बर्षौं पछि पशुपति शर्मा आए इन्द्रेणीमा, निशा सुनार लाई शंकर बि.सी. तिमी सँग फसे भन्दा भयो हंगामा ।HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PasupatiSharma_NishaSunar #LiveShow

Комментарии • 375

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +113

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @rajmyanmar
    @rajmyanmar Год назад +213

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम ⚘

    • @birendraranabhat1981
      @birendraranabhat1981 Год назад +4

      @Raj Myanmar हजुर रोजागारिको शिलशिलामा म्यानमार जानुभएको हो कि तेहिको बासिन्दा हुनुहुन्छ?

    • @vlogwithmeartandcraft4194
      @vlogwithmeartandcraft4194 Год назад +1

      Tqu🙏

    • @BhutaneseAustralian
      @BhutaneseAustralian Год назад

      Jay jay Sri Durga ma lay sab ko kalyan garun Jay sri pashupatinath #Nepalichannelaustralia #NEPALICHANNELAUSTRALIA

    • @BhutaneseAustralian
      @BhutaneseAustralian Год назад

      namsker hajur #Nepalichannelaustralia #NEPALICHANNELAUSTRALIA
      YATA NE AUNUS HAI

    • @BhutaneseAustralian
      @BhutaneseAustralian Год назад

      namsker hajur #Nepalichannelaustralia #NEPALICHANNELAUSTRALIA
      YATA NE AUNUS HAI

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Год назад +29

    आहा पशुपति शर्मा भनेशि हुरुकै सबै को मन मुटुमा सबै मा कार्यक्रम इन्द्रेणी देखि दसै को शुभकामना सब परिवार सहित्🙏🙏🙏💝

  • @khumraj5858
    @khumraj5858 Год назад +11

    आज भने पसुपति सर्मा को कडा प्रस्तुति हेर्न पाइयो जय इन्द्रेणी

    • @haridhakal9149
      @haridhakal9149 Год назад

      Jay indreni hol team Jay hos sabailaai

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Год назад

      अाज भने कडा परतुति पाइयाे धेरै धेरै बधाई छ पसुपति समाे जय इन्द्रेणी टिम लाई बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nandraj2352
    @nandraj2352 Год назад +24

    आज धेरै दिनपछी पशुपती शर्मा को दोहरी सुन्न र हेर्न पाइयो इन्द्रेणी को जय होस

    • @gomakhatri2043
      @gomakhatri2043 Год назад

      पसुपति भाइ को सुन पाईयो धनेवाध🌋🌋🌋🌋🌋🌋

  • @Himal-Biyogi
    @Himal-Biyogi Год назад +12

    धेरै लामो समय पछि निशा सुनार
    देख्न पाइयो खुसी लाग्यो

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Год назад +8

    आहा पसुपती सर को गित सुन्न पाइयो धेरै समय पछि इन्द्रेणिमा जय ईन्द्रेणी जय पसुपती सर लाई

  • @hemantlamichane3948
    @hemantlamichane3948 Год назад +5

    पशुपति शर्मा सुपर STAR दोहरि गायक हो। जय नेपाल जय पशुपतिनाथ कि जय।

  • @purnab.c5248
    @purnab.c5248 Год назад +5

    आज हाम्रो बाग्लुङे दिदी निसा सुनारलाई ईन्द्रणीमा रमाईलो

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +4

    आहा कडा लाईभ दाेहाेरी बहुचर्चित गायक पशुपतिशर्मा र सुनिता दिदीकाे बडा दशैकाे सम्पूर्ण इन्द्रेणी परिबार लगाएत सम्पूर्ण नेपालीहरुमा अग्रीम शुभकामना।

  • @lilanathpageni6326
    @lilanathpageni6326 Год назад

    दशैको रेकर्ड रहेछ तर मैले त बल्ल तिहार आउने बेला हेर्ने फुर्सद पाए 🙏🙏🙏🌻🌻😍

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 Год назад +1

    शर्मा जी र बबिताकाे जस्तै टक्कर पर्याे सारै रमाइलो भयाे गितमा जे भनेर घाेचपेच गर्नपनि मिल्नि नत्र भए यस्तो भन्दा केश गर्नि थिए बिजया दशमीकाे सम्पुर्णमा शुभकामना व्यक्त गर्दछु 🙏म प्रदेशबाट हेर्दैछु ।

