जित बरल ज्युको कुराम। ध।म चै छ मेरो कल्पनाको देश भ्रष्टाचारी ल।ई जिन्दगी भर जेलमा कोच्ने होस् शिक्षा , स्वास्थ, रोजगार , फिरि होस् योग्य युवा हरुको जन्म होस्
जिता दिदी हजुर्ले 100 सहि भनु भयो मेरो सलाम छ अब आम जन्ता मिलेर रबि सर्लाई साथ सपोट दिनु प्रछ अब आउने चुनाबमा रास्टिय स्वतन्त्र पाटिलाई अग्रिम सफलताको सुभकामना छ जय देस जय रबि सर
दीदी हजुरलाई एक बार होइन हजारौ बार सल्युट छ। हजुरको भाषण सुन्दा मेरो आखा रसायो तर मेरो छाती जोसले सगरमाथा हिम शिइखर जस्तो सफा र विसाल चौडा भो। हजुर जस्तै सच्चा नारी नेपाल र नेपालीले खोज्दै छन् ।(छातीमा हात राखेर जय नेपाल )
Powerful speech मात्र दिएर हुँदैन।यस्ता भाषण विगत्मा नेताहरूले दिएर देश नेपाल,जनताहरूको वास्तविक व्यथाहरू कहिले बुझेनन् नत समस्याका लागी समाधान नै गरे।यसैले समाज,विश्वलाई चकित पार्ने असल कार्य गरी घण्टी बजाई ति बृद्धजन नेताहरूलाई विश्राम आश्रम ग्रहणमा पठाउनुस्।हजुरहरूलाई अपार सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु म
देश हाक्ने भ्ष्टाचारिलाइ जाक्ने गरिबको आशुपुछ्ने, अन्याय,अत्याचार ,बिरोधमा खट्ने, सबैको न्याय गर्ने। टुक्रिएको देश जोड्ने, स्वास्थ्य ,शिक्षा,गास ,बास कपास आदिको पुर्ति गर्ने रबि भाइ नै हुनेछन् हाम्रो देशको खम्बा रबि देशको छबि।।,,जय राधे ॐॐॐ, ।।
Good luck rabi dai हामि 3 करोड नेपालि जनताको साथ छ रबि दाई हजुरलाई यो पाटिको झोले राडिको छोरा हरू ले हजुर लाई फसायको हो हजुरको साथमा हामि छौ रबि दाई 🔔🔔🙏🙏🔔🔔
हाम्रो देशमा परिवर्तनकाे घण्टी (🔔) बजिसक्यो..परिवर्तन हाम्रै पालामा सम्भव: छ । #RastriyaSwatantraParty 🇳🇵🇳🇵🇳🇵 यस्ता भ्रष्टाचार,बिचौलिया,बेथिति,विसंगति,बिकृति,कुकृती,लाजनीति, कुसंस्कृती,कुरीति,कुशासन,ठगबन्धन, गर्ने यी पुराना पार्टी लाई पत्ता साफ़ गर्नु को निम्ती..अब RABI LAMICHHANE अर्थात ( राष्ट्रिय स्वतन्त्र पार्टी ) लाई जनताले राष्ट्र को सत्ता मा पुर्याउँनै पर्छ भन्ने ठूलो आशा छ ।🇳🇵🇳🇵🇳🇵🙏
नमन छ जिता बरालज्युलाइ।जनता जगाउने Speech को लागि।
Jaya rabi sir ❤🎉❤❤❤❤❤❤
दि हजुर माहान हुनुहुछ जस्तो तेतैगरेर देखाउनु होस् है अहिले जनता पर्चद् माथि खनिएका जनत फेरि हजुरहरु माथि खनिन न परोस् जए घन्टि🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
100% right 👍🙏 you are great leader keep it up
🎉🎉❤❤❤❤❤🎉🎉
rights
बधाई हो ,नारी शक्ति ।
Ssss rabi is one one.......
