चिज र निर्जलाको प्रेम रहस्य , रोधीमा रोटी रक्सी Chij Gurung VS Nirjala Gurung @Sarangi Sansar Ep 564

Поделиться
HTML-код
  • Опубликовано: 17 май 2023
  • चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायकचिज गुरुङ र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #ChijGurung
    #NirjalaGurung
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 563
    =======================================
    Orginal Song : • Gurung Salaiju Song 20...
    Gorkhali Films Presents!
    Gurung Movie Hyullai Maya
    Song's Title: Hyullai Maya
    Gurung Rodhi Song
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Nirjala Gurung
    =======================================
    =======================================
    Musician Team
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Shiva Anurag - Dholak/Tabala
    ♬ Madan Regmi - Madal
    ♬ Sunil Bardewa - Madal
    ♬ Bhim Bardew - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • РазвлеченияРазвлечения

Комментарии • 975

  • @chijgurung
    @chijgurung Год назад +438

    नमस्ते म लोक तथा दोहोरि गायक चिज गुरुङ।🙏
    मेरा सम्पुर्ण दर्शक श्रोता प्रति शिर झुकाएर नमन छ।
    यो दोहोरिका केहि शब्दमा गुरुङ भासा मिसाएका छौं,ङोल्स्यो छ्याबा आछ्याबा रोटित::सोल्टिनि राम्रि छौ तर रोटि बनाउन आउदो रैनछ राम्रो छैन भन्न खोजिएको छ,रोटिलाई क्हेँ पनि भनिन्छ तर बुझ्न सहज होस् भनेर रोटि भनेका छौं।
    (हामि नेपालिहरु बिभिन्न जातजाति,रहनसहन,भेषभुसा,भाषाले धनि छौं।सबैले सबैलाई सम्मान गरौ धन्यबाद।🙏🙏)

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 Год назад +22

      No problem Chij जी, दोहोरी अत्ति मिठो राम्रो रमाइलो लाग्यो बधाई तथा शुभकामना ! र सफल सांगीतिक जोडी को लागि पनि अग्रिम शुभ -कामना keep touching keep singing best wishes 😇

    • @danbahadursaru9439
      @danbahadursaru9439 Год назад +5

      J

    • @sabingurung645
      @sabingurung645 Год назад +11

      Ekdam xyaba mo nglo

    • @SarangiSansar
      @SarangiSansar  Год назад +22

      "(हामि नेपालिहरु बिभिन्न जातजाति,रहनसहन,भेषभुसा,भाषाले धनि छौं।सबैले सबैलाई सम्मान गरौ धन्यबाद।🙏🙏)" हजुरको महान सोच प्रति पनि हाम्रो उच्च सम्मान छ ।

    • @rambahadurtamang8089
      @rambahadurtamang8089 Год назад +11

      Chij Bhai aaja dohari sharai ramro lagyo ati Anand lagyo ati khushilagyo,gurung vasha Pani ati ramro xa m tamang ko xora vayra Pani ramro lagyo❤❤❤yastai gari shangetik yatra agade badhi rahos❤🎉🎉

  • @subashbcsubashbc
    @subashbcsubashbc Год назад +63

    चिज गुरुङ दाई र निर्जला बहिनी लाई उच्च सम्मान गर्छु साथै यो जोडी लाई एक भाको हेर्न पाऊं

  • @SarangiSansar
    @SarangiSansar  Год назад +72

    चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायकचिज गुरुङ र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।

  • @mrrunjittmagar6301
    @mrrunjittmagar6301 Год назад +109

    लन्ठुको मित्रहरु हात उठाअौ,, ट्रेनिङ १ मा जाअोस कामना🎉🎉🎉

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Год назад +14

    हुनत चीज र निर्जला ले अन्य दोहोरि हरुमा पनि गायका थिए होलान तर मैले सारङगी संसार मा पहिलो पटक हेर्ने मौका मिल्यो।यो जोडी ले संगै दोहोरि गायको हेर्ने धोको थियो जुन सारंगी ले पुरा गरिदियो सारङगी संसार लाई धन्यवाद।चिज र निर्जला का नेपाल मात्र होइन संसार भरका चिन्ने र दुबैलाई मनपराउने शुभ-चिन्तक, फ्यान हरु छन धेरै कारण बाट यो जोडी एक भै बैबाहिक दाम्पत्य जीवन मा बाधिएको हेर्न चाहानछन तर बिडम्बबना अस्मिता डल्लाकोटी जस्तै Already रिजर्ब भए फेरी चिज र अस्मिता को नाम जैडिए जस्तै हुन्छ।