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +10

    पशुपति शर्मा जि निसा जि साथै इन्द्रेणी टिम सम्पुर्ण मित्रहरू लाई बिजय दसैं को शुभकामना छ म मरभुमी बाट

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b Год назад +11

    wow. म सानोमा खुब हेर्थे गिता राइ दिदिको dance र निसा दिदिको गित आज इन्द्रेणीमा देख्न पाइयो धेरै खुशी लाग्यो 🙏

  • @ishworbk4707
    @ishworbk4707 Год назад +27

    वडा दशैं तथा शुभ दिपावलीको सम्पुर्ण कलाकार तथा इन्द्रेणी टिमलाई नमस्कार शुभकामना राम्रो दोहोरी सुन्न पाइयो खुशी लायो।

  • @harisagar7417
    @harisagar7417 Год назад +6

    धेरै दिन पछि हेरियो रमाइलो छ पसुपती दाइ भय आफै काफी सुभ कामना छ सम्पुर्ण टिम लाई ♥️♥️♥️🙏🙏✅✅🎤🎤🚾🙏💋💋

  • @maniramsubedi5179
    @maniramsubedi5179 Год назад +4

    रास्टिय कलाकार को यसरी साइट मा बसेर गित सुन्न पाउनु नि एउटा भाग्य कै कुरा हो ।। पशुपति शर्मा भय पछि तेसै रमाइलो हुन्छ ।। सबै टिमलाई बधाई छ।।

  • @SANVI2022
    @SANVI2022 Год назад +4

    पशुपती र रिता थापाको दोहोरी हेर्न चाहानुहुनेहरुले एता हाजीर गरौ है

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Год назад +5

    भेरी नाइस पसुपती दाइ हजुर को गित

  • @naranaryal5124
    @naranaryal5124 Год назад +3

    नमस्कार इन्द्रेणी सारै रमाइलो भयो
    देश बिदेश मा बस्ने सम्पुर्ण दर्शक हरु
    शाथै इन्द्रेणी परिवारलाई ।आउदै गरेको
    बडा दसैं को हार्दिक शुभकामना ।🙏❤️

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +4

    बर्षौ देखि निशा सुनार र पशुपति शर्मा को दोहोरि भाका कुरि वसेको थियो बल्ल हेर्नु पायो तपाईं लाई ले पनि हेर्नुहोस बबाल छ दोहोरी गित

  • @tulsioli5534
    @tulsioli5534 Год назад +2

    सेवा सन्देस र मनोरन्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा अमेरिकन n r i ब्युटी गायिका निसा जी र लोक दोहोरी का स्टार गायक पसुपति जी को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर,
    जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @prakashsunar7538
    @prakashsunar7538 Год назад +5

    Dherai barsa paxi nisha Baine lai indreni ma dekhda dherai khusi lagyo indreni ko jay hos 😍🙏

  • @keshabgiri1269
    @keshabgiri1269 Год назад +4

    कृष्न दाजु काे पसुपति सर्मा काे सर काे एकदमै फ्यान हाे म

  • @chhabiaryal8179
    @chhabiaryal8179 Год назад +1

    जय इन्द्रेणी सम्पुर्ण मा आउदै गरेको बडा दशैको हार्दिक मंगल मय शुभकामना ब्याक्त गर्दछु।

  • @Udayarajpariyar
    @Udayarajpariyar Год назад

    नमस्कार सम्पुर्ण इन्द्रेणी परिवार लाइ आज एक दमै चर्चित ,कलाकार हरु लाइ देख्न पाइयो तेसै म पसुपति सर्मा निसा सुनार जि को बेजोद पर्स्तुति हेर्न र सुन्न पौद एक दमै खुसि लागउ ।। Thank you ....all the best.. indreni all unit ..temss ...

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 Год назад +4

    मानव तीर्थस्थल इन्द्रेणी कार्यक्रम जीवनपरक,सार्थक ,उद्देश्यमूलक र अर्थपूर्ण छ ,,,अझ अगाडि बड्नुहोस शुभकामना छ ।
    लोकसंस्कृतिको दरबार
    जय इन्द्रेणी।🌈
    भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺
    जय इन्द्रेणी 🌈🌺
    राम्रो इन्द्रेणी 🌈
    हाम्रो इन्द्रेणी 🌈
    सुख दुःख साट्ने इन्द्रेणी 🌈
    लोकसंस्कृतिको जगेर्ना गर्ने
    इन्द्रेणी 🌈
    मानव सेवामा खट्ने इन्द्रेणी 🌈
    इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐 Isha Maya Gurung

