निकै ठट्यौली र रमाइलाे पारामा दाेहाेरी गाउनु भाे । दाेहाेरीका शब्द, भाका , परिवेश र सन्देश उत्कृष्ट छ । यति रमाइलाे र मिठासले भरिएकाे राैनकपूर्ण दाेहाेरीकाे लागि लाेकप्रिय लाेकगायिका टीका सानु तथा बहुचर्चित लाेकगायक मिलन लामा लगायत यसमा संलग्न अन्य सबै कलाकारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज भने निकै रमाई लो कलाकार मिलान लाम टिका को निकै मिठो दोहोरी गाउनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार होल टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤my favourite singer tika sanu
तपाईकी यो यसरी गाउनु चलाउनु एकदमै 100% राम्रो सही छ एक्लैले भए पनि बिहे चाडै नगर्नु सबै बानी व्यवहार बुझेर मात्र केही महिना बर्ष पछि मात्र गर्नु भए एकदमै राम्रो हुन्छ होला
सबैको परिचाय दिइसके पछि समय मिलाएर मिलनहरुलाई एकछिन रमाइलो कुराहरु बोल्न दिनु भए एकदमै राम्रो। जस्तो कि यहा उपस्थित भएर कस्तो अनुभव लाग्नु भए व केही कुरा भए छुटकारीमा बोल्नु होस न भनेर सोध्नु भए सुन्ने दर्शक स्रोता बहुमत धेरै नै हेर्ने छौ । यो सल्लाह सुझाव हो तर तपाईको बिचार हो टिका ज्यु धन्यवाद । हामी चाही आजभोलि बहराइन भन्ने देशदेखि हेर्दै सुन्दै छौ ।
कति मिठो कार्यक्रम चलाउनु हुन्छ के सानि ले अति राम्रो संगीत माला को दोहोरी त नहेरेर त बस्न मनै ले मान्दैन के सानि सबै संगीत मालाको टिमलाई ❤मिठो माया सँगै धेरै बधाई छ र सानि लाई त यो मनले नसझैको कुनै दिन र कुनै पलै छैन सानि यति धेरै सझनामा आउनु हुन्छ के मेरो आँखा वरि परि हुनुहुन्छ जस्तो लाग्छ सानि❤❤
Super super super wordspowers vocal creative salute xa hai thank u all teams❤❤❤❤❤❤❤❤❤❤feri 2 bhag dinuhola Tika Sanu n Milan lama sadabahar singer salute thank u❤❤❤❤❤
❤ नेपाल भनेको घर 🏡🏡 हो यो घरको रक्षाया गरनु हाम्रो दाईतो हो जति कायिक हुन्छ जहा जहा हुन्छ सपुण लाई मेरो पाथिभारा माता सग यहि चाहान्छु मेरा। सतान अधिराज्य भरि लक्षिको जति हुन्छ। मेरो सताको खुसि नै हाम्रो खुसी हो। देशै देशै मरिकै
❤❤❤❤❤आहा सारै राम्रो दोहोरी बिशेष गीत पनि हुन्छ हेर्नलाई जोकि यस्ता पुराना गीत सुन्न हेर्न मन पर्छ मलाई त्यो देखाउने सुनाउने राम्री गायिका हाम्री गायिका अनुससासित अनी अब्बल गायिका ब्युटीफुल गायिका मेरो नजरमा लाईभ दोहोरी कि हिरोईनी जो कि नामै काफी छ टिका सानु❤❤❤❤❤❤दुबै बाट हेर्दैछु है बहिनी सँगीत माला को डेली को भ्युसर म रमेश घर रोल्पा❤❤❤❤टिका बहिनी ले त चिन्नु हुन्छ तर दर्शक लाई बताएको ठेगाना❤❤❤❤❤❤❤मिठो सम्झना बहिनी टिका❤❤❤❤
Ati mitho dohori sangeet mala le sangget ko shikhar chumos special tika sanu watching from BC canada
