सही कुरा गरिन् ई नानीले, अब परिवर्तन काे खाँचो भै सक्यो। बालेंन बाबू जस्ता युवा हरू मिलेर मूलुक नयाँ व्यवस्थापन नगरी नहुने भै सकेको छ। ई बुढा फटाहा डाँका चोर् ज्यानमारा हरू लाई सिस्नु पानी लगाएर जेल हाल्नु पर्छ।
प्रधानमन्त्री जस्ताे पटक पटक जिम्मेवारी लिएर देश र जनताकाे हितमा काम गर्न नसक्ने नेताहरूले काम गर्दै गरि रहेकाे काठमाडौंका बिचरा स्वतन्त्र मेयरसंग वाकयुद्व गरेर हिड्ने ? जाे चाेर उस्काे ठुलाे स्वर भन्ने उखाने नेताहरू अलि लाज लागेन र ।
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मान्छे जति राम्रो हुनुहुन्छ उहाँ त्यो भन्दा पनि राम्रो र मिठो कुरा गर्नुहुँदो रहेछ उहाँले बोलेको हरेक शब्द शब्दमा ताली 👏 बजाउन मन लाग्यो उहाँले गर्नुभएको हरेक शब्द सत्य र यथार्थ छ उहाँको अन्तर्वार्ता म पहिलोचोटि हेर्दै थिएँ एकदमै मजा आयो सम्मान छ उहाँलाई 🙏🙏
वालेन कुनै भगवान होईनन हामी जस्तै सामान्य मान्छे हुन् उहाँसग गुणै गुण छ भन्ने होईन अवगुण पनि होला ,उहाँका कामहरुले कति लाई लाभ कतिलाई असर पनि परेको होला ।यति भन्न सकिन्छ उहाँमा काम गर्ने भिजन क्षमता छ।अन्ध भक्त भएर समर्थन गर्नु भन्दा राम्रो कामको समर्थन र नराम्रो कामको आलोचना गर्नु सहि हुन्छ।जस्ले आफ्नो कमि कमजोरी सच्यायर अगाडी जान मद्दत मिल्छ।पक्ष विपक्षमा विभाजित हुनु आवश्यक छ जस्तो लाग्दैन।
यो मुजि पत्रु सङ्ग अरु प्रश्न छैन, बालेन शाह भन्दा अरु केहि देख्दैन कि प्रश्न गर्न ? यो पत्रु र सुरेन्द्र बुढो ले बालेन ले गरेको राम्रो काम केहि देखाउदैन केहि बोल्दैन, महानगगर मा कति राम्रा काम भाका छन, त्यो बोल्दैन, हजारौ राम्रा काम छन, दुर दराज मा एम्बुलेन्स दिने देखि सयौ रोपनि जग्गा फिर्ता, एउता भलिबल खेलाडी लाई जनहि लाखौ रुपया, देखि अहिले कि ओलम्पिक खेलाडि लाई पाच लाख सहित सम्मान, कयौ सयौ हजारौ काम छन !
'शिलापत्थरमा लेखि राख्नू', - यो लेखको शीर्षक: जब अदलीय कार्यकारी कुनैपनि सिटमा बस्न आएमा त्यो तहका सबै दलीयतत्त्वहरुले सम्पूर्ण रुपमा सबै बाजीहरु हारेको हुन्छ। त्यसो भएर नै धरान र राजधानी समेतका पालिका प्रमुखहरु शक्तिशाली ढंगले कामगर्न पाइरहेका छन्। स्वतन्त्र कार्यकारीहरुलाई दलीय तालमेल मिलाईरहनु कर छैन। स्वतन्त्र माथि सम्बन्धित सभाहरुको दिशानिर्देश गर्ने हैसियत पनि नहुने हुँदा सभासदहरु निरिहनै रहिरहनु पर्ने दुर्दसामा अर्को चुनाब तक रहन बाध्य हुन्छन्। त्यसकारण स्वतन्त्रले जितेमा दलीयजनप्रतिनिधिहरुले राजिनामा गरिहाल्नु पर्दछ। तर बिडम्बना भत्ताको लोभले त्यसो गर्दैनन्। बिजिनेश बेगर भएपनि बसिबस्द छन्। त्यो लाजको कुरा हो। अर्को चुनाब देखि स्वतन्त्रले जितेमा दलियप्रतिनिधिहरु स्वत निलम्बित हुने ब्याबस्था हुन्छ। दलीय ब्याबस्था र स्वतन्त्र कार्यकारी ब्यबस्था ठिक बिपरित अभ्याश हुन्। स्वतन्त्र कार्यकारी