रवि लामिछाने देशको प्रधानमन्त्री हुने पक्का ! हेर्नुस् आज नेपालगंजमा उर्लिएको जनसागर Rabi Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 3 авг 2022
  • हेर्नुस् आज नेपालगंजमा उर्लिएको जनसागर Rabi Lamichhane
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 433

  • @bishalroka559
    @bishalroka559 2 года назад +77

    हुने वाला प्रधानमन्त्री रबि दाई 🙏🙏

  • @gopalrawat6366
    @gopalrawat6366 2 года назад +72

    रबी सर लाइ यक चोटी मौका दीयर देस को प्रधान मन्त्री भयको हेर्ने कतीलाइ रहहर छ यता हाजीर हुनु होस

    • @milanbhattarai7039
      @milanbhattarai7039 Год назад

      🔔🔔🔔🔔🔔30 year broker party लाई हाले आबो 🔔🔔🔔🔔🔔

  • @kapilkessye4551
    @kapilkessye4551 2 года назад +52

    हाम्रो देस लाई तपाईजस्तो प्रधानमन्त्री को आवसेक्ता छ

  • @pankajxettri7269
    @pankajxettri7269 2 года назад +80

    रवि लामिछाने दाइ लाइ सलाम छ 🙏🔔🔔🔔🔔

  • @aayushroka5813
    @aayushroka5813 2 года назад +56

    भिड देख्दा त गर्बले छाती फुलेर आउँछ तर भोट हाल्ने बेलामा जन्ताले मन बदल्दिय भनि फेरि देश डुब्छ सबै जन्ता सचेत कृपया सबै जन्ता सचेत हुनुहोला बिन्ती छ मेरो🤗🤗🤗🤗😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

    • @siiyaan2738
      @siiyaan2738 Год назад

      ruclips.net/video/GnJQ4_BBQOQ/видео.html

    • @ramsebaksada1223
      @ramsebaksada1223 Год назад

      ruclips.net/video/_Wwq6tL0IvQ/видео.html

  • @lilathapa7889
    @lilathapa7889 2 года назад +17

    रबि जि को भाषण सुन्दा मस्त लागेको निद्रा पनि हराउँछ जस्तो दमदार भाषण छ त्यस्तै दमदार काम पनि छ यस देशको जनताका अभिभावक हजुर नै हो

  • @bhimlama123
    @bhimlama123 2 года назад +24

    रबि दाई जिन्दाबाद,🙏🇳🇵🇳🇵🇳🇵

  • @user-qr9ls3rj6d
    @user-qr9ls3rj6d 2 года назад +32

    यो त मात्र जनाउ घण्टी हो अन्तिम घण्टी त आगामी चुनावमा बज्ने छ ! र यो देशले गरिब दिनदुखीहरूले एउटा गर्विलो ब्यक्ति पाउने छ!

  • @chandradhami2837
    @chandradhami2837 2 года назад +44

    मङ्सिर ४ गते सबैले घन्टी 🔔 चिन्हमा भोट गरिदिनु होला 🙏 जय राष्ट्रिय स्वतन्त्र पाटी 🙏🔔🇳🇵

  • @ashimsnkr3884
    @ashimsnkr3884 2 года назад +15

    देशले चाहे र खोजेको मान्छे हो रवि दाई आज भन्दा ५ बर्ष अघि देखि

  • @sushilaryal6644
    @sushilaryal6644 2 года назад +17

    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद 🙏❤️🇳🇵🔔✊💪👑 रवि लामिछाने हाइ हाइ

  • @rajendrakatuwal2694
    @rajendrakatuwal2694 2 года назад +15

    सबैले साथ दिउ प्लिज पक्कै देश परिवर्तन हुन्छ राष्ट्रिय स्वतन्त्र पाटी जिन्दावाद देश भर देखि जागौ अब

  • @anandalamichhane8155
    @anandalamichhane8155 2 года назад +10

    अबको प्रधानमन्त्री रबि दाई❣️

  • @kalambistaanu6668
    @kalambistaanu6668 2 года назад +5

    कति ले सुनेको कुरा दिमाग मा सेव गर्नु भयो कतिले एक कानले सुनेर अर्को कानले उडाउनु भयो त्यो त थाहा छैन तर मैले जति बुझे त्यति बोल्दै छु रबि ले स्वर सुकायर जति पनि बोल्नु भयको छ निस्वार्थ तपाइ र मेरा लागि बोल्नु भयको छ यस्मा सोच्नु पर्ने एकरति पनि छैन अब कसैको लोभ नराखि कसैको कुरा नसुनि आफ्नो तन मन ले घण्टि मा भोट हालेर रबिलाइ काम गर्ने अवसर दिनुहुने छ जय स्वतन्त्र पार्टि जय जनता🙏🙏