निकै ठट्यौली र रमाइलाे पारामा दाेहाेरी गाउनु भाे । दाेहाेरीका शब्द, भाका , परिवेश र सन्देश उत्कृष्ट छ । यति रमाइलाे र मिठासले भरिएकाे राैनकपूर्ण दाेहाेरीकाे लागि लाेकप्रिय लाेकगायिका टीका सानु तथा बहुचर्चित लाेकगायक मिलन लामा लगायत यसमा संलग्न अन्य सबै कलाकारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
मन पर्ने कलाकार मन पर्ने भाका सारै मिठो दोहोरी आहा
Yahaharuko dohori 2;4 patak sunera pani kahile na aaghaune vaya❤❤❤
❤❤❤❤❤❤❤। ओहो कस्तो राम्रो राम्रो हो बाबु हो यति मिठो अभिनय वाउ बहुतै दामि
दामीदामि टिका मेम रमैलो भो बधाईछ
आहा कति मिठो स्वर अति मन पर्यो दोहोरी गीत प्रस्तुत गर्नु भएको राजु सर र टिका सानु लगायतका पुरै टिमलाइ उज्जल भबिश्य को कामना
दोहोरी गितको प्रसंग अनुसार राम्रो छ सबै कलाकार टिमलाई हार्दिल बधाइ ।
सबै कलाकार हरुमा धेरै धेरै सम्मान 🙏🙏🙏❤❤❤👏👏👏👍️
Tika Sanu so good 👍
राम्रो छ😊😊
मलाइ सार्है मन पर्ने गायिका टीका सानु आज भिडियोमा हेर्न पाउँदा धेरै खुशी लागेको छ।
मिलन लामा जस्तो अबल कलाकार सङ्गितमाला उपसिश्भय र सोभा बढायको मा बधाई थ
सबै कलाकार लाई धेरै धेरै सम्मान ❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻हजुर र सलिना बैनी ले एउटा दोहोरी गाउनु न ल ❤️❤️❤️❤️
क्या मजा आयो बैनि धेरै धेरै धन्यवाद ।
महान र शुशील ब्यक्तित्वका धनी र लोकप्रिय असल गायक मिलन दाइ र टिका बहिनीलाई सम्मान छ।
😊
धेरै रमाइलो लाग्यो आजको दोहोरी beast of luck
आगरदा सबै बुजेको हुन्छ तर धेरै साथि। चिताउन झापा देखी मआहइडइ सबैले हरेक कुरामा सोदिसो तेहि भयर। हामिले कुनै गारो हुथियो तेहि भयर होस् भन चाहान्छु
आहा रमाइलो गराउनुभयो मिलन दाई र टीका बहिनी लगायतका सम्पूर्ण टिमले 🎉🎉🎉🎉🎉
टीका सानुसङ्ग दोहोरी गाउने केवल मिलन लामा दाइ बाहेक अरु हुनै सक्दैन धेरै राम्रो यो जोडिको भाग दुई नि ल्याउनु पर्यो टीका सानू दिज्जु❤❤❤❤
आहा कति राम्रो दोहोरी हो बधाई सहित धन्यवाद छ कलाकार लाई ❤❤❤❤
राम्रो रमाइलो ❤❤❤❤
आहा दामी छ दोहोरि सफलता को सुभकामना दुबै जना लाई ❤❤❤❤❤
टीका मेम नमस्कार हजुर कति राम्र सोर
टीका मिस र मिलन सर ले मनछुने मीठो रमाइलो किसिमले गाउनुभयो / अब हुमा मिस र मिलन सर को दोहोरी हेर्नुपर्ने छ, / टीका जि समय मिलाए ल्याउनु होस /
मेरो प्यारो सतआन्लऐ धेरै राम्रो छ मेरो सतान
ते। गायको तेसैले गर्दा योनै खुसी को कुरा हो धेरै धेरै राम्रो कुरा हो
अग्रिम,,शुभकामना ,टीका,बुन्नु ❤❤
आहा सानदार दोहोरी मुंबई बाट हेरेकोछु
दुवैजना उत्कृष्ट तथा शब्दका खानी बहुचर्चित लाेकप्रिय कलाकार मिलन लामा र टीका सानुजिलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना
