बालेनसँग भिडन्तको मुडमा कांग्रेस-एमालेका वडाध्यक्षहरु, नगरसभा बहिष्कार। श्रीकेशको उद्योग ‘सिल’

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • बालेनसँग भिडन्तको मुडमा कांग्रेस-एमालेका वडाध्यक्षहरु, नगरसभा बहिष्कार। श्रीकेशको उद्योग ‘सिल’,धन्दा बन्द। SIDHA KURA JANTA SANGA
    EPISODE : 1174
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 654

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +248

    कांग्रेस एमाले माओवादी लाई भोट दिएसम्म 😐️
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️

    • @bimalkumar8905
      @bimalkumar8905 3 месяца назад +14

      Sabailai masu vaat khana paye pachhi tetai daudinchhan. Masu vaat khuwauna sakne vanekai maaobadi ,congress ani yamale sanga chha.

    • @samirstha3054
      @samirstha3054 3 месяца назад +10

      K garne hajur amrit nai khuwaeka rahexan ta vot dinalai...tei rale sigane jhale male...harulai nai bauama jasto manxan,

    • @bepositive204
      @bepositive204 3 месяца назад

      Ghanti chutyo ta hajur tyo pani uhi chor ho

    • @neerajshrestha9567
      @neerajshrestha9567 3 месяца назад +4

      खोइ किन बुझ्दैनन जनता ले।।सबै कुरा छर्लङ्ग हुँदा पनि।

    • @neerajshrestha9567
      @neerajshrestha9567 3 месяца назад +4

      मासु भात मा देश बेच्नेलाइ गु ख्वाउनु पर्ने।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 3 месяца назад +4

    किन चाहियो 601????
    किन चाहियो 753????जहाँ पनि कर????जनतालाई सुविधा छैन कर मात्रै???
    जनतालाई चुसेर गणतन्त्र पालिदिनु पर्ने????
    नेपाली कहिले बाच्ने आफ्नै देशमा????
    सौरभ, विशाल ,संघाई जस्ता धेरैं ईन्डियनहरू ले समूह नेपाल र नेपाली चुसिरहेको बारेमा किन बोल्दैनन् नेपालका पत्रकार भनाउँदाहरु?????
    नेपालको चौथो अंग ले नै देश सखापै पार्ने भए।

  • @Zerox_7680
    @Zerox_7680 3 месяца назад +1

    दलका दासहरु, पार्टीका झोलेहरुलाइ बहिष्कार गरौं ।

  • @gopalraut5049
    @gopalraut5049 3 месяца назад

    लाेकतन्त्र हाे कि दलतन्त्र हाे छुट्याउन सकिएन ?

  • @RankanaRai
    @RankanaRai 3 месяца назад

    बन्दा कोठा भित्र 99% जान बसेर एक नम्बर प्रदेश को नाम कोशी परिबर्तन गर्ने इनिहरु नै हैन ?

  • @ManGharti1998
    @ManGharti1998 3 месяца назад +56

    हामी जस्ता युवाले सामाजिक संजालमा वादविवाद गरेर फाइदा छैन बालेन जस्ता युग पुरुषलाई साथ दिदै हामी पनि परिवर्तन हुँदै अगाडि बढेमा देशले काजुली फेर्ला❤❤

  • @ganeshchauhan3797
    @ganeshchauhan3797 3 месяца назад +18

    काठमाडौ महानगरपालिकाका ओडा अध्यक्षहरुप्रती धिकार । यी झोलेलाई बहिस्कार गरौ

  • @bishnupandey302
    @bishnupandey302 3 месяца назад +209

    एमाले काठमाण्डौ लाइ लुटेर खाने धन्दा चलायेको थीयो त्यो बन्द भयेको हुनाले नगर सभा बहीस्कार गरेका छन,बालेन ज़िन्दाबाद

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 3 месяца назад +4

      ए बाबा समस्या हामीलाई पनि थाहा छ के नेता गतिला छैनन खत्तम छन् । जतिबेलानि यहि नभनउ न अब जनतालाई जगाउ विदेश नजाउ सरकारले रोजगार नदिए पनि यो यो गर्न सम्भव छ है । यहाँ यहाँ पनि हाम्रो देशमा मान्छेहरु आफै लागि परिरहेका छन् है । खै कहिलेई महाविर पुनका लागि कुनै एपिसोड बनाउनु भएको । हैन कस्तो पत्रकारीता हो यो ?????

