सरकारी कमेडीः समुद्रमा फेरि नेपाली पानीजहाज! हलिउडबाट सुटिङ गर्न नेपालमा! नर्क जस्तो सुधारगृह

Поделиться
HTML-код
  • Опубликовано: 13 май 2024
  • सरकारी कमेडीः समुद्रमा फेरि नेपाली पानीजहाज! हलिउडबाट सुटिङ गर्न नेपालमा! नर्क जस्तो सुधारगृह - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 328

  • @basantrawat8936
    @basantrawat8936 27 дней назад +20

    नितिगत भष्टचारिहरुलाई स्पष्ट छानबिन गरि दोषिलाई कडा भन्दा कडा कामकारबाही हुनु पर्दछ।नभय दोषिलाई भौतिक कारबाहि गर्नको लागि युवा जत्थालागी पार्नु पर्दछ।हामी युवाको साथ सर्पोट गर्नको लागि सबै लागौ।।

  • @lekhanathkeyseei9383
    @lekhanathkeyseei9383 27 дней назад +63

    बिरेन्द्र जैरु उत्कृष्ट पत्रकार हुनुहुन्छ ! हजुर लाई सलाम ! के पी बा लाई पनि जेलमा काेच्नु पर्छ !

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 27 дней назад +14

    जैरु सरलाई कराैडैा बधाई तथा शुभकामना म याे कार्यक्रम नछुटाई हेर्छु नेता देसकाे परिस्थिति कृयाकलाप देखा सुन्दा अनाैठाे लाग्छ धन्यबाद 🎉🙏

  • @kamalkhatri1081
    @kamalkhatri1081 27 дней назад +17

    यी देशमारा नेताहरूबाट कहिले मुक्ती पाउने हो नेपाली जनताहरूले । नेपाली जनतामा चेतना भया ।

    • @surajbthapa9364
      @surajbthapa9364 27 дней назад

      Vote dinu hudaina hjr chor neta haru la

  • @gyaleksunuwar8497
    @gyaleksunuwar8497 27 дней назад +37

    १००% सही कुरा वीरेन्द्र जैरु सर हजुरको यो पत्रकारिता प्रति सम्मान गर्छु म

  • @sovarai2699
    @sovarai2699 27 дней назад +17

    जय बिरेन्द्र जैनु, गफाडि kp देस र जनता को बोज ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 27 дней назад +8

    यो सरकारले घोषणापत्र अनुसार काम गरोस, भाषणमा मात्र सीमित नहोस, सत्य तथ्य समाचार सार्वजनिक गर्ने जैरोसरलाई धन्यवाद छ, जयहोस सत्य तथ्य कोजय होस।

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 27 дней назад +27

    सिधा कुरा जन्तासंग टिमलाई धन्यवाद

  • @user-kv5bv6vc7u
    @user-kv5bv6vc7u 27 дней назад +12

    कति सम्म भ्रष्टाचार गर्न सकेको हो यी पापी हरुले

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p 27 дней назад +8

    सन्जेल सर जस्ता मानिस देशकाे हितमा अाउनु पछ अनिमात्र देश बन्नेछ

  • @mahendrakarki9468
    @mahendrakarki9468 27 дней назад +9

    गिरो बन्दु टि स्टेटको जग्गामा मुछिएका सम्पुर्ण लाई कारबाही गरेर जग्गा सरकाराको मताहतमा ल्याउनु पर्छ ।

  • @govindarijal2524
    @govindarijal2524 27 дней назад +6

    यथार्थ कुरा यही हो, नेपालका असली पत्रकार

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 27 дней назад +8

    जब सम्म भ्रष्टाचारीलाइ मृत्यु दण्ड को कानुनी प्रावधान राखिदैन तब सम्म भ्रष्टाचार रोकिदैन।

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 27 дней назад

      kanun kasle banaune ghatima ghanti kasle lagaune? garoxa ho.

