चिज गुरुङले निर्जलाको बाबा संग दोहोरी मै तिमीलाई माग्छु भनेपछि | Chij VS Nirjala Live Dohori
HTML-код
- Опубликовано: 13 авг 2023
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
Song:-
तिम्रा आँखा लोभी रैछन Timra Aankha Lobhi Raichhan
Vocal:-
Ramji Khand
Bishnu Majhi
Lyrics:-
Tejash Regmi
Music:-
Ramji Khand
Original Video Link:
• Paanko Patta || तिम्रा...
_______________________________________________________________
#chij_gurung
#nirjala_gurung
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Chij Gurung
♬ Nirjala Gurung
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gem Thapa - Keybord
♬ Karan Pariyar - Flute
♬ Prakash K.C - Madal
♬ Govinda Pariyar - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Suman Pariyar, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
आज फेरि तपाईहरुले धेरैनै मन पराउनु भएको जोडिको रमाईलो दोहोरि लिएर आएको छु।कस्तो लाग्छ प्रतिकृया दिनुहोला है। अनि लाईक कमेन्ट सिएर र च्यानललाई सस्क्राईब गर्न पनि नबिर्सीनु होला हैत्।
Dada hjrko Dhohori na aayako due din vayo kina dada malaeta hjr ko Dhohori matra man parxa
Waw kati ramailo dohori👍️👍️
SUPER JODI BUDA BUDI😜😜😜😜
❤❤❤❤❤❤nice
super super hajur
यो जोडी कहिले नझुटोस ❤❤❤❤❤
सायद भगवानले चिज र निर्जला लाई जोडी बनाएर पठाउनुभको हुनुपर्छ 👩❤️👨👩❤️👨सफलता को शुभकामना 🙏❣️
गीतको माध्यम बाटनै मन को कुरा गरेको छ खुसी लागेउ छिट्टै बिहे होस 🎉🎉🎉🎉🎉
सुन्दर जोडी को गित त नसुनी त मलाई त निन्दा पनि लाग्दैन ।यो जोडी नछुटोस । शुभकामना❤❤🎉🎉
सुटुक्क कानूनी विवाह गरे दुवैको क्षेत्र दर्शक श्रोता कौतुहलता चासो सुरक्षित हुन्छ गुरुङ जोडी लाइ सुनौलो अवसर दिने suman दाइ लगायत सबैमा उच्च सम्मान
एकचोटी मानसिंह र सुनीताको यस्तै चर्चा थियो कता हराए बिहे पनी भा छैन। कतै यिनिहरु को पनी त्यस्तै हुंदैन? तर त्यस्तो नहोस यो जोडीले सक्कली जोडीको रुप लियोस धेरै धेरै शुभकामना ।
बिहे चही हुने नै भायो चिज र निर्जला को राम्रो👌👌
धन्यवाद बाद निर्जला बैनी।
आज खोलेर भनी दिनु भयो यह मंसिर मा बिबहा गर्नू परयो है ❤❤❤❤
दर्शक लाई निराश नपार्नु है।🙏🙏
महमा मिशिय को गीत का टुका हरु यसरी नेँ दुई जनाको जिन्दगी मिली जुली बितोस♥️♥️♥️👌👌🙏🙏🙏🙏
अाजत चिज भाई राजेश हमाल जस्तै देखिए सफलता को शुभकामना छ दशर्क हरुको ❤❤❤
अति उत्तम दोहोरी सफलताको शुभकामना अब वास्तबिकता मानै जोडी बनेको देख्ने चाहाना छ ।❤🎉
यस्तै यस्तै दोहोरी गाउनु पर्याे चिजले निर्जला गित बाटै फकाएर लाग्छ कि भनेर दर्शक श्रोता लाइ कौतुहलता चासो धेरै हुन्छ गुरुङ जोडी लाइ उच्च सम्मान
सुन्दर जाेडि काे सुन्दर गित याे जाेडि कहिलेई नछुट्याेस शुभकामना 🎉🎉🎉🎉
Nirjala ra chij bhai ko jodi ramro xa.reàl ko jodi banaunu hola.❤❤❤🎉🎉🎉
Chij sir ra Nirjala g ko jodi Super Hits No. 1 x Bihe Hunuparx La ❤❤❤❤❤❤❤ chij+ Nirjala g ❤❤❤❤❤❤
साह्रै राम्रो मिलेको जोड्डी,सफलताको शुभ कामना दुवै जनालाई !
