान छ!!
    विशेष गरेर नि मलाई टीका जि! जब गित गाउने मुड्मा आउनु हुन्छ!! उहाँको औला पट्काउने इस्टाइल बहुत मन पर्छ!!

  • @cricketcrazy2231
    @cricketcrazy2231 5 лет назад +10

    यो video मा दुख सुख सबै दमेटिए को रहेछ सारै मन छोयो हाम्रो दाङ्ली दिदी बहिनी हरु जिन्दावाद

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 5 лет назад

    टीका बैनि को सब परिवार मेडियामा आउनु भयो खुसी लाग्यो देख्न पाइयो कान्छी बैनि को स्वर पनि राम्रो रैछ अब टिकाले बैनिलाई पनि कलाकारिता क्षेत्रमा लैजानु पर्यो

  • @sonivishal6618
    @sonivishal6618 5 лет назад +11

    धेरै खुसी लाग्यो आज सबै दिदी बहिनी लाई सङ्गै देख्न पाइयो

  • @tejbhadurkhadka2005
    @tejbhadurkhadka2005 5 лет назад +46

    कान्छी बहिनीले नि राम्रो गाउदिरहिछिन अनि टिका जि को साथीले नि हजुरको परिवारमा सधै भरी यस्तै खुशी छाइ रहोस्

  • @kamalkhadka4659
    @kamalkhadka4659 5 лет назад

    जति पिड भयनी मन मन मा लुकायर राखेको टीका सानू ले

  • @kcramesh2976
    @kcramesh2976 5 лет назад +1

    Tika लाइ मैले चिनेको 2014 देखी हो । तिम्रो हरेक program हेरेर सधै हासने मान्छे आज म सारै emotional म आय आसु रोखियन । र बाकी life खुसी रहने छ सुभकामना छ tika

  • @laxmandhanuk6189
    @laxmandhanuk6189 5 лет назад +3

    टीका सानू दिदी को ठूलो फ्यान म झन बहिनी कति राम्री हो उस्माथी गित नि राम्रै गाउदी रैछिन खुसी लाग्यो best of luck

  • @user-vs6ib5qd5m
    @user-vs6ib5qd5m 5 лет назад +8

    एकदमै खुसी लाग्यो चारै दिदिबहिनी संङ्गै बसेर रमाईलो पलपल ।।

  • @radheshyamrai8004
    @radheshyamrai8004 3 года назад

    कान्छी बहिनीकाे गीतले अाँखाबाट अाँशु वर्षा सरि अायाे। अागामी दिन सफल रहाेस् ।

  • @birkhabahadur4054
    @birkhabahadur4054 5 лет назад

    अत्यान्तै स्वर कि धनि हुनु हुन्छ टीका सानू हजुर का हरेक पाइला पाईला मा सफल्ता मिलोस सुभ कामना

  • @sammarsunar3330
    @sammarsunar3330 5 лет назад +7

    अति नै राम्रो प्रस्तुति अनि उत्तिकै राम्रो लोक दोहोरी गित दुई बहिनी को हजुर हरुको हरेक प्रोग्राम म हेर्ने गर्छु 🌹🌹

  • @rishisapkota8256
    @rishisapkota8256 5 лет назад +1

    अनुभवी भन्दा दक्ष ब्यक्तिको कदर हुन्छ भने झै, यहाँ परम्परा धान्ने भन्दा प्रक्रिया पूरा गर्ने महान हुन्छ। हार्दिक सम्मान छ टीका बैनी लगायत सम्पुर्ण परिवारलाई।। धेरै धन्यवाद भिम भाई र राजेश भाइ लाई।।

  • @bishnusishir5983
    @bishnusishir5983 5 лет назад

    टिका सानु बैने प्लिज धेरै नरुनु सबैजना.. मन छाेयाे सबेलाई अब मिना र कान्छि मिलेर देखाउन पर्छ याे सन्सार लाई ल ... प्लिज...

  • @rabinxettri1309
    @rabinxettri1309 5 лет назад +9

    यकदम रामराे छ बहिनिकाे टुकका अनि अावाज साथमा लियर जानू टिकाजिले

  • @Nepali20246
    @Nepali20246 5 лет назад +25

    बहिनि पनि उतिकै टुक्कामा खरो रहिछन, सारै मन पर्यो, सदैव उन्नति अनि प्रगतिको कामना छ है...

    • @jhakkukhadka6477
      @jhakkukhadka6477 5 лет назад +1

      टीका बैनि भन्दा पनि कान्छि बैनिले कस्तो डेन्जर टुक्का दिनु भाको क्या अझैअझै सुन्मसुन्म जस्तो भाको थियो मलाइ एता फेरि आउनुस मिडियामा बैनि

    • @ganeshbahadur9239
      @ganeshbahadur9239 5 лет назад

      बदाइ छ कान्छी बैनी र दिदी लाइ

    • @nandaramkhanal5997
      @nandaramkhanal5997 5 лет назад

      Badhaii x hjrharulaii

  • @jivanbhujel1681
    @jivanbhujel1681 4 года назад

    टीका सानू जि धेरै खुशी लाग्यो तपाईंको परिवार देखेर यसरी नै सधैभ खुशी देख्नु पाउ टीका सानू जि

  • @sportschannelhd8285
    @sportschannelhd8285 5 лет назад +5

    Host vaneko yesto po hunu parxa
    Huge respect to you bro
    And great family 💕😘

