रवि,सिके,रेशम र बाबुराम एउटै मन्चमा: रेशमले खोले टिकापुर घटनाको नालीबेली, रविले फाईल खोल्न नछाड्ने

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • रवि, सिके, रेशम र बाबुराम एउटै मन्चमा, रेशम चौधरी ले खोले टिकापुर घटनाको नालीबेली, आफै जेल जान परेपनि रवि ले फाईल खोल्न नछाड्ने
    #rabilamichhane #reshamchaudhary #CKRaut #baburambhattarai
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

Комментарии • 255

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 4 месяца назад +43

    बल्ल कुरा सही ठाउमा आउदैछ जस्तो लाग्यो । खुशी लाग्यो ।

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 4 месяца назад +21

    ज क्या गजबले प्रत्येकले आज आ-आफ्नो वास्तविकता कुराहरू खोज्दै छन्, है सहि छ,गजब छ वा !

  • @shyamkumari2268
    @shyamkumari2268 4 месяца назад +6

    अब नयाँ नेपाल निर्माणका लागि नयाँ सोच भएकाहरू एक हुनै पर्छ । जय नेपाल 👍️🙏

  • @ArunShrestha-c3j
    @ArunShrestha-c3j 4 месяца назад +3

    सही भन्नु भको छ रेस्याम चौउधरी जी ले यो कुरा सही हो👍👍👍👍👈

  • @dipendragc2638
    @dipendragc2638 4 месяца назад +4

    सबैजना देशप्रेमि एकठाउँमा आएर यो पुरानालाई बिस्थापित गरि देश बनाऊ

  • @MinBk-p8m
    @MinBk-p8m 4 месяца назад +3

    डा.भट्टराईले ८-९वर्ष अगाडि भनेका थिए पुराना पार्टी,पुरानाे सिद्धान्त र पुरानाे विचारले अब हुदैन नयाँ शक्तिकाे आवश्यक छ भनेकाे सत्य र तथ्य संग आज मिल्न गयाे किन भने नयाँ वैकल्पिक शक्तिहरु धेरै आए अवकाे ५ वर्षमा आधा भन्दा वढि जनसंख्या नयाँ शक्ति कै बाटाेमा जालान जस्ताे छ।

  • @rameshrai7844
    @rameshrai7844 4 месяца назад +16

    अबत बुढो खेदन युबा एक हुनु पर्यो।

  • @nikun6585
    @nikun6585 4 месяца назад +3

    हो यो संस्कार सबै दलको हुनुपर्छ र कसरी देश र जनमुखी सरकार बनाउन एकबद्द हुनसकिन्छ भनी गरिने अन्तरकृयात्मक कार्यक्रम सहि छ, यसैगरी समय समयमा हुनुपर्छ

  • @manrai9509
    @manrai9509 4 месяца назад +1

    रेशम चौधरीले निकैसत्यकुराहरु बोलेकोलाग्यो र रवि लामिछानेज्यूलेपनि सहिकुराहरुथियो हाम्रोदेशका पुरानाराजनितिक दलहरुको सोंचभनेकोनै साशनसत्तामा कसरीपुग्ने र पुगेपछित्यसैमाटाँसीरहने देशलूटिरहने बाहेकअन्यकेई सोंचेकोदेखिंदैन मुख्यासोंचनै भ्रष्टाचारगर्ने गराउने कमिशनखाने घोटालागर्ने गराउने यस्तै यस्तैमात्र गरेकाहुन्छन् योशत प्रतिशतसहिहो भन्दाकेईफरक्छैन ।

  • @narayanpaudal6884
    @narayanpaudal6884 4 месяца назад +8

    नयाँ नयाँ यक हुनुपर्छ पुरानो सबै लाई बहिष्कार गरौ बल्ल देशले काचुलि फेर्नेछ

  • @northpole1674
    @northpole1674 4 месяца назад +9

    यो गुहे चौधरी जहिले भुक्छ मात्र ! को हो त त्यो षड्यन्त्र गर्ने ? तोकेर भन्नु पर्यो नि ! खालि ल्याङ ल्याङ गर्छ मुला ! तँ मुलाले जति पानी माथि ओभानो हुन खोजे पनि मलाई चाहिँ एकरत्ति विश्वास लाग्दैन ।

