प्रचण्ड जी को यो अन्तर्वार्ता मैले त्यो बेला नै हेरेको हु , हामी आम नेपाली नागरिकले मनमा कति आशा गरेका थियाै म अहिले बयान गर्न सक्दिन 😥😥 विडम्बना आशा गरे अनुरुप भएन !
यो व्यक्ति को गल्ति होइन नि, स्याल चिनेर पनि भेडा ठान्ने र नचिनेर भेडा ठान्ने दुवै खाले हरुले, अरु थुप्रै स्याल जन्माउने मौका दिएको अवस्था र यो अवस्थामा पुग्दा पनि स्याल ले नै गर्छ भनेर ठान्ने हरुको जमात ??
Question nai alu xa sabai prachanda lai sajilo hune question xa Prachanda ko interview herne ho vane kantipur ko bahas jun late lohani sir le linu vako xa hernu hola
भारतमा बसेर नेपाली नेपाली भिडायौ,मने अहिले ती जनयुद्धका सेना परिवार तिनका छोराछोरीलाई अलपत्र छाड्यौ,आधाउधीलाई खाडी तिर बेचेर उनिहरुको पसिनाले आफ्नो सबै नातागोताहरुलाई सबैथोक पुर्यायौ।
प्रचण्ड ले सामन्ती को हात बाट राज्यसत्ता खोसेर नेपाली जनता को हातमा दिएका छन् र नागरिक स्वतन्त्र भएका छन् ।अब लोकतन्त्र लाई सुदृढीकरण गर्दै फुलाउने फलाउने काम जनता को हो ।
यती कम क्षेतिमा गणतन्त्र, समावेशी राज्य, र जनताको चेतनाको विकास सम्भव तुल्याएको मा प्रचण्डलाई हार्दिक बधाई छ। ईतिहास अध्ययन नगरेका र उपलब्धिलाई कम आँक्ने सामान्य मानिसहरूले प्रचण्डलाई बुझ्न सम्भवै छैन।
Bijay Sir, could you arrange an interview to focus on the present and reminisce? It would be perfectly synchronized with Prachanda's pole position in Nepalese politics.
Vijaya sir I used to watch your TV program "Shanibaar vijaya Kumar sanga"in my childhood.when I was young I used to watch dishanirdesh on TV.nowadays I use to watch your all TV program on utube.i use to watch every tv interview with guest.I like your questioning style.I always respect u sir.
मने निश्चित रुपमा भन्नुपर्दा मैले जिम्मेवारी लिनै पर्छ मने म भाबुक हुन्छू, गम्भिर हुन्छु, भाबुक हुन्छू, मैले गरेका हर्कत भन्दा सैनिकले गरेका हर्कत अत्याधिक बढि म स्वयमले देखेकोरे गनश्याम (जंगल)को भनाइमा दम छ है ।।
@@nehajoshi7798 TETI BELAA KO PRACHANDA GARIB JANATA KO,MAJDURKO PRACHANDA THYO AHILEYKO PRACHANDA DALAL,MAAFIA KO PRACHANDA HO.JATI BELA BHUIMAANCHEY KO SATH THYO TETIBELA KATI KHUSI THYO AHILEY KATI DUKHI XA
४सहिद को बलिदान आज बदनाम गर्यो यो देश का नालायक नेताहरु ले एक दिन जीउँदो मान्छे को संख्या भन्दा सहिद हरु को संख्या धेरै हुने वाला छ चोर नेताहरु जता भेट्यो त्यतै खुकुरी हान्ने दिन आयो बरै अब जय देश जय बालेन😅
भारतकाे पांचतारे हाेटेल मा दस बर्ष लुकेर बस्ने भुमिगत भन्न भएन नि र त्यहि हाेटेलमा मा बसेर भारत संग सुरुङ युद्द गर्ने हावा कुरा गरेकाले अाज याे हालत भयाे।