सबेता भनेको याे हाे याे भासनले मेराे मन छाेयाे झन्डै आँखा मा आँसु आयाे
स्वतन्त्र राष्ट्रि पाटीले प्रदेश सभाको खारेज गर्ने निति ल्याउनुपर्ने हुन्छ। बेलैमा यसमा विचार पुर्याउनु पर्छ रविजी ।
❤ एल
आहा!अत्यन्तै उत्कृष्ट बिचार जिता बराल जि तपाईंको भासणमा दम छ अबको प्रधानमन्त्री रबि लामिछाने हुनुपर्छ जय नेपाल !!🙏🙏🇰🇼
हो जिता बराल दिदी हजुरहरू जस्तै मुतु भाको नेताको खाचो छ हाम्राे नेपालमा जय नेपाल। 🙏🙏🙏
बैनि बराल ज्यु लाई धेरै धेरै धन्नेबाद जयदेश जयनरेश जयनेपाल
हजारौ रबि जन्माउने नेता चाहियो भन्दै जिताको कडा भाषण ! सिटामोल नपाएर कोहि नमरोस. रबिको रोकिएन तालि.....(भिडियो सहित )ruclips.net/video/hVtdQoElDt8/видео.html
जन्माउने आमा पो चाहियो त नेताले जन्माउछन्।।
Choor Chislehurst band garaum
Paster na banosh
Tyo ho vane rajsastha ka health worker kin ma ma nai vetne desh yo desh mero desh 🇳🇵
No paster chitwan ma jagannath le bujhiyena
rabi lamichhane is great boy
समरथ
Yes yes Sahi bhasan
बदाईछ दिदि,लाई तपाई जसदाे हजारौंको नेताकाे,खाचाे,छ
शेर बहादुर देउवाले देश बेचीसक्यो कैले देश र जनताको भलो चाहेन यशलाइ देशबाट नलखेटि देश को बिकास हुदैन
जित बरल ज्युको कुराम। ध।म चै छ
मेरो कल्पनाको देश भ्रष्टाचारी ल।ई जिन्दगी
भर जेलमा कोच्ने होस् शिक्षा , स्वास्थ,
रोजगार , फिरि होस् योग्य युवा हरुको जन्म होस्
होधेरै रबि जन-मन परछ वाक्क भैइसकियो.पुराना नेता देखेर
Yes , madam you are 100% right ❤❤❤❤❤ our country Nepal needs RABI SIR !!
जिता दिदी हजुर्ले 100 सहि भनु भयो मेरो सलाम छ अब आम जन्ता मिलेर रबि सर्लाई साथ सपोट दिनु प्रछ अब आउने चुनाबमा रास्टिय स्वतन्त्र पाटिलाई अग्रिम सफलताको सुभकामना छ जय देस जय रबि सर
खै भाषण सुन्दात पुराना नेताको भन्दा बेसि गफ लगाउने नेताहरु देखिन्छन
हामिलाई भाषणबाजि होईन सरल नेता चाहिएको हो ।
Welcome Ravi
हाे मियाे भनेकाे रबिहाे र मियाे गतिलाे भय दाइ गर्नेगाेरु सहिसंग हिड्न बाध्य हुन्छ तयसैले नेतृत्तव सक्षम भयकाे रबिजि काे पाटिलाई अब काे निर्बाचनमा २ तिहाई बाैमत दिनैपर्ने यथार्थ सियाेर छहै हेजनसमुदाय जनता हाे अबकाे चुनावमा चाहिँ घाँस।नखानु है
दीदी हजुरलाई एक बार होइन हजारौ बार सल्युट छ। हजुरको भाषण सुन्दा मेरो आखा रसायो तर मेरो छाती जोसले सगरमाथा हिम शिइखर जस्तो सफा र विसाल चौडा भो। हजुर जस्तै सच्चा नारी नेपाल र नेपालीले खोज्दै छन् ।(छातीमा हात राखेर जय नेपाल )
सलाम बहिनी
देशभक्तहरु एकजुट हुने बेला आएको छ अब जय घण्टी
salut xa hajurlai sachainai nai hajurle vaneko jasto bayo vaneta hami pidit nepali haruko vagy khulnexa