    • @krishnabogati6578
      @krishnabogati6578 3 месяца назад

      😊​@@BijayaDhakal-wy4kd

    • @krishnabogati6578
      @krishnabogati6578 3 месяца назад

      😊​@@BijayaDhakal-wy4kd

  • @mansoonmagar7743
    @mansoonmagar7743 3 месяца назад +134

    सभा बहिस्कार गर्ने झोले प्रतिनिधिहरुको अनुहार जन्ताले छर्लङ्गै देखेहोलान नि ! आ-आफ्नो ओडामा रहेका झोले प्रतिनिधिहरुलाई घरबाट बाहिर निकालेर कालोमोसो लगायर नगर परिक्रमा गराई पदच्युत गर्नुपर्यो! साथै उपनिर्वाचन मार्फत नया सदस्य/अदक्षलाई सभामा पठाउन पर्यो ! यो अभियान का.म.न.पा मा मात्रै होइन पुरै नेपाल भरी चलाउनुपर्यो! जन्ता जाग्नुपर्यो अबो

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +23

    कांग्रेस एमाले नेकपा एस का झोले वडाअध्यक्ष
    हरुलाई जुत्ताको माला लगाएर नगर परिक्रमा
    गराउनुपर्ने देखियो 🤔 जय देश जय बालेन ☝️

  • @bishnupandey302
    @bishnupandey302 3 месяца назад +48

    म पनी माहानगर बासी हो हामी कॉंग्रेस एमाले जस्ता लुटेरा हरु को बहीस्कार गर्छौ

    • @SagarMahat-sj6hy
      @SagarMahat-sj6hy 3 месяца назад

      राम्रो बीचार 🙏🙏🙏♥️♥️

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 3 месяца назад

      ए बाबा समस्या हामीलाई पनि थाहा छ के नेता गतिला छैनन खत्तम छन् । जतिबेलानि यहि नभनउ न अब जनतालाई जगाउ विदेश नजाउ सरकारले रोजगार नदिए पनि यो यो गर्न सम्भव छ है । यहाँ यहाँ पनि हाम्रो देशमा मान्छेहरु आफै लागि परिरहेका छन् है । खै कहिलेई महाविर पुनका लागि कुनै एपिसोड बनाउनु भएको । हैन कस्तो पत्रकारीता हो यो ?????

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 месяца назад +81

    रबिले जे गरे ठिक गरे । अब नेपाली जनताकाे आशा र भराेसा भनेकै रबि र बालेन मात्र हाे । जय पशुपतीनाथ ।

    • @bepositive204
      @bepositive204 3 месяца назад

      K garey? Gb samatey? Giribandhu samatey?? Nirmala hatyara samatey?? Sun kanda samatey??? K gare ravi ley?

    • @suzanbudhathoki372
      @suzanbudhathoki372 3 месяца назад +7

      ​@@bepositive204 Muji gb nai देशको समस्या होर muji खाते

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd 3 месяца назад +1

      ए बाबा समस्या हामीलाई पनि थाहा छ के नेता गतिला छैनन खत्तम छन् । जतिबेलानि यहि नभनउ न अब जनतालाई जगाउ विदेश नजाउ सरकारले रोजगार नदिए पनि यो यो गर्न सम्भव छ है । यहाँ यहाँ पनि हाम्रो देशमा मान्छेहरु आफै लागि परिरहेका छन् है । खै कहिलेई महाविर पुनका लागि कुनै एपिसोड बनाउनु भएको । हैन कस्तो पत्रकारीता हो यो ?????

    • @s2hprints
      @s2hprints 3 месяца назад

      Khana payenan Ani bahiskar gareko hun ...