Dami 6 Dubai jana lai 👍
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज भने निकै रमाई लो कलाकार मिलान लाम टिका को निकै मिठो दोहोरी गाउनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार होल टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤my favourite singer tika sanu
ए सरि मैले पनि सुरुमा केही बोलेको नदेखेर बोल्न दिनु भनेर सल्लाह दिएको थिए तर अन्तिममा बोल्नु भएछ सत्य तत्य कुराहरु एकदमै राम्रो सही हो
इन्द्रेणी जतिको कार्यक्रम कुनै पनि छैन जय इन्द्रेणी
सर्ब प्रथम असल र स्वर का धनी मिलन दाइ लाई सम्मान साथ 🙏🙏🙏 गरे साथै सारै हसिली गायिका टीका सानू मिस लाई पनि मिथो माया साथ
आशिर्वाद छ ! ❤🎉🎉🎉
Ah kati mitho ❤❤❤❤
सबै राम्रो छ यति मिठो अभि नया वाउ बहउतै दामि यति सुन्दर छ हजुर हरु को कला नै
तपाईकी यो यसरी गाउनु चलाउनु एकदमै 100% राम्रो सही छ एक्लैले भए पनि बिहे चाडै नगर्नु सबै बानी व्यवहार बुझेर मात्र केही महिना बर्ष पछि मात्र गर्नु भए एकदमै राम्रो हुन्छ होला
सबैको परिचाय दिइसके पछि समय मिलाएर मिलनहरुलाई एकछिन रमाइलो कुराहरु बोल्न दिनु भए एकदमै राम्रो। जस्तो कि यहा उपस्थित भएर कस्तो अनुभव लाग्नु भए व केही कुरा भए छुटकारीमा बोल्नु होस न भनेर सोध्नु भए सुन्ने दर्शक स्रोता बहुमत धेरै नै हेर्ने छौ । यो सल्लाह सुझाव हो तर तपाईको बिचार हो टिका ज्यु धन्यवाद । हामी चाही आजभोलि बहराइन भन्ने देशदेखि हेर्दै सुन्दै छौ ।
जता टीका सानु र मिलन लामा उतै रमैलो ❤️❤️🙏🙏
सारै रमाईलो लागे छ दिजु
हजुर हरुको त के कुरा गर्नु सारै राम्रो लाग्यो अनि हुमा को नि गाइकि पन सारै राम्रो लाग्छ फेरि सुन्न पाए हुन्थ्यो
wow ja milan lam dada ahu taikai ramailo hunxa❤😁💔♥️🇳🇵
Maajjaaa aayo tika nglso Nani 😂...khatra hasaunu vo yar haiitt dami ❤
Wow dami dohori aajako sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो टिका जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aha kati ramilo 🙏🙏🙏🙏❤❤
Very nice ❤❤❤❤❤
रमाइलो दोहोरी
सबै टीमहरुलाई
उच्च सम्मान छ
म अहिले बिरानो मुलुक
मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤
नेपाल भरिको कै सताको लागि सफल होस् भन्ने चाहन्छु सधै भरि पाथिभारा माता सग यहि चाहान्छु नै
देवतता काे गित खै ?❤❤❤
Aaha tika dd milan dai❤❤❤
Aaha saraiii ramailo❤
नेपाली गीत संगीतलाई साथ सपोर्ट गरौँ है ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Gajab ramailo
kattee ramro sumdhur swor ka dhani lok priya gaika tika sanu ra milan lama ko damdar gohori geet le sarai ramailo lagyo .
