छक्का पञ्जाकी काली बुढिले राजु परियारको सातो उडाइन्, अभिनयसँगै दोहोरीमा झन कडा । १०.०९.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_SaradaGiri #LivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 901

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +156

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +254

    सधै सिरेल मा देखिने काली आमा लाई आज इन्द्रेणी मा देखियो ।सारै खुसी लाग्यो ।मेरो प्यारो ठुलोबाबा राजु परियार लाई पनि सम्मान छ❤️ इन्द्रेणी हेरेर बस्नु हुने सबै मा सुभ सन्ध्या🙏🙏😙मैले त दोहोरी हेर्न सुरु गरे है???
    जय इन्द्रेणी 🙏

    • @bhimkumari8261
      @bhimkumari8261 2 года назад +1

      U

    • @rajustha4300
      @rajustha4300 2 года назад +2

      बुनु कता बुनुनी भेएको भए झन राम्रो हुने थियो ।

    • @sumankhadka9226
      @sumankhadka9226 2 года назад

      😍😍😍😍

    • @rajubista4637
      @rajubista4637 2 года назад +1

      😘😋😋

    • @padamthapa5149
      @padamthapa5149 2 года назад

      Good chhori.love you

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +39

    लौ आज त काली आमा आउनुभएको रहेछ ।।अनि राजु परियार दाइ आहा ।।भुन्टी सिरियल को भुन्टिकी आमाको रोल सारै मन पर्छ ।।।आजभने साच्चिकै रमाइलो हुनेछ।।।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +154

    प्रतिभासाली कलाकार काली आमा दोहोरी😘
    गाउन पनि खप्पिस हुनुहुदो रैछ खुशी लायो🤗🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +142

    हैट हल्का रमाइलो काली बुढिलाई देख्नु पाइयो सारै खुशी लाग्यो । इन्द्रेणीमा सम्मान छ हजुर लाई कालिआमा 🙏🙏💐💐

    • @mirakhadka3397
      @mirakhadka3397 2 года назад +3

      कान्छी भुन्टि लाई नि ल्याुनु पर्यो इन्द्रेनि मा

    • @milankhatri5222
      @milankhatri5222 2 года назад +1

      कालि अामा नमस्कार

    • @rameskkhadka6425
      @rameskkhadka6425 2 года назад

      कालिआमालाइ देख्न पायो।

    • @sirjanapokharel4096
      @sirjanapokharel4096 2 года назад

      @@milankhatri5222 to 5

    • @surendrasahani4161
      @surendrasahani4161 2 года назад

      @@milankhatri5222 Ar lysu lysu

  • @rajustha4300
    @rajustha4300 2 года назад +62

    स्वर सम्राट राजु परियार लाई नि इन्द्रेणीमा सम्मान नमस्कार छ ।

  • @rajustha4300
    @rajustha4300 2 года назад +42

    इन्द्रेणीमा काली बुढि आउनु भएछ अब झन दर्सक बडने र मन पराउने भयो खुशी लाग्यो ।💐💐🌹🌹

    • @mitralimbu6876
      @mitralimbu6876 2 года назад

      गाउन पनि खत्तरै गाउनु हुने रहेछ

  • @bhabanikhadka1469
    @bhabanikhadka1469 2 года назад +47

    लोक स्वार सम्राट राजुदाइलाइ इन्द्रेणीमा देख्दा खुसी लाग्यो यसरी हप्ताको एक पटक ल्याउनु पर्यो ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +68

    वास्तविक नाम शारदा गिरी र सिरीयलकि ( काली बुडि ) दिदी को प्रतिभा लाई उच्च सम्मानछ सारै कडा रमाईलो स्वभाबको हुनु हुन्छ सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏🎤💕🎶❤️🎵💕

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 2 года назад +11

    आहा!राजु परियार दाजु को यो कर्णपृय स्वर अनि शालिन्ता को फ्यान को को हुनुहुन्छ?