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 3 месяца назад +1

      ​@@bepositive204bhaag jhole 😂😂

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +36

    बरु कालले छोड्ला तर बालेन ले छोड्दैन ☝️
    श्री केश तेल नक्कली हो मेरो ३१ सय झ्वम् 😢

    • @Sahiljpl18
      @Sahiljpl18 3 месяца назад +2

      Meo ni gyo 😂😂😂

    • @aneelmahat5981
      @aneelmahat5981 3 месяца назад +1

      😂

    • @prasiddaswornakar6497
      @prasiddaswornakar6497 3 месяца назад +1

      मेरो पनि 3250 झ्वाम भएको छ श्री केश तेलमा 2 पटक मात्रै प्रयोग गरेको छु

    • @vrcreation4527
      @vrcreation4527 3 месяца назад +1

      धन्न मैले किनेनछु 😂

    • @bikashpudasaini5934
      @bikashpudasaini5934 3 месяца назад +1

      😂😂😂😂😂

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад +70

    रबि ले जे गरे ठिक गरे 😏 ngo कुन उदेश्य ले भित्र छिरायो त्यो घडी चोर को छानबिन हुनु पर्छ 😊

    • @DebanThapachannel
      @DebanThapachannel 3 месяца назад +6

      Rabi ko kam xaina khali stan gardaixa

    • @neeshamkhadka
      @neeshamkhadka 3 месяца назад +5

      @@DebanThapachannel त आफै आएर गर भाइ । तिमि हरु जस्तो गजडि ग्याङ्ग को काम नै भुक्ने हो 😏

    • @kryptonide
      @kryptonide 3 месяца назад +2

      ​@@DebanThapachannel तिमीहरू जस्ता झोले हरुलाई अरूले जे गरे पनि stunt नै लाग्छ नी।। कहिले काँही त पार्टी को दोषी चस्मा खोलेरनी हेरे हुन्थ्यो नी।। देश बनी हाल्थ्यो की 😡😡😡

    • @bimalmagar7436
      @bimalmagar7436 3 месяца назад +1

      ​@@DebanThapachannel nepal bigrinima timi jasto ko thulo haat xa

  • @rolakthapa3405
    @rolakthapa3405 3 месяца назад +1

    देश मा प्रदेश खारेज, संसद सख्या 50-77. रास्ट्ररास्ट्रियसभामा बिभिन्न छेत्र का बिग्य को 50जना को, स्थानिय प्रतिनिधि को तलव खसरेज हुनु पर्छ।

  • @chandraqpmc1867
    @chandraqpmc1867 3 месяца назад +1

    जय बालेन्✊✊✊

  • @harideuja4107
    @harideuja4107 3 месяца назад +1

    काठमाडौंका मेयर बालेनज्यू तपाईको मिसन सफल होस शुभकामना।

  • @MohansinghMangola-kc1nb
    @MohansinghMangola-kc1nb 3 месяца назад

    Mhakileef🎉❤😊

  • @harideuja4107
    @harideuja4107 3 месяца назад +1

    जैरुजी तपाईको प्रस्तुती जनताको पक्षमा रहेको र प्रसंसनीय छ। हार्दिक नमन जैरुजी ।

  • @abhisheklama8224
    @abhisheklama8224 3 месяца назад +1

    जे गछं बालेन र रवि ले गछं

  • @krishnabahadurachhami
    @krishnabahadurachhami 3 месяца назад

    यो खाते चिनी काजी महर्जन केपी ओली ले हगेको गु खाते यस्तो ले गर्दा नै हो देश को बिकाश हुन नपाको यस्ता लाई मत दियर जिताउने जनता को मत को हेर अपहेलना अब चिन है जनता यस्ता खाते ओली का गु झोले हरुलाई 🙏