कति मिठो कार्यक्रम चलाउनु हुन्छ के सानि ले अति राम्रो संगीत माला को दोहोरी त नहेरेर त बस्न मनै ले मान्दैन के सानि सबै संगीत मालाको टिमलाई ❤मिठो माया सँगै धेरै बधाई छ र सानि लाई त यो मनले नसझैको कुनै दिन र कुनै पलै छैन सानि यति धेरै सझनामा आउनु हुन्छ के मेरो आँखा वरि परि हुनुहुन्छ जस्तो लाग्छ सानि❤❤
म नारि सेबक। जनताको खुसि। सबैलाई समेटेर लानु पर्ने हुन्छ। यकदिन मा चाटा मिटिड़ मा मा जरूवात छ हरेक मिटिड़ मा। सबैलाई समेटेर लानु पर्ने हुन्छ यो नै हो
Very good tika baine hjr ko lokdhore❤
दवाउ कति रमाईलो छ है आज
प्रदेश को बसाइमा लोक दोहोरी दुख बिसाउने चौतारी बनेको छ । दोहोरी का हस्ती को दोहोरी हेर्न पाउँदा खुसी लाग्छ । बबाल दोहोरी
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 नाता रोटी बेटी का ।🙏🏻❤️🙏🏻
Super super super wordspowers vocal creative salute xa hai thank u all teams❤❤❤❤❤❤❤❤❤❤feri 2 bhag dinuhola Tika Sanu n Milan lama sadabahar singer salute thank u❤❤❤❤❤
सानि धेरै राम्रो छ
राम्रो छ गीत
आहा कति मिठो गित सफलताको शुभकामना छ।🙏🙏🎋🍒🍒
❤ नेपाल भनेको घर 🏡🏡 हो यो घरको रक्षाया गरनु हाम्रो दाईतो हो जति कायिक हुन्छ जहा जहा हुन्छ सपुण लाई मेरो पाथिभारा माता सग यहि चाहान्छु मेरा। सतान अधिराज्य भरि लक्षिको जति हुन्छ। मेरो सताको खुसि नै हाम्रो खुसी हो। देशै देशै मरिकै
Dherai ramailo vo tika sister
wow ramailo lagyo sadhai eastai git haru lieara Aaunu hola😢😢😢😮❤❤❤❤
हिरो मिलन सर
मिल।न ल।म। द।ई अनि टीका स।नु बहिनी को गित अति र।म्रो छ
Nice Song ❤❤❤❤❤🎉🎉🎉
❤❤❤nice song wow
Milan Lama:A pernnial Source of beautiful "Lokdohari" : Appreciated by USA.
Wow❤️❤️❤️❤️🙏👌
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
हामीलाई हा..... अ होइ...... भनेर केही पिडालाई भुलाउन शक्ति ग्यान दिएकै हो साह्रै मन लाग्छ सुन्न जहा गएर गाए पनि सम्मान छ ज्योज्यो
wawo❤❤❤❤❤ both of uuuu
Dherai rochak dohori
❤❤❤❤❤
Long live Tika Sanu Ji and Sangitmala Family :
❤❤❤❤❤
Govinda poudel laei launu na❤❤❤
Very nice sage Milan lama KO ra teka ko
❤❤❤❤❤आहा सारै राम्रो दोहोरी बिशेष गीत पनि हुन्छ हेर्नलाई जोकि यस्ता पुराना गीत सुन्न हेर्न मन पर्छ मलाई त्यो देखाउने सुनाउने राम्री गायिका हाम्री गायिका अनुससासित अनी अब्बल गायिका ब्युटीफुल गायिका मेरो नजरमा लाईभ दोहोरी कि हिरोईनी जो कि नामै काफी छ टिका सानु❤❤❤❤❤❤दुबै बाट हेर्दैछु है बहिनी सँगीत माला को डेली को भ्युसर म रमेश घर रोल्पा❤❤❤❤टिका बहिनी ले त चिन्नु हुन्छ तर दर्शक लाई बताएको ठेगाना❤❤❤❤❤❤❤मिठो सम्झना बहिनी टिका❤❤❤❤
Damiiiii dohoriiiiiiii
Dami
All.the.best.ramro.chha.tika.sanu.bahini.ra.milan.lama.gi.lahi.thanks
सम्पुर्ण कलाकारहरुलाइ धेरै सम्मान
मिलन सर र टीका मिस लोक स्टार सदाबहार गायक गायिका हुनु हुन्छ /
Jhabbadanbamula
Nana.tika.n.milan
Laso❤😂
🎉🎉❤❤सबैमा मिठो सम्झना❤❤🎉🎉
कुन तरिकाले खेलेको भनेर पहिला बुझिन थिय तर अज्हिले सबै बुझ्न थालेकोछ उ
आँहा कति मिठो गित सफलताको शुभकामना छ मिलन दाई बैनी टीका लगाएत सम्पूर्ण टिमलाई❤❤❤❤🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀
Wow ❤❤so sweet voice tika sanu
सारौं मनपर्ने लोकदोरि नै हो❤️❤️❤️❤️🙏🙏
Sarai ramro bhayo
Nice 😮😮😮😮😮
Best of luck 👍 Nepal
❤❤❤❤👌👌👌
View 35 today
milan lama ra tika sanu baya paxi ramailo nahune ta kurai hudaina ni
❤veri nice❤❤❤❤