पत्रकार श्री विजय कूमार पाण्डे ज्यू ले प्रचण्ड लाइ लिनू भयाको अन्तर्वार्ता मा धन्यवाद ❤ प्रचण्ड पथ को कालखण्डमा जन जूद्ध को भनाइ ले झन मूर्खता दिएको सङ्केत मिलो कालमाक्श लेलिन माओत्सेतुङ माओवादि प्रचण्ड पथ को जन मूक्ति सेना ले जन नियन्त्रण जन उत्तरदायीको स्थाइ सरकार स्थापित गर्न असफल जनमूक्ति सेना भन्नू मूर्खता को कूसासनले पूरातन बृति लादेको र सात दलको आफ्नो आ्फ्नो दलको गलती आरोप प्रत्यारोपणका बाबजुद को कारण मा तात्कालिन खण्डित गूट पाटि सरकार को दोष ले माओवादी लाई अलिकति फष्टाउन मौका मिलेको र सबै दल मिलेर चूनाव गरन असफलताको पूष्टिमा राजा ज्ञानेन्द्र ले सरकार कू गरेर सत्ता आफ्नू अधिकारमा लिएर चूनाव गराएर सरकार बनाउने र सत्ता सूम्पेनि भनेकोमा राजा निरङ्कूस भयो शाहि आयोगले भ्रष्टचारमा कारबाही गरन थाले पछि आठ दलको सम्झौतामा लोकतन्त्रको आन्दोलनले शाहि श्री नेपाली सेना को सान्ति सेनाको अन्तर्राष्ट्रिय सङ्गठनको मिसन पालन उत्कृष्ट मा धक्का परेको बूजियो सर्व दल पाटिले सह अस्तित्वमा चूनाव गरन असफलता हूनू थप मूर्खता पाटि नेताको गएर जिम्मेवारमा राजा ज्ञानेन्द्रले सत्ता लिएर चूनाव गराउन नसकेर मूर्खताको मागमा झन उछ्रिङ्खलको बिछ्रिङ्खलको मानव वैमनस्यताको लोकतन्त्रको मागमा गैर पार्टी जिम्मेवारिमा सत्ता सूम्पिनू प्रचण्ड पथको आज नेपाल सरकारले समानतामा पीडित नेपाली उन्मुक्ति समाज स्थापना र भ्रष्टचार उन्मुक्त स्वाधीन अखण्ड स्वदेश नेपाल बनाउन नसकेको जन मूक्ति सेनाको जन आन्दोलन सफल भयो भन्नू मूर्खता को पाराकाष्टाको सङ्ज्ञ्या हो मूर्खता को भ्रष्ट पाटिका नेता हरू पाटिको नेतालाई आफू राजा आफू मूर्ख भएर मूर्ख पाटि हरूको मागमा आफ्नू अधिकार सत्ता दिनू पनि मूर्खता हो जस्तो प्रजा उस्तै राजा राजा जस्तो उस्तै प्रजा के शाही श्री नेपाली शेना को कमिकम्जोडि देख्नेले जन मूक्ति सेना को जनयूद्धको कमिकजोरि नदेखनू प्रचण्ड को गलत हो प्रचण्डले हतियार लाई हामीले उठाएका हौ हतियार ले हामीले लाई उठायो भनेर नेपाली नागरिक लडाएर रक्तपात गरने गराउने हिङ्साको राजनीति कूटनीति को बिरूद्धको अनत्य गरने आजको सान्ति को स्थपनामा सान्ति जन पदर्सनमा जन जन्मभूमि अखण्ड स्वाधीन नेपाल राष्ट्र पीडित नेपाली दासत्यो मूक्ति शोषणको अन्त्य अहिङ्सावादमा सङ्यूक्त राष्ट्र सङ्गठन तथा सङ्यूक्त राष्ट्र सङ्गठन सुरक्षा परिषद् विशेष सङ्यूक्त राष्ट्र सङ्गठनको स्वतन्त्र न्यायलयमा नेपाल नेपाली को सफलताको लागि यूयौ यूयौको शूभकामना धन्यवाद नमस्कार ❤ ॐ
कालीदेवी पुजारी हो 17000 हजार मान्छे मारेको तिमी प्रचण्ड देश लुटेको प्रहरी कार्यालय शसस्त्र प्रहरीलाई हराएको बैंक लुटेको अपराध जस्तो अपराधी हो देश लुटेको
Teyo time ma maobadi neta parchanda sanga face-to face talk .ani yeti gahkila question ?journalism yo ho vanyr saikauna jaruri xa bijay sir ahely ka lae .big fan of you .legend one
परिवर्तनका लागि युद्ध ठिक थियो र त्यो आवश्यक पनि थियो तर व्यक्तिगत स्वार्थ तथा आफुमात्र माथी बस्ने सोंचाईका कारण पार्टि टूक्रा टुक्रामा परिणत हुनपुग्यो।फलत उदेश्यहरूबाट बिचलित हुनपुगे जस्तो लाग्छ।
Whatever people say, Oli is far more better than "The Three Stooges". His words and stance on "Indian encroachment and illegal occupation of Our land and territories" have made us prouder than ever. Salute to our brave PM. At least someone is there to speak the voice of the people.
Khadge oli RAW le paleko kukur ho..Oli can’t be compared with prachanda.His meeting with Samantha goyal that made the situation for the fraction of CPN.Khadge oli patmurkha ho.
