अपराधका ‘बादशाह’लाई मन्त्री उपहार! बालेनका भिलेन ‘चिनीकाजी’! रविमाथि आपतको संकेत!- TO THE POINT

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 366

  • @kusheshwaryadav2827
    @kusheshwaryadav2827 3 месяца назад +97

    हाम्रो देश महान
    न जनता रोडमा सुरक्षित नत अकाशमा
    न जनता देशमा सुरक्षित नत बिदेशमा
    कोइ सुरक्षित छ यो देशमा त्यो हो भ्रष्टाचारि
    त्यसले त भनेको छ हाम्रो देश महान
    न भोट दिने ठिक नत भोट लिने
    न सेवा दिने ठिक नत सेवा लेने
    कोइ ठिक छ यो देशमा त्यो हो भ्रष्टाचारि
    त्यसले त भनेको छ हाम्रो देश महान
    म बस बट खसेर मरे तिमी परेन बाट
    तिम्रो लागि छानबिन समिती बनियो मेरो लास पनि भेटेन
    कोइ भेटिन छ यो देशमा त्यो हो भ्रष्टाचारि
    त्यसेले त भनेको छ हाम्रो देश महाब

    • @SupranshaAryal
      @SupranshaAryal 3 месяца назад

      😂❤❤ddddd😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘🤐🤐🤐🤐🤐🤐🤐🤐🤐🤐🤐🤐🤐😶🤐🤐🤐🤐🤐🤐😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😑😘😘😘😘😘😘😘☢️😊⚠️⚠️⚠️⚠️⚠️😊⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️😊⚠️⚠️☣️😊☣️☣️☣️☣️😊☣️😊☣️☣️☣️😊☣️😊☣️☣️😊☣️☣️☣️☣️☣️☣️☣️😊☣️☣️☣️☣️😊☣️😊😊☣️☣️😊☣️☣️🛄☣️😊☣️😊☣️☣️😊☣️😊☣️☣️☣️☣️☣️😊☣️☣️☣️🚯🚯🚯🚯🚯🚯⚠️😊🚯😊🚯😊🚯⚠️🚯⚠️😊🚯🚯🚯🚯🚯😊🚯🚯🚯🚯🚯🚯🚯😊🚯🚯🚯😊🚯🚯🚯🚯😊😊😊🚯🚯🚯😊🚯☢️😊🚯🚯🚯🚯🚯😊😊😊⚠️⚠️⚠️⚠️😊⚠️😊⚠️⚠️😊⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️😊⚠️⚠️⚠️☢️⚠️😊⚠️😊😊⚠️⚠️😊😊⚠️⚠️😊😊⚠️⚠️😊⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️😊⚠️⚠️😊😊⚠️⚠️😊⚠️⚠️😊⚠️😊⚠️😊⚠️⚠️⚠️⚠️⚠️⚠️😊⚠️⚠️😊⚠️⚠️😊⚠️⚠️😊⚠️⚠️⚠️⚠️😊😊⚠️⚠️😊⚠️😊😊⚠️⚠️😊⚠️⚠️😊⚠️⚠️😊⚠️⚠️😊⚠️😊⚠️⚠️⚠️😊😊😊⚠️⚠️😊⚠️⚠️⚠️😊⚠️⚠️⚠️😊⚠️😊⚠️⚠️😊⚠️⚠️⚠️⚠️😊⚠️😊⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️😊😊⚠️😊⚠️😊⚠️😊😊⚠️😊☢️😊⚠️😊⚠️😊⚠️⚠️😊⚠️😊☢️⚠️⚠️😊⚠️😊😊😊⚠️😊⚠️😊⚠️⚠️⚠️

    • @anuparajuli3389
      @anuparajuli3389 3 месяца назад

      6

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 2 месяца назад +1

    यी सबै बादसाह हुन ,डन् हुन ,डनका नाईके हुन अनौठो मान्न पर्ने कुरा केछर, हजुर तर -- -- बंगलादेसको हालत -- देखेका -- जनता छन चेतना भया।