  • @mitraVlogs9811
    @mitraVlogs9811 3 месяца назад

    सस्तो नास्ता कहाँ पच्छ र हाम्रा नेता ज्युहरु ले नास्तामा पनि कति कमिसन खाय होला😂

  • @BijayaDhakal-wy4kd
    @BijayaDhakal-wy4kd 3 месяца назад +1

    ए बाबा समस्या हामीलाई पनि थाहा छ के नेता गतिला छैनन खत्तम छन् । जतिबेलानि यहि नभनउ न अब जनतालाई जगाउ विदेश नजाउ सरकारले रोजगार नदिए पनि यो यो गर्न सम्भव छ है । यहाँ यहाँ पनि हाम्रो देशमा मान्छेहरु आफै लागि परिरहेका छन् है । खै कहिलेई महाविर पुनका लागि कुनै एपिसोड बनाउनु भएको । हैन कस्तो पत्रकारीता हो यो ?????

  • @bhaktarokka5271
    @bhaktarokka5271 3 месяца назад

    झोले वडा अधक्ष लाई कालो मोसो दलन पर्छ

  • @sanjitasanjitabanjara2716
    @sanjitasanjitabanjara2716 3 месяца назад

    Tyo khaja khane paisa garib lai dinu baru

  • @karlaskarlas6137
    @karlaskarlas6137 3 месяца назад

    25:04 आफ्नो आफ्नो वडा अध्यक्ष लाई सम्जाउ किन बहिस्कार गरेको प्रश्न गरौ जनताहरु

  • @laxmanPuri-b4u
    @laxmanPuri-b4u 3 месяца назад

    पार्टी केन्द्रित भन्दा जन केन्दृत( खुल्ला छलफल्स)द्वारा योजना बनाउने राम्रो विधि हो।

  • @meroclips7959
    @meroclips7959 3 месяца назад

    पढेलेखेका युवाहरु नै चोर छन।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 3 месяца назад +1

    २०४८ साल देखि नै कांग्रेस र ऐमाले का वडा अध्यक्ष र कार्यकर्ता झोलेहरूले राजकुल‍‍‍‍ो भुमिय‍ग्य जमिन सार्वजनिक भूमिमा लुट मच्चाएका थिए लुट मच्चाउन नपाएका दलदलेेहशरूको आक्रोश मात्र हो ।

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 месяца назад

    फटाहहरुले खान नपाएपछि बहिष्कार गर्दै छ छि😢

  • @BibekSingh-hx3lz
    @BibekSingh-hx3lz 3 месяца назад

    Tanashah raja bahek aru kunai bikalpa xaina nepal ma sab muji haru jhole haruxan ramro manxe lai kaam nai garna didaina kasari kaam garne tei bhayera tanashah raja chahinxa yo muji harulai jail ma kochne power sahit ko rajsanstha aaunu parxa ani matra desh bikash hunxa natra desh kaile nii bandaina

  • @yamlalpaudel8369
    @yamlalpaudel8369 3 месяца назад

    Daka haru ko khal ho

  • @ranjusunar9393
    @ranjusunar9393 3 месяца назад

    Sabha bahiskar garne ward adhakshya harulai ward basi harule godhnu paryo

  • @anilshakya9704
    @anilshakya9704 3 месяца назад

    पुरानो परम्परा भन्दैमा सम्बिधान बिपरित कार्य लाई निरंतरता दिनैपर्छ ? जसरी हुन्छ बालेन लाई असफल बनाउनै पर्छ भन्ने झोलेहरुको मानसिकताबाट ग्रसित भएसम्म स्वतन्त्र रूपमा बालेन ले काम गर्न गाह्रो नै पर्ने देखिन्छ।

  • @sarosekhatri7942
    @sarosekhatri7942 3 месяца назад

    Thukka Vrasta party Ka jhole Chor haru 😮😮 Mar baru Aautari kulangar haru. Kehi garxu vanera aayeko Meyer lai Yesari ghernata milenani.

  • @pradeepnarshingpradhan7671
    @pradeepnarshingpradhan7671 3 месяца назад

    Bikash birodhi parti ko jholayharu .