एउटा प्रचण्डओत लाग्ने झुपडी बनाउनआराले बुढो रुख काट्दाकाट्दैउतै जंगलको खोँचहरुमा छुट्यो अर्को प्रचण्ड रगत र आँसुको वर्षा भइरहेको झरीमा रुझ्दै-रुझ्दै सहर पसेपछि त्यही सहरको भिडमा कतै छुट्यो मेरी प्रिय छापामार संगी गिट्टी फोरेको हातको निसानी र पाठेघर छेउमा बल्झिँदै गरेको बमको घाउ बोकेर खुमलटार वरपर अब कुनै प्रचण्ड नखोज एउटा प्रचण्ड चे ग्वेभारा, हो चि मिन्ह र लेनिनको जीवनी  झोलाभरि बोकेर बिहारी रेलका डिब्बाहरुमा यात्रा गर्दागर्दै उतै छुट्यो अर्को प्रचण्ड दस्तावेजका पानामाथि काँसको थालमा मार्सी चामल राखेर खाँदाखाँदै उतै छुट्यो मेरो प्रिय दलित साथी कम्युनिस्ट घोषणापत्र बोकेर पेरिस डाँडा वरपर अब कुनै प्रचण्ड नखोज एउटा प्रचण्ड काखीमा भरुवा बन्दुक च्यापेर नारायणी तिरैतिर हिँड्दा-हिँड्दै चेपाङ बस्तीहरुमा कतै छुट्यो अर्को प्रचण्ड पाँचतारे होटलको एउटा तारामा बोकिरहेको हँसिया सिउरिएर त्यही होटलमा नाच्दानाच्दै उतै छुट्यो मेरो प्रिय चेपाङ दाइ एउटा हातमा गिठ्ठा भ्याकुर कोसेली बोकेर अर्को हातमा घरको निसानी एक मुठी खरानी बोकेर सहरका चोक र गल्लीहरुमा अब कुनै प्रचण्ड नखोज एउटा प्रचण्ड मधेसका मुसहर बस्तीहरुमा मधेसी भेष धारण गरी माई बाप भन्दै हात जोड्दै झोला बोकेर घुम्दाघुम्दै उतै छुट्यो अर्को प्रचण्ड अघाएका मान्छेहरुको भिडमा पुष्पगुच्छाले पुरिएर त्यही भीडहरुमा कतै छुट्यो मेरो प्रिय मधेसी काका ज्ञापनपत्र च्यापेर नाइटबस चढी रत्नपार्क, खुल्लामञ्च वरपर अब कुनै प्रचण्ड नखोज एउटा प्रचण्ड झोलामा माओका रेडबुक बोकेर रुकुमका मगरबस्तीहरुमा बास माग्दामाग्दै उतै छुट्यो अर्को प्रचण्ड आफूले खनेको गोरेटो भुलेर अरुले बनाएको राजमार्गमा विजय जुलुस निकाल्दानिकाल्दै अघाएकाहरुको हुलमा कतै छुट्यो मेरो प्रिय मगर दाजै रुकुमका जंगली पातहरुमा प्रचण्डको नाममा चिठी लेखेर अब कुनै ठेगानामा नपठाऊ गोधुलीसँगै जीवन डुब्नुअघि राप्तीको घोंगी टिपेर प्रचण्डको भाग राखिदिने ए थरुनी आमा अब नपर्ख कुनै प्रचण्ड राज्यले आधा लुछेको तिम्रो झुपडिमा बास माग्न अब आउँदैन कहिल्यै कुनै प्रचण्ड अब नखोज कुनै नायक अब नपर्ख कुनै महानायक हाम्रो त इतिहास उसै पनि अलिखित छ हाम्रो त वर्तमान उसै पनि कष्टकर छ हाम्रो दुःखको महाख्यानमा थपिएको न हो अर्को पाना भोकाहरुको अलिखित इतिहासमा एउटा अध्याय थपियो छुटेको प्रचण्ड अघाएकाहरुको लिखित इतिहासमा अर्को अध्याय थपियो पुष्पकमल दाहाल । Copied..#
Nepal must unite under democratic socialism. Nepal must reconcile. Prachanda ji - PM K.P. Shrama oli ji - Sher Bdr. Deuba ji , Ram Chandra Poudel ji , Dr. BABURAM Bhattarai ji and Upendra yadhav ji must reconsider national reconciliation of great democratic leader B. P. Koirala. He is still relevant and contemporary for Nepal. And Voice of B. P. Koirala and Madan Bhandari must be heard. There is no other way round. Otherwise this nation is going to plunge into unprecedented chaos and turmoil. Nepal is going to face the fate of Afghanistan, Syria, Sudan, Ethiopia, Iraq, Rwanda, Congo and Nigeria. If Prachanda ji is not able to convince Netra Bdr. Chanda “ Biplav “ and team ; if Prachanda ji is not understanding the feeling of Hindu majority ; if Prachanda ji is not able to fix political system where directly elected PM can work as democratic dictator under the law like Lee Kuan Yew of Singapore, nation is heading towards terrible direction. The fight among political party’s for petty interest must end. Crony capitalism and crony communism have been failed in the world. All international institutions have been failed. Nepal must fix its political system based on Prithivibad. And deny all foreign elements. Otherwise fate is this nation and people is doomed. Prachanda ji - PM K. P. Ji , Sher Bahadur Deuba ji , all political stakeholders snd King Ghyanedra and people must reconcile. B. P. Koirala and Madan Bhandari were patriots and visionary leaders. Let’s listen them and save this nation. Prachanda then - Prachanda now the reconciliation is the way forward. Good Job Bijaya ji. Stay safe and healthy. Health Is Real Wealth.
विजय कुमारको सानदार प्रश्न को उत्तर कसरी दिदै छन प्रचण्ड भोली देशको लागी के जवाफ दिन्छ उनको उत्तरले हुन सक्छ प्रचण्ड पनि त्यो ठाउमा पुगे भने कती आफन्त वाद कृपावाद तिर लाग्ने यो यो देश को उत्तरदाइत्व तिर लाग्ने पछी हेर्ने छौ
प्रचण्ड जी को यो अन्तर्वार्ता मैले त्यो बेला नै हेरेको हु , हामी आम नेपाली नागरिकले मनमा कति आशा गरेका थियाै म अहिले बयान गर्न सक्दिन 😥😥 विडम्बना आशा गरे अनुरुप भएन !
यो व्यक्ति को गल्ति होइन नि, स्याल चिनेर पनि भेडा ठान्ने र नचिनेर भेडा ठान्ने दुवै खाले हरुले, अरु थुप्रै स्याल जन्माउने मौका दिएको अवस्था र यो अवस्थामा पुग्दा पनि स्याल ले नै गर्छ भनेर ठान्ने हरुको जमात ??