  • @Sanisara-l2d
    @Sanisara-l2d 4 месяца назад +1

    देस बेचर जनता बेचर टुकुरा पारी सको नेपाल कहीले सुधार मा आउच नेता जिऊ गरी खाने एस्थान भएन नेथलाई स्मसतभ्वान प्यारो हो जय नेपाल 🇳🇵🇳🇵🙏

  • @ramsharanbk7930
    @ramsharanbk7930 4 месяца назад +1

    सबैजना एकताका साथ एकता गरे र जाउ

  • @shitalkhanal6853
    @shitalkhanal6853 4 месяца назад

    यि हुन नेपाल र नेपालीको हितमा कामगर्ने साथीहरु ल आउने ८४ बालेन पनि साथ लेर आउनु है अब

  • @laxmanchaudhary3466
    @laxmanchaudhary3466 4 месяца назад +1

    सही कुरा रेशम को

  • @G.B.Joel4151
    @G.B.Joel4151 4 месяца назад +1

    रवि,सिके,बाबुराम,रेशम,ज्ञानेन्द्र,बलेन्,गोपाल,हरका,सागर ढकाल,सुरेन्द्र केसी आदि देश का युवा हुणहार नेता तथा सव्य व्यक्ति एक ठाउँमा बसी नेपाल पार्टी बनाएर भ्रष्टाचारी,घुसखोरी हरुलाई सखाब पर्नु पर्यो अन्यथा भाषण मा मात्र सीमित रहने छ।

    • @top10slist94
      @top10slist94 4 месяца назад +1

      Lado ko rabi...sabai vanda gufadi rabi, yo rabi pani taparey bahun nai raixa...kaam vanda guff dherai...aile samma yauta gatilo kaam gareko xaina, rabi lai lado sugai dinu parxa aba.

    • @dayaramtharu6236
      @dayaramtharu6236 4 месяца назад

      Ravi chahi hoina raviwa kamina xa sala

  • @digitalron1648
    @digitalron1648 4 месяца назад +3

    थारु नि राज्नितिको चतुर खेलाडी निस्कियो , सत्यतथ्य एक्दिन छरपस्ट हुन्छ , अपराधको दन्ड नि यहि जुनिमा भोग्न पर्छ है !!
    निर्दोश मृतआत्माले कहिले छाड्ने छैनन !

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 4 месяца назад +2

    नेपालमा बस्ने नेपाली यस्तै हो! नेपली हुंदा सम्म नेपाल यस्तै हो।नेपाली सबैलाइ लखेटौं मलाइ पनि।

  • @khemrijal7252
    @khemrijal7252 3 месяца назад

    La khusi laagyo, balla kura bujhdai hununxa, tapai haru 4 jana milera bidroha garnuhos ra reshamji laai nyaya dinus, tikapur ko dosi laai pakrera jail kochnus Ravi ji, ra maatra reshamji laai nyaya hunxa, baburamjiu laai saath maa liyeara ck jiu pani reshamji ko baato hidna aagraha gardaxu 🙏

  • @MinBk-p8m
    @MinBk-p8m 4 месяца назад +1

    राम्रो वहसकाे कार्यक्रम ।

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 4 месяца назад +2

    Good❤❤❤

  • @kulshekharghimire11
    @kulshekharghimire11 4 месяца назад

    सबै मिलेर नेपाली परिवेशमा सक्रिय राजतन्त्र आबस्यक छ । राज सस्था सङग नराम्रो कामगर्ने डराउथे । भ्रस्टचारिलाई जेल कोच्ने र ठोक्न सक्ने थिए ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @महेन्द्ररदुङ्गवाभछा

    जे छ रेशम जिको बिचार १००%सहि छ

  • @ritaacharya9983
    @ritaacharya9983 4 месяца назад

    यी अनावश्यक कुरा छाडेर सांसदहरू ले प्रदेश खारेज ,संघियता खारेज ,सांसद संख्या घटाएर आधा भन्दा कममा झार्नुपर्ने कुरा उठाउनु पर्यो सबै सांसद ले ।देश ऋणै ऋणमा डुबिसक्यो युवा युवती धमाधम बिदेश पलायन हुदैछन् खै आवाज उठाएको ?

