आहा मन छोयो हरेक शब्द शब्दले सलाम छ सर साथै उच्च सम्मान छ । कहिले बन्ला हाम्रो देश जनता पनि उस्तै नेताको झन के कुरा गर्नु राजनितिको खोल ओढेका स्यालहरु ।
Wow Wow wow very nice video Naha Jay ho 😘 🙌 🙏 🙌 🙏 🙏 ❤️ good beautiful 😍 lovely family picture 😍 🙏 ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ 👌👌👍😘 God bless you brother ji
Hjur Kamal Gaule 🙏🙏🙏🙏🙏🙏🙏 Hjur KO भनाईहरु र कथाहरू मा धेरै हेरेको छु मलाई भनाईहरु 100% ठिक लाग्दछ छ। Lives in Doha Qatar From salyan Nepal ❤️♥️❤️♥️🙏🙏🙏🙏🆗🆗🆗🆗👍👍👍
सम्पुर्ण नेपालीको कथा,ब्यथा अनि गरिब दिन दुखी, पीडित ,शोशित बर्गमाथी यमराजको शासनको विरुद्धमा सदैब नेपाली जनताहरुलाइ यस्तै यस्तै कार्यक्रम र भेलाबाट जागरुक गराउने तपाईजस्ता सम्पूर्ण कलाकारहरुलाइ हातका दस औला जोेडेर नमस्कार , आगामी दिनमा पनि सदैव यस्ता कार्यक्रम, भेला अनि सन्देशमुलक नेपाली युवालाई जागरुक गराउने र हजुरबुबाहरुलाइ वृद भता सहित बिस्थापित गराउने गाइजात्रा लिएर आउनुहोला।❤️❤️🙏
निकै समय सान्दर्भिक गाइजात्रा ल्याउनु भएछ कमल दाइ तपाईंको सबै गाइजात्रा सुन्छु म अतिनै राम्रो लाग्छ आउदा दिनमा पनि यस्तै कुराहरू लिएर आउनु होला धन्यवाद !!!
😮 ,,,,,,,,,❤❤❤❤❤❤❤❤❤,😮😮😮😮😮😮😮😮,🎉🎉🎉🎉🎉🎉,😢😢,😅😅😅😅😅, यो रातमा कालरात्रि गर्ने फूलपातीका दिन ऐतिहासिक महत्व बोकेको यो रातमा खेलेर रमाइलो छ सर भने ऐतिहासिक तथा धार्मिक महत्वको ठाँउ हो भने ऐतिहासिक स्थल तथा व्यापारिक केन्द्र यो पत्रिकाको प्रकाशन दार्जीलिङमा त्रैमासिक प्रतिवेदन इलेक्ट्रोनिक नगद
समय सामयिक सन्दर्भ मा आधारित अवस्थामा रचिएको यस गाईजात्रा ले सम्बन्धित सबैको अर्धमस्त निद्रा मा चेतना भरिदियोस। 🙏🙏। ......गाईजात्राको असिम शुभकामना मामाश्रि❣️
नेपालको सम्पुर्ण समस्याको संजाल बनाएर आफ्नो अथक प्रयासबाट नेपाली जनतामा चेतना अभिबृर्दि गराउन आफ्नो कलाबाट देशको समस्या गाइजात्राबाट प्रस्तुत गर्नुभएकोमा धन्यवाद 🇳🇵🇳🇵🇳🇵
Good luck कमल गाउँले दाई।
धेरै राम्रो रैछ हजुरलाई अनुरोध गर्दछु साथै धान बाद
मेरो सलाम छ कमल दाइ यहिले को बास्तबिक र यथार्थ यहि हो। भ्रष्टाचारी र चोर नेतालाई आगो लगाई जलाउनु पर्छ अनि बन्छ देश।
Nice
धेरै धेरै धन्यबाद !!! समय सान्दर्भिक कुरो बोल्नु भयको मा !!!🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌♥️♥️♥️🌺🌺🌺👍️👍️👍️
सधै व्यंग्य गरेर सरकारलाई हचहचकाउने कमल गाउलेको यो बर्ष नी आएछ कडा व्यंग्य ।धन्यवाद ।।।
म गाईजात्राको प्रतीक्षामा थिए thank you kamal sir
बास्तबिकता र सन्देश मुलुक गाईजात्रा को शुभकामना छ कमल सर