सहि सहि भन्नु भयो हजुर मेदम👉️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मेराे नेपाल महान छ जाय नेपाल 🙏🇳🇵🇳🇵
बधाई हो ,नारी शक्ति ।
हजारौ यस्ता नारीको देशको प्रत्यक गाउ गाउमा जन्म हो ।
Honahar nari tara ju salute cha
हाम्रो नेताहैन हाम्रो देशकै अशल नेता हुन रवि।
गिता बराल् जि तपाईं लाई धन्नेबाद छ प्रस्ट प्रतुतो सलामं छ तपाईं लाई शुभकामना
गृहमन्त्री रबि सर नै हुनपर्छ
म पनि तेहि चाहान्छु मेरो देस्मा हजारौं रबि हर्क ज्वाला जिता बराल ज्ञानेन्द्र रमेस जस्ता देस भक्त हरुको जन्म होस 🙏🇳🇵🌹
जय नारी शक्ती जय नेपाल आमाकी छोरीको जय राष्ट्रिय सोतन्त्रता पार्टी देशभक्तहरूको
आहा एस्तै भैदिए कति राम्रो हुन्थ्यो होला जय राष्ट्रीय स्वतंत्र जय जय
अति शुन्दर कुराहरुअाय भनेनुसार कामपुरागर्न हामीसबैलागौं धन्यबादनानी नमस्कार हजुर
धन्याबाद मेडम रााम्राे भन्नु भाे
अब देशमा हजाराै रबि, हजाराै जिता जन्मने छन्
अबको 5 साल पछि त सबै रबि मात्र हुने छ दिजु तपाईंको भासन लाई बधाई छ र नमन छ
ढिला आयो कडा आयो
जय रास्ट्रीया सोतन्त्रता पार्टी जय रबि सर जय जिता मेम जय नेपाल् जय नेपाल् ❤️❤️❤️❤️❤️
असाध्यराम्रो कुरा धन्यबाद छ
सबै हामी नेपाली अब तपाई जस्तै बुझ्ने हुनुपर्छ ❤️🙏
Powerful speech मात्र दिएर हुँदैन।यस्ता भाषण विगत्मा नेताहरूले दिएर देश नेपाल,जनताहरूको वास्तविक व्यथाहरू कहिले बुझेनन् नत समस्याका लागी समाधान नै गरे।यसैले समाज,विश्वलाई चकित पार्ने असल कार्य गरी घण्टी बजाई ति बृद्धजन नेताहरूलाई विश्राम आश्रम ग्रहणमा पठाउनुस्।हजुरहरूलाई अपार सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु म
रबि सर यहाँ बोलेका कुराहरु सारै राम्रो लाग्यो यसरी नै यो पार्टीको जस्तो बोलि छ त्यसतै कामहरु हुदै जावस हामी तपाईं को साथमा छौ । धन्यवाद
Bhasan mitho6 kam kasto gar6n kuni
god
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
महाबिर पुन रमेश पर्साइ र धुमुस सुनतलि यि सबै युवाहरु मिलेर देश बनाउन सकिन्छ।
कडा भाषन हुन चेली तेसै ले गर्दा बधाई छ।
जिता बराल जी सलोड छ शुभकामना छ देशले खोजेको जिता बराल जस्तो नारी हो ।जय नेपाल 🇳🇵
Thank u jitabaral ji
धेरैभन्नु पर्नेथियो सिस्टम का कुरा धन्यबाद मेमलाई
Jai Nepal , jai rabi. !!! ❤❤❤❤
Jaya rabi
अबकाे पर्धानमन्त्रि रबि लामिछाने हुनुपर्छ जय नेपाल
Wonder ful speech baral ju
एस्ता देश भक्त रबी र जीताजस्ता हजारौं बुद्धिजीवी बर्गहरुलाई यो पाटीले एकीकृत गरी देश बीकाशगर्न सहयोग मीलोस लाखौं लाख शुभकामना !
Jeeta ,jeeti Rahun,chiranjibi rahun
हाे मेराे देशमा हजाराैं जिता र हजाराैं रवि जन्मन सकुन् ।
Jaye Rabi lamichhame🤝💪💪
❤❤❤❤ १००% ठिक हुन।
जय होस जीता बैनि
बधाई छ
Good speech madam i support you from Malaysia.