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 4 месяца назад +1

    बल आय नेता हरु लाई रबि सर ले ठेगाना

  • @ShreeramKhatri-t7c
    @ShreeramKhatri-t7c 4 месяца назад

    रबीजीकुरासबैकोसुन्नुतर धेरै भन्दाधेरैसोचेर रआफनाभन्नेराम्रासाथीहरूकोसल्लालियरमात् कामगर्ननत्पाटीकेोबिजोकहोलाहै

  • @BCRaai
    @BCRaai 4 месяца назад +2

    Patriotic Leaders and true Activists must come together 💐💐

  • @ashokjung1
    @ashokjung1 4 месяца назад

    जे जस्तो कुरा गरे पनि व्यवस्था परिवर्तन हुँदै हुँदैन किन कि देशमा राष्ट्रभक्ति नेता नै छैन र यदि त्यस्तो नेता आइहाल्यो भने पनि इन्डिया ले होलशेल मा खरिद गरिहाल्छ । त्यसैले देशमा राजा चाहिन्छ , देशलाई माया गर्ने मान्छे कोही छ भने त्यो शाह वंशीय राजा नै हो

  • @mayabasnet7601
    @mayabasnet7601 4 месяца назад +2

    सहि कुरा रेशम जी 🙏🙏🙏

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 4 месяца назад +2

    Good💪💪💪💪💪👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍

  • @Khem79
    @Khem79 4 месяца назад

    चंखे चतुरे भ्रष्टहरुको भिडमा अल्झिएर न त जनताले बुझ्न सके न त देशले नै अनुभब गर्न पायो बाबुराम भट्टराई को बिद्धता अब नया पुष्ताले उहाका कुरा ग्रहण गरेर अधि बढ्न सके देशले काचुलि फेर्ने थियो, यहि मंचमा बस्नेहरु मात्रै पनि एक हुन सके बल्ल जनताको आशा थप मजबुत हुनेथियो ।

  • @hemonrai5863
    @hemonrai5863 4 месяца назад

    रबि सिके रेशम राप्रपा को 2084 मा 138 बहुमत ल्यायर देश बिकास गर्नुपर्छ जय नेपाल

  • @completenepal238
    @completenepal238 4 месяца назад

    नेपालीको नया परपिडक परिचय!
    -------------
    मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर फरक फरक निहित स्वार्थमा डुबेका बिचार र सिद्दान्त नमिलेका मान्छेहरु पनि एक ठाउमा आएर जबरजस्ती एक पछि अर्को रबिको आरिसे सत्रु बनेर, एक्लो बनाएर यती सारो चौतर्फी खेदेको,लगातार आक्रमण गरि रहेको मेरो जिन्दगीमा अन्त कहि कतै देखिन ! अचम्म ! रबि लामिछानेको पक्षमा ठूलो सन्ख्यामा जनता बाहेक राजनितीमा आए देखि रबि लामिछानेको आफ्नो भन्ने कोहि पनि छैनन छ्न त केबल सत्रु मात्र !
    धन्यवाद !

  • @binodnaubag4711
    @binodnaubag4711 4 месяца назад

    लहनुरम सर लाई नी बोलाउनु भएको भय अति उत्तम हुन्थो

    • @AshokBohara-qe9be
      @AshokBohara-qe9be 4 месяца назад

      अनि मुकुन्दे र पुन्य गौतम पनि भाको भए गज्जब हुन्थ्यो

  • @yugalrana4717
    @yugalrana4717 4 месяца назад

    हक्कि सच्चा देशभक्त जाग्न जरुरी छ तर एकताबद्ध हुनु पर्दछ।

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 4 месяца назад +2

    कृस्चियन वादी बाबुरामले त सुबोध गाैतमको क्यारिकेचर गर्न सक्ने रहेछन् है

  • @jeevankhewa537
    @jeevankhewa537 4 месяца назад

    यसो बुज्दात यिनीहरु फटाहा जस्तोपो लाग्यो।

  • @bidhatashrestha3639
    @bidhatashrestha3639 4 месяца назад

    Good I like Thanks

  • @b2himdung
    @b2himdung 4 месяца назад

    प्रतक्ष्य कार्यकारी प्रधानमंत्री निर्वाचन प्रणाली, प्रदेश सकार खारेज, १०० सांसद मात्र र सांसद मन्त्रि हुन नपाउने हुनै पर्छ। देश कंगाल भैसक्यो