  • @deep.deep143
    @deep.deep143 3 месяца назад +3

    यी दलिय फटाहा हरुको बन्दकोठामा लिने दिने कुराको व्यापक छलफल गरेको यतिका बर्समा गरेको भनेको यहि बेतिथी मात्रै त हो😡😡

  • @bishnupaudel5226
    @bishnupaudel5226 3 месяца назад

    काङ्ग्रेस को खाजामा NGO .

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 3 месяца назад

    Start ko music sunda pani ravi ko yad aaux

  • @newtamshrestha9387
    @newtamshrestha9387 3 месяца назад

    Rajya kosh baat sewa subhida talab baapat desh nai kangal hune gari kharbau rakam kharcha Garne saasaak haru parti bakyati 100/200 rupaiya ko khaaja pani maagi khaanxcha bhane yini haru baat janta le ke aas GARNU. Desh dubaayer maatra napugera aafano naticata shwabhimaan samet dubaaune jantu haru .

  • @indianmovies434
    @indianmovies434 3 месяца назад +1

    Good luck rabi dae

  • @indianmovies434
    @indianmovies434 3 месяца назад

    Jay gantii

  • @milanbogati8762
    @milanbogati8762 3 месяца назад

    Khulla manchma midiya rakhera bholna tero asantusti k k ma ho chorharu

  • @binugurung9204
    @binugurung9204 3 месяца назад

    Yeasta jholey harulai vote diyara jitaune voter harule aafnai mukh ma kalo moso dale hunxa.

  • @birbdrtamang7292
    @birbdrtamang7292 3 месяца назад

    बैठक्मै हुनेठिएनर सर छल्फल ?

  • @rksijantimalsina8930
    @rksijantimalsina8930 3 месяца назад

    79 को संघीय चुनाव मा एमाले उपत्यका मा लगभग क्लिन स्विप भएको थियो 83-84मा वडा देखि सघिय सम्म एमालेलाई शुन्य नबनाए सम्म देश ले बिकास को गति लिदैन काङ्ग्रेसको त के कुरा गर्नु ठुलो तस्कर हुन

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 3 месяца назад

    भ्रष्ट पार्टिका भ्रष्टहरू

  • @devsherchan5613
    @devsherchan5613 3 месяца назад +1

    देशलाई निकास र विकास को लागि बालेन जस्तो युवा चाहिन्छ हजुर।

  • @milanbogati8762
    @milanbogati8762 3 месяца назад

    Yes pali khana paiyana joleharu Lai bahiskar gare ke karan bahiskar gareko ho khulaunu paryo

  • @dilliramtimsina9505
    @dilliramtimsina9505 3 месяца назад

    Gg

  • @gangarai3501
    @gangarai3501 3 месяца назад +2

    गगनेको बुद्दि आउने बेला नै हो । बल्ल त मुद्दाको सुरू हुँदैछ । यो गगने भ्रस्ट मूला तेस्को कालो अनुहार जेल गएको हेर्न मन छ ।

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 месяца назад

    News 24🙏🙏🙏💗💖💖💖

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 месяца назад

    Jàya balen

  • @baba2nanu
    @baba2nanu 3 месяца назад

    Sala chor jhole haru mayer le baidhanik kam gareka hun timi haru le hoina ani kina natak?

  • @dharmendraray-u9o
    @dharmendraray-u9o 3 месяца назад

    Ho

  • @yashodakhatiwada5142
    @yashodakhatiwada5142 3 месяца назад +10

    राष्ट्रको चौथोअंग .मानियेको पत्रकारिताको सराहनिय काम श्रीकेशतेल काण्ड।धन्यवाद News 24.

