Это видео недоступно.
Сожалеем об этом.
चतुर प्रचण्डलाई रबिको गुनै-गुन ! के हुन सक्छ अबको रणनीति ? विश्लेषक पुरञ्जनले गरे गहन विश्लेषण ।।
HTML-код
- Опубликовано: 12 июл 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
puranjan acharya interview
kp oli
prachanda
dr surendra kc
hemant sedhai
nepali congress
arju deuba
rishi dhamala
bharat dahal
sidha kura janata sangha
churo kuro
balkrishna neupane
rajaram poudel
rishi dhamala
arju deuba
gyanendra shahi
#puranjanacharya
#prachanda
#drsurendrakc
#kpoli
#rabilamichhane
#gyanendrashahi
#rabilamichhane
#bharatdahal
#sidhakurajanatasanga
#nepalicongress
#tikaramyatri
#rajendralingden
एकदम सहि राज्नैतिक बिस्लेषन जिउ।
यो मुला राजनीतिक बिश्लेसक हो कि एमाले काङ्ग्रेसको खेतालो हो?
Yemale congress ko khetalo ho yo budo
राम्रो विश्लेषण !पुरण्जन आचार्य राम्रो यथार्थ विश्लेषक हुन।
विश्लेषकले निश्पक्ष रुपमा तत्थगत टिकाटिप्पणी गर्न सक्नुपर्छ।
यो पिनासे कालो काग्रेसको बिर्यको गन्थन ! पहिला आफ्नो नाक भित्रको गडेको सिगान अप्रेसन गरेर फाल हामी सुन्नेलाई अस जिलो लाग्यो !
पुरन्जन सर .यो सहमति पुर्ण कार्यन्बयन हुन्छ भन्ने बिस्वाषमा हुनुहुन्छ तपाई?
लुटी खा भुटी खा सप्त कोषी हाई डेम्प ???? टनकपुर ????? सायद कंग्रेस मेरो कोषी बेच्ने बि पी अनी सेरे के पी ??????
धेरै राम्रो विशलेषण ।
यो पनि झोले नै हो
माओबादी भारतले नेपाल्मा अस्थिरता को लागि परिचालित एउटा आतंककारी मात्र हो राजनीति विशेषज्ञले बुझ्न जरुरी छ
Teso ho ??
@@kapildevbhatt7290ho..!
thik ho
Tero amale kangres kehot
तिमि हरू जे बोल्छ नि पैसा म बोलछ
सहि भनाइ
ए,मुर्ख ,कुन,चाहिँ,नेताले ,अाफु,नजिककाे,मान्छे ,,बाहेक ,अरुकाे,लागिकाम,गरेको ,छ,र,?
३ करोड जन्ता रिसाएका छन।देस खोक्रो बनायो ३४ बर्षमा काङ्रेस र एमाले।८४ मा जिरो बनाम।बल्ल देस धनि हुनेछ
यिनले कांग्रेस बाहेक अरु देख्दैनन् ।
Absolutely correct .
यो काङ्ग्रेसको मनुष्य !
ए नि लै लै ! यी महामानव लाई गिरिजा र माओबादी मिलेर नै १० बर्से क्रान्ती सुरुवात भएको कुरा थाहा नै रहेन छ।
Free
100% right sir I really respect your words
Good
पुरन्जन सर काँग्रेस र एमालेको पैँतीस बर्षे सासनको बिशलेसण गर्नुहुन्नत
वाइयात अन्तरबार्ता सुन्नुभन्दा आनन्द सुत्नु बेश
निम्न स्तको कंग्रेश को हली
यस्तो मान्छे राजनिती विश्लेषक रे छि
पुरन्जन सरकाे विश्लेषण अत्तिसान्दर्भिकलाग्याे।
पुराना शक्ती एकठाउंमा आयर देशलाई पुरानै स्थीतीमा लैजान खेाजीराखेका छन, बुद्दीजीवी , बीष्लेशकहरु मुख मीठ्ठयाई राखेका छन!!
एस्ता को भन्दा बरु मुकुन्द को अन्तरबार्ता रमाइलो हुने थोयो है । पत्रकार जि !
त माचिक्ने को पार्टी माओवादि हेरु न अव ८४ को चुनावमा कहाॅ पुग्छ
@@chandradangi450 वाउ ! डाङ्गी जि , हजुर को संस्कार ,शिक्षा अनि स्वास्थ्य चाहिँ सारै राम्रो रहेछ। यस्तै भास्या प्रयोग गर्दै अगिबढनुस । हार्दिक मंगलमय शुभकामना !