जोडी एक दम दामी छ 🙋♀️❣️ आजो चिज ले किना चस्म आँखा बिमारी छ कि के हो ❣️❣️❣️❣️❣️ nice song ❣️❣️❣️❣️❣️❣️
शुन्दर जोडि दुबै जनाले खुशी साथ बिबाह गर्दा धेरै राम्रो हुन्छ गुरुङ्ग गुरुङ्ग जात पनि मिल्छ रिति रिवाज संस्कार पनि मिल्छ ।
❤❤
सहि हो ल महिले पनि ऐहि भन्न खोजेको हो ल
ल अब हेर्न परो दोहोरी मज्जाले ।👌👌👌👌👌
कहिलै बिर्सिएकाे छैन नि सुमन भाइको गित भनेपछि जति हेरेनि कहिलै धित मर्दैन आज चाहिँ गाउनु भएनछ ❤❤❤
स्वर र भाका जस्तै जोडि पनि सारै राम्रो छ सफलता को सुभ कामना ्््
चिज भाइ लाई छाेडेर अन्त ध्यान दिनु पनि भएन निर्जलाले❤❤❤❤
चिज र निर्जलाको दोहोरी गीत सुन्दा बेग्लै मजा र रमाइलो लाग्छ।
खुशी लाग्यो आज चिज दाजु र निर्जला दि को गित सुन्न पाइयो ♥️♥️♥️♥️
Chij ra nirjala ko yesto khalko gita sunirahanu pau ani shubhah bibhah pani dekhna sunna pau
Nice jodi ati ramro xa my favourite chij sir and nirjala gurung big
मज्जा आयो दुबैजनालाई उच्च सम्मान उज्ज्वल भबिस्यको शुभकामना
Wowo dami cha hai look dohori chij brother and Nirjala sister you to ko congratulations All tim lai ❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤
Suparb jodi life ma parinat hunu parcha ❤️👍❤️❤️
आहा कत्ती मिठो दोहोरी 🎉❤
यो जोडी कहिले नछुटोस ❤❤❤❤❤
सुन्दर जोडी अति raamro दोहोरी दामी दामी सफलता को शुभकामना ❤
I salute both nirmala or cheej both do early bihe
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ दुबै जोडि लाई ❤❤❤❤❤
Nic jodi real jodi hunu parx chij ra nirjala aajko git bat najik bandaixn jasto lagyo suman vai
Wow, nice you guys are awesome 👍👍👍, best of luck for your future 🙏🙏. यो जोडीले मुहानी नै लाग्यो। हरेक episode २,३ चोटी हेरेर आगाउँदैन। Anyhow धन्यवाद छ सम्पूर्ण टिम लाई। UK
❤❤❤❤❤❤❤❤❤👌👍Lanthu ani Nirjala jee Ballai bho bheta bhanni bhaka maa gaaununa yo bhaka maa gaaunu bhayeko xaina husss. Entire Team Lai MANY THANKS.🙏🙏🙏🙏
Aaha dheroi ramro dohori suniyo.god bless you both ❤
दामपत्य- जिवनको अग्रीम सुभ-कामना
निर्जला काे बा भाेलायत चिजले दाेहाेरि बाटै निर्जला सित्तैमा लाना सक्छन् त्यसैले कसैलाई थाहा नदियर खुसुक्क कानुनी विवाह दर्ता गर्नुहोस् मेरो सुझाव
अति सुन्दर जोडी शुभकामना छ
Best couple chij nirjala ❤❤
❤🎉 हाे नि सबै गायक हुनुपर्छ,शुभ कामना🎉❤
Ekdam ramrow bhai ra bhaini ko get good
धेरै धेरै धन्यवाद सुमान भाई अस्धै मन परेको जोडीलाई गाउन लाउनु भयो गित सारै मिढो तरकारी म सबै चिज टोक्क चट्ट पुगेको थियो । ई दुई जनाको die hard friend भएर पनि होला । Follow up पनि गर्ने गर्छु । ५ महिन देखि आहिले सम्मको दौडन्, एक महिना आधि देखी यी दुई जनाको हाउ बाउ हेर्दा अल्लि फर्क देख्छु संगै गाउद पनि आसहज feel चिजलाई सारै serious निर्जलालाई Norma's देख्छु मेरो ब्राम्ण्डले i don't no why ऐ अचेल side म गाउने सिम्रना थापा सिता ढाकुरी नानीहरु देख्नै छोड्यो ।🙏👍👌🤓🥱💯🇳🇵🇬🇧
Bihe hos jodi dherai ramro xa👌👌👍️👍️
Suman bhai.
