रबिना पछि काभ्रे देखि राजु परियारले ल्याए नबप्रतिभा~दोहोरिमा कोइसंग हार्दिनन,पहिलो दोहोरि राजु संग
HTML-код
- Опубликовано: 7 ноя 2020
- रबिना पछि काभ्रे देखि राजु परियारले ल्याए नबप्रतिभा~दोहोरिमा कोइसंग हार्दिनन,पहिलो दोहोरि राजु संग
------------------------------------------
© Prayash Media -2019.
All Rights Reserved.
-----------------------------------------
Host : - PREM SAGAR POUDEL
Guest :- jiwana humagain
Camera :- BHARAT KHADKA
Edit :- PRAPTI POUDEL
Presented By :- Prayash Poudel
graphic design& logo :- Milan Bk
Technical Adviser :- Durga pangeni
#LIKE#COMMENTS#SHARE
#PRAYASH_MEDIA
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - premsagarpaudel1@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
Contact: 9818325647
------------------------------------------
➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: / @prayashmedia9718
-----------------------------------------
👉 Official Facebook Page ►- Prayash-Medi...
➥Follow us on Twitter -
➥Follow us on Instagram - instagram.com/
➥Circle us on G+ plus.google.com/u/0/103944961...
--------------------------------------
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
हामिले यस च्यानलमा समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
Rakshya Music
Rakshya Musi lokdohori songs
Prayash Media
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
रबिना पछि काभ्रे देखि राजु परियारले ल्याए नबप्रतिभा~दोहोरिमा कोइसंग हार्दिनन,पहिलो दोहोरि राजु संग यति कडा गाइन ... यी नानिको आवाज तपाईलाई के कस्तो लाग्यो ?धेरै भन्दा धेरै लाइक शेयर गरौ उनको हौसाला को लागि ,र हामो यो च्यानलPRAYASH MEDIA लाइ अबश्य SUBSCRIBE गर्नुहोला
प्रयाश मिडियाको प्रयास जारी राख्नु है ।।
धेरै राम्रो छ !म पनि दोहोरी गाउछु कृपया मलाइ पनि एक अवसर मिलाइदिनु भय म हजुरहरुमा कृतज्ञ हुने थिय ! म 18 वर्षको भय
आवाज निकै मीठो छ ।।। धन्यवाद राजु सर 🙏🌺🌷
राम्रो छ यस्तै गरि अगाडि बढ्नु राजु दादा हुनुहुन्छ साथमा
राजु परियार नामै काफी छ हजुर महान हुनुहुन्छ लोक दोहोरी को राजा हुनुहुन्छ नानी हरुको भबिस्य हजुरको हात मा छ यस्ता नबकलाकार गर्दा लोकदोहोरी अमर रहने छ हाम्रो संस्कृति पनि सधै जिवित रहने छ 😍😍जय गीत जय संगीत जयनेपाल 🎤🎼🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद राजु दाइ तपाईलाई यति राम्रो स्वर भएको नानी ल्याइदिएकोमा साथ साथै नानीलाई सफलताको अग्रिम शुभकामना छ !
बदाई। नानि।
ल ल बूनू लाकदोहोरी सम्राट राजू दादा संग आऊनूभयछ हजूरको भबिस्या ऊज्यालो छ । किन की राजू परियार लाई मायाँ नगर्ने सायद नै कोई होला यो संसार मा ।।।
साच्चै राजू भाईको दोहोरि अरु भन्दा एकदम उच्च छ, भित्र बाट नै सम्मान जागेर आउछ इंडिया !
@@sunitachettri3985 india kun thau ho hjr sunita ji
उज्ज्वल छ भबिस्य नानि
अति राम्रो छ नानु ।बधाई अनि शुभकामना
फुलमा भमरा गित राम्राे भाका हाे याेभाकाले धेरैलाइ दाेहाेरि गाउन प्राेत्साहन गर्दछ
सोर मिठो छ बैनिको best of luck
👍️👍️👍️👍️👍️राम्रो मीठो छ भोईस nice
अति रामरो छ गित
धेरै राम्रो👍👍👍
धेरै राम्रो छ
Wow 💚💜
बबाल छ नानी को सोर
राजु दादा को त कुरै नगरम
always हिरो👌👌
अति राम्रो नानू, उज्ज्वल भविष्यको शुभकामना।
दामी दामी दामी
राम्रो छ नानिको सबै चिज यस्तै गरेर गाउनु र अघि बढ्नु
यो प्रतिभालापनी एक पटक इन्द्रेणी मा लानु पर्छ है राजु सर
future राम्रो छ नानुको । सफलताको कामना ❤️❤️❤️🎉🎉
बुनुलाइ अग्रिम शुभकामना,,,,,लु धेरै राम्रो छ स्वर सफलताको शुभकामना ।
राजु दाइ को कुरा एकदम सहि छ
आह चस्मे दाइ ले हरमोनियम गित र मादल को तालमा कति मिठो सगं मिलाए र बजायो ।
आहा !!नानू कति मिठो दोहोरी गाएको
छोरीको स्वरमा सरस्वतिले बास गरेको छ त्यस माथि राजु जीको साथ र संरक्षण पाए पछि भबिश्य सुनिश्चित छ प्रयास र लगनशिलता आफ्नो हो।
धन्यवाद राजुसर तपाईंको क्षत्रछाया पायमा जस्तोसुकै विरुवापनी मौलाउन , फक्रन र फुल्न सक्छन् ,यो तपाईंको महानताहो ! राम्रो छ नानीको स्वोर दोहोरी त सुन्नै बाकिछ शब्द छ्नोट र टुक्का कस्तो आउछ शुभकामना नानीलाई प्रगतिको।
आह नब प्रतिभा भए पनि कति कडा बधाई छ नानुलाई,
ल राम्रो छ नानि यसरि नै अगाडि बढ्दै जानु सफलता को अग्रिम शुभकामना है धन्यवाद सपोर्ट गरिदिनु होला कलाकार टिमहरु ले
नानिको भबिष्य उज्यालो छ ...अझै अगाडी बढ्नु ...