A\@@green_earth2023
🤣🤣🤣🤣Chitta bujhyo🙏🙏@@green_earth2023
Jhole@@green_earth2023
म यो अन्तर्वार्ता प्रचण्डका उत्तरका निम्ति भन्दा बढी बिजयकुमारका प्रश्नका निम्ति हेरिरहेको छु। amazing Bijay sir ❤️❤️
म पनि
Me too
Me too
Same here
😃😃😃😃
विजय सरको सरल अन्तर्वार्ता लिने तरिका अनि जेनुइन प्रस्न सहितको मिठो मुस्कानले जुनै पनि अन्तरवार्ता उत्कृष्ट लाग्छ्न।
Question nai alu xa sabai prachanda lai sajilo hune question xa
Prachanda ko interview herne ho vane kantipur ko bahas jun late lohani sir le linu vako xa hernu hola
@@crestasujyan1789😢🎉
बिजय सर को सवाल गर्ने पत्रकारिका सारै मन पर्छ
Aaja yo intervew herera prachanda lai herda runa man lagchha.
भारतमा बसेर नेपाली नेपाली भिडायौ,मने अहिले ती जनयुद्धका सेना परिवार तिनका छोराछोरीलाई अलपत्र छाड्यौ,आधाउधीलाई खाडी तिर बेचेर उनिहरुको पसिनाले आफ्नो सबै नातागोताहरुलाई सबैथोक पुर्यायौ।
प्रचण्ड ले सामन्ती को हात बाट राज्यसत्ता खोसेर नेपाली जनता को हातमा दिएका छन् र नागरिक स्वतन्त्र भएका छन् ।अब लोकतन्त्र लाई सुदृढीकरण गर्दै फुलाउने फलाउने काम जनता को हो ।
😂😂😂😂my goodness!!!! I am enjoying this interview even today 😁 you both are mind-blowing ❤
😅😅😅😅😅
जतिपटक हेर्दा पनि रहर नपुग्ने अन्तर्वार्ता ।
Both are intelligent person.
😅
😂😂😂😂 dherai patak herna manalage prachandekai ...herna ja
@@rkprime709
आत्मा अनुशासन भन्दा ठूलो केही हैन साथी मुख समालेर बोलौ ल । हामिलाइ नि आउँछ है बोल्न ।
देश नै बेच्न सफल भएकोमा खुशी छु
यती कम क्षेतिमा गणतन्त्र, समावेशी राज्य, र जनताको चेतनाको विकास सम्भव तुल्याएको मा प्रचण्डलाई हार्दिक बधाई छ। ईतिहास अध्ययन नगरेका र उपलब्धिलाई कम आँक्ने सामान्य मानिसहरूले प्रचण्डलाई बुझ्न सम्भवै छैन।
Sir ko interview linee tarikaa Sarai uttaam lagchaa.
a wonderful show. thank you Dishanirdesh team!
मलाइ जवाफ दिने भन्दा नि प्रस्न सोध्ने महान पत्रकार को सोधाई प्रती खुब घत लागेर सुन्दै छु
Bijaya Sir, Could you please organise a new interview with him and replay this conversation along-with??? Grateful.
yes yes next new
I also want too
Yes,indeed !!
Yes this should be done!
Prachand ab bijay sir leni interview ko level ko manxe hain sir........
पुष्पे ले मार्यो 😊😊॥😊😊
Bijay Sir, could you arrange an interview to focus on the present and reminisce? It would be perfectly synchronized with Prachanda's pole position in Nepalese politics.
हत्या रा को नाम धेरैहुनछ नाम फेरी फेरी भारतमा लुकेर बस्थे प्रचन्दे
प्रचण्ड.... राडीको छोरा भारतको गुलाम हो ...
Ho.100% right 😢😢😢😢
LADO van
घटिया सोच घटिया विचार घटिया शब्द no comment!!
😂😂😂
कम्युनिस्टको नाममा कलंक नेपाल र नेपालीको महान दुस्मन नमरेसम्म देश र जनताको भलो हुँदैन
प्रचण्ड जी को हाँउभाऊ बिस्तारै घट्दै गएछ, अाजभोलि को अन्तरवार्ता मा यति हल्लिदैनन् ।
🤣
Socheko pura bhayo janthako ab kina hallintheyo ra ab desh laai hallai ra cha
Hahahaha
Mane , mane pani kam vako raix
Prachanda むじ ko vanum 😂
Top notch questions 👌
बिजयी जि, हात्तिले अन्धालाइ छामेको हैन, अन्धाले हात्तिलाइ चाहिँ छामेको हो!!