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 27 дней назад +4

    एस्तो बुढाे हरु मन्त्री भए काहीँ देश चल्छर बुढाे भनेकै बच्चा बच्ची जस्तो खेल खेल्छन अनि देश डुब्दैन अहिले को युबा हरुले मात्र सहि तरिकाले देस चलाउछ अब वृद्ध हरुलाइ राजीनामा दिने दिन आयो र सान्त संग घर मा बस्ने दिन आयो भने जो भ्रष्टाचार गरे माफी होइन सिदै जेल देखि झुन्डियाउनु पर्छ अनि मात्र कोहि भ्रष्टाचार गर्नु %100 चोटि सोच्छन बिचार धन्यवाद

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 27 дней назад +5

    सिधा कुरा जन्ता सङ्ग टिमलाई धेरै धेरै बधाई छ राम्रो पत्रकारिता बिरेन्द्र जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gyanenadra4303
    @gyanenadra4303 27 дней назад +15

    यि मुजि सब का सब नेताहरुलाई जाक्न सक्ने एउटा नेता र नेतृत्व नै भयन यार सबै सक्ने भय सबै लुटेर ।

  • @damodarsunar5977
    @damodarsunar5977 27 дней назад +49

    १००% कुरा गर्नु भयो प्रेम सन्जेल जि।❤❤❤❤

  • @indrabaral3466
    @indrabaral3466 27 дней назад +9

    नीति तथा कार्यक्रममा पाेखरा र भैरहवा विमानस्थलको कुरै छैन किन हाे

  • @redcaration7681
    @redcaration7681 27 дней назад +4

    16:49 प्रधानमन्त्री छोरी कार्यक्रम मात्र होइन प्रधानमन्त्री श्रीमती कार्यक्रम पनि संचालक गर्नु पर्छ । अब पाप को घैटो भरियो । सब पालै पालो जाने भयो ।

  • @dwaanbohara1217
    @dwaanbohara1217 27 дней назад +4

    अब फेरि ८१ को बजेट आउछ ८० को ६३% बचेको सबै बजेट नेता कर्मचारी को खातामा

  • @surajadhikari2640
    @surajadhikari2640 27 дней назад +60

    आज ३० बर्स देखि चल्दै आएको चलन ! काङ्ग्रेस ले भ्रष्टाचार गर्ने एमाले माओबादी काङ्ग्रेस मिलेर खाने , एमाले ले भ्रष्टाचार गरे फेरि ३ दल मिलेर खाने ! त्यसैगरी माओबादी ले भ्रष्टाचार गरे पनि बाडेर खाने । चलन यो भएको हो।

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 27 дней назад +8

    थुप्रेका भ्रष्टाचार, कमिसनखोरी र तस्करी काण्डमा पक्राउ खाइन्छ र चुनाव हारिन्छ भनेर काङ्ग्रेसको क्वाँ क्वाँ घ्वाँ घ्वाँ रूवाबासी भए जस्तो लाग्यो।😮 सत्यमेव जयते। 🇳🇵

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 27 дней назад +2

    भ्रष्टाचार गर्ने हरुलाइ सिदै जेल हालन लठै साप सानू भ्रष्टाचार मात्र र ठुलो भ्रष्टाचार लाई सिदै झुन्डिउनु अनि मात्र भ्रष्टाचार गर्दैन बिचार धन्यवाद

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 27 дней назад +2

    यिनिहरुले आफ्ना कार्यकर्तालाई बाहेक अरु कसैलाई हेर्नेवाला छैन।

  • @narayanshrestha84
    @narayanshrestha84 27 дней назад

    यतिको पत्रकार चाहियो सधैँ काे लागि ❤

  • @rubinakoirala7851
    @rubinakoirala7851 27 дней назад +1

    मन पर्ने कार्यक्रम दुध को दूध पानी को पानी छुट्याउने कार्यक्रम 🙏🙏🙏

  • @NabinAlemagar120
    @NabinAlemagar120 26 дней назад

    100% सहि भन्नु भयो तपाईंले पत्रकार ज्यु

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 27 дней назад +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @ramuniure1902
    @ramuniure1902 27 дней назад +1

    केन्द्र सरकार ले त्यस्तै हो । सार्बजनिक जग्गा को सरक्षण स्थानीय सरकार ले गर्न पनि पाउछ । हेरम के हुन्छ अब

  • @saymbahadurbc8442
    @saymbahadurbc8442 27 дней назад +1

    काेहि नेताहरू राम्रो भेटिएना हामी धेरै निरास भयेा

  • @shayamdai5415
    @shayamdai5415 27 дней назад

    याे सबै देश र जनता लुट्ने याे जना हाे जनतालाई सुकुम्बासी बनाउने याेजना हाे ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 27 дней назад +1

    किरषि मन्त्री रासोपा हरी ढकाल लाई बनाउन पर्छ हजुर

  • @user-gg1vz9bf7i
    @user-gg1vz9bf7i 27 дней назад +1

    Rabi sahi xn

  • @bhimkhadka8647
    @bhimkhadka8647 27 дней назад

    Good news salute birendra jairu❤❤❤

  • @user-bf4mi1rz4u
    @user-bf4mi1rz4u 27 дней назад +1

    सार्वजनिक सम्पत्तिको संरक्षक गूह मन्त्रालय हो हेरै अहिलेका नेपाली जनताका प्रिय रवि जि ले garibandhu tea state मा के action लिन छन्

  • @Tmglok
    @Tmglok 27 дней назад +1

    सहि विश्लेषण सर हजुर

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w 26 дней назад

    पत्रकार बन्दु लाई सलाम छ ?