  • @jayabastakoti243
    @jayabastakoti243 3 месяца назад

    Salam x balen slam x yi lutn aayka hun lutn n paypaxi. Yi patki haru lai 1000 digri ko jaro aako x aba balen jasto lai matra vot din parx hai aba t chetna. Vayo hola ni gu khane janata haru lai aba chet dekhis lutera haru le lutn n paune vaysi tlai kukur haru gu haldeo mukha ma yo lutn aaka lai

  • @GaneshSubedi-wk8re
    @GaneshSubedi-wk8re 3 месяца назад

    Yesta. Khuta. Parchar. Garne .compani. Ktm. Ma. Dherai. Xan sabai jach. Gariyos Janata. Thagiye ka. Xan

  • @basantalama7076
    @basantalama7076 3 месяца назад +1

    बालेन ईज द बेष्ट....पाटिका २/४ नेताहरु कोठा भित्र बसेर छलफल गर्ने अनि औपचारिक रुपमा नगर सभामा प्रस्तुत गर्ने त्यसो हो भने प्रत्येक्क्ष्य लाईभ प्रसारण गर्नुको अर्थ के हो?बालेनले जे गर्दैछ १००% सहि छ...।

  • @GaneshSubedi-wk8re
    @GaneshSubedi-wk8re 3 месяца назад

    Congress. A. Male. Ka .Nagar. Sadase. Haru. Balen parti. Aakrosh. MiO. Thik xa vane. Goru. Milera. Lambanda. Hinnai. Parxa MiO. Anusar hinna. Nasake .rajinam Ghar. Basa balen Lai Kam garna. Deu. Bekuf ho. Jai. Balen 🎉

  • @dawalama-qc2nl
    @dawalama-qc2nl 3 месяца назад

    Yo NGO INGO ma kam garne mancheharu sabai ko sampati chanbin garnu paryo Ravi sir eneharu lea Nepal lai Palestinian banoucha hai 😮😮😮

  • @PrakashShrestha-z9t
    @PrakashShrestha-z9t 3 месяца назад

    Sir gagan thapa ko namma mattra lida pani news nai Sunna man lagdaina next garea mailea ta

  • @Harharmahadev21222
    @Harharmahadev21222 3 месяца назад

    Aru mayor vako vay kehi hudain thiyo balen vaya ko vayar matra ho yati samma vako

  • @sumitraneupane8816
    @sumitraneupane8816 3 месяца назад

    जनताको झोले भन्न सुहाएन हजूर पार्टीको झोलेहू भन्नु

  • @dcaccess3499
    @dcaccess3499 3 месяца назад +52

    यी काडरेस र एमाले का भतुवाहरू को कारणले नै नेपाल अहिले सम्म नबनको हो बासेनको साथमा हामी जनता सधै साथमा छौ जय बालेन

  • @dipentmg6407
    @dipentmg6407 3 месяца назад +13

    #News24_nepal request छ यो वडा न. 22 को अध्यक्षको प्रतिव्यक्ति समाबेश नगरिदिनु होला पाटीको झोलेके

  • @devchuli15rock98
    @devchuli15rock98 3 месяца назад +32

    शिक्षा स्वास्थ्य र न्याय यी सब कमाउ धन्दामा लागेको छ्न हाम्रो नेपालमा।😅

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 3 месяца назад +5

    बालेन , रबि , गोपि हमाल र हर्क सम्पाङ्ग एक भै जब सम्म अघि बढदैनन , तब सम्म यो देश बन्ने आस कुनै नेपालिले नराख्दा हुन्छ ।।। जय देश 🇳🇵

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 3 месяца назад +10

    यो श्री केश आयोजन डोङ्गी ठक लाइ छानबिन गरि कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +13

    🇳🇵🇳🇵🙏 अब त जनताले बुझ्नैपर्छ की यी वडा अध्यक्ष पदमा मा पनी पुराना पार्टीका काग्रेस,एमाले ,मावोवादी का नेताकार्यकर्ताहरु हराउन पर्छ 🙏🙏 स्वतन्त्र उम्मेदवारलाइ जीताउ 🙏🙏🇳🇵🇳🇵

  • @rgc2202
    @rgc2202 3 месяца назад +25

    संसदमा खाजाको रुपमा बालेनको गु खुवाउनुपर्छ !