#आआफ्नो_ढङ्गले!🙏
Bijay Kumar is a brilliant minded journalist and my favourite ❤🙏
प्रस्न राम्रो राख्नू हुन्छ हजुरले धेरैधेरै धन्यवाद छ
Both are dynamic personality.solute to you both
अंतर्राष्ट्रीय आंतककारी १७००० को हत्यारा प्रचण्डलाई फाँसीमा झुण्डयाउनुपर्छ अनि मात्र यो देशले मुक्ति पाउछ ।
Prachanda is great
सक्ने भए झुन्डिए भयो त
Riss garera k garnu bichara
खुशी पढेर चिनेको बिजय सर लाइ ।❤
the best one,i had been searching for soo long ! Thank you so much
bijay sir this is not sitable interview o
कुरा सुन्दा त प्रचण्ड जि ले देश नै कयापलाट गर्थे जस्तो लाग्थियो! हात्ती आयो हात्ती आयो अहिले आएर फुस्स बनाइ दिय।
Vijay sir great jurnalist nepal
क्रान्तिकारी तर समय सगै मोहको दल दलमा डुबिसकेक क्रान्ति
भारत ले पालेर नेपाल मा जनयुद्ध नाम को आतंक मच्चायो र बाह्र बुदे भारत ले गराएर आफ्नो योजना सफल बनायो
यो आतंककारीलाई राजाको दयाले नेपाली सेनालाई नमार्नु पक्रनु भन्नू नै आज देशको यो गति भयो!
भारत का होटल हरुमा बसेर भुमिगत क्रान्ति गरेको मान्छे,अहिले तपाईहरुको चरित्र सर्वाग उजागर भयो!
पिछडिएका बर्गलाई राहत मिलाकै हो लाल सलाम छ प्रण्ड जी
What a journalist bijay ji is
Great interview sir
Vijaya sir I used to watch your TV program "Shanibaar vijaya Kumar sanga"in my childhood.when I was young I used to watch dishanirdesh on TV.nowadays I use to watch your all TV program on utube.i use to watch every tv interview with guest.I like your questioning style.I always respect u sir.
Thanks
मने निश्चित रुपमा भन्नुपर्दा मैले जिम्मेवारी लिनै पर्छ मने म भाबुक हुन्छू, गम्भिर हुन्छु, भाबुक हुन्छू, मैले गरेका हर्कत भन्दा सैनिकले गरेका हर्कत अत्याधिक बढि म स्वयमले देखेकोरे गनश्याम (जंगल)को भनाइमा दम छ है ।।
सलाम छ बिजय लाइ
संसदीय प्रजातान्त्रिक व्यवस्था पँजीपतिका लगि मात्र हाे भने तपाईंकाे सुख,सयल,माेजमस्ती पुँजीपति वर्गकाे भन्दा बढि देखिन्छ।
I love Prachanda
त्यो प्रचण्ड र अहिलेको प्रचण्ड देख्दा लास्टै माया लाउछ यार ।
Prachanda lai dekhda pani maya lagne ....kati mahan mann rahechha tapaiko
@@nehajoshi7798 TETI BELAA KO PRACHANDA GARIB JANATA KO,MAJDURKO PRACHANDA THYO AHILEYKO PRACHANDA DALAL,MAAFIA KO PRACHANDA HO.JATI BELA BHUIMAANCHEY KO SATH THYO TETIBELA KATI KHUSI THYO AHILEY KATI DUKHI XA
Garib ko manche haina garib lai marne manche ho.
Kura des luti khaye janta lute tahas nahas pare sba maya lagne bhayoni
Great journalist
Amazing Vijay sir. Genuine personality. Love you and your presentation
४सहिद को बलिदान आज बदनाम गर्यो यो देश का नालायक नेताहरु ले एक दिन जीउँदो मान्छे को संख्या भन्दा सहिद हरु को संख्या धेरै हुने वाला छ चोर नेताहरु जता भेट्यो त्यतै खुकुरी हान्ने दिन आयो बरै अब जय देश जय बालेन😅
भारतकाे पांचतारे हाेटेल मा दस बर्ष लुकेर बस्ने भुमिगत भन्न भएन नि र त्यहि हाेटेलमा मा बसेर भारत संग सुरुङ युद्द गर्ने हावा कुरा गरेकाले अाज याे हालत भयाे।
We appreciate you and sports you
It was interesting and Tough interview .gunda gardi chhodna parchha, prachanda ji.