पोजिसनको शक्तिको श्रोत भनेको नै दलीय धन्दाले नछुनु हो। मेनीइनमिस एगेन्स्ट ए वानमेनआर्मी नै स्वतन्त्र कार्यकारी हो र त्यो राजनीतिमा बैकल्पिक एउटा प्याराडाइम सिफ्ट हो। अर्को चुनाबमा पनि स्वतन्त्र अर्थात् अदलीय उम्मेदवार भई उठेमा हालका स्वतन्त्र कार्यकारीहरुले दोहोरिने अबसर पाउलान्। हौसिएर राजनीतिक पार्टी खोलि पार्टी प्रतिनिधित्व गर्दै चुनाब लड्ने भए छन् भने त तिनका आफ्नो र दलको जमाना जफत नै हुन्छ। दलीय चरित्रको बिकल्प स्वतन्त्र उम्मेवारी हो। यो कुरा राम्ररी सबैले बुझ्नु पर्दछ। यी कुरा सहि हुन् कि हैनन् , अहिले शिलापत्थरमा लेखि राख्नू र पछि थाहा पाउनू। ओ के।
सतप्रतिशत सही बिश्लेषण हजुर को। सलाम छ। बालेन शाह जिन्दावाद। प्रदेश तुरुन्त खारेज गर्नु पर्छ। जय नेपाल।
Balen is best leader ship
यो युवाको समय हो:युवानमीव जयते। कालो दुरतिक्रम।। युवाहरुको जीत निश्चित छ। समय बलवान् छ।
सहि हो जय बालेन
देशको हिरो बालेन सर हो
युगले जन्माको छोरा बालेन सहि कुरा धेरै उच्च बिस्लेशण
सहि बिश्लेष्ण।धन्यबाद।
बालेनजिन्दावाद भ्रस्टचारि kp मुर्दावाद।
जय बालेन 🙏🙏🙏
बालेन❤शाहा जिनदाबाद❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉😢😢😢😢😢
एमाले मुर्दाबाद , बालें शाह जिन्दाबाद
हुल्लडबाद मुर्दाबाद!
Balan sha national hero 🇳🇵💐🙏❤️
Jai balen🙏🙏❤️❤️🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵jai Nepal 🙏🙏❤️🇳🇵🇳🇵🇳🇵
सहि हाे 👍️
बालेन जिउदो छ।
बालेन आगो हो कसैले नचलाए हुन्छ!!
किनकी बालेनले नराम्रो काम गर्दै गर्दैनन।
बालेन जिन्दाबाद
Balen जिन्दावाद, यामले मुर्दावाद
सान्दर्भिक विश्लेषण गर्नु भयो👍️👍️👍️👍️
बालेनको बिसयमा बिस्लेसन अती राम्रो लाग्यो, हो ओलिको कुरै नगरम यस्ता तित्रको के कुरा गर्नु??एमाले भन्ने पार्टी खत्तम भयो ,ठुलो कुरा ,गफ नगरे हुन्छ ।
सबै जनता एक हौं !!!!!!
Very strong voice sahi ho kura Thankyou sis lai.
सरकार नभएकाे देश बालेन जिन्दावाद
Good
बालेन शाह - जिन्दाबाद
खड्ग ओली - नूर्दाबाद
❤❤❤balen❤❤❤balen❤❤❤
good didjyu
Nice balen ❤❤❤
जय वालेन शाह 🎉🎉🎉
Balen jindabad
जय बाले सुनिता जि
साेच्नु हाेसहै
जय बालेन ❤❤❤❤❤❤
सही कुरा गरिन् ई नानीले, अब परिवर्तन काे खाँचो भै सक्यो। बालेंन बाबू जस्ता युवा हरू मिलेर मूलुक नयाँ व्यवस्थापन नगरी नहुने भै सकेको छ। ई बुढा फटाहा डाँका चोर् ज्यानमारा हरू लाई सिस्नु पानी लगाएर जेल हाल्नु पर्छ।
ठिक बहिनी । जय बालेन
बालेन शाहा भनेको ८४ पछिको नेपालको प्रधानमन्त्री हो केपि ओलि भनेको बुडा गोरुहुन मात्रै हुन जो गाई गाई रुङ्ग्ने काम मात्रै हो बाकी केही हुना
सलाम छ म्याम यो देश कुनै एउटा ब्याक्ति र पार्टीको बाउको बिर्ता होइन।
बालेन ठिक केपि ओली बेठीक
Mayor balen Sah ziule Des Ra Janata prati dherai ramro Kam garnu bhayeko xa.
