घाम लागेपछि मात्रै उद्धार, विपद् व्यवस्थापनमा आफ्नै पार्टी र विपक्षीका प्रश्न सरकारतर्फ - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • घाम लागेपछि मात्रै उद्धार, विपद् व्यवस्थापनमा आफ्नै पार्टी र विपक्षीका प्रश्न सरकारतर्फ - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 210

  • @mamtachand6622
    @mamtachand6622 10 часов назад +32

    गृहमन्त्री तेरो दुःख व्यक्तले मृत्युवरण गरेको नागरिक फिर्ता आउदैन।

  • @NGSubash0406
    @NGSubash0406 10 часов назад +84

    रवि गृहमन्त्री हुदाँ तीन महिना जति संसद अवरुद्ध गरेर काम गर्नै नदिने जाँठाहरु अहिले आफैं सरकारमा हुदाँ जनता मर्दा पनि नदेखे जस्तो गर्दै छन् !!

  • @rajendragautam9481
    @rajendragautam9481 11 часов назад +41

    नाटक हो,काङ्ग्रेस को,असफल भयो दुई तिहाई को सरकार 🙏

  • @bhandariyoutub
    @bhandariyoutub 10 часов назад +17

    नाटक गर्दै छ काङ्ग्रेस ले पाटि जगाउने लाई होला

  • @chakgurung3175
    @chakgurung3175 9 часов назад +10

    लेखक जि देखेर लाज लाग्यो छेपारोले खम्ब छोड्ला लेखकले कुर्सी छोडदैनन

  • @kalpanaacharya8336
    @kalpanaacharya8336 8 часов назад +8

    नाटक बन्द गर तिम्रो दु:ख प्रकटले केहि हुदैन मरेका मानिस बाच्छन ?

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 6 часов назад +9

    बचाउन नसक्ने मन्त्रीले राजीनामा दीनुछर्छ

  • @DeepakKhadka-c5k
    @DeepakKhadka-c5k 10 часов назад +7

    नेपाली काङ्ग्रेस नेपाल र नेपाली जनता को अहिलेसम्म काम गरेको छैन ।

  • @isssmriti_b3020
    @isssmriti_b3020 10 часов назад +9

    कमाई गर्ने सु अबसर सत्तारुढ दल कर्याकर्ता लाइ

  • @rameshthapa8854
    @rameshthapa8854 7 часов назад +4

    यो माचिक्ने खाते गृहमन्त्रीलाई हार्दिक श्रद्धाञ्जली खाते काङ्ग्रेसको गृहमन्त्री हो देशको गृहमन्त्री होइन यो खाते

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 8 часов назад +6

    छिछिछि ग्रिहमुन्तिरिकाे जवाफ।
    कति गैरजिम्वेवार।

  • @dhanrajgurung-j2j
    @dhanrajgurung-j2j 10 часов назад +17

    हुतिहार डाका भाउजु को पेटिकोट को पानी पिएर बस।गृहमन्त्री मुर्दा वाद हुतिहारा रजिनामा दे।

  • @BhaktaGurung-kv2vi
    @BhaktaGurung-kv2vi 10 часов назад +10

    Ke कोशिस गर्यों सरम् लगदैन यो सरकार फेल छ

  • @dibendrakafle
    @dibendrakafle 8 часов назад +3

    एस्ले लाजपचाएरबोल्दैछ एस्ताचोर्पनि गृहमन्तृहुन्छ

  • @numafunag3054
    @numafunag3054 9 часов назад +4

    ए तलाई दुख नि लाग्दोरहेछ 😂😂😂
    हिजो तीन फिट ब्रुक ब्रुक उफृस त कस्तो हुदोरहेछ काम गर्नु बल्ल बुझिस? काम गर्नु र बिरोध गर्नु फरक कुरा हो याद राख

  • @jasidamai5536
    @jasidamai5536 11 часов назад +7

    राजिनामा दिनु पर्छ

  • @dipak.thapa2736
    @dipak.thapa2736 9 часов назад +3

    2:00 साला चोर नेताहरुलाई किन भोट दिन्छन् होला ।भ्रष्टचारी बचाउन बनेको सरकार मुर्दाबाद।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 7 часов назад +3