कम से कम एक घंटा को हुन पर्नी ❤।
बुढा बूढ़ी को दोहरी एक दमै राम्रो लाग्यो।
मंसिर मा रियल मा बिबहा बन्धन मा बादिन पर्यो।
धेरै राम्रो र मिठाे दाेहाेरी गाउनु भयाे दुवै जनालाई सफलताको शुभकामना
अजाको गितले त लाखौ दर्शकको मन खुशी भयो बल्ल चित्त बुज्यो अजा।❤❤❤❤❤
ल बधाई छ !भाइ बैनी लाई आजै बाट happy aniversary🎆
Nirjala gurung one of the my favorite
धेरै राम्रो जोडी हुनुहुन्छ । सबै दर्सक को चाहाना अब दुबै रिअल जोडी हुनु पर्यो 👩❤️👨 ।
अग्रिम शुभकामना छ ।
Babal live dohori
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
Wawo wawo so nice voice Mero mitini & chij gurung❤❤
❤❤❤❤❤ dherai ramro git 🎉🎉 very nice songs
My febret jodi
ढिलै भएनि राम्राे हाेस सम्पुर्ण टिमलाई धन्यवाद।
🎉❤ एकदमै धेरै शुभ कामना छ ❤🎉
❤❤❤uu xa yo jodilai
क्या गजबको दोहोरी सुन्न पाईयो फेरी सुन्न पाऊँ धन्य बाद
वाह निकै रमाइलो सुन्दा आनन्द आउने दोहोरी ❤❤❤❤❤
My favourite jodi ❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤Super dhorai 🎉🎉🎉super couple🎉🎉🎉🎉❤❤❤❤
NEXT part pane chaiyo please sir request ❤❤❤❤❤❤
अहा, सुन्दर जोडि पनि मिलेको स्कोर पनि उतिकै मीठो जोडि❤❤
Nice 👍👍 song
Nice couple 💏 nice Dohori👌💗💗💗...
Sweet dohori ❤❤❤❤
अस्मिता डल्ला को जोडी जस्तो नहोस यो जोडी चाहिन रियल जोडी भएर दर्सक को मन जित्न हार्दिक बधाई छ।
😊 wow nice live dohori dharai ramro lagyo 😊😊😊😊
#DIPAKCHEPANG
super xa dohori ❤❤❤❤❤❤❤
Very nice song 👍️👍️👍️
Best voice chij sir nirjala mom
गित बात नै मन भित्र को कुरा मन को बह पोखिरहेको जोडी को अब छिटो बिबाह मा परिणत होस गुरुङ गुरुङ मिल्छ
So nice song ❤️❤️❤️
Feri aayo kada
Super jodi
Dami
Jodi ramro xa bihe ta garnai parxa ni❤❤❤❤
Nice song and nice jode I like very much from india ❤
Very nice song ❤❤❤❤
My favorite Jodi ❤❤❤❤❤
Wow nice song 🎤💓😍😍 suman dada
Malae ta suman dada ko Dhohori matra man parxa suman dada ko chyanal bata ho yak choti heri dimla
मलाई एक दाम मन पर्ने जोडी चिज र निर्जला बहिनी लाई धेरै धेरै बधाई छ❤❤❤
Wow beautiful jodi dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
Chij ra nirjalako jodi kahile nachutus ❤❤❤❤❤
Xupop ❤❤❤
Nice song❤❤❤🙏
Sundar jodi❤❤❤❤❤😊
शुभ कामना सफल जाेडी छ अझ शिखर चुमाेस
Real Jodi hosh dherai ramro
Very nice song 🎵 🎉congratulations 🎊 all 🎊 🎉🎉
Very nice song
nice
Wow favourite jodi
Mero dewar babu ko ta aatai xaina kastohola ,yespalita chhodne haina hai 😂😂❤❤
So beautiful Judi ek damai milaxa ciza grg ra nirjala ko Judi
👍🙏🙏🙏💕💕💕💕💕💕💕
ल साह्रै मन पर्यो दुबै जोडी + गीत। अब छिट्टै वैवाहिक सम्बन्ध जोडेको देख्नु आतुर छ।