  • @udaytamang4894
    @udaytamang4894 Год назад +32

    भाग 2 आउनु परो है चाडै चिज्को र निर्जलाको सब्दा बनाउने शैली सारै राम्रो ❤

  • @rounnythapa194
    @rounnythapa194 Год назад +27

    चिज सोल्टी को त अजै सम्म जति पनि गित सुन्न छुटाको छैन ।त्येस्मा झन हाम्रो गोर्खाली हरु को चिज सोल्टी र निर्जला बहिनी गित सुन्न पाउँदा म अति हर्सित मा छु।दुबै जना को अजै परगती भको देख्न पाउ भनी दुबै लाई शुभकामना ❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +36

    प्यारो भाइ बैनी चिज र निर्जला लाई उच्च सम्मान। चिज भाइ र निर्जला बैनिको दोहोरी सारै मन पर्छ।शुभकामना

  • @kritimangurung134
    @kritimangurung134 Год назад +32

    आहा यति मीठो गितमा
    सुन्दर तस्विरहरुको प्रस्तुती
    लिएर आउनु भएकोरहेछ
    फेरि पनि चाडै अर्को यस्तै राम्रो
    प्रस्तुती लिएर आउनुहोला❤🙏🙏

  • @caflay
    @caflay Год назад +220

    नमस्कार 🙏 म एक्लै अघि बढ्ने छैन ! हामी हातमा हातमिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौ ! 🙏 जय नेपाल

    • @sharingiscaring-rg4vi
      @sharingiscaring-rg4vi Год назад +2

      गफै धेर भो बाबै तिम्रो।।।।। हरेक कुराको लिमिट हुन्छ।।।। स्थापित हुन गफ दियौ स्थापित भएसी टिक्न लाई काम गर्न पर्थो तर रबि लामिछाने फाउन्डेसन लाई 2/4 करोड ।।। बिदेसी लाई कानुन बिपरित ठेक्का पासपोर्ट बोल्नै नहुने एसरित भएन बाइ।।। ऐले सम्म का पुराना दल भन्दा फटा र भ्रस्ट मानसिकता देखियो ल ।।। लु लु अब यहाँ हामी दोहोरी सुन्ने लाई एस्तो गफ नदेउ बा ।।। बाइ

    • @krishnagc2040
      @krishnagc2040 Год назад +3

      Namaskar Rabi sir hjr Bata dherai aas gareka chhaun hamile

    • @ARJUNCENTURYH.D
      @ARJUNCENTURYH.D Год назад +1

      Kina ho hajur fake ID banayara aruko name batname garnu bha ko ali sabeya ta ram ra arulai chot napuryam hass 🙏

    • @sureshbohara159
      @sureshbohara159 Год назад +1

      Rabi sir namaste ma hjur ko big fan Hjur aagadi badnus janta le khojako bikash garnush aam nepali janta hjur ko sat ma hune xa sadhai vori aaba hjur haru bata ho nepali janta le aas gerako buda neta haru le desh khatam banako xan Rabi sir hjur lai ra hjur ko pati lai aagami din haruma safal ta ko shuva kama na xa

    • @buddibahadurgurunv9013
      @buddibahadurgurunv9013 Год назад +1

      4 wata ko poi khate

  • @SangamOnlinetv
    @SangamOnlinetv Год назад +34

    नमस्ते सम्पुर्ण स्रोता बृन्द chij gurung nirjala gurng lai सदै भरि माया गरि दिनुहोस है❤

  • @ratnamaninath
    @ratnamaninath Год назад +30

    आहा क्या मज्जा को दोहोरी सारङ्गी ससार परिवार र चिज गुरुङ र निर्जला गुरुङ लगायत सम्पूर्ण गायक गायिका हरुलाई धेरै धेरै धन्यवाद ।