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 4 месяца назад +6

    भाग्दै गरेका पुलिसहरुलाइ समातेर आँखा फुटाउने, जिब्रो काट्ने, भाला रोप्ने जस्ता अमानबीय कार्य गर्ने र गराउनेहरुलाइ जनताले कहिले बिर्सने छैनन रेशम जी

  • @AshokBohara-qe9be
    @AshokBohara-qe9be 4 месяца назад

    मुकुन्दे र पुन्य गौतम लाई नि बोलाको भए गज्जब हुन्थ्यो

  • @Dak.withtime.
    @Dak.withtime. 4 месяца назад

    मुलाहो पद र सत्ता नपाउन्जेल घाँटी फुट्नेगरी कराउछौ..यो सब पुरानै तरिका हो ।तँ हरुपनि एउटै ड्याङ्को मुला होस।

  • @DiamondDahit
    @DiamondDahit 3 месяца назад

    अब सबै पुरानो पार्टी परित्याग गर्नुपर्छ।

  • @Tikachaudhary470
    @Tikachaudhary470 4 месяца назад +5

    मिडियामा आएर वक्तव्य बाजी नगर्नुस् र विदाई झप्पाझप समात्नुहोस् काम गर्नुहोस्।

    • @arjunkhanal2352
      @arjunkhanal2352 4 месяца назад

      Yeti dherai prati pakchya bolne ho ! Hajur kaam garera bolnu na dai 🙏

  • @prithibahadurbasnet4004
    @prithibahadurbasnet4004 4 месяца назад

    जति गफ गरे पनि पापले छोड्ने छैन ए पापि

  • @bhanubaral4560
    @bhanubaral4560 4 месяца назад

    कस्ले गर्यो होला तो आततायी हत्या त्यति धेरै प्रहरी र नाबालक को ? त्यो पनि भन्दिनु पर्यो चौधरी जि ले ।

  • @krishnadhakal6198
    @krishnadhakal6198 Месяц назад

    रबीजीयीदेशकाधमीरायीकाग्रैस

    एमालेभन्नेगधाहरुसंगडटेरमुकाबलागर्नूहोला 31:35 31:56 32:09

  • @bikramsingh6662
    @bikramsingh6662 4 месяца назад

    Super

  • @Rajendraprajuli
    @Rajendraprajuli 4 месяца назад

    देश र जनता हेरने नेता चाहिएको छ अहिले सम पाउन सकेकाे छैन

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 4 месяца назад

    So you are right c. K ji

  • @prakashsaru1906
    @prakashsaru1906 4 месяца назад

    हेलो रेशम लाल चौधरीजी, दुनिया जे सुकै भनुन् ...! मलाई पनि टिकापुर घटना को मास्टर😊😊 माइण्ड तिमि हौ भनेर पटक्कै लाग्दैन | तर महत्त्वाकाङ्क्षा ले प्रलोभन मा तिमि मुल खेतालो नाइके को भूमीका मा सक्रिय जिम्मेवारभएको भने सतप्रतिसत हो | त्यो घटना को डिजाइन हेर्दै जाउ अझै के के झेल्नु भोग्नु बाँकि छ तिम्रो अति महत्वाकाङ्छा लाई फलिभुत गर्न तिमिले कसको इसारामा त्यो निकृष्ट जघन्य अपराध लाई अन्जाम दिने बाटो रोज्यौ र अन्जमा दिन तयार भयौ ? ल हिम्मत छ त ? भण्डारफोर गर्नसक्छौ त ? पिडितहरु संग माफिमाग्न सक्छौ त ? प्रयाश्चित गर ! माफ माग नेपाली जनता उदारछन तिम्रालागि राजनिती सहज होला ...