  • @gurungdevipun2542
    @gurungdevipun2542 27 дней назад

    नमस्कार बिरेन्द्र जैरु ,एक सच्चा पत्रकार 🙏नियमित हेर्छु म । म हङकङ बाट ।
    पहिला जसरी रबि लाई हेर्ने गर्थेँ ।

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 27 дней назад +3

    Jaya rabi sir 🙏 ❤❤❤❤

  • @dhurbathapa2319
    @dhurbathapa2319 27 дней назад +8

    सिधा कुरा को नया पाटी बचाउने समाचार बाहेक अरु सबै मन पर्छ किन भने पत्रकार ले कोसै लाई बचाउ गर्नु गल्ती नै हो

    • @SanjeetKhadka-tb6ze
      @SanjeetKhadka-tb6ze 27 дней назад

      Sabai video harnu parxa auta harara kham xaina

    • @prithbirai5432
      @prithbirai5432 27 дней назад

      Great and realistic opening presentation, Thanks Mr Jairu Ji

    • @prithbirai5432
      @prithbirai5432 27 дней назад

      Mr Sanjel’s comments are true and hence appreciated

  • @archanadevkota5422
    @archanadevkota5422 27 дней назад +1

    Sahi kura ho birendra ji rabi babu is a sathya good yoddha

  • @kbchauhan4261
    @kbchauhan4261 27 дней назад

    Birendra sir kuraa ekdamai sahi garnu bhayo

  • @mukundagajurel3937
    @mukundagajurel3937 27 дней назад +1

    Jairu ji, your presentation is excellent but News24 seems baised with Rabi. Journalism should be unbiased
    Prof.Dr.Mukunda Gajurel

  • @aalokkumar3504
    @aalokkumar3504 27 дней назад

    Real Journalist..Birendra jairu.
    Well done ❤❤🎉🎉

  • @charibahadurtamang65
    @charibahadurtamang65 27 дней назад +1

    good news

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h 27 дней назад +3

    Thik lago sidha kura

  • @dgurung6637
    @dgurung6637 27 дней назад +2

    हाम्रो नेपालमा राजनिती गर्ने भनेको सबै चोर दलालहरु रहेछन्

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 27 дней назад

    I proud off you birendra jairu sir🙏❤️❤️🙏🇳🇵🇳🇵🇳🇵jai birendra jairu 🙏🙏❤️🇳🇵🇳🇵sir🤝🙏🇳🇵❤️

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 23 дня назад

    गिरिबन्धु टि इष्टेट झापाको जमीन बिक्रीवितरण गर्ने गराउने सम्पुर्ण पदाधिकारी र भुमि ब्यवस्था गिरोहका मानिस सबैको कारबाही हुनैपर्छ ।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 27 дней назад

    सरकारका प्रम,मन्त्री नै अपराधि भएकाेले ,यिनर्ले नैतिकताकाे अाधारमा राजिनामा गरि कारागार चलान् गर्नु पर्छ?५१ विघा जग्गा सरकारकाे अधिनमा ल्याउनु पर्छ र निर्णयकर्ताहरु जेल चलान् गर्नु पर्छ।

  • @prempun4318
    @prempun4318 27 дней назад +1

    ❤❤😊😊great job 😊😊

  • @manbahadurtamang9003
    @manbahadurtamang9003 26 дней назад

    एकदाम सहि हो

  • @Argunvlogs_32
    @Argunvlogs_32 27 дней назад

    आफ्नो देशको पहिचान संस्कृत मठ मन्दिर बनाउनु संरक्षण गर्नु सम्मानिय कार्य हो तर
    दुईवटा फल्चा (यात्रु प्रतिछा लय )बनाएकै खर्च ६० देखि ७० लाख आउँछ भनी यसलाई बिकास भन्नू कि वजेटको बर्बादि ??
    यात्रु प्रतिछालय आबश्यक पर्छ तर कम खर्चिलो
    अझै ५०० हाराहारिमा निर्माण गर्ने योजना छ रे
    #hastag #Balenshah Balen
    बिकाश बिरोधि होइन सचेतक