  • @gurungthakur5921
    @gurungthakur5921 Год назад +36

    साह्रै मीठो गीत प्रस्तुत गरेकोमा कमल भाई र गाएक गाइका भाई बैनी मा धेरै धेराई धन्यबाद ।

  • @phaligurung8292
    @phaligurung8292 Год назад +18

    मैले अति मन पर्ने कलाकार चिज बाबू र निर्जला नानू को दोहोरी अति उत्तम र चाेटिला शब्द हरु, त्यसैमा गुरुङ्ग भाशा को शब्द हरु ले झन्साह्रो मिठास लाग्यो ! जस्को निम्ति दुबै लाई धेरै२ शुभकामना छ । साथै सारङ्गी सन्सार का सबै सद्स्य लाई नमन छ ।

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Год назад +38

    आज पनि असाध्दै रमाईलो दोहोरी सुन्न पाईयो 🌹🌹👌👌

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад +23

    चिज र निर्जाला को घम्सा घम्सी रमाइलो तुक्का को बोल राम्रो लाग्यो धन्यबाद साराङ्गी संसार रोदि घर र सबै गायक गाइका हरुलाइ

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +22

    बबाल प्रासुति चिज अनि निर्जला नानि को गयिका , कमल भाई को सबै कलाकार मा पनि UK बाट मेरो शुभकामना छ ।

  • @shreeramchand4634
    @shreeramchand4634 Год назад +36

    म पनि प्रतिक्षा मा छु ल ।यो जोडी लाई जिवन साथी मा देख्न पाइयोस् धन्यवाद।

  • @khemrajbastakoti9500
    @khemrajbastakoti9500 Год назад +15

    धेरै समय पछि सारङगीसन्सारमा आखा ठुलाउने समय मिलो धन्यवाद सबैलाई अबत लभ पारनु परो चिज बुरो

  • @chakrabohara4936
    @chakrabohara4936 Год назад +24

    मिठो दोहोरी सगै हडकड को यात्रा शुभ रहोस् चिज निर्जला ❤❤❤❤❤❤

  • @dhurba3499
    @dhurba3499 Год назад +11

    सारै रमाइलो र लोकप्रिय कलाकार चिज भाई र निजॅला बहिनीको सुमधुर मुस्कान का साथ गाईएको यो दोहरी मन नपराउने को पो होला र भन्छु म त

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад +5

    रमाइलो दोहोरि चिज भाई र निर्जला बहिनी लाई धन्यबाद जय गीत जय सङ्गीत 🎉

  • @ganeshgurung8000
    @ganeshgurung8000 Год назад +21

    धन्यवाद सम्पूर्ण सारंगी टीम लगायत दुवै भाई बहिनीलाई चिज भाई र बहिनी निर्जलालाई धेरै मिठो दोहोरी सुन्न पायो हामी वीर गोर्खाली हो स्याबास अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय संगीत

  • @narayangurung9721
    @narayangurung9721 Год назад +27

    साहरे राम्रो सँगेतिक जोडी❤

  • @manbahadur5487
    @manbahadur5487 Год назад +10

    चर्चित चिज र स्वर धनी उदमान निर्जला गाउकाे पहिचान रहेकाे भाका गाउदा,वास्तविक जाेडि मनले के साेचाे सम्झेदै मन भरि अासु झारदै पटक पटक हेर्न लाग्याे सारङ्गि टिम मलाई असाध्यै मन पर्ने चिज र बहिनी निर्जलालाई अग्रिम सफलताकाे शुभकामना ।

  • @hareramthapa6851
    @hareramthapa6851 Год назад +22

    🙏 कमल सर अनि सम्पुर्ण साराङ्गी परिवार। चिज गाउला र निर्जला गाउले को बब्बाल । best wishes from England💝🙏💝