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 4 месяца назад

    टिकापुर घटनाको याेजना कार चहि काेहाे ती 8 जाना निर्देश पुलिस अाफै भाला राेपेर जिउँदै अागाे अाफै लगाए तेहि पापले अाज बुडि सङग छुटिने अबस्थाहा अाकाे छ ।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 4 месяца назад

    खालि भासन गरेर दिन बितायका क्षैाउ चाेर नेता हरु काम खाेइ बिकास खाेइ भासन मात्तै रबि पनि गफाइि रहेक्ष भासन र गफाइि मात्तै रहेक्षाै

  • @LalanSah-xv7rk
    @LalanSah-xv7rk 4 месяца назад

    Dr C K RAUT Is best and well educated leaders among the political

  • @ShivNarayansah-g9b
    @ShivNarayansah-g9b 4 месяца назад

    Good 👍

  • @Mohanilaal
    @Mohanilaal 4 месяца назад

    बाबुरामले बोल्नुभयो "राजतन्त्र फाल्नकै निम्ति म माओवादी भएको थिए " त्यसैका निम्ति भारतमा बसेर उतैको परामर्शमा राज परिबारको हत्या भएको रहेछ भनेर किन नभन्य ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 4 месяца назад +3

    हाउडी बोलनको सिम्मानै नहुने ठाऊ त्योपनी सरकारमा उभीदापनी भन्नेकै नेपाल देश मात्रहो सरमचै मानुपर्दैन हैत नत्र एसपालोत नॅया नहौल दलबल जनताहरूको प्रती बीक्लप पुरागर्छौ भन्दैमा भोट चुनाब जिताहेर पठाहेको तर उनै पुराने बुडाहरूलाई देश लुटाउनुकै लागी प्रतेक सासदहरू ५ पाच पाच करोड रुपया दिदा सासदहरुका जम्मैको मुखमा तालचा लागीगयो तर खोइत कुन र कस सासदले चै हामी पाच करोड् लिदैनौ बरू देशमा कलकारखानाहरू खुलाउ भन्न सकियोत भनी हाउडेहरू राजनितीकमा खुट्टो टेकिसक्दाचै देशलाईनै धुतनुपर्छ भन्ने मानासीकमा हुलने अनी बेकारको कथाहरूले हामीमा कसलेचै राम्रो बोलने भन्नेको मात्र होडमा उत्रेको देखीयो हैत

  • @ganeshthapamagar7509
    @ganeshthapamagar7509 4 месяца назад

    सबै दल को नेता हरु नङ्ग र मासु ज्स्तै हो आखीर

  • @balsenehang7339
    @balsenehang7339 4 месяца назад

    😮😮😮😮really like that

  • @Prakashdangi609
    @Prakashdangi609 4 месяца назад

    नेपालक सामसदहरु आफ्नो कार्तुत कसरी लुकाउने भनेर रुवाबासी चलीराछ जनताका हीतका एजेन्डा खै?

  • @BishalTamang286
    @BishalTamang286 4 месяца назад +8

    good luck रबि दाई❤❤❤

  • @manmayamagar123
    @manmayamagar123 4 месяца назад

    Right

  • @MinBk-p8m
    @MinBk-p8m 4 месяца назад

    रविकाे विश्लेषण ठिक छ।

  • @bhanubaral4560
    @bhanubaral4560 4 месяца назад

    रविजी काङ्ग्रेस मात्रै होइन एमाले माओबादी का फाइल पनि खोल्नु है , हिम्मत गर्नु होला ?

  • @b2himdung
    @b2himdung 4 месяца назад

    बाबुराम बुढो अझै राष्ट्रपति बन्ने बिचार छ यदी नयॉ पुष्ताले देश हॉकी हाल्यो भने। कि के हो?