नानुलाई सफलताको कामना गर्दछु।।कहिले पनि नकारात्मक नसोचि कन अघि बढनु एकदिन सफलता मिल्नेछ ।
Dherai Ramro chha Nani go ahead
राम्रो
बधाई तथा सफल्ताको शुभकामना बैनिलाइ 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
बधाई छ नानिलाई👏👏👏
स्वर सारै मीठो लाग्यो बुनुको
क्यामेरा म्यान नयाँ होकि क्याहो सारै हल्लाउने रहेछ।
धेरै राम्रो छ गित बहिनिको
नव प्रतिभाको रुपमा उदायकी वहिनीलाई उज्ज्वल भविष्यकाे शुभकामना .......🙏🙏🙏💜💜💜🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
राम्रो लायो
ल नानी राम्रो छ अब इन्द्रेणीमा गयर गाउनु पर्छ है ।
Ekdam ramro
उत्तर उत्तर प्रगतिको कामना छ बहिनीलाई।
ल बधाई छ
Best of luck bahini
supar xa गाना
best fo luck bahini 🌷🌷🌷❤️❤️❤️
Wow dherai ramro
धेरै राम्रो लाग्यो नानी यसरी नै आगाडी बढेको देखना पाऊ नानी लाई सुभा कामना
Nice raju sar veri nice
बहिनी को भाबिष्या राम्रो हुँदै जानू शुभाकामन
राजु सर लाई सलाम छ जति पनि नया नानी हरु लाई साथ दिनु हुन्छ
बैनीता जवानै भएकी रहिछन् ठिकै रहिछन् लोक भाकामा स्वर राम्रो छ बैनीलाई बधाई
RAJU
Dherai ramro lagyo
Good
Congratulations jeewana
Nice dohari
Nice raju sir
Jaya hos daharai ramro xa
Aaha kati ramro dohori samrat Raju dai nanu lai dherai support garnu hai hajur voice pani man pryo malai ta
Aaha nice ma cyprus bata herdaixu ramro lagyo
Ramro xa safaltako suvakamana sampurna teamlai
Raju Pariyar is my one of the favourite dohori singer and he is a legendary of the dohory. And I wish all the best for
new talent nani lai.
ramro x aawaj naniko suvakamana x
बधाई छ राजु दादा लाई
मलाइ पनि राजु दादा सँग दोहोरि गाउँने मन छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
wow nice
God bless you nanu great job
Great work Raju ji
God bless u sis and thank u king of Lok dohori 👑 RAJU sir 🙏
Wow
Best
Congratulation !
God bless you nanu Quit nanu
Ramro xa pragati gardai janu suvakamana nanulaai
Very good
Ati ramro x best of lock sister
Raju vai lai dhanabad
Best of luck bunu
Ramro x best of lock nani
I respect dohori songs in nepal
And very good in listen.....
Very nice 👌 dohari
Ramro xa nani ko prativa best of luck
Nice
Wow kavre ko bahini aayax god bless you
यो नानीलाई त मैले नजिकको साथी युटुब चैनलमा यो भन्दा पहिले अर्जुन बिस्ट भाइले इन्टरभ्यू लियेको हो
Wery nice songh
badhai xa
सारै राम्रो स्वोर र छ बुनु को उज्जल भबिस्यको कामना यसरी नै धेरै राम्रो गाउदै जानु
best of luck 👍️
Wow nanu congratulations raju dada ko satha paunu vo nanu good luck 🙏🏻
Best of luck 💓💓
Great
Kavreli bunu rexau best of luck
Nice veri nice nanu ko sor sabtha nice
Nice xa bunu ko dohri
good voice
good questin
God raju dada खाडीमा
नानिको प्रतिभा राम्रो छ
Nice song
ल अब नानु काे पनि भविष्य सुद्रिने भयाे हाम्राे लम्जुङ काे राजु भाई भए पछि केही गाराे हुदैन अब राजु भाईले फेरि ईन्द्रेणी म लानु हुन्छ