  • @muktiregmi4508
    @muktiregmi4508 27 дней назад

    बालुवाटारमा पनि यस्तै भएको हो । दुःख सर्बसाधारणले पाए। यसमा पनि सुख जनता ले नै दुख पाउने होला।

  • @bidurthapa5404
    @bidurthapa5404 27 дней назад

    अब ती पुर्व प्रधानमन्त्रिहरु मनमोहन अधिकारि,लोकेन्द्रबहादुर चन्द र केपि ओलिको सम्पत्ति जफत गरि गिरिबन्धु टि स्टेटको जमिन खरिद गरेर बसोबास गरेकाहरुलाई मुवाब्जा दियर बस्ति खालि गरि उक्त जमिन सरकारको नाममा ल्याउनुपर्छ ।

  • @hemsubba5428
    @hemsubba5428 27 дней назад +1

    हिंज नितिगत निर्णय गरि बिक्रि बितरण गर्न दिने सरकारका मतियारहरूलाई जनताले बार बार जनप्रतिनिधि बनाएर पठाउछन ।अब यो निर्णय गरिदिने पार्टि प्रमुखलाई के भन्ने ?

  • @raibernalkumar2827
    @raibernalkumar2827 27 дней назад +5

    KP Oli लगायत यस 'गिरिबन्धु काण्ड ' मा मुछिएका सबै भ्रष्टाचारलाई कडा भन्दा कडा कार्यवाहि होस र यिनीहरूको सम्पूर्ण सम्पत्तिलाई नेपाल सरकार को नाममा गरियोस।

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 27 дней назад

    Yes you are right

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 27 дней назад

    नेपालका विकाऊ नेता र माडवारी मिलेर नेपाल आमालाई निलडाम हुने गरेर लुटिरहेकाछन् ।

  • @user-gg3qq5sq5v
    @user-gg3qq5sq5v 27 дней назад

    सहि कुराे हाे

  • @sundarshrestha7230
    @sundarshrestha7230 27 дней назад

    REAL STORY

  • @khadgapradhan2746
    @khadgapradhan2746 27 дней назад

    सहि कुरा जैरुसर

  • @sarojkc8022
    @sarojkc8022 27 дней назад

    देश सिध्याउन बिदेशीले ल्याउन लगायको यो ब्यवस्था जस्तो लाग्न थाल्यो

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 26 дней назад

    Sahi ho sir100%right ❤

  • @LovelyAnteater-sg1fe
    @LovelyAnteater-sg1fe 27 дней назад +2

    मनमाेहन लाई पाता फर्काउनु अरु सबै मरिसके

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u 27 дней назад +1

    1oop very good kura garnu vayo p nepal sarkar ko sachib prem sanjiyal sir ko badai xa

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 27 дней назад +2

    💸 अर्को ठुलो काण्ड हो ओरियन्टल कोअपरेटिभ लिमिटेड सहकारी जसले ७ अर्ब रकम नेताहरू र प्रशासनको आडमा मिलोमतोमा खाए। तुरून्त बचतकर्ताहरूलाई फिर्ता गरियोस्। 🇳🇵

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 27 дней назад

    यी तीन दलका तस्करका नाईके सगै तस्करीकाे भाग वाेटल्न पन्चायत कालिन मण्डले सम्म जाेडीएका छन आज वाचेका तस्कर तिनका लाभ उठाउने परिवार नाता सम्वन्द र कार्यकर्ता रुपी तस्करका कार्यकर्ता लाई छुनेकी नछुने ।

  • @MegaParajuli
    @MegaParajuli 27 дней назад +2

    गफाडी र भ्रष्ट केपि ओलि ले स्वर्गीय मनमोहन अधिकारलाई समेत बिटुलो बनएछ्न

  • @aavashpant2842
    @aavashpant2842 27 дней назад

    A b pant right version and right discussion

  • @user-ug2up2iu5g
    @user-ug2up2iu5g 26 дней назад +1

    Sunsri❤neqal❤etahri❤mishreenarayan🌺🥀🏵️💐🌹❤❤❤❤❤

  • @chandragurung2567
    @chandragurung2567 27 дней назад

    Good news and good luck Nepal Government 🎉

  • @prakashlimbu4424
    @prakashlimbu4424 27 дней назад +1

    Pani jahaj ko kina birodh garya, nepal ma nahun vanxan ki k ho?