  • @gokulraj4484
    @gokulraj4484 2 года назад +8

    रबि सर नमस्कार तपाई हाम्रो देश को प्रधानमन्त्री बन्नुहुनेछ हामी सबैको सहयोग गर्नेछौं

  • @tilakpun3743
    @tilakpun3743 2 года назад +12

    १ होनहार युवाको जन्म भयको छ सबैले साथ सहयोग गरौ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +24

    नेपाली जन्ताको आस भरोसा
    रास्ट्रय स्वतन्त्र पार्टी
    देस बदलिन नेता बदल्नु पर्छ

  • @sukrajtamang9235
    @sukrajtamang9235 2 года назад +8

    🔔🔔🔔🔔🔔 बिदेश मा हुने जति सबैले आफ्नो परिवर को बा आमा दाजु भाइ लाई भोट 🔔 मा लागाउन सल्लाह दिनु पर्छ जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🙏🙏🙏

    • @milanbhattarai7039
      @milanbhattarai7039 Год назад

      भ्रष्टहरुको फाईल खोलेर जेल हालेको दिन हेर्न मन छ। हाम्रो रगत चुसेर जम्मा गरेका सम्पति राष्ट्रीयकरण होस।

  • @BishnuEkata
    @BishnuEkata Год назад +3

    रबिको हरेक शब्दमा सत्यता र मायाको महसूस हुंछ मलाई त, अबको नेपालको प्रधान मंत्री रबि लामिछाने नै बनाउन घंटीमा छाप दिए मात्र हुंछ है नेपाली जनता हो। जय घण्टी 🔔🔔🔔

  • @yagyabahadurkhatri7906
    @yagyabahadurkhatri7906 2 года назад +13

    अब सबैजसो रविका योजना कार्यक्रम भिडियो मार्फत आमजनतासमक्ष पुर्याउनु आबस्यक छ।। रवि अवस्य प्रधानमन्त्री बन्ने छन्।।

  • @kishoradhikari9330
    @kishoradhikari9330 2 года назад +36

    Ravi Lamichhane is the Real Hero 🔥🔥🔥

  • @ambahadurkalung2584
    @ambahadurkalung2584 2 года назад +26

    Very good Rabi sir🙏❤️🥰

  • @saiyuanlee8875
    @saiyuanlee8875 Год назад +3

    एकचोटि रबि प्रधानमन्त्री भएको हेर्न रहरछ नेपाली जनता लाई र हर्क सामपाङ पनि 100% प्रधानमन्त्री हुनै पर्छ ।

  • @kbchauhan4261
    @kbchauhan4261 Год назад +2

    रवी सरलाई समर्थन घण्टिले देश र जनताको मुहार बादलनेछ विश्वाश छ सबैको ।

  • @dipakrajjoshi920
    @dipakrajjoshi920 2 года назад +21

    एक पटक साथ र सपोर्ट दिउ रबि दाजुलाई!!🙏

  • @dalbahadur3058
    @dalbahadur3058 Год назад +2

    हाम्रो देशले एक होनहार मोति पाएको छ।यो देख्दा खुशी लाग्छ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shibharamtamang1330
    @shibharamtamang1330 2 года назад +9

    जय रबि सर जय स्वोतन्त्रा जिन्दा बात

  • @sulavranabhat9787
    @sulavranabhat9787 Год назад +7

    Keep it up my brother 🙏

  • @nawarajhumagain6489
    @nawarajhumagain6489 2 года назад +5

    रबि लामिछाने जिन्दावाद ❤️❤️🇳🇵🇳🇵🇳🇵✊✊✊✊

  • @maheshadhikari8331
    @maheshadhikari8331 2 года назад +18

    Keep it up Rabi G ❤️🙏

  • @anusitling297
    @anusitling297 2 года назад +19

    My support is always with you. Bell is ringing every corner of the Country. God bless you Rabi

  • @harkadong6562
    @harkadong6562 2 года назад +8

    जय रबि सर जय नेपाल

  • @leemboomakhim5479
    @leemboomakhim5479 2 года назад +16

    Best wishes Rabi sir 🙏🥀💐

  • @punamsubedi4271
    @punamsubedi4271 2 года назад +3

    रवि सर नमस्कार हजुर चुनाव मा उठ्नु भएको खबर धेरै खुशी लाग्यो अब हाम्रो देश को मुहार फेर्न दिन आयो सबै मिलेर रवि सर लाई जिताउनु पछ

