उल्टियो नेपालको राजनीति: उपसभामुखको मति देखेर चकित परे डा. सुरेन्द्र । Dr surendra kc interview ।

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 117

  • @rewatipandit8668
    @rewatipandit8668 Месяц назад +5

    सिरैयाको बारेमा पनि बोल्नु पर्‍यो डाक्टर सायब पत्रकारज्यूले पनि त सोध्नुस् न।

  • @birsingh7117
    @birsingh7117 Месяц назад +4

    नेता कस्ता हुनुपर्ने हो डा साव? बालेन हर्क आलाकाचा भन्नू भो। पुरानाको बदमासिले यी आए भन्नुहुन्छ। नेता सम्बन्धी तपाईको परिभषा के?

  • @user-yt4bk1ny3r
    @user-yt4bk1ny3r Месяц назад +1

    डाक्टर साब आलोचक स्पष्टता साह्रै राम्रो लाग्छ हजुरहरु जस्तो व्यक्तिहरको समूह बनाई देशलाई हाक्नु पर्छ

  • @digitalron1648
    @digitalron1648 Месяц назад +6

    हैन यो मान्छे भिसा नपाएर बौलाएछ क्या हो ?
    यस्तो इतिहास , राजनैतिक र सामाजिक शास्त्रको बौद्धिकहरुको वाहवाही यहि देशमा मात्र हो , अरु ठाउमा , चिकित्सा , बिज्ञान तथा प्राविधि , इन्जिनियरिङ , अर्थसाश्त्रको मान्यता हुन्छ , अनि कस्ले " बाल " दिन्छ , त्यहिमाथी , यस्तो दोचारे र दोधारे प्रबृत्तिको मान्छे , थैट !!

    • @chandradangi450
      @chandradangi450 Месяц назад

      त माचिक्ने को होस हावा कुरा गर्ने चुप लागेर वस मुजि कट्टा खालास

  • @raghukhatiwada8285
    @raghukhatiwada8285 Месяц назад +2

    डा साब मानब तस्कर गर्ने टिकापुरको जग्गा क्जाने कोहि चै पररास्ट्र मन्त्री हुदा केहि नहुने रास्वपालाइ मात्रै हो कानून चै नागरिता पासपोर्ट अरु न्पाटिका नेताको पनि छ रबिलाइ मात्रै कारबाहि अलि अत्ति भएन?

  • @BheemBahadur-k1c
    @BheemBahadur-k1c Месяц назад

    Good luck for you

  • @user-le1mj7yy3e
    @user-le1mj7yy3e Месяц назад +4

    उल्टियो घण्टा चैं नचाहींदो कुरा चैं नगर्नुसऽ यस्तो कुरा धेरैले भनें र धेरै सुनियो र तपाईंले पनि धेरै चोटी भन्नु भयो डा. साब खोई ऐले सम्म आकास खसेको छैन तऽ सुर्य पनि जहिंको तहिं लागिरहेको छऽ ग्रहरुले आफ्नो स्थान छाडेका छैनन नि त डा. साबऽ