त्यो बेला यो अन्तरवार्ता हेर्दा अब देश मा केहि काया पलट होला जस्तो लाग्थ्यो ! तर विडम्बना सोचें जस्तो भएन
एतिहासिक अन्तरबार्ता रहेछ । अहिले हेर्दा झन मावोबादी सान्ती प्रकृया आए पछि को परिस्थिति कस्तो थियो भन्ने सम्झना आयो ।
पत्रकार श्री विजय कूमार पाण्डे ज्यू ले प्रचण्ड लाइ लिनू भयाको अन्तर्वार्ता मा धन्यवाद ❤
प्रचण्ड पथ को कालखण्डमा जन जूद्ध को भनाइ ले झन मूर्खता दिएको सङ्केत मिलो कालमाक्श लेलिन माओत्सेतुङ माओवादि प्रचण्ड पथ को जन मूक्ति सेना ले जन नियन्त्रण जन उत्तरदायीको स्थाइ सरकार स्थापित गर्न असफल जनमूक्ति सेना भन्नू मूर्खता को कूसासनले पूरातन बृति लादेको र सात दलको आफ्नो आ्फ्नो दलको गलती आरोप प्रत्यारोपणका बाबजुद को कारण मा तात्कालिन खण्डित गूट पाटि सरकार को दोष ले माओवादी लाई अलिकति फष्टाउन मौका मिलेको र सबै दल मिलेर चूनाव गरन असफलताको पूष्टिमा राजा ज्ञानेन्द्र ले सरकार कू गरेर सत्ता आफ्नू अधिकारमा लिएर चूनाव गराएर सरकार बनाउने र सत्ता सूम्पेनि भनेकोमा राजा निरङ्कूस भयो शाहि आयोगले भ्रष्टचारमा कारबाही गरन थाले पछि आठ दलको सम्झौतामा लोकतन्त्रको आन्दोलनले शाहि श्री नेपाली सेना को सान्ति सेनाको अन्तर्राष्ट्रिय सङ्गठनको मिसन पालन उत्कृष्ट मा धक्का परेको बूजियो सर्व दल पाटिले सह अस्तित्वमा चूनाव गरन असफलता हूनू थप मूर्खता पाटि नेताको गएर जिम्मेवारमा राजा ज्ञानेन्द्रले सत्ता लिएर चूनाव गराउन नसकेर मूर्खताको मागमा झन उछ्रिङ्खलको बिछ्रिङ्खलको मानव वैमनस्यताको लोकतन्त्रको मागमा गैर पार्टी जिम्मेवारिमा सत्ता सूम्पिनू प्रचण्ड पथको आज नेपाल सरकारले समानतामा पीडित नेपाली उन्मुक्ति समाज स्थापना र भ्रष्टचार उन्मुक्त स्वाधीन अखण्ड स्वदेश नेपाल बनाउन नसकेको जन मूक्ति सेनाको जन आन्दोलन सफल भयो भन्नू मूर्खता को पाराकाष्टाको सङ्ज्ञ्या हो मूर्खता को भ्रष्ट पाटिका नेता हरू पाटिको नेतालाई आफू राजा आफू मूर्ख भएर मूर्ख पाटि हरूको मागमा आफ्नू अधिकार सत्ता दिनू पनि मूर्खता हो जस्तो प्रजा उस्तै राजा राजा जस्तो उस्तै प्रजा के शाही श्री नेपाली शेना को कमिकम्जोडि देख्नेले जन मूक्ति सेना को जनयूद्धको कमिकजोरि नदेखनू प्रचण्ड को गलत हो प्रचण्डले हतियार लाई हामीले उठाएका हौ हतियार ले हामीले लाई उठायो भनेर नेपाली नागरिक लडाएर रक्तपात गरने गराउने हिङ्साको राजनीति कूटनीति को बिरूद्धको अनत्य गरने आजको सान्ति को स्थपनामा सान्ति जन पदर्सनमा
जन जन्मभूमि अखण्ड स्वाधीन नेपाल राष्ट्र पीडित नेपाली दासत्यो मूक्ति शोषणको अन्त्य अहिङ्सावादमा सङ्यूक्त राष्ट्र सङ्गठन तथा सङ्यूक्त राष्ट्र सङ्गठन सुरक्षा परिषद् विशेष सङ्यूक्त राष्ट्र सङ्गठनको स्वतन्त्र न्यायलयमा नेपाल नेपाली को सफलताको लागि यूयौ यूयौको शूभकामना
धन्यवाद
नमस्कार ❤
ॐ
पिछडिएका बर्गलाई राहत मिलेकै हो।
खुकायेर पुग्योराहत जम्मा गनेर 100/150/200 जना भतुवा हरु धनी भए बाठो भए मुजि जनता ऐले सम कस्तो अवस्था मा छ था छ त चिक्ने लाइ
@@karnabahadurranamagarranam4763aaha majja aayo bhatuwa das Lai diyeko jawaf...
अहिले पनि दिशानिर्देश अपरिहार्य छ 🎉
पत्रकारिता गर्नेहरुले बिजय सरबाट सिक्नै पर्ने पाठ
जनता भेडा अहिले पहिले कार्यकर्ता लाई पोस्ने 😂 भाषण गर्ने र एक्शन फरक कुरा हो तर ८४ मा सत्ता को लड़ाई अब देख्न नपरोस🙏🙏लाल सलाम
बिजय सर सलाम छ
Nepal need this Prachanda ❤️
टाउको मज्जाले हल्लाउने मने मने मने भन्ने तर अहिले म्याउ म्याउ गर्न आइपुग्यो!
कुकर्मको फल!😁😁
कालीदेवी पुजारी हो 17000 हजार मान्छे मारेको तिमी प्रचण्ड देश लुटेको प्रहरी कार्यालय शसस्त्र प्रहरीलाई हराएको बैंक लुटेको अपराध जस्तो अपराधी हो देश लुटेको
Gaf sunnu na ajha kasto dex baakamfusey le
यही अन्तर्वार्ता ले तत्कालीन माओवादी पार्टीलाई। पहिलो बनायो ।
हालको परिस्थिति को जिम्मेवार बिजय पाण्डे पनि हुन ।
you R always आतंककारी
तपाईका लागि अातंक कारि नै हाे नेपाली जनता का लागि मुक्ति
Excellent
हिजो बाघ जस्तै लाग्थियो, आज बिरालो जस्तै लाग्छ फरक यहि हो। अब तिमी पनि संसदिय राजनीतिले कुरुप बनायो।
pani le nithrukka rujeko biralo vaisko
U t right
@@HimmatSingh-qu4vf ū
पानीए बाघ भिज्यो भन्दैमा त्यो कहिले पनि बिरालो हुदैन
बाघ बाघ नै हुन्छ चेतना भया
Yo maha fata jyanmara ho sir..vaneko k hi garena asle..