  • @rajalikanxa9806
    @rajalikanxa9806 2 года назад +6

    रवि सर काे बोली मा दम छ।जस्तो बोली त्यस्तै काम होस।हाम्रो भोट घण्टी मै हो ढुक्क हुनुस ।यो भीड फोटो खिच्नकाे लागि होइन।सबै जन्ता हजुरको साथमा छ।अबको भोट घण्टी मै हो। घन्टी बजाउने जति हाजिर हुम है साथीहरु।🙏

  • @bkshrestha0
    @bkshrestha0 2 года назад +4

    मेरो पनि जनमाज सामु यहि भन्न चाहान्छु कि एकपटक रबि सर लाई पक्कै मौका दिनुहोस,,र आशा गरेको छु जय घण्टी।

  • @veerbahdur3524
    @veerbahdur3524 2 года назад +10

    रबि सर जिन्दाबाद

  • @prambpun9988
    @prambpun9988 Год назад +1

    निरण तर बढिरहौ रव जिउ शाेच सतय भय अवसे सफल भइनछ रवि शर धनने वाद ।

  • @brighternepal2813
    @brighternepal2813 2 года назад +1

    धन्यवाद मित्र भोजराज मन देखि सलुट। तपाईं असल पत्रकार हो जनताको नेता रबि RSP# र जनताको मनको पत्रकार भोजराज । । सम्मनिय प्रधानमन्त्री अबको रबि लामिछाने ।मङ्सिर ४ नेपाली जनताको भाग्य बदल्ने दिन । भोट् बदल्नैपर्छ ।
    करोडौं जनताले साथ दिनैपर्छ । घन्टी मा भोट् हालौ ।
    भ्रष्ट नेता सबै फालौ ।।

  • @urmithapasusil9494
    @urmithapasusil9494 2 года назад +2

    निउज हेर्दाहेर्दै बिच मै छाडेर नहेर्ने मान्छे म आज रबि दाई को भाषण हेरेर सुनेर आनन्द लायो खुशी लायो

  • @ramilaniroula6876
    @ramilaniroula6876 2 года назад +8

    बधाई छ सर

  • @basantipun3941
    @basantipun3941 2 года назад +5

    चुनाव को प्रचार गर्न हिन्दा बाजागाजा होइन घन्टी भए पुग्ने भयो टिङ टिङ टिङ जे होस रबि दाइ जिन्दावाद

    • @milanbhattarai7039
      @milanbhattarai7039 Год назад

      Great idea. भ्रष्ट हरुको फाईल खोलेर जेल कोचेको हेर्न मन छ। 🔔🔔🔔

  • @bhabanakumaripandey6447
    @bhabanakumaripandey6447 2 года назад +10

    God bless you always Ravi sir

  • @shyambk8054
    @shyambk8054 2 года назад +4

    रबि दाइ क्यानडा को मन्त्री जस्तो हुनु होला है 🔔🇳🇵

  • @brighternepal2813
    @brighternepal2813 2 года назад +1

    धन्यवाद मित्र भोजराज !
    रबिको राजनितिक भिडियो तपाईंको च्यानल बाट हेर्नलाइ लाखौं नेपाली पर्खिरहेका थियौं । आज पहिलो भिडियो हाल्नुभयो ।
    BHIM DANG Nepal .
    SAUDI NOW.

  • @kpkumar8741
    @kpkumar8741 Год назад +1

    रबि शर जिन्दाबाद्🙏🙏🙏🙏

  • @madhavkarki6117
    @madhavkarki6117 Год назад +1

    वा वा रबि सर 100 सहि भनु भयो आम 3 करोड जन्ताको साथ सपोट छ हजुर्लाई मेरो साथ सधै छ बधाई तथा सुभकामना छ जय रबि सर जय

  • @manichanadhikari9229
    @manichanadhikari9229 2 года назад +3

    सही हो हामी लाई देस को प्रधानमन्त्री रबीलामिछाने हुनू पर्छ हाम्रो पनी समर्थनछ

  • @saiyuanlee8875
    @saiyuanlee8875 Год назад +1

    रबि जन्मेको ठाउमात तेसै जित्नेछ र अन्य नेपाल को कुनै पनि क्षेत्रबाट उठेपनि जित्छ होला 🇳🇵🇳🇵🇳🇵 र हर्क सामपाङकोत कुरै नगरौ होला नेपाल मात्रै हैन यदि बिस्वलाई हर्कको detail attitude थाहा भयो भने बिस्वको कुनै पनि देश बाट 100% जित्छ । म ठोकुवाका साथ भन्छु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋💋😍😍😍😍