  • @mNg1969
    @mNg1969 Месяц назад +12

    रास्वपा स्वाहा हुने मति

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb Месяц назад +1

      हूदैन मुकुल गजडीयाले रीस फेरेको हो

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb Месяц назад +1

      हूदैन मुकुल गजडीयाले रीस फेरेको हो

  • @ramkrishnadevkota926
    @ramkrishnadevkota926 Месяц назад +6

    दुई चारजना डाक्टरहरू बखम्फुसे मधेकाे एउटा डा

  • @benupokhrel9535
    @benupokhrel9535 Месяц назад +5

    भष्टलाइ मात्रै नेता मान्ने त! डाक्टर😂😂

  • @toyapokhrel9949
    @toyapokhrel9949 Месяц назад +7

    स्वर्णिम वाग्ले को पनि ब्यवहार ठ्याक्कै काँग्रेस कम्युनिस्टको ब्यहोरा

  • @purnakhadka3325
    @purnakhadka3325 Месяц назад

    जनतालाई यस्तो बेतुके जबाफ दिएर भग्न पाउदैन

  • @serengnilsereng
    @serengnilsereng Месяц назад

    रवि जिन्दावाद

  • @rajankarki9768
    @rajankarki9768 Месяц назад +10

    स्वणिमको वोलिले सवै फट्यटई वताउछँ । मुखवाट वोलेका शब्द अनि हरकदले प्रस्टै छ ।

    • @chandradangi450
      @chandradangi450 Месяц назад +1

      त माचिक्ने ले mcc माओवीदिले पास गरेको हो नि थाहा छैन

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb Месяц назад

      त चिक्ने अनपढ बुझेर बोल मुकुल गजडियाले रिस फेरेको जग जानकार छ

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww Месяц назад +2

    Good lock rabi

  • @MainaEntertainment638
    @MainaEntertainment638 Месяц назад +1

    आदर्श कुरा आदर्श व्यक्ति समाजको मार्ग दर्शक बन्न सक्ला तर देश हाँक्न नेता बन्न सक्दैन जस्तो लाग्छ मलाई

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww Месяц назад +1

    Jaya ghanti

  • @bharatkhatri4926
    @bharatkhatri4926 Месяц назад

    हामी नेपाली कराउन मात्रै छ गर्नेले जे पा त्यही गरेका छन् मोज गर्या छन् भुटानीहरूको केसमा पनि अब के हुनेवाला छैन

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад +3

    कति राम्रो कुरा गर्नुभयछ हजुर ले गरिब ला मात्रै कानुन छ नेपाल मा

  • @MainaEntertainment638
    @MainaEntertainment638 Месяц назад +1

    डाक्टर साबले स्वर्गीय प्रदीप गिरीको कुरा गर्नु भयो।।म पनि वाको त्यागको प्रसंशक हुँ।।तर के राजनीतिमा त्याग ले मात्रै देशको समृद्धि हुन्छर? विभिन्न अवरोधहरु चिर्दै आफू भित्र भएको अथाहा सम्भावनाहरू देशको लागि सदुपयोग गर्नु अझ महान होलानी।।।राजनीतिमा त्याग गरेर किन संसद पद ओगटेर बस्नेत उसोभए।।?? रिस लिएर अगाडि बढ्ने होकी धेरै उदार बनेर संसद पद ओगटेर बस्ने हो ??

  • @mrrambhattarai
    @mrrambhattarai Месяц назад

    Support mukul dhakal ji

  • @agamrai8764
    @agamrai8764 Месяц назад +1

    अत्यन्तै सहि बिश्लेषण

  • @archanadevkota5422
    @archanadevkota5422 Месяц назад +1

    Jay RSP Good sahi kura vane wagle ji le rabi babu is a sathya good man.

  • @netrarai4021
    @netrarai4021 Месяц назад +1

    सही र गलत छुट्याउनु नसक्नु नै नेपाली हरूको उधो गति को कारक हो😂

  • @abinraja
    @abinraja Месяц назад +1

    Good

  • @user-sw8xu7vq8d
    @user-sw8xu7vq8d Месяц назад +1

    Dr. Surendra tapai pheri mobile hat ma liyar, mobile hat ma khelaudai interview dinu hunchha. Yo ramro dekhiyan.

  • @lucas8837
    @lucas8837 Месяц назад +2

    बाहुन बाट देश चल्दैन के ब्रो , नेता बाहुन , साशक बाहुन , पत्रकार बाहुन , बिस्लेसक बाहुन अरे वा ......

  • @binoddhungel1993
    @binoddhungel1993 Месяц назад

    यो गफाडिले कहिल्यै मुकुल ढकाल भन्न जानेन जहिल्लै कुमुद ढकाल भन्छ ।

  • @OmatiGharti
    @OmatiGharti Месяц назад

    ❤❤

  • @himaljeemi1786
    @himaljeemi1786 Месяц назад +1

    हाहाहाहा बकम्फुसे प्रफेसर

  • @naturalrelaxingmeditationc3862
    @naturalrelaxingmeditationc3862 Месяц назад +2

    डा सहेबकाे दिमागमा अाेलि देउबा र प्रचण्ड मा्त्र नेता हाे भन्ने रैछ।😂😂😂

    • @narendrarana5644
      @narendrarana5644 Месяц назад

      Yo kc vanauda ko pani kehi Kam xaiena...yesta yesta nalayek bislelak le garda jhan desh ma uthulputhul Matra garauxa..yesta yesta nalayek haru lai kasle janmauxa ho....dharti ka boj haru lai..ha...