  • @takpun4387
    @takpun4387 27 дней назад

    100% sahi kura

  • @sagarmagar5661
    @sagarmagar5661 27 дней назад +1

    sahi ho dami

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 27 дней назад +1

    लुटतन्त्र आएपछि सबै दलले लुटेरा आफु र आफ्नो माताहतका ब्याकति पोस्ने काम गर्दे आएका छन् यी चोरलाई जेल हाल्नुपर्छ।

  • @ramdangol8947
    @ramdangol8947 26 дней назад

    यस्ता नेताहरुलाई चुनाबमा जिताउने .......हामी नै हुन् ............?

  • @sanushrestha4958
    @sanushrestha4958 5 дней назад

    You are right sar birendra

  • @punyaghimire7960
    @punyaghimire7960 27 дней назад +1

    जग्गा किनेर घर बनाउने र खाली घडेरी राख्नेलाई उचित न्याय मिलोस । उनिहरुले पसिनाको कमाइले किनेका हुन् ।

  • @Akkalphal
    @Akkalphal 27 дней назад

    कार्यक्रम कार्यान्वयनमा फितलो भएको होइन सबै व्यक्तिगत र राजनैतिक स्वार्थ हो

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 6 дней назад

    प्रेमसरको बिचार कानुनी दायराभन्दा बाहीर जान्छ भन्न अहिलेसंम सकिदैन ।

  • @sarlasiwakoti4631
    @sarlasiwakoti4631 27 дней назад

    धन्यवाद बाबु

  • @arjunpaudel4625
    @arjunpaudel4625 27 дней назад

    Good,,sir

  • @ishworisharma4435
    @ishworisharma4435 27 дней назад +1

    Right

  • @dhrubakhadka2350
    @dhrubakhadka2350 27 дней назад

    100% right

  • @rabindradangol4546
    @rabindradangol4546 27 дней назад +1

    छैन

  • @Laxman676
    @Laxman676 27 дней назад +2

    यो साला कम्युनिस्ट हरुपनि सारै भ्रष्ट भए तर पनि जनताले त्यसैलाई भोटे दिन्छ 😢😢😢😢😢😢😢

  • @indirakarki5858
    @indirakarki5858 27 дней назад +2

    राजा हुदा खान लुटपाट गर्न न पायर राजा मारेर फ्याकेर राई दाइ गर्ने हर क्षेत्रमा लथालिङ्ग बनाउने यी सबै दल को दोलो गर्नु पर्छ

  • @manbahadurtamang9003
    @manbahadurtamang9003 26 дней назад

    पत्रकार ज्युले सहि बाटो हिनुभो

  • @Nepalibhai812
    @Nepalibhai812 26 дней назад

    Wow news

  • @user-dc4me2tb1h
    @user-dc4me2tb1h 27 дней назад

    Good news ❤

  • @Kishnya_vai
    @Kishnya_vai 27 дней назад +1

    ❤❤

  • @samantatiwari1178
    @samantatiwari1178 26 дней назад

    Thanks sir very good news 🇳🇵 🛕 🙏🏻

  • @amritghimire9153
    @amritghimire9153 26 дней назад

    विरगञ्ज धागो कारखानाहैन बुटवल धागो कारखाना हो जैरू भाई

  • @nahakulchaulagain2434
    @nahakulchaulagain2434 27 дней назад

    गिरिबन्धु मा जो समलग्न छ कारबाही त हुनु पर्यो नि । सरकारि जग्गा त्यतिकै हिनामिना गर्न त पाइएन नि सरकार।

  • @sanish4449
    @sanish4449 16 дней назад +1

  • @dillithapa2729
    @dillithapa2729 27 дней назад

    Good 👍

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 27 дней назад

    प्रेम संजेल सर आयो प्रमुखको बनाउनुछ पर्छ प्रेम फुयाल गिरह मंतिरि गराऊ

  • @haddinetwork3638
    @haddinetwork3638 27 дней назад +3

    हे भगवान के को खडेरी पर्यो!मुर्‍र्‍रा पछिको 😂😂अर्को ठूलो सफलता? खेताला लाएरै नेपाल बनाउने योजना!फिल्म छायांकन गर्न बिदेसी ल्याउने रेन्त्😂

  • @katakrai4344
    @katakrai4344 27 дней назад

    सेवा ग्राहि लाई बिषेस ग्राहेता दिनुपर्याे वाईक राख्ने ठाउमा फाेहाेर राख्ने हाेईन बिरामी मुर्ने काे पार्किङ नहुदा धेरै गाह्रो छ