आहा मन छोयो हरेक शब्द शब्दले सलाम छ सर साथै उच्च सम्मान छ । कहिले बन्ला हाम्रो देश जनता पनि उस्तै नेताको झन के कुरा गर्नु राजनितिको खोल ओढेका स्यालहरु ।
11: 11:49 11:49 42 11:42 11:49 11:49
27:43
बास्तबिकता समेटिएको गाईजात्रा
बधाई छ कमल गाउले सर
👍👍👍👍👍👍👍👍
क्या दामी मन छुने यथार्थ ब्यङ्ग ,जय होस् ,सबैलाई चेतना आवोस्
समय सान्दर्बीक छ एसपटक ,,,बुढा हरूलाई तेस्तै लखेटेर हर ठाऊमा बालेन हरू जाग्नु पर्छ 👍
जति भने पनि भ्रष्टाचारिहरु लुटेरा हरु लाइ केहि मत्लब छैन । कमल सरलाइ धन्यवाद
Wow Wow wow very nice video Naha Jay ho 😘 🙌 🙏 🙌 🙏 🙏 ❤️ good beautiful 😍 lovely family picture 😍 🙏 ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ ♥️ 👌👌👍😘 God bless you brother ji
सत्या यहि हो बास्ताबिकता कहिले होला देशलाई माया गर्ने देश भक्ती रास्ट्रभक्ती पाउने होला
Hjur Kamal Gaule
🙏🙏🙏🙏🙏🙏🙏
Hjur KO भनाईहरु र कथाहरू मा धेरै हेरेको छु मलाई भनाईहरु 100% ठिक लाग्दछ छ।
Lives in Doha Qatar
From salyan Nepal
❤️♥️❤️♥️🙏🙏🙏🙏🆗🆗🆗🆗👍👍👍
आहा कति सुन्दर शब्द❤❤❤
khusi lagxa yaha jasto kalakar nepal ma chan badhai ra suvakamana xa kamal ji janata ko sath yaha lai sadhai .salute to you
गज्जब लाग्यो यो बर्स को गाई जात्रा सफलता को शुभकामना कमल दाजु😂
बधाई छ कमल गाउँले दाजु समय सान्दर्भिक 👌👌👌🙏
आहा कति राम्राे प्रस्तुती । अरू सफलता मिल्दै जावाेस ।
Kati ramro gaijatra kamalji Lai congratulations agami dinma Pani yasto aawos
वा सर मन छुने शब्द म मिलन को साथि हो है
मस्त छ गाई जात्रा मलाई साहै मनपर्यो
हाम्राे दङ्गाली कमल गाउँ लें लाई सम्मान गर्द छु हैं
गजब छ बा हाम्राे देशका कहाँनी सही छ
एकदमै समसामयिक बिषयमा गाईजात्रा लिएर आउनुभएको रहेछ हार्दिक नमन कमल गाउले दाजु प्रति🙏🙏🙏🙏❤️❤️❤️
आजको दिन मा हेरे निकै उत्कृष्ट लाग्यो
Man ko kura bhannu vo kamal gaule dai. Subhakamana
समय सांन्धर्बीक गाईजात्रा नीकालेर जनतालाई सचेत हुनका लागी संदेश मुलक कार्यक्रम बधाई छ
Super। बिलकुल सही छ भन्ने हामीले अनुरोध गर्छम।
कमल भनेकाे कमल हाे जति राम्रो कमल तेति राम्रो गाई जात्रा👍️👍️👍️
धेरै धेरै धन्यवाद 🙏 जय गाईजात्रा 🇳🇵
गजब छ बधाई छ कमल जि।
समय सान्दर्भिक भिडियो आयो जनताले बुझ्नु पर्छ सबैले यस्ता जनचेतना मुलक भिडियोबाट
धेरै राम्रो आयो यो वर्ष पनि समय सान्दर्भिक xa
बधाइ तथा शुभकामना कमल गाउले।
कमल गाउँले ji ko gaijatra सारै नै राम्रो लाग्छ
Derai raamro good informative speech. .