  • @sunilnep
    @sunilnep 3 месяца назад +46

    👍🙏🔔काम गर्न देउ रविलाई रवि आएको काम गर्न हो। देश बनाउँछु त रविले। पकटका मुद्दा मामिलामा नअल्झाउ रविलाई 🙏

    • @bistabrobista7320
      @bistabrobista7320 3 месяца назад

      Ghanta banayo😡😡banako banai ho oli ra prachande ko khutta dhokna jaane le😡😡😡

    • @liladharbohara590
      @liladharbohara590 3 месяца назад

      😂😂😂 मुख को मात्र काम

    • @liladharbohara590
      @liladharbohara590 3 месяца назад

      कुरौटे😂😂😂

  • @sitapoudel4142
    @sitapoudel4142 3 месяца назад +6

    बालेन सग भिड्ने भनेको पतन काे बाटो राेज्नु हाे जनता ले चाहेको नेताबालेन लाई जनता काे पुरै साथ र सपाेट छ

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 3 месяца назад +15

    Go ahead balen ❤❤❤❤

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 3 месяца назад +1

    अब बालेनलाइ भोट दिएर निर्वाचित गर्ने मतदाताहरुले साथ दिनुपर्यो।

  • @bishnupandey302
    @bishnupandey302 3 месяца назад +25

    अब जनता ले कॉंग्रेस एमाले को बहीस्कार गर्नु जरुरी छ

  • @evergreennepal164
    @evergreennepal164 3 месяца назад +1

    बालेनसङ अहिले जुन सुकै पार्टी लडोस ८४ मा देख्नेछौ बालेनसङ लडेको नतिजा।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 3 месяца назад +3

    ईन्डिया बाट गुटका पान पराग आउनै बन्द गर्ने महानगर।जनतालाई धेरैं दुख नदिनू। जनताको मन अझै जित्नु । काङ्ग्रेस, एमाले र माओवादी नेपाल आमाको महा सत्रु हुन् । 084 3 पार्टी लाई बाई बाई गरौं ।

  • @bhattarai1953
    @bhattarai1953 3 месяца назад +1

    एनजीओ बाट खाजा मगाउने सचिबलाई बर्खास्त गर्छौ कि गर्दैनौ त ?

  • @bhattarai1953
    @bhattarai1953 3 месяца назад +1

    बालेनले छुट्टै पार्टी खोलेर अब आऊने चुनावमा वडा सदस्य देखी मेयर सम्मको आफ्नै टिम बनाएर चुनाव लड्नुपर्छ, अनी देख्छन् भेँडाहरीले ।

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 3 месяца назад +2

    हाम्रो जस्तो देशमा संघियता खारेज हुनु पर्छ,,संघियता ले गर्दा देश कंगाल ,,झोले बंगला बनाउने भए, बनाए, तसर्थ संघियता खारेज गरौं, जनचेतना अभिवृद्धि गरौं

  • @raibernalkumar2827
    @raibernalkumar2827 3 месяца назад +9

    नेपालमा यो बेकामे प्रदेश सरकार र मुख्यमन्त्रीहरूलाई तत्काल खारेज गर्नुपर्छ। यसको कुनै औचित्य छैन।

  • @bijaybalami1426
    @bijaybalami1426 3 месяца назад +1

    बालेनले जे गरे ठिक गरे सबैले बोल्न पाउनु पर्छ । सबैले सुन्न पाउनु पर्छ । दलका झोलेहरुलाई जनताले साथ नदिनु होला ।

  • @sameerlama5440
    @sameerlama5440 3 месяца назад +1

    यी दलका दलालहरू बरू आफू सिध्दिने तर नसुध्रने देखेर हामी जनता छक्क छाैं ! १००% यिनिहरू सक्किनेनै हाे ! बिचरा यिनिहरूलाई थाहै छैन याे कुराे !