  • @bharatkumarshrestha6292
    @bharatkumarshrestha6292 3 месяца назад +29

    निडर तरिकाले प्रस्तुति दिनुलाई स्यालुट ।आ-आफ्ना ठाॅउ बाट यसरी नै बिरोध प्रर्दन गरिनु पर्छ।

  • @SuryaOfficial14378
    @SuryaOfficial14378 3 месяца назад +47

    जनता नै भेडा भएपछी कसको के लाग्छ अहिले जति कराएपनी भोट त्यही काङ्ग्रेस एमाले माओवादीलाई दिने हो

    • @shahjasmine8624
      @shahjasmine8624 3 месяца назад +5

      Veda janta haru lai thick pareko xa yo daka haru le vot feri dini yehi chor haru lai nai ho kere

    • @SuryaPandey-or8lv
      @SuryaPandey-or8lv 3 месяца назад

      াাাাাাাাাাাাাাাাা​@@shahjasmine8624

  • @Mohanilaal
    @Mohanilaal 3 месяца назад

    ज्यादै चित्तबुझ्दो बोली सुनियो । सत्य कुरा यहि हो।

  • @edufm2796
    @edufm2796 3 месяца назад +45

    कहाँ लुके एक हल महामन्त्री, गबिरा, ४ महिना प्रतिपक्षमा रहदा त निकै रडाको गर्थे त मानौं यो ब्रह्माण्डमा काङ्ग्रेस जति नैतिकवान कोहि पनि छैन। थुइक्क तस्कर हो!!

    • @Kabirajr967
      @Kabirajr967 3 месяца назад

      रैथाने काङ्ग्रेस गगने बाख्रा चोर बाट अब जनता ले लखेट्न सरुवात गरौं ए रोगी जनता हो किन सुतेर बसेको

  • @salikramgiri6375
    @salikramgiri6375 3 месяца назад +25

    सोचौ न रास्वपा का नेता हर मन्त्रालय मा भए भने आहा , जसले जे भनोस कुनैको औकात रास्वपासंग मिल्दैन

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад +84

    काङ्ग्रेस एमाले राष्टकै कलङ्क हुन😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @liquidatedfool
    @liquidatedfool 3 месяца назад +16

    जति कराए पनि भेडा जनता हरुले 84 मा इनैलाई जिताउने छन्। लेखेर राख्दा हुन्छ

    • @bamkunwarbahadur6769
      @bamkunwarbahadur6769 3 месяца назад

      Ho, you are right Bhatt ra masuma bickxan ho Nepali janta

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад +62

    प्रचण्ड,रबि,बालेन साहा जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @arunthapa9159
      @arunthapa9159 3 месяца назад +2

      Ravi,prachanda xx 😅😂😂

    • @jonmedia7777
      @jonmedia7777 3 месяца назад +1

      Only balen❤ .

    • @bholaadhikari195
      @bholaadhikari195 3 месяца назад

      ul😊😊😅tg😢❤😂😂😂😂😂😂😂😂 33:24 ​@@arunthapa9159

    • @purnarimal5820
      @purnarimal5820 3 месяца назад

      Right 👍

  • @ramjithapa95
    @ramjithapa95 3 месяца назад +2

    अझै धेरै दुख पाउन बाकी छ हामी नेपालीले । नेपाल तस्करहरुको लगी स्वर्ग हो

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 3 месяца назад +17

    सेरे र अार्जुकाे टट्टुहरु कता हरायछन्,प्रतिपक्षमा हुदा त भुस्याहा कुकुर भुकेझै खुबै भुक्थे,छरछिमेककाे निन्द्रा नै बिथाेल्ने गरि।

  • @rameshbista6016
    @rameshbista6016 3 месяца назад +3

    यो न्युरोड मेरो पनि हो ।म फूटपाथ बाट हिड्दा सधै एक अर्कामा नठोकिइ हिड्नसकिदैन।तेसैले फूटपाथ ठूलो चाहियो

  • @deenanathacharya2743
    @deenanathacharya2743 3 месяца назад +10

    चिनीकाजी सडक बिभागले जस्तो पत्र काट्यो,जसरी बिबाद गर्यो त्यो गलत थियोे भन्ने कुरा अदालतले आदेश गरिसकेको छ ।अब कानुन को कुरा गर्ने चिनीकाजीले के लफडा गर्दैछन् ? लाजै नमान्ने काजी झोला कै पछाडि दुगुर्नु बाहेक के हुन सक्छ ?