  • @gyanpuri655
    @gyanpuri655 Год назад +15

    सुपर दाेहाेरि याे जाेडिले गायकाे सबै गित सबै भाका मिठाे लागछ🙏🙏🙏

  • @premdhahal9914
    @premdhahal9914 Год назад +16

    सफलताको सुभकामना सबैलाई

  • @mahitedangi9239
    @mahitedangi9239 Год назад +11

    अति भन्दा अति राम्रो दोहरी त्यसै मा झनजोदी पनि अति राम्रो दुबै जनालाइ बधाइ छ

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 Год назад +10

    कति मिठाे बढाई छभाई बहिनि याे जाेडि कहिलै नछुटाेश 🤗🤗🤗❤️❤️❤️❤️❤️❤️❤️🥀🥀

  • @bhumevishwakarma4425
    @bhumevishwakarma4425 Год назад +10

    चिज भनेको चिज नै हो ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +13

    लाेकदाेहरि का चम्किला तारा निर्जलागुरुङ्ग तथा चिजगुरुङ्ग धेरैराम्राे दाेहरिगायर मनाेरँन्ज दिनुभयाे अागमि दिनमा सँगित यात्रा सफलरहाेस सुभकामना

  • @rameshmalla8586
    @rameshmalla8586 Год назад +5

    निर्जला को हरेक शब्द उत्कृस्ट लाग्छ गीत फर्काउने सैलि साह्रै राम्रो लाग्छ सबाल जबाफ गज्जब दिने कला को फ्यान पो भाको म त अनि चिज को त के बयान गर्नु पर्यो र नामै काफी छ निर्जला को गीत मा भबिस्य राम्रो देख्या छु मैले सफल गायिका भएको हेर्न पाइयोस कामना

  • @rjnchapagain4695
    @rjnchapagain4695 Год назад +10

    चिज ईज चिज भएपछि दाेहरि कलाकार काे राैनक नै अति रमाइलो हुन्छ धेरै धेरै बधाई छ ।

  • @bhumevishwakarma4425
    @bhumevishwakarma4425 Год назад +10

    शब्दको खानी नै हो चिज गुरुङ

  • @ramlama5074
    @ramlama5074 Год назад +6

    लाै हई गाउँले यस पाली त बाज बजाउनु पछ बल गरनाेस

  • @prithvigurung2314
    @prithvigurung2314 Год назад +26

    गोर्खाली ङोलो ङोलोस्योको नयाँ प्रस्तुतिमा लाईभ दोहोरी सुन्न पाईयो अति रमाइलो भयो धन्यवाद कमल सर र सम्पूर्ण सारंगी संसार टिमलाई 👌👌💐💐🙏🙏♥️♥️♥️♥️

  • @BikramTamata-fg3yw
    @BikramTamata-fg3yw Год назад +8

    म पनि दाेहाेरिकाे प्रतीक्षा मा छु मलेसिया बाट

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +8

    केटिले आज सहि ट्र्याकमा गाइन यार !चिज त चिजनै हो!

    • @ranamaskey7027
      @ranamaskey7027 Год назад

      यिनी केटिले जहिले सहि ट्य्राकमा गाउछिन

  • @harkadudhel2845
    @harkadudhel2845 Год назад +5

    साेलि र डालाे फरक फरक चिज हाे गित सारो राम्राे लाग्याे

  • @pbgurung2554
    @pbgurung2554 Год назад +4

    एइ भाकामा दोस्रो भाग चाहियो भन्ने जति हाजिर हुम त

  • @khumbahadurrana785
    @khumbahadurrana785 Год назад +17

    सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद

  • @tal3977
    @tal3977 Год назад +13

    चिज गुरुङ निरलजा गुरुङ्को जोडी लाई अशिर्बाद !!शुभकामना! कति मिलेको जोडी !लोभै लाग्दो ।

  • @hemchandragurung6191
    @hemchandragurung6191 Год назад +10

    नमस्कार 🙏हाम्रो र राम्रो कला सस्कृती लाई सबैले संरक्षण गरौं 🇳🇵जय नेपाल 🇳🇵🙏🙏🇳🇵

  • @puskalsharma293
    @puskalsharma293 Год назад +3

    अाहा दाेहाेरी सुन्दा त राम्राे छ तर गित काे थेगाे नै बुझिना गाराे छ मलाई सायज गुरुङ भासा मा भयर हाेला बधाई छ 👌👌👌👌❤️

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +20

    Wow ati utkrishta dohori Chij Ngolo and Nirjala baini dherai dherai suvakaman all the best god bless you both ❤from uk 🇬🇧

  • @bgg5017
    @bgg5017 Год назад +7

    Chij babu ra Nirjala nani ko mitho dohori sunda ananda ayo. Hijo ko rothi ko samjhana dalai diyo, naniharu lai UK bata sub-asik and subkamana chha. No 1 jodi pani ho.