    यिनी हरू लाई जन्ता लाई कुनै वास्ता छैन rescue गर्ने कोशिस गरेकै छैन भ्रष्ट गर्न र भ्रष्ट जोगाउन बाहेक अरू ध्यानै छैन

  • @chaudharykumarbinod4683
    @chaudharykumarbinod4683 8 часов назад +3

    अहिले सम्मकै नालायक गृहमन्त्री भनेको रमेश लेखक नै हो

  • @AndroidPlay-ib5rl
    @AndroidPlay-ib5rl 6 часов назад +2

    यो सरकार माओवादी पार्टीलाई सिध्याउनको निम्ति गठबन्धन गरिएको थियो तर बिद्दम्बना उनिहरु आफै पतनको दिसातर्फ लम्किएको देखियो।

  • @AmusedMeteorShower-rq6vo
    @AmusedMeteorShower-rq6vo 7 часов назад +3

    आँडे राजनिती मात्र गरि बस्।

  • @chandankhawas4464
    @chandankhawas4464 10 часов назад +2

    फेरि पनि भेडा बन्ने कि उहीँ कुहिएको घाँस हरु लाई नेतृत्व गर्ने ठाउमा पठाउने?

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 6 часов назад +2

    रबि गृहमन्त्री हुदा 3 महिना सदन अबरुद्ध गरेर काम गर्नु नदिने खाते रमेश लेखक आज आफै गृहमन्त्री हुदा जनता मर्दा नि बचाउ सकिएन भनेर अभिव्यक्ति दिदै हिंड्छ जाठा लातले हानेर उडाइदिनु पर्ने🙄🙄🙄🙄🙄🙄

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv 9 часов назад +2

    काम नगर्ने चोर सरकारका उपल्ला दर्जामा बस्ने सबैलाई किम जोङ्ले उत्तर कोरीयामा कारबाही गरेको झै गर्नु पर्ने।

  • @sunilghaju1864
    @sunilghaju1864 10 часов назад +2

    कामचोर हरु जनताको सेवा गर्न आएका हैनन् अकुत सम्पत्ति जोडन आएकाहुन तरमारा हरु किरा परेर मरुन

  • @prabinrana2423
    @prabinrana2423 10 часов назад +2

    लाज सरम नभएको नाके। नेपाली जनताहरुले तिमीहरू लाई कत्ति थुकि राखेकाछन् ? एस्साे बुझ्ने प्रयास त गर। अब जनता तिमिहरुका खाेक्रा र चिप्ला कुराले भ्रमित हुँदैन । तिमीहरू जस्तो नालायकहरुकाे झुन्डले गर्दानै ईतिहास बाेकेकाे पार्टी अहिले देशैभरि गन्हाएकाे छ।

  • @imangole3602
    @imangole3602 10 часов назад +2

    यो भन्दा बढी लाचारी अरु के हुन सक्छ!

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 10 часов назад +2

    सिंहदर्वारमा तात्तातेा भएर बस ,
    खेला - बाढिमा जांदा खेाकि र निमेानिया लाग्ला !
    नेपाली नागरिक तथाकथित जनयुद्धका नाममा हत्या गर्न बांकि रहेका त हुन ,
    धर्म ,सस्कृति , ईमान्दारिता , मानबता र नैतिकता हराएका दलीय नेतालाई मुलुक र नागरिक जता बगुन के मतलब !