  • @lalthapa4654
    @lalthapa4654 2 года назад +37

    आहा येस्सो हेर्छु भनेको आज राजु जि अनि काली दिदी को दोहोरी ल्रे झन हेरु हेरु लागेओ जय इन्द्रेणी 🙏🙏😍😍

  • @manilalama9278
    @manilalama9278 2 года назад +37

    कालिआमा त दोहेरी पनि गौनु हुतो रहिछ। धेरै-धेरै माया र साम्झाना आमा।🥰🥰🙏🙏

  • @bhimrai3994
    @bhimrai3994 2 года назад +15

    ल है कालिबुढि ले नि राजुलाइ टक्कर अाहा अति राम्रो। जय इन्द्रेणि।

  • @gomabista9819
    @gomabista9819 2 года назад +98

    यो कस्तो भाग्यकि काली बुडी (शारदा गिरी आमा) फिल्म र सिरियलमा मात्र हैन दोहोरी गाउन पनि धेरै खप्पिस हुनुहुदो रहेछ बधाई छ हजुरलाइ🙏❤️

    • @kuladanepal3451
      @kuladanepal3451 2 года назад

      👌🏻👌🏻👌🏻🙏🏽🙏🏽😍😍😁😁💁😀😀

  • @sumankhadka9226
    @sumankhadka9226 2 года назад +64

    राजु परिवार हाम्रो देशको लोक दोहरिको बादसाह🙏🙏🙏🙏🙏

  • @kailashdural5562
    @kailashdural5562 2 года назад +21

    राजु दाईलाई हप्तामा एक चोटी ल्याउन पोरो###उत्कृष्ट दोहोरी राजा राजु दाईको

  • @haridhakal8059
    @haridhakal8059 2 года назад +20

    जय इन्द्रेणी टिम काली आमा लाई उच्चा सम्मान गर्दछु जय होस इन्द्रेणी ।

  • @rajustha4300
    @rajustha4300 2 года назад +21

    निकै पछि बिरामी निको भएर इन्द्रेणी को चुलबुले गायिका सर्मिला जि लाई स्वास्थ लाभको कामना छ हजुरलाई 🙏🙏💐💐

  • @madanpachhai5727
    @madanpachhai5727 2 года назад +18

    आहा आज स्वर सम्राट राजु परियारको आगमन भऎछ बिशेस रमाईलो हुन्छ कति मिठो गितबाट सुरुवाद गर्नु भयो राजु परियार दाजिले ....जय ईन्र्देनि सम्पुर्ण टिमलाइ..

  • @kishanban4037
    @kishanban4037 2 года назад +17

    राजुु सर र काली आमाको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ राजुु सर काली आमा लाई मेरो सम्मान काली आमाको अभियान मलाई धेरै मनपर्छ

  • @kumarmagar5218
    @kumarmagar5218 2 года назад +77

    ल आज काली बुढी आमाको दोहोरी पनि सुन्न पाइयो खत्रा गाउनु हुदो रहेछ काली आमाले पनि खुशी लाग्यो 🙏🙏🙏

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +22

    लाेक गितका King राजु परियार ईन्द्रेणिमा आएपछि यतिकै पनि रमाईलाे हुने गर्छ तर आज काली बुढिलाई देख्दा सारै खुसि लाग्याे भन्दै सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा शुभकामना

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 года назад +20

    आज त रमाइलो हुने भो राजु दाइ आउनु भको छ

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 года назад +17

    बल्ल किङ्ग दादा को एकल प्रस्तुति आयो । वा रमैलो दोहोरि आमा अनि राजा को ।धन्यवाद सम्पुर्ण टिम लाइ ।

  • @gangapoudel6355
    @gangapoudel6355 2 года назад +17

    र।जु परियार भित्र कति राम्रो छ कसैलाइ पनि पत्निकाे रुपमा गित गाउनुहुदैन माया प्र ेम त सबैमा बराबर हुन्छ ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +9

    ल चर्चा त सुनेको हेरेको थिए युटुवमा काली बुढी इन्द्रेणी मा जाने आज आउनु भएछ शारदा गिरी उर्फ काली (बुढी) आमा र राजु परियार को भिडन्त हेर्न पाइयो खुशी लाग्यो सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @ckshrestha3123
    @ckshrestha3123 2 года назад +12

    मैले त कालिबुडी आमालाइ अभिनय मात्र गर्नु हुन्छ जस्तो लागेको थियो तर दोहरी नि सारै राम्रो गाउनु हुदो रैछ सलाम छ आमा

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 года назад +198

    गायक राजु परियार जस्तै हुनुपर्छ किनकी पुर्ब पश्चिम उत्तर दक्षिण जतासुकैको पनि मौलिक लोकगित गाउन सक्ने🇳🇵🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +12

    हैट आज त राजु जि र कालिबुढिको दोहोरी सुनेर सारै मज्जा आयो । अर्को भाग नि चाहियो अब चाहिँ छत्रसग दोहोरी सुन्नु पाउ ।