  • @manigurung1469
    @manigurung1469 Год назад +1

    निशा बहिनीको दोहोरी पनि सुन्न पायो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @acharyagopal3448
    @acharyagopal3448 Год назад

    जयँ ईन्द्रेणी अाज धेरै धेरै रमाइलो लागाे जाेरदार ताली पशुपति शर्मा लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  • @malbsunar1239
    @malbsunar1239 Год назад +6

    कार्यक्रम सनचलाक कृष्णा कडेल सर लाई सांगीतिक नमन दैशको माहाउल मा निकै रमाईलो कार्यक्रम हेरन पाईयो धन्यवाद कलाकार टिमलाई

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +10

    दशै काे सबै जनालाई शुभकामना का साथै आजको निशा सुनार र पशुपति शमां बीचको रमाइलो दाेहाेरी सुन पाईयाे ।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад

    अाहा पशुपति शर्मा जि र निशा सुनार जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ,सम्पूर्ण कलाकार ,इन्द्रेणी टिमलाई बधाई शुभकामना छ।सबैलाई बिजय बडा दशैकाे हार्दिक मंगलमय शुभकामना छ ,जय इन्द्रेणी 🌹🌹🌹

  • @bharatdhami8329
    @bharatdhami8329 Год назад +3

    सबै दिनभनदा आज मलाई धेरै राम्रो लागयो ईनद्रेणि टिम सहित सबै जना लाई धन्यवाद छ

  • @aakashtmg938
    @aakashtmg938 Год назад +2

    राजु परियार र निशा सुनार लाइ लेराउनु पर्यो इन्द्रेणी टिम

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Год назад +2

    लगभग ४२/४३ साल तिर होला मैले सुरुमा सुनेको दोहोरी पानको पात,त्यतिबेला पूर्व तीर दोहोरी धेरै कम मात्रामा सुन्ने गरिन्थ्यो। भनौं लोक दोहोरी को उद्गमस्थल गण्डकी प्रदेश नै बढी हो त्यसपछि गर्नु गर्यौ बलराम, पशुपति शर्मा को मलाई अमेरिका यही जस्ता धेरै दोहोरी अनि लोक संस्कृति को जगेर्ना का लागि ईन्देरेणीको निरन्तर प्रयास साथै अन्य मिडिया RUclips को सहजता आदि ले गर्दा आजआएर लोक दोहोरी सबैको मन मुटुमा बस्न सफल भएको छ र पनि जतिले सुन्नुपर्ने हो त्यतिले पूर्व तीर लोक दोहोरी सुन्दैनन्। जतिले सुन्छन त्यो श्रेय वा सुन्नु मा ईन्देरेणी कै ठुलो हात छ।

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 Год назад +1

    ❤ पशुपति द बेस्ट, मध्यनेपालमा
    अब अलि फरक आऊने आशा,

  • @rajustha4300
    @rajustha4300 Год назад +1

    जय इन्द्रेणी टिम आज पसुपति सर्मा जि लाई इन्द्रेणी मा देखियो खुशी लाग्यो ।

  • @durgamagar1506
    @durgamagar1506 Год назад +4

    आफू पनि थपरी मर्दै छु यो गुरुप मा 🙏🙏🙏🙏🙏 सबै मा मिठो सम्झाना को साथै सम्पुर्ण मा बिजयदशमी को मुरि मुरि शुभकामना

  • @rambista8600
    @rambista8600 Год назад +1

    Dherai/Dherai badai xa hamro indreni ko tieam lai aaja Dherai pachhi hamro pashu pati shrma sir& Ani hamro Nisha didi juko geet sunna paudha dherai khushi laghiyo ra hamro Nisha didi julai mero Salam xa hajurlai hajurko Yeo kala gala ani khubi lai ma eakdam samahan grana chhanxu 🙏🙏🙏🙏🙏🙏🙏

  • @sunitamagar5572
    @sunitamagar5572 Год назад

    आज धेरैपछि ईन्देणीमा निशा सुनारलाइ देख्न पाउँदा धेरै खुसी लाग्य‍ो अनि पशुपति शर्मा र निशा सुनारक‍‍ो द‍‍ोह‍ोरी साहै राम्रो लाग्यो