  • @laxmanpanthi-hp7ui
    @laxmanpanthi-hp7ui 9 часов назад +2

    चाईदैन यस्ता ग्रहमन्त्री ।

  • @reshamchand902
    @reshamchand902 9 часов назад +1

    व्यापारी नेता ले देश चलायसी यस्तै हो हजुर। हुन त सरकार नै व्यापारी ले बनाइदिएको हो।😢

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 10 часов назад +1

    जोसुकै भए पनि माखो मार्ने होइनन्।यिनको मुख ताक्नुभन्दा आफै उपाय खोज्नु बेस

  • @dipaktamang-hh3df
    @dipaktamang-hh3df 10 часов назад +2

    तुरून्ता राजिनामा दिनुस्

  • @janakkc-p3k
    @janakkc-p3k 7 часов назад +1

    यो अपराधी सरकारले केही गर्न सक्दैन र गर्दैन पनि । यो सरकार जनताको सेवा गर्न बनेकै होइन यो त चुनावमा खर्च गरेको उठाउन र अकुत सम्पत्ति कुम्ल्याउन आएका हुन्। जनतालाई परेको यत्रो प्राकृतिक बिपत्ति मा बेपत्ता हराउने सरकार के काम .....???

  • @haddinetwork3638
    @haddinetwork3638 9 часов назад +1

    राहतको कमिसन मा सहमती नै भाछैन केको उद्दार????

  • @BalaramPanday-uy5vw
    @BalaramPanday-uy5vw 8 часов назад +1

    गृहमन्त्रीको अभिव्यक्ति कस्तो लाग्यो त ?

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 10 часов назад +2

    नाटक गर्छन्् चोर हरु

  • @MR.PULAMI
    @MR.PULAMI 10 часов назад +1

    यस्ता स्याल गृहमन्तृ र प्रम ले तुरुन्त राजिनामा दे😡😡😡

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 10 часов назад +1

    मेरा आफ्ना आफन्त हो यदि तपाइ हरु अब पनि काँग्रेस एमाले जस्ता घटिया विबेकहिन र तल्लो स्तरको पार्टी को कार्यकर्ता सदस्य हुनुहुन्छ या भोट हाल्नुहुन्छ भने तपाईं र मेरो सम्बन्ध समाप्त भयो किनकि म तपाईंहरु जस्तो घटिया बेबकुफ र तल्लो स्तरको मान्छेको नातेदार बनेर म आफुलाई लज्जित बनाउन चाहान्न।
    साथै सरकार मा रहेको जिउँदो लास हरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु।

  • @Rhythmsvlog2072
    @Rhythmsvlog2072 8 часов назад +1

    कमेडी नाइट वीथ कांग्रेस प्रोगाम हो यो।

  • @rameshjora584
    @rameshjora584 5 часов назад +1

    अलिकति मात्र नैतिकता छ भने रजिनमा दिनु पर्छ

  • @jash980
    @jash980 11 часов назад +13

    Rip home minister

  • @tekkarki8900
    @tekkarki8900 10 часов назад +1

    Nepali congress ra amale le yeeniharuko purai jeevankalma kahilai nepal ra nepali ka hitma kaam gareka xan ra ahile janatale aasha garnu ???
    Yesto bipat ta amale ra congressiharuka lagi kamaune awshar ho, piditharu lai dekhayera lootne ....

  • @VizanGurung
    @VizanGurung 9 часов назад +1

    umer naghepaxi dimagle pani achi khayo

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 часа назад

    अेालीले गृहमन्रींकेा कामकेा प्रसंसा गरीसके?? कंग्रेस त्यसै खुसी हुनुपर्ने हेा!!!

  • @maheshbista8752
    @maheshbista8752 3 часа назад

    यो लेखक भन्ने मान्छेले केही गर्दैन जस्तो मलाई सुरुबाटै लागेको थियो

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc Час назад

    रबिको पछि दौडि रहेको सरकारले,,जनता उद्दार गर्ने फुर्सद पाएन..?नाटक नगरे हुन्छ..?राजिनामा दे..?

  • @nk20260504
    @nk20260504 3 часа назад

    स्रोत साधनको अभाव भयो अरे त गृहमन्त्रीलाई ! लाचारीको पराकाष्ठा !!दुखी आत्मा!!!
    गोर्खा मिडियाको ६५ करोडको हिसाबकिताब गर्दै बस।

  • @ADAN_7Vlogs
    @ADAN_7Vlogs 6 часов назад

    काठमाडौं शहर पोखरी मा बसाई शि अस्तइ हुन्छ त्यस्तै ले अब राजधानी सार्नुपर्ने देखियो 😢😢😢