  • @ishworkhadka7547
    @ishworkhadka7547 2 года назад +5

    अब देश पक्कै बन्छ जय रबी जय देश

  • @Nepaljadibutisolutions
    @Nepaljadibutisolutions 2 года назад +10

    Very good job rabi sir

  • @dineshpariyar5822
    @dineshpariyar5822 2 года назад +1

    जय नेपाल जय रबि सर अब को मन्त्री रबि सर 🔔🔔🔔🔔🔔🔔

  • @lalansah1964
    @lalansah1964 2 года назад +5

    my support is always with you ravi sir

  • @takmagar9074
    @takmagar9074 Год назад

    यसपालि पनि नेपाली जनताले त्यही पुरानो पार्टी लाई भोट हाले भने नेपाल आमाले साच्चिकै सरापने छन जय रबि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔 🤘🙏🙏❤️❤️

  • @anilbhujel1746
    @anilbhujel1746 Год назад +1

    Jay Rabi Dai Jay Nepal

  • @Epicanimeclash
    @Epicanimeclash 2 месяца назад

    रबि सर हजुर हामी नेपाली जनता को भगवान हो

  • @rameshkatuwal6337
    @rameshkatuwal6337 2 года назад +1

    यो हामी नेपाली जनताहरूको लागि अन्तिम मौका हो यसपटकको चुनावमा पनि हामीले सही व्यक्ति चिन्न सकेनौं भने घण्टी हैन घण्टा बजाउने छौं हामी सारा नेपालीले त्यसैले हामीले रबिलामिछाने ज्युलाई जिताउनै पर्छ र उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पाटी लाई नेपालको ठूलो पार्टी बनाउने पर्छ जय रबि लामिछाने सर 🙏

  • @mingurung4249
    @mingurung4249 2 года назад +5

    Congratulations rabi dai

  • @sitapoudel2763
    @sitapoudel2763 2 года назад +1

    रबि सरलाई एकपटक प्रधानमन्त्री भएको हेर्ने रहर छ ❤️❤️❤️

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 года назад +1

    अगृम सुभकामना रबि दाइ

  • @chandrarai5466
    @chandrarai5466 Год назад +2

    रबि सर जिन्दा वाद 🙏🙏🙏🙏🙏🙏

  • @bhaktathapa34
    @bhaktathapa34 2 года назад +1

    Hi good 👍 job beautiful ❤️❤️❤️❤️❤️❤️❤️ love you hamilai nbhulnuhola sari hami chhha

  • @chandraparki285
    @chandraparki285 2 года назад +3

    अबको प्रधानमन्त्री रवि सर

  • @purnakhadka2723
    @purnakhadka2723 2 года назад +10

    ❤❤👌

  • @santosparwakunwar1643
    @santosparwakunwar1643 2 года назад +5

    Support garum sabaile desh banna dherai lagdaina aba purana lai ghar ma basaunu parxa support for ganti🙏🙏🙏

  • @pardipbudhathoki7211
    @pardipbudhathoki7211 2 года назад +4

    Rabi sir ❤️🇳🇵❤️🙏🏻🙋🙋

  • @user-kk8vc7gi8r
    @user-kk8vc7gi8r 14 дней назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤yo desh ko saxyam chhabi ko athaaa bhabisha ujal banaune ramro netaa rabilamechhene my best neta you

  • @purnabahadur7073
    @purnabahadur7073 Год назад

    Sabaiko Sath xa daju hajurlahi Nepal ama ko aasirbad xa

  • @devmagar4211
    @devmagar4211 2 года назад

    एक पटक रबि लामिछाने लाई साथ दिउ भोत दिउ र्सपोर्त दिउ सबै जनता लाई अनुरोध छ

  • @chandrabashyal4625
    @chandrabashyal4625 Год назад

    पि यम रबि सर
    Coming soon..........