Teyo time ma maobadi neta parchanda sanga face-to face talk .ani yeti gahkila question ?journalism yo ho vanyr saikauna jaruri xa bijay sir ahely ka lae .big fan of you .legend one
भारतले यो सत्र हजारेलाई खुब प्रयोग गर्यो ।
यो पत्रकार मन पर्यो हजुर।
खै अहिले कहाँ हुनुहुन्छ उहाँ
उहाँको भारत प्रतिको लगाब कसरी बुजिन्छ भने SLC भनेको पनि MATRIC भन्नू भएको छ ।
jaba prachanda jiuda thiye,, thanks for re- upload.
हेर्नुस है देस हुदा पर्चन्डसित पैसा नहुदा र आजको देस सिध्धिदा र उनिसित पैसा हुदा को पर्चन्डको अनुहार ।
पहिलेका प्रचन्ड र अहिले का प्रचन्डमा धेरै फरक पाइयो । कति फुर्तिला रहेछन त्यति बेला । अहिले बिचरा लुखुरे भै सकेछन ।
This is journalism .nowadays journalism is just loud speaker.
२०६३ बाट २०७८ सम्ममा पूरै अनपेक्षित धारणा विकास भाे,,परिवारवादले सक्याे,,,
Great leader prachanda ❤❤❤❤
किन आज प्रसारण गरियो ?
माहाेबाद शब्द ले धेरै परिबार एक पुस्ता भरि राेयर बितायकाे छ
हाम्रो देश 40 बर्ष पछाडी धकेली सकेका छन् चोर नेता हरु ले बिकास को लागी
100 ho bro
Dalal ho yo
म फेरी आज निदाउने समय प्रचण्ड र बिजय कुमार सुन्दै छु।
१०औं संविधान दिवस, २०८१/०६/०३, २३:३५
परिवर्तनका लागि युद्ध ठिक थियो र त्यो आवश्यक पनि थियो तर व्यक्तिगत स्वार्थ तथा आफुमात्र माथी बस्ने सोंचाईका कारण पार्टि टूक्रा टुक्रामा परिणत हुनपुग्यो।फलत उदेश्यहरूबाट बिचलित हुनपुगे जस्तो लाग्छ।
kranti galat thiyena....trw 17000 ko balidan khera gayo....yesko jimma prachanda le linu parxa...🙏
@@game4chillkranti ma manxe na marerw ko marxa tw.
Kun kranti hernu vo hau jasma koi Pani mareka xainan?
अहिले आएर प्रचण्डको पाखण्डको राप र तापले पुष्पकमल थिचियो !!! यति सम्मको पाखण्ड
Whatever people say, Oli is far more better than "The Three Stooges". His words and stance on "Indian encroachment and illegal occupation of Our land and territories" have made us prouder than ever. Salute to our brave PM. At least someone is there to speak the voice of the people.
Khadge oli RAW le paleko kukur ho..Oli can’t be compared with prachanda.His meeting with Samantha goyal that made the situation for the fraction of CPN.Khadge oli patmurkha ho.
जति भरोसा बालेन बात छ अहिले त त्यो भन्दा बढी आस प्रचण्ड बात गरेका थिए पहिला
पुर्ब आतंककारी mr.comfortable
Good
सामाजिक विकासका निम्ति समाजलाई नै सखाप पारने कहाँसम्मको मूरखता
यो देश यै प्रचण्ड आतंककारी ले बेच्छ लेखेर राख लेन्डुप दोर्जे जसरि परिचालित गरेको रैछ भन्न्ने आज पुष्ठि भयो 😮
एउटा प्रचण्डओत लाग्ने झुपडी बनाउनआराले बुढो रुख काट्दाकाट्दैउतै जंगलको खोँचहरुमा छुट्यो
अर्को प्रचण्ड
रगत र आँसुको वर्षा भइरहेको झरीमा
रुझ्दै-रुझ्दै सहर पसेपछि
त्यही सहरको भिडमा कतै छुट्यो
मेरी प्रिय छापामार संगी
गिट्टी फोरेको हातको निसानी र
पाठेघर छेउमा बल्झिँदै गरेको
बमको घाउ बोकेर
खुमलटार वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
चे ग्वेभारा, हो चि मिन्ह र लेनिनको जीवनी

झोलाभरि बोकेर
बिहारी रेलका डिब्बाहरुमा
यात्रा गर्दागर्दै उतै छुट्यो
अर्को प्रचण्ड
दस्तावेजका पानामाथि
काँसको थालमा मार्सी चामल राखेर
खाँदाखाँदै उतै छुट्यो
मेरो प्रिय दलित साथी
कम्युनिस्ट घोषणापत्र बोकेर
पेरिस डाँडा वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
काखीमा भरुवा बन्दुक च्यापेर
नारायणी तिरैतिर हिँड्दा-हिँड्दै
चेपाङ बस्तीहरुमा कतै छुट्यो
अर्को प्रचण्ड
पाँचतारे होटलको एउटा तारामा
बोकिरहेको हँसिया सिउरिएर
त्यही होटलमा नाच्दानाच्दै उतै छुट्यो
मेरो प्रिय चेपाङ दाइ
एउटा हातमा
गिठ्ठा भ्याकुर कोसेली बोकेर
अर्को हातमा
घरको निसानी एक मुठी खरानी बोकेर
सहरका चोक र गल्लीहरुमा
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
मधेसका मुसहर बस्तीहरुमा
मधेसी भेष धारण गरी
माई बाप भन्दै हात जोड्दै