  • @kuloli8169
    @kuloli8169 Месяц назад +1

    त पनि पैसा को पछि लाग्ने भेतनरी डाक्टर

  • @basantapoudel616
    @basantapoudel616 Месяц назад +1

    स्वर्णिम MCC काे मतियार हाे …

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Месяц назад

    डाक्टर चाहि ओली खेमाका मान्छे हुन् यिनले अरुलाई राम्रो देख्दैन् मात्रै आफु ठिक हुँ मात्रै भन्ने छ ?

  • @LaalSing-xj8fl
    @LaalSing-xj8fl Месяц назад +5

    हेरत यी उदाउदो युवा हरु...सडक को गजदी..बा हरुले त जानेनन..बोल्नु सिक्नी नि हौ..सदक,का ती गजदी र तारे गजदी..स्वर्थिहरुको सौचालय हो रा.स्वा.पा.

  • @SanuTamanh
    @SanuTamanh Месяц назад +1

    के कुरा गर्छ यो सुरेन्द बुडो यार रबि स्ोडिम सुमना बालेन नेता नभए के पच्नडा सेरे केपि मान्छे मार्निचै नेताहो यो बुडोलेनि अालुज्तो कुरा गर्छ तपनि पाटिको झोले रैछ भन्नि थाभयो

  • @niharikalama
    @niharikalama Месяц назад +1

    Patrakar KO saili herda Sunda achamma lagxa

  • @USAjaynepal
    @USAjaynepal Месяц назад

    युटुबर ज्यु, काठमाडौंमा भिडभाड गर्ने हैन। गाउँमा गई पुर्खौली हलो चलाई राष्ट्रिय उत्पादन बढाई, पिछडिएको गाऊ-जिल्लामा नै पत्रकारिता, बिकास, राष्ट्र सेवा गर्नुस। तपाईको आवश्यकता गाऊमा छ, काठमाडौं शहरमा हैन। 😮😮😮

  • @mikiphung2281
    @mikiphung2281 Месяц назад +2

    Surendra kc ko interview khali dharanlai kina dosh dinchha taliban chahin k ra kun awasthale bhayo

  • @khemfi
    @khemfi Месяц назад +2

    Irritating interpretation, jahile eutai chha dr Saeb KO bichar

  • @greennepal8101
    @greennepal8101 Месяц назад

    म छोरा मान्छे हुँ सानै उमेरमा जिम्मेवारी धान्नुपर्छ, संस्कार मात्र होइन पैसा कमाउन जान्नुपर्छ, म छोरो मान्छे हुँ नी मनमा पिडा भए पनि खुसी भएको ठान्नुपर्छ म छोरा मान्छे हुँ मैले दुख अनि कष्टलाई भोग्नुपर्छ, अरुका खुसीको लागि आफ्नो रहरलाई रोक्नुपर्छ, मान्छे हुँ, रुन मन त लाईहाल्छ नी तर एकान्तमा गई आफ्नो आँसु आफैलाई पोख्नुपर्छ म छोरा मान्छे हुँ हरेक शब्द बोल्दा म रोकिनुपर्छ, उमेर होइन परिस्थिती हेरी समस्यासँग ठोक्किनुपर्छ, सबलाई थाहा छ मेरा बेग्लै योगदानहरू त्यहि पनि हामी बराबर छौं भन्ने तराजुमा जोखिनुपर्छ म छोरा मान्छे हुँ परिवारलाई असिनाले हान्छ कि भनि छल्नुपर्छ, म दियो त होइन तर भित्र भित्रै जल्नुपर्छ, चिन्ताले मन पोलेर नष्ट गर्छ तर परिवारलाई उज्यालो बाटो देखाउन आफु बल्नुपर्छ if you're interested plz subscribe to me plz

  • @XETTRY-boy
    @XETTRY-boy Месяц назад

    रा स्व पा नै गजेडी हरुको कलब रहेछ !