  • @rabindramandal6345
    @rabindramandal6345 4 месяца назад

    Great man

  • @brabosera4829
    @brabosera4829 4 месяца назад

    निस्वार्थ भावनाले अगाडी बढन हिम्मत राख्नु होस नत्र केही हुनेवाला छैन।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 4 месяца назад

    भारत संगकेा शुरुङ युद्ध कता हरायेा ? चिरफार साहेब !
    बिदेशि सं ग शुरुङ युद्ध गर्न हाउ गुजि देख्दा निहत्था नेपाली शर्बसाधारण गाउले नागरिककेा सफाया किन ?
    १७००० निहत्था गाउले नागरिक माथि के के रिस थियेा र मार्यैा , मरायैा !
    यहि थियेा ४० बुंदे राष्ट्रघाति जंगली माग ।

  • @MinBk-p8m
    @MinBk-p8m 4 месяца назад

    याे कार्यक्रममा सहभागी नेताहरु एक भएर अगाडि बढे भने बल्ल देशले निकास पाउछ कि?पुरानाे विचार र पुरानाे दलले निकास दिन सक्दैन हेरि सकियाे विकासकाे गति भएन।

  • @dashrathmangola6974
    @dashrathmangola6974 4 месяца назад +8

    एउटै ड्याङ का मुला हुन

  • @mallok3425
    @mallok3425 4 месяца назад

    😂😂😂😂😂 रातो घोडा क्यामिल्यो जोडा बस संगै एक्छिन्नि नछोड 😅😅😅😅 । थुइक्क रबि

  • @seragolf
    @seragolf 4 месяца назад

    जसै गरि बाबुराम बाहुन नाममा मात्र नभएर पुजा पाठ, शास्त्र विषय, दान लिने दिने कार्य गर्दैन
    उसै गरी रेशम चौधरी एक थारु समुदायको भएता पनि हलो जोत्ने कार्य गर्दैन नैत उ कैलाली जिल्लाको रैथाने थारु समुदायको हो। उत दाङ्ग बा‌‍‌ट बसाई सराई गरी आएको गैह्र रैथाने धनि जमिन्दार हो। सम्ह्रान्त वर्गको मान्छे हो।

    • @TirthaChaudhary-q1v
      @TirthaChaudhary-q1v 4 месяца назад

      थारु हो भन्दैमा हलो जोत्नै पर्छ भन्ने छ मुला

    • @seragolf
      @seragolf 3 месяца назад

      @@TirthaChaudhary-q1v I am saying the same thing. He will never have and never has. Unfortunately, he is trading the sense of being a genuine, helpless Tharu person.

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 4 месяца назад

    Baburamको हुटहुटी कायमै देखेर त अचम्मै लाग्छ तर किन बुज्दैन नेपाली येसो कमेन्ट नि हेरो कति बायस छन्, अचम्मै छ।

  • @किरातसेवासमाजखोटाङ्गदिक्तेल

    अब नेपालमा अर्को बीद्रोहको आन्दोलनले जनम लीनै लागेको छ ।

  • @ranaGanga-cl1hs
    @ranaGanga-cl1hs 4 месяца назад

    केटोले कुरा त सहि गरे जस्तो लाग्छ ।

  • @Tikapoudel
    @Tikapoudel 4 месяца назад

    रेशम चौधरीले बोलेको त ठिकै कुराहुन। तर यीनको मुखबाट बेला बेलामा हिन्दी किन फुत्की रहेकोछ? थारुले हिन्दी त बोल्दैनन!

  • @laxmithapa2317
    @laxmithapa2317 4 месяца назад

    नेपाली उत्पादनमा जोड दिए विदेशी हटाएर लानु वेश हुन्छ कि ?

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 4 месяца назад +3

    यिनिहरु सबै बिदेशिबाट सन्चालित एउटै ड्याङ का मुला हुन !