जयबालेन शाह
💚🙏💚🙏
हो यार कुरो मा दम छ यार
Balen.जिन्दाबाद
प्रधानमन्त्री जस्ताे पटक पटक जिम्मेवारी लिएर देश र जनताकाे हितमा काम गर्न नसक्ने नेताहरूले काम गर्दै गरि रहेकाे काठमाडौंका बिचरा स्वतन्त्र मेयरसंग वाकयुद्व गरेर हिड्ने ? जाे चाेर उस्काे ठुलाे स्वर भन्ने उखाने नेताहरू अलि लाज लागेन र ।
💥💥
Balen ❤
Jay. Jay. Jay. Balen. ❤❤❤❤❤
बालेन,gndabad.
1 के पि बा
2 दे उ बा
3 नानि को बा
सबै नेता ले बा भन 4 बा लेन
बालेन जिन्दाबाद।
Balen jindabad❤❤❤❤❤
Jay balen🇳🇵🇳🇵
भैँसी बुढो हुन्छ भिर खोज्छ मान्छे बुढो हुन्छ निउ खोज्छ केपीको अब केही वसको छैन। अब नेपाल प्रहरी पनि बालेनको पक्षेमा आउ छन
मान्छे पनि सार्है सुन्दर बोली पनि प्रस्ट रामशरण महत जस्तो कहिकतै नरोकिने अनि बिचार पनि उस्तै राम्रो ।
Madam I'm agree with your view I salute to your voice keep it up. It is true Mayer Balen doing grate job Jay Balen🙏🙏
अब बालेनले काठमान्डौको कुन क्षेत्रबाट संसद सदस्य चुनाब लड्ने हिम्मत गर्लान र जित्लान त??😃😃
i like your idea
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen Shah jindabad
नेपालीजनताले भ्रष्टाचारीलाइ चिन्नेकाम सुरु भएछ। राम्राे खवर।
जय बालेन
मान्छे जति राम्रो हुनुहुन्छ उहाँ त्यो भन्दा पनि राम्रो र मिठो कुरा गर्नुहुँदो रहेछ उहाँले बोलेको हरेक शब्द शब्दमा ताली 👏 बजाउन मन लाग्यो उहाँले गर्नुभएको हरेक शब्द सत्य र यथार्थ छ उहाँको अन्तर्वार्ता म पहिलोचोटि हेर्दै थिएँ एकदमै मजा आयो सम्मान छ उहाँलाई 🙏🙏
Only 1 and last person for Nepal .. no other then Mr .. balen. Shah …. Only winner of Nobel prize. .. for development ..❤❤❤
beauty with brain 🙏🙏🎉🙏🙏
जय बालेन जय मात्रिभुमि
Balen jinda bad
चोरे एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको खातेहरू
वालेन कुनै भगवान होईनन हामी जस्तै सामान्य मान्छे हुन् उहाँसग गुणै गुण छ भन्ने होईन अवगुण पनि होला ,उहाँका कामहरुले कति लाई लाभ कतिलाई असर पनि परेको होला ।यति भन्न सकिन्छ उहाँमा काम गर्ने भिजन क्षमता छ।अन्ध भक्त भएर समर्थन गर्नु भन्दा राम्रो कामको समर्थन र नराम्रो कामको आलोचना गर्नु सहि हुन्छ।जस्ले आफ्नो कमि कमजोरी सच्यायर अगाडी जान मद्दत मिल्छ।पक्ष विपक्षमा विभाजित हुनु आवश्यक छ जस्तो लाग्दैन।
Balen shah is best.
बालेन छाेयाे कि अाेलि कुयाे
Balen balen ❤❤❤❤
उस्तै सुन्दरता त्यो भन्दा सुन्दर बिचार्💗💗💗💗💗💗❤️❤️❤️❤️❤️👪️👪️👪️👪️❤️
We love Balen . We do anything for Balen .
Nice Interview, Balen Jindhabath
Exactly correct dijjiu👍👍❤️❤️🇳🇵🇳🇵
100%
Balen jindabad jay nepal balen
बालेन लाई प्रधानमंत्री बनाउँने हो भने आन्दोलन गरौं नत्र आन्दोलन को नाटक नगरौं ।
बालेनजिनदाबात,जेनमाराहरूमुरदाबाद,,,
जे होस सुद्दी च्वाक
Ma.am le sarai ramro.mitho kura rakhanu vayo.hajurlai thank you so much ma.am
Jay Jay Jay Nepal Jay Jay Balen Shah Ahba Nepal Ma Rajsasta Ney Hu Nu Parcha R Balen Shah Matra Pm Hu Nu Parcha
Good🎉🎉🎉
Jay Balen.
Good. Sis.