  • @indrabasnet8323
    @indrabasnet8323 Год назад

    me big fan of nisa an pashupati sarma g tq so much all intire lok dohari indreni team😭😭❤️💚❤️🥀🌺🌷🌹🌲

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад +6

    समयको गतिलाई पछ्याउन सफल साहासी गायक पशुपति शर्मा धेरै धेरै बधाई छ।

  • @poudelramprasad6745
    @poudelramprasad6745 Год назад +3

    नमस्कार यन्हाहरु सबैलाइ पशुपति दाइ र निशा सुनार जि कति रमाइलो आज ! देश तथ बिदेश्म रहनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनिहरुम शुभ बिजय दशमी तथा शुभ दिपावली हार्दिक मगलमय शुभकामना ! ! ! 🎉🎉❤❤

  • @khumasubedi529
    @khumasubedi529 Год назад +4

    अकबरे सुनलाई कसो लाउन पर्दैन,त्यसै चम्किलो हुन्छ,पि पि शर्मा पनि त्यस्तै सुन हुन उत्तम कलाकार को टिम ,, बधाई छ सबैलाई ।।

  • @ganeshacharya5048
    @ganeshacharya5048 Год назад +2

    Sari ramro geet pasupathi sharma sir happy dasi to all Indrani family members namaste hjr

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Год назад +9

    बिजया दशमी शुभदिवाली तथा छ्ट पर्बको सम्पुर्ण स्वदेश तथा बिदेशका नेपाली आमा बाबा दाजुभाइ दिदीबहिनी हरुमा शुभकामना 🙏

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 Год назад +2

    आहा अति सुन्दर अनि रमाइलो दोहोरी हेर्न पाइयो

  • @dhurbakunwar3062
    @dhurbakunwar3062 Год назад

    साउदी अरब देखि हेर्दै छु दाजु निकै रमाईलो लाग्यो दोहोरी बबाल रमाईलो लाग्यो नेपाललाई मिस गरेको छु

  • @SANVI2022
    @SANVI2022 Год назад +8

    सम्पुर्ण नेपाली दाजुभाइ तथा दीदीवहीनीहरुलाइ विजय दशमीको मंगलमय शुभकामना

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 Год назад +1

    I'm big fan Nisa सुनार दिदी and पशुपति शर्मा

  • @minboby4794
    @minboby4794 Год назад +1

    देश तथा बिदेसमा रहनुहुने सम्पुर्ण नेपाली जनहरुमा अनि यो बिजया दशमी बडा दशै अनि दिपावली मनाउनु हुने सम्पुर्ण नेपाली भाषीहरुमा पनि म पर्देशीको तर्फबाट लाखौलाख शुभकामना छ है हजुर

  • @manabkhadka113
    @manabkhadka113 Год назад

    तिहारको धेरै धेरै सुभकामना छ सम्पुर्न नेपाली जन हरुलाइ सात समुन्द्र वारि बातै

  • @kajimanlohani8620
    @kajimanlohani8620 Год назад +4

    ल अति राम्रो लाग्यो

  • @bishnusunar757
    @bishnusunar757 Год назад

    अाहा सारै राम्रो एसैमा अाज प्रकाश सपूत अाकाे भए झन राम्रो हुथ्याे हाेला छिटै प्रकाश सपूत लाई हेर्न पाम

  • @myheart115
    @myheart115 Год назад

    आहा निसा सुनार जि लाई इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो..

  • @ritubista4506
    @ritubista4506 Год назад

    कति रमाइलो भाकाे आजत दिपा दिदी काे हाशाे मिठाे निसा दिदी काे शब्द मिठाे पशुपति दाजु काे साेर मिठाे मत नाच्दै छु घरमै बसेर 🙏💃💃💃

  • @rohitrijal2168
    @rohitrijal2168 Год назад +2

    दमदार दोहोरी रमाइलो ।

  • @madhuchhetri8077
    @madhuchhetri8077 Год назад +3

    आहा पशुपती शर्मा को प्रष्तुती हेर्न पाइयो बिजया दशमिको हार्दिक मङ्गलमय शुभ कामना इन्द्रेणी टिम !!

