शेर बहादर देउवाको अर्का छिमेकी एकाएक मिडियामा, कैलाश शिरोहियापछी रविको निशानामा आरजु प* क्राउ पर्दे
HTML-код
- Опубликовано: 16 окт 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar
#rabilamichhane #rabilamichhanelatestnews #rabilamichhanenewstoday #rabilamichhaneparliamentlive #rabilamichhanelive
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
पिलिज डाक्टर साहेब यो इन्डियन कैलाश सिरौया लाइ छिटो कार्बाइ गर्न लागउनु पर्यो यो कैलास ले देशलाइ खोक्रो बनउछ यो मानिसले देशको गोप्य सुचना पनि निदेश लाइ दिन्छ गरे।
रबि र बालेन युगले जनमायकाे हिराे हुन।यिनिहरुकाे साथ नदिने सचचा नेपाली हुन सकदेन,डाकटर साहेब पनि यकदम देश रजनताका लागि ङमानदार र सचचा नेपाली हुनुहुनछ।जय हाेस।
रबि लाई जनतनले साथ दिनु पर्छ अब जनताले नबुझे दुख पाईन्छ
अहिले गृह मन्त्री रबी ज्यु ले धेरै राम्रो काम गर्दै हुनुहुन्छ सल्युट छ/
डा.साहबको भनाइ धेरै राम्रो लाग्यो।
Dr sir हजुर ले सारै राम्रो कुरा बोल्नु भयो हजुर लाई धन्यवाद सर ❤❤❤
धेरै राम्राे कुरा गर्नु भयो डाक्टर सरले
रबि सर त मेरो पहिले देखि नै ठुलो फ्यान हुनुहुन्छ ❤❤❤❤❤
खुशी को खबर जय होस 🙏🙏🙏🙏
अब नेपाल धनी देश हुदैछ जय रबि
😁
सहि कुरा गर्नु भयाे ❤❤❤❤❤
Good luck रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅
सहि कुरा गर्नु भयो सर ले।
रबि दाई नआत्तिनु जनता साथमा छौँ
सही र सत्त कुराको जानकारी दिनु भएकोमा डा सहाबलाई सलाम छ।
छिटै देख्न पाइयोस एरबी दाइ हामि धेरै खुसी हुनेछौ ।।।
खुसिको खुसिको खबर
सुन्दर बिश्लेषण डॉक्टर साहबको....
छिटाे खबर सुन्न पाईयाेस🇳🇵🙏
नमस्कार कति मजा जवाफ दिनु भयाे सर देश र जनता लुटनृहरुकाे कालाे कतुत पाप भरियाे फाेखिदै छ सलुट छ
1000% सहि कुरा आएको छ।
Kati ramro bichar 100parcent agree
कति मिठो कुरा गर्नुभएको ❤ दकतर साप❤❤❤❤❤
राम प्रसाद सर देशको लागि केही गर्नु छ भने मौका यहि हो ।
भ्रष्टाचार लुकाउन यस्तो भाडभैलो गरेको कुरा जनता र नागरिकले बुझ्नै पर्ने हो,सत्य तथ्य कुरालाई आह्वान गर्ने, जनता र नागरिकलाई सजग गराउने डाक्टर राम परसाद सरलाई धेरै धन्यवाद छ,सत्य तथ्य कोजय होस।
सहि कुरा गर्नु भयो 🙏🙏🙏
सारै खुसिकाे खबर सुन्न पाईयाे सलामछ डाक्टर साव ।
लौ खुशिको खबर छिट्टै सुन्नपाईयोस।
केपी लाई बिगारने लाेभमा फसायर कम्युनिष्ट बिगार्ने काग्रेस रहे छ,तपाईकाे कुरा सुन्दा।अब रबिले सबै फायल खाेल्नुपर्छ
कुरो सहि हो हामी जनताकै सपोट पनि चाहिन्छ गृहमन्त्री ज्युलाई सातसपोट सदादिन हुने छ रबि ज्युलाई
लुटेरा कालाे काङ्ग्रेसी र कान्तिपुरलाई सबै जनताले बहिष्कार गर्नु पर्छ अब फेरि अर्को केश गर्नुस सर याे बिरामी हैन डाक्टरलाई पनि कार्वाही हुजु पछ ।
Jay rabi ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵
Jay Rabi jay desh jay balen jay Nepal 🇳🇵
लहरो तान्दा पहरो जाने भयो।न्याय को बिजय हुनेछ।जय आमा नेपाल।
सातदिनुपर्छ हामी सबैले
डा रामप्रसाद जि को १००% सहि बिचार
ललितानिवास सरकारी जग्गा बिक्रीलाई अन्तिम स्वीकृती सही गरेकोले भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल लाई काकुनी कारबाही होस् भन्ने जन आवाज छ। 😮
रबि सर पछि नहट्नुहाेस जनता साथमा छन् जति पदमा रहनु हुन्छराम्रो काम गर्नुहुन्छ आशा छ सबैलाई
लुटेरा हरु लाई हिरा सतमा जाक्नै पर्छ
Sirohiya days has gone. Jaya Nepal 🇳🇵
Jai Rabi Jai ghanti Jai rosapa Jai Nepal
लुटेरा जोसुकै होस छोड्नु हुदैन।
Good. Rabi. Sar
३ करोड जनता रविको साथ मा छन् यस्ता धमिरा मास्न बाँकी कसैलाई छोड्नु हुँदैन है ।
रबिलाइ हामी सबै नेपालिले साथ दिनु भयो भने हामी वास्तविक नेपाली नेपाली हुनेछौ।नत्र देश बेचुवाका मतियार प्रमाणित हुनेछौ
डा राम फसाद ज्यु को कुरा 100% । गृहमन्त्री ज्यु ले छोडनु हुँदैन ई भ्रष्टाचार लाई
Jay rabi
रबी बागहो सनसत मा बोलन नदिएको कारन यो रहेछ काङ्ग्रेस ले pm अफर गरदा नमाने करन याे थियो
आहा कत्ती खुसिको खबर सुन्नमा आयो छिटो देख्नु पाइयोस 🙏
Good luck Rabi sir ❤❤❤🙏🙏🙏🙏
सहि कुरा आयो। यो सबै कांग्रेस को खेल हो।
Dr sir dherai ramro janakari gardinu bhaekoma jantale swagat gari rahekaxan
Very good opinion. Thanks a lot Dr.