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 3 месяца назад +86

    केपी ओलीकाे शासन नै गुण्डा र अपराधीहरुकाे रजगज हाे।

    • @sadajiban
      @sadajiban 3 месяца назад

      यिनिहरूलाई भोट दिने जनताहरू चाहिँ के हुन्

  • @rewatipandit8668
    @rewatipandit8668 3 месяца назад +14

    रवि बालेन हर्का सामपान प्रचण्ड विप्लभ दुर्गापर्साईँँ सबै एक भएर यी भ्रष्ट नेताहरूलाई चौरासीमा फाल्दिनुस्।

  • @FreeFire-nu1tm
    @FreeFire-nu1tm 3 месяца назад +10

    राॅडी छोरा प्रधानमन्त्री छ त जे गरे पनि हून्छ

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 месяца назад +12

    चोर, लुटेरा, भ्रष्ट, दलालको साशनमा यस्तै हो

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад +18

    टुदपईन्टलाई सत्यतथ्य समाचारको लागि धन्यबाद❤म पथरि मोरङ्गबाट रेगुलर हो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 3 месяца назад +3

    थाहा छैन त किन बाठो हुने चिनी काजि ? स्वर्ग जाँदा आची खान पाईन्छ ? भने जस्तो हो ।

  • @bharatkhatri6332
    @bharatkhatri6332 3 месяца назад +7

    हामि नेपालि कहिले सुर्धिने ! भस्टचारि , दलाल,माफियाहरू लाई भोट दिएर जिताउछोै अनि कसरि बन्छ देश! पहिला आफ्नो भोट बद्ल्नुस ! चोर नेताहरू लाई गालि गरेर केहिहुदैन्!

  • @amritmanshrestha6350
    @amritmanshrestha6350 3 месяца назад +16

    चोर कै रज़ाई छ । रबिलाई तेत्रो भन्नेहरू कोई बोलडैनन ।

  • @durganarayanshrestha3907
    @durganarayanshrestha3907 3 месяца назад +1

    हैन इ अपराधी हरुले चुनावचै कसरी जित्छ्न ? इनिहरु लाईभोट् दियर जिताउने त त्याहिका घाँस खाने जनता होलान 😊

  • @yekdev_asafal
    @yekdev_asafal 3 месяца назад +1

    रबि लामिछाने ज्युलाई तपाईको सल्लाह सुझावको आबस्यक छ पत्रकार ज्यु🙏🙏

  • @dipakkarki5383
    @dipakkarki5383 3 месяца назад +12

    Jaya rabi dai ❤❤❤

  • @mrshankarG
    @mrshankarG 3 месяца назад +14

    चोर जति नेता 🙄

  • @kajiramthapa7277
    @kajiramthapa7277 3 месяца назад +3

    चोर भ्रष्ट ले चलायको देशमा जता ततै चोरै चोर त हुने भए यी चोर हरुको तीन पुस्ते देखिको सम्पती जफत नगरी र यी चोरहरुलाई जेल नकोजे सम्म देश बिकाश हुदैन

  • @NIRAJmagar8081
    @NIRAJmagar8081 3 месяца назад +1

    भ्रष्टाचार को नायक के पि ओलि

  • @hdhhhs3950
    @hdhhhs3950 3 месяца назад +2

    यो सबै आर्जुको करामत हो प्रहरीलाई पनि किन दोस जसो तसो समायो येहि अप्राधिलाइ सलाम ठोक्नुपर्छ

  • @GaneshMukhiya-g1j
    @GaneshMukhiya-g1j 3 месяца назад +1

    नेपालमा राम्रा काम गर्ने हरुलाई टिकन नदिने भयाे हाे।कसरी हुन्छ खुट्टा तानेर पछारेर नै छाेडछ छि हाम्राे देशकाे राजनीति दुरगन्नद कहिले पनि नसुधरिने भाे।