  • @Nepalisudokuplayer
    @Nepalisudokuplayer 3 месяца назад +1

    हे आदरणीय बहिस्कार गर्ने वडा अध्यक्ष हरुको वडा बासी हरु, अब त जाग्नुस, अफ्नो लागी नभए पनि आफ्नो सन्तान र नाती पनाती को लागि। जानुहोस, ककालो मोसो दल्दिनुस। 😢 अरु केही गर्न पर्दैन। नत्र, बालेन् जस्तो सपुत को चाडै दिन सकिनेछ र तपाईँको सपना सब तुहिनेछ।😢

  • @biradhikari5466
    @biradhikari5466 3 месяца назад +1

    गगन जि तथा सबै दलका महान नेता जि हरुमा बिनम्र अनुरोध कर्जा बडायो झगडा बडायो तेसैले संघियता खारेजगर्न बिनम्र अनुरोध हजुर नमस्कार ।

  • @Prakashdangi609
    @Prakashdangi609 3 месяца назад +1

    चोर्नको लागि बन्द कोठा चाहीएन त सही त गर्यो नी यो अर्को चोरले पनि चोर्न पाम भनेर अब बहीस्कार गर्छन इनीहरुले

  • @nawarajhayu5727
    @nawarajhayu5727 3 месяца назад +1

    नेपाली काँग्रेस पार्टीको
    महा मन्त्री :- झाेले गगन थापा
    अनि
    वडा अध्यक्ष : झाेले चिनी काजी महर्जन
    लाई जुत्ताको माला लगाएर
    प्रतेक :- नगर नगर मा घुमाउनु पर्ने / रहेछ

  • @rgc2202
    @rgc2202 3 месяца назад +19

    घडिले समय मात्र दिदैन चना अण्डा खाजा नि दिन थालेको छ!

  • @Jeeban_saud25
    @Jeeban_saud25 3 месяца назад +10

    Go ahead #rabi_Lamichhane
    & #balen_shah

  • @ChandraSingh-j6i
    @ChandraSingh-j6i 3 месяца назад +3

    श्री तेललाई उत्पादन अनुमति दिने घरेलु तथा साना उद्धयोगले गुण स्तर र के के जडी बुटी ,स्वास्थयलाई लाभदायक हुने नहुने नजाँची अनुमति दिने कर्मचारीहरूलाई समेत कारवाई हुनु पर्छ ।

  • @gamersmp3535
    @gamersmp3535 3 месяца назад +2

    प्लीज देश बचाउनु छ भने आफ्नो पार्टी छोडनु पर्छ सब ले

  • @singgurung7206
    @singgurung7206 3 месяца назад +4

    Jay baalen shah ❤❤❤

  • @parbatipoudel9695
    @parbatipoudel9695 3 месяца назад +2

    जनताको रगत चुस्न पल्कियका जुका उडुस जस्ता नेता भनौदा भ्रष्टाचारी हरुलाइ सबै जनता मिलेर नखेदे सम्म जनताले पाउने दुःख मात्र हो। हाम्रो कर यिनीहरू लाइ पाल्न मात्र होइन

  • @bedtimilsina8059
    @bedtimilsina8059 3 месяца назад +14

    यो कम्पनिवाट पहिला किनेकोनि पैसा फिर्ता गराउनु पर्छ

  • @NarayanSharma-my8sk
    @NarayanSharma-my8sk 3 месяца назад +11

    यो ओइहात तालि र गाली भन्ने अब्सन हटाउन अनुरोध छ एस्को कामै छैन समय मात्रै खर्च भो

  • @mausamphotoilam5985
    @mausamphotoilam5985 3 месяца назад +1

    बालेन

  • @KBacharya10
    @KBacharya10 3 месяца назад +3

    श्रीकेश तेल अनुसन्धान र lab सहि छ भनेर बिक्री बितरण गर्न लगाउने डाक्टरलाई पनि सिलबन्फी गर्देउ

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 3 месяца назад +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु ।

    • @TejindraBk-iu5wj
      @TejindraBk-iu5wj 3 месяца назад

      रेगुलर हेर्नुस् तर रामहरि जस्तो नेता लाई जिताउने काम चाहि नगर्नुहोस् मित्र

  • @nepalchautari1978
    @nepalchautari1978 3 месяца назад +15

    Great job sir jai balen❤❤