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +8

    काली बुढी (आमा ) कति रमाइली कति हेरिरहु जस्तै🇳🇵🇳🇵💘💘💘😍😍💕💕💞💞❤️❤️

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 2 года назад +8

    हैट छक्का पन्जाकी काली आमा देख्न पीईयो सम्मान छ हजुरलाई साथै ईन्द्रेणी टिमका सबैजना लाई सलाम छ

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 года назад +17

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

  • @kabitakarki3325
    @kabitakarki3325 2 года назад +48

    बच्चादेखि बुडा सम्मकाे मन मटुमा बस्न सफल लाेक गायक राजु परियार 🙏🙏👌👌

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 года назад +8

    कति रमाइलो। काली आमा
    भुन्टिको आमा

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 года назад +12

    अहा आज सबै भन्दा रमाईलो लागिरहेको छ।नमस्कार कृष्ण सर्🙏🙏अनि सम्पुर्ण इन्द्रेणी परिवार काली आमा राजु सर लाई नमन नमस्कार 🙏🙏🌹🌹♥️♥️जय इन्द्रेणी 🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵✅✅

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +15

    आज पनि बेलैमा आइपुगे हजुरहरु सबैलाई मेरो नमस्कार कति रमाइलो हुरुहुर 🙋🙋🙋🙏🙏

    • @jiwankumar7159
      @jiwankumar7159 2 года назад +2

      🙏🙏🙏🙏🙏🙏🙏

    • @pragatikiranranarana528
      @pragatikiranranarana528 2 года назад

      हुरु हुरू हुरु

    • @krishnamanu6601
      @krishnamanu6601 2 года назад

      नमस्कार दिज्यु अारमै हुनुहुन्छ छिटोभन्दा छिटो निकाे हाेस चाडै ईन्द्रेणी मा नाचे काे देख्न पाईयाेस भगवान सग पार्थना गदछु 🙏🙏

    • @krishnamanu6601
      @krishnamanu6601 2 года назад +1

      नमस्कार दिज्यु अारमै हुनुहुन्छ छिटोभन्दा छिटो निकाे हाेस चाडै ईन्द्रेणी मा नाचे काे देख्न पाईयाेस भगवान सग पार्थना गदछु 🙏🙏

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 2 года назад +8

    अाह सिरियल मा देखिने काली अामा लाई अाज इन्द्रेणी मा देिना पाइयाे खुसि लागेयाे दाेहाेरि त झन रमाइलो अाह काेटि काेटि नमन छ राजु दाइर काली अामालाइ

    • @dmgdmg8181
      @dmgdmg8181 2 года назад

      लोक दोहोरीको राजा राजु परियार

  • @premmayajugjali4612
    @premmayajugjali4612 2 года назад +6

    आहा आजको दोहोरी कतिरमाईलो राजु भाई र काली दिदी को

  • @merodaainepal2979
    @merodaainepal2979 2 года назад +5

    हैट कालिबुढि पनि यस्तो तगडा♥️

  • @rabiinabhujel8512
    @rabiinabhujel8512 2 года назад +27

    काली आमा को प्रस्तुती लाई नमन छ🙏🙏🙏🙏

  • @dhanarijalha490
    @dhanarijalha490 2 года назад +11

    सर्वप्रथम सबै कलाकारहरुलाई नमस्कार।सधै सीरीयलमा देखीने काली आमा आज ईन्द्रेनीमा देख्दा खुसी लाग्यो। काली आमा र राजु दादाको गित सुनेर सार्है रमाइलो भयो।

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 2 года назад +37

    लोक स्वर सम्राट राजु दाई को फ्यान जति हुनुहुन्छ यता हाजिर हुनु होला ..🙏🙏🙏👍️👍️👍️

  • @manigurung1469
    @manigurung1469 2 года назад +12

    काली बुढीको अभिनय रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । धेरै दिन पछि शर्मिला बहिनीको दर्शन पायो ।

  • @rpbhatt5585
    @rpbhatt5585 2 года назад +4

    अत्यधिक रमाईलो भयो शारदा गिरी र राजू परियार बीच जवरजस्त प्रतिस्पर्धा रहयो

  • @nanda_lal
    @nanda_lal 2 года назад +8

    कडेल दाइ सारै छोटो कार्यक्रम भयो १ घण्टाको हुनुपर्ने

  • @sonamramdam4841
    @sonamramdam4841 2 года назад +8

    राजु सर र काली बुढिकाे दाेहाेरि दामि छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +17