  • @lokensingh4122
    @lokensingh4122 3 месяца назад +12

    यदि रबिले मेराे गल्ति छ म जेल जान तयार छ भने काग्रेश एमाले पनि जेल जान्छ याे घडि चाेर रामहरि किन धेरै बाेलेकाे

  • @dwaanbohara1217
    @dwaanbohara1217 3 месяца назад +2

    अपराधिले अपराधिलाई साथ दिन्छ

  • @narayanshrestha7826
    @narayanshrestha7826 3 месяца назад +3

    यसै गरि देश खाइसके

  • @milanchand5431
    @milanchand5431 3 месяца назад +2

    जेल सजाय हुनुपर्छ बादसाह जस्ता लाइ

  • @ameerkc5033
    @ameerkc5033 3 месяца назад +3

    गुन्डा,अपराधी,भ्रष्टाचारी ,चोर हरु को मोजमस्ती र मनपरि को लागि अहिले एमाले र काङ्रेस मिलेर सरकार बनेको हो भन्ने बुझिदै छ,,

  • @bharatdhungel8040
    @bharatdhungel8040 3 месяца назад +2

    सारा नेपाली ढुक्क छन कि अाेलि सासनमा भ्रष्टाचार सुन्नेगरि हुदैन ,देख्ने यरि हुन्छ।

  • @birchhetri3112
    @birchhetri3112 3 месяца назад +2

    यो भ्रस्टाचार ले के बोले भन्ने थाह नि छैन आफुले नि गर्न सक्दैन अरुलाई नि काम गर्न दिदैन

  • @ElinaSubedi-i1d
    @ElinaSubedi-i1d 3 месяца назад +5

    Rabi sir good luck

  • @ganeshgautam6282
    @ganeshgautam6282 3 месяца назад +2

    नेता खराव हुँदै हैनन हामी जनता खारब है कोहि तरुण दल कोहि युवा सङ्ग कोहि ycl तर नेपाली कोहि हैन सबै पार्टीका।

  • @kokilajuwa2736
    @kokilajuwa2736 3 месяца назад +3

    योत धुरवसत्ये होनि काले काले मिलेर खाउं भनेको . अ आफ्नो भ्रषटाचार लुकाउन वनेको सरकार । खै जनताहरु कहां गय ।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 3 месяца назад +1

    नीडर सत्यका प्रतीक खत्री राजीवजी तपाईं ** यदायदाहि ::: सम्भवामी युगे युगे 🙏❤️ जय आमा नेपाळ🇳🇵🙏

  • @क_देखि_ज्ञ_सम्म
    @क_देखि_ज्ञ_सम्म 3 месяца назад +3

    मटन थापा चुपचाप छ त आजकल।

  • @binodkc-official4880
    @binodkc-official4880 3 месяца назад +1

    पत्रकार जि सहि भन्नुभयो

  • @RamakantaGhimire
    @RamakantaGhimire 3 месяца назад +1

    Yes you are right sir 💯

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 3 месяца назад +1

    सही छ राजीप सरको भाषण

  • @rbr1253
    @rbr1253 3 месяца назад +2

    गगन र विश्व प्रकाश कता गये

    • @bamkunwarbahadur6769
      @bamkunwarbahadur6769 3 месяца назад +1

      Vhaujuko petikot ma luke aba kahan bolxan ra Mr Rabi vhayepo sarkar ma

  • @chandankhawas4464
    @chandankhawas4464 3 месяца назад +1

    ७० करोड छोरो ले पचायो त ओलि...... कि उमेर सङ सङ्गै सोच्ने शक्ति गुमायौ? अनि देवर बाबुहरु ले दाजु भाउजू को खुट्टा मसार्दै जिन्दगी कटाउने या केही राम्रो काम गर्छौ।

  • @bimalpaudel2338
    @bimalpaudel2338 3 месяца назад +2

    नाम चिनिकाजि व्यवहार साँझ बिहान १/१ चम्चा गु ख्वाउने जस्ताे रच।

  • @SantoshShrestha-sz2rm
    @SantoshShrestha-sz2rm 3 месяца назад +1

    सहि कुरा हाे नी

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 3 месяца назад +5

    देस लुटन लाईसन दिने जनता हुन पर्धानमन्त्री चोर गिर्य मन्त्री माफिया परराष्ट्र मन्त्री मानव तस्कर म के भनु हजुर