  • @SantoshChaudhary-j9p
    @SantoshChaudhary-j9p 4 часа назад

    कुर्सी म बस्ने काम तातो भुत्लो केहि नजान्ने अब यस्ता गृहमन्त्रि लाई झुन्डाउनुपर्छ

  • @tsewangsherpa432
    @tsewangsherpa432 3 часа назад

    तेरो ऑखा फुटेको भए मत्र २ घण्टा समेत र १००० मिटार टाडा समेत देखिन्छ यसरी ढॉट्ने

  • @ChandraPardeep
    @ChandraPardeep 5 часов назад

    तेति धेरै हारगुहार गर्दागर्दै जनता मारेर अहिले दुख व्यक्त गर्ने मन्त्रीहरूलाई फेरि कोरोना आओस लैजाओस

  • @Usharma656
    @Usharma656 3 часа назад

    काङ्ग्रेसहरु रबी लामिछानेलाई कसरी फसाउन मिल्छ भनेर सल्लाह गर्दै थिए त्यो समयमा । कसैलाई फसाउन लाग्दा जनतालाई कसरी बचाउन सकिन्छ भनेर सोच्नै भ्याएनन् ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 4 часа назад

    अहिले रबि लामिछाने मन्त्री भएकोभए काङ्ग्रेसका गगन थापो बिस्वप्रकास रमेस लेखकले दुई महिना सम्सद अबरुद्ध गर्थे आगो ओकल्थे राजीनामा दे राजीनामा दे भन्थे

  • @MadanKatuwal-zo3tf
    @MadanKatuwal-zo3tf 38 минут назад

    खान मात्र आएका हुन्। काम गर्न आएका होइनन् भ्रष्ट नेताहरू🤔

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 5 часов назад

    यो मन्त्रीले राजीनामा दिनु पर्छ सरकारमा बसेर तेस्तो भन्न मिल्छ

  • @gobindapokhrel5908
    @gobindapokhrel5908 5 часов назад

    त्यसमा उहाँका २/४ जना आफन्त बगेको भए बल्ल महसुस हुन्थ्यो होला 😢

  • @ChopendraKhatri
    @ChopendraKhatri 3 часа назад

    संसदमा रबी लामिछानेको खोइरो खनेर दाइ भाउजुको पाउमा शिर झुकाई सेवा गरे बापत गृहमन्त्रीको कुर्सी पाएको लेखक को कुनै योग्यता छैन कुर्सीमा बस्ने।

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 4 часа назад

    लेखक हो भने किताब लेख्नु ,नाटक लेख्नु,उपन्यास लेख्नु बेग्लै फिल्डमा काम गर्दा धेरै त्रुटि हुन्छ।यदि उत्तर कोरिया भएको भए त गजबै हुने रै छ।

  • @ganeshadhikari2347
    @ganeshadhikari2347 Час назад

    गृहमन्त्री लाई रबि सर को खेदो गर्दा गरदै जेलमा कसरि हाल्ने भन्दा बढि रहेको वर्षात मौसम वहाँ लाई थाहै भएन जनता हरुको भलो कति राम्रो गर्नु हुन्छ हजुर लाई सलुट गर्दछु जय होस गठबन्धन सरकार बिन्ति छ हजुर लाई अलिकति पनि मानवता छभने बिचलित जनता हरु को रक्षा उद्धार गरि पाउ

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 5 часов назад

    अपराधीहरु को झुण्ड हो सरकार । जनताको कसरी गर्छ सुरक्षा?

  • @nabinkumarmishra5480
    @nabinkumarmishra5480 10 часов назад

    सिधै लाझै नमानि फटाहा बोल्न सक्ने नकचरा गृहमन्त्रीले राजिनामा दिनु पर्ने हो तर दिदैन । जनतामा यिनलाई हटाउन सक्ने क्षमता अाँट पनि छैन ।

  • @thingaonlinetv1784
    @thingaonlinetv1784 5 часов назад

    सरकार जनताको लागि बनेको भए यस्तो बेलामा काम गर्दैन थे र?