    दाेहरका राजा प्रिय दाजि ❣️ राजु र कालि आमा देख्दा असाध्यै खुसि लाग्याे दाेहरि सुन्दा झनै रमाइलो लायाे ❣️

  • @kishanban4037
    @kishanban4037 2 года назад +23

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो राजु सर कृष्ण सर काली आमा छत्र भाई र भुमिका बहिनीको नाच राम्रो छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +15

    जय इन्द्रेणी ,जय संगित।
    अाहा राजु परियार जि र कृष्ण बजगाई जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो छ।।।

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад +25

    अत्यन्तै राम्रो अभिनय का साथै रमाइलो दोहोरी धन्यवाद शुभकामना छ

  • @mdsaroj8458
    @mdsaroj8458 2 года назад +9

    लोक सोर्सम्राट राजु परियार दाइ र चुलबुले गाइका सर्मिला को दोहरी छिट्टै ल्याउनु पर्यो कृस्न दाइ .

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +12

    रमाईलो दोहोरी आज काली आमा संग राजु सर

  • @krishnadevisubedi2172
    @krishnadevisubedi2172 2 года назад +29

    अन्तिम सम्म हेर्दा सारै रमाइलो लाग्यो राजु दाजु र काली आमाको दोहोरी धेरै धेरै राम्रो छ्🙏🙏🙏

  • @saradapanta8643
    @saradapanta8643 2 года назад +7

    आहा कति रमाइलो काली आमा पनि रमाइलो हुनुहुन्छ। तर राजु परियार दाईको कला र प्रस्तुति झनै रमाइलो अनि राजु दाईको गीत गाउने शैली सभ्य र शब्द चयन तरिका अतेन्तै राम्रो छ।

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +16

    सम्पूर्ण ईन्र्देणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @krishnagautam5848
    @krishnagautam5848 2 года назад +4

    आज यो शृखलामां युवराज चौलागाँइ को नृत्य देख्न पाइएन अरु आनन्ददायी दोहरी सुन्न पाइयो त्यो पनि को हो ? भन्दै गर्दा हल्का रमाइलो कि हिरोइन कालि बुढि र वरिष्ठ गायक राजु परियार को प्रस्तुति माँ धेरै धेरै रमझम रमाइलो हुन गयो धेरै धेरै धन्यवाद छ इन्द्रेणि समुह लाइ जय लोक स्ँङ्गित जय लोकगीत

  • @bishnuthapa7456
    @bishnuthapa7456 2 года назад +3

    ल काली बुडिलाइ इन्द्रेणी मा राजु परिवार संघ
    भेट्दा सारै खुशी लाग्यो

  • @rupeshmurmusatar2618
    @rupeshmurmusatar2618 2 года назад +8

    होइन काली आमा गजबले दोहोरी गाउनुहुँदो रैछ तोपनी लोक दोहोरी,किङ संङग गजबछ रमाईलो लाग्यो

  • @akashkarki4838
    @akashkarki4838 2 года назад +8

    इन्द्रेणी परिवार ले लोक स्वर सम्राट राजु परियार लाई सम्मानित गर्नुपर्ने हो तर गरेन किन होला कृष्ण कडेंल जी

  • @its_sabbu
    @its_sabbu 2 года назад +7

    काली आमा को र रजु दादा को फ्यान कोको हुजुहुन्का🤚🤚🤚🙏🙏🙏💖💖💖

  • @mohanghatani9047
    @mohanghatani9047 2 года назад +6

    सर्वप्रथम त कार्यक्रम ईन्द्रेणी टिमलाई सलाम छ,अनि भगवान रुपी सम्पूर्ण दर्शक मित्रहरू प्रति सलाम छ।हरदम निरन्तर सहयोग गरिरहनुहुने सम्पुर्ण सहयोगी हरुमा नमन छ।यसकार्यक्रम लाई माया गरि हेर्नुहुने सबैलाई सलाम छ।जय ईन्द्रेणी।

  • @rajustha4300
    @rajustha4300 2 года назад +11

    जय इन्द्रेणी टिम हरेक गरिब दुखिको भगवान हो 🙏🙏💐💐

  • @tilakreule8420
    @tilakreule8420 2 года назад +1

    पवल दाजु मुहार धेखेर इन्द्रेनी को ढोका खुल्दा धेरै खुसी लाग्थ्यो त्र किन जानू भको पवल सर एसरी आउनु परो है