सहि कुरा गर्नु भयो
ओके गुड बधाई धनेबाद जयनेपाल नमस्ते ❤️👋💐💐🙏
आहा आहा कडा आयो राम्रै आयो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
हाम्रो देश हाम्रो होस
सहि कुरा हो रबि लामिछाने जिन्दावाद
वा वा दिदि
Aaha kati mitho vhasan thanku🙏
Jay ghanti 🎉🎉jendabad 🎉🎉rabi jay 🎉🎉rabi
जय होस
Wow excellent Salam xa hjr lai 🙏🙏🙏🙏🙏
एक्दम सहि 👍️👍️
हाम्रो देशमा हजारौं रबि हजारौं जिता जर्मनु पर्छ।जिता र रबिजि।
Ho hamaro desama yasatahi xora ra xori janmiu ra desalai rakshya garun ❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵⚘⚘⚘
Wow babal vasan hos ta yesto salute didi
जय स्वतन्त्र
जय रबि
😢Jaya ghanti Jaya rab
देश हाक्ने भ्ष्टाचारिलाइ जाक्ने
गरिबको आशुपुछ्ने, अन्याय,अत्याचार ,बिरोधमा खट्ने, सबैको न्याय गर्ने। टुक्रिएको देश जोड्ने, स्वास्थ्य ,शिक्षा,गास ,बास कपास आदिको पुर्ति गर्ने रबि भाइ नै हुनेछन् हाम्रो देशको खम्बा रबि देशको छबि।।,,जय राधे ॐॐॐ, ।।
1000% satte ra sahi kura bolnu bhayo saaed aba des ko muhar feriela" 🙏🏻🇳🇵🙏 jai sri krishna""jad bata sudhharinu aati uttam karya ho"""""""🙏🏻🇳🇵🙏
Good luck rabi dai हामि 3 करोड नेपालि जनताको साथ छ रबि दाई हजुरलाई यो पाटिको झोले राडिको छोरा हरू ले हजुर लाई फसायको हो हजुरको साथमा हामि छौ रबि दाई 🔔🔔🙏🙏🔔🔔
Ati ramro bhannu bhayo salut xa hjr lai
Good luck Ravi sir Jaya ghanti Ravi sir Jaya
रबि लामिछाने हजुर जुर को लच्छे पुराहोस् शुभकामना छ 🌹🙏🌹🙏🌹🙏🌹💐💐
Jita jee this xa tapaiko vashan
तपाई ले भने को जस्तो देश म नेपाल आउनू पर्छ अनी म बनाउ छू तपाई ले भने पूरा गर्छू तपाई। हरू सपना दखनू होस मात्र
Wow wow cheli salam xa hajur
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय जिताह बहरल 🙏🙏🙏🙏🙏
Great speech ❤❤ madam !!!
हाम्रो देशमा परिवर्तनकाे घण्टी (🔔) बजिसक्यो..परिवर्तन हाम्रै पालामा सम्भव: छ । #RastriyaSwatantraParty 🇳🇵🇳🇵🇳🇵
यस्ता भ्रष्टाचार,बिचौलिया,बेथिति,विसंगति,बिकृति,कुकृती,लाजनीति, कुसंस्कृती,कुरीति,कुशासन,ठगबन्धन, गर्ने यी पुराना पार्टी लाई पत्ता साफ़ गर्नु को निम्ती..अब RABI LAMICHHANE अर्थात ( राष्ट्रिय स्वतन्त्र पार्टी ) लाई जनताले राष्ट्र को सत्ता मा पुर्याउँनै पर्छ भन्ने ठूलो आशा छ ।🇳🇵🇳🇵🇳🇵🙏
Very good didi🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एजेण्डा मा नै सङ्घीयता खारेज राख्नु पर्यो र कार्यकारी प्रधानमन्त्री
Very good
Rabi pm hona chahiye 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 international saport chahiye
India y 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good job with ❤❤❤❤❤❤gita mam
कति दिनको चटक हो?? यिनिहरु सबै केपि प्रचण्ड शेरेहरु बाट परिचालित हुन अन्तिममा उतै बिलय हुने हुन लेखेर राख्नुस
good rabi sar
यसपाली घण्टी बजाउँ सबैले
सबैलाई शुभकामना छ बधाई छ रबि दाई
Jaya ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔
Kati ramro vasana
जय रबि जय
Thankyousister