  • @ajaymuktan162
    @ajaymuktan162 Месяц назад +2

    Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃

  • @baikunthakc7677
    @baikunthakc7677 Месяц назад +1

    Dr surendra kc ko interview sunda nepali ma auta ukhan xa ni ( ki thutuno ki mu....no le kura bigrinxa re)yad aayo prashanga dharan ko😅😅😅

  • @dipaknepali3277
    @dipaknepali3277 Месяц назад +1

    हामिले कसलाई नेताभनेत

  • @gyanrajnepali9606
    @gyanrajnepali9606 Месяц назад

    पत्रकार पनि कस्ता?रा स्व पा का लाई सानो जिल्को पाउने बित्तिकै उफ्रिनु पर्ने ,नक्कली भुटानी कान्ड(आरजु राना),गिरि बन्धु ,टिकापुर जग्गा कान्ड मा मुछियका संग हरु लाई यस्तै बुरुक्क गरेर घेरा हालेर संबंधित प्रस्न नगर्नु किन ? पत्रकार स्वास्थ हुनु पर्दैन र ?

  • @gangagurung8800
    @gangagurung8800 Месяц назад

    Dr सापको interview पनी सुन्न झ्याउलागदो भयो,
    अबा रबि लामिछाने बिचरा मुनटो ले टेकेरा लागि परेको थियोनी, अबा ऊही कैलाश सिरोहिया मुक़ुल ढकाल हरु जस्ता अराजकियाँ हरुसंग दाजेर down नै गरेर बोलि रहनु हुनछ रबिलाई, तपाई हामी जन्ताले support गरे रबीले केही गर्लान, तर सहकारी ठग पासपोर्ट Npp २-४ स्वाशनी भनि रहे यो देशमा दुदले नुहाएको कुनछ dr साप?? आरज़ू जस्तालाई पो ठीक्छ भन्न लागनु भोत होइट ।। 👎🏿👎🏿

  • @bheshbahadurkcbhesh4123
    @bheshbahadurkcbhesh4123 Месяц назад

    यो पनि राज दुत वन्नको लागि दलालि गदैॅछ

  • @user-lg8yx6bi6h
    @user-lg8yx6bi6h Месяц назад

    पत्रुकार कसरी पूर्ब भै?

  • @rohitkatwal397
    @rohitkatwal397 Месяц назад

    कानेखुसी रे यो त टिकाराम यात्रिला पनि गजेडि भन्दियो

  • @Woripori900
    @Woripori900 Месяц назад

    येसरिपो अमेरिकनले भिसा नदेकोरैछ, येस्तै बोलिले प्रोफेसर अरे आफु पढेको बसेको ठाउॅंलाई तालेवानी रे?

  • @sarasmagar2001
    @sarasmagar2001 Месяц назад

    अरे हो डा. जी कुरो नबुझेको की नबुझै गरेको , सवै मीलेर रास्वपा सीद्याउन लागी परेका छन , सत्य को बाटोमा हीड्नेलाई बाह्र हातको काडालै पनि छुदैन

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 Месяц назад

    😢फटाहा स्वणिम ले गजेणि भन्न मिल्छ त्यो दैहि चिउरे फटाहा स्वणिम ले

  • @ashokaryal8336
    @ashokaryal8336 Месяц назад +2

    Surendra khusi xan oli pm banda rajdut hune vaye vanera abasar badi anylasis

  • @bipulpanta2490
    @bipulpanta2490 Месяц назад

    Dr surendra kc le USA ko visa napaune ani ramesh prasai le cricket world cup herna budi sahit America Jane how is this possible.

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Месяц назад

    युटुबे झोलेले जे नी सोध्छ

  • @dhurbabohara2755
    @dhurbabohara2755 Месяц назад +1

    Tapai laai ma k bhanu ,bhul vanu ki ki jun vanu? Tapai bhudo chup chaap basnus ,we are also Educated ,hamlai nepal bachauna dinus ,tapai ko basic sakkyo, Girja babu ko ghadi

  • @USAjaynepal
    @USAjaynepal Месяц назад

    🇳🇵 नेपाललाई झारपाते पि एच डी डाक्टर , गफाष्टक सस्तो प्रोफेसर, भाषणबाज (नेता झै), लेक्चरबाज हैन खुकुरी नचाउने हलो जोत्ने यन्त्र चलाउने उत्पादन गर्ने देश भक्त राष्ट्र प्रेमी स्वभिमानी कर्मठ नैतिकवान वर्गका बिश्लेषकहरू आवश्यक छ। 😮

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад

    अब नेपाल बन्च जहिले बालेन आऊच जेल थप गर्न आग्रह

  • @user-happy77735
    @user-happy77735 Месяц назад

    Yo jhole Dr ho kc pani jhole vayo

  • @nepalnepali3346
    @nepalnepali3346 Месяц назад

    Tapai jasto professor lai visa diyena.kina diyena kehi karan hola satya sunna paye hunthyo.