  • @krishnaacharya8332
    @krishnaacharya8332 4 часа назад

    कस्तो बहाना बनाउंछ यार । फ्लोड लाइट प्रयोग गरेर रातिनै काम गर्नु पर्ने होइन ? टन्नै जाँड धोकेर सुते पछि घन्टाको जनताको याद आउँछ? बजिया सुतेको सुत्यै भो । राति चट्याङ परेको पनि सुनेन ।

  • @BTRrumbha
    @BTRrumbha 7 часов назад

    छिटो भन्दा छिटो यो सरकार ढाल्नु पर्छ अब देशले केपी ओली सरकारलाई धान्न सक्दैन अब यही बाडी पहिरोले गर्दा कति भ्रष्टाचार हुनि हो जनताको लागि दशा नेताको लागि पैसा सरकार पुरै फेल उद्धारको लागि पूर्व तयारी नग

  • @dhanthadamagar8188
    @dhanthadamagar8188 7 часов назад

    यस्ता निरिह र काम गर्न नसक्ने निकम्मा गृह मन्त्रिले रजिनामा दिएर राजनीति बाट सन्यास लिए हुन्छ ।😡😡

  • @maajagadamba553
    @maajagadamba553 4 часа назад

    मौसमविद् ले नेपाल मा ठुलै पानी पर्न सक्ने पूर्व सूचना दिँदा पनि समय मै विपद् व्यवस्थापन मा सतर्कता अपनाई आम मानिस लाई सतर्कता अपनाउन सचेत गर्नु पर्ने मा कुनै चासो नदेखाएको ले हुन गएको अपार धन जन को क्षति लाई मध्य नज़र राखी कार्यबाहक प्रधान मन्त्री प्रकाश मान सिंह र गृह मन्त्री रमेश लेखक ले नैतिकता का आधार मा तुरन्त राजीनामा दिनु पर्छ।

  • @NanuSharma-gz3rw
    @NanuSharma-gz3rw 9 часов назад

    तँ राएजस्ताे गर म कुटेजस्ताे गर्छु । भन्ने खेल खेल्दैछन् घुसिया नेताभनाैदाहरु । देशमा जनतालाई अापतपर्दा दुलाे पस्ने यतिबेला बक् बक् । गरिब जनता धन् खाएर माेटाएका छाै । याे रिन तिर्न तिम्रा कति पुस्ता मारिन्छन् याे हिसाब जनता सगँ छ ।

  • @buddhimanshrestha2937
    @buddhimanshrestha2937 2 часа назад

    स्पष्टीकरण नाटक मात्र हाेईन र?

  • @keshabkuikel4857
    @keshabkuikel4857 3 часа назад

    नैतिकता नभएका हरुले जे गरेपनि भयाे

  • @tikaramkhanal2117
    @tikaramkhanal2117 8 часов назад

    के गर्ने त जनताले यिनै नलाएक लाई भोट हाल्छन.

  • @laxtharu472
    @laxtharu472 3 часа назад

    के कोसिस गरिस मुला घन्टाको भिजिलिबिटि

  • @Alishadarji4567
    @Alishadarji4567 9 часов назад

    कांग्रेस चाेर दहि चिउरे एमाले मिलेर रब लामिछाने र बालेन शाहकाे खुट्टा कसरि समाउ भनेर बाटाे हेरेकाे छन जन्ता लाइ जेसुकै भय पनि सर्कार लाइ मतलाम छैन थुक नामर्द नेता दल पाटि लाइ कालाे माेसाे लगाउनु पर्छ य जन्त हाे आख खाेल अब बालेन शाह रबि लामसछाने लाइ काम गर्न दिम 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 9 часов назад