@@chandradangi450 हजुर खुल्किनु भयो कि के हो ?
@@chandradangi450 यी मातृत्व बिना जन्मिनु भएको , कुनै पनि प्राणी जगत मै गन्ती नराख्न मिले कता भासिनु भयो ?
अब पनि प्रचन्डे पछि लागेमा 84मा रबिले केही आस नगरे हुन्छ किनकी प्रचन्डेले सक्ने छ यो कुरा रबिले बुझे हुन्छ
के बेच्यो र दाहाल ले!!!!!
Dekhenau bhai.!?desh nai bechyo...aasti varkhar 10000 wala electricty banaune khola becgyo...!!!😅😅 fuchhe haru sanga k bolnu
यो पनि धुपौरे नै रैछ।
100%
एउटा पार्टीको मान्छे कसरी विश्लेषक हुन्छ? गिरीजाको भक्तिगान् घरमै गरे भैगो नी
यहीत इंडीया अमेरीका????
काङ्ग्रेस कसलाई के गरेको भए पो भन्छ हावा बिस्लेसन
Rabi Prachandako Partyma misinchhan
कंग्रेस काे चाक धाेयर खाई हुर्केका काे राेईलाे
पुरन्जनजी, एमाले र कांग्रेस एकै नदिका दुई धार हुन् भनेर बुझ्नु होला।
यो सक्छ महाकाली बेच्ने यीनीहरु नै हुन र अपराधिहरुलाई शाथ दिने तिमीहरु छउ त???
तेरो माचिक्ने माओवादिले महाकालि ,कोसी फिर्ता ल्याऊने कुरा किन गरेन आजसम्म
हुनात प्रचण्ड राम्रा नेता होइन तर पनि
प्रचण्ड भन्दा खराब सेरे र आर्जु खराब
इनि भन्दा झन खराब केपि वलि छन
नेपाल का लागि
यो पनि गतिछाडा कांग्रेस हो ।
सहि कुरा हो माओवादी खाओबादी मा रुपान्तरण भयो
Constitutionally, Oli is NOT qualified to be the Prime Minister, this time. On the other hand, Deba is not competent to serve again due to verbal gaffes, illegible voice, mental acquity, cognitive lapses and neurological problems and inefficiencies.😮
दलीय राजनीति भनेको बाध को छालामा स्याल को दाइ हो भन्ने यी सबै दल बाट प्रष्ट भो जनता टुक्रा पार्ने खेलो मेल्यो मात्रै हो
मावोवादि आज को 3/4 महिनामा फुटेर ए मा ले आउछ भन्ने लाग्छ। साथै रवी को पाटि को सदस्य हरू फुटेर जान सक्छ।
यो त काङ्ग्रेस को लंगौटी जस्तो पो लाग्यो त कुरा सुन्दा त?
नेपाली भाषामा यस्लाई के भन्छन उल्था गरेर भन्दिनुहोस् न
Dhannebad puranjan jiulai❤❤
काङ्ग्रेस र एमालेले नबाेके सकिन्छ माओवादी अब
खावोबादिहरु सब काठमाडौ छिरेर कमाउ धन्धा र परिवार बादमा लिप्त भएर लागेर पनि सकिएको हो अब आउने निर्वाचनमा झलनाथ खनालको हालत हुन्छ होला !!!
इनि कांग्रेस झोला बोक्ने विश्लेषण हुन् यिनी मा तथस्ठ भएर दिदैनन।
काङ्ग्रेस ,एमालेका झोले विश्लेषकले अरु के देख्छन र।
यो पनि काग्रेस जस्तो छ
येस्ता बिसलेसक ले जनतालाइ भ्रम मापर्छ तेसैले जनताले सहि नेतालाइ चिन्न बाट बन्चित गर्छ
अहिलेकाे कटु यथार्थ यो नै हो कि अहिलेकाे एमाले पार्टी यथार्थमा ओली पार्टी हो भने अहिलेकाे नेपाली काङ्ग्रेस पार्टी यथार्थमा देउवा राणा पार्टी हो ।यस्तै रास्वपा रवि पार्टी हो भने जसपा यथार्थमा उपेन्द्र यादव पार्टी हो ।
Haahaa
एस्ता आलु संग यु ट्यूबे
काङ्ग्रेस काे झाेले हाे याे मानछे कसरी बुद्धिजीवी हुनछ
Tapai bislesak hoina, congressko istamitra matra ho..