  • @bhaktathapa9456
    @bhaktathapa9456 Год назад

    बिजया दशमी को सबै नेपाली आमा बुवा दाजू भाई दिदिबहिनी आफन्त जन लगायत सम्पूर्ण ईन्द्रेणि परिवार लाई मङ्गल मय शुभ कामना म हाल इन्डिया देखि हेर्दैछु आज गज्जब रमाईलो भयो जय इन्द्रेणी

  • @santosh.sharma20
    @santosh.sharma20 Год назад +1

    जसले मेरो कमेन्ट पढेर लाईक गर्छ उसलाई दुर्गा भगवानीले सधै रक्षा गरून् (uk london देखी)

  • @shantaghimire5246
    @shantaghimire5246 Год назад

    यो गीत सुन्दा जेठी पो रुने थ्यो
    अर्काको पोइ नखोसे हुनेथ्यो

  • @birbahadurshahi2728
    @birbahadurshahi2728 Год назад +1

    सबै मा बिजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्द छु

  • @kandelyech3243
    @kandelyech3243 Год назад +2

    Good evening everybody,
    Jaya indreni
    Dherai gape ma aja Pashupati vai ko live aaexa
    Good luck 👍 💓

  • @deepakbhul3699
    @deepakbhul3699 Год назад +3

    विजय दसैम को हार्दिक हार्दिक शुभकामना छ अल्ल इन्द्रेणी टिमलाई पशु-पति सोत धेरै मन पर्छ 🙏🙏🙏

  • @nepapodcast
    @nepapodcast Год назад +2

    जीवन स्वस्थ्य रहोस् है हरघडी
    रोगव्याधी टाढा रहोस्
    चित्त शुद्ध होओस् है मन पनि
    शन्ती संग रहिदियोस्
    वान्धवले सधै सुखी भनुन् सत्कर्म गर्नु सदा,
    बन्धुकिन्चित दु:ख भए नि सुखै सरहले
    सम्झनु है सर्वदा।
    शत्रु मित्रु बनुन्, बढुन सङिनिहरु
    राग, द्रेश टाढा बनोस्,
    लोभ, मोह हटोस्, दान धर्म बढोस्
    दुनियाले वाह वाह भनोस्।
    कर्म र धर्मले जीवन फुलोस् सधै
    आटे चिताएको पुगोस्,
    दिई खान पुगोस् माग्न नपरोस्
    धन धान्यले पुर्ण होस्।
    जीवन यस्तो होओस् हजुरको,
    सबको मन त्यसले जितोस,
    आयु लामो होस वा छोटो,
    त्यो आनन्दसंग बितोस।
    अन्तत देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍😍

    • @nepapodcast
      @nepapodcast Год назад

      देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍

    • @nepapodcast
      @nepapodcast Год назад

      कार्यक्रमलाइ थप सफलताको शुभकामना।

  • @user-db4dv7km1j
    @user-db4dv7km1j Год назад +1

    जय इन्द्रेणी 💐🙏💐
    दशैं अनि तिहारको शुभकामना सवै सवैमा🙏

  • @mohanthapa7092
    @mohanthapa7092 Год назад +4

    सबैमा मिठो सम्झना साथै Happy dashai all of you

  • @madanbista4186
    @madanbista4186 Год назад +2

    Nepal kai top gayak pashupati bro

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +3

    Happy Dasain Indreni lagayet sampurna team lai 👏 ♥ 💖 💙 ❤ 💕 👏

  • @khyampoudel2940
    @khyampoudel2940 Год назад +1

    धेरै रमाइलो दोहरी गित दुवैलाई शुभकामना ❤

  • @hariacharya6034
    @hariacharya6034 Год назад

    जय पसुपती सर धेरै पछी इन्देणी मा देख्न पाइयो बधाई छ

  • @ramugamla2073
    @ramugamla2073 Год назад +1

    स्वदेशमा,बिदेश र सन्सारको जुनसुकै शहरमा बस्नु हुने,सम्पुर्ण नेपालि दाजुभाइ दिदीबहिनी आमा बुवा ,आफन्ती साथिभाई,इस्तमित्र सबैमा बिजय दसमिको मंगलमय सुभकामना।।।।

  • @subhadradhakal685
    @subhadradhakal685 Год назад

    Indreni karyakram malai Sarai man parxa

  • @laxmanthapa8386
    @laxmanthapa8386 Год назад +1

    Very nice dohari dubaiko endrenima takkar wala super

  • @ritubista4506
    @ritubista4506 Год назад

    सारै रमाइलो भयो आजत

  • @bhawanishrestha1328
    @bhawanishrestha1328 Год назад +1

    Dherai Pachi dekhiyo Nisha Baini lae Aaja Dekhda Dherai khusi lagyo

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 Год назад +1

    जय ईन्द्रेणि दशै को शुभकामना

  • @suvatrathapa7357
    @suvatrathapa7357 Год назад

    धन्यवाद राम्रो 👌 छ यसैगरी तहल्का पिट्नु पर्छ आज नेताहरु को खरानी पार्ने गित गाऊनु पर्छ है