  • @urmilapun2318
    @urmilapun2318 2 года назад +21

    राजु दादा हजुरको स्वर सुन्दा मात्र पनि कति मनमा आनन्द आउछ्❤️❤️सधै भगवानले हजुरको कल्यान गरुन

    • @anishadhami9438
      @anishadhami9438 2 года назад +1

      आहा कति राम्रो दोहोरि काली आमालाई ईन्द्रणि मा देख्न पाइयो धेरै राम्रो छ खालि आमाको होर र राजु दादा को होर धेरै राम्रो छ

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +17

    Raju sir ko pahilo maya vanne git dinma 5 choti sunxu aaj sohi git raju sirkai mukhharbindubat sunna pauda dherai khhusi lagyo lovely 😊 song 😍😍😍😍😍🤟🤟👌👌💪💪💪💪

  • @bishnuthapa9561
    @bishnuthapa9561 2 года назад +24

    काली अामालाइ सम्मान साथै राजु दादा लाई पनि सम्मान छ 🙏🙏🙏

  • @bidhyachamling8703
    @bidhyachamling8703 2 года назад +3

    जेहोस राजु परियार भाई लाई भगवानले गीतै गाउनुभनेर पठाएको रहेछ बधाई छ

  • @ramkhakural1534
    @ramkhakural1534 2 года назад +4

    अती राम्राे लाग्याे याे71 बर्सकाे उमेरमा एती राम्राे कला नमुना नै हाे

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +6

    काली आमाले रमाईलो गरनु भयो ईन्द्रेणी मा देखन पाउदा धेरै खुसी रमाइलो लागो गीत धेरै राम्रो गाउनु हुदो रही छ आमाले धन्यवाद छ आमा र ईन्द्रेणी टिम सबैलाई लाई

  • @remisharai6813
    @remisharai6813 2 года назад +4

    वाउ आज त काली आमा र राजु परियार हेर्न पाइयो

  • @Yagya_murti
    @Yagya_murti 2 года назад +4

    आए है म नि इन्द्रेणी हेर्न काली बुढी सारै कडा यार निकै रमाइलो लाग्यो

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 2 года назад +5

    काली आमाले पनि खत्रा दोहोरी गाउनु हुदो रैछ खुशी लाग्यो

  • @मायाकोचिनो-घ1ख
    @मायाकोचिनो-घ1ख 2 года назад +1

    प्यारी दिदी काली बुढी(सारदा गिरी) दिदिमा हार्दिक नमन ! तीन बीस काट्दा पनि कुनै कलामा कमि हुनुहुन्न ! साथै इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी परिवारमा पनि हार्दिक नमन गर्दछु !

  • @kamalabhujel8656
    @kamalabhujel8656 2 года назад +3

    धैंरै रमाइलो भयो कालि आमा संग तेसमा पनि अग्रज दाजु राजु को साथ मा

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +21

    सम्मान छ राजु र सारदा गिरि लाई
    जय इन्द्रेणी जय नेपाल ।🙏❤️👍️🌷

  • @rhytham_gaming9424
    @rhytham_gaming9424 2 года назад +9

    सदाबहार सेन्टिमेन्टल गायक राजु जि र कालिआमा लाई नमन।

  • @ommagar5807
    @ommagar5807 2 года назад +17

    कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र राजू दादा र कृष्ण दिजू लाई धेरै धेरै धन्यवाद ल र सपै ईन्द्रनी तिम लाई बधाई छ धन्नेभाद 👌👌👌😎😎😎

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +26

    आहै कती रमाइलो आज को दोहोरि ❤️👍🎈🌹🙏🏾🙏🏾

  • @buddhiman2627
    @buddhiman2627 2 года назад +11

    कृष्ण दाई लगाईत सम्पुर्ण इन्द्रेणी परिवार लाई सम्मान छ राजु दाई र काली आमा को गित सारै राम्रो छ बधाई छ

  • @khumraj5858
    @khumraj5858 2 года назад +16

    आज भने समएमै आइएछ कालि बुढी र राजु परियार को दोहोरी सुन्न

  • @devakirijal9714
    @devakirijal9714 2 года назад +1

    Salam indreni

  • @mantamrakarvlogs421
    @mantamrakarvlogs421 2 года назад +8

    सर्व प्रथम इन्द्रेणी टिमलाई नमस्कार काली बुडि र राजु परिवरलाई एकसाथ देख्न पाइयो गीत सुन्न पाइयो खुशी लाग्यो ।🙏🌹🌷

