Manoj Gajurel ले Oli कै अघि Prachanda कडा व्यंग्य: बा. मर्दको छोरोलाई हेर्नु भन्दा ओली हाँसेर मुर्छा
HTML-код
- Опубликовано: 4 окт 2023
- Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#Manoj_Gajurel #balenshah #kp_sharma_oli #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv
पटिको झले जए बालेन राजा हो तेरो उपमेर पनि झोलेनि हो जनताको राजा बालेन राजा 🎉❤🎉❤🎉❤🎉❤
मनोज गजुरेल ज्यू ले वास्तविक विचारधारहरू राखि दिनु भएकोमा खुशि व्यक्त गर्दछु। नमस्कार!🙏🙏💐💐
😊😊😊😊😊😊😊😊😊😊 0:00 😊😊😊😊😊 0:00 😊😊😊
❤❤❤
@@awinkarki3118
बिचरा पछाडि चै अलिक सानो दर्जा का ट्राफिक प्रहरी हरु चै उभिनु पर्ने अरु समय(Duty) मा भए त ठिकै पनि हो तर यो बेला त बस्नु दिनु नि हौ।
ॐ
सुन्दर प्रस्तुति दिनुभयो मनोज गजुरेल ज्यु धन्यबाद
अति सुन्दर सर
धेरै राम्रो लाग्यो
बलेन जिन्दाबाद ❤❤❤❤❤
कमेडियन हरुका राजा लेजेन्ड कमेडियन गजुरेल सर❤
😊😅
सारै नै राम्रो प्रतिभा ❤🇳🇵🙏🙏
मनोज गजुरेल सबै प्रिय मान्छे ।बहुप्रतिभाले सजिएको एक ब्रण्ड हुनुहुन्छ । ❤❤❤🎉🎉❤
गजुरेल सर बास्तविक विचार धारणा राख्नदिनु भयो मलाई मन पर्यो खुसी लाग्यो।🙏
Good Nepal jaya Nepal jaya gorkha
अति उत्तम
लुटेरा, भ्रस्टाचार को नाइके ओलि को नाम सम्बोधन नगर्नु भयेको मा मनोज जि लाई सलाम छ। ओलि ले बुझ अब जनताले बहिस्कार गर्दैछन।❤🎉
Yo karyakram Ma Oli Nai Thiyena😂😂😂Arkai ko Clip Jodeko matra ho RUclipsy Le😅😅😅RUclipsy muji Yestai ho
good❤❤
जय होस मनोज गजुरेल सरमा ।
@@user-wn3gg3xw9v❤
तेरा दाउलाइ बहिष्कार गर्छन
Namaskar Manoj sir Sahi kura rakhnu bhayo hjr lai dhanyabad jay Nepal 🙏🇳🇵🇳🇵❤️❤️
धेरै राम्रो बिचार र सल्लाह सुझाव मनोज सर धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉 all the best ❤❤❤
Salam sir❤❤❤❤
Wao right
wow😲
यो heading लेख्ने युटुबे रैछ किनभने heading र भित्रको कुरो फिटिक्कै मिलेन
धन्यवाद हजुरलाइ दुई चार राम्रो सब्द राखिदिनु भएकोमा🙏
राम्रो र बास्तबिक कुरा मनोज जि 🌹
Nice
Ramro Sandesh.
Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
Good job manoj bro thanks 4 video.
Hamro Balen ramro Balen 🙏 proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏
याेग ध्यान अध्यात्म र प्राकृतिक अाहा लाग्याे ।
माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ, भारतको हैकमवाद जात्राखेल खारेज गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ 🎆🌍️🇳🇵मनोज सर बधाई शुभकामना,
l
मन पर्यो❤
सहि कुरा मनलाई समाल्न अद्ध्यात्मीक पुस्तक ज्ञान् गंगा पढ्न होला सबैले
देश लुटेराहरुलाई जति नै ब्याङ्गे हाने पनि इनिहरुलाई लाज श्रम केही छैन देश द्रोहिहरुलाई 100% राइट मनोज सरलाई स्लोट छ
गाडी बिस्तारै चलाउनुहोस तपाईंलाई तपाईंको परिबारले पर्खिरहनु भएको छ।
माइतिघर नै ठिक छ मनोज सर,,टुडिखेल मा आन्दोलन गरेर कोहि पनि बुझ्न आउदैन,
Great
धन्यवाद हजुर👍️सधै राम्रो हजुर❤️मनोज गजुरेल❤️🙏 ज्यु । मन पर्यो❤️❤️🙏 ।।
भिडियो मा वली र बालेन देखाउनु दर्शक लाई भ्रममा बाहेक केहि होइन
manoj gujurel mind blowing superb comedian.