  • @thakurbhusal8569
    @thakurbhusal8569 Год назад

    यि निसा भाउजु अहिले सम्म कता हुनुहुन्थ्यो होला मैले त बल्ल देखे त जे होस् मान्छे नि राम्ररी गित पनि राम्रो गाउनु हुँदो रहेछ हाल साउदी बाट

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +1

    पसुपती भयको ठाउँ यसै रमाइलो

  • @purnakhadka6733
    @purnakhadka6733 Год назад +2

    सारै रमाइलो पशुपति शर्मा

  • @premkunwar8869
    @premkunwar8869 Год назад

    मज्जा आयो निशा दिदी र पशुपति भाइको दोहोरी सुनेर ,दिपा दिदीलाई पनि हान्नु पर्थ्यो

  • @Bisshnu
    @Bisshnu Год назад +5

    बडा दशैंको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण ईन्द्रेणी टिम लाई। 💃💃💃

  • @sajankhanal2023
    @sajankhanal2023 Год назад +2

    Aaha kati mitho voice ho didi ko 👌👌👌👌❤️❤️❤️🇳🇵🙏

  • @devrajrayamajhi8167
    @devrajrayamajhi8167 Год назад

    विजय दशैको शुभकामना सबैलाई २०७९ सालको पशुुपती दाइ देखदा खुसि लागो 🙏🙏🙏👌💃

  • @kishanban4037
    @kishanban4037 Год назад

    दिपाश्री निराैला बहिनीले धेरै हसाउनु भयो धन्यवाद छ बिजय दशमी काे सुभकामाना दिपा बहिनी पशुपति समा र निशा सुनार बहिनी र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ बिजय दशमी काे सुभकामाना छ कान्छा श्रेष्ठ लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @kishanban4037
    @kishanban4037 Год назад

    ABC इन्देणी परिवारलाई बिजय दशमी काे सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ मेरो प्यारी कृष्ण बजगाई बहिनीलाई बिजय दशमी काे सुभकामाना छ कृष्ण बजगाई बहिनी इन्देणी कि भगवान् हुनुहुन्छ सम्मान छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @golebande6236
    @golebande6236 Год назад +1

    Happy Fulpat indrano all family Shaya Mabur trama

  • @Ramesh-dg8dc
    @Ramesh-dg8dc Год назад

    इन्द्राणी is वेस्ट

  • @prameshwornyaupane
    @prameshwornyaupane Год назад +2

    पशुपति शर्मा लोक दोहोरी क्षेत्रको महानायक भन्दा फरक पर्दैन।

  • @nandraj2352
    @nandraj2352 Год назад +14

    आउदै गरेको विजया दशमी र शुभ दिपावली को पावन अवशरमा सम्पुर्ण नेपाली आमा बुवा , दाजुभाई , दिदी बहीनी हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Год назад

    आहा आहा आहा आहा कस्तो मिठो गीत गाउनुभयो दाजुले

  • @gulmelikpmc
    @gulmelikpmc Год назад

    पसुपती जस्तो गायक दाजुआउदा पनि दोहोरीमा त्यति मज्जा आएन ।

  • @hastaman5800
    @hastaman5800 Год назад +3

    Nisha is really beautiful internally and externally

  • @ramnathchalise1783
    @ramnathchalise1783 Год назад +3

    namaskar sabaijanalai dashain ko shuvakamana nice song 🎵

  • @anjandilip4250
    @anjandilip4250 Год назад +2

    Wa kati ramailo dohori

  • @krishnadhungana8426
    @krishnadhungana8426 Год назад +2

    pasupati has been sing a song for two decades in Nepal as a creative singer -- Crish from USA Texes Dallas

  • @danaman2147
    @danaman2147 Год назад +4

    good song and good job inderni thank you

  • @shresthakllion
    @shresthakllion Год назад

    नृत्याङ्गना गीता राई पनि देखियो जस्तो लाग्यो।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 Год назад +1

    धेरै राम्रो छ इन्द्रेणी.