  • @topjungchand
    @topjungchand 4 месяца назад +1

    तेस्रो पुस्ताका चोरहरु झन कडा रुपमा प्रस्तुत हुँदै

  • @parmeshwartharu7761
    @parmeshwartharu7761 4 месяца назад

    यो देश को त पाल्तु पुलिस ,प्रहरी ,आर्मी ,कर्मचारी नै डाका हो।

  • @Sano_Video_youtube
    @Sano_Video_youtube 4 месяца назад

    सबै युवाहरु पनि तिनै भस्टचारी चोरहरु सग गर मिलेपछी उस्तै लाग्दा रछ्न

  • @ranjitsunar9718
    @ranjitsunar9718 4 месяца назад

    रवि जी एक्लै खाउ तातै मरु भन्ने कुरा नगरु न हो।

  • @ritaacharya9983
    @ritaacharya9983 4 месяца назад

    सि के राउत ले नेपाली बुझ्दैनन् कि क्याहो बिच बिचमा हिन्दी किन हालेको नेपालमा बोलेको कि ईन्डिया मा ?

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 4 месяца назад

    Hohoho lekhdai hunx ? Satteya Ejdin thaha hunxa ?

  • @podverse69
    @podverse69 4 месяца назад +1

    Good luck Rabi Dai 🤞🏻🤞🏻

  • @SagarKhulal-u7f
    @SagarKhulal-u7f 4 месяца назад

    यो लामिछानेले भुक्ने मात्रै काम गर्दो रहेछ

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi 4 месяца назад

    अरुके के के बोले ठिकै होल तर यो बाबू भन्ने बचरोको चाइ कुनै अर्थ छैन

  • @nareshrawat8674
    @nareshrawat8674 4 месяца назад +2

    रबि लाई जोगाउने हो

  • @rmeshbagale9930
    @rmeshbagale9930 4 месяца назад +1

    कांग्रेसको सड्यन्त्र थियो टिकापुर घटना!यो कुरा थाह पाउछन भनेर लाल आयोगको प्रतिबेदन लुकाईयो!

  • @meandyou7806
    @meandyou7806 4 месяца назад

    ततमीहरू सबै एउटै थालीका चटेपटे हौ मैका नपाउदा रास्टियता देशभक्त को कुरा गरने जनता का दुखका पिडा समस्या समदान का कुरा गरने देश को विकाश को कुरा गरने अनी कुन कुन नेता ले काहा कती भ्रस्टचार गरे सबै भन्ने जनता लाई। तर आफुले मैका पाउनेवितिकै। काहा कसरी हुन्छ अरबै भ्रस्टचा गरीहाल्ने सबै पाटी उस्तै चोरै चोर हुन

  • @jhapatshah1338
    @jhapatshah1338 4 месяца назад +1

    सिके रावत बाहेक अरु सबै एउटै हो बोल्ने मात्र हो

  • @ramkailashray1571
    @ramkailashray1571 4 месяца назад

    Sata chader field ma aayunu paryo ?

  • @Hikmat.Acharya
    @Hikmat.Acharya 4 месяца назад

    ❤❤❤❤

  • @harishkhand7338
    @harishkhand7338 4 месяца назад

    Indo पश्चिमाको एजेन्ट हरू एक ठाउँमा भेला भएका हुन्

  • @RedomSharma-xj6fy
    @RedomSharma-xj6fy 4 месяца назад

    अजिव छन कार्यकर्ता हरु पनि..प्रधामन्त्रि ले झुकेर साथ चल्नाले सवलाइ फाइदा भएकाे खै देखेका?एउटा ले नैतिकता पालन गरेनन

  • @SumanSuman-cg3ek
    @SumanSuman-cg3ek 4 месяца назад

    राम्रो बहश

  • @hemonrai5863
    @hemonrai5863 4 месяца назад

    रबि सिके रेशम लिङ्देल जिन्दावाद काङ्ग्रेस यमाले माओवादी मुर्दावाद

  • @RadhaKrishnaShrestha-lw2mn
    @RadhaKrishnaShrestha-lw2mn 4 месяца назад

    Resam chaudhari ko kura sahi chha

  • @MinBk-p8m
    @MinBk-p8m 4 месяца назад

    रेशमले वडाे गहकिलाे कुरा गरे

  • @sagarthakuri3003
    @sagarthakuri3003 4 месяца назад

    Rabi dai hamile aasa garejsto garnu vayana...balen jasto hunu..sumana g great work..