समय सापेक्छित गाईजात्रा बधाई तथा शुभ कामना छ
यो पल्तको गिन नि उत्कृष्ट छ बधाई तथा शुभकामना कमल दाइ💝💝
मलाई लास्टै मन पर्यो यो कमल सरको गाईजात्रा
अतिनै मार्मिक।सहि सत्यकुरा।
WOW गजब ❣️All the Best 👍❤️ gaule Dai ❣️💖☺️
देस को एथर्थ इस्त्ती लाइ सरल र रमाइलो सङै सबै लाइ एसरि २२साल देखि जागिर्ती जनचेतना खबर्दारि गर्दै आउनु भको मा हजुर लाइ उच्च सम्मान
Wawawa mero daju khatra aayo yo sal pani
सारै राम्रो छ गाई जात्रा
अहिलेको समयको माग अनुरुप सत्य यथार्थ गाई जात्रा कमल गाउले जि बधाई एवं सफलताको शुभकामना 🙏🙏
jjjjjjjjjjjjjjjjjjjjjjjjjjjj
Lp
Llll
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
Gajab x mama. Tito satya lai majale prastut garnuvako x.
हजुरले गाई जात्रा देश मा भएको बस्तबी लेख्नु छ राम्रो लाग्छ
धेरै राम्रो सान्दर्भिक प्रस्तुती कमल जी
सम्पुर्ण नेपालीको कथा,ब्यथा अनि गरिब दिन दुखी, पीडित ,शोशित बर्गमाथी यमराजको शासनको विरुद्धमा सदैब नेपाली जनताहरुलाइ यस्तै यस्तै कार्यक्रम र भेलाबाट जागरुक गराउने तपाईजस्ता सम्पूर्ण कलाकारहरुलाइ हातका दस औला जोेडेर नमस्कार , आगामी दिनमा पनि सदैव यस्ता कार्यक्रम, भेला अनि सन्देशमुलक नेपाली युवालाई जागरुक गराउने र हजुरबुबाहरुलाइ वृद भता सहित बिस्थापित गराउने गाइजात्रा लिएर आउनुहोला।❤️❤️🙏
निकै समय सान्दर्भिक गाइजात्रा ल्याउनु भएछ कमल दाइ तपाईंको सबै गाइजात्रा सुन्छु म अतिनै राम्रो लाग्छ आउदा दिनमा पनि यस्तै कुराहरू लिएर आउनु होला धन्यवाद !!!
Jay hos daju ek dam sahi kuro ho hjr ko🙏🙏🙏🕉️🇳🇵
समाय को माग अनुसार गाई जात्रा एक दमै राम्रो लाग्यो गाउँले जि धेरै धेरै धन्यवाद
Good
🙏धेरै राम्राे छ कमल दाजु
नेपाल मा कालोधन मात्र असुलउपर गर्ने हाे भने नेपाल र नेपालीको बिकास समृद्धि प्राप्त हुन्छ!
आहै रमाइलो र सन्देश मुलक गाइजात्रा शुभकामना
😮
,,,,,,,,,❤❤❤❤❤❤❤❤❤,😮😮😮😮😮😮😮😮,🎉🎉🎉🎉🎉🎉,😢😢,😅😅😅😅😅, यो रातमा कालरात्रि गर्ने फूलपातीका दिन ऐतिहासिक महत्व बोकेको यो रातमा खेलेर रमाइलो छ सर भने ऐतिहासिक तथा धार्मिक महत्वको ठाँउ हो भने ऐतिहासिक स्थल तथा व्यापारिक केन्द्र यो पत्रिकाको प्रकाशन दार्जीलिङमा त्रैमासिक प्रतिवेदन इलेक्ट्रोनिक नगद
धेरै राम्रो छ सफलताको शुभकामना
धेरै राम्रो लाग्छ कमल गाउँले मलाइ हसाउछन
समय सान्दर्भिक कमल सर
सार्है राम्रो लाग्यो सफलता को शुभकामना ❤️
वा! बास्तबिक र सन्देश मुलक सफलताको शुभकामना।।।
Ek damai ramro daju best of luck
वहा क्या दामि कमल दाजुको गाइजात्रा ।
Samayar paristhit mildo gaijatra . very nice.