यस्ता देश द्रोही लाई जेलमा कोच्नै पर्छ रबि दाजु हजुर को साथमा नेपाली जनता छन् ।
कैलाश शिरोहिया को सम्पत्ति को पनि छान बिन हुनु पर्यो
यति मिजासिलो डाक्टर तर सहिकुरा गर्नुहुन्छ मलाइ मन पर्छ अब गृहमन्त्री लाई छिटो गर्नुहोस भन्नुपर्छ Dr साहेब
Jaye rabi jaye ghanti 🙏🙏🙏🙏🙏
Sabi le jansta le rabi lai sath dinu parxa plz jaye rabi
हो यो त सही हो
नेपालका पाटिका सारा झाेलेहरूहाे डाक्टर राम प्रसाद जिकाे कुरा सुनेर सारा नेपाली ले रबी,बालेनलाई साथ देउ,छडीक स्वार्थमा लागेर अाफै संतती लाई दुखनदेउ।जय बालेन,जयरबी भन्दै हिड अब ।
सत्य र खरो बिल्सन डाक्टर 🙏🙏🙏🙏
Good Rabi sir
Very very good rabi congratulations 🙏🙏🇳🇵🇳🇵👑💛🔔🔔🔔
good job go ahead rabi❤❤
ठिक हो नि हजुर बुवा
Jaye rabi 🎉
❤यकदम खुसिको❤खबर❤सलाम❤छ❤गिरेमनति जिउ लाइ❤
डक्टर साब पनि तेरो मेरो नभनि सिधा सिधा सत्यको पक्षमा बोल्ने मान्छे मा पर्नुहुन्छ❤❤❤❤❤
दलाल दलालनिहरू जेल बास हुने भयाे । नेपाल आमा खुसि हुने भयाे
डा उप्रेती जु सत्य बचन बोली दिनु भयको मा कोटि कोटि नमन छ हजुर जय होस
हाे हजुर सही हाे 🇳🇵🇳🇵🙏🔔🔔
❤❤❤❤❤❤❤sss100
hello पत्रकार म हो दाइ यो भिडियो तथा कुराहरू रविजी र बालेन जी को कानसम्म सुसमाचार पुर्याइदिनुहोला।
Good news sir.
डा, साब ग्यानेन्द्र शाहिजिलाइ पनि एसो संझाउनु पर्यो तिन्को पनि बेलैमा बुध्दी सपृयोस।
Good👍️👍️👍️👍️
❤❤❤❤❤❤❤USSSA100
सत्ता बिना काे काँग्रेस, पानी बिना काे माछा,
डा. साहेब!अपराधिकाे जरा राम्ररि काटनु हाेला, फेरि न पला उने गरि।।
Good Sir...
Jai doct reminds sar .jai ravi sar.jai ghanti.
❤❤❤❤❤dasap hajur ko man clear xa I liked it
देश को अडीग् र अचम्म लाग्दो निति र निर्देशक कार रवि सर धन्यवाद।
Very good Rabi sir ❤❤❤❤
Jai rabi jai nepal
❤❤❤❤❤❤❤UsssA100
Dr sir right
100% Right Point
काला काङ्ग्रेस र काला कान्तिपुर बहिस्कार गरौं ,मुलुक आफै बन्छ ,यथार्थ कुरामा बहस ,धन्यवाद ,
Good luck sir 💯
Good
Go ahead Always Ravi Dai we are always with you ✊️✊️✊️
Dhannebad dr Ram prashad upreti jiu lai❤sailot ❤ pni
M dubai ♥️ bat ex ❤Army ❤
Right
रबि जि लाई बदाई छ जति नेता नतिनि हुर सबै लाई खोरमा चाडो भन्दा चाडो जेल मा कोच्नु जरुरी भैई सक्यो
Usss100
प्रहरीले लगेर दुईदिन हिरासतमा बस्छन अर्को दिन हस्पिटल भर्ना हुन्छ सर के गर्नु यसमा आम जनताले चासो लिनेदिन आको छ
❤❤❤❤❤❤❤sUsssA100
Wow sahi kura bolne manchhe pani rahexn nepalma sunda ni aananda lagyo
Very good doctor