    • @amarthapa7972
      @amarthapa7972 Год назад +2

      ARKO YEAR MAA YEE JODI LAI UK MA 6MONTHS BASNI GARI DEKHNA PAAIYOS. GOOD LUCK.❤❤

  • @ramkajigurung2798
    @ramkajigurung2798 Год назад +7

    ए हो बुटे चोलेरी ♥️♥️♥️ङोलो र ङोल्स्यो दुबै जना लाई सफलता को शुभकामना ♥️♥️♥️

  • @nishanmagar5600
    @nishanmagar5600 Год назад +15

    एकदमै मौलिक भाका मा रमाइलो दोहोरी त्यसमा पनि अहिले का चर्चित गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ को दमदार प्रस्तुति आहा साह्रै मजा आयो❤️❤️❤️

  • @khushimangrg7411
    @khushimangrg7411 Год назад +23

    अति नै रमाइलो सफलता को शुभकामना दुबै जना लाई ❤

  • @taraparsadbista-fs8wk
    @taraparsadbista-fs8wk Год назад +5

    चिज भाइ को शब्द हरु एकदमै मार्मिक र गाउले टिपीकल शब्दले नेपाली को मन जित्यो।धेरै धेरै धन्यबाद।

  • @durgagurung5358
    @durgagurung5358 Год назад +19

    आहा क्या आनन्द आयो भाइ र बहिनी दुबै जनालाई सफलताको अग्रिम शुभकामना ।

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Год назад +5

    चिज भाइ र निर्जला बैनिको गित र जोडी दुबै मिलेको छ आजिवन जोडी देख्न पाउ र शुभकामना पनि।❤❤❤

  • @kajikhatri2646
    @kajikhatri2646 Год назад +8

    Yo geet sun aatur chuo hami darsak lae yo jodi sahi cha chij r nirjala ko sagarmatha chauon suvkamana cha.

  • @gunjamangurung7351
    @gunjamangurung7351 Год назад +6

    दामी टुका ngolosyo च्च्यबा अाच्यबा रोट त

  • @reshamrana7845
    @reshamrana7845 Год назад +3

    अब गीत साङ्गितिक बजारमा भुकम्प ल्याउने पालो चिज गुरुङ र निर्जला गुरुङको है धेरै धेरै शुभकामना अत्यन्तै रमाइलो लाग्यो ...

  • @mingurung6031
    @mingurung6031 Год назад +13

    आगामी दिन मा यस्तै लोक दोहोरी सुन्नु पाउने छ भन्ने अपेक्षा राखेको छु दुबै भाइ बाहिनी तथा सम्पुर्ण टिम लाई बधाई छ

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 Год назад +26

    जय गित जय संगीत❤❤❤ सुन्दर जोड़ी निर्जला चिज ❤ दोहोरी झनै झकास

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub Год назад +2

    चिज भाइ अब निर्जला सोल्टिनिलाइ नछोड्नु है ।लामा दाजुको सल्लाह र सुझाब ल

  • @jasbirgurung2308
    @jasbirgurung2308 Год назад +3

    गित राम्रो तर गित बाटाइ पछि भेट्ने बाचा गरेको भए झनै राम्रो लाक्थ्यो कि जस्तो लायो मलैत

  • @samirkc1592
    @samirkc1592 Год назад +6

    याे भाका मलाई अत्यन्तै मनपर्छ र अाज यसैमा दाेहाेरी सुन्न पाउँदा धेरै खुसि लाग्याे।मिठो छ दाेहाेरी।

  • @Durga803
    @Durga803 Год назад +51

    अति उत्कृष्ट स्वर र शब्द सबै जनालाई सफलताको सुभकामना छ।

  • @NirjalaGurung-nm8kh
    @NirjalaGurung-nm8kh Год назад +4

    नमस्कार 🙏म निर्जला गुरुङ को तर्फबाट यतिधेरै माया दिनु भाकोमा धन्य छु अझै पनि सेर गरेर माया गर्दिनु होल है ह्जर हरुको माया आशिर्बाट ले गर्दा आज म यो ठाउमा छु

    • @amarthapa7972
      @amarthapa7972 Год назад +1

      WISH YOU AHEAD NIRJALA JEE,❤ OUTSTANDING PERFORMANCE.❤❤

    • @Ramaillo
      @Ramaillo Год назад

      Awesome performance by both bhai & Baini. Next time please sing the song Bhet bhayo Siklesh ko mela ma .