सहिस छ बालेन सर राम्रो कुरा गर्नुभो दिदीले
Jay balen ❤❤❤❤❤
We r with balan..we r with honest and for better future..
यो मुजि पत्रु सङ्ग अरु प्रश्न छैन, बालेन शाह भन्दा अरु केहि देख्दैन कि प्रश्न गर्न ? यो पत्रु र सुरेन्द्र बुढो ले बालेन ले गरेको राम्रो काम केहि देखाउदैन केहि बोल्दैन, महानगगर मा कति राम्रा काम भाका छन, त्यो बोल्दैन, हजारौ राम्रा काम छन, दुर दराज मा एम्बुलेन्स दिने देखि सयौ रोपनि जग्गा फिर्ता, एउता भलिबल खेलाडी लाई जनहि लाखौ रुपया, देखि अहिले कि ओलम्पिक खेलाडि लाई पाच लाख सहित सम्मान, कयौ सयौ हजारौ काम छन !
Balen jinda bad 🙏❤❤
Wow great seppch sister 🎉 I salut
बालेेन काे जय हाेस।केपी लाई जिराे
She is able to team balen ❤
'शिलापत्थरमा लेखि राख्नू', - यो लेखको शीर्षक:
जब अदलीय कार्यकारी कुनैपनि सिटमा बस्न आएमा त्यो तहका सबै दलीयतत्त्वहरुले सम्पूर्ण रुपमा सबै बाजीहरु हारेको हुन्छ। त्यसो भएर नै धरान र राजधानी समेतका पालिका प्रमुखहरु शक्तिशाली ढंगले कामगर्न पाइरहेका छन्।
स्वतन्त्र कार्यकारीहरुलाई दलीय तालमेल मिलाईरहनु कर छैन। स्वतन्त्र माथि सम्बन्धित सभाहरुको दिशानिर्देश गर्ने हैसियत पनि नहुने हुँदा सभासदहरु निरिहनै रहिरहनु पर्ने दुर्दसामा अर्को चुनाब तक रहन बाध्य हुन्छन्।
त्यसकारण स्वतन्त्रले जितेमा दलीयजनप्रतिनिधिहरुले राजिनामा गरिहाल्नु पर्दछ। तर बिडम्बना भत्ताको लोभले त्यसो गर्दैनन्। बिजिनेश बेगर भएपनि बसिबस्द छन्। त्यो लाजको कुरा हो।
अर्को चुनाब देखि स्वतन्त्रले जितेमा दलियप्रतिनिधिहरु स्वत निलम्बित हुने ब्याबस्था हुन्छ।
दलीय ब्याबस्था र स्वतन्त्र कार्यकारी ब्यबस्था ठिक बिपरित अभ्याश हुन्।
स्वतन्त्र कार्यकारी पोजिसनको शक्तिको श्रोत भनेको नै दलीय धन्दाले नछुनु हो। मेनीइनमिस एगेन्स्ट ए वानमेनआर्मी नै स्वतन्त्र कार्यकारी हो र त्यो राजनीतिमा बैकल्पिक एउटा प्याराडाइम सिफ्ट हो।
अर्को चुनाबमा पनि स्वतन्त्र अर्थात् अदलीय उम्मेदवार भई उठेमा हालका स्वतन्त्र कार्यकारीहरुले दोहोरिने अबसर पाउलान्। हौसिएर राजनीतिक पार्टी खोलि पार्टी प्रतिनिधित्व गर्दै चुनाब लड्ने भए छन् भने त तिनका आफ्नो र दलको जमाना जफत नै हुन्छ।
दलीय चरित्रको बिकल्प स्वतन्त्र उम्मेवारी हो। यो कुरा राम्ररी सबैले बुझ्नु पर्दछ।
यी कुरा सहि हुन् कि हैनन् , अहिले शिलापत्थरमा लेखि राख्नू र पछि थाहा पाउनू।
ओ के।
Balen shah jindabad 🇳🇵🇳🇵🇳🇵🙏🙏
Baalen zindabad next prime minister is baalen no doubt uml congress khaobadi sabai le 30 saal samma vrastachari nai hun
Very good.
RAJA CHAHINCHA
दामी मायालु।😊
Right nanu thanku
50 बर्ष सम्म नसुध्रिएको पुरानो नेता अब सुध्रिदैन अव सुध्रने मात्र विकल्प जनता हो अरु देशमा जनता अर्को चुनाव सम्म पर्खन छन् फालदिनछन अव त सुरु गर
Truth speech...👏👏👏👏👏🙏🙏🙏🙏🙏
❤❤❤ जय बालेन❤❤❤
Thank you madam salam chha all of your team you are Great very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