Kapicharoho😮
Bhasan bhayena rw
@@uddhavadhikari5703😂 by see
😅Q#lll
Oliko purano video matra ho rahechha.
दमदार अभिनय
Ramro sujhab dinu vayo tesma tapai lai mero salam ❤❤
गुड हाम्रो भाइसत्यलाइ सत्य भनौ
Ekdam sahi kura 🙏🙏🌺🌺🥰🥰
Helmate dui janale nai lagaunu jaruri hunxa tyo niyam lagu Huna jaruri xa Nepalma
Wow monag sir❤️❤️🙏🙏
सहमत सहमत
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you
VIP को अर्थ Very Important Person हैन Value In Post हो है । 6:02
कडा ,अझ कडा प्रस्तुतिमा धेरै धन्यवाद
जेठी बुडिलाई बिचल्ली पारेर कान्छी हसुर्नेहरु को यत्रो धमका? हल्का रमाइलो।
Well speech Manoj Gajurel sir. Appreciated. Thanks a lot.
❤❤❤
धेरै धेरै बधाई छ मनाेज जि।सबैलाई हँसाउदै,सबैकाे मन जित्दै असल नागरिकको दायित्व पूरा गर्दै हुनुहुन्छ 🙏❤️🌹🌹
Sadhak durghatna hoina sadhakma durgatna Huna sakexa Vani bolnu parxa Manoj dada
waha sir waha❤❤❤❤❤❤❤ i lop u ...namste ..jay nepal
Ramro lagyo
A dam sai van no vo. Hajur
you are good🎉
Good.balab
Wow wow wow very good job 👍🎉
Nepal ko Jaya hosh !
❤❤❤कति हाँस्नु के❤❤❤रमाईलाे लाग्याे❤❤❤
Good luck rabi vae jaye ghanti rasopa jindabad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
legendary comedian💙💜💛🙏👍️👍️💐💐💐
Gafadi ho oli ta
Manoj ji jai Nepal
अती राम्रो
Monoj ji thanku❤
101 Ma mero cimment😂😂😂
100% सहि भन्नु भयो।
Dami sar
This man is great❤❤❤
जस्ताको त्यस्तै यथार्थ चित्रण तर व्यंग्यात्मक शैली 🙏🙏🙏🙏
Waw! super & true!
मजोज जि देश द्रोही लाई अझै बेङ्ग्गे पुगेन है दनक दिदैजानु होला
टाईटल चाहि गजबकै राखेको रछ🤔🤔🙄🤗🤗🤗
मन कन्ट्रोल गर्न याेग प्रणायम ध्यान गर्ने सुजाब महत्वपुर्ण सन्देश दिनुभयाे धन्यबाद।
Hamro balen sabaiko balen ❤❤❤ I love you you sir ❤❤❤❤
Good
The best ❤❤❤
Bhery god sir
Oli ko clip chahi aru nai program ko rakhera jhukyaune? Yasto wahiyat kaam pani garne ho media le?
त्यसै युट्युबे भन्या हाे र?
भिअाईपि बन्दगरूम र भिअाईपिलाई पनि जाम मा पारिदिनुस् सर्बसाधारन लाई जस्तै अनि बाटाेकाे बिकाश हुन्छ।।
हजुर को भाषण चै सारै मन परो
King gazurel
Yesssssssssss
मनोज गजुरेल सरको सबै कुरा मन पर्छ तर यो हर्न को जुन कुरा गर्नु भयो यो ठिक होइन प्रेसर हर्न बजाउन चाहिँ निशेध गर्नु पर्छ नर्मल हर्न बजाएन भने झनै दुर्घटना हुन्छ किन भने बटुवाहरु आफ्नै सुरमा हिडिरहेका हुन्छन यो मैले प्रत्यक्ष देखेकी छु
❤❤
🙏🙏🙏🙏
मनाेजसरकाे प्रस्तुती सन्देसमुलक छ ,
good info
केपीको डोले गफ दिइरहेको छ बेलाबेला
मैले एउटै लाईक गरे कस्ले
Salut xha
भारत बिदेसि हो दास नै समझ।तर नेपाल को नेता भारतिये द्दास्को मन्स्थिति हो न समझ ?जन्ताले तह लगाइ देस दास मुक्त गराउन सक्छ?
सकारात्मक विचार
Mqnog sir traphik ले किन रसिद नकटी घुस खान्छन्
Jaya balen🙏🙏🙏✊✊✊🇳🇵🇳🇵🇳🇵💪💪💪
ऊत्कृष्ट प्रबचन् मनोज गजुरेल सर को🌹🌹
🎉🎉🎉🎉