  • @almiragautam6819
    @almiragautam6819 3 месяца назад +4

    Rabi dai you are great❤❤

  • @kaushikraymajhi1230
    @kaushikraymajhi1230 3 месяца назад +4

    Yakdam Right

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад +4

    अब नि यो देश बालेनको लय र उदेश्यमा हिडेन भने न रहन्छ नेपाली न त नेपाल ॥

  • @gopalraut5049
    @gopalraut5049 3 месяца назад +2

    भ्रष्टचार र अपराध नै हाे धनकाे मुहान नत्र दल कसरी टिक्छ ?

  • @dambarsinghdhami8201
    @dambarsinghdhami8201 3 месяца назад +1

    कति रोको रबि हावा आफ्नै TV बाट प्रचार

    • @hariosti8421
      @hariosti8421 3 месяца назад

      मासु भाते आएछ कमेंट बॉक्स मा

  • @tankswor3218
    @tankswor3218 3 месяца назад +1

    To the point is the best

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 3 месяца назад +5

    Good luck rabai sir Jay ganti

  • @baburamaryal4742
    @baburamaryal4742 3 месяца назад +2

    गगन र बिस्वप्रकास कता हराय निकै नैतिकता देखाउथे त प्रतिपछे मा बस्दा अहिले खान पायसी चुप छन

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 месяца назад

    वा सरद सर तँपाईले सही निश्पक्ष समाचार गर्नुभएको मा सलाम छ।

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 3 месяца назад +1

    यतिको आटिलो पत्रकार हामिलाई चाहिन्छ सलाम छ राजिव ज्यु शुरुमा जे बोल्नु भयो सहि बोल्नु भयो

  • @NareshJoshi-g2w
    @NareshJoshi-g2w 3 месяца назад +1

    तपाई बास्तबिक पत्रकार हो❤❤

  • @bardandahal5448
    @bardandahal5448 3 месяца назад +2

    यस्तो काल त मेरो देशका दलालहरुलाई आउनु नि,काल पनि कति निर्दयी ।

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 3 месяца назад +1

    Great neaws thankyou sir

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад

    नेपाल र नेपालीको अस्तित्वको लागि राजसंस्था आजको आवश्यकता ॥🙏😷

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 3 месяца назад +4

    Congreass rip rip rip

  • @lamahyolmo9535
    @lamahyolmo9535 3 месяца назад +1

    Good luck rabi sir ❤❤❤❤Jay ghanti ❤

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 месяца назад +2

    विल्कुल अपराधि अपराधि सरकारमा।

  • @RajBikashCreator123
    @RajBikashCreator123 3 месяца назад +1

    खसेको त हामी दुबै थियौ
    तिमी जहाबबाट खस्यौ, म बसबाट।
    मरेका त हामी दुबै थियौ,
    तिमी जलेर मर्यौ, म डुबेर।
    तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान्।
    तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
    फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे
    म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो।
    तिमी मर्दा देशको झण्डा आधा झुक्यो
    म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 😢
    मृतक आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली 🙏🏻🙏🏻

  • @shyangbosherpa4502
    @shyangbosherpa4502 3 месяца назад +2

    Sahi kura

  • @Bayambu.K
    @Bayambu.K 3 месяца назад +2

    पत्रकार जति सबै बालेनका प्रबक्ता भए बिडम्बना

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 месяца назад +1

    कडा पत्रकार ❤

  • @garjnandg221
    @garjnandg221 3 месяца назад +1

    Jay shree sita ram good news

  • @Purna-v8n
    @Purna-v8n 3 месяца назад +3

    कराएर मात्र नि हुदैन रबि झैँ हाम्फालुम राजनिती मा।

    • @kcbinod
      @kcbinod 3 месяца назад

      RABILEY NI CHOREYALEYO

  • @rajujirel1800
    @rajujirel1800 3 месяца назад

    काङ्ग्रेस र एमाले रहे सम्म जनताले यस्तै नियती भोग्नु पर्छ तेसैले जनता हो अब त सुद्रीनु पर्यो

