रवि र प्रचण्ड कसरी मिले ? जताजता प्रचण्ड उतैउतै रवि ||rabi Lamichhane||Prachanda
HTML-код
- Опубликовано: 11 июл 2024
- यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing:Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari #rabilamichhane #prachanda Aajako Press Report
रास्वपा को काम अरूको भन्दा राम्रै देखिएको छ ! यसलाई अझै राम्रो संग गर्न सक्नेरहेछ भन्ने जनतामा सकारात्मक संदेश गएको पाइएको छ !
❤❤❤ jai Rabi jai ghanti.
Rabi❤🔔🔔🔔
बिचार धारा मिल्याे भने जाे जश सङ्ग जतिखेर पनि मिल्न सकिन्छ ,नत्र नमिलेको देखिन्छ ।
प्रचण्ड लडेर र रबि ठगेर आएका पात्र हुन।।सरकारमा बस्ने सबै ठग,तस्कर,माफिया,हत्यारा भन्दा अरू देख्नै सकिन्न।
कती मीठों बिचार,
नलायक माफियाका हलिहरु हिज केपि जता उतै रबि भन्दै थिय ।आज प्रचन्ड जता जता गयो उतै भन्दै छ्न ।रबि कतै छैन जनताको मन मा छ।
रवि राम्रो मान्छे भने को कामै नलाग्ने गद्दार रहेछ अब आफै सकिन्छ
सुरीलो बोली कुटीलो व्यवहारको रबी
राष्ट्रिय ठग र अन्तरराष्ट्रिय ठग मिलेका हुन नि त
सहकारिमा संलग्न नभएको भये जिबि राई समाउन सक्थ्यो कि
आखिर प्रचण्डको भासमा गएर सिद्धियाे केटाे
वलिले ले रविलाई गृ मं वनाएर फसाए र पछारे तर प्रचण्डले जगेर्ना गरे।
आब नया सरका पैलो कुरा कागरेस येमाल बब हामरो हात मा साचा लीएकोछ बैला कुनदेस जउम सला हुनच
राम्रो राम्रो सङगै नराम्रो नराम्रो सङगै हुने हो अब
पहिला यीनी हरु लाई गाली गर्थ्यों होइन र ? अहिले प्रचण्ड कै पुच्छड़
Nepal ka kunai pani Neta haru ko Imandari vanne kura kun Musako nam ho dayad Birai lai matrai thaha hola, Chahe tyo Sere hos,ya KP Oli nai, ya ta Makune ya Jhalnath hos jehos Parchanda ra Rabi haru chahi Ghuskhori,Varastachari haru chahi Sato nai khaidiyekai ho,tyati Raja lai samet hatauneparchada nai hun
kina ki rostom batai rabi le vani sakeu kunai kam ma pani parchanda pm huda hastaxep garena vanera...aklai hinera hunna rajniti ma..aklai hinnu laai ta ki 2 tihai ko bahumat chahinxa
हामर्ाे नेपाल मा ९९.९% स्वार्थ मिलेकाे देखिन्छन् र ०.५% मात्रै निस्वार्थि तेसै काे अनुपात काे नतिजा अाज सत्ता परिवर्तन मा छर्पष्ट देखिएका छन ।
Kaka vhatij mili halxan ni
शहकारीठग रछाने
Rabi ko rajniti prachad sang sangai sakiyo
Bakbas nagar .
Ravi lai Prachande sanga na daaj.
Ravi le , janata ko kaam ra Desh ko lagi fatah , ra bhrast haru sanga pani me lera kaam garne ,ra dalal bhrast haru lai thegan lagaune tarikale kaam gareka xan.