    • @keshavfagochongbanglimbu7399
      @keshavfagochongbanglimbu7399 Год назад

      Best couples and keep it up continue sister 👍🙏💐♥️

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 Год назад +57

    आहा क्या आनन्द आयो, मेरो मन पर्ने भाकाको साथमा मन पर्ने गायक गायिकाको आवाज कति मिठो हो बरै, यो मनको तिर्सना नै मेटियो,😊 सबै सबैलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏

  • @NtcSherpa-br9vx
    @NtcSherpa-br9vx Год назад +3

    पूर्व जोडी भन्दा दुइ गुणा कौतुहलता चासो भयो गुरुङ जोडी लाइ सलाम सुनौलो अवसर दिने sarangi परिवार धन्यवाद

  • @mohanthapa7092
    @mohanthapa7092 Год назад +4

    यो जोडी पनि सफल बन्दै जाउन है

  • @gobindbskm8508
    @gobindbskm8508 Год назад +2

    निर्जला गुरुङ ले अब नेपाल खाने भयो,, अझै सफलता को सुभकामना बैनी ❤️❤️

  • @leppurja369
    @leppurja369 Год назад +2

    चिज को कुनै पनि गीत नछुटाउने फ्यान । निर्जला संग हेर्ने धोको आज सम्म ३ पटक पुरा भै सक्यो। आज त उधुमै रमाइलो भयो। भाग २ मा चिज ले निर्जला लाइ फकाउन जादा त झन् कति रमाइलो होला। दुबै लाइ "बैशाख पुर्णिमा २०२३' Hongkong को यात्रा को लागी अग्रिम सुभकामना। ❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +3

    कलाकार हरूको कला गितसँगित हेरेर रमाउने म पनि छु है,,,

  • @bisnubhatta5499
    @bisnubhatta5499 Год назад +3

    दुबै गोर्खाली को जोडि दामी छ लगन गाठो बाधे पनि हुन्छ मन मिले !❤!

  • @rawnukkunwar2460
    @rawnukkunwar2460 Год назад +2

    म गुरूङ नभए पनि गित जति सुन्यो सुनौ सुनौ लाग्ने।भाग २ पनि प्रस्तुत गर्नु भएमा आभारी हुने थिएँ।

  • @user-mb7br6lt3w
    @user-mb7br6lt3w Год назад +4

    सारंगिसंसारकाे टिममा मेराे नमन 🙏🙏भाग दुई पनि ल्याउनु है कमल सर चिज र निर्जला काे गाँउमै छु जस्ताे आभास भयाे बिदेश बाट

  • @kajimangurung6070
    @kajimangurung6070 Год назад +4

    अतिनै राम्रो दोहोरीगीत् शुभ कामना छ दुवै भाई बैनीललाई

  • @Luffy19227
    @Luffy19227 Год назад +3

    सफल्ता को कामना चिज भाइ अनि निर्जला बैनिमा👏👏👏👏

  • @kamalgurung5640
    @kamalgurung5640 Год назад +4

    वा दोहोरी सुनेर मजा आयो । ❤

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 Год назад +5

    बधाई तिम लाई आहै सर्‍र्‍र्‍र स्याबस

  • @manishthapa9971
    @manishthapa9971 Год назад +9

    Yo jodi ta nachhutos hi jiban sathima beriyko dekhna pau chij n nirjala ji sarai ramro sorko Dhani n gayki testai 🎉🎉🎉🎉🎉❤❤❤

  • @jaspaija2362
    @jaspaija2362 Год назад +9

    मिठो भाका मा मिठो दोहरी 👍💕

  • @yamgurung402
    @yamgurung402 Год назад +11

    Pahila gaun ma rodhii basne jun prachalan thiyo tyo dherai ramailo pal ho jasto lagxa aja samjhda ❤❤ thanks entire team well done!!!