  • @shankarchhetri9555
    @shankarchhetri9555 2 года назад +2

    10 चोटि सुने महिले अझै ई्छा पूरा भएन
    आर्को दोहोरी सुन मन आतेको छ

  • @ommagar5807
    @ommagar5807 2 года назад +4

    काली आमा लाई बधाई छ धन्नेभाद 👌👌👌 सिरेल हरू मा धेरै देखे को थिए आज ईन्द्रनी मा देख्न पाउँदा खुसी लाग्यो धन्यवाद दिन चाहन्छु काली आमा ल

  • @nepalishortsvideo2367
    @nepalishortsvideo2367 2 года назад +1

    कालिआमा नि निकै कडा दोहोरी

  • @ramesh2055
    @ramesh2055 2 года назад +9

    जय गित //
    जय संगीत //
    आहा पनि रमाइलो हुने भो //
    जय इन्द्रेणी ////

  • @anjuale8268
    @anjuale8268 2 года назад +8

    आहा सारै रमाइलो लाग्यो काली दिदी को गीत सुन्दा सधैं सिरियल मा देख्थे खुसी लाग्यो दोहोरीनि गाउनु हुदो रैछ दिद लाई 10 औला जोडी नमस्कार 🙏

  • @narayanigc1624
    @narayanigc1624 2 года назад +27

    अत्यन्त मार्मिक अभिनय गित पनि राम्रो हार्दिक शुभकामना

  • @bhimdulal9045
    @bhimdulal9045 2 года назад +1

    कालिआमा लाई हेर्न आउनी जति हाजिर हुम त

  • @susilkhatri7266
    @susilkhatri7266 2 года назад +7

    बल्छी धुर्बे र सर्मिला को सुन्न पाइयोस जय इन्द्रेणी

  • @bidhyakarki572
    @bidhyakarki572 2 года назад +9

    सारै मन पर्ने कार्यक्रम इन्द्रेणी मेरो,जति हेरेपनि धित नमर्ने, सधैं सधैं अरु कुनै कार्यक्रम नआएर यही मात्र आइरहे हुन्थ्यो जस्तो लाग्छ, सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ, मेरो पनि इन्द्रेणीमा गएर गाउने धोको छ, यो धोको नफुकाइ मरिन्छ होला

    • @arjungaire4731
      @arjungaire4731 2 года назад

      मनमा अधुरो सपना नराख्नुस हजुर गैहाल्नुस इन्द्द्रेणिमा।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 года назад +20

    सम्पूर्ण कलाकार जन मा नमस्कार साथै धेरै धेरै धन्यवाद.साथै जादूमय स्वरका धनी हाम्रो प्रिय कलाकार राजु परियार सर.मा .नमन साथ धेरै धन्यवाद छ

  • @shankarchhetri9555
    @shankarchhetri9555 2 года назад +22

    धेरै रमाइलो लाग्यो ❤️❤️👌

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад +3

    रमाइलो र राम्रो लाग्यौ धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई

  • @laxmibista6687
    @laxmibista6687 2 года назад +4

    आउनु भए छ
    कालि आमा 🙏🌹🌹💐💐💐♥️♥️

  • @SunitaLpchn
    @SunitaLpchn 2 года назад +3

    काली आमा मोटि हुनु भएछ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @pabitrapokharel6817
    @pabitrapokharel6817 2 года назад +1

    राजु काे अाबाज अति राम्राे धन्देबाद

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +13

    अाजको ईन्द्रेणी हेर्नु छुट्टै मजा राजु परियार र काली माको रमाइलो दोहोरी सदैव जय होस ईन्द्रेणीको सलाम

  • @suratbaduwal1360
    @suratbaduwal1360 2 года назад +3

    सारै मज्जा आयो काली बुढी आमा को गीत सुन्दा 🤟🤟❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dambersubedi8540
    @dambersubedi8540 2 года назад +7

    कतिरीम्रे दोहोरी गाउनुभो दिदीलेनी राजुदाई को अब केकुरा गरौम र ल साह्रै रमाईलो लाग्यो 🙏🥰🙏🥰🙏🥰🙏🥰💕