    गरिस कसरी रबिलाई जेल चलान गरम भने बाहेक अझ केही काम छैन यो सरकार को

  • @NabarajKhadka-o5i
    @NabarajKhadka-o5i 4 часа назад

    काेसिस गरेको हैन सरकार यस्मा जनता साचिछन

  • @numafunag3054
    @numafunag3054 9 часов назад

    बाख्रा चोर कहाँ लुक्यो हौ आजकल😂😂

  • @mercuryveins6773
    @mercuryveins6773 3 часа назад

    हाम्रा बालेन को नाम चै कतै सुनीयना त 🧐

  • @Sameervlog-c4d
    @Sameervlog-c4d 8 часов назад

    काङ्ग्रेस ले चलाको देश हेर इन्ले के देश चलाउलान

  • @manparasadthpa459
    @manparasadthpa459 5 часов назад

    रमेस लेखक ले राजिनाम दिनु पर्छ

  • @rajikumartamang7819
    @rajikumartamang7819 10 часов назад +3

    रबिको कार्यकालमा बाघ जस्तो डुक्रेर उफृने स्यालहरु कता मुन्टिए ? रबि ज्यु सरकारमा रहेको बेला उहाको टिम बाढी पहिरो गएको दुर्गम ठाउमा तत्काल अनुगमनमा पुग्दा झोलेहरुले खिशी टिउरी गरेर उडाएका थिए तर अहिले किन चुप चाप मुखमा मुला हालेर बसेको .?

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 8 часов назад

    सबै रबिको पछि छौ अरुको के मत्लब गर्छौ र

  • @namastepun2862
    @namastepun2862 5 часов назад

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 3 часа назад

    gireymanttriey ra parkhasman sing pardanmanttrieylai nai karbai hunuparxa kinki yo kunaipani jantalai hellp magareykoxa

  • @GangaThapaMagar-y5z
    @GangaThapaMagar-y5z 8 часов назад

    नटक गर्छ भ्रष्टाचारि चाेर हरु

  • @sujataneupane8802
    @sujataneupane8802 10 часов назад

    नैतिकताहिन गृहमन्त्री ।

  • @kamaldahal9632
    @kamaldahal9632 3 часа назад

    Yeo dhatware ghlktriya mantri aray dhatna matrai jando raxa😮😮😮

  • @kopilapokharelregmi7862
    @kopilapokharelregmi7862 2 часа назад

    इतिहास कै कम्जोर गृहमन्त्री रमेश लेखक

  • @suklalpun5805
    @suklalpun5805 8 часов назад

    दुख ब्यक्त गरेर के हुन्छ

  • @DurbaLamichane
    @DurbaLamichane 5 часов назад +1

    giriamantaragiguchaia

  • @tekgurung8000
    @tekgurung8000 4 часа назад

    Gama lageee paxhiii udarr garyouu .......long tur koo bus haru roknu parchaa

  • @DeepakBohara-k9w
    @DeepakBohara-k9w 7 часов назад

    सीदा गयर गूखा सरकार 😢😢😢

  • @shrestharamkmr8931
    @shrestharamkmr8931 10 часов назад

    Thukka nalayek sarkar home.mister talai pani yesta aapat aai lagos

  • @KamalShrestha-s8m
    @KamalShrestha-s8m 4 часа назад

    Ab aaune bipattile asta gu khane netako mantralay rA aslai sameta bagayosha

  • @BipinSubedi-z2u
    @BipinSubedi-z2u Час назад

    Nepali janta purba dekhi paschim mahakali samma uthnu par6… unfollow le mattrai hudaina… kranti chahin6

  • @shekhardahal1037
    @shekhardahal1037 5 часов назад

    rabi lamechhane ko paxi lagana kina rescue garnu😊

  • @dilipadhikari4071
    @dilipadhikari4071 Час назад

    आज सम्म कै असक्षम गृहमंत्री राजीनमा दे

  • @BirsinghAiri
    @BirsinghAiri 6 часов назад

    नेपाल मा जनताको सरकार छ र?

  • @rai_chams33
    @rai_chams33 50 минут назад

    Yesta ni home minister Hun cha..?regin deda Hun cha?

  • @dipaksunuwar-mi9wo
    @dipaksunuwar-mi9wo 3 часа назад

    Girha mantri pahila ta khub baktayo ta

  • @dilipadhikari4071
    @dilipadhikari4071 Час назад

    अयोग्य गृहमन्त्रि राजीनामा दे

  • @dilipadhikari4071
    @dilipadhikari4071 Час назад

    अयोग्य गृहमन्त्रि राजीनामा दे