  • @rameshbelbase9087
    @rameshbelbase9087 Год назад +2

    आहा कति सुमधुर र मौलिक स्वर बधाई छ चिज अनि निर्जला दुबै जनालाइ

  • @Ramji-qo3dx
    @Ramji-qo3dx Год назад +4

    लौ फेरि पनि ल्याउनु पर्यो यो जोडी लाई

  • @omgurung6769
    @omgurung6769 Год назад +4

    आहा कस्तो राम्रो दोहोरि

  • @purneghale7894
    @purneghale7894 Год назад +2

    उहिलेको सम्झना याद दिलायो, दोहोरी धेरै राम्रो छ।

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 Год назад +4

    आहा कति रमैलो गित छ है बधाइ हो तपाईं हरुको मीठो मीठो कला गला लाई सुत्ने बेला मा सुनेर सुतेको थिय झन रमाइलो लाग्ने हाम्रो नेपाली लोक भाका हरु जुन देस मा भये पनि जस्तो दुख मा भय पनि जब हाम्रो नेपाली गला हरु को आवाज ले मनै खुसी खुसी बनाइदिने गर्छ बधाइ हो बधाइ हो बधाइ हो🙏🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👍️👍️💔💔💔💔💔

  • @munnamunna9780
    @munnamunna9780 Год назад +3

    यो पनि दोहोरी अति मजा आयो अति रमाइलो लगियो उज्ज्वल भबिस्याको शुभकामना दुबै ङोलो ङोल्स्यो लाई

  • @Premmagar1
    @Premmagar1 Год назад +19

    अति उत्कृष्ट स्वर सब्द सम्मान छ सबै कलाकार हरुलाइ सुभकामना 🎉❤❤

  • @chakgurung3175
    @chakgurung3175 Год назад +2

    धेरै राम्रो दोहोरी धेरै दिन पछि सुन्न पाईयो धन्यवाद

  • @khilgurung9800
    @khilgurung9800 Год назад +3

    दोहोरी सारै मन पर्यो

  • @rabitamu9145
    @rabitamu9145 Год назад +10

    सारै रमाइलो भाकामा दुबै जनाले उतिकै राम्रो गाउनु भयो धेरै धेरै धन्यवाद

  • @bimalgurung295
    @bimalgurung295 Год назад +5

    SUPER CHIJ GURUNG AND NIRJALA GURUNG

  • @magurung01
    @magurung01 Год назад +3

    अत्यन्तै उत्कृष्ट दोहोरी चिज निर्जला सम्मान

  • @kumarlimbu3304
    @kumarlimbu3304 Год назад +4

    सारैइ रमाइलो दोहोरि

  • @suryathapa2039
    @suryathapa2039 Год назад +4

    निर्लला बहिनी को कति राम्रो अर्गानिक स्वर , कति राम्रो सँग तुक्का मिलाएर गाउनु भाको छ ।बहिनी लाई भाबी जिबन अझै प्रगति गर्दै जाओस् यही छ शुभकामना ।साथमा चिज गुरुङ सर लाई नि।

  • @bharatgurung2495
    @bharatgurung2495 Год назад +5

    sarangi sansar team lagayat sampurna kalakar lai best of luck !

  • @khimkc1344
    @khimkc1344 Год назад +3

    निर्जला बैनि काे स्वरै छ के लठ्याउने धन्यबात छ दुबैलाई ।।।असाधै रमाईलाे दाेहरि गित छ ।।

  • @aakgurung435
    @aakgurung435 Год назад +8

    Wel come chij vs nirjala

  • @sagarthapa9891
    @sagarthapa9891 Год назад +5

    Aatur laxa yoo geet sona ko lagi

  • @debinmagar9915
    @debinmagar9915 Год назад +3

    चिज र निर्जला दोहोरीमा मात्रै हैन रियल लाइफ जोडी हुनुपर्छ है शुभकामना दुबै जनालाइ ❤

  • @remsingtan8506
    @remsingtan8506 Год назад +11

    धेरै रमाईलो ❤❤❤ भयो । स्पेसल धेरै धन्यवाद गायक चीज गुँरुग र निर्रजला बहीनी लाई यहाँ हरुको उतरोतर प्रगति को कामना गर्दछु । अनी सबै टीम लाई ।

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx Год назад +7

    Very good chij and Nirjala songs ☺️😅 aapkaa jodi 💯💪😊👍ok chij ji