  • @SujinRai-vm8cw
    @SujinRai-vm8cw Месяц назад

    O ok2

  • @somnathghimire2070
    @somnathghimire2070 Месяц назад

    Neta ko ho ta
    Jyan maret jelnel khaeko hun parx ki?

  • @kunwarbhim9639
    @kunwarbhim9639 Месяц назад

    नेता हुनि के त्यस्तो उपाय हो र के गर्नु पर्छ नेता को abality what is the main point be haveto reasan

  • @IshworShrestha-he6ns
    @IshworShrestha-he6ns Месяц назад

    Aaba hernu parxa rabile k gardo rahexa

  • @shivrajupadhyaya7818
    @shivrajupadhyaya7818 Месяц назад

    Satya kahilyai dagdaina jhooth kahilyai tikdaina.yetti kura khyal rakha shyal haru.

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy Месяц назад

    Rastrye vauju rasopama pani rachha hai

  • @aneshdangol5759
    @aneshdangol5759 Месяц назад

    Balen Shah ko naam birseycha budo dimag tero... ko re mayor naam rey👎👎👎😡😡😡😡

  • @FUNGSHA26
    @FUNGSHA26 Месяц назад

    Yo Dr lai pahila thikai lagthyo ahile ta k k jasto po lagna thalyo 😂😂 USA le tei vayera visa nadeko hola.

  • @Tukikhaber
    @Tukikhaber Месяц назад

    Yo neta vanni jamma jatai auxa ki paxi neta banni ho arule neta banna napauni ho

  • @user-nw4pj9xi2z
    @user-nw4pj9xi2z Месяц назад

    O hello ma jhakanai vauju la garako kina ❓ hoy ❓ masala vausadai kukar o hello ho aru ❓ mister

  • @Laaligurans
    @Laaligurans Месяц назад

    Party lai 3 mahina agadi tha bhako, 1 barsa agadi ko kura bhancha. American Embassy le Nepali Foreign ministry lai sodheko bhancha.
    Nepali Foreign Minister at that time le kina action liyena? Cabinet ma kina kura uthena?
    Ahile nai KINA?
    Kukurharu, aafu umkina matrai khojne. Tetibela nai sabai kura Pararastra Mantrile bhandinu parne ho. Ko thiyo tetibela. Samat teslai ani sodha.
    Something Saud thiyo ki kya ho. Indirako Charitra Hattya Garnu hunna.

  • @NepNaranthan
    @NepNaranthan Месяц назад

    Ramesh lekhakko yojanaale NC /UML gathabandhan bhaa hoina ra ?

  • @laxmideviadhikari1224
    @laxmideviadhikari1224 Месяц назад

    ow patruka talai kun sawal jabaf garne kehi thaha xaina ta jadht jhole patrakar desh bikash hudaina

  • @DebetWaiba
    @DebetWaiba Месяц назад

    Jatiya bibhed suru bhakai ho ta purbi Nepal?

  • @aka78pop
    @aka78pop Месяц назад

    Hijo samma mahamantri aaja gajedi! Wah re joker! Opportunity jata Swarnim ni utai! 😂😂😂😂

  • @user-sb9jm4kx7t
    @user-sb9jm4kx7t Месяц назад

    Dherai interview lidaa lidaa ulto sulto bolne garxa ani sab paartile ragdut napaaepaxi estai bolxa

  • @manarajpunmagar839
    @manarajpunmagar839 Месяц назад

    Yo muji kasari dr vyo

  • @user-xo4kg2sf2y
    @user-xo4kg2sf2y Месяц назад

    Yastai tal garda Aaba Feri K P olive le Rastrako Aartheeka. Tanab Srijana gardai6n 2070 salka Aasafal yaub Raj khatiwada k p olive ko 6orai jasto gardai6n ta yasta Nikkamba lae ki n satha linu ho

  • @lovelysom4460
    @lovelysom4460 Месяц назад

    Dr sab ..khali yeutai kuro 100 patak bolnu hun6 yo RUclips ley content pani kasto kasto banau6 .......yo kun jholey patrakar ho face herun paye hunthyo......