झोला बोकेर घुम्दाघुम्दै उतै छुट्यो
अर्को प्रचण्ड
अघाएका मान्छेहरुको भिडमा
पुष्पगुच्छाले पुरिएर
त्यही भीडहरुमा कतै छुट्यो
मेरो प्रिय मधेसी काका
ज्ञापनपत्र च्यापेर नाइटबस चढी
रत्नपार्क, खुल्लामञ्च वरपर
अब कुनै प्रचण्ड नखोज
एउटा प्रचण्ड
झोलामा माओका रेडबुक बोकेर
रुकुमका मगरबस्तीहरुमा
बास माग्दामाग्दै उतै छुट्यो
अर्को प्रचण्ड
आफूले खनेको गोरेटो भुलेर
अरुले बनाएको राजमार्गमा
विजय जुलुस निकाल्दानिकाल्दै
अघाएकाहरुको हुलमा कतै छुट्यो
मेरो प्रिय मगर दाजै
रुकुमका जंगली पातहरुमा
प्रचण्डको नाममा चिठी लेखेर
अब कुनै ठेगानामा नपठाऊ
गोधुलीसँगै जीवन डुब्नुअघि
राप्तीको घोंगी टिपेर
प्रचण्डको भाग राखिदिने
ए थरुनी आमा
अब नपर्ख कुनै प्रचण्ड
राज्यले आधा लुछेको
तिम्रो झुपडिमा बास माग्न
अब आउँदैन कहिल्यै कुनै प्रचण्ड
अब नखोज कुनै नायक
अब नपर्ख कुनै महानायक
हाम्रो त इतिहास
उसै पनि अलिखित छ
हाम्रो त वर्तमान
उसै पनि कष्टकर छ
हाम्रो दुःखको महाख्यानमा
थपिएको न हो अर्को पाना
भोकाहरुको अलिखित इतिहासमा
एउटा अध्याय थपियो
छुटेको प्रचण्ड
अघाएकाहरुको लिखित इतिहासमा
अर्को अध्याय थपियो
पुष्पकमल दाहाल ।
Copied..#
The legends
योबेला को मेरो नेता हो प्रचण्ड। तर अहिले😭😭
💐💐🇳🇵🇳🇵Bijyee Dai is History calls personal in the world. Heartly proud of you I am watching from Dubai UAE. ❤️👨🎓❤️🇳🇵🇳🇵I miss you this moment 💐💐
Nepal must unite under democratic socialism. Nepal must reconcile.
Prachanda ji - PM K.P. Shrama oli ji - Sher Bdr. Deuba ji , Ram Chandra Poudel ji , Dr. BABURAM Bhattarai ji and Upendra yadhav ji must reconsider national reconciliation of great democratic leader B. P. Koirala. He is still relevant and contemporary for Nepal.
And Voice of B. P. Koirala and Madan Bhandari must be heard. There is no other way round.
Otherwise this nation is going to plunge into unprecedented chaos and turmoil.
Nepal is going to face the fate of Afghanistan, Syria, Sudan, Ethiopia, Iraq, Rwanda, Congo and Nigeria.
If Prachanda ji is not able to convince Netra Bdr. Chanda “ Biplav “ and team ; if Prachanda ji is not understanding the feeling of Hindu majority ; if Prachanda ji is not able to fix political system where directly elected PM can work as democratic dictator under the law like Lee Kuan Yew of Singapore, nation is heading towards terrible direction.
The fight among political party’s for petty interest must end.
Crony capitalism and crony communism have been failed in the world.
All international institutions have been failed.
Nepal must fix its political system based on Prithivibad. And deny all foreign elements.
Otherwise fate is this nation and people is doomed.
Prachanda ji - PM K. P. Ji , Sher Bahadur Deuba ji , all political stakeholders snd King Ghyanedra and people must reconcile.
B. P. Koirala and Madan Bhandari were patriots and visionary leaders. Let’s listen them and save this nation.
Prachanda then - Prachanda now the reconciliation is the way forward.
Good Job Bijaya ji.
Stay safe and healthy. Health Is Real Wealth.
Great leader ❤
RAJTANTRA ZINDABAD.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤🙏
विजय कुमारको सानदार प्रश्न को उत्तर कसरी दिदै छन प्रचण्ड भोली देशको लागी के जवाफ दिन्छ उनको उत्तरले हुन सक्छ प्रचण्ड पनि त्यो ठाउमा पुगे भने कती आफन्त वाद कृपावाद तिर लाग्ने यो यो देश को उत्तरदाइत्व तिर लाग्ने पछी हेर्ने छौ
पत्रकार बिजय पान्डे धेरै अन्तर्राष्ट्रिय भाषा बिद पनि हुन तर जडिया हुन
यस्को अनुहार देख्ने बित्तिकै रिस उठ्छ
Bijaya sir sarai ramro byakti 🙏
कुनै समय पुष्प कमल कुनै समय प्रचण्ड अहिले चोर भनेर चिन्छु 😅😅😅
हैट ज्यामारा