good! Thinkinge
बाउन हरु खाली गिता को कुरा गर्छ्न किन होला ?अरु कुनै पनि बिकसित देशमा गर्दैनन त
अमेरीकन पाल्ने हो नेपालीहरुले तॅ पनि बिध्वान रहेछस् अब बाथरुमा लडेर मर्ने अर्थ मन्त्री ल्याउने हो न भए पाल मन्त्री १००%
प्रचन्डे साथ दिएर रवि ले पार्टि समाप्त हुने संकेत हो जसरि माओबादि हिजोका दिनमा एमाले कांङग्रेस संग सत्तामा लिप्त भएर समाप्त भएको थियो रास्वपा को पनि त्यहि बाटो हो 😂😂😂😂😂😂
Sakiya ho Mahobadi khendra… Bigatan ko sangar ma xa……
Tell the truth don’t blame other be strong do your best try hard forgive stay the course.
In important thing unity, in crucial thing dignity, in all things generosity.
Mr Baula bakbak do you know peace proses still not complete yet, remember all present constitution Agenda is belong to puspkamal.
With my deep respect:
Mr Kishor Kumar Sunuwar
UK
Ta kasari rajnitik bislesak vaish hau achmma lagcha malai
Puranjan sir tapai congress bhayako bhayara ravi mao tassiyako man naparayako ho
आफ्ना कम्जेारी लुकाउन संवीधानलाई देाष, एकल बहुमत कुनै वेला कंग्रेशले लीयकेा हेाईन? कहां ब
भयेा वीकास खेाईत? अस्ती एमालेकेा झण्डै २ तीहाई आयकेा हेाईन खै के भयेा त?
He is nepali Congress suporter average analyst.He can not see the nepal independently because he is former nepali congress member.He doesn't have a fair view.
Ta puranjun vanne manche pani khali prachnada ko pachi matra lagchaas hai prachanda future j sukei hos nepali janata lai k ko matalab bislesak vayera nispakchya kura garna
Alu honxa 😂😂😂
👎️👎️👎️
मेरो वाष्तविक कम्युनिष्ट मित्र , निष्टता त म स्वयंम होमिनु ……
Joni Sing jasto xata yo ko ho
हग्ने पाद्ने सबै बिस्लेशक !! को यो बुड्ढे?
पागल मान्छे सरकार को कुरा गर्न अब सरकार ले के गर्नु पर्छ देश मा के भै रहेको छ बिजुली को पैसा जनता ले पनि तिर्दैन यस बारे मा बोल्न के न के को कुरा
Exactly 👍
❤❤❤
कांग्रेसको चम्चे झाेले यसकाे कुरा कांग्रेसलाई माथि पारेर बाेल्ने बाहेक अरु कुरा नै कहिल्यै बाेल्दैन🤣🤣🤣
Good man
Ab jantale kr r mat data hun bat aafulai roknu parchh r mhendra pathma janu parchh. Yo aviyan chlaun jruri vayi skyo.
लामो खा मुजी
yasto biased manche pani विश्लेषक ????
सर अब की हजुर की पाल मंत्री !!! हजुरको ….
नमस्ते हेटौंडा बाट मेरो सुझाव सर लाई.....१२३
१ २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
२ सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर ।
३ सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
४ प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
५ प्रत्यक्ष कार्य कार्य जन लोकपाल र नागरिक सविधान बिद आयोजना गठन गर
पागल नै हो यो मान्छे यस भने को पुगेको छ र
यो तक्लु के को बिलेश्क त।ई न तुई जत। ख।न प।यो त्यतै
देस खारेज गर्ने इनी चोर हरु नेत्ता हुन् साला खाते हरुको के मुख देक्नुपर्ने होला
के को janayudha? थियो kebal atangakari yudha,
ए नि बरै के क म य उ व
तिमि हरूले चै के गरे देश को लागि गफ गर्ने पैसा खाने
Tito saty
बोलेरा पैसा कमाउने हरू ले के गरेको छ
तपाईं हरू बौध्दिक के खुल्कायो
Kesha herda pako bhanhunchha tar Kura shunda gham le phuleko r jhole jasto dekhiyo.
सबै चोर हो
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
News 24 tv ko title choris?
yo kangrash ko hali
यो पनि झोले नै हो ।
यो मूजि पनि लाड़ो जस्तो