  • @shambhushah2112
    @shambhushah2112 Месяц назад

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @FUNGSHA26
    @FUNGSHA26 Месяц назад

    Mohan badhya le rajinama diyera po Samaj badleyeko rahexa 😂😂😂😂 terima gathe.

  • @yamsharma8410
    @yamsharma8410 Месяц назад

    Aba kaslai neta bhanne prachanda oli serbahadurka Ki krityale Garda rabi harka Gopal Jamal ado neta hainan bhane pachhi yinai kukratwo garne neta hun ta da surendrako bhanai birodhabhas bhayenara Ki kaso

  • @dbdreemchannel8609
    @dbdreemchannel8609 Месяц назад

    Hernus midia haru tapai haru k sujau dinxhu bhane esta midia ma bhukne haru ko intervew na linus estai setai bakwas le garda nai ho k nepal na baneko sabai tarka ra bitraka haru le nai garda ho nepal na bhaneko

  • @NepNaranthan
    @NepNaranthan Месяц назад

    Dhamala naniko upachar hospital mai bhaechha ? Ali dhilo bho ki ?

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 Месяц назад

    Gajadi le nai sahi satya kura garchha
    Timi Dalal jasto ko ke bolnu samaya aaye si bolinchha

  • @gagahaha6674
    @gagahaha6674 Месяц назад

    Yo mula budo lai sodhnus ki neta vaneko k ho thagi hidney licence pauni matra neta horw?

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 Месяц назад

    Yo Baula jasto ke haseko?

  • @dhundaradarai8277
    @dhundaradarai8277 Месяц назад

    Yo pagal buda ka sanga chalexa

  • @DilipBista-rd4cz
    @DilipBista-rd4cz Месяц назад

    JHOLA DOCTOR FROM TU😂😂😂😂😂😂😂😂😂😂 TA MA DAM XA VANA POLITIC MA AYEAYA DESH SUDAR NA GUFFFFFFF MATRA HANXASSSSSSSSSSSSS TA JASTA DOCTOR DHARI XAN NEPAL MA. ( FROM TOP 1000 UNIVERSITY OF WORLD TOOOOOOOOOOOO)

  • @Rameshboyung
    @Rameshboyung Месяц назад

    Balen harka neta hoinan bhane netako paribhasa diuna ta chinde buda. Yeee desdrohi pesebar aparadhi gangka daka naike haru chai neta hun? Yeeniharulai neta manne?ho?

  • @tbthulobagh8909
    @tbthulobagh8909 Месяц назад

    everest nepal le aru byakti vetena interview lina? Yei oli ko jhole matrai dekhauxa kina ho...

  • @Rameshboyung
    @Rameshboyung Месяц назад

    Tyo dhamali jastai byabahar ra boli garna torpe you tubey tero pani halat swatantra nagarikle jun sukai thauma tero chhala kadera nun chuk chharxan. Medaiko namma arajakta machaune timiharu kutta haru nai ho deslai bhalkhadoma halne bhumika kheliraheka xau

  • @user-zk8pp2ls3q
    @user-zk8pp2ls3q Месяц назад

    Dedh Akkale rajnitik bislesangarne bidwako kamixaina nepalma

  • @user-py7fe7jy5q
    @user-py7fe7jy5q Месяц назад

    Kura bujherw bastabik bujhnu parne hoinarw k bisleshn

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n Месяц назад +1

    यो खाते पत्रकार चुप

  • @rudraprasadsapkota3634
    @rudraprasadsapkota3634 Месяц назад

    Dukhi atama budo , Balen le bal nadeayara roiraha ho

  • @kajikasmina
    @kajikasmina Месяц назад

    Yo Sabai RUclips le uthal puthal pareko sano kura Lai uchaldai pachardai garcha