  • @RJ_Chandra
    @RJ_Chandra 5 лет назад +8

    धेरै खुसी लाग्यो टिकाजी को सबै परिबारलाई आज येसरि हेर्न पाउँदा अनि हजुरहरु सङै मेरो आखामा पनि आँसु आयो ।।।।

    • @SubashSubash-hp7xv
      @SubashSubash-hp7xv 5 лет назад

      बहिनी त सारै लजाउनु भयाेत हाे

  • @BNS2044
    @BNS2044 5 лет назад +70

    लैङ्गकि बिबेधको भुमरीमा परेर मनमा तमाम पिडामा पनि वारि हासेर दुनियाँ लाई हसाउने गायिका लाई सलाम।

    • @anilthapa7382
      @anilthapa7382 5 лет назад

      saeli baeni chai ghra samalna garo manera xittae bihe gare jasto xni

    • @dipakdai5111
      @dipakdai5111 5 лет назад

      ल खुसि लागाे दिदी बहिनी सारहि मिलेकाे रहेछ टीका सानू लाहि साथ दिनु हाेला

  • @PremKumar-zc4pi
    @PremKumar-zc4pi 5 лет назад

    टिका सानुको परिवर लाई धन्यवाद

  • @yougoljal9937
    @yougoljal9937 5 лет назад +2

    I can't stop my tears....but I am so happy to see tika sanu most talanted singer...gharma sabai jana le geet gaaidine gathyaa

  • @lothyalsurendra6523
    @lothyalsurendra6523 5 лет назад +12

    बहिनी स्वर राम्रो छ

  • @tekenthapa6747
    @tekenthapa6747 5 лет назад +10

    वाओ राम्रो परिवार अब तिका बहिनी आमालाइ सौदिदेखी अब फर्काउनु पर्छ है

  • @rinapokharel992
    @rinapokharel992 5 лет назад

    खुशी लागाे तिका शानु काे सबै दिदिहरु लाई देखेर बैनिलेनि गाउनु हुदाेरहेछ खुशी लागाे

  • @thirendrakc1353
    @thirendrakc1353 5 лет назад +18

    टीक बुनुले कान्छी बहिनिलाइ पनि गित गाउन वातावरण मिलाइ दिदै जानू होला ।स्वर अति राम्रो रहेछ।

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 5 лет назад +15

    आज फेरी रुवायो दिदीले कति हो कति मेरो मन थाम्न सकिन सबै दिदी बहिनीहरु कति ज्ञानी छन हामी छोरा भएर के काम हजुर त छोरा जस्तो काम गर्नु भको छ ❤

    • @suryasubedi9176
      @suryasubedi9176 5 лет назад

      Xora ho ya xori Dubai barabar ho xora le arkako xori laudinara xori na vaya xora kasari aayo yo yasto wayat kura garni samaj Lai dhunga le hanera Marni man lagxa

    • @yakendrajaigadi641
      @yakendrajaigadi641 5 лет назад

      Sachai ho malai pani xora xaina vane manxe lai our xori lai girna garne manxe lai dhugale hane man xa our jasko xa usko xora k gareko xa vane r sodan chanahanxu xora hune manxe la

  • @rajukhatiwada3890
    @rajukhatiwada3890 5 лет назад +9

    यतिकाे पर्तिभा भएको बहिनिलाई पनि साथमा लिएर हिड्नु हाेला टीका जि ।

  • @devdurga8423
    @devdurga8423 5 лет назад

    टीका सानु दिजुको फ्यान यता हाजिर हुम्त।।।

  • @nirpakathayat6050
    @nirpakathayat6050 5 лет назад +14

    दु:ख अनि रोधन यस्तै हो
    बैनिहरु तपाई पर्रति निकै आभारित छौ

  • @reshamkunwar419
    @reshamkunwar419 5 лет назад +9

    यो भिडियो ले मन छोयो । टिका सानु बैनी समाल्नु पर्छ आफु लाइ । सानी बैनी को प्रतिभा राम्रो छ ।

  • @dineshthapa4152
    @dineshthapa4152 5 лет назад +4

    ओहो धेरै2 राम्रो छ टीका बहिनी हिकमत नहार्नु होस है भगवान ले हजुर हरु को परिवार लाई सधै भरी खुस हाल बनाइ राखुन है नानु

    • @mansinghkhadka3792
      @mansinghkhadka3792  5 лет назад

      धन्यवाद छ है हजुर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @abinashbp757
    @abinashbp757 5 лет назад +1

    Sarei khusi lago supar nice didi bahini ko maya sadei vori yestei dikhirakhana payosh

  • @rajendrasahi8859
    @rajendrasahi8859 4 года назад

    Tika sanu ko sampuna parwarma khusiko dinlay xhosh best of luck all of you.

  • @nishantpunmagar600
    @nishantpunmagar600 5 лет назад +6

    Tika saanu जि हजुरको घर परिवार सङ्ग को interview हेर्दा म पनि भाबुक भए तर केइ छैन दुख्ख नहुने यो संसारमा को पो होलार दुख्ख पछि सुख्ख अवस्य आउँछ भन्छन तेस्तै जिन्दगी ले केइ कोल्तो फेरे जस्तो छ हार नखानु अगाडि बढ्नु अग्रिम शुभकामना छ