  • @birbahadurjaigadi4019
    @birbahadurjaigadi4019 Год назад

    जय रबि सर

  • @dearjindagi47
    @dearjindagi47 2 года назад

    Aba rabi sir ko Palo desh lai Sahi direction ma laijane palo.good job rabi sir.we r all with u.👍👍👍🙏🙏🙏🙏

  • @tararayaandprashant7302
    @tararayaandprashant7302 2 года назад +2

    शुभकामना रबिदाजु

  • @sitapanthi4883
    @sitapanthi4883 Год назад

    एक मौका दिनु पर्छ sir लाई नेपाल को प्रधानमन्त्री हुन 🙏🙏🙏🙏🙏🙏

  • @begamthapa2688
    @begamthapa2688 2 года назад

    यश पालि हामी सबैले रबि दाईलाई साथ दिऊ

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u 5 дней назад

    गुड रबि सर प्रधान मन्त्री हुनुपर्छ 🙏🙏🙏🙏👍👍👍

  • @lilakumarilamichhane2714
    @lilakumarilamichhane2714 Год назад

    Very good rabi dada hajur 🙏🇳🇵🇳🇵🇳🇵

  • @Nepaljadibutisolutions
    @Nepaljadibutisolutions 2 года назад +4

    Rabi sir

  • @samiruprety8301
    @samiruprety8301 Год назад

    we support u for who you are...
    my fav trendsetter

  • @abinagurung6477
    @abinagurung6477 2 месяца назад

    Jay rabi sir jay 🔔🔔🔔

  • @puspashrestha4544
    @puspashrestha4544 Год назад

    सुभकामना रबि जी

  • @krishnaregmi9115
    @krishnaregmi9115 2 года назад +2

    म पनी यो राष्ट्रीय स्वतन्त्र पार्टीमा समावेस हुन चाहान्छु । राष्ट्रीय स्वतन्त्र पार्टी जीन्दावात अहिले सम्म मलाई कुनै पर्टीले पनी मेरो मन जीत्न सकेको थीयन।

  • @prabinnepali8229
    @prabinnepali8229 Год назад

    Ravi lamichhane sir is real hero ma big fan ho jaya Nepal jaya rastiya sochanthra parti

  • @sapkotasaraswati7157
    @sapkotasaraswati7157 Год назад

    Wow rabi sir hajur ko sapana pura hos

  • @RanaRana-yg1tt
    @RanaRana-yg1tt 2 года назад

    हजुर जस्तो मन्त्री को खाचो छ यो नेपाल मा 🇳🇵🇳🇵🙏🙏🙏

  • @lokendratamang1781
    @lokendratamang1781 Год назад

    Rabi sir Salam xa tapailai hami 3 caror nepali janta xa sath

  • @user-er1qi2rg9y
    @user-er1qi2rg9y Год назад

    Jaya Rabi dai

  • @radhagiri5529
    @radhagiri5529 9 месяцев назад

    Jay sri ram jay hanu man jay.ghanti

  • @toplalpokherl8657
    @toplalpokherl8657 Год назад

    जयेहाेस रबिसर

  • @laxmankarki-fw9wx
    @laxmankarki-fw9wx Год назад

    Great rahbi sir thank

  • @sarojsah4994
    @sarojsah4994 2 года назад

    Dhanybaad patrakar bhojaraj Thapa ramro video post garnu vako ma ?
    Rastiye sotantra party jindabad
    Rabi Lamichane dai jindabad
    ❤❤🙏🙏✊

  • @rubishalamichhane9220
    @rubishalamichhane9220 2 года назад

    Supper cool 😎 Jaya Rabi dai mine blowing 🇳🇵🇳🇵❤️❤️❤️jay nepal 🇳🇵

  • @girisha1009
    @girisha1009 Год назад

    जय घन्टी 🔔🔔🔔🔔
    जय रबि🔔🔔🔔🔔🔔

  • @kamalrawal2041
    @kamalrawal2041 2 года назад +1

    Love U rabi dai

  • @ballukumar9467
    @ballukumar9467 Год назад

    Jai 🙏❤️❤️ ghanti

  • @BharatGEB
    @BharatGEB 2 года назад

    sabai leayo garnu parxa rabi dai lai

  • @manpun3767
    @manpun3767 Год назад

    Good bless you always Rabi sir

  • @user-nr7ts8oi5p
    @user-nr7ts8oi5p Год назад

    Jay ghanti

  • @yasodalamichhane2979
    @yasodalamichhane2979 Год назад

    सहि हो हजुर यो कुरा बल चितबुजने कुरो गरनुभो

  • @believerfamily7399
    @believerfamily7399 2 года назад

    hamro ravi dai lai hamro bake ma well com xa hjr ko kam ma safalta melos hamro parthana xa dai