  • @Homgurung2814
    @Homgurung2814 3 месяца назад

    Thanks "To the Point"

  • @ramkandel8329
    @ramkandel8329 3 месяца назад

    ❤❤❤wow wow selutchha hajurlai kati nidar saamanti haruko pardafas garidinuvayo❤❤❤

  • @saudprakash-cf7db
    @saudprakash-cf7db 3 месяца назад +1

    रोज राणा र बादशाह 😂नीकाल छ 🙏

  • @laxmankhanal9367
    @laxmankhanal9367 3 месяца назад

    ho hajur100% right

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +2

    जय वालेन शाह ।
    अव भ्रष्ट, झोले र अन्याय विरुद्ध देशभक्त विकाश प्रेमी जनताहरू एकजुट भएर लड्नुपर्छ ।

  • @himantadangi2526
    @himantadangi2526 3 месяца назад +1

    Jaya rabi

  • @birendraadhikar5285
    @birendraadhikar5285 3 месяца назад +1

    100%

  • @yograjkhadka2697
    @yograjkhadka2697 3 месяца назад +3

    कालो काङ्ग्रेस

  • @kamalapandit9832
    @kamalapandit9832 3 месяца назад

    सहि कुरा होत नि

  • @Padambista-z7x
    @Padambista-z7x 3 месяца назад +1

    तिम्रो सहकारी ठग रबिले सहकारी काण्ड को फायल लुकाउने काम गरेको छ पुनः सोही फायल खोलेर जेलमा हाल्नु पर्छ

  • @mayanathghimire5484
    @mayanathghimire5484 3 месяца назад

    राज्यकाे विधानमा काँ लेखेकाेछ , न्यूराेड ,जुद्धसडकमा फुटपाथ वढाउन मिल्दैन भनेर ? ।

  • @sabitrishrestha9090
    @sabitrishrestha9090 3 месяца назад

    You are right

  • @Footx111
    @Footx111 3 месяца назад +1

    100,%sahi kuro yo midea lai dherai dherai badhaix

  • @hdhhhs3950
    @hdhhhs3950 3 месяца назад

    सबैभन्दा त यो सबै आतंककारी प्रचण्डेले ल्यायको प्रलय हो तहसनहस बनाउने

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 3 месяца назад

    अपराधीको पनि अपराधी काङ्ग्रेस एमाले शीर्ष नेता।

  • @kaalamatha4014
    @kaalamatha4014 3 месяца назад

    पशुपति शर्माको " लुट कान्छा लुट नेपाल मै हाे छुट " भन्ने गित चरितार्थ भैईरहेको छ

  • @hastagurung1650
    @hastagurung1650 3 месяца назад

    पार्टीले पैलेइ देखि पालेका आपराधी हुन।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 3 месяца назад +1

    जय रबि जय देश 🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 3 месяца назад

    Jay Desh Jay Ghanti Good News ❤

  • @ganeshkhadka-yh8mh
    @ganeshkhadka-yh8mh 3 месяца назад

    याे कुरा सहिहाे

  • @DilipKumarshrestha-uy9nu
    @DilipKumarshrestha-uy9nu 3 месяца назад +1

    Ak yuddha jaruri xa

  • @HariprasadPathak-wh9mk
    @HariprasadPathak-wh9mk 3 месяца назад +1

    खुळकियो

  • @D.8088MagarSijapati
    @D.8088MagarSijapati 3 месяца назад +1

    यो चिनी काजी हैन रहेछ।ओलिको गुपाजी झोले रहेछ।बिचरा।😅😅

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 3 месяца назад +1

    Sainik.sasan.lagugarma.matr.yinibharst.jelaparne.thiyoki❤❤❤jayanepal

  • @LaxmanJoshi-n2m
    @LaxmanJoshi-n2m 3 месяца назад

    Right

  • @bambahadurbhujel3883
    @bambahadurbhujel3883 3 месяца назад +3

    यो भिजिलान्ते हो