एकदमै समसामयिक बिषयमा गाईजात्रा लिएर आउनुभएको रहेछ हार्दिक नमन कमल गाउले दाजु प्रति🙏🙏
Kml gaule sir lakhon lakh slam.
धरै राम्रो प्रस्तुती wow कमल दादा😍🙏😍
राम्रो शन्देशमुलक छ धेरै धेरै धन्यवाद अकंल
दामि छ दादा
हाम्रो वास्तविक कुरामा गहिरो अध्यन छ गाउले दाइको 🤣🤣🤣मनपर्छ।
राधेराधे कमल गाउले धन्यवाद
Thanks for addressing present political situation
समय सामयिक सन्दर्भ मा आधारित अवस्थामा रचिएको यस गाईजात्रा ले सम्बन्धित सबैको अर्धमस्त निद्रा मा चेतना भरिदियोस। 🙏🙏। ......गाईजात्राको असिम शुभकामना मामाश्रि❣️
समय सान्दर्भिक गाईजात्रा प्रस्तुती एकदमै रमाइलो 🙏👏👏👏👍
धन्यवाद कमल सर समय सान्दर्भिक गाइजात्रा प्रस्तुत गर्नु भो ।।
Aati Ramilo Kamal Babu God bless you all the best all them lai Namaste 🙏🙏🌹🌹🌺🌺
गर्नु गर्यो बलराम👍👍
मलाई त साह्रै निको लाग्यो हार्दिक बदाई र उत्तरोउत्तर प्रगतिको कामना
हाम्रो गाउले दाजु कमल गाउले दाइ बबाल
Aaha dherai man xoyo Kamal dai
नेपालको सम्पुर्ण समस्याको संजाल बनाएर आफ्नो अथक प्रयासबाट नेपाली जनतामा चेतना अभिबृर्दि गराउन आफ्नो कलाबाट देशको समस्या गाइजात्राबाट प्रस्तुत गर्नुभएकोमा धन्यवाद 🇳🇵🇳🇵🇳🇵
गाईजात्रामा २२ वर्षको अनुभवी दाजु गाउँले कलाकारको अहिलेसम्मकै समय सापेक्ष उत्कृष्ट रचना ।
बहुत अच्छा
Dherai ramro parstutu Kamal daju😍😁🙏👍👌
होइन हजुर बोली कहिले सुने होला नेपाल को नेपाली जनतान्त्रिकका आवाज लाई सलाम छ
आहा मन छोयो धरै राम्रो प्रस्तुती
जस्तो देसमा भएअनुसार भन्नु भो अति मन छूने सब्द कमल सर
समय अनुसारको प्रस्तुती धन्यबाद कमल गाउले ज्यु !
समय सान्दर्भिक आयो गाउले दाजु😀😀😁😁
Waooo ...ramro xa
बधाई तथा शुभकामना कमल दाई
सफलतको शुभकाना छ मेरो दाई🙏🙏🙏👌👌👌👌🙋🙋🇳🇵🇳🇵💪💪💪🤘🤘🤘
Congratulations Kamaldai
कमल गाउले जि तपाइको यो भिडियो तो नेताको आखामा जाओस अनि कान्ले सुनोस
अहिले सम्म को राम्रो गाइजात्रा
धेरै धेरै राम्रो बब्बाल लागेव गाउँले जि
कमल गाउले बिना नेपाली गाइजात्रा अधुरै रन्छ जेलिएर आउछन बेजोड प्रस्तुति लिएर आउछन।
जय पशुपतिनाथ।
गाइ जात्रा अनुसार को गीत पनि सन्द्र्विक छ
Wow super excited kamal gauleko gaijatra
ल कडा आयो🤙❤️
अति नै राम्रो छ र अनि यथार्थ र मार्मिक छन विषयबस्तु 🙏
Aaha kati ramro prasatuti aba chahi ramro manchailai vot dinu parxa